अति उत्तम काम गर्नु भएछ हाकीम साबले ... हाम्रा हाॅडीघोप्टे नेताभनाउॅदा हरु देशको सम्पती डाका गर्नु भन्दा यसरी ब्याबसायिक काम धन्दा गरन हुॅडार हो ...??!! नाम पनि दाम पनि....
कृषक राजेन्द्रराज पन्तको यो गाई फार्म गोर्खाको च्याङ्लिमा रहेको छ । एक शहरिय परिवारमा हुर्केका व्यक्ति आफ्नो पुख्यौली थलोमा आएर सारा जिवन कृषि कर्ममा समर्पित गर्नु चनचुने कुरो होइन । त्यसै त नेपाल कृषि प्रधान देश हो, यसरी नै धैर्यताको साथ गाँऊ घरमै कर्म गर्न सके देश बन्न समय लाग्दैन ।
मित्र, यी गाई हैनन्, पूतना हुन्..! यिनको दुधमा बिष छ..! सेवन गर्नेहरु सावधान हुनुहोला..! दाजुले मेहनत र दुख त निक्कै गर्नुभएछ, तर यस्तै दुख हाम्रा गौमाताको लागि गरेको भए उत्तम हुने थियो.! जय गौमाता..!
जर्सी गाई र होलस्टान दुबै प्रजातिका गाई मध्यपहाडमा पाल्न सकिन्छ ??मेरो जिज्ञासा#अनि यस्तै प्रेरणादायक इन्टरभिउ हेर्न पाए धेरै मान्छे कृषिमा प्रेरित हुने थिए।
Aapue ma tw heyreyko heyrai vaya waaaa salute you ...aafnai des ma kei garna paya khuse lagxa eta bahira kaireyko gulami hunu vandha Nepali ko gulmmi hunu ma kei dukha xaina
नम्बर १# जुनसुकै काम गर्न पनि राजनीति टचहुनुप्रछ नत्र गरि खन दिदैन्न नम्बर २# हामी बिदेश मा हाम्रा छोराछोरी बजारमा अनि यिनिहरुको दुध बिकेकोछ सबै गाउँमा बस्नेहोभने कोलेखाने यिनी हरुको दुध नम्बर ३#यिनिहरुको दुध सबै बिसाईधी छ सुई भितामिन र सोदा नम्बर ४# राम्रो कमाइ हुनेहोभने यिनी हरुलेभन्दैन्न सबै राजनिती साट गाथा मिलाईकन जन्ता लुतेको पैसा हो
Power media network च्यानल मा मैले हेरि सके पछि भन्न मन लाग्यो कि नेपाल का यस्ता धेरै फारम मा देखेको छु दूध पैसा फाइदा का खुब कुरा हुन्छ तर गाई भैंसी को शरीर दुब्ला अनि साप्रा मा गोबार को लद्रो जमेर बसेको हुन्छ के यहि हो त गौ सेवा? मुनाफा मुखी।
Sab thik tara yo headline ma agriculture ko news xa vane...yo bata lakh yo bata crore....yo kura malai chai chitta bujena....yo paisa herera tespatti lagnu vanda....ichya hunu parxa
Namaste Panta Sir..Hats off to your dedication towards this great job..hope to see u soon in future..u r iconic person..thanks to the channel also for providing such a interesting video ..
Sabai kura man paryo tara machine bata dudh doeko man pardeina. Tyasma gaaiko soshan hunu ko sathei gaailai dukhne ra kahile kahi khoon niskera duddh ma parne hunxa
Yek dum utkrista sir ajjai pani saudiko almarai jasto companima visiting bhaye ramro kinaki yekai thauma pachasau hajarle nokari garxan tehibata chij butter harek chi pack dahi dudh sabai pack ani workaer lai fecyliti adhunikta yekaichoti grahakka use hune khalko hos harek itemsko tehi banera yekaichoti afnai gadile purayo bhane rojgari dherai ra bidesma pani jawos gaye ramro
नेपालमै भेटिए पाँच लाखको बोका, यसरी गर्नुहोस् अत्याधूनिक शैलीमा बाख्रापालन >> ruclips.net/video/IxbmSkfm1JA/видео.html
कर्म गर्न सक्नु पर्छ।काम धेनु गाई नाम नै काफी रहेछ।
साह्रै राम्रो
अति उत्तम काम गर्नु भएछ हाकीम साबले ... हाम्रा हाॅडीघोप्टे नेताभनाउॅदा हरु देशको सम्पती डाका गर्नु भन्दा यसरी ब्याबसायिक काम धन्दा गरन हुॅडार हो ...??!! नाम पनि दाम पनि....
Nice
दूध दुहुने मेसिनलाई कति रूपैया पर्छ सर
यो मान्छेको कार्यक्रम नेपाल हुदै देखिन हेरेको म उहाँ उमेरले, कामले, अनुभब सबैले नमन गर्न लायकको ब्यक्ती हो।
कृषक राजेन्द्रराज पन्तको यो गाई फार्म गोर्खाको च्याङ्लिमा रहेको छ । एक शहरिय परिवारमा हुर्केका व्यक्ति आफ्नो पुख्यौली थलोमा आएर सारा जिवन कृषि कर्ममा समर्पित गर्नु चनचुने कुरो होइन । त्यसै त नेपाल कृषि प्रधान देश हो, यसरी नै धैर्यताको साथ गाँऊ घरमै कर्म गर्न सके देश बन्न समय लाग्दैन ।
Phone number pauna sakinx rajendra uncle ko
यकदम राम्रो नि
धेरै राम्रो
यउटा उदाहारणिय ठुलाे गाई फर्मकाे साथै गाेर्खा च्याङ्लिलाइ पनि परिचित गराउछ।
धेरै राम्रो video
बधाई छ धेरै राम्रो काम को लागी अन्कल
सारै राम्रो ।।हामी सबैले हजुर को कुरा, काम धेरै राम्रो ।
Dherai ramro....
Sarai ramro....he is real nepali
Mero gaikhur, chyangliko pragati, dhanya cha panta sir hajurlai. Hamro gorkha ko shaan ho hajur.
Love from the Nepal tarai 🇳🇵
bahut ramro idea
लगनशील,आत्माविश्वास र धर्यता भयो भने नेपालमै धेरै आम्दानी गर्न सकिने रैछ भन्ने सन्देश यो भिडियो मार्फत पाउन सकिन्छ।।❣️❣️🇳🇵🇳🇵
Napal mi good ida
तपाईंले गाई सुरु गर्दाको गाई छ अझै पनि पहिलो गाई तेस्लाइ देखाउनु भको भए राम्रो हुन्थ्यो हेर्ना अझै मजा आउथ्यो
धेरै राम्रो !!
राम्रो काम
deree ramro x a.
Dami lagyo sir desh bikash yasari ta hune ho.
best of luck sir
अति राम्रो काम
It's my village...I really proud panta family.😌😌
kun jilla hora
Woow..!! Very nice 👌👌 ND good 👍👍 work...tq.very much...!!
Wow great
Nice kathmandu ramro Nepal i
good job sir
Ramro kam garnu bhayeko raxa dai le
#namunapokhara
Great job hajur thank you
Good job sir.
dhari ramro kam ..
Salute uncle hajur lai
हाम्रो ठाउ
जय लक्ष्मी माता 🙏🙏🙏🙏
Great work sirko.
Good.job
Very nice
Dherai ramro
नमस्कार राम्रो कुरा हजुरले बाछो र बृद्ध गौमातालाई कसरी ब्यवस्थापन गर्नु भएको छ?
Great job
its so inspiring video.....yo dekhara malai ni gai palan garihalau jasto lagyo but dekhe jati sajilo ta hudaina..😀
Nice job
Hajur ta hami yowa haru perna hunu hunxa derai khusi lagiyo .
good sir
Hamro Nepali director le yestai true story haru, family ra farmer ko importants didai movie vanayeko vaye kati hit hunthiyo hola
😊😊😊
अाफ्नाे भुमि अाफ्नाे माटाे अनि अरुकाे गुलाम किन गर्नु पर्याे गरे के हुदैन रैछ त सलुट छ हजुरलाई
Good job
खै गुणस्तरीय गाइ त लागेन !तर ठिकै छ !! जय क्रीशी ,जय कीसान !!!
good
salut..
Well done dai
Soo godddd
Wow salam cha tapai lai 🙏🙏🙏🇳🇱🇳🇵❤
Jay gau ma...!!
महान काम
यहाँ उत्पादन भएको बाछा चाहिँ कहाँ फाल्नु हुन्छ स्पष्ट पारिदिनुहोला
Nice
Sahi badh
मित्र, यी गाई हैनन्, पूतना हुन्..!
यिनको दुधमा बिष छ..!
सेवन गर्नेहरु सावधान हुनुहोला..!
दाजुले मेहनत र दुख त निक्कै गर्नुभएछ, तर यस्तै दुख हाम्रा गौमाताको लागि गरेको भए उत्तम हुने थियो.!
जय गौमाता..!
good luck
ठाउँ ठेगाना केइ नदेको किन हो पत्रकार साथी । दुइ पटक भ्रमण गर्न पाएको फार्म हो मेरा लागि यो गोरखाको हो ।
Nepal Maai Hiraa phalauna sakincha xa #Bonotgtm
motivated
राजेन्द्रराज पन्तसर सङ्गराम्रो परामर्ष पाइयो अब एकहप्ता को कोर्शलियेर गाइपाल्ने सोचबनाये कनत्याक नम्बर पाउन पत्रकार ज्यु
yesari garne ho kaam vaneko.... barsau dekhiko mehanat ko fal aaile aayera katti mitho ... hait... no wards to say.... jay hos
Salamxa Buba lai Ramro kam garnu vayo hajurle
मसँग जमिन छैन घाँस लगाउने काम गर्ने रुचि छ अहिले साउदीमा छु ६०,७० हजार महिनाको कमाउछु
Waa salute you
यो फर्म कुन ठाउमा हो?यश बारे कहा सम्पर्रारव्ने?मेडियाम्यानजी?
राम्रो ब्याबसाय अनि खोलाको पानि तानेको हिम्मत माने।
Thanks your
Congratulations sir 👌🙏✋✋
good job sir #usmanwaiba
Gayetri quality cha hai aaru vanda mero bichar ma
Sweet
जर्सी गाई र होलस्टान दुबै प्रजातिका गाई मध्यपहाडमा पाल्न सकिन्छ ??मेरो जिज्ञासा#अनि यस्तै प्रेरणादायक इन्टरभिउ हेर्न पाए धेरै मान्छे कृषिमा प्रेरित हुने थिए।
धेरैले उहा बाट सीक्नु जरुरी छ
रोग खानेकुरा विटामिन बेबसतापन समबनदि पनि समपुरन जानकारि को वियो बनाउनुसनहइ thank you
Aapue ma tw heyreyko heyrai vaya waaaa salute you ...aafnai des ma kei garna paya khuse lagxa eta bahira kaireyko gulami hunu vandha Nepali ko gulmmi hunu ma kei dukha xaina
मेसीन बाट दुध निकालदा गाई लाई कती दुखछ होला हजुर बयपार मात्रै नहेरौ, गौ माता लाई पनी दया गरौ,😭😭😭😭
हातले दुहुनू भन्दा मेसीन ( कलस्टर ) लगाएर दुहुनु सहज र सजिलो हुन्छ
बिदेशमा गएर अरुको बिकाश गरेर हाम्रो गरिबीको निकाश कहिले हुने हो? यहा जस्तै सृजनशील ब्याक्तित्वको मार्ग अबलम्बन गरौं।।
Appreciative farm, I like it.
नम्बर १# जुनसुकै काम गर्न पनि राजनीति टचहुनुप्रछ नत्र गरि खन दिदैन्न नम्बर २# हामी बिदेश मा हाम्रा छोराछोरी बजारमा अनि यिनिहरुको दुध बिकेकोछ सबै गाउँमा बस्नेहोभने कोलेखाने यिनी हरुको दुध नम्बर ३#यिनिहरुको दुध सबै बिसाईधी छ सुई भितामिन र सोदा नम्बर ४# राम्रो कमाइ हुनेहोभने यिनी हरुलेभन्दैन्न सबै राजनिती साट गाथा मिलाईकन जन्ता लुतेको पैसा हो
Power media network च्यानल मा मैले हेरि सके पछि भन्न मन लाग्यो कि नेपाल का यस्ता धेरै फारम मा देखेको छु दूध पैसा फाइदा का खुब कुरा हुन्छ तर गाई भैंसी को शरीर दुब्ला अनि साप्रा मा गोबार को लद्रो जमेर बसेको हुन्छ के यहि हो त गौ सेवा? मुनाफा मुखी।
Sab thik tara yo headline ma agriculture ko news xa vane...yo bata lakh yo bata crore....yo kura malai chai chitta bujena....yo paisa herera tespatti lagnu vanda....ichya hunu parxa
Namaste Panta Sir..Hats off to your dedication towards this great job..hope to see u soon in future..u r iconic person..thanks to the channel also for providing such a interesting video ..
himmat ko kheti ...sath diye hunxa ni ....ramro kam ...
Sabai kura man paryo tara machine bata dudh doeko man pardeina. Tyasma gaaiko soshan hunu ko sathei gaailai dukhne ra kahile kahi khoon niskera duddh ma parne hunxa
O ho
दूधमा त फोहोर परेको जस्तो छ त?अलि सफा सुग्घर पनि गर्नु पर्छ नि मानव स्वाथ्य सँग खेलवाड नगरौं।
Yek dum utkrista sir ajjai pani saudiko almarai jasto companima visiting bhaye ramro kinaki yekai thauma pachasau hajarle nokari garxan tehibata chij butter harek chi pack dahi dudh sabai pack ani workaer lai fecyliti adhunikta yekaichoti grahakka use hune khalko hos harek itemsko tehi banera yekaichoti afnai gadile purayo bhane rojgari dherai ra bidesma pani jawos gaye ramro
kun thauma ho yo ramro rexa
Sir Hajur ko namar pauna
Sir school establish ma video banauna please
fantasty job man !!
🙏🙏🙏🙏
Wowo afno gau ko gaifaram pa.na.pa 7 gorkha chyangling