साबुन बनाउने मसिन सम्बन्धि सम्पूर्ण जानकारी || Soap Machine In Nepal || Jankari Kendra ||
HTML-код
- Опубликовано: 24 дек 2021
- Changing Nepal : 01-5907985/9851131427/9840196002
साबुन बनाउने मसिन सम्बन्धि सम्पूर्ण जानकारी || Soap Machine In Nepal || Jankari Kendra ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
Satish Adhikari Channel : / @satishadhikari3627
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#soap
#soap_machine_price_in_nepal
#changingnepal
#machine_price_in_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 Авто/Мото
अरुलाई मालिक बनाउनु भन्दा आफै मालिक बन्ने पौरखी हातलाई सलाम !
Sabailai Malik banaye kaam kasle grne
😊
V
धेरै राम्रो लाग्यो आफनै देसमा आफ्नै परीवार दुवारा सन्चालित वावो 👌👌👌👌🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏
जान्कारी को लागि पत्रकार महोदय लाई धन्नेबाद्🙏
नेपाल मा साबुनमा अात्म निरभर हुन सके राम्रो हाे । प्रगतिशील हातलाइ सलाम ।
❤❤
hindi ⁵😢@@rabinrana-fj7gn❤❤I 😅😊😅😮😂❤
32:07 32:09 😢😢hindi
w
मैले यही यो साबुन प्रयोग गर्छु निकै राम्रो छ
अझै उत्तरोत्तर प्रगतिको कामना 💐🤗🙏
होईन हामी दुई चै सरै फिरि मान्छे है जुनै you tub पनि भेट् हुने क्या मज्जा🤗🤗
Tq hajur
@@balgurung8531 😀😀😀
Thank you so much sir jankari ko lagi🙏🙏🙏
Shantiko khojima
Timi jaha pani Dekhinu huncha Ta Dherai you tube video haru na hera hai Birami houli Kya 😃😂😁
राम्रो लाग्यो जानकारिको लागि धन्यवाद । तर अब बल्ब को बारेमा जानकारी गराइदिनु पर्यो सर
नेपालमै बसेर केही गर्नु भएकोमा बधाई छ दिनेश जि लाई। धन्यवाद
Tq hajur
Lagani kati lagxa hola
Yo machine samanharu kata paauxa hola vannusna
पत्रकार मित्र अत्ति खुशी लाग्यो । जुन कुराको खोजिमा थिए तेहि सामग्री तयार गर्नु भएकोमा । अनि नमस्कार ! उध्धमी सर अनि बितरक दहाल सर लाई पनि
@
😅j😊😊lunqlc😅😮😢😮😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😮😮❤❤❤❤❤😊
सारै राम्रो लाग्यो ❤❤😍😍🌺🌺🙏🙏🙏🙏
धेरै राम्रो सोच रहेछ बुबाको उन्नती पर्गती धेरै होस बुबा हजुर को
ruclips.net/channel/UCZSKFbf_jl-nJyvfDHrMVSQ
देश आत्मनिर्भर यसरी नै हुने हो बिदेसिएका लाखौं युवा जनशक्ति ले यस्तो ज्ञानवर्दक र उद्यमशील काम हेरेर केही सिक्ने होकी? सरकार ले देश बनाएनन् भनेर विरोध मात्र गरेर बसे अब आउने दिन मा पनि अहिले को परिस्थिति नै यथावत रहने छ । जय देश🇳🇵
Ati ramro sujhav. Changing Nepal, patrakar jyiu n Dinesh sir jyiu
यसरी स्वदेश मै वस्तु उत्पादन गर्यो भने त जनतालाई पनि धेरै सहायता हुन्छ। सस्तो राम्रो भयो भने जनता ले किन निर्यात वस्तु उपयोग गर्न परेन नी । लौ त हजुर तपाईं हरु को व्यापार फस्टावस्। शुभकामना 👍
धेरै राम्रो लाग्यो 🙏🙏
यो हो नि त पत्रकारिता भनेको। कोइ कोइ त डलरको खेति गर्ने पुन्य भातमाराको भुकेको मात्र हाल्छन ।।यो जानकारिको लागि सलुट छ।।
सारै राम्रो लाग्यो हजुर ।
best off luck 🙏🙏🙏🙏🙏🙏
Good jsb
Great Job, yo bisaya samagri herera malai pni rahar jagyo, jankariko lagi dhanyabad sir.
मेरो विशेष चासोको विषय हो , धन्यवाद ! म पनि कन्टेक गर्ने छु ।
धेरै राम्रो जानकारी दिनु भयो हजुर डिटरजेन पाउडर सरफ कसरी बनाउन सकिन्छ के कति खर्छ लाग्छ जान कसरी दिनु होला हजुर
Khushi lageu denesh sir hajur ko mehent dekhera salam hajurko all family 💓💓💓
Tq sir hajur
Thank you so much Jankari kendra lai 🙏🙏👍👍😍😍
Wow super nice performance of making washing soap for to wash cloth , very good nice job Sir
जय श्री राधेश्याम राधेश्याम अति महत्वपूर्ण आबासेक कामको थालनी गर्नुभएको मा पत्रिका बन्धु र बेबसाई हरुलाई धेरै धेरै धन्यवाद शुभकामना छ मलाई पनि निकै खुसी लायो मैले पनि तेसरि नै साबुन बनाउनि र सहभागि हुनु हुने महीला दिदीबहिनी हरुलाई ठींगन गाँउ बिकासमा सचिवको रोभरमा पन्ध्र जनालाई पन्ध्र दिन को लागि तालिमको आयोजना गरिएको थियो सिप मुलक सामग्रीहरू उपलब्ध गराएको थिएँ हाम्रो सँस्थाको नाम चेलिबेटी बेच बीखन नियन्त्रण तथा महीला ससक्ती करण नामकरण गरिएको थियो मकवानपुर जिल्लामा दर्ता गरियको छ जिल्ला प्रसासन कार्यालय मकवानपुरमा धेरै धेरै धन्यवाद छ सर हरुलाई ❤❤❤❤❤❤❤❤
धेरै राम्रो काम खुशी लाग्यो म पनि दाहाल सर सँग सम्पर्कमा आउने छु
ruclips.net/channel/UCZSKFbf_jl-nJyvfDHrMVSQ
अबो जनताले रास्ट्रपति प्रदेश संघीयता खारेज गर्नु पर्छ अनि प्रदेश र संघीयता को खर्च ले सानो तिनो कलकारखाना खोल्नु परो जनता एक हुनुजरुरी छ जनताले नेपालमै रोजगार पाउनु परो जनता एक हुनु जरुरी छ जय नेपाल
स्वदेशमै उद्यम गरेर स्वआत्मनिर्भरता तिर अघि बढेको देखेर खुशी लाग्यो।बधाई छ।
GOODJOB नेपालमा सियो नबन्ने ठाउँमा साबुन बनेको देख्दा खुसी लाग्यो
उद्यमी , changing nepal र पत्रकार ज्युलाई धन्न्यबाद ।
ruclips.net/channel/UCZSKFbf_jl-nJyvfDHrMVSQ
sir मलाई नि यो बेबसाय सारै मन परेको छ यो मेसिन हरुला कहा कसरि उपलब्ध गराउनु पर्छ सम्पर्क नम्बर पाउछ कि
Yasto mesin hami banauxau aaunu hola visit garnu hola
धेरै राम्रो । पौरखी हातहरु । यसलाइ भनीन्छ खोज पत्रकारीता ।
OK...sopna...mom....pagnat..Good...Lepe....pagnat.....Good....dojonra...codaitam
My...bankok
Potaiea
Lepe...sopna...ope...lamta...codaitam...cei
@@jewalahmed2572to the😮🎉🎉😮
Good work patrakar ji.. patrakaar vaneko yesto hunuparcha
Wow great tips information.
Plz go ahead
राम्रो सङ बुज्नु पाइयो खुसी लाग्यो धन्यवाद
Meetral kaha baťa Nepal bata ho bahira
@@arunlama3777 नेपाल मै पाइन्छ।।आउने त भारत बाट नै होला
Good news dherai pragati hosh suvkamana
Aati ramro kam suru garnu vayaxa sir ,khusi lagyo.
Dherai khusi Lage koxa Mani yo hajurko udhokma aayara gherai kura bujna man lageko xa.
Nikai ramro rayeaxa yo machine jankari ko Lagi thank you so much
धेरै राम्रो काम !
तर,
साबुन बनाउने कच्चापदार्थ नेपाल मै बनाउन मिल्छ कि? परनिर्भर हो?
धेरै राम्रो काम
Home production is the first and the most earning process for the public.
Ak604
@@asmitakumal2479 b hhhh hh bb
अति राम्रो यो काम
ruclips.net/channel/UCZSKFbf_jl-nJyvfDHrMVSQ
धेरै रामराेकाम हाे
सस्तो मशिन बाट सुरु गर्नुस भिडियो बनाउन सबै भन्दा कम मुल्य वाला बताउनु होस
मेराे पनि ठुलाे बिचार छ साबुन फ्रेक्ट्री खाेल्ने
धेरै धेरै धन्यवाद छ हजुर हरु लाइ देश मा बिकास गदै जानुपर्ने छ धेरै धेरै धन्यवाद छ हजुर लाइ
And congratulations all team
Jankariko lagi dhannebat sir🙏🙏
Thanks for this video. I was waiting for this video.
सर्वाप्रथम त पत्रकार जि लाई धन्यवाद साथै दुई सर लाई म यहि चिज र म यो उद्योग गर्ने पलान गरिरहेको थिए । कहाँ र कसरी गर्न सकिदो रहिछ ।भनेर यस्तै संदेश को खोजी मा थिए ।अझै सपर्क नम्बर सहिद पाए आभारी रहने छु
Yati dherai Jankari ko lagi sabai sir haru lai dherai dherai Dhanewad good job 👍👍 sir yo udhogya kholna ko lagi katti Kshetra Fall ko jaga chahinx .... plz Reply my Comment Sir......
Thankyou n hope full get the destination
Good job 👍👍
धन्यवाद सर जानकारी दिनु भएको मा
7
मिडिया र दिनेश जि र मेसिन बच्ने कम्पनी हरु लाई धेरै धेरै धन्यवाद बधाई तथा अग्रीम शुभकामना
ruclips.net/channel/UCZSKFbf_jl-nJyvfDHrMVSQ
Ramro kamm keep it up . Bazar bebasthapan government le yasto udhami bebasaya harulai huna ati aawasek x .
Good job 👍👍 from Sikkim 🙏
Greatful changing nepal and factory family
Dherai Ramro Kam.
Khusi lagyo patrakaar sir lagayet sabum utpadan garne Ra masin bitaran garne sir harulai dhanyabad..
Thanks fir information
अटो कफी र जुस मेसिनको लागि पनि जानकारी पाउन ल सर अनि सोडा, सर्फ, स्याम्पो को पनि ल सर
Pranam and congratulations good job your all family
Super job
Dherai ramro kaam yesta kurama po sarkar le pahal garnu par6 jilla jillama kehi shochna badhya banayo yo video herera 👌
Good job.sabai nepali harule yastai sano teno factory haru kholdiya sabai birojgarle rojgar pauxa . Nepal ko dhaniharuko socha Ghar ghaderi leyaune Ani Kati sakinxa 5/6talako banauni Ani vadama dine ya gaderi kharida ne sell garne yahi bahek aru gardainan.arabau Paisa vayaka byakti xan tar yo udasya vayako kohi xain.jasko capacity xain u t na vayako vayo capacity vayako bayaktiko sochbichar gar ghaderi ma hunxa.dhanyabad
Dherai ramro thank you so much chaenjing nepal 🇳🇵 all of timlai
Good business at home. Dinessh sir good job for producing products of washing soaps. Keep doing this job.
Very good job sir 👏 👍
Kati samma lagat ma yo business garna sakinxa
Sarai ramro information euta kura yo machine ko lagi electric voltage chahi kati use hunxa tyo pani vannuvoko vaye ajha ramro hunethiyo
3 phase line aawashyak parcha sir ... 15 kva vaya pugcha
Good job sir go on go ahead.
Really Informative
अहिले चै द्वन्दकाल छैन अनि सहि छ दुख गरे कमाइ गरेर खान सकिन्छ।
राम्रो होनि यो मेसिन कुनैसानो एरिया मा फिट गर्न सकिदो रहेछ राम्रो लाग्यो।
सोफ नुडल्स बनाउन के के सामान चाहियो त !सबै बताइदिए पो राम्रो हुनेथियो नि ??
धेरै राम्रो काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ
आफ्नै देसमा उद्ध्योग खोलियको यकदम राम्रो
Maile pani use gareko xu ekdum ramro xa product....All the best dinesh sir
Malai जागिर मिल्छ sir
Tq sir
Tq sir
Kaha cho sir tapaiko company
अति राम्रो जानकारी धन्यवाद पत्रकार ज्यू।
म पनी आत्म निर्भर बन्न चाहन्छु, आफ्नै व्यवसायमा, धन्यवाद 🌹🙏 जानकारी को लागी ❤
Good job bro 👍 continue Dami chha sabaun
good job sir
WOW 💓✨ Jay Nepal 🇳🇵
एकदम राम्रो
अति राम्रो काम्😍
ruclips.net/channel/UCZSKFbf_jl-nJyvfDHrMVSQ
अब नेपाल भरि नेपाल कै साबुन पर्योग गर्नपर्छ
sabun banne sabai saman feri india ko ho
राम्रो लाग्यो
क्या खुब बुवा हजुर को भनाइ सुनेर जोश र जागर उत्पन्न भयो मलाइ पनि !
पौरखि हातले जसरि पनि नेपालमै बसेर पनि उद्योग संचालन गरेर मनग्ये अाम्दानि गरेर अाफ्नाे र देशकाे बिकासमा लागिरहन सक्नु नै अात्मनिर्भर बन्न बाटाे राेज्नु हाे,,,
Good job sir tack care😍🙏👏
राम्रो हो यो पेसा लगन्सिल भएर गर्दा
Ati ramro jankari
यो भिडियो को लागी जानकारी केन्द्रको सन्चालक जी लाई घेरै धेरै घन्यबाट,
Sir katijati lagani garnu parxa hola
Patrakar ko qewsion sodne tarika dharai romro lagyo ra answer dinu vako ma pani dhari ramro lagyo hjrhaulai dhannebat x
Dherai ramro hjr
Great work
Keep it up
Malai pni sabun udhog garnu man thiyo sir ali kam lagat bata suru garnu sadaina hola sir?
Ati ramro
Aha Kati Ramro Family Business Best Wishes.
म हाल वैदेशिक रोजगारी को शिलशिलामा दक्षिण कोरिया मा छु। नेपाल फर्केर यस्तै घरेलु उधोग स्थापना गरेर सञ्चालन गर्ने सोचमा छु।मलाई साथ सहयोग सरसल्लाह दिनुपर्यो सर। मेरो ठेगाना बर्दिया जिल्ला ठाकुरद्वारा हो।कस्तो खालको व्यवसाय गर्दा उपयुक्त होला सर कृपया यही गर्दा राम्रो होला कि अरु व्यवसाय को पनि बजार मा माग राम्रो र अगाडि फस्टाउन सक्ने खालको छ।कृपया कमेन्ट को रिप्लाई गरिदिनु होला।🙏
Good job sir
Good job🙏🙏🙏
market ko feild maa kam nagari yattro himmat lai salute
Tq hajur
प्रेरणादायी कार्य।
Wowow that's Awesome,
Thank you for your information.
OK...lamta . Korea.......majje
Poteko...codaimona...Lepe...sopna.....soibona
Ata...dod....
Gal..leps
जानकारीका लागि धन्यवाद !
Tq hajur