हाम्रो नेपालि हरु ले राम्रो सब्द किन हेर्छन र न राम्रो भएको भए आज सम्म कति ले हेर्थे होला यति राम्रो सब्द यो गित 🎉🎉🎉🎉🎉 आहा के कुरा ले बयान गरु र म आय को दिन देखि आज सम्म दिन मा 3,4 पटक सधै सुन्छु मैले त ❤❤❤❤❤❤❤❤
गितको लय शब्द एकदम उत्कृष्ट लाग्यो मार्मिक छ, यो गित चै अदियोमा सुन्दा अति आनन्द लाग्यो, भिदियो मा गाउको दृश्य ले गाउको याद आयो राम्रो लाग्यो सबै टिम लाई शुभकामना ❤
यो गित मैले एक्लै सुनेर करोड मा पुग्ने भए म दिन मा 20 पटक हेरेर भए पनि करोड कलब मा पुराइदिन्थे ।।एति मिठो गित कुन सब्द ले बयान गरु र बधाई छ सम्पुर्न टिम लाई ❤️❤️❤️❤️❤️❤️❤️
मेरो जेठान आभास सेन्चुरीको शब्द र लय मा रहेको अनि पृय भाइ अर्जुन र बिकास श्रेष्ठ को अभिनय र खेम सेन्चुरी र सन्जु बहिनिको आवाज मा रकेको गीत सारै राम्रो सफलता को शुभ कामना
यी शब्दहरु ,यो भाका ,यो गित तिनिहरुलाइ सुहाउँदो जस्को भाग्यमा मायाको नाउँमा आँसु लेखिएको छ साहेव! love this song❤ हास्दै हौली नयाँ नाता गास्दै हौली ।😢😢
यहाँ हरु सबै मा नमस्कार आभाष सेन्चुरी ज्युको लय शब्दमा खेम सेन्चिरी को आवाजमा रहेको यो गीत ले मन छोयो । खेम सेन्चुरी र आभाष सेन्चुरी ज्यु दाजु भाइको अर्को प्रस्तुति कस्तो आउला प्रखाई मा छु
हाम्रो नेपालि हरु ले राम्रो सब्द किन हेर्छन र न राम्रो भएको भए आज सम्म कति ले हेर्थे होला यति राम्रो सब्द यो गित 🎉🎉🎉🎉🎉 आहा के कुरा ले बयान गरु र म आय को दिन देखि आज सम्म दिन मा 3,4 पटक सधै सुन्छु मैले त ❤❤❤❤❤❤❤❤
Tiktok मा सुनेर एता youtube आउने को को हुनु हुन्छ ❣️❣️खेम सेन्चुरी dai ❣️❣️❣️
म
म
😂😂😂
म❤❤
म
यकदम मार्मिक छ । यो गितले सबैको मन छुनेछ । सबैले माया गर्दिनु पर्यो । सलाम छ खेम सेन्चुरी दादा❤❤❤❤❤❤
जस्ले यो गित लेख्नु भयो उहालाइ २१ तोपी को सलाम छ्🙏🙏🙏👍️
गीत मिठो छ आभाष सेन्चुरी भाईको लय शब्द बहिनी सन्जुको आवाज उस्तै अभिनय उस्तै भिडियो मज्जा आयो । सफलताको कामना ❤❤❤
साच्चीकैई भन्दा खेम दाईको सोर जता गयेनी जे जस्तो गीत गाये पनी अतीनैई सूहाउने गालाको सम्मान कसरी गरौउ❤❤❤❤❤❤❤
Ktko shor Ali vaena
गितको लय शब्द एकदम उत्कृष्ट लाग्यो मार्मिक छ, यो गित चै अदियोमा सुन्दा अति आनन्द लाग्यो, भिदियो मा गाउको दृश्य ले गाउको याद आयो राम्रो लाग्यो सबै टिम लाई शुभकामना ❤
अरु कलाकार भनौदा हरुले यो गित सुनेर सिक गित गाउन❤❤❤❤❤❤
खेम सेन्चुरिको आवाज सुन्दा मलाइ भक्कानिन मन लाग्छ 😢😢😢😢
राम्रो गीत, नमस्कार सम्पूर्णमा, म अन्जु बिश्वकर्मा 🙏
🎉
आहा अति उत्कृष्ट लाग्छ खेम सरको आवाज यो गित ले करोडौं भिउ पाहोस यहि छ मेरो शुभकामना ❤❤❤❤❤❤❤
यो गित मैले एक्लै सुनेर करोड मा पुग्ने भए म दिन मा 20 पटक हेरेर भए पनि करोड कलब मा पुराइदिन्थे ।।एति मिठो गित कुन सब्द ले बयान गरु र बधाई छ सम्पुर्न टिम लाई ❤️❤️❤️❤️❤️❤️❤️
हाम्रो खेम सेन्चुरी दादा को फ्यान हरुले यता like गरौ त ❤😍😍 6:02
एक दम मन पर्यो शब्द सङ्गीत ले मन छोयो आभाष सेन्चुरी ज्यु बधाई छ
मेरो जेठान आभास सेन्चुरीको शब्द र लय मा रहेको अनि पृय भाइ अर्जुन र बिकास श्रेष्ठ को अभिनय र खेम सेन्चुरी र सन्जु बहिनिको आवाज मा रकेको गीत सारै राम्रो सफलता को शुभ कामना
Ma aaya❤❤❤❤
म पनि tiktok बाट youtube तिर आए गित मेरो जिन्दगी मा मेल खाने 😢😢😢
गित क्या दामि लाग्यो खेम सेन्चुरिको तहल्का मच्याउनि आवाज।तर फिमेल आवाज खासै भयन।देबि घर्ति ।सुनिता बुढा भाको भय क्या मजा आउथ्यो यार
सबै गित देबि घर्ती सुनिता बुढाले गायर अनि नयाँ कलाकार ले चाहिँ ठाउँ नपाउने होर
यो गीत त मैले १२० चोटी बढी सुने दाई। साह्रै मनपर्यो। खेम सन्चुरीका फ्यानहरू यता हाजिर हुनुहोला।❤❤❤❤❤❤❤❤❤❤❤
ladies vocal मा सुनिता बुढा जि हुनु पर्ने , अझै सुहाउन्थ्यो👍️❤️
नमस्कार म यश गीतको गीतकार सङ्गितकार हाम्रो नयाँ प्रयास कस्तो लाग्छ प्रतिक्रिया दिनु हुने छ आशा छ ।
Yasto geet auta banaidinu paryu sir hajure ko namber pamat
@@navajbist2943 hajur thank you number chodnu hola
❤❤hajurko name vannu na hajur ❤❤❤
maile ni tiktok dekhi yeta aako ekdam ramro x गीत ❤️❤️
Geet ramro xa. Bıkash 👌🏼👍🏻❤️
धेरै धेरै शुभकामना अर्जुन दादा❤ यस्तै पर्गती को शुभकामाना दाई
Bikash shrestha दाइ लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤️❤️❤️🙏🙏🙏
❤❤🙏🙏🙏 thank you 😍
एक दम मन छोयो यो गितलेत सर्जक हरु पर्ती हार्दिक सम्मान
Aajhai aayeni hasi hasi surkarthe Meri Sanu lai
यी शब्दहरु ,यो भाका ,यो गित तिनिहरुलाइ सुहाउँदो जस्को भाग्यमा मायाको नाउँमा आँसु लेखिएको छ साहेव!
love this song❤
हास्दै हौली नयाँ नाता गास्दै हौली ।😢😢
Khem century daaju ko jiban ma mela khayeko git hoki??dherai raamroo xa daju safaltako kaamana❤❤❤❤
यहाँ हरु सबै मा नमस्कार आभाष सेन्चुरी ज्युको लय शब्दमा खेम सेन्चिरी को आवाजमा रहेको यो गीत ले मन छोयो । खेम सेन्चुरी र आभाष सेन्चुरी ज्यु दाजु भाइको अर्को प्रस्तुति कस्तो आउला प्रखाई मा छु
सिन्दुर लाइछेउ , चुरा लाइछेउ खोजे जस्तै मान्छे पाइछौ आहा कति मिठो शब्द मन नै छिया छिया भो करोडौं कल्बमा पुगेको देख्न पाउ शुभकामना 🎉🎉🎉🎉❤❤
यो गीत मैले १५/२० पटक सुनिसकेँ, जतिपटक सुने पनि धित मर्दैन। खेम सेन्चुरीको आवाजले मलाई सधैंभरि एकाग्र बनाउँछ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा कति मिठो स्वर संघै सब्द संगीत धेरैं राम्रो छ मन छुयो ❤❤
मन छुने गित wow नमस्कार 🙏सम्पूर्ण मा म Siddhartha sunar बाट
Dherai ramro geet 💞
Naya nata ❤❤❤❤hasdai hauli asadheyai ramro lagyo
मन छाेयाे अति मिठाे शब्द रचना बधाई 🎉❤❤
धेरै राम्रो छ गित सारै मन छोयो ❤❤❤ 👍️👍️👍️
अघिल्लो दिन ब्रेकअफ भोलि पल्ट उसैको बिहे मा बाजा बजाउने त म्युजिक विदिओ र फिल्म मा हो रेअल लाईफ मा नो बाबा नो 😢
सारै मन मुटु मा छुनि सब्दमा खेम् सिन्चुरि दादा को स्वार को यो गित ले दिन मा २० पटक सुन्दा पनि मन भरियौन🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आदरणीय दाजु खेम सेन्चुरिको आवज सुन्ने बित्तिकै मनमा छुट्टै शान्ति मिल्छ बधाई छ सम्पूर्ण टिम लाई ❤❤
यो गीतको म कसरी बयान गरु वा क्या कति राम्रो खेम सेन्चुरी साँच्चिकै नेपाल इन्डस्ट्रीको हिरो हो
धेरै राम्रो हामी नेपाली कोलोक दोहोरी ❤❤❤❤🎉🎉🎉❤❤❤
फेरि बजार खानी आयो बधाई छ सबैलाई really heart touching ❤❤❤❤
धेरै नै मार्मिक गित प्रत्येक दिन ४/६ पटक सुन्ने गर्छु लाग्छ मेराे लागि नै लेखिएको गित हाे भनेर 😢😢😢
Tiktok bata aako ❤❤
गित सारै मार्मिक बनेको रहेछ हेर्दाहेर्दै आशु झरेको पत्तै भएन 😭😭 सम्पुर्ण टिमलाई सफलताको सुभकामना 🥰🥰😊
आहाँ🎉🎉🎉🎉🎉❤❤❤❤
आहा सफलताको शुभकामना दाजु हजुरलाई सब पुर्ण टिमलाई। 🎉🎉❤❤❤❤
तिज सकिए लगत्तै एक दम फरक स्वाद आहा❣️
प्रिय सर अनिल बिष्ट प्युठानी लगायत सम्पुर्ण युनिटलाई सफलताको शुभ कामना!!
कति राम्रो गित आफ्नै जीवन मा परेको रियल काहानी 😥😥😥
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
अती मिठो सब्द अनि सारै मार्मीक लाग्यो गित सुनेर 5 पल्ट लगातार सुने ❤❤❤❤
गीत राम्रो छ चल्न पर्ने हो शुभकामना सुरज दुतराज को तर्फ बाट ❤
सारै राम्रो छ मन छुने बधाई छ सम्पुर्ण टिमलाइ🎉🎉
Aha Kati ramro geet video Pani ramro bhako rai chha.badai xa bishal❤
मन पर्दो शब्द छन।मार्मिक।
जिन्दगीमा सबै भन्दा मेल खाने गित मन पराउने जति यता हाजिर । मलाई पनि सहयाेग गराै
यो भिडीयोलेत मरो बिगतकादिन लाइ संमझाइदियो धेरै धेरैधन्नेबादछ
Oho really heart touching ❤❤
बधाई छ खेम भाई यति मिठो गितकाे लागि ❤❤
आहा कति राम्रो गीत बधाई छ all
Hamro gau kati mitho song
राम्रो च्यानल बाट हालेको भए 1:3M पुग्ने बेला भो
यो गीत सबैको मन मुटुमा बसीराखेको छ
बधाई छ सम्पुर्ण टिमलाई सफलता को सुभकामना ❤❤
दामी छ भाइ अर्जुन अनि सबैलाई बधाई छ❤❤🎉🎉
दामी छ❤❤🙏🙏
Badhai xa sampurna team lai🎉🎉
दामी गित है सबै टिमलाई सफलता को शुभकामना ❤
Nice song brother❤❤
निकै मार्मिक गीत राम्रो🎉🎉🎉🎉❤❤❤❤
साराई राम्रो गित सफताको सुभकामान❤❤
निको भाको घाउ 😥😥😥 आज फेरि चरायो यो गीत सुनेर😥😥😥😥😥😥
ठ्याकै मेरो जिन्दगि सगँ मिल्यो गित 😢😢😢😢
Aaha Yo sabdha le sharoii man chhoyo 🥰🙏congratulations sampurnama ❤
अत्यन्तै मिढाे गित
मन छुने गित खेम भाइ काे यति राम्राे लाक्छ
ल बधाई छ अर्जुन दाजु लगायत सम्पुर्ण तिमलाई🎉❤
बधाई छ सन्जु दिदि❤❤❤❤❤❤
हास्दै हौलि नया नाता गास्दै हौलि ❤❤❤ आहा गीत सारै मन पर्यो बधाइ छ सबै लाइ❤❤❤
La badhai xa all daju haru lai sarai ramro geet from mr prabhu coment❤❤
Ma. Ni tiktok Bata aayako
मिठ्ठो गित जादुमय स्वर दाजु,
TikTok ma Suni RUclips ma aako..geet mitho .. congratulations entire team lai❤❤
kati mito sang❤❤
आहा आहा 🎉🎉
Ma pani tiktok batai aako hai
Wow very nice song🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉❤❤🎉❤❤❤❤❤❤🎉
कति मीठो गित हो सारै मन छोयो मेरो त अधुरो प्रेम कथा मा मिल खाने 😢😢😢😢😢😢😢
nice song❤
सारै मिठो लाग्यो
Sampurn teamko ramro prastuti atinai man xune geet baneko rahex all the best for success❤
Aaha dherai mitho marmik geet congratulations 👏❤❤❤❤❤
आहा सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏
जति सुने पनि धित नमर्ने गित सबै टिमलाई धेरैधेरै धन्यवाद ब्यक्त गर्दछु 🙏🙏🙏
धेरै राम्रो छ खेम दाई अनि हाम्रो आफ्नै गाउँको चेली❤ को आवाज
❤❤❤🎉🎉🎉🎉❤❤❤❤अाहा अनगिन्ती शुभ कामना खेम भाई लगायत सबै टिम लाई
भावनामा डुबाउने एकदमै मन पर्यो
आहा सफलताको सुभकामना सम्पुर्ण टिमलाई ❤️🙏❤️
Facebook bata koko aunu vako yo vdo hernaw😆😆😆😆
ByKash Shrestha लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।