नेपाल चित्र को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो । कसरी भन्नू पर्दा के के कुरामा ध्यान दिने दाना पानी औषधि कसरि दिने देखि लेयर थाहा पाईयो । मलाई पनि पराजुली फर्म जस्तै सानो सानो फर्म खोल्न मन लाग्यो ।अर्को भिडियो मा दूध कसरी दुने हातैले दुयको सर्का निकालेको भिडियो चाहियो ।हजुर
यो बर्ष को भिडियो मा करोड कमाइ भयो भनेर देखाउनु हुन्छ। अर्को बर्ष को भिडियो मा भिडियो मा लौ डुब्यो खत्तम भयो भनेको भिडियो आउँछ। तपाई ले दिन खोजे को सन्देश चाइ के होला सर???????
मैले अर्घाखाँची जिल्लाको मालारानि गाउँ पालिका को वार्ड नं ९ बाट हेर्दै छु मलाइ पनि निकै गाइ भैंसी पालन गर्ने इच्छा छ यसको लागि कहाँ सम्पर्क गर्नु पर्छ होला
Yo..kata.parchha

Very good job
यो बर्ष को भिडियो मा करोड कमाइ भयो भनेर देखाउनु हुन्छ। अर्को बर्ष को भिडियो मा भिडियो मा लौ डुब्यो खत्तम भयो भनेको भिडियो आउँछ। तपाई ले दिन खोजे को सन्देश चाइ के होला सर???????
100% Sahi hi maileni vogi rako xu
मैले करोड को कारोबार हुन्छ बर्ष मा भनेको छू करोड कमाई गर्छु भनेको छैन कृपया पूरा हेर्नु होला धन्यवाद
Sabai ma ghata hunxa tara yasma hudaina
यस्तो छ यहाँको चलन😢😢
Menati dai gd lock
गफ धेर नगरौ हाम्लेनी फार्म चलाको हो के के हुन्छ थाहा chh
Good job Brother ma india Bata heradai xu
कुन ठाउँमा हाे याे सर
ma qatar bat mero pani yahi plan chh hajur
Sikkim ma saknu huncha hajur
Location kata hola ma chahi Dolakha bata herdai chhu hai
Sana sana pada ka pp sahita vannu na sir
बनेपा बाट हेर्दै छु 🇳🇵 म पनि गाई पाल्ने सोच बनाएको छु आवश्यक सर सल्लाह दिनु पर्यो सर
Sir ma saga murra padoxa chahiy bhanni
म सल्यानी हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🙏
खाडिबाट हेर्दै छु हजुर
पाेखरा पठाउनु सकनु हुन्छ सर
mali pani jarsi gai ko ramro bacha chahiyeko cha kati parcha hola sir
हजुरकोमा एक छाकमा सबैभन्दा बडी दुध कति दिने भैंसी छ त्यस्को कति पर्छ बताईदिनुहोला।🙏
Aaja ko kura chai ramro xa👍👍👍
Sudodhan 7siswa ❤❤❤❤
Kuntau ho sir
Murrha baffilo 14 liter ko kati rate parxa
यो कुन ठाउँ हो हजुर
Dhankuta
धेरै गफ गर्ने काम नगराै
Thank you so much
मैले अर्घाखाँची जिल्लाको मालारानि गाउँ पालिका को वार्ड नं ९ बाट हेर्दै छु मलाइ पनि निकै गाइ भैंसी पालन गर्ने इच्छा छ यसको लागि कहाँ सम्पर्क गर्नु पर्छ होला
Animal farm nagarnus teasko sato sonotino beapar garnus, krishi peasha ko mulya
15 liter dudh dinay vaesi lai kati parxa
Sana sana pada chahiyako xa hjr sir
Dhadingbata herdaixu
मुरा जातको छैन
Ghag ko dhuka xa sir nepal ma
म कतर बाट हेर्दै छू
मेरो पनि सपना पशु पालन नै हो
Sabai Gai bhaisi farm band hudai gairaxa tapailai mtra income hudaixa kasari
किरण पौड़ेल तिमी पनि धन सम्पतिमा कमि छैनौ तिम्रो जता तत्तै कारोबार , जता तत्तै ब्यापार जता तत्तै घरै घर 😁😷
20 Liter dudh dine gaai lai kati parxa
Good job
New shed pani dekhna pau
म झापाली मेरो पनि सोच गाई पाल्ने हाल मलेसिया
Malai chaya thiyo baisi
mobile nabar dinun farm ko nabar
😮😮😮😮😮😮😮
Kun tao ho hjr
Bahir data deakhayar khushi bhayar antrbarta dinu bayo? Pida kati chha hamilaee pani thaha chha, pharam darta kata gareko sunna naparosa.
Malai chaya thiyo baisi pokhara ko lage
Malai chaya thiyo baisi PKR ko lage
महाशय म साउदी बाट हेर्दै छु १५०००० मा ७ लिटर दूध दिने २ भैंसी चाहियो इन्डियन भैंसी नै अनि हजुर को cantract नं दिनु न
🙏🙏❤️❤️🇳🇵👌👍️
Gai chaheyo kaha ho
Paisa khoyara thulai kura garisenu vayo daju le 😂😂
murrah जात को भैंसी छ ?
गफ 😂😂😂😂😂😂😂 हावा
Malai yauta Gai chahiyako xa 1lakha jati ko
रोड मा छाडा गाई हरु हजारौं को सख्या मा छोडेको छ ती सबै पाल्नु होला दाई । यस्तो वायत भिडियो हरु बनाएर न्युज नबनाउनु ।
Mali jop caheko xasr farm ma
Bakwas animal from Nagarnus yo antarbartalea dubauchha Kiran gi paisa kati liyar advertise deakhayar kamaunea ho Naya kisan dubaunea matra.
SAUDi
Phone number dinu n
म झापाली मेरो पनि सोच गाई पाल्ने हाल मलेसिया