काठमाडौँ बाहिर पनि बालेनको जादु, गरे हजारौँको उद्धार, महानगरकै गाडी सहित फिल्डमा Balen BP highway

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024

Комментарии • 345

  • @surajchaudhary5573
    @surajchaudhary5573 13 часов назад +108

    सबैथोक हुँदा नि केही नगर्ने ।
    थोरै हुँदा नि धेरै गर्ने ।।(बालेन)
    नैतिकता का आधारमा सरकारले राजिनामा दिनु पर्छ ।।
    युवाहरूलाई देश चलाउन दिनु पर्छ जय बालेन ।

  • @bhaktagurung2336
    @bhaktagurung2336 14 часов назад +71

    मेयर बालेनकाे कति ठूलाे दिल र मानविय साेँच

  • @pathak777
    @pathak777 14 часов назад +51

    अरु जनप्रतिनिधिको बुद्धिमा बिर्को लाग्या छ। अव के गर्नेत।अरु जनप्रतिनिधि लाइ कमिसन आउंदैन, यस्तो काम गरेको अनि अरुलाई बाल।😢😢😮

  • @umeshshah2919
    @umeshshah2919 12 часов назад +38

    केन्द्र सरकार मरेको अवस्था हो । जे गर्छ बालेन ले गर्छ।जय बालेन ❤❤

  • @umeshshah2919
    @umeshshah2919 12 часов назад +50

    आठ पास लाई देश चलाउन दिएपछी यस्तै हुन्छ। जय baalen ❤

  • @RajendraThapa-y9k
    @RajendraThapa-y9k 12 часов назад +20

    नेपाल भर को जनप्रतिनिधि को पनि ध्यान जायोस येस मा।बालेन सर लाई सलुट।

  • @Ankitkarki123
    @Ankitkarki123 52 минуты назад +2

    बालेन जीको काम कार्य राम्रो छ सबैले बालेन्जीलाई सपोर्ट गरौं

  • @जगत
    @जगत Час назад +2

    मेयर बालेन शाहाकोजयहोस मन मनमा बस्नु भएको छ सबै काममा अब्बल हुनुहुन्छ फिल्डमा काम गर्ने राजाहो सचेत जन्ताको सलामछ

  • @randomyoutuber1199
    @randomyoutuber1199 13 часов назад +21

    नेता हो त एस्तो।अरु त आफ्नै पाटि कार्यालय हेर्न मात्र मस्तछ।

  • @KNS-lp3cd
    @KNS-lp3cd 14 часов назад +29

    धन्न् बालेन धन्नेबाद

  • @krishnagadal5873
    @krishnagadal5873 12 часов назад +7

    Good job balen 🙏🏾
    नेपाल प्रहरी काे भन्दा कयौं गुणा राम्रो महानगर प्रहरी काे गाडी

  • @dsrp4076
    @dsrp4076 12 часов назад +7

    यो देशमा मेयर बालेन शाह जस्तो महान ब्यक्ति कोही छैन छन अरु सबै स्वार्थ र क्रोधले भरिएको भ्रष्टहरु मात्र छन

  • @rajikumartamang7819
    @rajikumartamang7819 12 часов назад +7

    एउटा मन पल पल कति पटक जित्नु हुन्छ बालेन ज्यु..??❤️💓🙏🙏🙏

  • @manjusapkota7719
    @manjusapkota7719 11 часов назад +6

    धन्यबाद भगवान बालेन जस्तो माहान छोरो पठाइदिनु भएको मा रक्षा गर भगवान बालेन काे ❤❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 12 часов назад +7

    युवा भनेको र इन्जिनियर को काम भस्ताचारी सरकारले मान्छे मात्रै मार्न जानेको छ धन्यवाद बालेन ज्यु❤❤❤

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf 12 часов назад +7

    2084 को प्रधानमन्त्री बालेन नै हुन ❤❤❤❤

  • @tikaramrc674
    @tikaramrc674 12 часов назад +5

    नेपालमा संघीय र प्रदेश गरि करिब ८५० जति सान्सदहरु छन होलान , प्रदेशका सान्सद सुनिल के.सि बाहेक अन्य सान्सदहरु पीडित जन्ताहरुको उद्दार गर्न पिर मर्का सुन्न कोहि पनि फिल्डमा देखिदैनन?😢😢😅

  • @maheshgiri7480
    @maheshgiri7480 11 часов назад +5

    बस माइक्रो ब्यवसायि हरु कता हराए सहयोग गर्न हुन्न र पैसा आउदैन भनेर हो कि ।।

  • @hariprasadrimal5795
    @hariprasadrimal5795 14 часов назад +15

    अति राम्रो काम बालेन sir

  • @shantaparajuli9157
    @shantaparajuli9157 12 часов назад +4

    बालेन भएर त देसमा सर्कार छ जस्तो लाक्छ पाटिका हगेको खाने ले आफै हग्दै आफै खादै र नेपालि तिन करोडको गुहु खाएर बसेका छन् । राज्य भनेको एउटा बालेन मात्र हो ।

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri Час назад

    जय बालेन जय बालेन जय बालेन धन्यवाद छ तपाईको यो महान काम लाई

  • @romharshasharma127
    @romharshasharma127 13 часов назад +6

    जय बालेन चट्टान झैं उभीनु

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 12 часов назад +5

    जय महान देशभक्त जन सेवक मेयर वालेन शाह 🎉🎉🎉🎉

  • @krishnavlogsarghakhanchi
    @krishnavlogsarghakhanchi 13 часов назад +8

    जय बालेन सर❤❤🎉🎉🙏🙏🙏

  • @basantilimbu624
    @basantilimbu624 13 часов назад +9

    नेपालमा एक मात्र जन्मिएछौ बालेन बाबु कति रार्मो सोच बिचार साथै भोको पेट छभन्ने पनि थाहा पाउने अलि कति ढिलो चाहि जन्मिनु भएछ कसैको आँखा नलागोस जय बालेन

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 14 часов назад +6

    Very very good balen ji good❤❤❤❤❤❤❤

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 11 часов назад +3

    Balen ji tapai lai god 🙏 le sadai raxya garnu hos pasupati nathale
    E alapattra parnu vayeka sabaiko aasirbad milne xa hajurlai jaye hos balen ji ko. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mdalfajaalam
    @mdalfajaalam 13 часов назад +4

    Balen sha is the best leader of Nepal ❤❤❤❤❤❤❤❤

  • @dineshthapa7109
    @dineshthapa7109 12 часов назад +2

    Balkan sir ani sampurna team lai salute. 🫡 jai Nepal 🇳🇵🫶🫶🫶🫰🫰🫰❣️❣️❣️❤️❤️❤️💪💪💪✊🏻✊🏻✊🏻🕉️ God bless. 😊😘😘🥰🥰💐👏👍👍👍🇳🇵🇳🇵🇳🇵🇬🇧🇬🇧🇬🇧

  • @mohd-qb6mk
    @mohd-qb6mk 41 минуту назад

    जय बालेन आजै बाट हाम्राे 11 जना परिवारले यमाले छाेडेर स्वतन्त्र हुने निर्णय गरिउँ 🎉🎉🎉🎉🎉🎉🎉

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 8 минут назад

    वा!!! माने नाटक पनि, आफ्नोमा हालत को मतलव छैन, लुटको धन फूफूको श्रार्ध भनेझै ।

  • @umakantaregmi7430
    @umakantaregmi7430 10 часов назад +2

    सरकार वेकम्वा सावित गरिदिए मेयर वालेनले!

  • @bishamgauli4596
    @bishamgauli4596 13 часов назад +1

    B. P.नाम राखेर रवाफ देखाउने काङ्ग्रेसहरुले त्याे बाटाेमा आइपर्ने समस्या र जिर्णाेद्वारमा सहभागिता देखाउन पर्ने हाे।हाेइन भने त अहिलेका काङ्ग्रेसी डाम्नाहरुले B. P. काे ठाडै घाेर ब्यइज्यत गरेकाे ठहरियाे!!तसर्थ भुत्राकाे काङ्ग्रेस!!

  • @surandratharu4222
    @surandratharu4222 Час назад +1

    Good luck balendra sir 💯 right 👍👌👌

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 часа назад

    नेपाल प्रहरि र अार्मिकाे गाडिहरु पनि पठाउनु पर्याे । यतिधेरै मानिसहरुले दुख पायकाछन रहेछ ।

  • @shantaparajuli9157
    @shantaparajuli9157 12 часов назад +1

    यहा पाटिका झोले पनि होलानि बालेनले उद्दार गरेकामा अझै पनि सेरे केपि पर्चन्डे भन्ने कि

  • @Rameshdaii
    @Rameshdaii 12 часов назад +1

    वाह्👍️यो हो नि साधन को सदुपयोग 👍️👍️यसै गरि जनता को सेवा गर जय बालेन जय बालेन जय बालेन्👍️👍️👍️👍️👍️

  • @nepalibhaimaharjan1092
    @nepalibhaimaharjan1092 24 минуты назад +1

    लाग्छ राज्य को पैसा नेताहरूको खुद पैसा हुन् जुन जनताको लागि भन्दा बढि आफ्ना भ्रमण र स्वास्थ्य उपचार र चुनावका लागि खर्च गर्छन् तर जनताको बाल नै छैन् ..
    तेस्तै परे एउटा पत्रकार सम्मेलन राख्छन् बिभिन्न तर्क वितर्क राख्छन् केहि दिन बिदा दिन्छन् शोक व्यक्त गर्छन् राति घर मा रक्सि चेस् गर्छन् सुत्छन् 😡😠

  • @SurajSurajtamang
    @SurajSurajtamang 4 минуты назад

    balen sr bata dherai naya kura haru sukne bujne mauka paykoxu maile jay baen sr jay nepal

  • @bhawanibhetuwal8418
    @bhawanibhetuwal8418 32 минуты назад

    Balen vai hajurli parbarma parmatmako aasis cha hajurlai hajurko jibanma aasarinai hari gurudev aasis🙏🙏

  • @Tiger_magar
    @Tiger_magar 12 часов назад +3

    जय बालेन जय देश

  • @rajanshrestha9021
    @rajanshrestha9021 Час назад

    अवको शरकार बालेनभाइ कै नेतृत्वमा---भ्रष्त डिमागरुपिनेताहरु अंत्य गर्नै पर्छ---

  • @KANAIYATHAKUR-f1z
    @KANAIYATHAKUR-f1z 8 минут назад

    Mori Mori dhanyvad, balan and balen ko all Tim Lai.

  • @radhakhadka3923
    @radhakhadka3923 Час назад

    बालेनकाेजयजयहाेस,निरनतरउधारमालागिरहनाेस,।यमालकाझाेलेहेर,मनमागुन,खेदाेखननेनगर,।

  • @paritamang6169
    @paritamang6169 Час назад

    नयाँ नेपालको भबिस्य हो बालेन आसाको दियो हो बालेन फोहोरको गल्ली गल्ली बाट चलेको हावाबाट निभ्न दिनु हुँदैन । देसै भरिबाट जोगाई राख्नु छ।

  • @shovakarki1020
    @shovakarki1020 14 часов назад +2

    Wouuu balen 21 topko salamiiii

  • @rabinmalla13
    @rabinmalla13 12 часов назад +1

    Bichara Twya... Baa haru... Ha ha ha,
    Balen is the game changer...

  • @BishnuKumarJoshi-u1n
    @BishnuKumarJoshi-u1n 12 часов назад +1

    Kati buddhi puryauna sakeko Balen Shah le?

  • @UrmilaShrestha-b4h
    @UrmilaShrestha-b4h 38 минут назад

    जय मेयर साब बालेन 😍😍😍😍❤❤❤❤❤👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏👍👍👍👍

  • @mysister3362
    @mysister3362 13 часов назад +2

    Good luck balen sir

  • @balmukundathapa122
    @balmukundathapa122 13 часов назад +1

    सरकार न भएको देस मा बालेन रामरो काम गरेकोमा धेरै धन्य बाद

  • @NiranjanBajracharya-b1d
    @NiranjanBajracharya-b1d 13 часов назад +1

    Yo desh euta Mattra jiudo manchey cha raicha ❤❤🙏balen

  • @bishalpandey5531
    @bishalpandey5531 11 часов назад +1

    mahamanav! Balen sah....naradev ki jay!!!

  • @NarbhdMajakoti
    @NarbhdMajakoti Час назад

    हेरौ है त अब केन्द्र सरकारले भोलि एउटा विग्याप्ती निकाल्छ, बालेन लाइ यसरि जनता भड्काउ न दिनु भएन भनेर

  • @Bina-lq6rl
    @Bina-lq6rl 7 часов назад

    यो समाचार सुनेर हेरेर म सारै भावुक भए आँखा बाट आँसु झरेको पत्तै पाएन😭😭😭 ई दुःख मा परेको जनता लाई येति बेला सहयोग गर्नु भएकोमा बालेन् सर लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏 इनै जनताको आशीर्वाद ले २०८४ मा हामी सम्पूर्ण जनताको अभिभावक देश को प्रधानमत्री भाको देखना पाउँ 🙏🙏🙏❤❤❤❤❤❤❤❤

  • @Jitman-u8h
    @Jitman-u8h 13 часов назад +2

    Good daju balen

  • @barsilarajjhapali5164
    @barsilarajjhapali5164 4 часа назад

    पार्टीको मेयर भएको भए सर्ब प्रथम गाडी पठाउने नै थिएन।गाडी पठाएको भए पनि २०००/३००० का दर ले भाडा लिएर पैसा कमाउने दिमाग लगाउने थियो।जय बालेन

  • @manrai6075
    @manrai6075 34 минуты назад

    सलूट बालेन

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 11 часов назад +1

    Dukhama hata samane nepali mann dhannebad xa balen ji.
    Kehi bhaisi dudai xa .

  • @heramera5391
    @heramera5391 14 часов назад +2

    Jai balen sir

  • @pushpamagar9335
    @pushpamagar9335 11 часов назад +1

    जए बालेन राजा जनताको राजा हो हजुर

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    जय बालेन 🙏🇳🇵🙏🇳🇵🙏🙏🇳🇵🙏🇳🇵

  • @sarojkumaracharya3775
    @sarojkumaracharya3775 11 часов назад

    धेरै धेरै धन्यवाद बालेनशाहलाई थोरैले धेरै गर्न सकिन्छ भन्ने उदाहरण

  • @lalkumar2338
    @lalkumar2338 14 часов назад +2

    जय वालेन शाहा

  • @SumanShrestha-uv6zk
    @SumanShrestha-uv6zk Час назад

    जय मेयर बालेन साह

  • @parkashTamang-h9p
    @parkashTamang-h9p Час назад

    सलाम बालेन

  • @devinepal9073
    @devinepal9073 14 часов назад +2

    Wow yesto po

  • @iamanepali3127
    @iamanepali3127 10 часов назад

    Good Job Balen Sir.बालेन जस्तो महान छोरा जन्माऊनुहुने नेपाल आमा लाई मेरो सलुट । के पि ओली र नेता हरू सबै लाई टुडीखेल मा ल्याएर जनता ले कारवाही गर्नु पर्छ । जय देश जय बालेन ।

  • @allthingsoflife
    @allthingsoflife 10 часов назад

    देशमा सरकार नभयकाे अबस्था जयबालेन युवा अाउ देश चलाउ👍️👍️👍️👍️

  • @radhakhadka3923
    @radhakhadka3923 Час назад

    जनताकाेलागिभगवान,।

  • @indrajoshi8119
    @indrajoshi8119 7 часов назад

    बालेन शाहको कुरा सुन्न तिमीहरू डलरमा परेर मर्छ नेताहरुले केही पनि गर्दैन जय बालिन जय रबी

  • @numaninamentertainment1211
    @numaninamentertainment1211 Час назад

    केपीचोर मरिहाल्यो त😢 अझै पनि केपी सेरे र प्रचण्डेलाई भोट देउ न जनताहरू।

  • @parsismagar
    @parsismagar 10 часов назад

    काभ्रे जिल्ला भकुन्डे बेसि सम्म पुगेर याशत्रु हरु लाई सयोग गरि दिनु भएको मा माहानग, टिम सबैलाई मुरि मुरि धन्याबाद ब्यक्त गर्न चाहान्छु , बालेन शाह ज्यु यो समया मा हामी नेपाली हाम्रो नेपाल सबै दुख मा परिरहेको छ जो जाहा हुनुहुन्छ सकेको सयोग गरिदनुस 🙏🙏🙏

  • @ramranamagar7694
    @ramranamagar7694 2 часа назад

    Good job Balen sir

  • @shangrilakc1499
    @shangrilakc1499 12 часов назад +1

    Nepali le birsi Hal Han voli vite halne amale cong lai nai ho

  • @Pyara_Suraj
    @Pyara_Suraj 9 минут назад

    Balen ko Jai Jai Jai

  • @shivaaryal482
    @shivaaryal482 12 часов назад

    इच्छाशक्ति भए गर्न नस्कने भन्ने कुरा त हुने रहिन्छ त उदारण त बालेन साहले देखाए त याे देसकाे प्रधानमन्त्री बालेन साह जस्ताे भइ दिए।

  • @suryathapa5785
    @suryathapa5785 6 часов назад

    उखाने गुखानेको सरकार कहाँ छ सबै तिर बालेनले हेर्नू पर्ने हो भने बालेनलाई प्रधानमन्त्री बनायर बालेन सरकार बनाउन परेयो जय बालेन

  • @amarthapamagar8321
    @amarthapamagar8321 41 минуту назад

    Good works blen dai🙏

  • @Osanbantawa
    @Osanbantawa 13 часов назад +1

    Jantako neta ysto hunx..... Jay balen

  • @MilanBhandari-o9z
    @MilanBhandari-o9z 10 часов назад

    नेता मन्त्री त सबै चोरहरु हुन धन्न बालेन चाहिँ रैछ्न जय बालेन केपि र केपिका पुछर हरु राजिनामा देउ नत्र बाङ्लादेशको हालत हुन्छ तिमीहरु को

  • @rakshyapharmacy5106
    @rakshyapharmacy5106 9 часов назад

    नेपालको आहिले को अवस्थामा यदि बालेन नभएको भए देशकाे हालत के हुन्छ होला

  • @rajanshrestha4182
    @rajanshrestha4182 13 часов назад

    yi faseka haru kohi yemale ...kohi congressi ...kohi maobadi hun....bholi tinkai jhanda bokdai hidne haru hun 😅😅😅

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 14 часов назад

    बालेन शाह ले केही गरेन भन्ने नयुज च्यानल हरू लाई के भन्नुहुन्छ अहिले धेरै नयुज बाट सुकुम्बासीलाई वासतै गरेन भनेर प्रसारण गरि रहेको छ त

  • @sachinbudo
    @sachinbudo 10 минут назад

    JAY BALEN🙏🫡
    JAY NEPAL🇳🇵
    Soachnusta PM banyo vanay kasto hola🤞

  • @MerofreshonlineTV2053
    @MerofreshonlineTV2053 19 минут назад

    Great balen🙏🤩😍😍😍😍

  • @radhakhadka3923
    @radhakhadka3923 Час назад

    सरकारलेयतिकामपनिगरननसकने,हुतिहारा,सरकारबसनहरुमकागाडिनेेगाडिछन,केगाडिलायिचुमबाखायेरबसेका,सरकारकाेउतरदायिकतागयाे।

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 14 минут назад

    👏yakdam ramro Uhale thorai shrot sadhan le pani Yati dherai kam garna saknu hunxa bhane dherai sewa subidha thuparera baseka rajnitiggya harule k heri basxan ho?

  • @debendraacharya9116
    @debendraacharya9116 12 часов назад

    देशको रियल हिरो देशको एक मात्र जनताको जनप्रतिनिधि

  • @subashnadulal7073
    @subashnadulal7073 11 часов назад

    जय बालेन शाह अब तपाईं हाम्रो अास अनि देशकाे भराेसा 🙏🙏

  • @samsergurung535
    @samsergurung535 11 часов назад +1

    मासाला जस्ले जे सुकै भनोस Balen is Balen

  • @UddabThapa-magar
    @UddabThapa-magar 6 часов назад

    बालेन भनेको बालेन हो।बालेन को जस्तो काम अरु कुनै पनि नेताले गर्न सक्दैन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 9 часов назад

    जय बालेन जिन्दाबाद❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤

  • @Kastokura
    @Kastokura 13 часов назад

    त्यो खाते चिरी बाबु कता मर्यो,नख्खु मा 3 जना स्वाहा हुँदा?

  • @bimalshahikhojchintan1130
    @bimalshahikhojchintan1130 14 часов назад +1

    Yo honi tarika😊😊😊

  • @santoshshrestha7900
    @santoshshrestha7900 11 часов назад

    Balen euta Nagar KO Mayer Huda tavyati KO 6, des KO pm vayo vane k hola?? Kongresh, emale KO rajniti sakin6...

  • @laxmiraut2645
    @laxmiraut2645 26 минут назад

    Jai balen sir 🙏

  • @ninashrestha5873
    @ninashrestha5873 Час назад

    जय बालेन

  • @rudraBishwakarma-w5v
    @rudraBishwakarma-w5v 9 часов назад

    बालेन लाइ बधाई छ अब कागेस ऐमालकाे सरकार काम गरना सकेना तदकाल राजिनाम दिउ र खारेज गराै बालेनले जति काम गरना नसकने भषटाचारि जाेगाउने सरकार खरेज हाेस

  • @ThakurAcharya-cn8xd
    @ThakurAcharya-cn8xd 13 часов назад

    नेपालिनेपालमाजममा,एकजनाबालेन,उारुुनतालास,मइसकेचन😢