त्रि.वि.उप- प्रध्यापकको गाई फार्म : दैनिक १५०० लिटर दूध उत्पादन, बार्षिक करोडौंको कारोबार
HTML-код
- Опубликовано: 6 сен 2024
- Guest:
#Baburam_Karki
---------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com, Facebook : / powermedianetwork
Connect With Power Media Network
ढुंगे युगमा झैं ओढारमा बस्ने बा-आमाको कथा : हेर्नुहोस् >>> ruclips.net/video/imt9iqoQh-E/видео.html
Inspirational video ,soch thyo paile dekhi nai gaai palxu vnerw ,tespaxi gopi movie here n aile yo video aba chai athot nai vyo jasari ni gaai palxu nepal farkerw
Sir yo kun thaun ma chha farm
बाबुरामसर
को नम्बर उपलब्ध
गराउनु भएमा म आभारी हुने थिएँ ।
बाबुराम सरको काम र बिचार लाई ह्रदय देखि सलाम छ यहाँ बाट अरुले पनि पाठ सिकौ ....
म पहिले गाई मरेको दृश्यले जिन्दगीमा अत्यन्तै धेरै दुखित भएको थिएँ तर अहिले सबैभन्दा धेरै खुसि लाग्यो बाबुराम सर हजुरको साथ सहयोग करोडौंको नमन छ।अहिले गाईगाेठ राम्रोसँग बिस्तार भएको देख्नेबित्तिकै करोडौंको खुसीको भिडियो हेर्नु पाएँ
धेरै च्यानल हेरियो खासै सन्तोशजनक पशुपालन पाइयन,,आजको गाई फार्म अनि गाइको अवस्थाले यति सिकायो कि किसानमा शिक्षाको जरुरी रहेछ,,निकै सन्तोशजनक अवस्थामा गाइको स्वास्थ्यपनी राम्रो देखियो,,अबका दिनमा सरको फार्म पुर्ण आधुनिकिकरणका साथै मेसिनबाटै घाँस पानी र स्वस्थ दुधलाइ सोझै मेसिनमा पुर्याउने ब्यवस्थापन गर्नु होला,शुभकार्यको शुभकामना,,
ओखलढुङ्गाको बाबुराम सरलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ हजुरको ब्यवसाय सफलहोस !!
यो हो मानता यी हुन् सच्चा मानव , चिनौ बुझौ र जानौ हरेक मानबले सिकौ
बाबुराम सरको काम र बिचार लाई ह्रदय देखि सलाम छ यहाँ बाट म लगायत अरुले पनि पाठ सिकौ ....
बाराबाट मानिकचन साह 9809271471
अनुकरणीय असल कर्म।सफल रहोस।
यो भिडियो सुरू देखिन अन्तिम संम्म हेरे तपाईलाई नमन
🙏🙏🙏सादुवाद दाजु। धेरै खुसी लाग्यो यो पौरखको
धेरै राम्रो सोच सुनेर सलाम गर्नु मन लाग्यो हजुर को यो काम लाई
बाबुराम सरको उत्तर-उत्तर प्रगतिको कामाना 🙏
ओखलढुङगेलि सर सलाम छ तपाईबाट लाखौँ त नहोला हजारौँलाई पक्कै राम्रै प्रेरणा मिल्ने छ।
बाबुराम सर हजुरको उत्तर~उत्तर प्रगतिको कामाना छ🙏🙏🙏
एक्दमै राम्रो गर्नु भारइछ ! मलाइ एक्दमै राम्रो लाग्छ गाई पालन ! शुभकामन छ सर लाई !
उदाहरणिय कार्य गर्नु भएकोमा धन्यवाद , शुभकामना ।
This man is just so inspirational ....an example for all those say nothing to do ...
धेरै राम्रो काम गर्नु भएको रहेछ खुसी लाग्यो हजुर्व्को नम्बर् उपल्ब्ध गराउनु पर्यो सरकारले
सर्ब पर्थम बाबराम सार अनि पत्रकार ज्यू लाई दर्सन 🙏🙏🙏
सर मेरो घर बाके नेपालगन्ज हो मैले राम्रो जात को गाई को खोजिमा छु र कसरी उपलब्ध गर्न सकिन्छ।। र कुन जात को गाई किन्दा राम्रो होला र एउटा गाई किन्दा कति सम्म पर्ला।
एक उच्च अनुसरणयुक्त ब्यतित्व
सलाम छ सरलाई 🙏🙏🇳🇵🇳🇵🙏🙏
अरूले पागलै भएपनि तपाई आफ्नो ब्यबसायमा सफल हुनभयो सलाम छ बाबुराम सर तपाई लाई त्यो पागल भन्ने ब्यक्तिहरु लाई म के भन्न चाहन्छु कि इतिहास पलटायेर हेर्नुहोस बिस्वमा जति ठूलो ठुलो काम भएको छ त्यो सब पागले नै गरेको छ।
सलाम छ सर राम्रो काम
Good Luck, Babu Ram Sir. Proud of you! I am proud to be one of your students.
Good job sir
बाबुराम सरको प्रगतीको शुभकामना साथै फोन नम्बर पनि राक्देको भय राम्रो हुन्थ्यो
Good job sir i am proud of you salut & you are going to start like almarai company (dairy farm) in saudi arabia
धेरै राम्रो ! सुभकामना
ब्याबसायिक योजना राम्रो छ लगानी गर्दा एकैचोटी भन्दा नि स्टेप स्टेप गरी अघि बढ्नु होला।धेरै व्याबसायिक घरानाका मान्छेहरु नि टाँट पल्टेको सुनिन्छ।त्यो दिन तपाईको नआओस शुभकामना ।
Great job sir...👌
Great job sir 🙏🙏👏👏😊😊you are amazing.
बाबुराम सर हजुरको काममा साथ दिन नसकेपनी हामी गर्व गर्छौ म पनि सिन्धुपाल्चोकको yauta गाउँमा जन्मेको किसानको छोरा धेरै समय देखि नेपालको कुना कुना सम्म गाडी चलाउने काम गरेको बीस बर्स भयो अब मपनी गाउँमा फम खोलेर किसानि भयर केही गरु भन्ने इच्छा लागेको छ हजुरको सल्लाह सुझाव को जरुरी छ र सहयोग को पनि खाचो छ
Great job badhai xa sir Aja pragati hoa , jay Nepal
with touch my heart
Great
Wow lovely
दाइको मेहेनेत अतिराम्म्रो लाग्यो
सफलता होस सहि हो
Oho how nice job sir congratulations.
A1 ra A2 milks ☝️👂👂ko jankari rakhnu hae all the best 🙏🙏
Heartly salute for sir !!
Dear sir Excellent
grand job sir
Sir tapai real bekti hunu hunx hajur bichar parti salut garn chahanxu
Sir your inspiration of youth good jib thanks
You are the great.
सहि कुरा सर जस्लाई कुन बिसये पढ्न मन लाग्छ तेयो पढ्न पयेको भये किन बिदेशीनु पर्थियो
Sir hos ta Baburam jasto gyan hos ta Baburam sirko jasto salam xa Baburam sirlai
सबै ठिक छ तर गाईको सरसफाइमा अलिक कमि भएको जस्तो देखिन्छ ।
Great job 👏
Sir badhaixa hajurlai 3 Kam sangalekoma vhetgat navhakoni dherai vho kunaidin aaunexu hajurko from ma gumna
Sir you are doing good job well done keep it up
सर हजुरको फार्ममा भएको जस्ता गाई चाहियका छन
Sarai ramro kam garnubhax
i am proud of you
पत्रकारजीले फम त देखाउनु भो तर कसरि पाल्ने ? केके र कति खुवाउने ? कति टायम खुवाउने र बुल उत्पादन गरेर बिक्री गर्नु हुन्छ कि नाइ ?जस्ता गाईपालन सम्बन्धि मुख्य बिषयनै छुटाउनु भो ,अब नछुटाउनु होला !
example 😍
Wow!
आयरल्यान्ड छाडेर पात टिप्दै हिड्ने मिनाको कथा: नेपाली पातको डिजाइनमा युरोपको डलर फलाउँदै >>>> ruclips.net/video/8M4_O0qd350/видео.html
fire safety measures haru kattiko apnaunu vayeko xa ahle ko sheds haru ma? sheds haru split garera banauda ramro hunthyo ki. aago lagi huda sarai dukha lageko thiyo. ahile feri ramro garnu vayeko rahexa, very very best of luck aagami din haru ko lagi
Good job🥰♥️
Good Work
म युरोपको कुनै कुनामा ब्यस्त एउटा युवा हु ।म पनि नेपाल फर्किएर कृषिमा केही गर्ने सोच लिएको छु ।उहाँ बाबुराम सर लाई कसरी कहाँ भेट्न सकिएला ??उहाँ सङ धेरै सल्लाह र सुझाव लिएर अघि बध्ने सोचमा छु। कृपया यो भिडियो अपलोड गर्ने मिडियाको साथिले मलाई सम्पर्क गराइदिनु होला
Jaya kaisen
sir soddne traika chai sarai ramro lago tapaiko.sir aba dana chai kun best ho tesko tesko ramrari video banouno vaye sarai nai ramro hunthiyo.
good idea sir
धेरै राम्रो सुझाव दिनुभो अतेन्तै खुसी लागो मलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😍😍😍
Inspiration
काम दार चाइयको छ भनी म खाली छु है सर म पनि काम गरेको मान्छे हु काम को बारेमा हेम्वर ले ढुङ्गा सम्म फुटाएको ज्यान हो अरु व्याख्या महिले गर्नु चाइन हाल म मलेशिया मा छु यदि चाहानु हुन्छ भनी म आउछु
Namaste sir
Good.
कृस्न दाइ । लाइफ ड्यामेज अघोरी बाबा को vdo ल्याउनु परो साराइ हेर्नू मन लागेछ
Aaha katti ramro dharana hunu ta yestai ho tara k garne.
Maile najik bata niyaleko farm ho uhale. Dherai ramro garnu vayeko xa
hari om narayanam.gau palan ati ramro cha hi karki dai.gaai ni hindu haru ko mukhya sampati ho.sabai prani haru le gaai ko dudh piyera bachnu parcha hi baa.
सरसँग मलाई भेट्नु मन्छ कसरी हुन्छ सम्भब कृपया प्रयास् गर्दिनुनहै
लेखापालको जागिर छाडेर चिप्समा जमेका दामोदरको कथा हेर्नुहोस् >>>> ruclips.net/video/RzFtfL2s_H8/видео.html
Ph number denuna
धेरै साथीहरूले सरको नम्बर खोजीमा रहेछन् तर yauta पनि सम्पर्क नम्बर दिनु भयन
Sir hajur milchha vane baburam sir ko no dinus na hai
hi
🙏🙏🙏🙏🙏
Hats off...yestai karma yogi manche bata paath sikna aawashyek cha
जर्सि पालेको हो गाइ होइन।
Please give me location l want visit your farmhouse
कुन जिल्ला कुन ठउमा होला यो गाई परम
Malai jankari garaun paro sir yauta gai Lai Kati parx hola.
सानो बाछी 6 महिना सम्म को पाउन सकिन्छ कि सकिदैन ???
Yauta gai bata average daily yield kati ho sir aaileko aabastaa ma
❤💜💙🧡💛💚
हैन इ पत्र कार हरुजस्को नि इन्टभिउ लिने उसैको नबर नदिने नम्बर राझ्नी गर्नु होला किन कि तपाईं हरुब्को भिउ मात्र्स बडाएर कमाउन नखोज्नु किन कि किसान ले पनि त सम्पार्क गर्नु पर्यो नि त
Baburam sir . Hajurko yo cow firm kathmandu ko kun thaun ma xa ?
Cont...sir
Kun thauma x hola
गाय भैंसी काे बिम्मा कहाँ हुन्छ सर बुझन पाउ न हामी पनि गरानुपर्याे
उहाको राम कहानि पहिले नै हेर्या थियेउ अर्कै च्यानल बाट
हाम्रो गाईको सिङ चाहि किन कात्नु भयो नि सर
Ramro jat ko gai palnu vako raxa yeta bad bahar pauxa ki vanera sodna lai phone no painxa ki sir
बाछाबाछी कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
कुन थाउमा होला सर
80/100 ma bechda 10/15 rupees matra faida hundo raichha! 50/60 ma bechnu parda k hola?
Beyond KARODAU Pani heram... 🙏
बाबुराम सरको फोन नम्बर दिनु परो पत्रकार मित्र म पनि गाई पालन सुरू गर्ने योजनामा छु ।