पहिले लगानी 3 करोड भने पछि। सबैले भन्ने गर्छ्न बिदेश जानू भन्दा यहि केही गर्नु राम्रो। यदि त्यो बिदेश जाने सग 3 करोडौं पैसा हुन्थो भने किन त्यो मान्छे बिदेश गएर अर्काको काम गर्थो। जब कि बिदेश जान लाग्ने लगानी एकलाख देखि 2 लाख पनि साहु सग पैसा लिएर जानू पर्ने अवस्थामा कसरी 3 करोड को लगानी गरेर उस्ले यस्तो काम गर्न सक्छ।
बिदेश जानबाट युवा बर्गलाई रोक्ने तपाईंको बिचार महान छ । तपाईं जस्तो ब्यक्तिको हाम्रो देशमा अति खाचो छ तर के गर्नु हाम्रो देशमा फताहा भ्रस्त नेताहरुको बिगबिगी छ । तपाईंको बिचार र मेहनत दुबैलाई मेरो सलाम छ ।
wow..कति सजिलै सङ बन्नु भयोत आप्नै देसको माटो म सुन फल्छ रे 3 करोड भएत सुन तेसै फली हाल्छ केको बिदेस जानू घर्म तीन हजार नभर बिदेस जानू प्रर्छ भन्न लाई कति सजिलो छ है 😁 तीन करोड हुने मान्छे के बिदेस जान्छ
Thanks congratulations better brilliant best wishes for your lifestyle and future jyo jyo rajan fyafulla keep your duties continue for life and work good try again tomorrow for life I'm with you
कार्य सराहनीय छ तर कुखुरा पालकमा अझै तालिम को अभाव देखियो ॥ खासमा के हो कुरा बेच्ने चल्ला रे 5,6 ओटा मात्रै छन तर लगानी चै ३ करोड भन्ने यो भित्रि खास कुरा के हो??
Hjr harusita mo yo bimti garxu mo India Darjeeling Basi hu mo pni lokol kukra palum vaneko hai Tara ewta samasaya xa ki desan lagne gawmoi rurihaija jasto bimr kukralai lagxa abo yo roknulai k kasto medicene use garnu parxa plz jankari Dino's hoi
म एउटा लोकल कुखुरा पालक हुं कुखुरा पाल्न त सजिलो छ तर बेच्न निकै कठिन छ,चल्ला पनि भाले मात्र भनेर १०० /१२० रुपैयां प्रति गोटा दिन्छन।चल्ला बेच्दा हामि ५००/- प्रति केजी निकाल्ने भन्छन जब कुखुरा तयार हुन्छ कुखुरानै निकाल्दिन्न नबिकेपछि सस्तो मा बेच्न पर्यो अनि ३०० देखि ३५० सम्म लान्छन म दिक्क परिसके कृपया आफ्नो नंबर दिनुहोस चल्ला पनि हजुरसंग लिन्छु कुखुरा पनि तपाई निकालिदिनुहोस प्रति महिना २०० कुखुरा।मेरो घर रुपन्देहि को थकालीचौक मा हो बुटवल जानुभन्दा २५ किमी पहिला फायरलाईनबाट भित्र
La savai thikai vayo ready vayo mme tara bechni thau dekhaideu na lignu parena vanya ki boiler lai jhai khor nii hanne thau dekhaunu paro hainara #palpa
Yo pure local hain .. koilar ffg ho maila Pani 9 manina paleko palna dhau xaina ra ays laai rog pani yeti dherai lagdain tar . Yo kukhura bikdai na bikera Mero 4laakh soksan vako xa .. Hawa ko gaf ma na lagau sakxau vane bangur palan gar dherai faida xa
Bro malai sab thaha xa koilar ffg ho yo ffg ko matlab local ra. Koilar mix garera banko Indian parjati kukhura ho yo dekhne bela local jastai dekhinxa tar yasko test local jastyo hudai . Maila pani pahela yo kaam gareko ho Kukhura kinne manxe haru yak choti kinera Lage paxii arko choti farkera pani Lina aaidai thiya aba tapai le bechna saknunx vane palda vayo.
कुरा त ठिकै हो तर हामी जस्तो सानू अनि धेरै लगनी गर्न न सक्ने किसान हरु ले कसरी गर्न सकिन्छ भन्ने कुरा पनि गर्दिनु वको वये राम्रो हुन्थ्यो । हामी धेरै भनेको एक लाख लागनी गर्न सक्ने छौ कसरी गर्ने हो ????
2,3 करोड लगानी गरे पछि 5 लाख नकमाए त तेइ कुखुराको सुलि हेरे भैगयो नि। मन्त्री देखि नेता सम्म अझै सम्पती वालाको कुरा सुन्दा पनि कान्सिरी तातिन्छ नेपाल मै लमाइन्छ रे बिदेस मा कमाउने पैसा।
यत्रो लगानी गर्न पनि त सक्न पार्यो नि ?? र आर्को कुरो जत्ति भन्न सजिलो छ तर गर्न त्यो भन्दा चौबल गाह्रो छ त्यसैले अरुको देशमा भएपनि without tension मज्जाले Duty गरेर खाएर बर्षमा ९/१० लाख जम्मा गर्न सजिलो छ।
गरे पछी नेपाल मा जे पनि हुन्छ।भनाइ राम्रो हो।बीदेश जाने युवाहरूलाई रोक्न भनेर रे त्यसका बाजे 2,3 करोड काहा बात ल्याउनु लाख रुपैयाँ त रीन कादेर बीदेश जानुपर्छ ।।।मेरो पनि बीचार छ तर लगानी सुन्दा नै बीहोस हुन्छु।
nepali lai guffma kasle sakxas sirr...crore pani kaha hunu sir hatchery btai kati challa nikalyo .. feri 11 hajar challa pani dekirakeko xaina... hola 15 20 lakhko lagani tara guff chai ksto deko k budo le
धेरै राम्रो लाग्यो तर यति लगानी भए कोइ विदेश जादैन अर्को कुरा सबै नेपालीले कुखुरा पाले खाने कस्ले विदेशी व्यापार हुनुपर्छ
पहिले लगानी 3 करोड भने पछि। सबैले भन्ने गर्छ्न बिदेश जानू भन्दा यहि केही गर्नु राम्रो। यदि त्यो बिदेश जाने सग 3 करोडौं पैसा हुन्थो भने किन त्यो मान्छे बिदेश गएर अर्काको काम गर्थो। जब कि बिदेश जान लाग्ने लगानी एकलाख देखि 2 लाख पनि साहु सग पैसा लिएर जानू पर्ने अवस्थामा कसरी 3 करोड को लगानी गरेर उस्ले यस्तो काम गर्न सक्छ।
3 करोड भने पछि जग्गा, त्यो bhawan, hatcheri mechine र दाना पानी, lagani सबै जोडेर अनि badaichadai garera pani bhandya holani
Good raja
🤣🤣🤣🤣👏👏
एकदम सहि कुरा गर्नु भो सर
हो ! गुरु, मेरो मन कै कुरो गर्नु भो ! हामी बिदेश गएर जिबन भर मा एक करोड कामाउने हैसियत पनि छैन ! अनि कसरी यस्तो उध्योग चलाउने ?!!
सारै राम्रो लाग्यो मलाई, तपाईंको उदध्याेक देखेर, धेरै धेरै धन्यवाद छ सरलाई। 👍
धेरै राम्रो भिडियाे सर
Rajan ji ati ramro lagyo hajur ko kukhura palan
बिदेश जानबाट युवा बर्गलाई रोक्ने तपाईंको बिचार महान छ । तपाईं जस्तो ब्यक्तिको हाम्रो देशमा अति खाचो छ तर के गर्नु हाम्रो देशमा फताहा भ्रस्त नेताहरुको बिगबिगी छ । तपाईंको बिचार र मेहनत दुबैलाई मेरो सलाम छ ।
धेरै राम्रो लाग्यो।
यो लगानि धेरै भयन र बिदेस जानलाइ त १/२ लाख मात्र लाग्छ यता त २/३ करोड को कुरा पो आयो
राम्रो काम राजन के.सि.दाइ एकदिन भेटनेछु हजिरलाइ हजुरकै फम पुलबारि गाबिस मा आएर।
wow..कति सजिलै सङ बन्नु भयोत आप्नै देसको माटो म सुन फल्छ रे 3 करोड भएत सुन तेसै फली हाल्छ केको बिदेस जानू घर्म तीन हजार नभर बिदेस जानू प्रर्छ भन्न लाई कति सजिलो छ है 😁 तीन करोड हुने मान्छे के बिदेस जान्छ
Thanks congratulations better brilliant best wishes for your lifestyle and future jyo jyo rajan fyafulla keep your duties continue for life and work good try again tomorrow for life I'm with you
तेस्काबाजे ३ करोडको लगानी भनेपछि।। मान्छेको होसबन्द होला सातोपुत्लो जाला....
🤣🤣🤣🤣🤣
Mero Gayo
😁😁😁😁😁😀😀होनि
भारत मा 25रु नेपाली मा पाउने चल्लो नेपालमा 60 धन्य हो लुतेरा हरु झन तेस्मै नेपाल सरकारको अनुदान
राम्रो छ।
कुखुरा बिक्री हुनुमा पनि बैदेसिक राेजगारकाे महत्त्व हाेला नि सबै ले देशै भरि कुखुरा पालन मात्र गरेर।बस्ने हाे भने कस्ले किनेर खाने ।
Ho ni sahi kura
ekdamai ramro kam kothalani garnu bhayexa hajurlai dherai dherai subhakamana hai hajur
यक डेड लाख बाट सुरुवाद गर्नुस उपयुक्त हुन्छ भने को भय आट आइपो हाल्थो कि
मिस्ट्रर ज्याक्पोट दाजु
आहा क्या रहर लाग्ने ।
अब दुबई बाट फर्किए पश्चात् मेरो काम यस्तै गर्ने प्लान छ ।
Good luck hjr
बिदेश जाने सबैले पाल्यो भने बिक्री गर्न गारो होलाली त
Aru-aru pyasha garnu parchha ni bro
Kosaile bangur palne kosaile gai palne kosaile bakhra palne
सहि कुरो
हाहा अनि रेमिटान्स पनि उठ्दैन
हजुर रामराे लागयाे म दारजिलिङबाट के याे खरिद गरन हामि दरजिलिङगे सकछाै सकछाै भने कसरि सकछाै किनकि टाडाे परछत लाेकाेल कुखुराकाे पालन गरने बिचार मेराे छ
कुन ठाउ हो कन्टेयाक्ट कसरी गर्ने?
Nice video thanks
धेरै राम्रो ब्यबसाय रैछ मलाइ पनि मन पर्यो
म पनि यो ब्यबसाय गर्न चाहन्छु हजुरले देलिभरी गर्नु हुन्छ कि हुन्न
I am 16 years old ...but i want to do business in my future ..it is very goood i am planning to do it in my village ..
धेरै राम्रो कुरा सबै लाई सन्देश दिनु भो अति खुशी लाग्यो
कार्य सराहनीय छ तर कुखुरा पालकमा अझै तालिम को अभाव देखियो ॥ खासमा के हो कुरा बेच्ने चल्ला रे 5,6 ओटा मात्रै छन तर लगानी चै ३ करोड भन्ने यो भित्रि खास कुरा के हो??
यो भिडियो हेरेर गरिब को पोच छैन दश बिसहजार कमाउने गरिब तिन करोड़ लगानी गर्न सक्दैन
Wow dherai sandesh mulak video.
राम्रो छ, प्रगति होस्।
Hjr harusita mo yo bimti garxu mo India Darjeeling Basi hu mo pni lokol kukra palum vaneko hai Tara ewta samasaya xa ki desan lagne gawmoi rurihaija jasto bimr kukralai lagxa abo yo roknulai k kasto medicene use garnu parxa plz jankari Dino's hoi
Dherai ramro
Boiler yakai sath 5000 ne bechna sakenxa but local vanne betakai bekdana sir aulto kura garnu vo
Dherai dherai ramro lageyo.
Very nice 👌
धन्यबाद जानकारिको लागि हामिहरुलाइ पनि अनुदान्को ब्यबस्था गरिदिनु पर्यो
कुखुरा पाल्ने बिचार भय सनै लगानि बाट पनि गर्न सकिन्छ
सबै भन्दा राम्रो लोकल कुखुरा खानु होला बोइलर कुखुरा भनेको हाम्रो आफ्नै सरिरलाई हानी नोक्सानी तिर लादै छौ भन्ने बुजे हुन्छ।
Thik vannu vayo hajur le mero channel ma.hernus tw maile pani tei gareko xu♥️
Kati ramailo herda panikhushi lagyo
राम्राे
waaw good job
Dhirai ramro ho dada thanks for you
😀😎इआ
Very good job
म एउटा लोकल कुखुरा पालक हुं कुखुरा पाल्न त सजिलो छ तर बेच्न निकै कठिन छ,चल्ला पनि भाले मात्र भनेर १०० /१२० रुपैयां प्रति गोटा दिन्छन।चल्ला बेच्दा हामि ५००/- प्रति केजी निकाल्ने भन्छन जब कुखुरा तयार हुन्छ कुखुरानै निकाल्दिन्न नबिकेपछि सस्तो मा बेच्न पर्यो अनि ३०० देखि ३५० सम्म लान्छन म दिक्क परिसके कृपया आफ्नो नंबर दिनुहोस चल्ला पनि हजुरसंग लिन्छु कुखुरा पनि तपाई निकालिदिनुहोस प्रति महिना २०० कुखुरा।मेरो घर रुपन्देहि को थकालीचौक मा हो बुटवल जानुभन्दा २५ किमी पहिला फायरलाईनबाट भित्र
Malai pani manparxa gharyasi Mahila HARULAINI yo byabasai RAMRO HUNXA
Nice
Very nice job . Thanks sir . Your idea is very good .all the best sir
good dherai soch
राम्रो काम दाजु
Jholay youtubay patrakar ko bich ma tapai lay ramro news ra ramro kam liyera aaunuvaxa great effort ra firm garnaylai suvhakamana 👍👍
Good
Ramro ra x
Good job
Lockal kukhra palangernalai desanbata jogaunulai kun ausadi prayog gernuperxa hajur
La good job Dev bhadai
Good xa dai
राम्रो छ
Good job ma pani garxu
Wow very nice would bro keep it up
कुन ठाउँमा छ हजुर यो फर्म अदर गरे हुन्छ
200 सय कुखुरा पालनलाई कति जति लगानी होत त
हुनेलाई जहातही नहुनेलाई कांहिनकांही ।करौडको मालिक रहेछन् घाटा भएर केही हुदैन म जस्तो गरीबको सपना मात्र हो
खास हेचरी मा कति रकम पर्छ होला जानकारी पाउन सकिन्छ कि सकिन्न भन्दिय मा आभारी भैइन्थिओ
कृपया भिडियोमा दिएको नम्बरमा कल गरेर जानकारी लिन सक्नु हुनेछ ।
धन्यवाद
La savai thikai vayo ready vayo mme tara bechni thau dekhaideu na lignu parena vanya ki boiler lai jhai khor nii hanne thau dekhaunu paro hainara #palpa
Good video
Daju Ani khukhrako rog Aauda kasari bachaune vanidinus na
Yo pure local hain .. koilar ffg ho maila Pani 9 manina paleko palna dhau xaina ra ays laai rog pani yeti dherai lagdain tar . Yo kukhura bikdai na bikera Mero 4laakh soksan vako xa .. Hawa ko gaf ma na lagau sakxau vane bangur palan gar dherai faida xa
Lokal ho bro koilar ko ta pyalo khutta hunxa ani thulo pani hunxa rw ani thulo pani hunxa koilar hidna ni sakdaina boilar jasto garerw hidxa
Bro malai sab thaha xa koilar ffg ho yo ffg ko matlab local ra. Koilar mix garera banko Indian parjati kukhura ho yo dekhne bela local jastai dekhinxa tar yasko test local jastyo hudai . Maila pani pahela yo kaam gareko ho
Kukhura kinne manxe haru yak choti kinera Lage paxii arko choti farkera pani Lina aaidai thiya aba tapai le bechna saknunx vane palda vayo.
@@homraj8750 ho hai dekhna lai ta lokal jastai dekheko xa ta
kuro sahi ho
Anii bangur ma pni noksan vako x ni bro😂😂😂j garum nirantar garnus ramro hunx
good
बिदेशी हुनु को पीडा पैसा नभयर हो हजुर 3 करोड भय किन जानू प्रयो बिदेस
😂😂
कुरा त ठिकै हो तर हामी जस्तो सानू अनि धेरै लगनी गर्न न सक्ने किसान हरु ले कसरी गर्न सकिन्छ भन्ने कुरा पनि गर्दिनु वको वये राम्रो हुन्थ्यो । हामी धेरै भनेको एक लाख लागनी गर्न सक्ने छौ कसरी गर्ने हो ????
nice
2,3 करोड लगानी गरे पछि 5 लाख नकमाए त तेइ कुखुराको सुलि हेरे भैगयो नि। मन्त्री देखि नेता सम्म अझै सम्पती वालाको कुरा सुन्दा पनि कान्सिरी तातिन्छ नेपाल मै लमाइन्छ रे बिदेस मा कमाउने पैसा।
Very good job...
Lockal khukura kha dakhi lina sakinxa hola sir
लगानी अति लागत मनु होस
अनुदान त पावर हुने लाई मात्र रहेछ अनुदान पचाऊने बाटो बाउ छोरा को
Tasti tasti ho hunali jata batapane
यत्रो लगानी गर्न पनि त सक्न पार्यो नि ?? र आर्को कुरो जत्ति भन्न सजिलो छ तर गर्न त्यो भन्दा चौबल गाह्रो छ त्यसैले अरुको देशमा भएपनि without tension मज्जाले Duty गरेर खाएर बर्षमा ९/१० लाख जम्मा गर्न सजिलो छ।
Bibek pun magar
Namaste !!!
200 गिरिराज कुखुरा बिक्रीमा औसत तौल 4 किलो
Kati kattha jagga ma ho hajur
300000 ko lagi sahu sanga rin Linu parne huncha kaha bata pause corrode
नेपाली सबै काम गर्न अर्काको देशमा जाने गर्छ कुखुराको बारेमा केही जानकारी र चलल हरु कहाँ सम्म पुर्याउन सकिन्छ तपाईँहरु।।।।
Home delivery ko system xa ki xaina yadi xa vane I need
Okhaldhunga ma 100-200 Lyauda kati parxa hola malai pani चल्ला चाहेको थियाे .
Hyachery METCHIN lai kati parxa new kinna lai n npl kun thau ma pauna sakxa pls bujhera reply garnu la tq
गरे पछी नेपाल मा जे पनि हुन्छ।भनाइ राम्रो हो।बीदेश जाने युवाहरूलाई रोक्न भनेर रे त्यसका बाजे 2,3 करोड काहा बात ल्याउनु लाख रुपैयाँ त रीन कादेर बीदेश जानुपर्छ ।।।मेरो पनि बीचार छ तर लगानी सुन्दा नै बीहोस हुन्छु।
हो सहि हो
sabai ramro cha sound editing chai improvement garnh paryo. mic le manche ko bhanda background noise badi pickup gardo rahecha
Good and great your work so i want intrest at rrom a work
बोइलर कुखुरा लाई बिस्तारै निष्क्रिय गर्दै जानू पर्छ
Kina ra??
Kati jati laganima garnuvo hajur salam xa
Pure local Haina yo
9ii
Tanku daie hjurlaie
3 करोड को लगानी ज्यान गय नि छैन हदै भए 1 करोडको लगानी होला
nepali lai guffma kasle sakxas sirr...crore pani kaha hunu sir hatchery btai kati challa nikalyo .. feri 11 hajar challa pani dekirakeko xaina... hola 15 20 lakhko lagani tara guff chai ksto deko k budo le
La ho dimak xaina ki kyaho
dang kun thau ho hjur yo
Tulsipur ko fulbari ma ho
2/3 करोड हुने मान्छेले सुन फलाउनेई भया हामी जस्ता 2/3 हजार नहुने भकोभा कसरी फलाउते सुन र पैसाले पैसा तान्ने त हो पैसा नहुने ले कसरी ग्रर्ने
राम्रो काम सर
😘साहेतदकतै बाट राहात लत्यायो होला पचाउन मिडियामा अायर नैटङ्कि गरेको होला साहेत।
Kailali ma Dlavery hun. Xw Dai
Great job