🎉Ani 60 lakha tirer illegal america jane marne bachane tungo xain, yo conversation sanga party haru sanga k related xa !!! Tori j pni, Political parties leader haru le desh banayano jasle garda nepali haru bideshina badhya xa yo true ho but 60-70 lakha tirer illeagal janu vaneko jane bekti ko galti ho.
प्र.मं युवा श्रमजीबी/सीप तथा उर्जावान,बृत्तिबिकास कोष खडा गरेर पहिलेको फ्रिज अरबौ रकम यस्तै पिडीत भाईबहिनीहरूको रोजगार तथा लागेको ऋणमा नेपाल सरकारले जिन्सी जग्गाघर वा शिक्षा सर्टिफिकेट धरौटी राखेर ३०-४०%रकम शीघ्र उपलब्ध गर्ने कानून बनाई आफ्ना नागरिकलाई सपोर्ट गरौ।
मालई लाग्छ यश बिचमा सायद कयौ नेपाली हरु गावब पनि हुन सक्छन् हामीलाई पो थाहा हुदैन तर साच्चिकै गहिरिएर खोज्ने हो भने कति मरे पनि होलान ।। बिचरा मेरो देशको गरिब जनताहरु कुकुरको मराई कति जनाको भयो होला सम्झिदा पनि जिउनै सिरिंग हुन्छ😢😢
I am giving you free advice here: If you have 70 lakh, established a business in Nepal for around 40-50 lakh and apply business/training/tourism visa through your business from remaining 20-30 lakh. I want you to try this and let me know if it works. If you fail to obtain visa, you still lose nothing because you still own the business. I think, first few people will be successful with this idea until authorities will find out. Sujan ji, what you think of this idea? Please highlight this comment if you think it’s a good idea.
I really feel for Nepali people with the hardship they go through all for seeing the better opportunity and future. This is really very unfortunate. And recently, there is a movie coming up named Dunki which kinds of resembles to going to UK using Donkey(Illegal method). We already have a story of our nepali friends which should slap our Nepali govt. if they are shown of this.
this does not only happen to Nepalese people. there are hundreds and thousands of Chinese and Indian illegal immigrants staying in the US even though China and India are considered one of the most highly developing nations.
किन आफ्नै घर ऑगनमा बसेर ब्यसाय गर्नुको सट्टा गोरो र गोरी हेर्ने अनि त्यहाँको रमझम हेर्ने रहरले गएको हो भने हामीले आर्शीवाद दिने कुरा आएन ॥ यो महानुभाव को यस्तो के शिप थिएछ त उमेरिका जानै पर्ने ।
६५ लाख तिरेर त्यसरी ज्यान मायाँ मारेर जानु लाई कतिको कस्तो बुद्धिमानी मान्नु? नेपाली का बुद्धि यस्तै भएको कारण नै देश को अवस्था यस्तो भएको भनेर संसार ले बुझिसकेका छन्।
संसारमा देश भनेको अमेरिका मात्रै हो । त्याहाँ काम गर्नु पर्दैन । अमेरिका पुगेपछि मर्नु पर्दैन अजम्बरीको बुटी छ ??? मान्छेहरु आफ्ना लागि आफै दुख बेसाउँछ । अमेरिकामा भन्दा त सुख स्वर्गमा छ त्यतातिर जान कोही खोज्दैन किन होला ।
त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन देश्कै माफियाहरुसंग लडेर आफ्नो आउने पुस्तालाइ भबिस्य देखाइदिने काम गरौ यसरी हुदैन।
निकै दुख लाग्यो । पानामा ,हन्डुरस ,कोलम्बिया , निकारागुवा ,मेक्सिको आदिमा चाहिँ भिसा लाउनु नपर्ने हो ? त्यत्रा हजारौं मानिस लाई बाटोमा सेनाले पनि केही नगर्ने रहेछ । सबै देशको मिले मतओ रहेछ कि केहो ? यसको भित्री पाटोलाई देखाइ खोज मुलक अर्को भिडियो बनाउनु परो सुजन जि ❤
दुःख मय जीवन को संघसर्म मा अमेरिका को बसाई सुख मय रहोस् दाजु अनि सुजन दाई हजुर लाई पनि धेर धेरै धन्यवाद हजूर काे भिडियो हेर्ने चाहना थियो पूरा भयो ❤❤❤❤
हामिले सुख सयलको सपना देख्छौ अमेरिका पनि एउटा देस हो तेहा कुनै पैसा फल्ने हैन बोट छैन तेहाको सरकारले लोकल जनतालाइ रोजगार दिन सकेको छैन 4 करोड जनता सुकुम्बासी छन त्तेत्रो देश तेति धेरै पैसा तिरेर जान भन्दा त बरु कतार साउदि गैन्छ नाम मात्र अमेरिका हो
६५ लाख तिर्न सक्ने नेपाली अरुकाे गुलाम बन्न जान्छ अझै गरिब नेपाली दुखले बिदेश आएको रे दुखले बिदेश जाने भनेकाे त मुस्किलले २/३लाख सम्म तिरेर जाने हाे नेपाली बुद्धि
Very good content! Thank you channel for bringing this to everyone 🙏🏼and good luck for your future to the brother..thats a hell of a journey you’ve through 🫡👍
त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन।।
sujan ji ramro interview lyanunu bhayo but yesto manxey haru ley garda nepali ko bayizzat bhaera xa sansar ma aafu ta maar xa maar xa desh ko naam pani marey ra janxa
@@Aanand.k.ChaudharyAwastha bekar bhayeni yasari illegally janu pani Nepali ko badhyata chaina, aru desh ko manche haru afno desh ma civil war bhako le ni janchan, Nepal ma tyasto ni chaina.
tyo ta ho tara yestai manxey haruley garda bhako ho nepal ko beyizzat pahila ta hamro desh ramro thiyo tara yesto bhagauda manxey ley garda nai izzat naraheko ho, tesma neta dekhi sarkari karmachari haru pani parxan@@Aanand.k.Chaudhary
Its hard to write any more comments.by listening Your struggle is heartbreakable and also enough for me. Hope you're reached successfully in your destination.❤❤ma bhaye mero lash aadha bato mai falne raicha😢
Khai k bhannu ra ma tah speechless nai bhaye. Kina gako pani bhannu sakina, Nepal mai basda huntheyo ni pani bhannu sakina . J hos wherever you are keep going . Blessing to you brother .
I really hate those people who is trying to go USA through the illegal way. Yesari janu bhaney ko bhatheyta hoina rahar ho. लोब ले usa जानेय् अनी बाथेय्ता भन्नेय्. Fucked this people.
यार 65 लाख फिक्स डिपोजिट मा राख्दा पनि, 6 लाख 50 हजार दिन्छ बैंक ले। 20 वटा बाख्रा पाल्ने हो हो भने 4-5 लाख को हुन्छ। अमेरिका मा 10 लाख बचाउन तपस्या गर्नु पर्छ। घर मा परिवार सङ्ग बस्दा को जिन्दगि अर्कै हुन्छ। यसरि जिबन खेर नफालौ।
ए साथी हो तिमीहरूको आंखाले अमेरिका लाई किन स्वर्ग देख्छ। त्यती दुःख खप्नसक्ने नेपाली जाती किन स्वदेश मा दुःख खप्नसक्ने हुंदैन। नेपाली राजनीति ले भीजन नदेख्दा र बिकल्प दिन नसक्दा यी बिरही गाथा हेर्न र सुन्न म बिबश छु। तिमिहरूले खर्चगरेको पैसा र पाएको दुःखपूर्ण कथा सुन्दा मेरा आंखाहरू साऊनको झरी झैं बर्सिएको छ। मृगतृष्णाका शिकार तिमीहरूलाई आफ्नो मात्रिभूमिमा भबिष्य देख्ने सद्बुद्धि आओस। तिमीहरूले पाएको दुःखपूर्ण कथा प्रस्तुत गर्ने भाईलाई धन्यवाद।
यहाँ मान्छेले नबुझेको के भन्दा जानेहारुले पैसा गोजी बाट हालेर जाने हैन । त्यो खर्च गर्ने पैसापनी ऋण खोजेर जाने हुन ।अनि अर्को कुरा नेपाल मा तपाईंले ६०-७० लाख लगानी गरेर तेस्को लगानी collapse नहोला भन्न सकिन्न । अनि साधारण मान्छे ले कुन बैंक बाट तेत्रो रिन पाउछ अनि त्यो त लगानी गरेर अमेरिका जादा उठ्ने पक्का हुने भयो भलइ ४-५ बर्ष किन नलागोस । मेरो बिचारमा मान्छे त्यहि भएर यति धेरै risk लिन्छन होला ।
नेपालीहरुको पुर्पुरो देशमा शुसासन र परदर्शी भिजन भएको (शासक) नहुनेले आफ्नो जन्म-थलो छोडेर विदेश तिर रोजगार गर्न जाँदाको मार्मिक कथाले दुखित छु तर पिडा सहन बाहेक गर्न केही सकिन्दैन।
यत्रो मोटो रकम खर्च गरिगरि अप्ठेरो बाटो अमेरिका जानु बेकार हो अ अस्ती भर्खर वडा अध्यक्षको छोरा बितेको समाचार अाएको थियो सायद यस्तै कारणले बितेको हुनुपर्छ
Yarr Asto kuraharu media ma lyaunu hunna thyo, jhan Aru pani asari nai janxan,kina vane ye sakusal pugne raixa america vanera janxan dherai jhan,so Asto kura media ma nalyaunu
timlai ni yasari america aaunu hunna bhanera thaha theyo tara timini yasari illegal method bata gayeu ani aba chai arulai .................................................
Ho .. daju le vannu vayo.. dhnyabad daju.. tetro paisa kharxa garera, arkako nokar vayera, ani Kam napayera, Kam payo vaneoani.. hotel ma vada majera.. Testo garnu Vanda aafnai des ma .. ijetilo vayera basna sakinxa..ani arko Kura.. card aile 15 to 20 barsa ma carda banxa re.. arko Kura.. card naaaya samma gar Jana napaine re ani..
Baneko jatti sajilo le paar garnu bako ta Haina raxa movie feeling vayo Malai ta ,,,jun pani ma bagera mornu vayo uhako family ma k biti rako hola 😢😢😢😢 .
यो video हेर्दो मन सारै रोयो। के गरने देश मा गरे र खान पनि सबैमा दलाल तन्त्र मातै छ। भगवान पशुपतिनाथ ले सबैको कल्याण गरून
सारै दुःख लाग्यो ! तर दुःखलाई शक्ति मा परिणत गरी काम खोजेर काम गर्नुस् बाबु ! तपाईं शाहसी हुनुहुँदो रहेछ ! अब केही गरेर देखाउँछु भनेर लाग्नुस् !🙏
एकदम महत्त्वपूर्ण खबर हो यो र एकदम सतर्क रहनु होला नेपाली हो।
बिचरा सारै माया लाग्छ हामी नेपाली हरु ले जहाँ गए पनि दुख पाउनु पर्ने।ब
सुन्दा अाफै ले दुख पाएको महसुस भयो
मत स्तब्ध हुन्छु याेनानिले काहानि भनिरहदा धेरै युटुबतिर काेलम्बिय,पानामा देस,जङगल इत्यादि नामहरु भनि म सुनि र हेरी रहदा कति बाद्यता यसरी जानलाई 😥😥❤❤
धेरै छाेटाे समयमा पुगेछन भाइ।दलालले मागेकाे बेला खुरुखुरु पैसा दिने परिवार प
रेछ धन्य ।
रसियाको आर्मीमा जोडिने र भाग्यले बाचेकाको कथा! इलिगल अमेरिका छिर्नेको कथा! कठै!
यी दाजु पक्कै दंगाली हुनुपर्छ आवाज त्यसतै छ
Sure
dang ,Tulsipur ko bhai hun
सम्बभये येसै को अर्को भाग पनि बनाउनु होला ।५महिना को बारेमा।
अझै काङ्ग्रेस र एमालेलाई भोट हालौ देश झन राम्रोहुन्छ।
Yo YCL ko gunda ho umer Huda samma party ko jhanda bokdai hinyo aile eligal Jana paryo
@@GaneshNepali-f2r Maobadi pani kun dyangko mula ho ra?
👏👏👏👏👏👏👏👏👏👏👏
@@harikrishnaghimire2152 ho vanya
🎉Ani 60 lakha tirer illegal america jane marne bachane tungo xain, yo conversation sanga party haru sanga k related xa !!! Tori j pni, Political parties leader haru le desh banayano jasle garda nepali haru bideshina badhya xa yo true ho but 60-70 lakha tirer illeagal janu vaneko jane bekti ko galti ho.
कति समय लागेको होलाके त्यो अमेरिका भन्ने ठाउ पुग्दा यो दाइलाई
प्र.मं युवा श्रमजीबी/सीप तथा उर्जावान,बृत्तिबिकास कोष खडा गरेर पहिलेको फ्रिज अरबौ रकम यस्तै पिडीत भाईबहिनीहरूको रोजगार तथा लागेको ऋणमा नेपाल सरकारले जिन्सी जग्गाघर वा शिक्षा सर्टिफिकेट धरौटी राखेर ३०-४०%रकम शीघ्र उपलब्ध गर्ने कानून बनाई आफ्ना नागरिकलाई सपोर्ट गरौ।
येस्तो तरिकाले अमेरिका जानू भन्दा हलो जोतेर गाउँ घर मै खाने हो ढिडाे फाडा्े म त😁😁
मालई लाग्छ यश बिचमा सायद कयौ नेपाली हरु गावब पनि हुन सक्छन् हामीलाई पो थाहा हुदैन तर साच्चिकै गहिरिएर खोज्ने हो भने कति मरे पनि होलान ।। बिचरा मेरो देशको गरिब जनताहरु कुकुरको मराई कति जनाको भयो होला सम्झिदा पनि जिउनै सिरिंग हुन्छ😢😢
I am giving you free advice here:
If you have 70 lakh, established a business in Nepal for around 40-50 lakh and apply business/training/tourism visa through your business from remaining 20-30 lakh. I want you to try this and let me know if it works. If you fail to obtain visa, you still lose nothing because you still own the business. I think, first few people will be successful with this idea until authorities will find out.
Sujan ji, what you think of this idea? Please highlight this comment if you think it’s a good idea.
Kai hudinna hajur 😢
No one will give that amount of ऋण to start business in Nepal!😅
के गर्नु हौ नेपाली युवाहरु ले नेपालमा भविष्य देख्न छोडिसके 😢
Oe frn😂❤❤
हामी नेपालीको भाग्य नेताहरुले लुटे
हो नि ६५ लाख तिरेर नेतालाइ गालि गर्दै बिदेशिएका गरिब नेपालि
I really feel for Nepali people with the hardship they go through all for seeing the better opportunity and future. This is really very unfortunate. And recently, there is a movie coming up named Dunki which kinds of resembles to going to UK using Donkey(Illegal method). We already have a story of our nepali friends which should slap our Nepali govt. if they are shown of this.
this does not only happen to Nepalese people. there are hundreds and thousands of Chinese and Indian illegal immigrants staying in the US even though China and India are considered one of the most highly developing nations.
किन आफ्नै घर ऑगनमा बसेर ब्यसाय गर्नुको सट्टा गोरो र गोरी हेर्ने अनि त्यहाँको रमझम हेर्ने रहरले गएको हो भने हामीले आर्शीवाद दिने कुरा आएन ॥ यो महानुभाव को यस्तो के शिप थिएछ त उमेरिका जानै पर्ने ।
त्यस्तो दुख गरेर जानु धेरैनै नराम्रो तरिकाहो ।आफ्नै देशमा केही ब्यबसाय गरेर बस्नु नै राम्रो हो सुजन भाई ।🇳🇵
यो सबै पिडा पछडि को मुल कारक भनेको नेपाल का भ्रस्ट राजनितिग्य हुन , यिनिहरु लाई २०८५ मा मार हानेर जेल मा सडाउनु पर्छ ।
६५ लाख तिरेर त्यसरी ज्यान मायाँ मारेर जानु लाई कतिको कस्तो बुद्धिमानी मान्नु? नेपाली का बुद्धि यस्तै भएको कारण नै देश को अवस्था यस्तो भएको भनेर संसार ले बुझिसकेका छन्।
संसारमा देश भनेको अमेरिका मात्रै हो । त्याहाँ काम गर्नु पर्दैन । अमेरिका पुगेपछि मर्नु पर्दैन अजम्बरीको बुटी छ ??? मान्छेहरु आफ्ना लागि आफै दुख बेसाउँछ । अमेरिकामा भन्दा त सुख स्वर्गमा छ त्यतातिर जान कोही खोज्दैन किन होला ।
Ta mugi le vukyako jasto hunxa Ra jindagi bauko putkhaule sampate ma ramairaxas mugi😡
तपाई को कथा धन हुने बुधी नहुने ले गने काम गनु भएको रहेछ धन्यवाद
त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन देश्कै माफियाहरुसंग लडेर आफ्नो आउने पुस्तालाइ भबिस्य देखाइदिने काम गरौ यसरी हुदैन।
Katha dardanak xa. k garne tyoi kam bidesh gayera gare ramro afno deshma naramro.
No pain no gain men have good stay in usa
यो कथा मा एउटा movie बनाउनुपर्छ
निकै दुख लाग्यो । पानामा ,हन्डुरस ,कोलम्बिया , निकारागुवा ,मेक्सिको आदिमा चाहिँ भिसा लाउनु नपर्ने हो ? त्यत्रा हजारौं मानिस लाई बाटोमा सेनाले पनि केही नगर्ने रहेछ । सबै देशको मिले मतओ रहेछ कि केहो ? यसको भित्री पाटोलाई देखाइ खोज मुलक अर्को भिडियो बनाउनु परो सुजन जि ❤
ति देश सबैइ माफीया ले चलाऊने देश हुन सबै बदमाश छन नेपाल जस्तो हैन ।
OMG😪 यति धेरै दुख पिडा त जिन्दगीमा कसैले पनि जोखिम नमोल्नुहोला🙏
65 लाख तिरेर अ्मेरिका आएका नेपालका गरिब हरु 😅
Good Interview ❤
यत्रो खुवाउदैं,राख्दै महिनौ लाएर ल्याउदो रछ एजेन्टलाई नाफा रहेनछ त।।any way good luck for your future here brother🙏😃
😂😂😂😂😂
दुःख मय जीवन को संघसर्म मा अमेरिका को बसाई सुख मय रहोस् दाजु अनि सुजन दाई हजुर लाई पनि धेर धेरै धन्यवाद हजूर काे भिडियो हेर्ने चाहना थियो पूरा भयो ❤❤❤❤
gorkhaz vlog pabi check gara hoi..
Very sad - Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!!!!!!!!!!!!!!!!!
हामिले सुख सयलको सपना देख्छौ अमेरिका पनि एउटा देस हो तेहा कुनै पैसा फल्ने हैन बोट छैन तेहाको सरकारले लोकल जनतालाइ रोजगार दिन सकेको छैन 4 करोड जनता सुकुम्बासी छन त्तेत्रो देश तेति धेरै पैसा तिरेर जान भन्दा त बरु कतार साउदि गैन्छ नाम मात्र अमेरिका हो
६५ लाख तिर्न सक्ने नेपाली अरुकाे गुलाम बन्न जान्छ अझै गरिब नेपाली दुखले बिदेश आएको रे दुखले बिदेश जाने भनेकाे त मुस्किलले २/३लाख सम्म तिरेर जाने हाे नेपाली बुद्धि
Very good content! Thank you channel for bringing this to everyone 🙏🏼and good luck for your future to the brother..thats a hell of a journey you’ve through 🫡👍
It is teribal story .
#BY #TSYNEPAL🇳🇵
आफ्नै देशमा नुन रोटी खाएर बस्नु तर यस्तो तरिकाले इलिगल भएर कतै नजानु है साथिहरु 😢❤
यस्तो ईलिगल तरिकाले ६५ लाख तिरेर जानुभन्दा आफ्नै देशमा केही गरौं त्यो लगानीले।
त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन।।
👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵 that’s absolutely 💯 right 👏👏👏🇳🇵🇳🇵🇳🇵
Ab pugi saknu vayo ...😅
Nepal ma teti lagani garera k garnu hjr 1 years ma tyo pani sakinxa ra jogi hunxa
@@sanjeevlama9213kasari sakinxa 1x ma halne hora teti kai sakina lai ki batai deu regular income aaune?
So sad journey! Sending prayers 🕉️🙏
sujan ji ramro interview lyanunu bhayo but yesto manxey haru ley garda nepali ko bayizzat bhaera xa sansar ma aafu ta maar xa maar xa desh ko naam pani marey ra janxa
Ahile ko awastha herda Nepal ko kunai izat xa ra?sir
@@Aanand.k.ChaudharyAwastha bekar bhayeni yasari illegally janu pani Nepali ko badhyata chaina, aru desh ko manche haru afno desh ma civil war bhako le ni janchan, Nepal ma tyasto ni chaina.
tyo ta ho tara yestai manxey haruley garda bhako ho nepal ko beyizzat pahila ta hamro desh ramro thiyo tara yesto bhagauda manxey ley garda nai izzat naraheko ho, tesma neta dekhi sarkari karmachari haru pani parxan@@Aanand.k.Chaudhary
६५ लाख तिरेर अमेरिका वा अरू देश जानु भन्दा त अाफ्नै देशमा परिवारको साथमा बसेर केही ब्यबसाय गर्थे म
पक्कै पनि की दाङ कि रुकुम को मान्छे हो यहां
Hami nepali haru yeti derai dukha paudapani buddima birko kahile kholindaina
Its hard to write any more comments.by listening Your struggle is heartbreakable and also enough for me. Hope you're reached successfully in your destination.❤❤ma bhaye mero lash aadha bato mai falne raicha😢
६५ लाख लगानि गरेर नेपाल मै केही गरेर बस्न सकिन्छ अमेरिका काे सपना देखेर लाेभले लाभ लाभले बिलाप भनेकाे यहि हाे
हेर चोर नेता नेपालि जन्ताको हालत तिमिहरुलाई नेपालि आमाको शराप लाग्छ😭😭😭😭😭
एजेनट को प्रचार गर्या हो क्या हो
सपैलाइ गारो आफुलाइ सजिलो
मलाइ नि मिलाउनु पर्यो त्यो एज्न्ट सङ
म नि आउला दाजै
Omg Kati dhukha le pugni vayeko 😰😰🙏🙏
40/50लाख नि ऋिण दिदारै छन है🫣
Yetro dukha kina , direct Mexico udera jada hudaina thiyo 😂😂😂
ती मरुभूमि ठाँउ हाम्रा नेपालीको पसिनाले अति विकसित देश हुन सक्ने - हाम्रो यो प्राकृतिक धनी देश विकसित बन्न के ले रोकेको होला ??😢😢
Raajniti le
Worth it hundaina..
बीजीनेस ठपप छ ब्यापारिहरु पलायन हुदैछनi lligal bato hudai USA
Kp oli,प्रचण्ड,देउवा न मरे सम्म नेपाल र नेपालीहरुले कहिले सुख पाउदैन्न !💔💔💔
यिनीहरूले पठाएको होर यसका बाउ बाजेले नेपाल मै गरेर खाए यो किन जानु परेको थियो र ठीक भएछ यो नी मर्नु पर्थ्यो
Part 2 पनि भिडियो बनाउनु पर्यो दाजु ❤
याे दाइ बरू सजिलरि जानु भयछ उहाकाे कुरा अनुसार।।धेरै साथिभाइ हरूले याे भन्दा बढि दुख भयकाे documentary हरूमा देखेकाे थिय।।।।anyway अमेरिका बसाइ सुखद रहाेस शुभकामना 🎉
यसरी अमेरिका जानू भन्दा बरु देश नै अमेरिका बनियोस
होनी
Yasto dukha na sunau ho
Jani bela america vandai gais aailay koslai suna ko betha
God bless you dai😢
K nata garis ho hamro rukum Ko 2 dasak vyo yastyo chaleko kta dhanna pugechhas
Dammi
Khai k bhannu ra ma tah speechless nai bhaye.
Kina gako pani bhannu sakina, Nepal mai basda huntheyo ni pani bhannu sakina .
J hos wherever you are keep going . Blessing to you brother .
Nepal is a peaceful country in Asaia. But Nepalese people are out of the country in search of food and water.
😢
65 लाख खर्चेर अमेरिका,वाह नेपाली,। नेपाल मा काम पाईदैन, अमेरिका जान पैसा जति पनि पाइन्छ।।???
*६५ लाख साथमा हुदा हुँदै पनि बिदेशीने नेपालीहरुको दिमाग थुक्क तेसै लखपती रैछन त म संघ त ६५ हजार भयपनि आफ्नै देशमा चियाको पसल खोली बस्थे होला हौ* 🙄
पासपोर्ट बुझाईसके पछि डिपोर्ट हुन्छ १००% नेपाली डकुमेन्ट नबुझाएको भए हुनेथियो
६५ लाख खर्चेर अमेरिका जानेले,आर्थिक स्थिती निम्नस्तर भन्नु कति स्वभाबिक र ..कति अस्वाभाबिक । जहाॅ सम्म ॠण लिएको भन्ने कुरा छ। यो सबैको एकै कथा हो ।
Video banauda pachdai sound na aako vaye rmro hunthyo next tym Ali dhyan Dinu hola
background sound le dikka banayo, dhayan dinu paro😅
Kasto exciting journey raicha 10 min samma
Please don't use illegal ways 🙏. Life is too precious.
Tetro poisha tirera ,marinxaki bachinxa vanni thaha navoi, america janu vanda nepal mei kei bapar bebasaya garera baseko vayapani ta huntho hola.😢😢so sad news!!😢.
marnu nai paryo ni yar illegally jadha ta trespasser haru lai.
Aru country gayanii hunxa usa ma chai jadula paisa falxa sochxan manxe la.. tetro paisa tiryara .. marnii bachnii thegyan hudaina… tait
कठै हाम्रो बाध्यता । वहाको कथाले नेपाल मै केही गरु अझै भन्ने हौसला मिल्य्यो । Heart touching story .
I really hate those people who is trying to go USA through the illegal way. Yesari janu bhaney ko bhatheyta hoina rahar ho. लोब ले usa जानेय् अनी बाथेय्ता भन्नेय्. Fucked this people.
इराक बाट यूरोप सम्मको यात्रा यस्तै थियो निकै कठिन,दर्दानक २०१५ को याद आयो ।
Kahile janu vako ani ahile kaha ho ni
म पनि जान झोक चल्दैछ ।
Background music kasto irritating.
प्रस्तुतकर्ता भाई यो कथाको सकिन्छ भने पुरै डकुमेन्ट्री बनाऊनुस है।❤
Ma Malta xu ahile ma Pani Jane Soch gardai xu maxico to America❤
talai pani dukha paunu man Raixa
यार 65 लाख फिक्स डिपोजिट मा राख्दा पनि, 6 लाख 50 हजार दिन्छ बैंक ले।
20 वटा बाख्रा पाल्ने हो हो भने 4-5 लाख को हुन्छ। अमेरिका मा 10 लाख बचाउन तपस्या गर्नु पर्छ। घर मा परिवार सङ्ग बस्दा को जिन्दगि अर्कै हुन्छ। यसरि जिबन खेर नफालौ।
Nice. But If this is true, He might get in trouble again if this video is reported to US Immigration.
Exactly
Exactly!
Om Jaya hosa
Susan bro ....ma pni Usa aunu chanxu ...ma kidney birami ...
ए साथी हो तिमीहरूको आंखाले अमेरिका लाई किन स्वर्ग देख्छ। त्यती दुःख खप्नसक्ने नेपाली जाती किन स्वदेश मा दुःख खप्नसक्ने हुंदैन। नेपाली राजनीति ले भीजन नदेख्दा र बिकल्प दिन नसक्दा यी बिरही गाथा हेर्न र सुन्न म बिबश छु। तिमिहरूले खर्चगरेको पैसा र पाएको दुःखपूर्ण कथा सुन्दा मेरा आंखाहरू साऊनको झरी झैं बर्सिएको छ। मृगतृष्णाका शिकार तिमीहरूलाई आफ्नो मात्रिभूमिमा भबिष्य देख्ने सद्बुद्धि आओस।
तिमीहरूले पाएको दुःखपूर्ण कथा प्रस्तुत गर्ने भाईलाई धन्यवाद।
यहाँ मान्छेले नबुझेको के भन्दा जानेहारुले पैसा गोजी बाट हालेर जाने हैन ।
त्यो खर्च गर्ने पैसापनी ऋण खोजेर जाने हुन ।अनि अर्को कुरा नेपाल मा तपाईंले ६०-७० लाख लगानी गरेर तेस्को लगानी collapse नहोला भन्न सकिन्न । अनि साधारण मान्छे ले कुन बैंक बाट तेत्रो रिन पाउछ अनि त्यो त लगानी गरेर अमेरिका जादा उठ्ने पक्का हुने भयो भलइ ४-५ बर्ष किन नलागोस ।
मेरो बिचारमा मान्छे त्यहि भएर यति धेरै risk लिन्छन होला ।
kun ho tyo nepal ko dale teslai vetera majale marmat samvar puryauna parne vayexa ra ab chai sukhad jiwan yapan garna paunus vai good luck ❤
एकबारको जुनि हो यत्ति सम्मको रिक्स लियर चैँ नगएकै जाती मर्नेबाँच्ने कुनै ठेगान रहेनछ।धन्न बाँचेर पुग्नु भएछ तपाईँ
कठै !! हाम्रो नेपाली !!!
नेपालीहरुको पुर्पुरो देशमा शुसासन र परदर्शी भिजन भएको (शासक) नहुनेले आफ्नो जन्म-थलो छोडेर विदेश तिर रोजगार गर्न जाँदाको मार्मिक कथाले दुखित छु तर पिडा सहन बाहेक गर्न केही सकिन्दैन।
Garis muji nepalma. Je gareni kei hunna.
Nepalmani khai garuhi babu naniharu❤❤
यत्रो मोटो रकम खर्च गरिगरि अप्ठेरो बाटो अमेरिका जानु बेकार हो अ अस्ती भर्खर वडा अध्यक्षको छोरा बितेको समाचार अाएको थियो सायद यस्तै कारणले बितेको हुनुपर्छ
Jpt airport bitra tetro mahina din samma kasari basna sakincha ,,, hawa hawa guff dincha murkha mailo le 😊
Yarr Asto kuraharu media ma lyaunu hunna thyo, jhan Aru pani asari nai janxan,kina vane ye sakusal pugne raixa america vanera janxan dherai jhan,so Asto kura media ma nalyaunu
timlai ni yasari america aaunu hunna bhanera thaha theyo tara timini yasari illegal method bata gayeu ani aba chai arulai .................................................
Ho .. daju le vannu vayo.. dhnyabad daju.. tetro paisa kharxa garera, arkako nokar vayera, ani Kam napayera, Kam payo vaneoani.. hotel ma vada majera.. Testo garnu Vanda aafnai des ma .. ijetilo vayera basna sakinxa..ani arko Kura.. card aile 15 to 20 barsa ma carda banxa re.. arko Kura.. card naaaya samma gar Jana napaine re ani..
By netrulization refugee green card usa after 1 year fill form 1 asylum
Baneko jatti sajilo le paar garnu bako ta Haina raxa movie feeling vayo Malai ta ,,,jun pani ma bagera mornu vayo uhako family ma k biti rako hola 😢😢😢😢 .
Dunki movie ko kahani yestai ta ho ne