रविले ओली प्रधानमन्त्री हुनुअघिनै सबै फाइल खोल्ने उद्घोष, रवि र चन्द्रले पालैपालो थर्काए ओलीदेउवालाई

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024

Комментарии • 195

  • @indrasharma1526
    @indrasharma1526 3 месяца назад +35

    अब यदि रबि र प्रचण्ड जि ले फाइल खोलेर जेल कोचिदैन भने सिधै राजतन्त्र मा लगेर छाडे हुन्छ इतिहास रचिने छ।रबि र प्रचण्ड जि को।।नत्र जन्ताहरु अब मर्न बाहेक केही हुने छैन।।

  • @yakthungsah4087
    @yakthungsah4087 3 месяца назад +75

    सरकारछोडनु भन्दा अगाडी सबैफाएल्खोल्नुहोस गृहमन्त्री ज्यु

  • @amarbindas
    @amarbindas 3 месяца назад +25

    सरकार छाेड्न अगाडि फाएल खाेलेर सकेसम्म जेल हालेर छाेड्नु भयो भने 84 काे रास्वपा सुरत्क्षित स्थान बनिसकेको हुन्छ मन्त्री ज्यू

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад +40

    लौ न रबि दाइ सबै फायल खोली हाल्नु पर्यो क्या सबैलाई हाली हाल्नु पर्यो केपि आरजु लाई

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 3 месяца назад +16

    भ्रष्टाचार गरेर देश डुबाउने लाई दराे कारबाही गर्नुपर्छ

  • @naranaryal5124
    @naranaryal5124 3 месяца назад +11

    यो परिचय पत्र खारिज गर्नु पर्छ नेपाली नागरिता लाई
    पूर्णता दिनु पर्छ जय नेपाल

  • @mayagole752
    @mayagole752 3 месяца назад +24

    नेपाली कांग्रेसमा मलाई चन्द्र ढकाल मन पर्छ। विचारको कदर गर्छु।

    • @AriealTamang-se2lf
      @AriealTamang-se2lf 3 месяца назад +1

      चन्द्र भण्डारी

    • @saobaba3821
      @saobaba3821 3 месяца назад +1

      चन्द्र भण्डारी हो

    • @bhimathapa3644
      @bhimathapa3644 3 месяца назад

      चन्द्र भण्डारी हो उहाँ को नाम उहाँ हाम्रो गुल्मी बासी हुनुहुन्छ

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 3 месяца назад +7

    खोलेरै छोड्नु पर्छ रबि जिउ आफै जेल मा किन जानु नपरोस् बल्ल जनता ले बिश्वास गरुन् ढुक्क भएर

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 месяца назад +6

    गिरफ्तार गर्नुहोस पहिले भ्रष्टाचारिहरुलाई अनि जेल कोच्नु सुरु गर्नु होस अनि कोचिसकेपछी मात्र सरकार बाट बाहिरिनु पर्छ रबि कमरेड ।

  • @ranjitoffsetpress2482
    @ranjitoffsetpress2482 3 месяца назад

    भ्रष्टाचार गरेर देश डुबाउने लाई दराे कारबाही गर्नुपर्छ

  • @gyanbasnet2037
    @gyanbasnet2037 3 месяца назад +17

    जय प्रचन्ड & जय रबि

  • @Rudra-h8j
    @Rudra-h8j 3 месяца назад +6

    भ्रष्टाचारीलाई जेल कोच्नु रविजी।

  • @Rajughetmal
    @Rajughetmal 3 месяца назад +5

    कुनैपनि मन्त्री भाकोमा आपत्तिजनक
    छैन रत प्रधानमन्त्री हुनुभन्दा पहिला गिरीबन्दु फाइल अनि जग्गा काण्ड पुरागरेमात्र मन्त्री बनु र शोषन्त्र हुनुपर्छ जय नेपाल

  • @keshavbhandari9582
    @keshavbhandari9582 3 месяца назад +3

    यो दुई जना काले माले कसरी खान्छन भाले सरकार छोड्नु अघि नै सबै फाइल खोल्नु पर्छ भटाभट कोचनु भुटानी र गिरिबन्धु को फाइल पहिला खोल्नु अनि खान्छन काले काले मिलेर भाले देश बनाउन खोजि छैन छुट्टा छुट्टै विचार धारा भएका लुट्न का लागि आफ्नो गल्ती लाई लुकाउन मिलेका हुन।

  • @hponbharatchamling772
    @hponbharatchamling772 3 месяца назад +6

    रबि प्रचण्ड अगाडि बढ जनता साथमा छ यो पुरानो पार्टीहरु मिलिजुली सत्ता र सरकार फरक

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 3 месяца назад +5

    रवि जि ईतिहास रच्ने ठाउँमा आईपुगेका छौ समय ले सँधै साथ दिईरहन सक्दैन मौका को अवसर लाई गुम्न नदिनु देशको वरदहस्त आशिर्वाद तिम्रो शिरमा सदैव रहने छ लुट्ने र झुटको खेति गर्ने लाई छोड्दै नछोड्नु

  • @DayaSankarBhusal
    @DayaSankarBhusal 3 месяца назад +6

    खोल रबि खोल, भ्रष्टाचार को फाइल खोल,अब भ्रष्टाचारीलाई नछोड, मौका नगुमाउ,मर्द को नाम कमाउ।

  • @dasherpa8370
    @dasherpa8370 3 месяца назад

    Parchandra ra Rabi le Fayal chito kolnuse good luck 🇳🇵🇳🇵🇳🇵

  • @minapandey3375
    @minapandey3375 3 месяца назад +8

    छिटो भन्दा छिटो फाइल खोलेर जेल कोच्नु रबि जि

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 3 месяца назад +9

    Go ahead Ravi sir ❤️❤️❤️

  • @UhdamPoudel
    @UhdamPoudel 3 месяца назад +5

    लाज पचेका हरु सरकार छोड

  • @suryabhanja2310
    @suryabhanja2310 3 месяца назад +5

    1 month Vitra ravi sir Congress ra Amala ko 20 25 bharastachari neta khor ma halna parxa

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +3

    "बिनासकाले बिपरीत बुद्धि"। हालको अवस्थामा यो उक्ति एमाले र नेपाली काँग्रेसलाई लागू हुनेछ। मुतको न्यानो जस्तै हुनेछ आकस्मिक अनावश्यक गठबन्धन/समिकरण भन्ने जनविश्वास छ। 😮

  • @sarurana4774
    @sarurana4774 3 месяца назад +2

    पत्रकार हुदा टुडिखेल मा घुमेर नाक को डाडि भाच्छु भन्ने रबि ले ठाँउ मा पुगेर खै त आफ्नो बोलेका कुरा खुल्लियो😡

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 3 месяца назад +3

    चन्द्रजी भालुलाई पुराण सुनाएर के फाईदा?

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 месяца назад +2

    ❤❤❤ छाेण्नु हुदैन याे भाउजुर दाजुभाइ जेल काेच्नु पर्छ

  • @kiranghimire
    @kiranghimire 3 месяца назад +3

    अहिलेको बाढिले खोल्नपर्ने फाइलहरु नबगावस

  • @nirashshrma3768
    @nirashshrma3768 3 месяца назад +2

    अब अरु विकल्पै छैन अब सैनिक शासन लागू गरेर यी भ्रष्टाचारीहरूलाई सबैलाई खोरमा हाल्नुपर्छ बल्ल नेपाल बन्छ

  • @rajendrakc3484
    @rajendrakc3484 3 месяца назад +1

    घुमिघुमि टुडिखेलमा राखेर नाककाे डाढि भाचने भन्नुहुन्थ्यो रबि जि उलटाे तपाईंको नाककाे डाढि भाचन खाेजेका छन अझैसम्म अासा मारेका छैनौ अझ 1 महिना बाकी छ सरकार नछाडेर यिनिहरुलाई 1 दिनभयपनि जेलकाेचेकाे हेरने इच्छा छ रबि जि,,,,

  • @chhongnurisherpa8534
    @chhongnurisherpa8534 3 месяца назад +2

    छिटो गर्नु होस् रबि जिउ

  • @Rasailisunarsunar
    @Rasailisunarsunar 3 месяца назад +1

    छिटोभन्दा छिटो फाइल खुल्नु रबि

  • @sarojlwti2892
    @sarojlwti2892 3 месяца назад +2

    Sere khadke ko mukh herum yini haru le k gareko xa vane prasta hunxa.

  • @goldenthapa6973
    @goldenthapa6973 3 месяца назад

    माननियहरु बोलिरहँदा हाँसेर बस्छ भ्रष्ट सुढ्ढो नेताहरु, बोलेको कुरामा गम्भीर नै छैन भ्रष्टहरु !

  • @samsungglaxy261
    @samsungglaxy261 3 месяца назад +2

    Great ravi sir great

  • @NanikajiPyakurel
    @NanikajiPyakurel 2 месяца назад

    धेरै गफ भन्दा काम गरौं, भ्रष्टाचारीको फाइल खोलौं। राष्ट्रिय परिचय पत्र नेपालीको पहिचान नमेटिने गरी बनाऔं।

  • @ramishwarkapar7468
    @ramishwarkapar7468 3 месяца назад

    राजालाइ प्रचण्डले फर्काउछ;भन्नु पत्रकारको महामुर्खै हो ।

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 3 месяца назад

    रबि जि १० दिन भित्र भस्टचारिलाइ जेलकोच्ने कामगर्नु नत्र पछुताउनु पर्ला

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 3 месяца назад

    नडराई हान्नुस मर्द र नेपालिको मुटु हो भने कि राजा लाई सिदै देस दिने दायाँ बायाँ होइन ..........

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 3 месяца назад

    गृहमन्त्रि ज्यु काे यहाँ नीर ठुलाे कमजाेरि भयाे।कुनैपनि अपराधिलाइ पक्राउ गर्दै छ भने उसलाइ अगाडिनै सुचना दिने हैन्।

  • @rupeshpun5432
    @rupeshpun5432 2 месяца назад

    नं १ देश लुटेरा भ्रष्टाचारि चोरहरु शेरबहादुर देउवा, के पि ओली,, यस्ता राष्ट्रघाती चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 месяца назад

    त्यो चही महिला पनि सबै सहि हुन्छ भन्ने हुदैन।कोहि महिला नाम मात्रैको महिला हुन्छ।पैसा कमाउने धन्दामा पनि महिलाहरुले बेकार आरोप लगाईरहेको हुन्छ मान्य ज्यु।

  • @ganeshojha317
    @ganeshojha317 3 месяца назад

    सबै नेतहरु लाई गरम पानी को भाड़ो मा हेलर उमालेर faknu parxa

  • @michealrai6756
    @michealrai6756 2 месяца назад +1

    Yesle pani gardainaa bolne matra rahex

  • @dewanDiwas
    @dewanDiwas 3 месяца назад +1

    पद मा हुदा केपी शेरे प्रचन्डे को तालुवा चांटदै ठिक भयो।अब अहिले बकम्फुसे गफ र भाषण को काम छैन् ।आज सम्म चै के हेरेर बसेको रबी भन्ने जन्तु 😂😂😂

    • @dewanDiwas
      @dewanDiwas 3 месяца назад

      @Rameshrai502 तं जस्तो पार्टी को झोले लाई हो । अलिक बिचार राखेर कमेन्ट गर।😡😡😡

    • @dewanDiwas
      @dewanDiwas 3 месяца назад

      @Rameshrai502 😂😂😂😂 यस्तो धम्की चै घाम सुकाए हुन्छ है....

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 месяца назад

    अब रबि ले कारबाई गर्ने भनेको ,पशुपति नाथ मा रहेको ठूलो साधेको सुनको मोलंम्बा सहितको राजठान झरे पछि गर्ने छन।
    यस्तो पुरानो भिडियो लाई बार बार राख्नु पनि
    ठग जस्तै की ठगी हो????

  • @gangarai3501
    @gangarai3501 3 месяца назад

    हो सबैलाई ठोक्नु रबि यस्तो मौका आउला नआउला । भोली जे पनि हुन्छ कुनै पार्टीका नेताका भर छैन । को कुन बेला कस्तो रूपमा देखा पर्ने हुन यी भ्रस्ट ठूला नेताहरू। भ्रस्टहरू सधैं एकजुट भएर स्वच्छ ,शुद्द छविका सक्षम युवा नेताहरूलाई पछार्न, लडाउन मात्रै लागिपरेका छन । होसियार युवा ।

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 месяца назад

    थोतेदेउबा रयाल चुहाउदै निकै मुस्कान दिइरहेको देखिन्छ नि किन के पि ओलिलेफुरुक्कै पार्यो भन्दैमा फुर्किनु पर्दैन कुन दिन फुरुक्क होइन हुरुक्कै पारिदिन्छ अनि चख्छ बुढोले।

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 месяца назад

    हो यो ओली को ऐमाले कम्लिट होईन यो डाका हो यो कम्लिस्ट लाइ डाल बनायेर सोजा गरिब जनताको बृध्द बृध्दा बा आमा को आडलेर यो डाका लाई नेता नमान् आग्रह यो राष्ट्रहित विपरित कार्य गर्दछ मन्न गराै र नेपालीको खुन पसिना चुसेर मोटाई रहेकाे यो डाका हो मदन भण्डारी देखि नेपाल र नेपालीको खुन पसिना चुसेर मोटाई रहेकाे यो डाका लाई कुनैपनि हालतमा मौका नदिऊ जये नेपाल जये नरेश

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 3 месяца назад

    जहिले केटारि खेले जस्तो पालैपालो पदमा बस्नु पर्ने ???चोर हरु

  • @mohan4906
    @mohan4906 3 месяца назад

    मौका यहि हो सरकार छाड्न भन्दा पहिलै फाइल खोल्नुस र मिसन 84मा बहुमत ल्याउने गरि जन्ता को मन जित्नुहोस

  • @sobkunwar9781
    @sobkunwar9781 3 месяца назад

    कति सजिलो अबत एउटा राष्ट्रियपरिचयपत्र भएपछि अरुकेही चाहिने भएन तर कुन रास्ट्रको परिचयपत्र हो यो नेपालीको परिचयत भएन किनकि नेपालिको परिचयत टोपी दौरा सुरुवाल चुरा पोते सिन्दुर्नै हो तर टोपी फुकलेर सिंदुर पुछेर नेपालिको परिचय हुन्छ र? हामी नेपाली कुन देशको नगरिक हुन? यसलेत नेपाली नागरिकको परिचय त भएन नि।

  • @bibashlama653
    @bibashlama653 3 месяца назад

    अब हुन्छ उथलपुथल रातारात त सत्ता सकिन्छ भने २० दिन बाकी नै छ, हेर्दै जानुस प्रचण्डको जादु अनि थाह हुन्छ केपि बा ले 🙉🙉

  • @arjunbogati8979
    @arjunbogati8979 3 месяца назад

    र्याले बुढो थुक निल्दै हेर त? अब काण्ड बच्नेभयपछि😊😅

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад

    सत्ता मोह र घोचपेच मा नेपाल लाई कंगाल बनाइ छाड्ने भए,बा हरु को अन्त नभएसम्म देशले शान्त बाताबरण पाउन सक्दैन ।

  • @nabinashrestha9618
    @nabinashrestha9618 3 месяца назад

    काल पर्खि रहेका वृध्दाहरु संसद भएकाे अनुहार अझ कति हेरिरहने

  • @naanjaan1346
    @naanjaan1346 3 месяца назад

    हे ........... मुला हाे ! भाषण मात्र किन दिन्छाै, काम गरेर देखाउ न हाे का............म!

  • @santoshram9569
    @santoshram9569 3 месяца назад

    रवि जी तपाई फटा गफ न गर पुग्छ गरने हो सवई काम गरे न येउटा पनी है न यो खोलछू त्यो खोलछु थी बोलन मात्रै हो क्या हो

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 3 месяца назад

    अहिलेकाे सरकार जस्तो अजै समम अायकाे छैन रबि सर अनि परचनद बा मिलेर चलायकाे सरकार न, १ रहेकाे यहाँ हरुले सरकार छाेडनु भयाे भने देशमा किपनि हुदैन। जय नेपाल।

  • @gangakarki5278
    @gangakarki5278 3 месяца назад

    यो अारजु खेलाडीलाई जेल काेचनु हाेस रवि सर अनि सबै भ्रष्टाचारीहरु लाई जेल काेचेर निसक्नु होला रवि सर के गर्नु राम्रो मान्छेलाई केही गर्न दिन्न दलाल र भ्रष्टाचारीहरुले

  • @saobaba3821
    @saobaba3821 3 месяца назад

    जय नेपाल चन्र्द भण्डारी तपाइ जस्तो नेता ने का मा हुदा पनि ने का देखि दिक्क लाग्छ

  • @yogesreezal3021
    @yogesreezal3021 3 месяца назад

    बिरालो ले केही गर्न सकेन भने खम्बा चिथोर्छ भन्थे ।तेहि हो गृह मन्त्री

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p 3 месяца назад

    श्री 5 महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लाई सता दिए हुन्छ राजा राजतन्त्र ठीक

  • @chandrarajchand622
    @chandrarajchand622 3 месяца назад +4

    Go ahead Rabi Sir ❤❤❤❤❤

  • @prakashmainali4102
    @prakashmainali4102 3 месяца назад

    पालै पालो लुट्न सके लुट नेता हो लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो छुट

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад

    भृष्टचारि तस्करि सबैलाई जेलहाल सरकार

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 месяца назад

    काङरेश र एमाले ले देश बना,उन।सकेन।झोले जनता ले हो देश बिगारेको

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 3 месяца назад +1

    एतिरवेरनै रबिले सबैफाएल रवोलेनभनि रबिकोपनि सुरछयानहुनुसकछ

  • @gopalkafle9114
    @gopalkafle9114 2 месяца назад

    संसद विघटन गर, यस्तो संसदले काम दिदैन ।

  • @TaraGharti-qk7od
    @TaraGharti-qk7od 3 месяца назад

    एक जिल्लाको नागरिक ले अर्को जिल्लामा रास्टिय परिचय पत्र लिन पाईदैन र किन

  • @PhaliGurung
    @PhaliGurung 3 месяца назад

    सबै फाइल खुलायको त एक्दमै राम्रो होनि, तर अरु पुराना कुर्चि ओगटिरहेका बुढा गिद्दे हरुले खत्तम पार्छन् ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 месяца назад

    रास्ट्रिय परिचय पत्र काे लागि तस्बिर खिच्दा पुरुषले टाेपि हटाउनु पर्ने र महिलाले लगाएकाे चुरा पाेते गहना खाेल्नु पर्ने किन ? नेपालिपन मेटाएर पश्चिमा काे नागरिक देखाउने हाे ? साथै फारम भर्दा हिन्दु धर्म लेखिएकाे मा केरमेर गरेर ईसाई लेख्ने कस्काे हात छ ?

  • @pradipthapa889
    @pradipthapa889 3 месяца назад

    राष्ट्रिय परिचिय पत्र किन बनौनु पर्यो र हाम्रो देशको नगरिता को के काम हो सर

  • @gautammaharjan4768
    @gautammaharjan4768 3 месяца назад

    ❤❤❤

  • @shree4007
    @shree4007 3 месяца назад

    तुरुन्तै गिरफ्तार गर्नुपर्नेछ नत्र चान्स गुम्ने छ ।

  • @tirthashrestha3345
    @tirthashrestha3345 3 месяца назад

    भोली देखि नै सबै फाईल खोल्नु रबी z

  • @prempandey6467
    @prempandey6467 3 месяца назад

    कालो काङ्ग्रेस ले भस्टचारि जोगायो

  • @bahadurpathak925
    @bahadurpathak925 3 месяца назад

    ओली र देउवालाई शासन गर्न दिन हुन्न।

  • @poshandahal18
    @poshandahal18 3 месяца назад

    पानीमरुवाहरु मुसुमुसु हाँस्दैछन ....

  • @ChabilalBhandari-mp8bs
    @ChabilalBhandari-mp8bs 3 месяца назад +1

    Dherai ramro ,chandra bhandari ko ❤❤

  • @hunarambm6123
    @hunarambm6123 3 месяца назад

    ini vrast harulaai kaangunmaa daagi xodnu rabi g prachand jee balla maatrw timi haruko vabisye x nahito ?????

  • @bingurung9928
    @bingurung9928 3 месяца назад

    Rabi le 100% Right kura garnu bhayo.
    Deuba ji & KP Oli le Sansar ma
    Nabhaye ko Politic,s Rat ko 12 Baji Nirniya gare ko Oli Pradhan Mantri.

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад

    देश र जनता जोगाउ अरु जेसुकै गर बाकी जनताले नछोडलान जोले जेगरेनि हुनेभयो जे बोलेनि भयो आधो जीवन बिताउन जनता बाध्येछन है पडके कोही बाकी रहदैन

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 3 месяца назад

    मत कॉंग्रेस हैन तर। चन्द्र भनडारि जनता को नेता वंहा को भनाइ ठिक छ धन्यवाद। जय श्री राम नारायण हरि। सहि भननु हुनछ धन्यवाद

  • @bilgurung1529
    @bilgurung1529 2 месяца назад

    यो हाईलाईट नै पट्यार लाग्दो भयो हउ

  • @rajanbk6004
    @rajanbk6004 3 месяца назад

    File kholnu pardaina sidhai shoot garde hunxa kp ,sere ,aarju indian lai

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 3 месяца назад +1

    फाइल छिटो खोल्नु होल

  • @shresthanarayan9086
    @shresthanarayan9086 3 месяца назад

    Tight hunu sakyoo vaney matra result parinaam paunu sakinxaa Cardinal Rule apply and forward automatically result will be at your hand twenty first century atomic space age Robotic generation so much technologically Advance tenure!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!

  • @akmjoshi
    @akmjoshi 3 месяца назад

    This democratic coup, this is very ugly face of UML & NC. They will regret if they go forward. What kind of democracy they are advocating? Katti samma ghatiya thukka.

  • @LokpoudelLokpoudel
    @LokpoudelLokpoudel 3 месяца назад

    Good luck rabi sir🙏🇳🇵 jay nepal🇳🇵 good dr bhandare sir🙏🇳🇵

  • @OmBaniyaBaniya-uc3dv
    @OmBaniyaBaniya-uc3dv 3 месяца назад

    Chandra sir Tapai Lai gas padkayera yinai Dewar Vauju le kheleko khel Ho congress ma Aash lagdo Tapai Ho Aru raswaps Jay Des Jay ghanti

  • @liladhar6394
    @liladhar6394 3 месяца назад

    Serbahadurko heraiko bishleshan garam ta.

  • @arjunpradhan9552
    @arjunpradhan9552 3 месяца назад

    Oli ji tapaini kurchiko lagi aama budi xori bechne parex parchanda ta manxe thinan timi sere sab akai raixhu

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv 3 месяца назад

    कठै फाइल पो खोल्ने 😂

  • @ashokchhantyal9283
    @ashokchhantyal9283 3 месяца назад

    Oli,shere,prachanda,sabai pasupati Gaya paxi matra ramro banxa Nepal

  • @mashrangimagar6309
    @mashrangimagar6309 3 месяца назад

    Bhastchari lai ek ek gari jel cochnu ravi sir 30 din ma jel halnu ! jay ghanti jay Ravi ❤❤❤

  • @RamLama-i7x
    @RamLama-i7x 3 месяца назад

    के गरने रबि सर काम गरन दिदैन

  • @SariPulami
    @SariPulami 3 месяца назад

    सरकार सही काम गर्नुहोस्

  • @shivakatwal9877
    @shivakatwal9877 3 месяца назад

    सरम छैन हाँसेर उढाउछन

  • @Osanbantawa
    @Osanbantawa 3 месяца назад

    Rabi sanga bimati rakhne manxe ho ma. Yadi sabai file yo xoto awadhima kholnu bhayo ra girhale kanuni dayerma lyayema ma tapailai sadhai ma bat née saatha support hunex...

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 месяца назад

    Tyasko bauko parichaypatra.nagarikta and pasport chahi ke makaiko khosta