हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal

Поделиться
HTML-код
  • Опубликовано: 22 мар 2019
  • #samacharpati #samacharpati #OmBahadurThapa #Aquaponics
    Contact Om Bahadur Thapa (ओम बहादुर थापा) : 9867726509
    हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल
    स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३ तल्लो गल्याङका ४० वर्षिय ओम थापाले भने पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी खेती गरेर अचम्मित पारेका छन। थापाले ५ आना जग्गामा रहेको आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छनभने घरको छतमा गिटी र पाइपमा तरकारी खेतीको शुरुवात गरी सवैलाई अच्चम पारेका छन।
    गिटी, थर्मोकल र पाइपमा पानीमाथी गरिने यो खेतीलाई आक्वापोनिक्स प्रविधीको खेती भनिने थापाले बताए। अर्गानिक उन्मुख, विषादी रहित तरिकाको यो खेती थापाले यु ट्युव हेरेर सिको गरी ब्यवहारमा उतारेको बताएका छन्।
    बिना माटो पानी र गिटीमा गरिने खेती हाइड्रोपोनिक्स र एरोपोनिक्स बिधीबाट यो खेती गर्न सकिने भएतापनि थापाले आक्वापोनिक्स बिधीको खेतीको सुरुवात गरेका हुन। यो खेतीको सुरुवातमा थापाले घरको अण्डरग्राउण्डमा रोहु, नैनी, कमन कार्प, ग्रास कार्प जातका माछा पालन गरिरहेका छनभने छतमा गिटी, थर्मोकल र पाइपमा काउली बन्दा,साग , टमाटर, स्ट्रवेरी , आलु, पुदिना लगायतका तरकारीहरु लगाएका छन। थापाले माछा पालेको पोखरीको पानी दुइवटा मोटरको सहायताले छतमा रहेको गिटी, थर्मोकल र पाइपमा लगाउने गरेका छन ।
    Aquaponics Technology In Nepal, Om Bahadur Thapa Galyang Syangja
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9856011200 वा फेसबुक अकाउण्ट / pralhadchandraghimire मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Presenter : Pralhad Chandra Ghimire
    Guest : Om Bahadur Thapa, Galyang Syangja.
    Camera/Edit : Robart Ghimire
    *CONTACT US*
    Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
    Phone : +97761468012, 9856011200
    Email : samacharpati@gmail.com
    Facebook : / samacharpati #samacharpati #samacharpati #samacharpati

Комментарии • 168

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +22

    पहिलो कुरा मिडिया कर्मि हजुरलाई हार्दिक बधाई छ यो कृषिको जानकारी दिनु भएकोमा लाखौंलाख शुभकामना छ म अहिले खाडी देश साउदि बाट हेर्दै छु नेपाल भित्र पनि यस्तो तरिकाबाट हुँदाे रहेछ म पनि नेपाल अाए पनि यो फर्मभित्र अनिवार्य अाउने छु म पनि उहाँ बाट सिकेर यस्तै काम गर्ने बिचार छ

  • @bhuwanipaudel9695
    @bhuwanipaudel9695 4 года назад +1

    ॐ थापाज्युको सोच र कर्म ( aquaponics ) सिर्जनात्मक र उपयोगी लाग्यो! तपाइको सोच र परिश्रमालाई नमन: !

  • @abisekgharti4571
    @abisekgharti4571 5 лет назад +17

    म अहिले अफ्रिका छु एक जना अफ्रिकी साथिले पनि माटो बिना नै खेति गरेकोे देख्दा अचम्म लाग्यो अाज अाफनै देशका दाजु भाइले गरेको देख्दा सपना जस्तै लाग्यो गरे पछि के नहुँदो रहेछर

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +41

    ओम बहादुरजीको काम राम्रो लाग्यो ,हार्दिक बधाई साथै अरु प्रगति को शुभकामना

  • @raihem9464
    @raihem9464 5 лет назад +13

    I am surprised without mud in Nepal .talented thapa ji.nepal govt should help further.

  • @suryamansubba2027
    @suryamansubba2027 5 лет назад +27

    बिदेशीमा बस्नेहरूलाई दिएको सुझाव ठिक लाग्यो

  • @jiwanbhujel4712
    @jiwanbhujel4712 5 лет назад +8

    सहि भन्नू भयो सरले😊 इन्डिया बाट समान भित्रिने रोकियो भने भने जस्तो काम गर्न सकिन्छ देश मा नै

  • @bhimkarki3119
    @bhimkarki3119 5 лет назад +5

    dherai ramro laago yesta कृषक लाई सरकारी तवरबाट हौसला बडाउने काम गर्नु पर्दछ

  • @dhanabdraidi9504
    @dhanabdraidi9504 Год назад

    हार्दिक धन्यवाद छ मेहनती कृषक लाई🙏🙏🙏

  • @juniorgurkhase.pacademyt.v5676
    @juniorgurkhase.pacademyt.v5676 5 лет назад +4

    अति गजब तरिका ले काम गर्नु भएको रहेछ wow....🍓🍓🍓🍅🍅🍅🍅🍒🍒🍒 ।

  • @tikarai8948
    @tikarai8948 5 лет назад +6

    सारै राम्रो काम गर्नु भयोधन्यवाद हजुर लाई खुशी लाग्यो

  • @user-on9gm5ii5g
    @user-on9gm5ii5g 4 года назад +1

    Video akdamei ramro lagyo

  • @LGPCLASS
    @LGPCLASS 5 лет назад +1

    ओम बहादुर थापा sir great job.

  • @indirasharma4077
    @indirasharma4077 5 лет назад +5

    Great job om Bhadur sir,God bless you.very nice..job

  • @janakpanday5162
    @janakpanday5162 5 лет назад +3

    आहा क्या राम्रो काम सफलताको सुभकामना

  • @vijaysansar3303
    @vijaysansar3303 5 лет назад +2

    अति राम्रो थापा भाई ।मान्छे हरु ले चाहे मा के हुदैन र गर्ने अठोट लिनु पर्छ ।

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 лет назад +6

    धेरै राम्रो छ दाजुकाे प्लान

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +3

    लौ गज्जब को काम गर्नु भएछ सो बधाई छ उहाँजिलाई !!

  • @professorgaming188
    @professorgaming188 5 лет назад +2

    This is the best technique to cultivate i got inspired as i am agri student this type of farming is very imp as land is soo expensive now a day.

  • @thamchand5278
    @thamchand5278 5 лет назад +5

    Very good dai, IAM proud of you.i wil meet you soon.. thank you so much for your hard work and your motivation..

  • @nepalvoicechannel502
    @nepalvoicechannel502 3 года назад

    Oho....kasto ramro raichha,

  • @SajidAlamOfficial464
    @SajidAlamOfficial464 5 лет назад +1

    धेरै राम्रो छ हजुर को सुझाओ । युवाहरू को लागी ।

  • @raiprakash5054
    @raiprakash5054 5 лет назад +1

    great video ,Tv channel र ॐ दाइ लाई शुभकामना तथा बधाई छ ।

  • @aistory804
    @aistory804 3 года назад

    Bahut Ramro Dai

  • @Pal_10zin
    @Pal_10zin 4 года назад

    Om Thapa ji ko kam success hos!! 👍👍😍😍

  • @surendrabhandari7006
    @surendrabhandari7006 5 лет назад +8

    get motivated
    again inspired from your quick desire from doing a work

  • @ntonychhetri6968
    @ntonychhetri6968 5 лет назад +1

    Salute for your courage, talent and risk ! I must appreciate for your labor and strugle.

  • @s.m.n.satlokmedianetwork2824
    @s.m.n.satlokmedianetwork2824 3 года назад

    Very good reporter

  • @amank.c1536
    @amank.c1536 5 лет назад +1

    Dhiarey ramro.

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 5 лет назад +2

    Very Good

  • @somshrestha9304
    @somshrestha9304 4 года назад

    धेरै राम्रो छ धन्यवाद

  • @samundrakhadka8330
    @samundrakhadka8330 5 лет назад +2

    Nice job

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 лет назад

    different tipe ko kheti nepalma pahilo no.ma tapai garnu vayecha congratulations

  • @kmlmgr2126
    @kmlmgr2126 5 лет назад

    Wawa gajab.... ati ramro lagyo..

  • @gurung2352
    @gurung2352 4 года назад

    सहि कुरा गर्नु भयो छिट्टै आफ्नै देश आउनु भन्दा बिचर गरेर र उमेर अनुसार र बजार छैन भन्नु भएको एकदम सहि कुरा लाग्यो

  • @paremlimbu6143
    @paremlimbu6143 5 лет назад

    Akdamai ramro kam suru garnu bhayechha all the best om dai lai bilkulai naaulo pra..

  • @jamunakoirala1498
    @jamunakoirala1498 3 года назад

    कस्तो अचम्म! "माटो बिना नै खेती "

  • @srijanashrestha342
    @srijanashrestha342 5 лет назад +4

    Ramro lagyo ramrogarnu bhakoxa tapaile

  • @roshitarai1537
    @roshitarai1537 5 лет назад +1

    Ekdam naulo tarika krisima yeseri pani garnu mildo rahex all the best Thapa ji lai

  • @dhanbahadurthing4085
    @dhanbahadurthing4085 4 года назад

    Sujam ramro. Thanks

  • @yamsaru2095
    @yamsaru2095 4 года назад

    अति सुन्दर र आधुनिक डिजाइनमा कृषि फार्म मन पर्यो।

  • @yubrajthapa5966
    @yubrajthapa5966 5 лет назад +1

    Wow.... great man

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 года назад

    जानकारिको लागि धन्यवाद् कतारबाट हेरियो हैत

  • @regmiprasad9130
    @regmiprasad9130 3 года назад

    I like youf suvgestion.i salut.

  • @futurenepaldevlopment2657
    @futurenepaldevlopment2657 4 года назад

    I'm getting research on this aquaponics for last 5 years but this system is not in Nepal so I'm getting hard to get information but some materials are hard to get. Some information I have collected from this too. Tara aquaponics topics ma 2% matra information xa yo video ma. Hope next video details ma hunxa hola. Thanks sir

  • @rojinabhandari7779
    @rojinabhandari7779 4 года назад +1

    All the best brother..... great work

  • @purnimalimbu1875
    @purnimalimbu1875 4 года назад

    Very nice your idea.

  • @ganeshkarki8392
    @ganeshkarki8392 5 лет назад +5

    सहि भनु भयो तपाइले नेपाल मा अबसर नै छैन ...

  • @bikramshaha5074
    @bikramshaha5074 3 года назад

    Good suggestions sir

  • @rumsaroka9450
    @rumsaroka9450 5 лет назад

    Dherai ramro kam

  • @minegamer6490
    @minegamer6490 4 года назад

    धेरै राम्रो प्रगति गर्नु भएकोमा धन्यवाद

  • @MeroPaila
    @MeroPaila 4 года назад +1

    शुभकामना तथा बधाई हजुर

  • @saujangamer3599
    @saujangamer3599 5 лет назад +1

    safalta ko suvakamana

  • @ritakhadka1106
    @ritakhadka1106 3 года назад +1

    जति दुख गरे पनि नेपालमा बजार पाउन मुस्किल छ धेरै नै दुख लाग्छ दुख आफ्नो ठाउमा छ लगानी आफ्नो ठाउमा छ

  • @indrasagarbist
    @indrasagarbist 4 года назад

    प्रशंसनिय कार्य । सफलता को शुभकामना सर

  • @sabinachaudhary3330
    @sabinachaudhary3330 5 лет назад +1

    Good job

  • @multiadores5744
    @multiadores5744 2 года назад

    राम्राे सम्परेसण

  • @tulashikhatri2060
    @tulashikhatri2060 3 года назад

    Solid concept really appreciated.

  • @sudansunar9190
    @sudansunar9190 5 лет назад +1

    good keep going

  • @hirathapa4966
    @hirathapa4966 4 года назад

    Very nice !

  • @parbatithapa4913
    @parbatithapa4913 4 года назад

    Great job! All the best!

  • @tanjenkumar520
    @tanjenkumar520 5 лет назад

    Ramro kam hajur ko

  • @ManBdrmallmall-xj9wg
    @ManBdrmallmall-xj9wg Год назад

    100/very nice

  • @rekharana1006
    @rekharana1006 5 лет назад

    Great 👍 idea 💡

  • @purnasunar6024
    @purnasunar6024 3 года назад

    Very very amazing Salute you buba

  • @maanrai3977
    @maanrai3977 5 лет назад

    Wow good job

  • @linapradhan2066
    @linapradhan2066 5 лет назад +1

    Dami xa

  • @binodmalla493
    @binodmalla493 5 лет назад +3

    Good

    • @surajbudha8104
      @surajbudha8104 5 лет назад +1

      Hjr kahaho hamilai pani sikanu hjr ko phonnamabar dinu hjr

  • @yogensubba7904
    @yogensubba7904 3 года назад

    Noticed Kale ( chinese broccoli) strawberry , tometoes, watercress... i guess. I saw vertical aquaponics farm only in Singapore but surprisingly gentleman be able to establish himself without any consultation by experts. Bravo..!👏👏 Thapa bro...!

  • @bashudhakal3026
    @bashudhakal3026 5 лет назад +5

    बनस्पति लाई आबस्यक पर्ने बीभीन्न 18तत्व कसरी पूर्ती कसरी हून्छ के के कती कती हालीन्छ यसबारे जानकारी दिन पर्दैन

  • @madhumayapoudel985
    @madhumayapoudel985 4 года назад

    धेरै राम्रो छ, लगानीको लागत पनि राखिदिनु भए राम्रो हुने थियो।तपाईंको हेरेर आएका हाम्रा बाबुहरुले पनि यसको सुरुआत गरेका छन लेख्नाथको सिशुवामा ।टमाटर निकै राम्रो फलेको तर फलेपछी डढुवा अनि गबारो किरो लागेर बर्बाद पार्यो ।प्राबिधिकसंघ सल्लाह गरेर केहि भिटामिन र औसधिको पनि प्रयोग गर्नु पर्यो ।तपाइको मोबाइल नम्बर पाउन पाए प्राबिधिक सल्लाह लिन सजिलो हुने थियो ।समय निकै दिनु पर्ने रहेछ ।

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 лет назад

    #very nice vidro

  • @tpsilwal
    @tpsilwal 4 года назад

    good work

  • @lingdensakuni8047
    @lingdensakuni8047 4 года назад +1

    Asti ekajan british le pani nepal aayer yestai machhapanko pani baat organic sabji bechatai gareko video thiyo safa pani hunx dherai ramro idea ho

  • @lalitbasel8014
    @lalitbasel8014 3 года назад

    Great work

  • @prabatrajbanshi7709
    @prabatrajbanshi7709 5 лет назад

    Naic lagiu

  • @madhurai4587
    @madhurai4587 2 года назад

    बधाइ तथा शुभकामना ।नयाँ कामको थालनी गर्नु भएकोमा ।

  • @tapelibrary30
    @tapelibrary30 5 лет назад +1

    wow

  • @manbahadurthapa5320
    @manbahadurthapa5320 5 лет назад +1

    राम्रो

  • @MONUVl0G3767
    @MONUVl0G3767 4 года назад

    यो चाई सैइ कुरा हो पैला नेपाल को अर्गानी सब्जी नेपाल मै सदु पर्योग गर्नु पर्छ अनि न पुगेको बल्ल बैइर बात मगाउनु पर्छ
    तेसो गर्नाले किसानिलाइ मर्का पर्दैन राम्रो हुन्छ
    हाम्रो नेपाल मा त के हुन्छ
    सब्जि जति बाइर बाट लेउनी अनि नेपाल मा उत्पादन गरेको कुवाने अनि काहा बाट हुन्छ त यो हाम्रो सरकारले ध्यान दिन जरुली छ 🙏✅

  • @youbarajxettrii9204
    @youbarajxettrii9204 5 лет назад +1

    Respect om Kaka 💙

  • @jayabahadur1014
    @jayabahadur1014 5 лет назад

    Best of luck daju

  • @Dinalemagar
    @Dinalemagar 3 года назад

    धन्यवाद दाजु

  • @futurenepaldevlopment2657
    @futurenepaldevlopment2657 4 года назад

    Plz make a video for more detail information on topic on aquaponics

  • @sararaee6067
    @sararaee6067 5 лет назад +1

    👍👍👍

  • @sitarai9588
    @sitarai9588 5 лет назад

    Hajurko kura right

  • @raiagni3311
    @raiagni3311 5 лет назад +1

    सारै राम्रो काम गर्नु भएको रहेछ ।धेरै खुसी लाग्यो।

  • @lalitone6126
    @lalitone6126 4 года назад

    sahi ho

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 лет назад +2

    यस्तो खेती थाईल्याण्ड ईन्डोनेसिया मा धेरै छ तालिम को लागि उपयुक्त होला..??

  • @dipakkhadka6662
    @dipakkhadka6662 4 года назад

    100% Sahi

  • @gokulbhatta6922
    @gokulbhatta6922 5 лет назад +1

    वा

  • @lokendramagar3511
    @lokendramagar3511 5 лет назад +12

    Jun patrakar le pani nepal ma 1/2 janale ramro kam garx vane bidesh janelai tapai k vannu hunx vaner question garxan tara malai yasto question le man dukher aaux k hami lakhau lakh bidesiyeka nepali nepal mai baser khoya garne ta npl ko mahol kasto x thaha holani

  • @purnimabanjade9017
    @purnimabanjade9017 5 лет назад +1

    Water lai chng gari rakhau vna plant pahelo hunna jsto lagx ..

  • @ritakhadka1106
    @ritakhadka1106 3 года назад +1

    नेपालमा के छ दूध टमटर चिया पति बन्दा सबै बाटाेमा फाल्नु परेको छ धेरै दुख लाग्छ ।

  • @rajenchetri8142
    @rajenchetri8142 5 лет назад +2

    Kun nutrient use grnnu hunx

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 Год назад

    यस्तै कृषि बारेमा राख्नु होला

  • @biratlamsal9755
    @biratlamsal9755 4 года назад

    I am also interested in farming and I think this method is really cool and I am also interested for doing this method so please tell me where should I contact

  • @bsmtamang4111
    @bsmtamang4111 5 лет назад

    malai pani dharai man paryo

  • @user-cz9jy8lp3v
    @user-cz9jy8lp3v 5 лет назад

    maile pani youtude maa herchhu yo bidhi thailand ma garchha ra dhaan pani hunchha yo bhaneko orgenic khetiho

  • @neeshaneesha8566
    @neeshaneesha8566 Год назад

    Ok