Ghadi 2 (हातमा घडी छ) Hatma Ghadi Chha - New Lok Dohori Song 2077 - Rabin Lamichhane & Devi Gharti

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 2,9 тыс.

  • @Nepal_Kunja
    @Nepal_Kunja 4 года назад +76

    तिम्ले पिपली सारे है बर छेउमा..
    मैले सालिक बनाउला घर छेउमा 👌👌
    उत्कृष्ट शब्द 💟

  • @Jeevanpariyar551
    @Jeevanpariyar551 4 года назад +22

    रबिन शब्दको खानी हो भन्ने धेरै नै प्रतियोगिताले प्रमाणित हुदा हुँदै पनि फेरि यो घडी 2 ले हामी जति पनि युवा कलिलो कलकलाउदो घुम्ने खाने उमेरमा मायालु हरु संङ्ग रमाउदा रमाउदै छुट्तिएर मायालु सङ्ग सुखी र खुशी रहने बाचाराखेर रोजगारी को शिल्शिलामा जन्म भुमी छाडी अर्काको ठाउँमा आउने चलन निरन्तर छदैछ !यो गितमा प्रकट गरिएको वेदना बास्तबमै हाम्रा जिन्दगी मा घटक घटना नै हुन सबै एक प्याकेज मा हेनु पाउँदा आँखा बाट आँसु रोकिएन बधाई छ ! टिमलाई अभिनय जुनु

  • @bikramadhikari5168
    @bikramadhikari5168 4 года назад +38

    मेरो माया बेलून झै सोचेर
    फुटाई दिऔ सियो ले गोचेर 😥😥😥😥 हातमा घडी छ 😥😥😥 करोडौं शुभकामना सम्पुर्ण टिम लाई

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 года назад +26

    मायाको बिउ आफैले रोपायौ ! ! ! त्यै मायालाई बिर्साउने को पायौ ? ? ? ? भन्ने शब्द ज्यादै मार्मिक लाग्यो । त्यसैले शब्द चयन लय सबै ले अति मन छोयो ! ! धन्यवाद सबै टिम लाई

  • @ramdo9874
    @ramdo9874 4 года назад +3

    अरे वा क्या शब्द महल मा छु न पुग्दो केही छैन जस्लाइ चाहे जीवन मा तेहि छैन हातमा घडी छ 🎤🎤🎤 मुटु छुने शब्द हरु ।।।सफलता को शुभकामना अल युनिट लाइ

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 года назад +532

    आहाँ निकै मिठो गीत जुन गीत को भाग १ (घडी १) मैले गाउने अवसर पाएको थिए (घडी २) पनि उतिकै मिठो बनेछ रविन सर र सम्पुर्ण टिमलाई हार्दिक बधाई।

    • @Glowupdairies432
      @Glowupdairies432 4 года назад +14

      @@pramilabasnet502 wz

    • @buddhipariyar7780
      @buddhipariyar7780 4 года назад +11

      @@pramilabasnet502 रबिन दाईको स्वरमा के कमि छर हजुर

    • @sureshbudhathoki9126
      @sureshbudhathoki9126 4 года назад +2

      @@pramilabasnet502 ajha ramro huntheyo hola hai pramila g

    • @durgasapkotasinger4348
      @durgasapkotasinger4348 4 года назад +4

      यो गितले निकै न्याय पाको छ हरेक कुरामा ।।।बधाई छ रबिन जि

    • @mankumarig.c1079
      @mankumarig.c1079 4 года назад +2

      Owww nice songs

  • @bodhrajpahadi820
    @bodhrajpahadi820 4 года назад +21

    तिम्रो यादमा टोलाउदा कौशिमा
    जुन उदाको देख्छु म औसिमा❤❤
    वावावावावा हरेक टुक्काले मन विजाउने खालको कस्तो सृजना गरेको कस्तो अदभुत प्रतिभा तपाईको यो प्रतिभालाई म सलोट गर्दछु साथै एकदमै-एकदमै सफलताको असिमित शुभकामना सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद आगामी दिनहरुमा पनि यस्तै प्रस्तुती हामि माझ पस्किनुहुनेछ भन्ने अपेक्षा साथै पुन बधाई तथा धन्यवाद🙏🙏

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 4 года назад +285

    प्रत्येक सब्दले मुटु रेटियो !! धरोधर्म गीत सकिदा आँखा भरिएछ !! 😭😭😭 सम्मान छ प्यारो भाई रबिन लामीछाने लगायतको टिमलाई 💐💐💐

  • @kanchansanuofficechanel4917
    @kanchansanuofficechanel4917 2 года назад +14

    अाहा कति मिठाे गित ❤️❤️❤️❤️❤️❤️सधै यस्तै गित हरु सुन्न पाउ सफलताको शुभकामना रबिन लामिछाने ज्यु लाई🎈🎉🎊❤️❤️❤️❤️

  • @ramkrishna5651
    @ramkrishna5651 2 года назад +3

    जति पुरानो उति सुनौ सुनौ लाग्छ कुनै कुनै गीत के भाको यस्तो मलाई मात्र होकी हजुरहरुलाई पनि यस्तै हुन्छ भन्नुस् त

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +35

    रबिन लामिछानेको आफ्नै श्वर लयमा घडि 2
    ले पनि धेरै सफलता पाओस्

  • @shiwanipaudel7199
    @shiwanipaudel7199 4 года назад +18

    हरेक शब्द शब्दले मन छोयो दादा आशु आउन नै बाध्य गरायो😥😥😥
    करोड़ क्लबको शुभकामना all team❤❤❤❤

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +36

    मन मा आतुर लागिसक्यो १० मिनेट पनि १० घण्टा झैं लागिसक्यो रबिन दादा टेड्निङ १ आउस सफल्ताको सुभ कामना छ सम्पूर्ण टीम लाई जय नेपाल

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 года назад +1

    धेरै रामो छ रबिन जि तेसैमा अबिनय जुना जुना गुरुङ लगायत सबै टिमलाई विशेष धन्यबात

  • @KulBdrGurung-bg4zm
    @KulBdrGurung-bg4zm 14 дней назад +1

    रबिन सर दुबै जानाकाे राम्रो शब्द लाय धेरै धेरै राम्रो छ मनै देखि धन्यवाद 🌹🌹👌👌💛💛🌷🌷🙏🙏

  • @rajanbhatta9573
    @rajanbhatta9573 4 года назад +38

    हरेक शब्द ले मन छोयो !अरु केही लेखिन सफलता को शुभकामना रबिन ब्रो ❤️❤️ रातारात भाइरल हुने गित गाउने हरुलाई मेरो आग्रह छ कृपया यक चोटि घडी गित हेरिदिनुहोला !!!
    Lots of love , from United Arab Emirates !!!!

    • @darkyoutube2537
      @darkyoutube2537 4 года назад

      ruclips.net/video/O5GAZjmscq8/видео.html

  • @bikalgurung8112
    @bikalgurung8112 4 года назад +20

    अत्ती मार्मिक गीत।।
    छोरी जुन तिम्रो अभिनय धेरै उत्कृष्ट छ, यसरी नै राम्रो गर्दै जानू ❤️❤️❤️

  • @nimrosgurung9972
    @nimrosgurung9972 4 года назад +21

    लय शब्द चयन ओहो कति राम्रोसँग तयार गर्नुभएछ। हिजोबाट सुनेको जति पटक सुनेपनि नपुग्ने । अपार सफलताको र करोड क्लब प्रवेशको शुभकामना।

  • @ShibaSubedi
    @ShibaSubedi 4 года назад

    गीत आएको धेरै पछि मात्र पुरा गीत सुन्ने समय मिल्यो, उत्कृष्ट शिर्जना रबिन, प्रत्यक्ष दोहोरीबाट आफुलाई अब्बल त देखाइसकेको हौ तर रेकर्डमा पनि उत्ति नै सशक्त प्रस्तुति। आफु भन्दा पछिल्लो पुस्ताको क्षमतामा गर्व लाग्छ। बधाई तथा शुभकामना भाइ।

  • @sudhirshrestha347
    @sudhirshrestha347 4 года назад +2

    यस्तो मार्मिक रुवाउने गित बनाम्ने लाई त मुद्दा हाल्नुपर्छ।अर्कालाई तेसै रुवाउन पाइन्छ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +52

    रबिन लामिछानेको यो गित झन धेरै मार्मिक तथा उत्कृष्ट रैछ गित बधाइ
    तथा अझै प्रगतिको शुभकामना

  • @pritampokhrel6149
    @pritampokhrel6149 4 года назад +47

    आहा निकै उत्कृष्ट गित!जसमा म पनि समाबेश छु है😊माया गरिदिनु होला,!!करोड कल्ब को शुभकामना रबिन दाइ❣️❣️

    • @darkyoutube2537
      @darkyoutube2537 4 года назад

      ruclips.net/video/O5GAZjmscq8/видео.html

    • @dlbhandari911
      @dlbhandari911 4 года назад

      प्रीतम रबिन र प्रकाश पराजुलीको फेन उता मिना डिला र कल्पनाको

  • @kumarramtel132
    @kumarramtel132 4 года назад +43

    Rabin Lamichhane दाजुको यो गीत मेरो वास्तविक घटनामा मेल खायो।।

    • @ritauprety1491
      @ritauprety1491 4 года назад +1

      Rabin bhai sarai ramro sirjana garnu bhayakoma bdhai xa subh kamana

    • @kumarramtel132
      @kumarramtel132 4 года назад

      @@ritauprety1491subscribe garnu la ma ni back garxu

  • @LekhnathRimalofficalchanal
    @LekhnathRimalofficalchanal 3 года назад +16

    रबिन लामिछाने को कलालाई मन पराउने जती यता

  • @ramthapa2572
    @ramthapa2572 4 года назад +8

    प्रत्येक शब्द ले मेरो मन छोको छ धन्यवाद रबिन भाई मेरो मनलाई न्याय दिन सफल हुनु भयो मनै देखी खुसी लाग्यो मैले पनि उसैले देको घडि लाईराको छु सलाम छ मिठो शब्द को लागि

  • @sarmilasharma1015
    @sarmilasharma1015 4 года назад +29

    प्रत्येक शब्द ले भावुक बनाउछ्न 😭
    गित सुनिरहदा दायाँबायाँ कोहि बोल्दा पनि रिस उठ्यो 😓😓
    सफलताको सुभकामना सबैलाइ 🙏🙏

  • @mansinghkhadka817
    @mansinghkhadka817 4 года назад +97

    हजारौं गित संगीत को महासागर को भिड मा एउटा यस्तो गित हात मा घडी छ। बधाइ छ सिङ्गो टिम लाइ

    • @bambahadurbambaha2072
      @bambahadurbambaha2072 4 года назад +2

      भाबुक बनायो मान्सिङ्ग भाई बिचरा लाहुरेको बिगतको माया प्रेम अनि प्रेमिकाको अरु कसै संग्ग बिहे हुनु लाहुरे लडाई जितेर घर फर्कनु अनि उनै प्रेमिका संग्गको जम्काभेटमा यो गीत गाउनु बब्बाल बब्बाल गीत मन पर्यो

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 года назад +1

      Wow so nice pic sis baii Kuwait

    • @krishnakandel3856
      @krishnakandel3856 3 года назад

      अत्यन्तै मार्मिक म्युजिक भिडियो भाइको अभिनय सँगै

    • @amritachhetri6980
      @amritachhetri6980 2 года назад

      @@bambahadurbambaha2072 kati mitho

  • @sobuxtri6447
    @sobuxtri6447 4 года назад +48

    महल मा छु नपुग्दो केही छैन
    जस्लाइ चाहे जिवनमा त्यही छैन
    यो त मेरै लागि बनाएको जस्तो लाग्यो दाजु मेरो जीवन सङ्ग मेल खायो😢😢😢😢

  • @bandanagurung54
    @bandanagurung54 3 года назад +1

    बाबू तिम्रो यो घडी 2 ले मेरो मन त एकमै रूवयो ।सुरू देखि अतिमसम मेरो अाँखाबाट अाँसु झरीरयो ।यस्तो रूवाने दोहोरी गाउने छोराको अामा कस्तो हुनुहुन्छ होला ।देखन पाएहुनथ्यो

  • @jhom_thapa_magar
    @jhom_thapa_magar 4 года назад +26

    सम्पूर्ण शब्दले मुटुमा भन्कनो फूट्यो अनि लामो लामो सास फेर्नु बाध्य बनायो सलाम छ रबिन ब्रो अणि सम्पूर्ण टीम सफलताको शुभकामना 😍

    • @ramkrishnalamichhane1527
      @ramkrishnalamichhane1527 4 года назад +2

      नि शब्द छु बाँस खाली आँखा रासय अनि मुटुमा भक्कानो पर्यो ।

    • @anjanatamang9199
      @anjanatamang9199 3 года назад +2

      मुटु गाठो भयो लामो लामो सास फेरि रहे सारै राम्रो गित😥😥😥

    • @sasinathapa669
      @sasinathapa669 2 года назад +1

      Ok Khushi Kapoor movie night with the girls and enjoy your weekend

  • @megendradhakal4896
    @megendradhakal4896 4 года назад +12

    राम्रो छ राबिन गोर्खाली हो गोर्खाली को नाम सिरमाथि छ all the bast 👍️👍️👍️

  • @barshakharel2729
    @barshakharel2729 4 года назад +7

    अर्को जुनी तिम्रो साथ भेटिनँथयो
    मर्न पाए सबै याद मेटिन्थ्यो ।।🌺❤🥺
    Kadak🥺 heart touched ❤
    Keep going on 🌺❤

  • @abiraladhikari21
    @abiraladhikari21 4 года назад +32

    गीत सुन्दै कमेन्ट पढ्दै गरे
    धेरैको जिन्दगीमा मेल खाएछ्😌

  • @ranjuchhetri8661
    @ranjuchhetri8661 3 года назад +4

    Biteka dinharu yaad aayo... 😭Anyway heart touching song ... Yek yek sabdaharu marmik xan... Amazing song👌❤️

  • @minusapkota8616
    @minusapkota8616 4 года назад +6

    बयान गर्न सकिन🙏🙏समग्र मा भन्नू पर्दा मार्मिक,मन छुनी सब्दहरु ,,आहा सारै राम्रो छ ❣️❣️आझै राम्रा राम्रा प्रस्तुती को सुभकामना छ सम्पुर्ण टिम लाइ🙏🙏

  • @sitapariyar1324
    @sitapariyar1324 4 года назад +18

    एकदम पर्तिछ्या गरेको आज देख्न रा सुन्न पाउदा अँखा ओभनो रहेन बधाई छ रबिन दाइ हजुर को सिर्जना लाई sulot छ्😘😘😘😘😘😘😘😘😘😘😭😭😭😭😭मिस इउ सबैलाई

  • @nandagautam9370
    @nandagautam9370 4 года назад +17

    आज मुटु बेसरी धड्कियो !
    मनको बह मुखैमा अड्कियो !!
    आहा कति मीठो शब्द लेख्नु भएको रबिन दाजु , बिशुद्द लोक नेपालि अग्रानिक गित शृजना गर्नु भएको मा तपाईं लगायत सम्पुर्ण युनिट लाई सफलताको शुभकामना !!!

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад +13

    आहा रबीन भाई र देबी बैनीको गीत अती राम्रो छ अबीनये पनी उतिकै राम्रो छ संमपुन टीमलाई बधाई तथा शुभकामना छ

  • @laxmidulal1529
    @laxmidulal1529 4 года назад +11

    धेरै मार्मिक शब्दले मन छोयो ! रॉबिन भाई अगाडि बड्नु हजुरको हरेक सिर्जना धेरै राम्रो छ 💐💐

  • @samyogdahal
    @samyogdahal 3 года назад

    पृय रबिन जी
    म लोक दोहोरिको थुलो fan हो। तपाईंको र Dila जि को प्रत्यक्ष दोहोरी जति हेरे नि धित मर्दैन । आज हातमा घडी छ भन्ने तपाईंको यो गीत पुरै सुने, पुगेन फेरि सुने। म al sentimental मान्छे छु। त्यसैले होला गीत सुनुन्जेल आखामा आँसु रोकियन आनन्दको। तपाइलाइ सलाम!

  • @balbahadur8057
    @balbahadur8057 4 года назад +16

    जति गितको लय ले उत्तिकै सब्दले मन छुने गित रबिन सर र जुनु बैनिको बेजोड अभिनय wow देबि बैनि को आवाज wow सम्पुर्ण टिममा सुभ कामना

  • @अमृतत्रिपाठी
    @अमृतत्रिपाठी 4 года назад +32

    कसम ट्रेडिङ्ग नम्बर एक मा आउछ ।। गितको शब्द चयन कति राम्रो हो आहा ।।

  • @kapilsapkota2718
    @kapilsapkota2718 4 года назад +17

    शब्द शब्दमा तिर छ
    घडी २ हाम्रो लागि खिर छ

  • @bikashbhatta8486
    @bikashbhatta8486 4 года назад +6

    सार्है मन पर्यो यो गित मैले धेरै पटक सुने हरेक सब्दले मन छोयो अनि आखामा आँसु पारेर सुनी राखे भाइ रबिनलाइ सफलताको सुभकामना

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +15

    असाध्यै राम्रो मन छुने दोहोरी मन पर्ने गायिका र गायक 😍😍साथमा मानसिङ र अर्जुन दुबै गायकको गित जस्तै नाच पनि उस्तै राम्रो 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @DhanmayaNepali
    @DhanmayaNepali 4 года назад +50

    दाजी हजुर ले कति राम्रो शब्द लेख्नु हुन्छ म यो गित हेरेर धेरै रोय ।

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 года назад +1

      धनु तिमिपनी एउटा यस्तै मीठो गित लिकाल्नु नि अब।है

    • @lilbahadur6567
      @lilbahadur6567 4 года назад

      होर हजुर मनि रोय

    • @shyamkarki257
      @shyamkarki257 4 года назад

      K garnu afno life ma match hunxa lauray ....huda ko pida ho yo

  • @neerubhandari4024
    @neerubhandari4024 4 года назад +16

    आखाबाट आसु नै आयो गित सुन्दा 😥
    धेरै राम्रो लाग्यो गित अनि अभिनय
    सफलताको सम्पुर्ण टिमलाई शुभकामना

  • @bijayachanddarpan8417
    @bijayachanddarpan8417 4 года назад +8

    प्रत्येक सब्दले मुटु रेट्यो,,
    हार्दिक बधाइ साथै,अपार सफलताको शुभकामना रबिन जि👌❤️

    • @aonekc5246
      @aonekc5246 4 года назад

      हो दाजु हो।।।।

    • @aonekc5246
      @aonekc5246 4 года назад

      दुई दिन तिमिलाइ मुटुमा सजाय
      भयो आखिर अर्को को रजाइँ ।।।।। हात मा घडी छ।।।

  • @balikabudhathoki945
    @balikabudhathoki945 2 года назад +2

    अति मार्मिक छ शब्द 3 कहिले आउँछ छिटै हेर्न पयोस सफलता को सुभकामना छ

  • @dilpunmagar8768
    @dilpunmagar8768 4 года назад +9

    रबिन लामिछाने / देवी घर्तीको स्वरमा रहेको गीत हातमा घडी छ ! राम्रो छ, मन पर्यो !
    हार्दिक बधाई तथा शुभकामना छ !

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад +41

    जुना जि को अभिनय लाई त सम्मान ले मात्र नपुग्ला सायद 😍✌

  • @संगितप्रेमिहिमालखनाल-थ5ष

    यो गितले कयौँ को मन रोएको छ यति राम्रो शब्द स्वर मा गित घढि 2 ल्याउनु हुने सम्पुर्ण टिमलाई बिषेश धन्यवाद हिजो एसो एक टुक्का सुने पछि आज बिहान देखी त्यहि गित पुरा कति बेला आउछ भनेर करेर बसेको थिए अति नै खुसी लाग्यो गित सुन्दा ।।।

    • @chandrapulami6869
      @chandrapulami6869 4 года назад

      आहा सारै मीठो छ ।घडी १ले पनि सारै मन्छुन सफल भाकोथियो घडी 2पनि तेसरिनै सबैको मन जित्न सफल बनोस हार्दिक शुभकामना छ।सम्पुर्ण टिमलाई ।💕💕💕

  • @tepalyoume
    @tepalyoume 4 года назад +12

    this is the first song that i read every single comment, it's just mind blowing hats off to all the team , especially rabin lamichhane for such a creation....

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 года назад +2

    रबिन सरको हातमा घडि पार्ट टु प्रत्येक शब्द शब्दमा साह्रै मार्मिक टुक्का,,अति मन छोयो बधाइछ सम्पूर्ण टिमलाइ।

  • @Updat_84327
    @Updat_84327 4 года назад +36

    live दोहोरीको राजा भनेर चिनिने रबिन अब एउटा कुसल सर्जकको रुपमा पनि चिनिने भयो।छिट्टै करोडको क्लबमा प्रवेश गरोस अग्रिम शुभकामना ।।।

  • @krishnakarki2389
    @krishnakarki2389 4 года назад +78

    "महलमा छु नपुग्दो क्यै छैन
    जसलाई चाहेँ जिबनमा त्यै छैन" 😭😭😭😭😭😭

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +9

    आहा कति मार्मिक गित ल्याउनु भयेछ सम्पूर्ण टिमलाइ सफलताको अग्रिम सुभकामना अनि यो गित हेर्ने सम्पूर्ण लाई नमस्कार पनि भन्न चाहन्छु धन्नेवाद

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 4 года назад +3

    पुनः एकपटक यो गित हेरे सुने साह्रै मन छुने सब्द सम्योजन प्रेम गर्ने जोडिको निम्ति र बिबस्थाले छुटिनु पर्दाको पिडालाई देबी घर्ती र रबिन जि उदयमान चम्किलो तारा लाई बधाई, आगामी गन्तव्यमा सफलताको हार्दिक शुभकामना 😍😷🤗🎉

  • @keshabsharma3155
    @keshabsharma3155 4 года назад +12

    नीकै लामो समय पछी आसा वोकेको गीत आयो मन परो रवीन जी

  • @rabindrapaudel2396
    @rabindrapaudel2396 4 года назад +7

    अरे वाह कति राम्रो गीत हेर्दा हेर्दै आँसु खसेको पत्तो पाइएन
    हार्दिक बधाइ तथा शुभकामना रबिन दाइ 🙏🙏

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад +5

    आहा यो पो हो तरिका अरि मार्मिक गीत मननै हरर भयो कस्सम आवाज शब्द लय सबैको तारिफ गरिनसक्नु छ झन video त ज्यानमारा concept अति उत्कृष्ट लाग्यो बधाई तथा सुभकामना रबिन जि देबि दिज्यु साथै अर्जुन जि लगायत सम्पुर्ण मा नमन साथित्व कहिले मर्दैन उदाहरण ✌✌✊✊

  • @sumankarki5330
    @sumankarki5330 4 года назад +85

    टिमि चढ्दा पराइको डोलिमा खेल्दै थे म बारुद र गोलिमा।।।

  • @samjhanarokka8538
    @samjhanarokka8538 3 года назад +2

    गोर्खालि को सान रबिन लामिछाने सर लाई सफलता को सुभकामना निरन्तर यस्तै यस्तै प्रतिभा दर्सक सामु पेस गरिरहनु होस कामना छ सर

  • @birendraranabhat1981
    @birendraranabhat1981 4 года назад +18

    दशैमा प्राय धेरै जना गाउँमा जानू भएको र गाउँमा नेटको समस्याले भिडियो हेर्न कठिनाई हुनसक्छ। आशा गरौं तिहार सकिदा सम्म यो गितमा 2M भिउ पुग्नेछ।

  • @rudrahari4208
    @rudrahari4208 4 года назад +13

    अपलोड भयको 9 घन्टामा 62 हजार दर्सकले हेर्नू भयछ सफलताको सुभकामना सम्पूर्ण टिमलाइ

  • @Rosysafal
    @Rosysafal 4 года назад +6

    आहा निकै मार्मिक गीत दाजु😭😭😭धेरै wait गरेको गीत ...all the best ❤️❤️

  • @अमृतत्रिपाठी
    @अमृतत्रिपाठी 4 года назад +18

    तिमी चढ्दा पराई को डोलामा
    खेल्दै थिय बारूद र गोलामा ❤❤

  • @durganeupane2325
    @durganeupane2325 4 года назад +18

    मेरो पीडा मलाई नै चर्को छ।
    शिरमा एउटा, मुटुमा अर्को छ।
    हातमा घडी छ।
    छोडेर जानि कै माया बढी छ।😭😭😭💕💕💕💕

  • @ritudangi545
    @ritudangi545 4 года назад

    😫😫😫😫 धेरै मार्मिक सब्दहरुले भरिएको गित सारै मन पर्याे

  • @dolrajsharma8548
    @dolrajsharma8548 4 года назад +12

    रबिन दाईलाई बयान गर्न सक्ने क्षमता म मा छैन तर यति भन्छु लाेकगितकाे ईतिहास मा गर्व गर्न लायक ब्यक्ति हाे । दाजुलाई सफलताकाे कामना

  • @chitwankanxa3532
    @chitwankanxa3532 4 года назад +8

    मार्मिक शब्द र लय एक दम राम्रो छ र यो गित मा मलाई नै मेल खान गयो र रुदै हेर्दै छु यो गित ले धन्यवाद रबिन दाजु 🙏🙏 रुन्न भन्दा नि आँसु त आयो यो गित ले

  • @priyaadhikari4006
    @priyaadhikari4006 4 года назад +18

    आहा साच्चिकै धेरै राम्रो बनेको रैछ गीत सबै share गरेर साथ दिनु ल 💖💖🙏

  • @sabatriadhikari345
    @sabatriadhikari345 4 года назад +2

    कति मार्मिक शब्द अनि मनै रुवाउँँने भाबनात्मक काहानिले भरीएको सुमधुर स्वरका धनि कलाकार सबै सबैमा हार्दिक बधाई !!!

  • @BhumiikaSwomai
    @BhumiikaSwomai 10 месяцев назад

    पाकि छु रूनत गुमाऊनूनि माया हो हूनत 😢😢😢❤ सारै मिठो भनाइ 🎉🎉

  • @anumagar9715
    @anumagar9715 4 года назад +24

    जति हेरे सुने पनि कहिल्यै नपुग्ने शब्द शब्दले मन छोयो 😭😭😭😭

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 4 года назад +22

    आहा लाहुरे भय र होला सारै मन छोयो यो गित ले निकै भाबुक बनायो दशै तिहार को बेला यो गित सुन्दा , 😭😭😭👈👈

    • @kusumu4676
      @kusumu4676 Год назад +1

      @Kamala dotel:@Kamala dotel::तस्बिरमा त अनुहारको दाग देखिदैन भने मुस्कान भित्र लुकेको व्यथा के देख्थ्यो दुनियाँले ।🤍
      🙏😭😭

    • @reshamchhetrioffical2677
      @reshamchhetrioffical2677 Год назад

      @@kusumu4676 ho hajur nice line

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 года назад +5

    दोहोरी त रविन जी को सुन्न मज्जा नआउने कुरै भएन राम्रो छ दुबै जनालाई बधाई छ अनि अभिनय पनि त्यस्तै नै राम्रो छ

  • @sarugautam6445
    @sarugautam6445 3 года назад +1

    कति सुनेपनी नथाक्ने यो गित म मात्रै होकि साथिहरुलाइनै यस्तै भो🙏🙏💐💐💐🌺🌺🌺🌺

  • @pralhadprasai8313
    @pralhadprasai8313 4 года назад

    मार्मिक शब्द ले भरियेको उत्कृष्ट गित..मायामा छुट्टिनु को पिडा आफ्नो ठाउमा होला तर साच्चै अभागी पुरुष त्यो हो जुन अरुलाई माया गर्ने केटी आफ्नो जीवन मा श्रीमति बनेर भित्रिन्छ ।न त उसबाट माया पाउछ न त साच्चो साहारा।बिचरा भन्न लायेक त त्यो बिहे गर्ने केटा हो।

  • @gautamkhum823
    @gautamkhum823 4 года назад +11

    मौलिक आवाज मौलिक शब्दमा बनेको गित मनै छोयो करोड क्लब को सुभकामन टिम लाई

  • @somgurung9849
    @somgurung9849 4 года назад +19

    मन बुझाईछु एहि घडी हेरेर,
    अझै लाछु बेटरी फेरेर ।wowww heart tuch song best of luck corod club pugos gaule bhai.

  • @rosekc9417
    @rosekc9417 4 года назад +26

    अर्को जुनी तिम्रो साथ भेटिन्थे मर्ना पाए सबै याद मेटिन्थे हातमा घडी छ छाेडेर जानेकै माया बढी छ 😭😭😭😭

    • @bjjhgghvbjjcg640
      @bjjhgghvbjjcg640 3 года назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @bjjhgghvbjjcg640
      @bjjhgghvbjjcg640 3 года назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @anjilapoudel1147
    @anjilapoudel1147 3 года назад +9

    मेरोसिउदो पराईले भर्ने दिन
    तेही हुने छ मेरो नि मर्ने दिन
    हातमाँ घड़ी छः छोड़ेर जानीको माया बड़ी छ 😭😭😭😭😭😭🙂dedicated for someone💕❤😍

  • @dineshdhungana4905
    @dineshdhungana4905 3 года назад +3

    भोलि रीलिज हुने रबिन दाइको अर्को गीत नासो को प्रतीक्षा म को को हुनुहुन्छ एता हाजिर गरुम✋✋✋✋✋✋✋

  • @gangabirahi2625
    @gangabirahi2625 4 года назад +41

    Rabin dai ko fan le like here

  • @thamankayat2865
    @thamankayat2865 4 года назад +5

    दामी लाग्यो।रबिन जी मोडलिगं पनि राम्रो छ।तपाईको गीत सायडै मैले छुटाएको हौला।जुना जीको अब्बल मोडेल लाग्छ 🇦🇪🇦🇪🇦🇪

  • @narayanbaral5019
    @narayanbaral5019 4 года назад +5

    दामी राम्रो गित रबिन भाइ मन छुने यथार्थ मा आधारित समसामयिक परिबेस लाई लिएर बनाइएको गित को सफलता शुभकामना 🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @rmaxettry7336
    @rmaxettry7336 4 года назад +22

    कसलाई पिडा मलाई झै चर्को छ
    सिरमा एउटा मुटुमा अर्को छ 😥😥😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @rupapoudel2530
    @rupapoudel2530 3 года назад +1

    कति राम्रो हो 🤩🤩

  • @chabiram9826
    @chabiram9826 4 года назад +9

    अति राम्रो छ मन छोयो दस पटक हेर्दा नि अझैमन बुझेको छैन ।सबै जना लाइ सम्झना

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 4 года назад +8

    राबिन सर🙏🙏🙏आती मिथौ गित बानउनुभायेछ हाजुर आति मानछौयो बधाई छा सबै तिम परीवारलाई supop acting Rabin sir & juna Gurung sister💋💕💕💕👌👌👌

  • @Rajkris751
    @Rajkris751 4 года назад +10

    हरेक शब्द ले मुटुमा हान्याे मेरो लागि नै बनाएको गीत जस्तो लाग्यो ।

  • @ajayanp1880
    @ajayanp1880 4 года назад +2

    अत्यान्तै मन छुने गित छ र हरेक नेपालीको मनमा गुन्जिने गीत बनेको छ दाजु र घडी 2 मा आबद्ध सबै टिमलाई धेरै भन्दा धेरै अगृम सुभ कामना साथै आउदो यसै महान चाड बिजय दसमिको मङलमय सुभकामना।

  • @saraolikc1488
    @saraolikc1488 4 года назад +1

    हरेक शब्दमा पिडा लुकेको छ एकदम मनछुने सब्दहरु छ्न 💕 गित सुन्दासुन्दै र भिडियो हेर्दै जादा आँखा बाट आँसु नै झर्यो मेरो त कसम्😭😭😭

  • @bhimsharma4444
    @bhimsharma4444 4 года назад +27

    २ दिन तिम्लाइ मुटुमा सजाय ,भयो आखिर अर्कै को रजाय 😭😭😭😭😭😭😭😭😭😭😭दुकुर्दै डाँडामा गयर ग्वाँ ग्वाँ रुनु जस्तै भो

  • @tulasasharma8612
    @tulasasharma8612 4 года назад +9

    एकदमै राम्रो बनेको छ दादा यसरी नै अगाडि बड्दै जानुहोला

  • @saraswotibhattarai6331
    @saraswotibhattarai6331 3 года назад

    १०० आसुमा कलम चोपेर लेखेको गीत हो यो रबीन भाइ

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 года назад +1

    अहा धेरै मीठो अनि मार्मिक गीत गायक भाइ रबिन गायिका देवि बैनी लगायत सम्पुर्ण टीम लाई धन्यवाद यति मीठो गीत ल्याउनु भएको मा

  • @krishnakarki2389
    @krishnakarki2389 4 года назад +48

    "तिमी छैनौ अरु कोहि चाइएन
    जिउँदो लासको मलामी पाइएन"😭😭😭

    • @kamalbabu68
      @kamalbabu68 4 года назад

      😭😭😭😭😭😭😭😭😭😭

    • @umagharti9141
      @umagharti9141 3 года назад

      Pauxou timile ma vanda ramro .yakadesh ko kahani vo hamro wow

    • @ganeshgurung6679
      @ganeshgurung6679 3 года назад

      @@umagharti9141 go to