कार्यक्रम हेर्दा पनि धेरै उर्जा मिल्यो। अवस्य पनि कृषकको पोल्टामा आउने फाइदा जति बिचौलीयाले खाएका छन्। सरकारले फलफूल,तरकारीको ठेट मुल्य तोकेर यो समस्याको समाधान गर्न आवस्यक छ।
पढे लेखेका साथि भाई हामिनै लाग्नु पर्छ।म नि कोरिय बसे कमाई राम्रै थियो तर सुजन जि ले भन्नु भए जस्तै त्यहाँ जिवन थिएना।मैले नि नेटहरुमा नै रिसर्च गरेर मेरो गाँउ सुहाँउदो काम बाख्रा पालन शुरु गरेको छु।सुजन जि जस्तै धेरै सोच भएका देशमा केहि गरौँ भन्नेहरुले उहाँबाट ठुलै प्रेरणा लिन सकिन्छ।धन्यवाद पावर मिडिय कृषकहरुलाई यसरी नै अगाडि ल्याई राख्नु होला।
देशमा कृषिक्रान्ती गर्ने भनेकै उहाँहरू जस्तै कृषकहरूले हो। जे होस एउटा उदाहरणीय व्यवसायी बन्नु भएको छ। राम्रो लाग्यो । पढेर माटो छुनु हुदैन भन्ने हरुले केही सिकौ । सार्है राम्रो सोच र काम सफलताको शुभकामना
मलाई पनि याे पेसा धेरै मन पर्छ। कृषि प्रधान हाम्रो देश अझै पनि अरु देश प्रति निर्भर छ। र साथै आफ्नै ठाउकाे तरकारी ले बजार पाउन नसक्दा दुख लाग्छ। हजुर काे बिचार धेरै राम्रो लाग्याे सर👌👏
नमस्कार, म पनि हाल बिदेशमा छु, मैले पनि मेरै देशमा केही गर्ने आँट गरिरहेको छु कृषि सम्बन्धी जानकारी दिनहुँ खोजिखोजि हेरिरहेको छु। आज खोजेको अन्तवार्ता भेटे खुशी लाग्यो धेरै प्रेरणा मिलेको छ।
अत्यन्तै राम्रो शिक्षा अाँत्मा निरभर्ता ज्ञान दिनुभएको छ मिडिया सबैलाई करोडौंको नमन छ ।हजुरले कृषिको बारेको जानकारी मलाई पनि दिनुहोस् सब्जि खेतीपाती बजारको बेचबिखन गर्नुपर्ने तरिका कसरी गर्नुपर्नेछ!र खेतीपाती अाधुनिक तरिकाबाट सहजरूपमा गर्नुपर्ने शिक्षा तालिम र सिप अत्यन्तै अावश्याक छ हामीलाई
Sujan Shrestha seems he knows what is he doing and very real agriculture scientist I would like to say. He is a great contact who wants to learn or collaborate with make Nepal real agricultural country. I am inspired and impressed!
Hi Sujan bhai, dherai ramro lagyo tapai ko Agricultur ko kura r kaam, mero marpha ko saag pani dekhena payo ajhai khusi lagyo.best of luck agami din ko lagi.
होइन एउटा कुराको भय मलाई सधैं लागिरह्यो, त्यो के हो भने मिडिया कर्मी जसले समाजलाई प्रतिनिधित्व गर्दै सकारात्मक कुरालाई फैलाउनु पर्ने हो तर हाम्रा पत्रकारहरुलाई पढेलेखेका मान्छेहरूले प्राज्ञिक क्षेत्रभन्दा बाहिर गएर काम गरेको कोही भेटियो भने बढाइचढाइ गरेर उक्त कामलाई तुच्छ र सङ्कीर्ण बनाइदिन्छन्। राम्रो र नमुना काम गर्ने, राजनीति र समाजसेवा भनेको पढेलेखेका र शिक्षित व्यक्तिहरूले नै हो गर्ने भन्ने कुरा कहिले बुझ्छन्?!
ढुंगे युगमा झैं ओढारमा बस्ने बा-आमाको कथा: भीरमूनिको कहाली लाग्दो जिवन >>> ruclips.net/video/imt9iqoQh-E/видео.html
हजुर्को नाम केहो
मिलेर काम गरौं सर, म पनि नेपाल आउन चाहन्छु।।
@@rampanta1330 sure. Let us know when you are back.
Agriculture must be innovation and echosystem
Waha sir ko address pauna sakinaxa ?
Malai gayera sikna man xa hajur
Sahayog garnu hos please
सुजन जिको काम र बिचारलाई ह्रदय देखि सलाम छ , यहाले चालेको हरेक पाईलामा सफलता मिलोस ....
पढेको मान्छे कृषक भयो भने यस्तो हुन्छ । गजब लाग्यो कार्यक्रम ।
जे होस एउटा उदाहरणीय व्यवसायी बन्नु भएको छ। राम्रो लाग्यो । पढेर माटो छुनु हुदैन भन्ने हरुले केही सिकौ ।
कार्यक्रम हेर्दा पनि धेरै उर्जा मिल्यो।
अवस्य पनि कृषकको पोल्टामा आउने फाइदा जति बिचौलीयाले खाएका छन्।
सरकारले फलफूल,तरकारीको ठेट मुल्य तोकेर यो समस्याको समाधान गर्न आवस्यक छ।
पढे लेखेका साथि भाई हामिनै लाग्नु पर्छ।म नि कोरिय बसे कमाई राम्रै थियो तर सुजन जि ले भन्नु भए जस्तै त्यहाँ जिवन थिएना।मैले नि नेटहरुमा नै रिसर्च गरेर मेरो गाँउ सुहाँउदो काम बाख्रा पालन शुरु गरेको छु।सुजन जि जस्तै धेरै सोच भएका देशमा केहि गरौँ भन्नेहरुले उहाँबाट ठुलै प्रेरणा लिन सकिन्छ।धन्यवाद पावर मिडिय कृषकहरुलाई यसरी नै अगाडि ल्याई राख्नु होला।
हेल्ले सर जी
देशमा कृषिक्रान्ती गर्ने भनेकै उहाँहरू जस्तै कृषकहरूले हो।
जे होस एउटा उदाहरणीय व्यवसायी बन्नु भएको छ। राम्रो लाग्यो । पढेर माटो छुनु हुदैन भन्ने हरुले केही सिकौ ।
सार्है राम्रो सोच र काम सफलताको शुभकामना
सूजन sir हजूर लाई मेरो हिर्दय देखी सलाम छ , sir हसम्रो नेपालमा आजभोली नेपाली यूवाले परिश्र्म नै गर्न सक्दैन ।
देशमा कृषिक्रान्ती गर्ने भनेकै उहाँहरू जस्तै कृषकहरूले हो।
कृषिप्रधान देशलाइ यस्तै सृजनशील ब्यक्तिहरुको खाचो छ!!
मलाई पनि याे पेसा धेरै मन पर्छ। कृषि प्रधान हाम्रो देश अझै पनि अरु देश प्रति निर्भर छ। र साथै आफ्नै ठाउकाे तरकारी ले बजार पाउन नसक्दा दुख लाग्छ। हजुर काे बिचार धेरै राम्रो लाग्याे सर👌👏
सहि हो अब किसान एक हुनै पर्छ।
Interview line ra dine both are perfect. Dami
बिचार सारै राम्रो।
Really this guy has lots of experience about agriculture..
This kind of person should be the agricultural minister in Nepal..
M from india..
Video हेरेर एकदमै राम्रो लाग्यो।
सुजन जी अति राम्रो सोंच
साह्रै जानकार मान्छे। यस्ता उद्यमीलाई सरकारले संरक्षण गर्दै अरु यस्ता थुप्रै उद्यमी जन्माउन सक्नु पर्छ। Good luck 👍
भाइ हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु।
Such a great mind and vision 🙌 watching this young farmers interviews are really motivating 👍
Ramrro bichar bhai ko best of luck
धेरै राम्रो सोच बिचार सुजन जि को, खुसी लाग्यो ।
yesta padhe lekheka yuba le nai krishi ko unnati pragati garna sakxa dhanyabad Sujan ji lai
सुजन जि को ब्यबसाय देख्दा सार्है लोभलाग्दो लाग्यो।
सहि जानकारी दिनुभयो उहाँले सरकारले बजार को व्यवस्थापन गरोस।
100% सहि कुरा उठान गर्नु भयो।
धेरै राम्रो सोचाइ छ सुजन जि
तंपाईको सोच राम्रो लाग्यो
I have learnt more than my 3 years horticulture course in New Zealand than watching his gentleman. Keep up good wrk .
great work Sujan ji
पेशा त आफ्नो ठाउँ मा छ सबैले एउटा एउटा काम गर्नै पर्छ तर मलाइ वाहाको बिचार सारै मन पर्यो ।
yaak dam ramro lagyo sujan ji ko bichar !!! @power media network le sujan ji lai contact garne madyam ni bandiye hune....
वोव कत्ति राम्रो सोच सुजन जि को।
नमस्कार, म पनि हाल बिदेशमा छु, मैले पनि मेरै देशमा केही गर्ने आँट गरिरहेको छु कृषि सम्बन्धी जानकारी दिनहुँ खोजिखोजि हेरिरहेको छु। आज खोजेको अन्तवार्ता भेटे खुशी लाग्यो धेरै प्रेरणा मिलेको छ।
Ramro program bahini..🙏
ठिक छ
ज्ञान बर्दक राम्रो लाग्यो ।।
Well done 👍. Nepal need people like you! Keep it up 💪👍 the interview linee sister pani sarai manparyo, good questions!
राम्रो लाग्यो।अरुलाई पनि सिक्ने सिकाउने युवालेनै गर्नुपर्नेछ ।
सरनिय काम युवाको सबैले सोचने सिक्नुपर्ने
मेरो जस्तै सामुहिक सोच रहेछ्। 1 कृषि सडक, अाौजार र सामुहिक ग्रुप हुनु नितान्त अाबष्यक हुन्छ
Positive energy. thank you
सार्है राम्रो सोच र काम सफलताको शुभकामना
Dai salut😊😊😊😊🇳🇵🇳🇵🇳🇵
Sujan ji ko soch ekdam ramro rayacha kusi lagau
हिसाब ठिकै हो
अत्यन्तै राम्रो शिक्षा अाँत्मा निरभर्ता ज्ञान दिनुभएको छ मिडिया सबैलाई करोडौंको नमन छ ।हजुरले कृषिको बारेको जानकारी मलाई पनि दिनुहोस् सब्जि खेतीपाती बजारको बेचबिखन गर्नुपर्ने तरिका कसरी गर्नुपर्नेछ!र खेतीपाती अाधुनिक तरिकाबाट सहजरूपमा गर्नुपर्ने शिक्षा तालिम र सिप अत्यन्तै अावश्याक छ हामीलाई
Sujan ji ko bichar mahan chha
Very motivated show..
किसानले गरेको उत्पादित सामानको मोनोपोलि हट्नु आवस्यक छ।
dherai ramro kura garnu vayo hjr le
Damn, agriculture ko ta science book nai nikale huni Sujan sir le. So much detailed knowledge.
राम्रो काम
Sujan sir hajur ko ajai derai derai subhakamana ajai derai pragatiko lagi subhakamana ani hami jastai manchhe lai sikni mauka paiyosh....👏👏👍👍🙏🙏🇳🇵🇳🇵⚘⚘
nikkai khusi chu bikas ko bato ma lageko ma..... mero eutai wish hajurlai neta haru ko ankha naagos... be success
राम्रो काम, जे गरौ आफ्नै माटो मा गरौ प्रगती को लागि सफल्ता को सुभकामना
एक दमै सही भन्नु भो
Woww great though sujan jee first priority is system of government.
सहि छ गफ पनि बबाल हान्दोरहेछ यो दाइ
Guf hoin lesson ho
Great Vision , Great thoughts . Keep Going
Sujan sir ko kura ekdam ramro xa yo kura sabai kisan le bujnu parxa..
You are grat thiking &you are right personalities .
Inspiring Cha video. Salute to sujan jee
धेरै राम्रो काम
Eakdam ramro lagyo yo program
All the Best
I am Impressed Sujan Bhai.
Wow yo ho patrakarita bunu+sujan brother ko agriculture concept 1000 salute both of you
एक दम राम्रो
Sujan Shrestha seems he knows what is he doing and very real agriculture scientist I would like to say. He is a great contact who wants to learn or collaborate with make Nepal real agricultural country. I am inspired and impressed!
पढेको मान्छेको कुरै फरक कामै फरक
Wow hjrko soch rw kam .....💕💕👍👍👍👌👌
Nice is another good program. Motivational.
Good job bro best of luck
best wishes for u sujan..
सहि कुरा हाे
Wow good jop dhai
❤Nice thinking . Next level vision . Best of luck one day you will success what you think. we all are with you daju ❤
Great job sujan Dai!!🙏🙏
कुरा सै हो 100/1000 रौ जना मीलेर सारा देख लाई माल सप्लायर गरम
Good job malai pani nepal mai kehi garna man laachha.
Hi Sujan bhai, dherai ramro lagyo tapai ko Agricultur ko kura r kaam, mero marpha ko saag pani dekhena payo ajhai khusi lagyo.best of luck agami din ko lagi.
vai le ramro kura garnu vayo krisi sambandi👍👍
Ekdam ramro information
Sujan dai great thinking
Eklai eklai nagaru 100 jana milera garau hajarau hector ma garau
What a line bro man xoyo garnu parne nai ho
garnu parx milera
Good job sujan ji
सलाम
Good job brother
Good work and best inspiration
Very nice full of energetic, really great 🙏
होइन एउटा कुराको भय मलाई सधैं लागिरह्यो, त्यो के हो भने मिडिया कर्मी जसले समाजलाई प्रतिनिधित्व गर्दै सकारात्मक कुरालाई फैलाउनु पर्ने हो तर हाम्रा पत्रकारहरुलाई पढेलेखेका मान्छेहरूले प्राज्ञिक क्षेत्रभन्दा बाहिर गएर काम गरेको कोही भेटियो भने बढाइचढाइ गरेर उक्त कामलाई तुच्छ र सङ्कीर्ण बनाइदिन्छन्। राम्रो र नमुना काम गर्ने, राजनीति र समाजसेवा भनेको पढेलेखेका र शिक्षित व्यक्तिहरूले नै हो गर्ने भन्ने कुरा कहिले बुझ्छन्?!
great sochai sangai kam im really inspire you
From Nepal now a PhD graduate in US always think of these kinds of farming. We need scientific farming like these.
Ramro lagyo sujan ji ko bicgar
Great sir wonderful
Very useful video n best of luck brother
Ramro x sir
i think i quit my job iam not satisfied my job , its good inspiration thank you so much daju
Namasakar Sir