मैले इलाम बसेर स्याङ्तान सरको स्कीकृत फार्मको भिडियो हेरे। फार्ममै हिड्दै, फलफूल दार्दै अवलोकनसहित गरिएको अनौपचारिक अन्तरबार्ता अति मन पर्यो। अर्को त, सर तपाईंको धैर्यता र लगनशिलता उदाहरणीयमा पनि अती उत्कृष्ठ लाग्यो। आफै राम्रो प्राबिधिक ग्यान हासिल गर्नु भएको ब्यक्तित्व। साह्रै खुशी लाग्यो। पछि भेट्न अवश्य आउनेछु। इलामबाट सोम सुनुवार (मुखिया)
म यो भिडियो खाडी देश बाट हेर्दै छु उध्यामसिल कृषिको बैज्ञानिक तरिकाबाट अमुल्य र महान राष्ट्रिय ठूलो काम गर्नुभएको रहेछ मेरो तर्फबाट लाखौंलाख सलाेट गर्दछु स्वादेशि नेपाली महान काम गर्नुभएको छ यस्तो युवालाई नेपाल सरकारले सम्पूर्ण साथ सहयोग गर्नुपर्नेछ र यस्तै कृषिको राष्ट्रियकरण गरियोस् ताकि सम्पूर्ण जिल्लामै माैस अनुसारको कृषिको उत्पादनमूलक क्षेत्रमा युवाको लक्ष्यित कार्यक्रम अतिरिक्त कृषि मन्त्रीले गाउँ गाउँमा स्थापना केन्द्रीय सरकारले अनिवार्य लागु गरियोस् हाम्रो देश बिश्वब्यापी शुन्दर फरकफरक हावापानी अत्यन्तै राम्रो भएकोमा पर्दछ
new zealandकाे जस्तो राम्राे हुन्छ,याेपनि export qualify grade 1 नै जस्तो देखिन्छ।अाफ्नै देशमा कृषिलाई केहि गर्न सकिन्छ भन्ने एउटा नमुना कार्य भएकाे र अरुलाई पनि हौशला बढेकाे पाइयाे। good job
Kasto mazA ko manxae voice Pani testai mittho cha both of ekdam ramailo youtuber vanyo ki mero para tatyara aauxa jot news garucha but yo sis ko ekdam mazza ko voice ramro video Pani Khushi lagyo yesari nai Kam garnus hjr haru aafnai chetra maa safal hunus best of luck
Wow!! Dammii ,Hariyali badal lageko sundar pahad man ra Aakha khusi vayo 😃majaale faleko fal Rasilo Aaru karam karam khako awaz sundata mukhma pani nai aayo 😋🤪🤣 la safalta ko kamana xa hajurlai.
मैले तपाईं हरु को यो vedio dubai देखि हेरि रहेको छु । मैले अरु पनि तपाईंको media को vedio हरु हेर्छु। कतै interview गर्दा गर्दै सुरुप्प सुरुप्प tea पिउनु हुन्छ। फेरि हेर्दाहेर्दै आरु खानु भयो। एसरी तपाई हरुले मिठो मानी मानी दर्सक को मुख बाट पानी नै आउने गरि मनै बिगृने गरि दर्सक को भावना लाई मध्य नजर नै नगरी इमोस्नल तरिकाले खाई दिदा कतै दर्सक लाई अप्ठ्याराे त परेको छैन?..🤣🤣🤣🤣😎😎 तर एक दमै interesting विषय हरु मा vedio आउँछ । खुशी लाग्यो।
सर नमस्कार के हाम्रो तराइ तिर जस्तै कैलाली कन्चन पुर् जस्तो ठाउका लागि कुन कुन फल फुल र कस्तो खाल को जात को खेति गर्दा राम्रो होला कृपया सजिलो गरि भनिदिनु होला
J house kiwi bhaye ramro Nepal Mai upjau hune bhayeko ma khusi xu. Ani hajurlai all over Nepal ma sell garnuhaus to ekdamai dherai protein etc paaune euta medicine nai ho..Kati xa k g chain
hajur haru ko agriculture le nepal ra nepali ko haisiyat aghi badhau dai xa ! hajur haru ko jay hos ! but organic kheti ma dhyan dinu hola hai ? farm ramro falos fulos dhanya bad !!
अति राम्रो ठाउँ त्यसैमा उब्जाउ हुने माटो सो ब्युटिफुल दृश्य
मैले इलाम बसेर स्याङ्तान सरको स्कीकृत फार्मको भिडियो हेरे।
फार्ममै हिड्दै, फलफूल दार्दै अवलोकनसहित गरिएको अनौपचारिक अन्तरबार्ता अति मन पर्यो।
अर्को त, सर तपाईंको धैर्यता र लगनशिलता उदाहरणीयमा पनि अती उत्कृष्ठ लाग्यो।
आफै राम्रो प्राबिधिक ग्यान हासिल गर्नु भएको ब्यक्तित्व।
साह्रै खुशी लाग्यो। पछि भेट्न अवश्य आउनेछु।
इलामबाट सोम सुनुवार (मुखिया)
म यो भिडियो खाडी देश बाट हेर्दै छु उध्यामसिल कृषिको बैज्ञानिक तरिकाबाट अमुल्य र महान राष्ट्रिय ठूलो काम गर्नुभएको रहेछ मेरो तर्फबाट लाखौंलाख सलाेट गर्दछु स्वादेशि नेपाली महान काम गर्नुभएको छ यस्तो युवालाई नेपाल सरकारले सम्पूर्ण साथ सहयोग गर्नुपर्नेछ र यस्तै कृषिको राष्ट्रियकरण गरियोस् ताकि सम्पूर्ण जिल्लामै माैस अनुसारको कृषिको उत्पादनमूलक क्षेत्रमा युवाको लक्ष्यित कार्यक्रम अतिरिक्त कृषि मन्त्रीले गाउँ गाउँमा स्थापना केन्द्रीय सरकारले अनिवार्य लागु गरियोस् हाम्रो देश बिश्वब्यापी शुन्दर फरकफरक हावापानी अत्यन्तै राम्रो भएकोमा पर्दछ
धन्यवाद हजुर
@@tarasyangtan5399 yo from walako numder chahiyo hajur malai
Tara syangtan Sir ko kura 100 % Right,, abo morning work hoina krishi ma time nikalnu r jotnu ropnu paryo
धेरै राम्रो interview
यो किवि फार्म visit मन लाग्यो।
अवश्य एक दिन visit गर्ने छु।
well come bro
सारै लोभ लाग्दो व्यवसाय गर्नु
भएको रहिछ । दाजुले good job
power media network लाई धन्यवाद एस्ता राम्रा राम्रा उदारण सहित कृषिको बारेमा देखाउनु भान्नु भएको मा शुभकामना र सफलता को कामना ।
अति राम्रो र चित्तबुज्दो तरिका ले आफ्नो नर्सरी र बाख्रा फारमको बिस्तृत देख्न पाउद खुसी लाग्यो
सारै राम्रो छ तपाई हरुको भिडियो
यो दाईले सहि कुरा भन्नू भको छ र सन्देश पनि राम्रो दिनु भको छ
सारै राम्रो र रमाइलो लाग्यो
पौरखी हात लाई सलाम भन्न मन लाग्यो
अति राम्रो सर हजूरवे गरेको काम लाई सलूट छ
ल आति राम्रो।
I'm from India you going very well it's proud moment.
Do you speak Nepali?
Kasto ramro gyan bichar kya ramro salla dinu vayo daju dhanyabad
अति राम्रो काम हजुर को बधाई छ
Very good sabai yuwala tara ji bat siknu parxa
new zealandकाे जस्तो राम्राे हुन्छ,याेपनि export qualify grade 1 नै जस्तो देखिन्छ।अाफ्नै देशमा कृषिलाई केहि गर्न सकिन्छ भन्ने एउटा नमुना कार्य भएकाे र अरुलाई पनि हौशला बढेकाे पाइयाे। good job
Sabae मनपर्यो झन आरु खाकोत झन गजब मिहेनत राम्रो छ
Tara sir.. very good work... proud of u pasa !
Verry good progress 👍 मिहनेट को फल मिठो हुन्छ
जोश जागर र मेहनत भए असम्भव भने केहि रहेनछ उदाहरणीय लोभलाग्दो काम गर्नु भएकोरहेछ अत्ति राम्रो काम
धन्यवाद हजुर
Yekdaam ramailo lagyo sir hajurko farm herera ,badhai xa sir ra patrakar bainilai pani dherai dherai dhanyabadh xa
हैट! आरु खाको देखेर मुखमा पानी आयो....😋😋😋
Ekdam ramro vedio baneko xa jankari ko dherai dherai dhaniyabad hajur ko vedio continues maile herirako xu 🙏
Very nice brilliant idea
यो कु ठाँउ हो प्रष्ट संग बतसइदिन पावर मिडीया नेटवर्क लाई बिनम्र अनुरोछ।
बधाई छ परिश्रमी दाईलाई
बधाई छ हजुरलाई।।
46 मिनेटको भिडियो पनि सानो भएको महसुस भयो ,धेरै आनन्द पनि आयो
धन्यवाद हजुर मिठाे प्रतिक्रिया काे लागि
सतुवा नेपाल सरकारले गैरकानुनी बनाएको छ यो बर्षबाट ।
अति राम्रो लागो
Bideshinu pardaina rahxa.Nepal ko bhumima mai lakhau aamdani hune rahxa. Bhai ko mehnat dekhera khusi lagyo
Very nice good job
Great salute dai I am proud of you God bless you always
Thank you
अति राम्रो
धेरै राम्रो छ
यो फल मैले जापानमा सन २००९ मा देखीयको थीयं मलाइ अचम्म लाग्थयो कस्तो फल होला भनेर ,अइले नेपालको हावापानीमा फलेको फल चाख्न पाइने भो खुशी लाग्यो।
यता अाउनुहाेला सर नेपाल अाईपुगे पछि
Tara syangtan ji hjr ko number paun sakinx hola
Wow amazing , very interesting
Great job Dai🙏🙏🙏🙏
अति नै मन परो सार्है राम्रोसँग मेहनत गर्नु भयको रहेछ उहाँ बाट हामीले धेरै कुरा सिक्नुपर्ने हुन्छ कन्ट्याक्ट् नंबर पाउन पाएमा झनै अाभारि हुनेथिए
९८५११२७१४४
Best youtuber of Nepal.. great sister
sound is very good.. very good over all
Wow example agriculture farm nd spend hard work your farm special thanks with salute both of you
Kasto mazA ko manxae voice Pani testai mittho cha both of ekdam ramailo youtuber vanyo ki mero para tatyara aauxa jot news garucha but yo sis ko ekdam mazza ko voice ramro video Pani Khushi lagyo yesari nai Kam garnus hjr haru aafnai chetra maa safal hunus best of luck
bro. you sexy,playboy rahechheu bahinilai bhanne niule......?hehehe joke
Wow!! Dammii ,Hariyali badal lageko sundar pahad man ra Aakha khusi vayo 😃majaale faleko fal Rasilo Aaru karam karam khako awaz sundata mukhma pani nai aayo 😋🤪🤣 la safalta ko kamana xa hajurlai.
very nice
Very good news good job
Good information about farming
Sincere polite big man
Thank you
बधाई छ हजुरलाइ किन बिधेसिनु अाफ्नाे जन्म भुमिमा गर्नजाने सुन पनि हिरा पनि फल्दाे रहेछ हजुरकाे जय हाेस
Wow! Beautiful frame.
धेरै राम्रो कुरो बुज्न पाइयो सम्पर्क ठेगाना पनि राखदिनु भाको भय राम्रो हुनेथियो
अत्तै राम्रो तर कुन ठाँउ म हो हामीलइ नि जानकारी पए हुन्थ्यो धेरै धेरै धन्यवाद है
Wow such a inspiring
thank you
मैले तपाईं हरु को यो vedio dubai देखि हेरि रहेको छु । मैले अरु पनि तपाईंको media को vedio हरु हेर्छु। कतै interview गर्दा गर्दै सुरुप्प सुरुप्प tea पिउनु हुन्छ। फेरि हेर्दाहेर्दै आरु खानु भयो। एसरी तपाई हरुले मिठो मानी मानी दर्सक को मुख बाट पानी नै आउने गरि मनै बिगृने गरि दर्सक को भावना लाई मध्य नजर नै नगरी इमोस्नल तरिकाले खाई दिदा कतै दर्सक लाई अप्ठ्याराे त परेको छैन?..🤣🤣🤣🤣😎😎 तर एक दमै interesting विषय हरु मा vedio आउँछ । खुशी लाग्यो।
really amazing farm
thank you for time to take us wonderful farm , like to visit some day...
Good job sabailai siknu parne Tara ktm Ko mandala tir hidxan
Kiwiko birwa rope paxi kati samaya lagxa fal lagnu plz vandinu la n kasto batabaran vayeko thauma falxa
भुटुक फलेको देखेर लोभ लाग्यो ! हामी नेपाली माझ यो फल अझै लोकप्रिय हुनसकेको छैन ! यो अत्यन्तै पौस्टिक र मीठो फल हो
manath ramro xa
Good job
कति रमाइलो फ्रम र फ्रमको दाजु
है
Hami yuwa ko lagi ramro motivate vayo
राम्रो काम
फार्म ब्यबस्थापनमा कामदारको अभाव र आलुको बजार ब्यबस्थापन कामजोर देखियो अरु चै अनुसरण योग्य छ ।
God video god jop
This is called an agricalture journalism sister.
सर नमस्कार के हाम्रो तराइ तिर जस्तै कैलाली कन्चन पुर् जस्तो ठाउका लागि कुन कुन फल फुल र कस्तो खाल को जात को खेति गर्दा राम्रो होला कृपया सजिलो गरि भनिदिनु होला
तराईमा कागति अनार हुन्छ साथै बाख्रा पनि
Very good.
good voice and knowege
owwwwuuuuu akdamai utprerana milyo malai chai hajurharuko kamharu dekhera
Salut xa dai hajur lai
अति राम्रो काम कस्तो मन पर्यो
कति मिठो गरि खानु भको हो आरु मिडिय को सिस ले
कति रसिलो होला आरु बखरा ! सुरुप सुरुप गरेर खाएको देख्दा, मुखै रसायो हो ! कुन ठाउमा हो यो खेति, कति लोव लाग्दो !
Dhari ramro
Ramro...##
Good job dai🙏
great salute dai mero pani Dream ho tapaiko jastai kaam garne
good luck
Wow great 👌👌👌👍👍👍🖒🖒🖒🖒🖒❤❤❤
Soverynice
Bhai good job
Beautiful !
Saraii mehanati dai nepal ma garo vane gold falxa
Good job.
beautifull vews
J house kiwi bhaye ramro Nepal Mai upjau hune bhayeko ma khusi xu. Ani hajurlai all over Nepal ma sell garnuhaus to ekdamai dherai protein etc paaune euta medicine nai ho..Kati xa k g chain
hajur haru ko agriculture le nepal ra nepali ko haisiyat aghi badhau dai xa ! hajur haru ko jay hos ! but organic kheti ma dhyan dinu hola hai ? farm ramro falos fulos dhanya bad !!
Very good
M very appreciate with your work with the analysis abt this sector hats up bro
thank you
Thanks
Pura hareyo god x तर फस त ठाउकाेनाम हुनुपर्छ नि त हजुर,sr ko nmbr pani
वा वा वा वा
well don
सर गर्मी ठाउमा खेती गर्न मिल्छ कि मिल्दैन होला? 40,,45 डिग्री भएको ठाउमा?
Dherai mehnati raixa dai
Ya
babal xa farm badai xa
धन्यवाद हजुर
Hat off man I am your big fan 👍
thank you sir
ठाउं ठेगाना अनि फोन पनि पाए देखि फार्म हेर्न आउने थियँ please.
Mathi hed ma lekha ko xa makawan pur bhanera
Gajab