आफ्नै गाउँमा सरोज खनालको लोभलाग्दो व्यापार : दैनिक हुँदोरहेछ लाखौको कारोबार Saroj Khanal Farm visit
HTML-код
- Опубликовано: 25 янв 2020
- आफ्नै गाउँमा सरोज खनालको लोभलाग्दो व्यापार : दैनिक हुँदोरहेछ लाखौको कारोबार Saroj Khanal's poultry Farm visit at Chitwan
Interviewer : Anup Bhattarai
Guest : Saroj Khanal
Camera/Editor: Md. Jalim
#Saroj_Khanal #Khanal_Poiltryfarm #NewsFilmy
For More Detail Contact here : 9855055770 Hari KC
Powered by
► KKFC : / kkfcnepal
► Yes People Education & Visa Services
/ yespeopleeducation
Welcome to our RUclips Channel
► Email : newsfilmyy@gmail.com
► website : www.newsfilmy.com
► Facebook : / alargewebsite
► Twitter : / @newsfilmy
► Instagram :
►TikTok :
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. Развлечения
नेपाली चलचित्र उधोगका चर्चित नायक सरोज खनालज्यू, देशमै भाग्य कोर्न सकिन्छ भन्ने एक उद्हरणीय व्यक्तिको रुपमा हुनुहुन्छ । यो सबै जानकारीका लागि पत्रकार भाइलाई धन्यवाद ।
सरोज दाईलाई सलुट छ 🙋♂️ किनकि नेपालकै पहिलो कम्पनी होला सायद यति ठूलो बिदेशी कम्पनी भन्द कम रहेन छ सारै खुसी लाग्यो 🙋♂️🇳🇵🙋♂️
Syangja ma x sir thulo agrofram nepal kai thulo
Saroj dai tapai hero banda hero ho
Do you think money is good enough reason to slit someone's throat?
ईलाम टिभी tyo bhanda thulo thulo pani chitwan ma. Sabai bhanda thulo chai swami ko xa. Gunchandra bista ani dallakoti bla bla bla bastab ma yo poultry chai saroj khanal ko dai deepak khanal ko ho
@@shivapaudel3089 detail Paum tw sir syngja ko
नेपालमा पनि यस्तो खालको कुखुरा फार्म खोल्नु हुने सरोज खनाल दाजु लाई सलाम यति ठुलो फार्ममा १३ जनाले काम कसरी गर्छैन त
सरोज दाइको व्यवसाय र मेहनत देखेर साहै खुसि लाग्यो । दाईले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा हजारौ व्यक्तिलाई रोजगारी दिनुभएकोमा धेरै धेरै धन्यवाद l दाईको अझ धेरै प्रगतिको कामना गर्दछु l तर पत्रकार भाई तपाईको प्रश्न सोध्ने कला भएन l
आहा सलाम छ सरोज दाइ हजुरको बिजनेस लाई मान्नै पर्छ
एक्दमै राम्रो र ठुलो फार्म पो देख्न पाइयो आज ! युवा हरु को लागि उधार्निय कार्य गर्नु भाको रहेछ ! बधाइ छ सरोज जि !
K youba haruko lagi udaharaniya Kam hunu Paisa vaya youba harusanga kasto kasto udaharaniya dherai Nepali janta dajuvailai rojgar dine Milne khalko bebasay haru garxan yo chor bahunle karodau ko udhog dhanda garexa afai kahkoxa duechar Jana afnu manxilai matra Kam diyara luteko Paisa
@@ranarai1484 .khatey veda sala aafu ne ramro garna sakdainas vaney aaru ley ramro gareyko ma daha nagar bujiss
मातृभूमिमा विश्वास नै नलाग्ने कुखुरा फार्म रहेछ खनाल फ्यामिलिको । यति ठूलो कुखुरा फार्म देखेर धेरै नै खुसी लाग्यो । पौरखी हातहरूलाई सलाम छ । अझै प्रगति गर्दै जानुहोला शुभकामना !
मोहन खत्री
हाल : बेल्जियम
Nikesh Gurans nani ko vanda yesto motivational video haru khoji khoji halnus. Ani yo video ko lagi dhanyabaad.
मिडियाहरु नि यस्ता राम्रो कामहरु लाई भाइरल बनाउन जरुरी छ
तेहि त
सरोज जिको काम अनि बिचार राम्रो लाग्यो , हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना ...
ल बधाईछ सर
यक्ल
पुत्रोकारले आइडिया लिनु मात्र भने तर लगानी कति लाग्यो सोधेन
सरोज दाइ एक जना राम्रो उदाहरण बन्नु भयको मा उहा लाइ म हार्दिक नमन गर्न चाहान्छु watching from hong kong on 3/2/2020
सरोज खनाल फिल्मको नम्बर१ हिरो भनिन्थ्यो तर कृषीक्षेत्रमा झन नम्बर १ हिरो हुनु हुदो रहेछ यस्तो फम बहिर मात्र युटुभमा हेरेको थिए तर नेपालमा यस्तो फम पनि युचुभमा देख्न पाईयो उहाॅलाई सेलुटछ र पैसा वालहरुले सरोज सर जस्तै लगानि गरे भने गरिबहरु लाई रोजगार नि हुने देशमा यसरी नै लगानि गरे युबहरु ४०/४५ डिग्रीमा काम गर्न जानु पर्दैन !!!!
hamoro man parne hero saroj daiko kirshi karayale man chhoyo.saphaltako shubhakamana.
Dherai dherai badhiex
सराेज सर लाई बधाई छ तपाईंको याे प्रेरणाले सबैलाई उजा जागाेश
“आधुनिक कृषि क्रान्तिका महानायक “सरोज खनाल ।
महान बेक्ती खनाल सर र ईन्टर ब्यु लिने पत्रकार यस्तो पो हुनु पर्छ त जय होस सबै को
मलाई मन्पर्ने कलाकार सरोज खनाल को अर्को यत्रो ठुलो प्रगती देखदा खुशी लाग्यो!!
अति सुन्दर जीवन निर्वाह ।यो समस्त प्रदेशिएका नेपालीहरुलाई एउटा उदारण हो नायक सरोज सर हजुरलाई मेरो नमन नमन ।।
नेपाल मै पहिलो होला,नया प्रभिदि येक्दम राम्रो काम सरोज सर लाई प्रगति को सुभकामना
Real hero ta saroj khanal hun jasle aafnai deshma rojgari sirjana garnu bhayeko manai dekhi naman xa saroj dai🙏🙏
धेरै खुशी लाग्यो सरोज खनाल जि नमस्कार हजुर
आज भन्दा 20 बर्ष अगाडि सरोज खनालले अन्डा उत्पादन गर्छ भन्ने सुनेको थिए ,आज बल्ल सबै देख्न पाइयो उहाँको मेहनत , राम्रो लाग्यो 👍️
Yatro from house ma jamma13jana?
साहरै राम्रो याही हो नेपाली को जास र जगर भनेकै।
जे होस मान्नु प्रछ सरोज खनाललाइ यो पारिश्रमिक कामलाइ।
असली हिरो रहेछ खनाल जी सलाम
हाम्रो देश मा पोइसा भए को मानिस ले लगनी लगाइ दिय नेपाली दाजु भइ बिदेस जनु पर्दैन्थियो केही कुर सिक सरकर ले पनि
मैले त पहिलो पटक देखिएको यस्तो अचम्म लाग्यो धेरै प्रसंसिय काम।
Currently I m doing the same thing in south-korea and I m quite glad to see that Nepal has also somehow the same technology in spite lack of man-power,infrastructure etc.
Though it is a good starting but I wish to have more securitive system
Patrakar ji sunne bhanda Badi Ali prashna sodhne tarika all bhayena naramta hunu parxa ra saroj khanal sir you are awesome well discipline n kind
बहुत राम्रो काम सरोज खनाल सर को
धेरै खुसिलाग्यो यसरिनै हामिसबैले कर्म गर्न सके राम्रो हुन्छ।धन्यवाद सर
Good job Saroj Sir
सराेज सर धनेबात नेपालमा बसेरा यति ठुलाे कमपनि बनाउनु भकाेमा साराे मन पराे कति रामराे हाे यति ठुलाे बिजनेस मन पराे
सरोज दाइ को अभिनय बच्चै देखि मन पर्ने❤️❤️❤️❤️
So inspiring, hats off to Khanal family
नेपाल्मा पनि एस्तो रहेछ कुखुरा फ्राम मेरोत हन्सले थाउ छोदेउ बाबाई सलाउट छ सरोज दाजु
Good
बिदेश मै जस्तै आधुनिक तरिकाले कुखुरा पालन देख्दा राम्रो लागेयो सलाम छ है सरोज दा।
धन्यवाद छ हजुरलाई सरोज सर निकै प्रभावकारी अनि आधुनिकता तरिकाले ठूलो लगानीमा कारोवार गर्नु भाको रहेछ अहिलेसम्म देख्न पाय्या थिएन वास्तविक के गर्दै हुनुहुन्छ भनेर आजा हेर्न पाईयो र क्यामेरा म्यान भाईलाई पनि धन्यवाद।
wow गरे के हुदाइन धेरै राम्रो देखेर आन्दा आयो
अति राम्रो काम सरोज सरको👏👏👏
News filmy youtube channel लाई धेरै~धेरै धन्यवाद😍😍एक्ददमै प्रभावकारि जानकारिको लागि🙏👏👏
अाम्मा हो यति ठुलो कम्पनी 🤗
हाम्रो नेपाल मा पनि यति ठुलो पोयल्ट्री फर्म छ र झैं लाग्यो।आहा क्या दामी!सरोज जि बधाई अनि शुभकामना अनि मिडियाका साथि हरुलाई पनि ,
यो हो देशको Real hero 👍🇳🇵🙏
I also did assembling thing of like this poultry farm in japan. It is italian based company called FACCO .
Iam so glad to see this
Planet News tapai le kasto saman import garnu hunxa ani kaha bata import garnu hunxa tesma vaar parxa
First time commenting on RUclips videos, actually yo Mero gau ho Maile sanai bata dekheko ani suneko ghhar Saroj khanal ko vanera yo ghhar . Hami deusi vailo khelna janthhiyem every year sano ma daxina dherai painxa vanera😂, now I’m in Australia and Yo video bata dhherai kura haru ko yaad aayo.Thanks for making this video.
Amrita Nepal chitwan kun thauma ho ?? Kaha Nira ho ?
Amrita Nepal aus kata xau
A1 international standard poultry farming in Nepal .Salute to Saroj sir and his family .
Saroj dai lai solot xaa hai actor pani hunuhunx 🙏🙏🙏🙏🏼🙏🏼💕💕💕👌👌👌
wow दाजु को बबाल छनि काम र दाम धेरै धेरै राम्रो लागो दाइ हामीलाई नि सिकाउनु दाजु ।
अति राम्रो काम, अति राम्रो बिचर SALUTE SIR.
अम्बो महा धनी पो हुनुहुदो रैछ त। हाम्रो हिरो सर ।
अाज भन्दा ९/१० वर्ष अगाडि मैले पनि साउदी मा रहेको यस्तै कम्पनीमा अण्डा देखि चल्ला कुखुरा अनि मल व्यवस्थापन गर्ने हरेक कामहरु गरेको थिए तर यसको अनुभवहरुमा मा थियो तर परिवारमा अार्थिक समस्या भएको कारणले देशमा अाएर गर्न सकिन यसकारण पुन अर्को देशबाट अाज यो भिडियो हेर्दै छु। राम्रो र विदेशी सिस्टमबाट गर्नुभएको रहेछ।धन्यवाद
दिपक मानन्धर हाल युएई
Wow! large industry great job Saroj sir.
Great salute to saroj's family to having such good motivation to whole nepalese people.
i really appreciate to saroj khanal sir, what a amaging poultry farm हामीले वहाँलाई फिल्ममा मात्र देख्ने गर्थियोैँ
Filmko hero matra hoina krishiko hero pani hunuhudo rahexa congratulations saroj sir.
Nepalma pani yeti thulo kukhura farm dekhna pauda Ekdam Khusi lagyo
that's never seen me more excited
ओहो कति रमाईलो ! आनन्द आयो सरोज सरले कति राम्रोसँग बताई दिनु भयो आफ्नो फमको बारेमा ..? मिडिया कर्मी साथीलाई धन्यवाद ! सरोज सरको सबै फम देखाउनु पर्यो पत्रका ज्यु ......
Saroj dai is my favorite hero. Woww..!!! Khusi lagyo. All the best dai....!!!
Dherai ramro kaam
हामी सानाे हुदा अमेरिका मा बरफ बेछन भन्थे नेपाल कै धनी पाे हुनुहुदाे रहेछ
Great job dai
यो दाई र हामी जपानमा यो अण्डा को काम सङ्गै गरेको अमेरिका जानु आगडी।
बधाई एबम् शुभकामना सरोज खनाल दाई लाई
सरोज दाइले साह्रै राम्रो काम गर्नु भएको रहेछ
I salute saroj sir.great job 👋👋
कति चाडो सक्यो भिड्यो ! जती हेर्यो हेरम-हेरुम लाग्ने !!
Taita video sahrai sahrai xoto bhayo filmko jasto 2ghanta sadhe 2ghantako hunuparthyo jati heryo ajha herun herun laagne
Mr Santoos same here
त्यही तनि ब्रो
सराेज खनालज्युकाे याे पारिवारिक विजिनेश धेरै राम्राे लाग्याे। र मैले भन्नू पर्दा कामदारहरु या अन्य उक्त पाेल्ट्री फम मा प्रबेश गर्दा हेल्थ एण्ड केयस सेफ्टिकाे नी ब्याबस्था गरेकाे भय राम्राे हुने थियाे.. र गर्नु हाेला।। - म Ashford Kent UK🇬🇧🇬🇧 वेलायत बाट।।
केही बिकसित मुलुकमा बशेर ,पुगेर केही शिक्नु पर्छ ,देख्नु पर्छ भनेको यहिहो , सरोज खानाल ज्युको यो कुख्रा फाम अत्याधुनिक बिकसित मुलकमा जस्तै गरेर चलाउनु भएको देख्दा वाहा लाई धेरै धेरै धन्यबाद दिनचाहान्छु , यो शबै वाहाले बिदेस बाटनै शिक्नु भएको होला जस्तो मलाई लाग्छ ।
Good job
नेपाल मा पनि यो लेभलको कृषी कर्म राम राम राम . . . . .हार्दिक बधाई खनाल पोल्ट्री लाई अनि सरोज खनाल सरलाई
जानकारिको लागि धन्याबाद छ
हाम्रो पस्चिममा पनि एस्तै उध्योगहरु
खोल्नपाए हुन्थ्योकि
मनि सउदिमा पाेलटि भारम मा छु तर सराेजजिकाे फारम सारै रामराे छ सबै सिटम बिदेसि रईछ
कुरो खरो आयो अन्डा हिरो👍 उखान यो मिल्छ हौ ( जिउ बुडो भएनी बिउ बुडो हुदैन )
good job sir.
सार्है राम्रो लाग्यो सरोज जि को यो काम
सलाम छ सरोज दाजुलाई आफ्नै भुमिमा यस्तो काम गर्नुभएकोमा।
Saarai ramro saroj sir
Bidesbata herera Nepal Jana man garnejati yeta like plz
good job saroj khanal.
आदरणीय कलाकारको अर्को ऊध्यमशिल भूमीकाको जानकारी राम्रो संग लिईयो । म पौल्ट्रीकै बिध्यार्थी भएर पनी स्रोतको अभावमा यो कल्पना पनी गर्न सकेको थिईन ! तर मेरो कमजोर इच्छाशक्तिलाई दमदार ऊर्जा दिएको छ ! आफैलाई शूभकामना !
बिदेस जसतो रहय छ धेरई राम्ररो
Amazing and motivitional poultry farm!
कर्म ले मानिस महान बन्छ। आफ्नो कर्मक्षेत्र मा लाग्नुभएका बहुमुखी प्रतिभाका धनी नायक सरोज खनाल लाइ हार्दिक सफलता को कामना।
हैट,यो त हाई प्रोफेसनल ब्राण्डेड कम्पनी नै जस्तो लाग्यो।।।वाह धेरै राम्रो लाग्यो सरोज दाई को भिजन देखेर, यस्तै व्यवसायहरू प्रति को भिजन,सही रोडम्याप अनुसार सबै नेपाली ले कदम चाल्ने हो भने,,देश को अधिकांश बिजनेस,व्यापार, इन्डस्ट्रि मा राज गरेको मारवाडी ले केही सुस्ताउने मौका पाउँथे।
Theory ma mtra padeko aja practically herna paye...thanks a lot for newsfilmy for this video..
पुरानो हिरो👏👏
मेरो मनपर्ने कलाकार ( मेरो समकालीन ) मेरो मनमा राखेकोछु, सरोज खनाल भन्दा पहिला हरिहर शर्मा दाइ । अहिलेको पुस्तामा दया हाङ राई । यी तिनैजनाले अभिनयलाई जीवन भर्न सक्छन्।
सरोज सरलाई हृदय देखि नै सलाम छ किनभने नेपाली सिनिमा जगतमा एउटा महत्वपुर्ण स्थान बनाइ सक्नु भएको सरोज सरले कृषि पेसामा लाग्नु भएको मा किनभने नेपाल कृषि प्रदान देश हो
सरोज दाइ ♥️
राम राम राम येत्रो सम्पती जोड्या रै छ त बुडा ले।अमेरिकामा दुख पायेर फिल्म खेल्न आको भनेर कुन चैले हो स्याटर हान्दै थियो।😁
bindas ladka
Name saroj ko company haru daiko ho hau
Yo utubey hit huna yesto natak gareko ho
अरुले सबै कालोधन्दाको रकम स्विजरल्यान्ड लगेर थुपार्छन जो स्वच्छ छ उसले सरकार लाई टयाक्स तिरेर स्वदेशमै लगानी गर्छ अरु साधारण मान्छेले रोजगार पनि पाउछन् सरोज खनालजिको काम अत्यन्तै राम्रो छ ।
Khatra.... I have not thought like that.....Great Salute to Saroj Khanal and his entire Family and assistants.....
It's very inspiring to every citizen..those who go abroad to gain job they can do any job on our own country...hats off to saroj khanal .
राम्रो काम हजुर कति जनालाई रोजगार पनि दिनुभएको रैछ । राम्रो लाग्यो
कलाकार,राजनितिज्ञ ले गरेको कामचै लोभलाग्दो सधैभरि कृषि पेशामै होमिनेहरूको चै बेकार कहिले काहित ती निमुखा किसानको बारेमानि बनाउने गरन भिडियोहरू
Shiva Upreti सही बात👍
Channel ko naam k xa pahila herna paryo ani comment
saroj dai is the simplest man. hats off fpr hard working.......
सरोज दाजुलाइ हृदय देखि नै सलाम छ अनि सरोज दाइलाइ NRN भन्नेहरु मुलाहरु कान खोलेर सुन आँखा च्यातेर हेर देसलाइ माया गर्ने मान्छे कस्तो हुन्छ उहाँ फिल्मको मात्रै हिरो होइन देसको नै हिरो हो
It’s good to see they creat job and don’t have to import from the another country, at the same time I’m more concern about the safety of the employees. Need to provide gloves, body cover gown for the employees and the shower room before they get inside they start the job and getting out from the job which it help to prevent from some diseases. Good luck for the business and hope to see more. Thanks for the video..
Aw2666
317 -hy667
6 c
कामदार अलि कम भय कि सरोज दजु कम्तीमा 50 जना राख्नु थ्यो ,,, रोज्गार दिने हजुर जस्ता मान्छे ले नै हो अलि काम्दार बडाउनु पर्यो दाजु !! यस्तो कामको लागि सलाम छ !!!!:
lauren brawaun टेक्नोलोजीलाई प्राथमिकता दिनुभएको हो उहाले धेरै कामदार राख्दा रोग फैलिने सम्भाबना बढी हुन्छ कुखुराहरुलाई,
Saroj sir ko kam ani bichar derai ramaro lagayo dhanawad chha hajur lai hamaro desh ko uwa haru ko lagi dherai ramaro jankari ho
हिराे मा मनपर्ने सराेज दाइ हाे बिगनेस राम्रो छ धन्यवाद दाई
wow maile indiama 15 /20 ota polti faramma kam gare tar yasto ramro ani ati subhidha chahi dekhina tar hamro saroj sirko faram chahi sem bidesh jastai lagyo
यो पत्रकार भाई लाई देखने बितिकै निशा अधिकारीको याद आउँछ
Sandhya Subba 🙂🙂🙂 Malay pni
Malai ni yad aauxa.