मेरिबास्सैका बान्द्रेको करोडौं पर्ने टर्कि, बट्टाई, कुखुरा फर्म, फर्म छिर्दा अचम्मै परियो | Bandre
HTML-код
- Опубликовано: 25 дек 2020
- Guest:
Suraj Chapagain 'Bandre'
Interviewer:
Gopi Krishna Chapagain
Camera/Edit:
Sangita Oli
Contact:
+977- 9851279301
#ArtistKhabar
#SurajChapagain
#Bandreform
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
RUclips: ruclips.net/user/ArtistKhaba...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com Развлечения
किना मेरी बासैमा आउन छोड्यो भनेको बान्द्रे एता बिजी रछ तेस्का बाजे बधाई छ बान्द्रे सर❤️❤️❤️🙏🙏🙏
🤣🤣🤣🤣
परिश्रम गरेर खाने, आफ्नै कर्म मा विश्वास गर्नी मान्छेहरु देख्दा एकदम गर्व महसुस हुन्छ। धेरै राम्रो।
सारै मेहनति हाम्रो नेपाली कलाकार सुरज ज्यु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍
@@deepchapagain7346 awe
बाद्रे दाजु हामि परदेशिहरुको लागि प्रेरणा को स्रोत बन्नुभयको छ ❤️😍! धेरैधेरै धन्यवाद दाजु
बधाई छ चर्चित हास्य कलाकार बान्द्रे जि दीर्घकालीन ब्यबासायको लागि
त्यसका बाजे यति राम्रो काम को लागि बधाई छ बान्द्रे दाई
Wow यस्तो पो गर्नु पर्छ । कलाकार भए भनेर महल नै मात्र हेर्ने आफ्नु लेभल बिर्सिनेहरु लाई यो एउटा उदाहरण नै हो । best of luck बान्द्रे
good job sir
जे होस बाङ्रे बान्द्रेको काम धेरै राम्रो छ !
राम्रो काम है हजुर....👍
9862437559
बान्द्रे भाईको नम्बर पठाँईदिनोसन प्रत्रकार भाई छिटो मलाई चाहियको छ बधाई तथा सफलताको शुभकामना सबैलाई 👍️👍️👍️👍️👍️👌👌👌
Dherai ramro kam ho bandre ji la badhaii xa dherai dheraii🙏👍👍👌
आजको यो भिडियो एकदम राम्रो लाग्यो । धन्यवाद आर्टिस्ट खबरलाई ...
धन्यवाद सबैलाई,सबैको जय होस
Yo honita krisi kranti vaneko aba hami sabaile siknu parne example ho 👏
i support u
Good
बट्टाई को अन्डा चल्ला तथा बट्टाई चाहिएमा सम्पर्क गर्नु होला 9851194252
@@ranjanprajapati185 कुन ठाउँ मा हो सर यो फाम
Wow
लु बधाईछ सफल्ताको कामना👍️🙏
एक कुशल हास्यकलाकार का साथै एक कुशल ब्यावसायिक किसान पनि बान्द्रेलाई अझ प्रगति अनि उन्नतिको शुभकामना छ 🎉
सारै राम्रो काम उदाहरणीय काम बधाई छ 🌹
एकदम राम्रो काम बान्द्रे जि लाई सफलताको शुभकामना 🙏🙏
बान्द्रे कता हराए भनेको त यता पो रहेछन् ।
बाद्रे sir को फॉर्म हेरदा धेरै खुशी लाग्यो।
Good Job Bante sir congratulations 👏
धेरै धेरै धन्यवाद छ बान्द्रे र आटिस खबरलाई राम्रो बिजनेस राम्रो काम ।।।।
Bandre , the real legend... miss u and ur acting in meri bassai
बदाई छ उन्नति प्रगति को कामना ❣❣
Dada hajur Malai Pani sikna man xa dada
Good Job Banre sir congratulations 👏
हार्दिक बधाइ अनि अझै बढी सफलता को शुभकामना बान्द्रे जी
सारै राम्रो अनि अति ब्याबसथीत तरीकाले खोलीएको रहेछ खुसि लाग्यो,यसरीनै हो अब हामी हरेक नेपाली स्वरोजगार हुंने,एउटाले एउटा काम अर्कोले अर्को काम गरे कुनै देश बिदेस गईरहनु पर्दैन,
Huge respect🙏🙏
La badhaai xa bandre g😍😍safalata ko subhakamana
मेरो मन् को कलाकार यता पो बधाई छ ❤️❤️
😁😁😁😁
Wow beautiful dear
Wow beautiful dear
Dherai ramro kam bandre sir❤️🙏
देरै राम्रो काम गर्नु भएको रहेछ। बाद्रन्रे सर! परिश्रमको फल मिठो हुन्छ। हाम्रो देशको दाजु भाई दिदी बहिनीहरू बिदेश गएर धेरै दु:ख गरिरहेको छन्, तर बान्द्रे सरले त, उदाहरणको काम गर्नु भएको रहेछ। खुसी लाग्यो।
Great job bandre dai hajur best of luck.
Namaste Mr Bandre, I love your idea, hats off.
बधाई छ सुरज सर बान्द्रे लाइ सफलता को शुभकामना
Bandre ko Ati ramro kam. Salam xa Bandre Sir. Aba sampurna nepali lai Krishi kamma lagaunu parxa.
Bandrey sir kata haraunu bho bhaneko tah.. Challa firm ma po besta hunu huney rahixa.. Tara yo kam garera sang sangai Skill dekhai rahanu bhako xa.. Manai dekhe khusi dekhi ra hasi dekhi badhai xa bandrey si lai
ल खुसी लाग्यो है बान्द्रे सर हजुरलाई धेरै धेरै शुभकामना छ राम्रो कामको
आहा अतिराम्रो काम ।कुन ठाउँ मा छ मेरो पनि पाल्ने बिचार हो सल्लाह सुझाब को लागि आउनु पर्यो
Khor9849566304
CONGRATULATIONS Brandre
Wow !! Salute daju
बधाई छ दाजु हजुर लाई ल
Yo ho ni कृषि गर्ने तरिका । यसरी नै अग्रज बाट नै सिक्नुपर्छ र देशबाट बाहिरिने जनता लाई देशमै काम दिनुपर्छ अनि मात्रै विकशित नेपालको सम्भावना हुन्छ 🤔🤔😊😊
राम्रो काम हजुर हरु को धन्यवाद छ
Aati uttam sweet lakh lakh subakamna hjr lai m palpali ko trfbat Qatar dekhki namskar full timlai
धेरै राम्रो काम
हजुर कलकार भएर पनि एति राम्रो काम
यो भिडियो हेरिसके पछि सबै हामी बरोज गारी युवा लाई रोजगार बन्न लाई हौसला बढ्ने छ
Congratulations 🎊🎉🍾
Good job Suraj Chapagain Bandre.
Wow badhai xa bandre sir sarai ramro kam
Bandreg ko bichar dhara bahutei ramro chha (from india)
Great work sir
बधाइ छ सर प्रगती को शुभ कामना
I am from Hong Kong. Hi,respectful BAANDRE ji I am your fan . Happy new year 2021 to you and your family's, have a good health and i like you project. Keep it up BAANDRE JI.
मलाई एउटा असाध्यै मन पर्ने मान्छेँ
राम्रो Good🌹😀😅😆 Ganga Yonjan भक्तपुर बाट ।
धेरै धेरै धन्यवाद छ ।तिनै जनालाई
उत्तम कार्य🙏🙏
धेरै राम्रो काम
अब चै बान्द्रे लाई हिरो मान्नै पर्छ प्रेरणादाइ कर्म 🙏
कति राम्रो काम हो म अाउछु है बान्दे् दाई
बन्दरे सर लाई बधाई छ।हामिले पनि हजुर बाट यो काम सिकिराखेको छौ
बदाइछ कलाकाजि शुभकामना मेरिबासै कलकारिता नछाेडनुहाला तपाइकाे जयहनेस
Great job Bandre ji!
बधाई बान्द्रे तिमी लाई 🌋🌋🇳🇵🤚🤚👋👋👊👊🖖🖖🤟🤟🤟👍️👍️👌👌
Khusi lagyo malai ta 🤩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕
अती उत्तम 👍🙏
Good job bro 👍
ati ramro kaam hajur
आज यस्तो राम्रो ब्यपार देखेर खुशी लाग्यो
आहा सारै राम्रो काम खुशी लाग्यो अब हाम्रो नेपाल मा नि केही राम्रो हुन्छ
Ajhaii pragati gardai janus la bandre sir
सफलताको सुभ कामना सबै जनालाई
Well work
Wow congratulations sir
Wow great work
अभिनय गरेरै बाच्न सक्ने कलाकारले कृषि पेशामा लागेर यति प्रगती गर्नु पक्कै पनि अत्यन्तै खुशीको कुरा हो।।।।।केही पाठ सिकौ।।।
धेरै राम्रो काम बन्द्रे जि
Meri bassai bandreko farm good job 👍👍👍
Nice episode i loved it
मेरो फेवरेट कलाकार बान्द्रे....धेरै राम्रो काम बान्द्रे काम
Dherai dherai badhaix
अति दामि दाइ सारै राम्रो लाग्यो नेपालम केही गर्न सकिँदैन भन्छन अनि खाडि मुलुक जान्छन गरेपछि हाम्रै देस म पनि सबै थोक हुन्छ
यो सबैभन्दा ठुलो कलाकारिता हो !
हजुर यस्तै राम्रो राम्रो काम गर्दै जानुहोला देश-विदेशमा रहनुभएका नेपाली दर्शक महान भावहरुलाई यो काम पनि सिक्नुपर्छ सबैले यस्तै काम गरे भने अर्को देशमा आएर रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गरौ न
bandre g clean heart person....
Wow kati ramro cha kam
Good job sir
Good job bro
dherai dherai Ramro kam
Every good job
Very good job!
Good job
Good job daju
Woow good job bro
बधाई तथा शुभ कामना 🎉🙏🙌👍🍓😄😎🤴😜
Congratulations brother
amazing Good jobs keep it up
Ekdmai ramro
Wow👌👌
Good job dear best of luck uk
Bandre solta lai badhai xa....