यस्तो आवाज दिने सच्चा राष्ट्र भक्त नेतालाई जिताई संसदमा पठाऊने जुम्लाबासीहरूला॓ई धेरै धन्यवाद छ। शाहीजिको हरेक भनाई जनताका हकअधिकारको निम्ति अनि राष्ट्रिय ताको हितको लागी १००% ठिक छ।
wow !!!❤❤❤❤😊 साच्चिकै सारै खुशी लाग्छ एक पटक हजुर लाई स्याङ्जा चापाकोट मा आउनु हुदा टिका लगाउने मौका पाएकोमा आभारी छु सही नेतालाई टिका लाएर हात पबित्र भएको भान भो पावर फुल स्पिच
Rabi lamichane showed proof, Dr amresh showed proof, ganendra shahi showed proof__ white body,gold,Bhutanese refugee,ncell,Nirmala,sarkari land kandai Kanda ko proof are there..all Nepalese citizen knows the truth about every party's corruption..but where is law what is court and polices doing?? Speech are wonderful and they are truth but where is the outcome??
ज्ञानेन्द्र शाहीजीले बोलेको सिरीयस जनजीबीका बेथिति,चरम अपराधी जोगाउने,महाभ्रष्टाचार,कानूनको उपहास,जनताले तिरेको कर अनुसारको सुविधाबारे सर्वहिताय कुरा बोलेको-हालको कागजी खोस्टो(अपराधी उम्काउने संबिधान) संबिधान तथा निकम्मा सरकार सहित ८८३ सांसद कुम्भकर्ण झै सुतेर भत्ता मात्र खाने हो र?उहांलाई साथ दिनु साटो पश्चातापले निधार खुम्चाई त्यसरी मौन बसेको पटक्कै सुहाएन है!
जनताको अबाज बोकेका ज्ञानेन्द्र साहि धन्यवाद प्रतिनिधी यस्ता हुनुपर्छ देश शिक्षाको सामुदायिक बिधालय पढाउन राष्ट्रियता झल्काउने दम भयको मानिसको सान्दर्भिक कुरा
सलाम छ माननीय ज्ञानेन्द्र जी लाई इनी सच्चा देश भक्त हुन देश को लागी राम्रो विचार गरने यस्तो देश प्रेमी अगाडी जन्मे भए अहिले हाम्रो देश पनी बिकासित हुनथियो कसई ले हामिलाई हेपने थियेन।
ज्ञानेन्द्र सर हजुरकाे भाषणलाई सलुट गरछु म सेङजा देखि सधैं हजुरकाे भाषण सुनिरहनछु👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌
माननीय ज्ञानेन्द्र शाही ज्यु ले 1000% सहि बाेल्नु भयाे सलाम छ
माननीय ज्ञानेन्द्र शाहीले १००% सहि बाेल्नु भयाे सलाम छ ।
हत्यारा लाइ फासि हुनु पर्ने हो त र त्यो बेबस्था भयन इन्लाइ जेल चाहि हाल्नै पर्छ / ग्यानेन्द्र जिउ ::: 1
सच्छा देशभक्त सपूत माननिय ज्ञेनेन्द्रशाई को भनाईलाईसबैलेसपोटगरौ
यस्तो आवाज दिने सच्चा राष्ट्र भक्त नेतालाई जिताई संसदमा पठाऊने जुम्लाबासीहरूला॓ई धेरै धन्यवाद छ। शाहीजिको हरेक भनाई जनताका हकअधिकारको निम्ति अनि राष्ट्रिय ताको हितको लागी १००% ठिक छ।
यो सरकारले सजिलै सुन्दैन ससक्त आन्दोलन गरौ सबै मिलेर
एक दम सहि कुरा गर्नुभयो ज्ञानेन्द्र साही ज्यु ले
धन्यवाद माननीय ज्ञानेन्द्र जी नमस्कार ।
सहि हो हजुर ले जनता को आवाज बूलन्ध
गरि दिनु भएको मा
wow !!!❤❤❤❤😊 साच्चिकै सारै खुशी लाग्छ एक पटक हजुर लाई स्याङ्जा चापाकोट मा आउनु हुदा टिका लगाउने मौका पाएकोमा आभारी छु सही नेतालाई टिका लाएर हात पबित्र भएको भान भो पावर फुल स्पिच
युवा भनेको युवा हो अब देश युवाले चलाउनु पर्छ
माननीय ग्यानेन्द्र शाही ज्यु ले 100% सही बोल्नुभएको छ ! मलाई वहाँको भाषण सुन्न अत्त्येन्त मन पर्छ ।
धन को अनुदान गर्नु सकिन्छ मनको अनुदान गर्नु सक्दैन वा वा कति चित्त बुझ्दो भनाइ
ज्ञानेन्द्र शाही ज्यू जस्तो राष्ट्रबादी व्यक्ति लाई संसदमा पठाउने जुम्लाबासी लाई धेरै धेरै धन्यबाद तथा सम्मान छ जय होस् ज्ञानेन्द्र शाही ज्यू
यसरी कसै ले जनता काे आवाज बोलेको छैन गुड गैनद्र शाहि ज्यू
जनता काे दरो आवाज
सलाम छ माननिय ज्ञानेन्द्र जिउ लाई ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा राजतन्त्र जिन्दबाद
सलाम छ।
साम्सद, #ज्ञानेन्द्र शाही जि* को सबैजसो विषयहरु____जायज/ उचित छन✔️👏❤️🇳🇵
ज्ञानेन्द्र शाही ज्यू हजुर को कुरा धेरै प्रशंसनिय छ सलुट छ तपाईलाई
कति राम्रो बिचार साहसी ग्यानेद्र दाइ लाई सलाम
माननीय ज्ञानेन्द्र साही ज्यू सही कुरा र्गनुभयो सलाम म र्पुब ईलाम बाट धेरै धेरै धन्यबाद 🎉
समय सान्दर्भिक विचार 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
जिउदो बाघ , सलाम छ्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
ज्ञानेन्द्र शाहीले भनेको कुरालाई पूर्ण गर्न शिक्षा,स्वास्थ र अर्थ मन्त्री जनजातिको छाेरा हुदाँ मात्रै सम्भब छ ।
ज्ञानेन्द्र शाहि ज्यु सलुट छ
धेरै राम्राे सलुट छ हजुरलाइ
सही कुरा बोल्नु भयो ज्ञानेन्द्र साही सर्ले जती पनी राम्रो मात्र बोल्नु हुन्छ देशको लागी मात्रै जय राप्रपा जिंदाबाद
ज्ञानेन्द्र शाही सर सहि कुरो हो सलाम छ
ज्ञानेन्द्र सर हजुरलाई सलाम 🙏🙏🙏🙏🙏🙏🙏
सहि कुरा
जय हो
धेरै धेरै धन्यवाद हजुरलाई
सलाम छ ज्ञानेन्द्र जि
प्राईबेट इस्कूस सबै बन्द गर्नु पर्छ जय ज्ञानेन्द्र
ज्ञानेन्द्र सहिज कति सहि बाेलनु हुनछ हजुरलाइ सलुटछ 100%
नयाँ अनुहार हरूले बोल्द पुरानो नेताहरू झोक्रिएर अनुहार ठाडो समेत गर्नु सकेको छैन । सलाम छ ज्ञानेन्द्र शाही जी लाई ।
सबै को भनाइ र गराइ येस्तो हुनुपर्छ ।
ज्ञानेन्द्र साही ज्यू तपाईँको योगदानको लागि धन्यवाद सलूट छ।
Proud of u Gyanendra dai🙏need revolution.. JAY Desh 🇳🇵
यकदम सहि कुरा हाे माननीय जिउ हजुरकाे जय हाेस जय हस
सही कुरा हो मान निया ज्ञनेन्द्र शाही जिउ लाई धेरे शुभ कामुना
वाह् साह्रै चित्त बुझ्दो कुरा 👏👏
अत्यन्तै पेचिलाेे र सत्य अभिब्यक्ति ।
कुरा मा दम छ, सलाम छ ज्ञानेन्द्र ज्यू लाई।
धेरै राम्रो बाेल्नु भयाे दाजु
कति राम्रो बिचार ग्यनेन्दर भाई♥️🙏
जुम्लाले सहि बिचार भएको माननीय पठायको रहेछ ।।
सहि जवाफ दिनु भायो धन्यवाद छ
कडा कार्बाही होस
सारै मन पर्ने भन्नू भयाे सलाम
माननीय ज्ञानेन्द्र साहिले १०० शहि बाेल्नु भयाे सलाम छ आम जन्ताले साथ दिनु पर्छ
अद्भुत कुरा जय ज्ञानेन्द्र ।
कति राम्रोसँग सहि कुरालाई धेरै धनयबाद
माननिय ज्ञानेनदर शाही,रासट का,माहान निडर,देसको सपुत,जनता र देस को, जनपरतिधी,जय रासट बाद,ज्ञानेनदर जसता हजार जना ,जताको लागी,जन मियुन,🌺🌺🇳🇵🇳🇵💐🙏🏾🙏🏾🏅🏆🙏🏾🙏🏾
Right thanku
1000% सही लाग्यो ! चोरहरुलाई २०८४ मै बहिस्कार गरौँ ।
माननीय सामसद ज्ञानेन्द्र शाही काे जस्तो साेच अनि बिचार अरु दलको नेता काे पनि भए नेपाल देश अरु देश भन्दा कमि हुदैन थियोे हाेला
I feel joy looking at corrupted poker faces while Mr. Shahi delivers his wonderful speech. Hats off to Mr. Gyanendra Shahi.
Rabi lamichane showed proof, Dr amresh showed proof, ganendra shahi showed proof__ white body,gold,Bhutanese refugee,ncell,Nirmala,sarkari land kandai Kanda ko proof are there..all Nepalese citizen knows the truth about every party's corruption..but where is law what is court and polices doing?? Speech are wonderful and they are truth but where is the outcome??
ज्ञानेन्द्र शाहीजीले बोलेको सिरीयस जनजीबीका बेथिति,चरम अपराधी जोगाउने,महाभ्रष्टाचार,कानूनको उपहास,जनताले तिरेको कर अनुसारको सुविधाबारे सर्वहिताय कुरा बोलेको-हालको कागजी खोस्टो(अपराधी उम्काउने संबिधान) संबिधान तथा निकम्मा सरकार सहित ८८३ सांसद कुम्भकर्ण झै सुतेर भत्ता मात्र खाने हो र?उहांलाई साथ दिनु साटो पश्चातापले निधार खुम्चाई त्यसरी मौन बसेको पटक्कै सुहाएन है!
सहि कुरो भन्नुभयो धन्यवाद हजुर @@sureshshrestha9146
कुरा एकदमै २००%सहिहो ज्ञानेन्द्र साहि जि तपाईं जस्तो सामसद चाहियो
भेरी गुड ज्ञानेन्द्र शाह
धेरै राम्रो कुरा गर्नुभयो माननीय ज्यु ज्ञानिद साहि ज्ुय🙏🙏🙏🙏
❤❤गुड ❤❤जय युबालाइ साथछ राजालाई साथ र पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद बालेन हर्क ज्ञानेन्द्र गोपाल हमाल ❤❤जीन्दाबाद गणतन्त्र मुर्दावाद
सै कुरा हो ग्यानेद्र जि को
Very good ❤❤❤❤
सलाम छ नेपाली वीर लाई
जुम्लाबासीलाई धेरै धेरै धन्यवाद छ,
जनताको अबाज बोकेका ज्ञानेन्द्र साहि
धन्यवाद प्रतिनिधी यस्ता हुनुपर्छ देश शिक्षाको सामुदायिक बिधालय पढाउन
राष्ट्रियता झल्काउने दम भयको मानिसको सान्दर्भिक कुरा
Right 👍👍👍
AMAZING GYANENDRA SHAHI . SYABAS . 😊👏👏👏🙌🙌🙌🙏🙏🙏👍👍👍😊😊😊
Right
सलाम छ माननीय ज्ञानेन्द्र जी लाई इनी सच्चा देश भक्त हुन देश को लागी राम्रो विचार गरने यस्तो देश प्रेमी अगाडी जन्मे भए अहिले हाम्रो देश पनी बिकासित हुनथियो कसई ले हामिलाई हेपने थियेन।
प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री हुने ब्यव्स्था ल्याउनु पर्छ ।
सहि कुरा।🙏🙏🙏🙏
Good luck ❤ gyanendra Sahi jindabad ❤ fully support 💪
कति राम्रो बिचार ज्ञानेन्द्र साई जयु 🙏🙏
Good gyanedra, shahi❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢,, Nepali 2h
सरकार छ ज्ञानेन्द्र साहेज्यू सब भ्रष्टाचारीको सरकार छ ज्ञानेन्द्र साहित्य देशको प्रधानमन्त्री हुनुपर्छ जिन्दाबाद
सहि विश्लेषण सहि बिचार , ।।।।
अब हामीलाई पार्टीको नेता होइन ,जनता प्रति उत्तरदायी नेतन चाहिन्छ ।
के गर्नु ज्ञ्यानेन्द्र सर, त्यो सदन लाई जति पढाए पनि मुख बिगारेर बस्ने मात्र छन सबै जना।
Ek dam Sahi
सही कुरा नेपाली जनताले धेरै दुःख पाक्को छ । मानबिय बेबार गरै नेता हरू।
नेपाल आमाको असली पुत्र ज्ञानेन्द्र जी
100 % right gyanendra shahi sir salute xa❤❤
100 % right 🙏
Namaste sir 🙏 very good answer 👍
Exactly 💯 percent right 👍
जन्ता,को,बिषय,माअाबाजऊठाउनु, भएको मा,मुरिमुरिधन्य,बाद,हजुर,लाइ
सलाम सानसद
सहीकूरा
कुरा सहि राजा
सहि कुरा हाे सरकाे
शाहि सरकाे कुरा ठिक हाे😊
100% Sahi ho
लुटेराहरु का खाप्चा हेरन सम्मान छ माननीय शाही ज्यु तपाई को यो कुरा अहिले लागु नहोला तर रत्तिभर नडराइकन अघि बढ्नु निकट भविष्यमा नै लागु हुने छ।
सलुट छ 🙏
Very Good Gyanendra Vai Jay Hose
सलाम छ ज्ञानेंद्र
Dherai ramro sahee kura bhannu bhayo Gyanendra Shahi Sir salute garxu 🙏🏻🙏🏻🙏🏻
सहि हो !वास्तविक नेता ज्ञान बहदुर साही