Ma Ta Parkheko Parkhai Chhu | Devendra Bablu | Deep Sagar | Roshni Karki | New Nepali Song 2022

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • Booking Open Now for Event, Concert & Live Shows
    Contact:- +977-9865096610
    (Bishal Ghimire)
    Presenting official music video of the song Ma Ta Parkheko Parkhai Chhu by Devendra Bablu featuring Deep Sagar & Roshni Karki only on Devendra Bablu's official RUclips channel.
    Blacklight Picture Presents:- New Nepali Song 2022
    #DevendraBablu
    #NewNepaliSong
    #BishalGhimire
    #NewSong
    -----------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Ma Ta Parkheko Parkhai Chhu
    म त पर्खेको पर्खै छु
    ♪ Vocal/Lyrics/Music:-
    Devendra Bablu
    ♪ Arrange:-
    Krishna BK "Bhanja"
    ♪ Mixing:-
    Shyamswet Rasaily
    ♪ Studio:-
    Prisma
    ♪ Recordist:-
    Kiran BK
    -----------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Direction:-
    Bishal Ghimire
    🎬️ Artists:-
    Deep Sagar
    Roshni Karki
    🎬️ DOP:-
    Anil K. Manandhar
    🎬️ Edit/Color:-
    Nabin Gharti Magar
    🎬️ IT Chief:-
    Rajendra Aryal
    🎬️ Production:-
    Milan Katwal
    🎬️ MUA:-
    Dipesh Pariyar
    🎬️ Venue Partner:-
    The Artistic, Jhamsikhel
    🎬️ Post Production:-
    Adventure Entertainment
    © Devendra Bablu, 2022
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/yy...
    Facebook:- tinyurl.com/y6...
    Spotify:- spoti.fi/3mXuqEm
    Apple Music:- apple.co/3EYmngX
    Tidal:- bit.ly/3zqZWj4
    Amazon Music:- amzn.to/3ePhmg1
    Soundcloud:- bit.ly/3mYfgyE
    Apple Music:- apple.co/3eZq0Z7
    Amazon:- amzn.to/3qOz74r
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 3,5 тыс.

  • @DevendraBablu
    @DevendraBablu  3 года назад +921

    Booking Open Now for Event, Concert & Live Shows
    Contact:- +977-9865096610
    (Bishal Ghimire)

  • @DevendraBablu
    @DevendraBablu  3 года назад +2104

    नमस्कार म देवेन्द्र बब्लु, भेटै हु्न्न की ? गीतलाई यहॅाहरुले मन पराईदिनु भयो, सबैमा धन्यवाद । फेरी पनि नयॅा गीत “म त पर्खेको पर्खै छु “ लिएर आएको छु । कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला, धन्यवाद ।

    • @prembk1404
      @prembk1404 3 года назад +15

      Kti khera auxa vner herna hatar lagiskyo

    • @kailashkhatriofficial
      @kailashkhatriofficial 3 года назад +14

      ❤❤❤❤

    • @threestatepranks6336
      @threestatepranks6336 3 года назад +10

      Wow babal xa

    • @laxmishiva406
      @laxmishiva406 3 года назад +18

      शब्द काहा बाट लेराउनु हुन्छ के खायर लेख्नु हुन्छ कति मुठ्ठी शब्द शुभ कामनाछ😍

    • @bishalpunmagar4860
      @bishalpunmagar4860 3 года назад +8

      U r outstanding keep it up Bhaai G

  • @EleenaChauhan
    @EleenaChauhan 3 года назад +259

    sarai ramro geet 🥰🥰🥰🥰
    dil jityo devendra ji❤️❤️❤️

  • @goldencityvlog2147
    @goldencityvlog2147 3 года назад +187

    सुरु मा हेर्दा प्रकाश सपूत जस्तो मान्ने सर हरु हाजिर होम त बोरो हरु😂

  • @chetanBohara
    @chetanBohara 3 года назад +75

    मीठो गीत। बधाई छ देबेन्द्र जि

  • @PrakashDutraj
    @PrakashDutraj 3 года назад +273

    Congratulations 🎊 Dear sir😍

  • @DeeMwango
    @DeeMwango 2 года назад +137

    Wooow lots of love from Kenya in Africa! I was in a bus going to Malekhu your song played all along the journey and for sure I fell in love with it! Im currently travelling in Nepal 🇳🇵 I love Nepal ❤❤

    • @bipanneupane4027
      @bipanneupane4027 Год назад +1

      Thanks for loving our nepalese song love youu too from🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @raceallmylife2495
      @raceallmylife2495 Год назад

      ❤❤❤❤❤

  • @Razzchhatkuli
    @Razzchhatkuli 3 года назад +190

    ति पूज्य आमाको कोखमा नै नाटेश्वरीले बास गरेकी छिन जो प्रकाश सपुत र देवेन्द्र जस्ता म्युजिकका हस्ति हरुको जन्म भयों ! जय होस मानव जगतको | 🙏🏻🙏🏻🙏🏻🌹

    • @narangaire2598
      @narangaire2598 3 года назад

      Malai tah prakash saput jastai lagxa vanya

    • @laxmanbiswakarma6521
      @laxmanbiswakarma6521 3 года назад

      कलाकारको घरमा कलाकार ज्यामिको घरमा ज्यामी सरकारी जागीरे को घरमा जागीरे जन्मनु साहेद यहि होला

  • @manishpandey3444
    @manishpandey3444 3 года назад +1110

    दाजु भाइले देश खाए। मन बाट नै सम्मान गर्न मन लाग्ने गायकहरु मा नमन्💓

    • @rsgaming143r
      @rsgaming143r 3 года назад +9

      Khaye ho khaye

    • @kamalanewpane9966
      @kamalanewpane9966 3 года назад +24

      को को दाजु भाइ ? बुझ्न मन लागो

    • @bharatprasadbajagain
      @bharatprasadbajagain 3 года назад +34

      Prakash saput ra debendra bablu daju bhai🙏🏾😍😍👍🏿👍🏿

    • @thepratikcreation8900
      @thepratikcreation8900 3 года назад +8

      हो त नि।नेपाली संगितमा वास्तविक गुण पत्ता लगाउने उहाँहरूमा हार्दिक नमन🙏🙏🙏🙏

    • @hemrajneupane1622
      @hemrajneupane1622 3 года назад +2

      @@rsgaming143r ज्ज

  • @janakojha8401
    @janakojha8401 3 года назад +2

    मैले हजुरको गित पहिलोचोटी सुनेको क्या सर राम्रो लाग्यो । प्रकाश सपुतसँग अलि अलि मिल्छ हजुरको अनुहार क्या । अझै प्रगति हुँदै सफलताका शिखर चुमोस यहाँको यो प्रेमिल गितले कामना ।

    • @hikmatshahithakurisinger2040
      @hikmatshahithakurisinger2040 3 года назад

      प्रकाश सपुतको भाइ हुन देबेन्द्र बब्लु।

  • @haripunmagar3773
    @haripunmagar3773 3 года назад +368

    वाह श्रृजना ... यस्ता उत्कृष्ट कामहरुले साँच्चिकै गर्व लाग्छ नेपाली संगीत क्षेत्र प्रति ♥️🙏

  • @BihaniEntertainment
    @BihaniEntertainment 3 года назад +14

    म त पर्खे काे पर्खै छु ! 😻 दामी छ ब्रो 🔥

  • @DiscoverHill
    @DiscoverHill 3 года назад +18

    What a song, ❤️ lyrics. Hats off to the entire team. १० पटक हेरेँ तरपनि मन मान्दैन दिनहुँ आएर १ पटक हेर्छु।

  • @prayashkumar9988
    @prayashkumar9988 3 года назад +25

    आहा !! कति मीठो गित ठ्याक्कै मनमै बस्यो । सुन्दा कान पबित्र भयो , मन शितल भयो । मस्तिष्कले मनलाइ फेरि सुन्न्न निर्देशित गर्यो । कानहरु सुन्न आतुर भए अनि अँखाले दृश्य को प्रतीक्षा गर्न लाग्यो । 💝💝🇳🇵🇳🇵सफलताको शुभकामना सम्पूर्णमा । जय देश , जय नेपाली सङ्गीत ।💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sumangiri3450
    @sumangiri3450 3 года назад +12

    अति सरलता भित्र, प्रसान्त महासागर भेटने मान्छे हो बब्लु। लोकपन नै मुख्य हतियार हो, दिल रेटने। भेटै हुन्न की को दोस्रो भागको प्रतिनिधित्व गरेको छ यो गितले, केही लय उतै उतै बगेको छ्।म त हेरेको हेरै, सुनेको सुन्यै भएँ।

  • @showanthagunna7304
    @showanthagunna7304 Год назад +12

    २०८० मा पनि को को ले सुनिरहनु भा छ😊

  • @Mr.Kabiraj8874
    @Mr.Kabiraj8874 3 года назад +31

    गीत मात्र होइन भिडियो पनि उत्कृष्ट हुन्छ। सफलता को शुभकामना।

  • @vsnowneup.2166
    @vsnowneup.2166 3 года назад +68

    Truly heart touching masterpiece......what a lyrics, what a voice अनि दाम्मी presentation👏👏👏 म त सुनेको सुनेई छु म त हेरेको हेरेई छु❤️

  • @avishekkcc2851
    @avishekkcc2851 3 года назад +107

    I can feel the blood through my veins, .. what a voice! A soul just left my body👀💜

  • @sangamsunar1788
    @sangamsunar1788 3 года назад +72

    देवेन्द्र दाजुले जहिले पनि अरुको भन्दा फरक र बेग्लै काम गर्नेु हुन्छ !! ☺️❤️
    आहा गित अनि भिडियो दुबै एक्दमै राम्रो छ ❤️☺️
    "म त पर्खेको पर्खेै छु" का सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ ❤️🎊🎉☺️🙏
    सम्पूर्णले "म त पर्खेको पर्खेै छु " टिमलाई धेरै भन्दा धेरै माया देखाइदिनु होला !! 🙏☺️❤️
    Big fan Bablu daji 🙏❤️😊

  • @singalkrishna2737
    @singalkrishna2737 3 года назад +296

    देवेन्द्र दादा काे हरेक गित फरक किसिम्मकाे र अत्यन्तै मनछुने खालका हुन्छन् दादा काे शब्द लाई त मान्नै पर्छ हरेक शब्दले दिल छुन्छ अति राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई

    • @tarkabhatta
      @tarkabhatta 3 года назад +2

      Geet kaile sakincha bhani parkhe ko parkhai

    • @bidhyathapa2142
      @bidhyathapa2142 3 года назад +1

      @@tarkabhatta ĺlö

    • @kirtirazz1
      @kirtirazz1 3 года назад

      Aru ek dui wota k k hun sunam ta?

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 2 года назад +2

    धेरै धेरै धने बात छ है हजुर

  • @laxmishiva406
    @laxmishiva406 3 года назад +25

    मलाई त पेस्टर नै मान परिसक्यो गित त सुपर हिट नै हुन्छ नि 😍😍

  • @BhimBista
    @BhimBista 3 года назад +12

    Wow..lyrics babal❤️🙏

  • @hemantigahamagar1516
    @hemantigahamagar1516 3 года назад +2

    एकदम मन छोयो यो हजुर❤❤💕💕 ,हजुर को स्वार सङ्गित लाई न त बयान गरेर बयान नै गर्न सकिन्छ न त प्रशंन्सा गरेरै सकिन्छ ,एकदमै धेरै माया ❤❤❤❤❤❤ आगामि दिन मा अझै गित सुन्न पाईयोस् ।।।।।।
    Lot's of love❤❤ and keep it up bro❤😎😎😎

  • @NoName-pv8hu
    @NoName-pv8hu 3 года назад +14

    यी दाजुभाइले म्युजिक ईन्डस्ट्री हल्लाउनु हल्लाए यार what a creativity😍 both are mine favourite 😘😘💞

  • @manojthapaofficial2924
    @manojthapaofficial2924 3 года назад +55

    यो मीठो गितको लागि बधाई अनि सफलताको सुभकामना👌👌❤️💜🙏

  • @tarathapa2397
    @tarathapa2397 3 года назад +17

    धेरै धेरै शुभकामना बब्लु! साथै सफलताको कामना अझै धेरै सफलता मिलोस् हरेक पाइलामा सफलताको शिखर चुम्नु,भगवान् सङ्ग यही प्रथाना गर्दछु !🙏❤

  • @524Bishnu
    @524Bishnu 3 года назад +146

    सर्जक र सृष्टि बीचको अनोन्याश्रीत सम्बन्ध
    यि र यस्तै गीतले बचाँउछ कला र सँस्कृति नेपालको !
    बाग्लुङ्ग जिल्लाको पवित्र भूमिले साँच्चै असल ब्याक्तित्व जन्माएको छ ।
    प्रकाश सपूत र देवेन्द्र बब्लु जस्तै अरु पनि सपूत जन्मिउन !!
    सृष्टि को अनुपम उपहारहरु !
    #समर्थन !

  • @prasanrana7723
    @prasanrana7723 3 года назад +15

    निकै राम्रो प्रस्तुती लिएर आउनु भयो। मनै छोयो। आशा छ आगामी दिनमा पनि यसरी नै गरेर राम्रो राम्रो प्रस्तुती लिएर आउनु हुने छ 🙏।🙏❤❤

  • @adityajoshi6121
    @adityajoshi6121 3 года назад +4

    आहा कति राम्रो गीत दिन मा 12चोटी सुने सके फेरि पनि सुनी राउ लाग्छ सफल्ता शुभ कामनाद सम्पूर्ण टीम लाई ❤️❤️💕💕

  • @pratikshyabhattarai47
    @pratikshyabhattarai47 3 года назад +10

    'म त पर्खेको पर्खै छु' ,फेरी पनि नयाँ र फरक खालको गीत सृजना गरी सबैको मन जित्न सफल हुनु भएकोमा देवेन्द्रजी र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।❤

  • @anuragbk526
    @anuragbk526 3 года назад +29

    दाजुको हरेक सृजनामा नयाँपन हुन्छ । अती सुन्दर सृजना देबेन्द्र दाजु ..❤️❤️👌👌

  • @bilmahat1701
    @bilmahat1701 3 года назад +7

    सारै मन छोयो यो गितले,
    #मैले पर्खेको नि १८ साल भयो तर ऊनी आईनन....१५ बार सुनी सके अजै....सुन्दै छु.cantiniu......

  • @indrabk3968
    @indrabk3968 3 года назад +20

    सुपर हिट नई हुन्छ यो गीत यति राम्रो गीत अहिले सम्म सुनेको थिएन ल बधाई छ

  • @padammalla9317
    @padammalla9317 3 года назад +54

    This guy need to be trending n viral ❤️
    What a great composition

  • @lekalivillagesvlogs
    @lekalivillagesvlogs 4 месяца назад

    अन्तिम मा आँशु नै खस्यो😢
    धेरै शुभकामा सम्पूर्ण टीमलाई ❤️❤️

  • @kamalshahi4351
    @kamalshahi4351 3 года назад +14

    सामाजिक कुरिती, स्थानीय शब्द, लय भाषा प्रयोग गर्ने हरेक गाना सुनेको छु तपाईंको।
    भेटै हुन्न कि ले मन छोएको थियो। मत पर्खेको पर्खै छु लाई पनि सफलताको शुभकामना

  • @ganeshgokulofficial2887
    @ganeshgokulofficial2887 3 года назад +2

    तपाईंको सबै गीत हेरेको छु। सबै गीत ले फरक फरक खालको सन्देश दिएको छ सारै मन छोयो यो गीत ले नी देवेन्द्र सर ❣️

  • @pradeepbhusal5886
    @pradeepbhusal5886 3 года назад +14

    यहि एउटा मुटुलाई कति पटक जित्छौ देबेन्द्र❤️❤️❤️

  • @bijayamallathakuree8726
    @bijayamallathakuree8726 3 года назад +17

    देबेन्द्र बब्लु एक अर्गानिक भर्सटाइल अनि बास्तबिक सङ्गितको परिभाषा हुन । छुट्टै मोह र पुराना दिनहरुको स्मरण हुन्छ ❤️❤️❤️❤️

  • @kckarishma8286
    @kckarishma8286 3 года назад +2

    हजुर को हरेक प्रस्तुति एकदम उत्कृष्ट छ र आगामी दिनहरुमा नि हुनेछ आशा गर्द छु
    😍😍😍😍😍😍😍

  • @bikassunar412
    @bikassunar412 3 года назад +11

    कसरी बयान गरौं शब्दकोषमा शब्द भेटिएन
    जति सुने पनि अझै सुनौ सुनौ लाग्यो यो मनको धित मेटिएन सफलताको धेरै धेरै शुभकामना !! सम्पूर्ण टिमलाई

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 3 года назад +24

    Kati mitho k geet sundani kati ananda aunay wawa, ani set, acting, cinetography and whole team ko effort A1 xa❤❤🌺🌺🌺

  • @sabitapoudel7949
    @sabitapoudel7949 3 года назад +3

    Ma khasai comment garne manxe ta haina but yo geet ma comment nagari man nai manena.. so hearttouching song💕💕💕💕 congratulations to the team for more success☺️☺️😊😊

  • @sabinagautam1653
    @sabinagautam1653 3 года назад +21

    "म त सुनेको सुनै छु"साच्चै राम्रो छ यो गित उतिनै मिठो आवाज अजै राम्रो प्रगति गर्दै जानु सुभकामना

  • @shortiebabu
    @shortiebabu 3 года назад +29

    करोड क्ल्बमा जाने निश्चित भएको देबेन्द्र जि को अर्को प्रस्तुति । शुभकामना छ मलाई बिश्वास पनि छ यो गितले तहल्का पिट्ने निश्चित छ ।

  • @manishapandey9681
    @manishapandey9681 2 года назад +3

    जति पटक यो गित सुनेपनि उस्तै आभास हुन्छ सरिरमा काडा उमृन्छ अनि मुटु जोडले धड्किन्छ 😔 हजुरको स्वोरले म मगन हुन्छु दाइ ❣️

  • @hirathapaYouTube
    @hirathapaYouTube 3 года назад +44

    “ज्यान अडिन्न बाहिर पनि, मन अडिन्न घरमा” Wow! लिरिक्स युनिक, खतरा! 👌

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 3 года назад +7

    Wow देवेन्द्र जी शब्द,संगीत एकदम महार्मिक लाग्यो, मेरै जीवनमा मेल खाने । यो गीत सुनेर मलाई छोडेर गएको डल्लीकाे चौपट्टै याद आयो ! के गर्नु याद गरेर नी फर्केर आउने हैन निष्ठुरी डल्लीले!😭😭😭😭

  • @santoshgajmer4606
    @santoshgajmer4606 3 года назад +1

    बब्लु दाइको गित त सार्है मिठो अनि भाबुक खालको र उहाको गितमा त जस्तो भुमिकामा खेलेनि रोस्नि दि लाइ नै सुहाउने भन्या। एस्तो लाग्छ कि हजुरहरुको साङ्गितिक सङ्गममा close relation छ र भैरहोस। शुभकामना

  • @dblama6901
    @dblama6901 3 года назад +15

    बास्ताविक सगितकाे यथार्थ त्यहा छ जहाँ तपाईंको प्रत्येक शब्दमा सुमधुर आवाज छ ❤️❤️keep it up daii❤️❤️❤️

  • @sunilsunar7802
    @sunilsunar7802 3 года назад +14

    यति मिठो गीतको लागि धन्यवाद ज्ञापन गर्दै धेरै धैरै सफलताको शुभकामना सर

  • @rajendradulal3258
    @rajendradulal3258 3 года назад +4

    यो चिसोमा ज्यानलाइ सिरिङ्ग बनाउने शब्दहरु अनि मन लाई आनन्द न्यानो बनाउने हजुर को स्वर लाई सम्मान❤️ धेरै बधाइ सम्पुर्ण टिम लाइ🤘

  • @mongolianboy84
    @mongolianboy84 3 года назад +10

    गीत त यस्तो बनोस सुन्दा पनि आनन्द आऊने धेरै धेरै शुभकामना देबेन्द्र जि🙏🙏

  • @radhikasubedi2904
    @radhikasubedi2904 3 года назад +29

    This song became my sleeping tablet 🥺🥺🥺❤️❤️❤️❤️❤️ thank you for making this masterpiece

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 3 года назад +4

    उत्कृष्ट रचना अनि
    मिठो स्वरको धनि
    प्यारो सिंगर मिस्टर
    देवेन्द्र बब्लु
    बधाई छ।

  • @tirtharajbhattarai6144
    @tirtharajbhattarai6144 3 года назад +7

    यो गीतले देबेन्द्र बाब्लुको साङितिक क्षेत्रमा न्वारन गरिदियको छ ।बधाइ छ सम्पुर्ण टिममा।

  • @govindasubedi8728
    @govindasubedi8728 3 года назад +62

    We can see his hardwork in song perfectly what a singer and lyricist he is. He has different kind of music taste which makes hum different from all the singer. But unfortunately his many song have so less views.What is happened to the nepali music listener why they donot listen such a precious song instead of other double meaning songs. Once again congrats devendra babluji for this delicious song.👏👏

  • @dr_sujan
    @dr_sujan 3 года назад

    यसरी नै जानु !! एकै पटक सफल भएर भाइरल हुने फेरि हराउने भन्दा निरन्तर राम्रा सृजना दिँदै जाने र बिस्तारै बिस्तारै सबै को मन मा बस्नु । तिम्रो एकदिन ठूलो नाम हुनेछ ।

  • @susmabajagain6145
    @susmabajagain6145 3 года назад +18

    म पनि पर्खिरहेको थिएँ हजुरको नयाँ गित सुन्न ! साह्रै मर्मस्पर्शी शब्दहरु का साथ सुमधुर आकर्षित स्वर बारमबार सुनि रहु झै ❣️❣️

  • @rochakbashyal2036
    @rochakbashyal2036 3 года назад +6

    "स्वाट पानी खैदिम क्या दुई चम्चा बीस हाली" क्या शब्द छ। big fan devendra daju.. mastai maya from butwal.. best of luck entire team 😍😍😍😍

  • @bheshrayamajhi6237
    @bheshrayamajhi6237 3 года назад +4

    wow सारै राम्रो गीत मेरो हेन्सी द बबुल दाजु😍😍😍😍😍

  • @sabitabhandari2333
    @sabitabhandari2333 3 года назад +26

    मुस्कान बनी ओठमा आइदेउ न ,
    मलम बनी चोटमा आइदेउ न ,
    "म त पर्खेको पर्खै छु "
    🙏🙏

  • @ramdevsunar6746
    @ramdevsunar6746 3 года назад +32

    The most underrated singer of Nepal❤.
    He is really a gem❤

  • @Sherpaheaven
    @Sherpaheaven 2 года назад

    मलाई मन पर्ने गायकहरु मध्ये एक अहिलेको युवाहरु माझ निक्कै राम्रो संभावन बोकेको गायक देबेन्द्र बब्लु जी बबाल अनि मन छुने गितको लागी धन्यबाद्। एक दिन तपाईपनि नेपालको सांगितीक क्षेत्रमा ठुलो नक्षत्र पक्कै हुनुहनेछ। ❤️❤️❤️

  • @sushmaneupane7744
    @sushmaneupane7744 3 года назад +9

    कहिले आउँछ नया गित भनी पर्खी बसेकी थिय 😍😍

  • @surajnepali7627
    @surajnepali7627 3 года назад +11

    दाजु हजुरकाे गितमा किन यति धेरै पिणा हुन्छ , के मलाई जस्तै तपाईलाई नि भकाे हाे र 🙄🙄🙄

  • @shinev
    @shinev 2 года назад

    आलि पहिलाअसाध्य मन परेको गीत आज फेरि लूप मा बजिरह्यो। एउटा मात्र लाइन "म त पर्खे को पर्खेई छु²⁵" ले कति ठूलो कथा बोल्यो। मेरो नजिकको एकजना ले आज कसैलाई यसरी नै पर्खेकी छ, जो अब कहिले फर्केर आउँदैन। कति ठूलो पर्खाइ हुने होला। पर्खने कारण कति कति हुन्छन् तर यो पर्खाइ कसैलाई नपरोस्। मलम बनी चोट मा आइदेउन.. बतास बनी छुन आइदेउन? को आइदे ला?? 😭😭😭

  • @cpbhusal
    @cpbhusal 3 года назад +9

    वाह 😲 कति राम्रो गीत, बधाई छ देबेन्द्र दाजु साथै 💖🙏 सफलताको शुभकामना🙏

  • @gopalbhandari811
    @gopalbhandari811 3 года назад +10

    शब्द
    संगीत स्वर को उत्कृष्ट सम्योजन हुदा "म त पर्खेको पर्खै छु"
    हार्दिक बधाई सबै टिम लाई यति मीठो सृजना को निम्ति,,,,,,,,,

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 года назад +1

    दिनमा ५/७ पटक यो गित न सुने चित्त नै बुज्दैन आजकल 😘😘😘सायद आफ्नै जिन्दगी सग मेल खाएर होला keep it up dear brother love U😘😘😘😘😘🙏

  • @preetikarki3410
    @preetikarki3410 3 года назад +33

    I m so touched with these lyrics....i have my special 1 far away n i miss him so much 🥺❤️
    Your song n music is so awesome ❤️❤️

  • @yojandutraj451
    @yojandutraj451 3 года назад +8

    दामी रहिछ र पो समय लागेको रहिछ anyway so sweetness songs and I always love you bro

  • @panditkabita3128
    @panditkabita3128 3 года назад +6

    Ma ta yo geet suneko sunei xu ☺️
    What a beautiful song each and every words are perfect and touch inner heart really ....

  • @rgmvlogs8814
    @rgmvlogs8814 3 года назад +5

    आहा कति मजा यो गीत सुनेर कहिले नसके हुन्थ्यो जस्तै लागेको थियो 😊❤️

  • @nishma.timilsina
    @nishma.timilsina 3 года назад +37

    उफ्फ् ! देबेन्द्र जी हजुरका गीतहरु सबै एक से एक छन् ।👏🙌

  • @rajurijal7601
    @rajurijal7601 3 года назад +3

    कहाँ थियौ भाइ यति राम्रो गाएक ढिलो भयो राम्रै भयो सयौ चोटि सुने पुराना दिन को याद आयो

  • @tejendrabibash
    @tejendrabibash 3 года назад +4

    सधैं मिठो र फरक स्वाद को गित सुन्ने हेर्ने मौका दिनु भएकोमा देबेन्द्र जिलाई धन्यवाद 😊 सफलताको शुभकामना 😍

  • @binitabhandari3536
    @binitabhandari3536 3 года назад +50

    Such a great singer with magical lyrics and a melodious voice.😍

  • @thaparegamitezendra7264
    @thaparegamitezendra7264 3 года назад +1

    किन हो बाबुको गितमा धेरै जस्तो रक्सी का शब्द हुन्छन् नि?जे होस गित राम्रो😍

  • @anantabahadurkumal2752
    @anantabahadurkumal2752 3 года назад +6

    गित चाहिँ सार्है नै राम्रो लाग्यो मनै छोयो नेपाली मन त हो मेरो नि आगामी दिन मा पनि यस्तै यस्तै गित सङ्गीत सुन्न पाइयोस सबै नेपाली गायक हरु उत्तिकै मन पर्छ तर आज यो गित गाउने दाजु लाई हृदय देखि नै सलाम क्षितिज पारिको बस्ती साउदी देखि

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 года назад +8

    कति मिठो शब्दमा अनि आवाज पनि भाइ देबेन्द्र लगायत सम्पुर्ण टिमलाइ बधाई शुभकामना सफलताको 💞💞💞💞

  • @santosh4435
    @santosh4435 3 года назад

    सिर्जना कस्ता खालका गर्नु पर्छ यी दुई दाजु भाइ बाट सिक कलाकार भनौदाहरु ,,,,नमन बलु जि

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +98

    आहा बधाई अनि सफलताको शुभकामना🥰🎼

    • @paahor0
      @paahor0 3 года назад

      ruclips.net/video/CEPCkJSZS2o/видео.html

    • @Shree_Sangam.Ghimire
      @Shree_Sangam.Ghimire 3 года назад +2

      Tapai ko tiktok herera aako 🥺

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 3 года назад +4

    सारै मन पर्यो दाइ सफलताको शुभकामना

  • @sandeshkoirala4930
    @sandeshkoirala4930 2 года назад

    आफ्नो लागि लेखेको जस्तो लाग्छ यो गीत सुन्दा मलाई 😍 मन मा चिसो भएर आउँछ 🥰😍 respect towards you Dai❣️

  • @kamalapokhrel7893
    @kamalapokhrel7893 3 года назад +11

    मन छोयो यो गीतले 💜💕🎈
    all the best for whole team🧡

  • @jeetbahadur1392
    @jeetbahadur1392 3 года назад +11

    समय सापेक्ष निर्मित गित निकै राम्रो सृजना चसक्क मनमै छोयो यस सृजना संगै आगामी सृजनाको सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु

  • @nabinrai9
    @nabinrai9 3 года назад +1

    बतास र बैगुनी केटो अब केही बर्ष आँउदैन पर्खिनु मुर्खता हुन्छ भन्दिनु होला ह्वाँलाई,, तर गित राम्रो छ !!♥️♥️

  • @panthiagricultural4402
    @panthiagricultural4402 3 года назад +6

    नेपाली संगित मा फरक स्वाद दिने अनि सारै मन पर्नि कलाकार बब्लु दाजु लाई सफलता को सुभकामना ।गित ले मन छोयो दाजै ❣️❣️❣️

    • @premoad8184
      @premoad8184 3 года назад

      Damix song kati ramro farak kusam ko

  • @manishasunar5184
    @manishasunar5184 3 года назад +11

    आहा, मिठो गीत बधाई अनि सफलताको सुभकामना दादा❤️🎼...

  • @RSArtlab
    @RSArtlab 3 года назад +4

    म त सुनेको सुनै छु😍😍
    beautiful song ❤

  • @lalitpariyar13
    @lalitpariyar13 3 года назад +5

    आहा सफलताको को कामना छ सम्पुर्ण तिमलाई❤️❤️❤️

  • @sunitasugam720
    @sunitasugam720 3 года назад +12

    Aaha kati ramro geet best luck all team❤️❤️

  • @edsheeshrestha5000
    @edsheeshrestha5000 3 года назад +8

    Every words and composition got me🙂 You are just amazing🤗❤ हजुरको सबै गीत कति मीठा अनि भावना मिश्रित🙏

  • @manojkaflemonsoon6257
    @manojkaflemonsoon6257 3 года назад +14

    बधाई अनि सफलताको शुभकामना🥰🎼

  • @Spk_anil
    @Spk_anil 3 года назад +53

    Because of his voice and lyris i loved the nepalese folk song😍

  • @mayatamang4314
    @mayatamang4314 3 года назад

    शब्दा शब्दामा एकदम दम छ सारै मीठो अती मीठो प्रकाश सपूत सरको भाइ बाब्लु चहि कसरी भयो आफ्नो थरमा गर्व गर्न सिक्नु पर्छ सबैले टाइटल भन्दा पनि आफ्नो जे छ थर तेसलाइ नै मन्नेता दिनु होला🙏🙏🙏👏👏

  • @rajanbelbase9321
    @rajanbelbase9321 3 года назад +30

    Your voice is awasome
    Future singing star of nepal