क्यारेबियनबाट घुम्न आएका बिदेशीले २५ बर्षबाट नेपालीलाइ चकित पार्दै - लाखौं कमाइ भन्छ्न नेपाल धनी रैछ

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024

Комментарии • 883

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +468

    बुझ्ने हो भने साच्चै नेपाल धनी देश हो🇳🇵

    • @labikmagar4640
      @labikmagar4640 3 года назад +18

      तर नेपाली हरु ले काम गर्न गाह्रो मान्छन् नि अब बसी बसी खान खोज्छन्

    • @anjalithapathapa3258
      @anjalithapathapa3258 3 года назад +6

      Good

    • @sandipbhatta5303
      @sandipbhatta5303 3 года назад +3

      Ho

    • @huawei18honor20
      @huawei18honor20 3 года назад +3

      धन्यवाद

    • @drmagarpm3138
      @drmagarpm3138 3 года назад +3

      But the leaders became Indian brokers and Nepal deteriorated

  • @rabinlamichhaneofficial7257
    @rabinlamichhaneofficial7257 3 года назад +232

    नेपालीमा ज्ञान र ध्यानकाे कमीले नेपालीले दुःख पाएकाे करा बुझे मैले😢😢😢😢😢😢😢😢😢😢😢

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 года назад +9

      Maile ta dherei paile bujheko Tara lagani 0. Sponsor xaina. So chupchap xu

    • @tomtalkingchutkila6697
      @tomtalkingchutkila6697 3 года назад +2

      Alchhi le ho

    • @jenishagurung1244
      @jenishagurung1244 3 года назад

      🤣tehitw

    • @rabindrakumarmahato6469
      @rabindrakumarmahato6469 3 года назад +1

      Brother किसान को छोरो हु , youtuber लाई भिडियो बनाउने काम हुन्छ ,तारिफ गरी रा छ, बुझ्नु भो। या २ रुपये केजी मा गोलभेंडा न विक्दा रोड बर्दिबास मा quental को quental फालेर आको थियो घर केही साल पहिला पौर परार को बाँकी पैसा उखुको यो साल पायौ, वर्षा season ma ८ रुपाये ८ quental parbal बेचेको हो त्यसै घटा लाग्छ यो साल १-२ बजार ५ रु ले काउली बिकेन मेरो सबै गाउँले घर farkayar ल्ययो। अन्तिम मा मेरो बुवा विदेश जनुभो

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 года назад +2

      @@rabindrakumarmahato6469 agree, kisan lai yesto opportunity xaina. Kina ki kisan le direct consumer lai bechnu sakdaina. Dalaal ra government ko laachari le garda garib kisan le kheti garera paisa kamaunu garo x.

  • @narayanacharya4814
    @narayanacharya4814 3 года назад +74

    हाम्रो देश गरिब हैन
    हाम्रो सोंच गरिब हो
    जयहोस्
    उहॉंको
    🙏🙏

    • @kulrajadhikari2253
      @kulrajadhikari2253 3 года назад

      जय होस हाम्रो देश नेपालको

    • @narayanacharya4814
      @narayanacharya4814 3 года назад +1

      @@kulrajadhikari2253 🙏🙏🙏🙏👍

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +31

    हामी सपना खोज्दै बिदेश भौंतारी रहन्छौ।।
    बिदेशी नेपाल आएर सपना बुन्छन

  • @nagendramalla7808
    @nagendramalla7808 3 года назад +119

    यी बेलायती अंकल सँग नेपालका कृषकहरुले तालिम लिएर ।कृषि गर्दा राम्रो अार्थिक समृद्धि हुने देखे।

    • @roshang.gurung2906
      @roshang.gurung2906 3 года назад +2

      Ra tpile pani siknujaruri xa

    • @chhetribishnu1251
      @chhetribishnu1251 3 года назад +2

      Contact number pauna sakinx hola

    • @pragyabhattarai8762
      @pragyabhattarai8762 3 года назад +1

      उहाँलाई कसरीभेट्न सकिन्छ मोवाईल नम्बर पाउन पाए हुन्थ‍ो

  • @SmartTV1
    @SmartTV1  3 года назад +77

    तपाइहरुको गाउमा पनि कुनै नयाँ कुरा छ भने हामीलाई खबर गर्नु होस् हामी आउछौ
    जेबिस पौडेल ( स्माट टिबी ) 9843934560 , 9881384082
    फेसबुक - facebook.com/jevishpoudel/
    भिडियो हेर्नु होला भिडियो मा भन्नु भाको छ कुन ठाउ हो भनेर

    • @rainirmala240
      @rainirmala240 3 года назад +5

      uk ko manxe lai nepal ma basda kati samma ko visa dinxa ?

    • @ranjanabartaula9144
      @ranjanabartaula9144 3 года назад +8

      यो नेपालको कुन ठाउंमा हो?

    • @pktv3759
      @pktv3759 3 года назад +2

      शर हजुरकाे भिडियाे मन पराे र घर पनि मलाई त्याे घरकाे नक्सा चाहियाे सम्पर्क न दिन मिल्छ भने शर कृपया

    • @magratisudip263
      @magratisudip263 3 года назад +5

      म पनि agricultural student ho म उहाँ सङ् काम सिक्न चाहान्छु उहाँ को फोन नम्बर दिनु होला।😊

    • @krishnapathak6055
      @krishnapathak6055 3 года назад +2

      South africa Ani uk Bata aako manchey lai usa bhanera j paayo tei title rakhna bhayena ...shaai title rakhni garau

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 3 года назад +46

    बिदेशी ले नेपाल मा पैसा देखेको छ नेपाली ले बिदेश मा पैसा देखेको छ अनि कसरी हुन्छ बिकाश हाम्रो नेपाल मा , बिदेशी नागरिक बाट हामीले पनि पाठ सिकौ

  • @anuraggurung4296
    @anuraggurung4296 3 года назад +121

    ३३५ जनाले यो भिडियोलाई डिसलाइक हानेर सहिद भैसकेको रहेछन् 🤨

    • @anuraggurung4296
      @anuraggurung4296 3 года назад +13

      अहिले डिसलाइक ३३५ बाट घटेर २७२ मा झरेको रहेछ जिउँदो भएछन् कोहि कोहि 😁 जिउँदो भएको सहिद प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु 🙏

    • @minagaire8062
      @minagaire8062 3 года назад +1

      😂😂😂😂😂😂

    • @anuraggurung4296
      @anuraggurung4296 3 года назад

      @@minagaire8062 😁😁 ✌️

    • @risingfreefiregamers9890
      @risingfreefiregamers9890 3 года назад +3

      @@anuraggurung4296 feri 310 vayax 😑feri maraxan

    • @anuraggurung4296
      @anuraggurung4296 3 года назад +1

      @@risingfreefiregamers9890 नसकिने भयो हो सर यी मरेका स्यालहरुसंग 😁

  • @GreaterNepal595
    @GreaterNepal595 3 года назад +126

    यी बाजे लाई भेटेर केही ज्ञान लिने इच्छा जाग्यो ❤️🇳🇵🙏

  • @badalpari9486
    @badalpari9486 3 года назад +170

    म त छक्क परे हौं यो खैरे लाई देखेर
    हेर विदेशी को बुद्दी अनि तेतिकै विकास हुन्छ त खैरे को देश 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄

    • @pratimarai6762
      @pratimarai6762 3 года назад +6

      Pari bhai samman garer lekhanu l. Age ma sano holau baru yo kam garna shik.

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад +1

      Good nice Kuwait baii

    • @bhawanabudhathoki343
      @bhawanabudhathoki343 3 года назад +3

      Timro desh chai k vayera bikas navako arkako khoji ra ninda garera haina ra

    • @badalpari9486
      @badalpari9486 3 года назад

      @@pratimarai6762 saman नै गरेर बोलेको xu है

    • @badalpari9486
      @badalpari9486 3 года назад

      @@bhawanabudhathoki343 मेरो देश मा मा जस्तो जडिया धरै vara होला विकाश न भाको

  • @officialchanel9652
    @officialchanel9652 3 года назад +22

    बुझने लाई श्रीखन्ड न बुझने लाई खुर्पाको बिड
    नेपाल स्वर्ग भन्दा पियारो छ

  • @purnapurna8729
    @purnapurna8729 3 года назад +86

    कस्तो मुजीहरू रहेछ यार यस्तो भिडियोलाई डिसलाइक गर्छ

    • @tejapshortvideo7173
      @tejapshortvideo7173 3 года назад +1

      हो त नि

    • @bishnuneupane4010
      @bishnuneupane4010 3 года назад +1

      Honi

    • @chitraale4621
      @chitraale4621 3 года назад +1

      Sahi ho...

    • @bimallimbu598
      @bimallimbu598 3 года назад +1

      dislike गर्नेहरु कुकुरले गरेर जन्मेको मान्छे हो ब्रो त्योइ भएर dislike गर्छ

    • @purnapurna8729
      @purnapurna8729 3 года назад

      @@bimallimbu598 एकदम ठिक भन्नू भयाे साथी कुनैकुनै मानिस त सारै अरुले गरेर खाको देख्न सक्दैनन् रहेछ। अाफु पनि नगर्ने। यस्ताहरु नेपाली होइनन् जस्तो लाग्छ बेउरा नभाकाे झ्याक्नेहरू

  • @love10messi71
    @love10messi71 3 года назад +41

    बिदेशी हरुको नेपाल प्रती को मोह देखेर मेरो त आँखा भरेर आउँछ तर बिडम्बना मेरो देश........?

    • @motigayatri1213
      @motigayatri1213 3 года назад

      Nice smile sir I'm proud of you 🌷❤️

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 3 года назад

      Budo ki ta luki chipi bachha sanga sex garna ako pedophile ho ki dharma prachar garna ako ho. Police le tathya kura khojnu parcha

  • @rameshjoshi5681
    @rameshjoshi5681 3 года назад +224

    काम सिक्नू जरूरी छ हामीले बिदेशी अंकल जी बाट

  • @rameshjoshi5681
    @rameshjoshi5681 3 года назад +64

    बिदेशको मान्छे कति मिहेनेत गर्छन

    • @अँभांगिछोरि
      @अँभांगिछोरि 3 года назад +1

      तैत हामि नेपलिहरू ठुली भाग खीजछ धेरै कंमाऊने लीपले बिदेश तिर

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 года назад +76

    देश सुन्दर आनी बीदेसी हरु रमाउने नेपाली को त खै केहो काम भन्दा बढी कुरा बधी छ तै भयर पछी परेका छौ हामी

    • @rajushrestha2696
      @rajushrestha2696 3 года назад

      Euta Ukhan Chha Sir, Arka Ko Ghar Maa dhunga Hannu bhanda pahila Aafno Ghar Maa hernus. Tapai Pani Nepali nai ta Ho. KI Kaso? Ma Pani jhandai 30 barsa dekhi bidesh Maa basdai Airaheko chhu. Bidesh janu Sajilo Sanga Payo bhane Nepal bholi nai khali hunchha. Baat karta hai?

    • @birbahaduryekten2611
      @birbahaduryekten2611 3 года назад

      उहा कृषि ईन्जिनियार हुनुहुन्छ उहालाई धन्यवाद

  • @beeshamrana611
    @beeshamrana611 3 года назад +6

    agricultural को लागि आर्थिक को पनि ठुलो रोल हुन्छ ! तेसैले नेपाली दाजु भाइहरु 2/4 बर्ष बिदेश मा दुख गरेर फाल्तु खर्च न गरि जति सकिन्छ त्यति जम्मा गरे र agricultural मा लगानी गरम

  • @jitendrabk6557
    @jitendrabk6557 3 года назад +41

    हेर बिदेशिलेहरुले कति माया गर्छन हाम्रो नेपाललाइ तर आज दुनियाँमा दया, माया, र बिश्वास भन्ने कुरो हामि नेपालिहरुमा हराइ सक्यो मानवता भन्ने कुरो त झन चियप्पै सक्कियो।

  • @chandragurung1029
    @chandragurung1029 3 года назад +16

    हामी नेपालीहरुले पो माल पाएर चाल पाएको छैन ।बिदेशीहरुले नेपालमा प्रत्येक पाइला पाइलामा पैसा देखेको छ।हाम्रो देश साच्चै धनी छ के गर्नु नेता मन्त्रीहरुको बुद्धि नभए पछि

    • @lalitkrai3328
      @lalitkrai3328 3 года назад +1

      एकदम सही! सुयोग्य नेतृत्वको लामो (अति नै लामो भन्नसकिन्छ) अभावले नेपाल देशको नक्शा आज यो छ।नेपाललाई माया गर्ने नेतृत्व यो देशमा कहिले आइपुगेन।
      एउटा गीत भन्छ-
      "भारी भो भारी भो बैनी नेपालमा एउटै जुनी यो...."
      आज नेपाली जनताको गीत यो बनेको छ।

    • @Rajkumar-ji8yv
      @Rajkumar-ji8yv 3 года назад +1

      Mantri banaer pathaune ta hami nai ho ni

  • @rajukajigamal8913
    @rajukajigamal8913 3 года назад +5

    कुन ठाँउमा हो यो, location मलाईपनि गएर हेर्न मन लाग्यो।

  • @Samiksya00145
    @Samiksya00145 3 года назад +10

    हाम्रो नेपाली दाजुभाइ आफ्नो देशमा काम गर्नु लाज लाग्छ भन्छन् ।बिदेशीको मेहनत कस्तो छ।गर्यो भने सबथोक छ नेपालमा

  • @rajshekhardas
    @rajshekhardas 3 года назад +1

    हाम्रा नेपालका युवायुवती धेरैजसो ट्यापे र अल्छी ् अलि अलि गर्ने खाले बिदेस र बिदेसी ले धेरै थरीको वातावरण र मौसम भएको नेपालमा फईदा लिन जानेका छन् तर बुद्दि ्मेहेनेत र धैर्य नभएका नेपाली युवा तिनै बिदेसीले नेपालमा आएर खोलेको योजनामा लेबर भएर काम गर्द्छन् के गर्नै अहिलेका युवायुवती मेहेत नगर्नै मोबाईल ् रईन्टरनेटमा बस्ने कित अस्लिल शब्द प्रयोग गरेर दोहोरी गाउने यही हो यिनीहरूको काम ् कति दुखको कुरा ा उता दलाल हरूले नेपाल मा बिदेसी को दबदबा बढाउने र नेपालको मौलिकता मास्ने काम गरेका छन् अब सबै नेपालीले देसमै केही न केही उत्पादन गरी देसलाई खाली बिदेसीको बिशेस भारतको भर पर्नुपर्नै बाध्यता बाट रोकौ ा

  • @preciousopal6582
    @preciousopal6582 3 года назад +1

    हामी नेपालीहरुलाई सरकारले रोजगारी दिनुपर्ने रे, सरकारले रोजगारी सृजना गरिदिनुपर्यो रे|बाटोमा पराग खाएर खोल डस्बिटनमा हाल्न नसक्नेलाई प्रधानमंत्री अमेरिकाजस्तो चाहिने रे|यस्तै सचेत नागरिक भयो भने बल्ल हुन्छ विकास|प्रधानमन्त्रीले बनाइदिने होइन देश

  • @sherbahadurbudhamagar8633
    @sherbahadurbudhamagar8633 3 года назад +22

    congratulation for hardworking.

  • @dipendrapradhan7924
    @dipendrapradhan7924 2 года назад +1

    विदेशि अङ्कललाई नेपाली सलाम र याे काम त हामिले पनि सिक्नु पर्ने तर कसरी सिक्ने हाेला?

  • @jogi2047
    @jogi2047 3 года назад +18

    Interviewer plz ask him technical questions to him so that it will help us to involve in such sectors too

    • @gangaramchettri8578
      @gangaramchettri8578 3 года назад

      Exactly... Hawa ko jhyaurey question garcha. Manuring pest management, seed source haru sodhnu parne ho ni,

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 года назад +7

    हामी भने सुनको सिरानी हालेर नुनको खोजीमा खादीमा

  • @kailashthapa1428
    @kailashthapa1428 3 года назад +6

    कस्तो एक्स्ट्रा लाग्यो कहिले न देखेको यस्तो पनि खेती हुँदो रहेछ।हामी धेरै पछाडि रहेछौ।

  • @neelmaniproduction
    @neelmaniproduction 3 года назад +16

    मर्कथ हातहरु //सलाम र सम्मान छ।बधाई।

  • @kalpanabohara6355
    @kalpanabohara6355 3 года назад +17

    Uncle ❤️ and aunty ❤️ we all are very proud 🙏🙏 and thankful for your love and support 😍🤫🤫 towards Nepal ❤️😘 and Nepali family..

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад

      Kalpana jiu bdesi uncle aunty batw k siknu vayo ni hjr le

  • @susanthulung3831
    @susanthulung3831 3 года назад +67

    म बुढी भएपछि☺️☺️ Huge respect for sense of culture🙏🙏 salute for your job sir!

  • @sushmaacharya6130
    @sushmaacharya6130 3 года назад +1

    सरकार लाचार छ टेक्निकल शिक्षा छैन अनि कसरी गर्ने।लगानी गर्ने पैसा पनि हुन पर्यो नि अनि उत्कृष्ट ज्ञान पनि हुनु पर्यो

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 года назад +5

    गरे के हुन्न ? तर सरकारले भारतबाट अयात गर्न बन्द गरियो भने नेपालको तगकारी फालफूल र अन्नपात नेपालमा राम्रो बजार पाउँछ

  • @prasadq6439
    @prasadq6439 3 года назад +1

    कसैले हेप्ने ठग्ने नगरिदिनु आनुराेध

  • @SURAJSINGH-xl1su
    @SURAJSINGH-xl1su 3 года назад +2

    Nepal desh garib hoina nepal desh ka janta veda neta maha chor xan tei vayera poxi pareko ho sala itihas banaune neta janmina 1ta kimjong un chahiyo bhastachari lai top le udaune

  • @shreya_001
    @shreya_001 3 года назад +5

    मलाई पनि पछि गयर कृषि मा धेरै काम गर्न मन लागेको छ भिडयो देखेर धेरै खुसी लाग्यो 🥰🤗

  • @nareshraiofficial331
    @nareshraiofficial331 3 года назад +1

    नेपाल गरिब हाेइन गर्न नजानेर र गर्न नसकेर मात्र गरीब भएकाे हाे । याे भिडियाेबाट सबैलाइ उत्प्रेरणा दिएकाे छ ।

  • @gracera3551
    @gracera3551 3 года назад +9

    Such great Example. Nepal is rich Country Salute William A 🙏🙏

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 года назад +1

    यो खेती प्रणाली भर्टिकल सिस्टम हो जमीनको अभावमा यो उपयुक्त खेती प्रणाली हो

  • @samikshyasiwakoti5179
    @samikshyasiwakoti5179 3 года назад +2

    हाम्रो देश नेपालमा पनि सरकारले राम्रो ब्यबसायिक तालिम दिनसकेको भए' मास्टर सकेको सर्टिफिकेट दराजभित्र राखेर," सबै नेपाली बिदेसिनु पर्ने थिएन् ,होला ।"बिडम्बना हाम्रो देश 🙂🙂

  • @dilgurung3960
    @dilgurung3960 3 года назад +10

    OMG
    God blessed u foreigner Nepali sabji + Peace B upon u Amen.... Kep smiling and Kep smashing sabji + glad to hear this Yep

  • @nayanepal4383
    @nayanepal4383 2 года назад

    सगरमाथा होईन,माउन्ट एभरेष्टको रियल नाम च्योमोलोङमो नै हो,,सगरमाथा नाम सरणार्थी ले चेन्ज गरेको नाम हो।।।

  • @agnidgarsharmasubedi8822
    @agnidgarsharmasubedi8822 3 года назад +3

    के गर्ने नेपाल सरकारले युवालाई सस्तो ब्याजदरमा ऋण दिँदैन ।। दुःखी जिन्दगी

  • @shivachalise8234
    @shivachalise8234 3 года назад +31

    One should take this interview in an English because it will be easier for him to express his experience which will help those people who is interested in doing similar kind of business

    • @NGRnp
      @NGRnp 3 года назад +1

      Same man, from 2 months I'm researching on micro farm and now I'm trying to know what's his addresses?

    • @shivachalise8234
      @shivachalise8234 3 года назад

      @@NGRnp he has given his full address in the end of the video so you can collect the details from there and visit his place accordingly.

  • @gopalkarki2923
    @gopalkarki2923 3 года назад +5

    A big example that’s ways Europe people success happy freedom life

  • @hommagar6033
    @hommagar6033 3 года назад +8

    यु के को कुइरे लाई पत्रकार जि ले त अमेरिकाको भन्छन् त के हो ??यु के र अमेरिका देश एउटै होर??

    • @स्पन्दनराई
      @स्पन्दनराई 3 года назад

      त्यही त,राई किराँत हरुले सगरमाथा लाई चोमोलुङमा भन्छौ उस्ले चै तिब्बती हरुले भन्छ।कस्तो अध्ययन हो?

    • @SmartTV1
      @SmartTV1  3 года назад +2

      @@स्पन्दनराई Mount Everest (Chinese: 珠穆朗玛 Zhūmùlǎngmǎ; Nepali: सगरमाथा, romanized: Sagarmāthā; Tibetan: Chomolungma ཇོ་མོ་གླང་མ)
      सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८, ८४८.८६ मिटर छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८, ८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो ।

  • @elizabeththomas2965
    @elizabeththomas2965 3 года назад +4

    Wow ! Ma Nepali bayera Qatar bata yo video herda ma afai lai laaj lagyo.
    Bidesi le Nepal ma yeti ramro gari rako xan ra ma ,nepali bayera pani Qatar ma arka ko hotel ma jutho bada maji raxu👎

  • @thundersubedi
    @thundersubedi 3 года назад +3

    २५ बर्षबाट होइन है सर !
    २५ बर्ष देखि लेख्नुपर्छ ! २५ बर्ष देखि हालसम्म वा अहिलेसम्म भनेर लेख्नुपर्छ !
    हामी सम्पूर्ण नेपाली युवाहरूलाई यी बिदेशीले ठूलो शिक्षा दियका छन !

  • @gopaldewan4167
    @gopaldewan4167 3 года назад

    युट्युबर भाइ को हो ? I don't know ! तर मिस गाइड भयो है ? अलिक आफूले पनि जानेर भिडियो बनाऊँ है ! चोमोलुङ्मा किरात भाषामा भनिन्छ, जुन मुन्धुममा उल्लेख छ ! तिब्बतियनले चै झ्यामोलिङमा भन्छन् है ! पछि मात्र बाबुराम आचार्यले सगरमाथा नाम राखेर खसकरण गरेका हुन् ! इतिहास पढुम है ??

  • @RanjanaMoktan
    @RanjanaMoktan 3 года назад +1

    सगरमाथालाई यहाँका तामाङ शेर्पा लगाएतले ज्योमो लुङमा भनिन्छ । बुझि राख्दा राम्रो

  • @surekhaadhikari8967
    @surekhaadhikari8967 3 года назад

    का गए नेपालीहरुले पढेर कृषि उद्योग मा लाग्छु भन्यो भने"छ्या पढेर नी यस्तो खेतालाको काम गर्ने हो "भन्ने रुदिबडीहरु।नेपाली ले गरे खेताला विदेशीले गरे interview । वा मेरो देश।

  • @Khimg-vlogs
    @Khimg-vlogs 3 года назад +5

    नेपाल धनी छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sujankarki8906
    @sujankarki8906 3 года назад +3

    नेपाली हरु खाली जुलुस र बन्द मात्रै गर्छन् यसरी काम गरेपो देश ौंबो लाग्छ

  • @krishnagurung6112
    @krishnagurung6112 3 года назад

    पत्रकारज्यू त्यति राम्रो घर परालको भनेपछि त्यसको बारेमा डिटेल बुझ्नुपर्दैन भन्या? सोध्छ कि भन्दा भन्दै सकाइदियो त। क्यो झूर।

  • @arjung.c.6148
    @arjung.c.6148 3 года назад +10

    Congratchulesan bro

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 года назад

    चोमोलुङमा किरात राई भासा अनुसार हो सगरमाथाको नाम। तिब्बतीले च्यामोलिङमा

  • @binodgc423
    @binodgc423 3 года назад +7

    great work i want solute you..

  • @thenduplama1085
    @thenduplama1085 3 года назад +1

    नेपालका शेर्पाहरु पनि चोमोलोंगा नै भनछन. यो पत्रुकारलाइ थाहा छैन रहेछ.

  • @mayakc2388
    @mayakc2388 3 года назад +3

    मनै भाबुक भय यो दृश्य देखेर बिदेशी नागरिकले कति खुसी हुँदै नेपाल्मै जीवन निर्वाह गर्दै छन गरे किन हुन्न र हामी नेपाली बिदेश बिदेश मात्र भन्छौ सबै भन्दा ठुलो कुरा सच्चा सोच हुनुपर्छ र त्यही अनुसारको मिहेनेत पनि🙏

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 3 года назад +3

    😍साच्चिकै धर्ती पुत्र सलाम्छ । बिदेशी दाजुलाई 😍🙏🇳🇵😍🏃‍♂️🏃‍♂️🇳🇵कति मिठो मुस्कान र बोली 🙏🙏

  • @sagarrijal441
    @sagarrijal441 3 года назад +1

    आफ्नो देशमा रोजगारी गर्ने मन लाग्छ तर के गर्नु विडम्बना नेपाल मा रोजगार गर्ने वातावरण नै छैन यहाँको राजनीति यहाँको भष्टाचार ले नै नेपालको रोजगारीमा असर पुराएको छ

  • @bamtamu6119
    @bamtamu6119 3 года назад

    आफ्नो देश मा हामीले केहि गर्नु चाहन्न हेर्नुस बिदेशी ले नमुना पेष गरेर देखाउदै हुनुहुन्च्च

  • @mohanthapa9077
    @mohanthapa9077 2 года назад

    नेपालय बसेर जासुसी गर्नका लागी बसेको छ ।उल्लु‌ बनाउछ । जति पनि गोराहरु नेपालना बस्छन् ति सबै जासुस हरु हुन् ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +8

    Heartily congratulations to William who is really doing great agro farming. Nepalese youth can learn a lot from him.
    Nepalese youth who are interested in real agro business must learn this technology for growing healthy foods and helping Nepal and Nepali.
    Really good job smart TV
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @kabeshtamang5823
    @kabeshtamang5823 3 года назад

    आफ्नै गरेको धेरै राम्रो हो न कसैको दबाब आफ्नो इच्छाले गर्न पाउँछ
    फाइदा हुने

  • @himalibatas
    @himalibatas 3 года назад

    साग किलोको 1600 तिरेर कसले खान्छन् होला है !

  • @ashishdhimal608
    @ashishdhimal608 3 года назад +3

    Its a great knowledge about agriculture & good thoughts initiatives to think about new thing..
    As Apples says '' think different "
    Think different & what you sow, you will reap.

  • @buddhisagar5778
    @buddhisagar5778 3 года назад +2

    गर्न सक्नेलाई नेपाली मा पनि सुन छ विदेश जानु पर्दैन तर सरकारले पनि बजार ब्यबस्थापन गर्नु पर्छ

  • @ritakhadka1106
    @ritakhadka1106 3 года назад +2

    नेपालीले पनि धेरै राम्रो गरेका छ्न बजार छैन

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 8 месяцев назад

    Nepal Deshko Nepali bhumeema 33 koti Dev Devi Bhagwan Bhawanile mehinat garna sakne sakti tatha karye 6emata diyeeyeko Bikash premee sochha byakti yesh kisimkai byatilai manin6! Bhanin6! Jai hawos yesh bideshi nagariklai! Yesh bideshi nagriko naulo karye 6emta hamee nepalile pani sikna sakos ! Jai Nepali janata!

  • @chandrarana5041
    @chandrarana5041 3 года назад +2

    आफू ले केही नगर्ने अर्को ले दुख गरेर कमायो भने रिस गर्ने केहि सिकौ बिदेशी बाट

  • @funnandfunn0103
    @funnandfunn0103 3 года назад +39

    I'm so happy to see foreign people doing this amazing work, i think nepalii people should learn and not be shame to do agriculture because without it we cannot have foods, it is good for earnings too.

    • @laxmisapkota4396
      @laxmisapkota4396 3 года назад +1

      Nepali mai bolnus na hjur Nepal lai respect garer

  • @reshamgurung5665
    @reshamgurung5665 3 года назад +8

    Huge respect and proud of you

  • @shankeracharya7863
    @shankeracharya7863 3 года назад

    तपाई लाई भेटेर सिक्न मन लाग्यो । कसरी भेट्ने होला ?

  • @shars.849
    @shars.849 3 года назад +1

    मलाइ त यो देखे पछी अमेरीकाबाट आएर खेती थाल्न मन लाग्यो।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 6 месяцев назад

    Arudeshko le aayera yesto garna sakxa vane Nepali le chai kina bidesh jaanu parne. Feri india,africa, australia, newzealand, america, central ameraca, Hongkong jasto parxa ni yo jaatle. Khatra kina bhane Aaja samma bideshile sodeshi Nepal lai khayeko xa yo manxe pani testai huna pani sakxa.

  • @MegaGehendra
    @MegaGehendra 3 года назад

    He exactly told his income..........Example for Nepalese People.

  • @angdolmasherpa8334
    @angdolmasherpa8334 3 года назад

    तिबाटियन ले हैन शेर्पा भाषा मा चेमालाङमु हो

  • @paribartannepal3508
    @paribartannepal3508 3 года назад

    Aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad

  • @jitinrai83
    @jitinrai83 2 года назад

    Dajuko kura super nepal garib hoina derai dhani xa ho....😍😍

  • @partimankuar648
    @partimankuar648 2 года назад

    कुनथाउहाेलापामहाउसबताइदियहुनेथियय

  • @junukumari3828
    @junukumari3828 3 года назад +2

    Really good to see this amazing man feeling so good I personally salute you sir

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 года назад +1

    मलाई नी लाग्छ कोई दिमाक नभएर विदेश आए कोई पूँजी नभएर

  • @jahurdin6788
    @jahurdin6788 3 года назад +1

    हामी सबै नेता हरुलाइ दोश दिएरै गुर्सद छैन ।

  • @b.n.w.creation
    @b.n.w.creation 3 года назад

    मलाई केही सिक्नकालाई लग्दिनु न त्यहाँ

  • @mallalimbu
    @mallalimbu 3 года назад +5

    Wow VGood job we all should learn from him keep it up

  • @youmeshrana8823
    @youmeshrana8823 3 года назад +8

    Good job

  • @birendrarai9499
    @birendrarai9499 3 года назад +2

    Chomolongma kirati bhasamaho, yasko artha nepalima dharatimata ho hoi hajurharu.

  • @soltayt0714
    @soltayt0714 3 года назад

    Patrakarle k sodeko hola kasari awonu bhayo re thik jawof diyo kuirele hawaijahajma ayo bhandiyo sodne pani tarika hunxni

  • @jeenamanandhar408
    @jeenamanandhar408 2 года назад

    Shyarona shavir shashank shavir and rrrt to be str the eye and rrrt the eye and rrrt the eye and rrrt the eye and

  • @yuvvrajpun6953
    @yuvvrajpun6953 2 года назад

    Ankal ta ma janminya time ma po aaunu vako raxa khusee layo good work ankal ji ❤️🥰😍🙏

  • @Ghost-gmaing
    @Ghost-gmaing Месяц назад

    Well come to agriculture farm kavre kosipari churudeurali4

  • @RajkumarRana-c8m
    @RajkumarRana-c8m 5 месяцев назад

    Sarai khushi lagyo yo tarika malai ashadai man padyo daju yo vedio kahako ho yo tarika ko kheti hami shappailai jaruri xa.

  • @amanshekh2386
    @amanshekh2386 3 года назад

    Sir whole activites ko documentry banayera prasaran gare ati uttam hunthyo

  • @prembahadur8894
    @prembahadur8894 3 года назад

    Nepalma khi xaen vaninxa bides aayara yasto chakit parne Kam.

  • @hasumnepali8268
    @hasumnepali8268 3 года назад +6

    First comment❣️

  • @myvlog4951
    @myvlog4951 3 года назад

    👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏dherai ramro lagyo hajur yo mehenat

  • @tejendraacharya5202
    @tejendraacharya5202 3 года назад +1

    मैले यस्तै व्यक्तीसँग सार्है भेट गरेर धेरै कुरा सिक्न मन लागेको छ। कृपया सबै डिटैल्स दिनुस

  • @kamalshrestha3624
    @kamalshrestha3624 3 года назад

    Talim kendra kata ho conta.no.chahi yo

  • @hanmakun5804
    @hanmakun5804 3 года назад

    Aaba sabai Jana yei business garna tarfa laagxan Veda jasto