@@balram5880 सर तपाई लाई के हेल्प गर्न परो भन्नुस मईले कसै को एक रुपैया पनि खाएको छैन मलाई चाहिएको पनि छैन मैले समाज मा सन्देस दिने जगाउने खालको भिडियो बनाई राछु तपाई लाई केही हेल्प चाहिए भन्नुहोस
सर कमेण्ट पनि पढेर उत्तर दिने प्रयास गर्नु होला, अहिले नेपालमा दुधको मूल्य कति देखि कति सम्म पर्छ होला? 10 लिटर दूध दिने भैंसी 3/4 ओटा बाट डेरि सुरु गर्दा कतिको राम्रो हुन्छ भन्दिनु होला
सर कमेन्ट गरेको मा धन्यवाद डेरी उद्योग खोल्न धेरै प्रोसेस झमेला ६ सर आफु ले मेहनत गरे राम्रो ६ सुरु गर्दा हुन्छ दुध को रेट फेट अनुसार हो भैसी को १२० लिटर आउछ सर
धेरै राम्रो लागेयो यो video 👍️👍️यस्तै video ल्यौदै गर्नु होला👍️👍️👍️
धन्यवाद सर मईले जनता लाई सन्देस र जगाउने खाल को भिडियो बनाउने गरेको छु कमेन्ट गर्नु भो धन्यवाद
Ramro lagyo
भिडियो राम्रो लाग्यो 1 लिटर दूध को मुल्री कति हो?? कति पैसा बच्छ कति खर्च हुन्छ तो पनि भन्नी दिनु होला मित्र 🙏
धन्यवाद मित्र गाईको दूध मिसाएर बेच्द कती भैसी को दुध बेच्दा कती भन्नु भा छ सर
Sir namaskar 1litarako yeti vanni hudain bhaisi herikan anuman garniho jehos ramrosanga garneho bhani ramrai hunerahex tar dherai dhudha dine bhaisi hunu paryo
@@RAMACHARYA97sir namaskar gai KO ra bhaisiko misayer bechada 80 dekhi 98 samma parxa sir ani bhaisiko matrai bechada 130dekhi 150 samma parchar
@@khumprasadpaudel7720yo tapiko diary lo rate hola ni sir
@@khumprasadpaudel7720hajur le bhusi pani nechnj hunx sir
Hariyanako vaisi chayako thiyo
Malai ni chai sar mura jat ko vaisi
पाईन्छ सर राम्रो सित बुझेर लेउनु होला
भारत बाट भैंसी लिउदा के के कागज बनाउनु पर्छ
कागज बनाउन पर्छ २५ लिटर दुध दिने भैसी नेपाल मा पनि पाईन्छ राम्रो संग बुझेर लेउनु होला सर
@@RAMACHARYA97 नेपाल कुन ठाउँ मा मिल्छ
Mike chai mukh vitrai jhandai😂
धन्यवाद हजुर लाई कमेन्ट गरेको मा
Malai gir Gai Dina milxra
सर हजुर को कमेन्ट अली बुझिएन
राँगो चै धेरै रार्मो छ
Hajur thikacha
कमेन्ट गर्नु भो सर हजुर लाई धेरै धेरै धन्यबाद
Malait pani chahiyo 4 bhaisi kasari Liuni ho vai sahayog garam na
उहाँ किसान राम्रो ईमान्दार मेहनेती हुनुहुन्छ नम्बर दिनु भा छ कल गर्नुहोला हामी नेपाली आपसमा मिलेर जानुपर्छ कमेन्ट गर्नु भो धन्यवाद ६
कुन ठाउँ हाे सर @@RAMACHARYA97
बाहिर को आवाज।ले गर्द डिस्टव भयो
हो सर काम गर्ने मान्छे अलिक डिस टप भो
भैसी बेचने व्यापारीका नंबर चाहिएको छ कमेंट हाल रामरो जानकारी धन्यवाद
हजुरलाई पनि धन्यवाद सर नम्बर कृषक ले भिडियो मा भन्नु भएको ६ बुझिएन र सर
सर हजुर को क्यान्त्रक्ट नं दिनु न पिलिज
सर किसान को नम्बर भिडियो मा भन्नु भा छ मेरो नम्बर 9 8 4 3 9 3 8 । 2 0 हो
कसरी ल्यानु भयो कसरी ल्याउन सकिन्छ?
सर उहाँले हरियाणा बाट लयाएको भन्नु भा ६ नम्बर पनि दिनु भा छ
Sir lyaunata garocha tar Pani jasari tasari lyaeyo 15 din lati lageko thiyo khojadar lyauda
@@khumprasadpaudel7720malai ni help garnu hola qatar dekhi herdai xu
Kisan ko number dinus sir
किसानको नम्बर भनेछन बुझिएन र सर केको लागी हो भन्नुस गाह्रो भन्न पर्दैन म खबर पुरियाई दिउला मेरो नम्बर 9843938 120 हो
यी कमिसन का पछि लाग्ने युटुबे स्याल रहेछ
@@balram5880 सर तपाई लाई के हेल्प गर्न परो भन्नुस मईले कसै को एक रुपैया पनि खाएको छैन मलाई चाहिएको पनि छैन मैले समाज मा सन्देस दिने जगाउने खालको भिडियो बनाई राछु तपाई लाई केही हेल्प चाहिए भन्नुहोस
@@fulsarifffulsariff6981 सर किसान को नम्बर भिडियो मा भन्नु भा छ अरु सहयोग गर्ने परे भन्नु होला
सर कमेण्ट पनि पढेर उत्तर दिने प्रयास गर्नु होला, अहिले नेपालमा दुधको मूल्य कति देखि कति सम्म पर्छ होला? 10 लिटर दूध दिने भैंसी 3/4 ओटा बाट डेरि सुरु गर्दा कतिको राम्रो हुन्छ भन्दिनु होला
सर कमेन्ट गरेको मा धन्यवाद डेरी उद्योग खोल्न धेरै प्रोसेस झमेला ६ सर आफु ले मेहनत गरे राम्रो ६ सुरु गर्दा हुन्छ दुध को रेट फेट अनुसार हो भैसी को १२० लिटर आउछ सर
कुन ठाउँ बाट हो सर
Sir namaskar litarako yeti vanni kehi chaina yehata derima fyat lagayer ho sir ramro khalako bhaisi bhayema thikai huncha
@@RAMACHARYA97kapilvastu ho sir
😂Kati Kati parxa sar Kapil bastu ma yo.bhaisi lai