प्रकाश, शान्तीश्री र अन्जली एक्साथ मिडियामा Bola Maya : Prakash Saput, Santi Shree, Anjali Adhikari

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 853

  • @shyamphulgurung8299
    @shyamphulgurung8299 6 лет назад +125

    म प्रत्येक गायक गायिका को गीत हरु सुन्ने हेर्ने गर्छु।तर बोल माया जस्तो कुनै सुनेको हेरेको थिएन।गायिका सान्ती श्रीलाइ त म बाचुन्जेल सम्म बिर्सिन सक्दिन यति राम्रो स्वार दिनु भयोको मा।अनि प्रकाश सपूत जि लाई धेरै धेरै धन्यवाद सुभकामना यति राम्रो गीत श्रीजना गर्नु भएको मा। अन्जली जि को याक्टिङ एकदम राम्रो लाग्यो।नारायण दाइ को त कुरै नगरौ कुरा गरि साध्या छैन उहाको त।

  • @karanagurung4950
    @karanagurung4950 6 лет назад +162

    बोल माया जीवन मा इति हास राचेको छ र सम्पुर्न टिलाइ हर्दिक बदाइ छ

  • @chandrathapa2103
    @chandrathapa2103 5 лет назад +39

    बोलमाया गित सुनेर यो मरुभुमिमा पटक पटक रुन्छु म

  • @dineshchemjong9531
    @dineshchemjong9531 6 лет назад +1

    अहिलेसम्मकै उत्कृष्ट लय,शब्द ,संगीत र अभिनय भएको गीत लाग्यो।लोप हुँदै गएको लोक भाका लोक गीत संगीतलाई नया पुस्ताले यसरी जगेर्ना गर्नु, माया गर्नु भनेको गर्बको कुरा हो।लोक संगीतलाई माया गर्नु भनेको नेपालीको पहिचानलाई जोगाउनु हो।यो गीत राम्रो छ मैले पनी धेरै चोटी हेरी सके सुनी सके बर्तमान नेपालीहरूको जीबन र सम सामयिक बिषयसंग जोडीएको अतिमार्मिक गीत छ।सम्पूर्ण कलाकार नारायण रायमाझी तथा भाइ बहिनीहरूलाई बधाईका साथ शुभकाना छ।

  • @nerajera8939
    @nerajera8939 5 лет назад +12

    Prakash dai yesto manxe ho jasle rap geet sunne lai lok geet sunne garune😍😍

  • @mohanghatani9047
    @mohanghatani9047 4 года назад

    असोज १४ गते जन्म मेरो छोरिको पनि छ।सम्झीने छु। म २०६२ साल देखि आउने जाने क्रममा ३ वटा देशमा मेरो कर्मथलो बन्यो।सुरुवाती पर्देशको संघर्ष असफल नै रह्यो ।हालसम्म पनि निक्कै कडा संघर्ष गरिरहेको छु।अत्यन्तै चलेको भाबुक गित बोलमाया सुन्दा अत्यन्तै भाबुक हुन्छु।गित अत्यन्तै मार्मिक र भावनात्मक छ त्यसैले म त्यति सुन्न सक्दिनँ ।सम्पूर्ण टिमलाई सलाम छ।

  • @laldura3708
    @laldura3708 5 лет назад

    गित सङ्गीत समय र परिस्थिति अनुसार सारै राम्रो हुन्छ..नारायण रायमाझीको गितहरु सबै राम्रा छ्न...जस्तै २०४४...२०४५ साल तिर वैदेशिक रोजगारमा जाने लहर चल्न थालेको थियो...त्यै बेला नारायण दाइ र बिमा कुमारी दुरा दिदिले गाउनु भएको गित आज पनि सदाबहार बनेको छ...जुन गितका सब्दहरु समय सापेछ्या थियो...जस्तै यो बेलामा छोडेर घराबार...जागिर पाउने कुल्ली र चौकिदार ...सररर मुगलान काटेर ...बाचे भने फर्कौला निर्माया पसिनाले पैसा साटेर...एक पटक सुन्नुस त ...अझै पनि जति सुन्यो उति सुनौ सुनौ लाग्छ होइन र साथी हो?

  • @GreaterNepalTV
    @GreaterNepalTV 5 лет назад

    niCe video

  • @chhabisundash226
    @chhabisundash226 5 лет назад +1

    Wow aja bolma ya ko yim li dekhnu pauda dhari kushi lagyo verry good jati suno uti ruwane song anjali ko videyo

  • @ganeshbaruwal9132
    @ganeshbaruwal9132 5 лет назад +2

    नेपाल मा हुनु पर्ने नेपाली गित चाइ यो नै हो
    यस्तै खाल्को गित्को खाचोनै थियो So पर्ताप सर र सान्ती दि को नेपाली गित राम्रो लाग्यो सदै यस्तै खाल्को राम्रो गित हरु बनाउदै जनुहोला पर्ताप सिर को थुप्रै ब्याट्ल हरु लगायत अरु गित video हरु पनि हेरे जति हेर्यो तेतिनी अज अज राम्रो राम्रो हुँदै गै रहेको छ हजुर हरु लै मेरो सुभकामना भगवान दाइने पर्योस good job \good life

  • @sargamrai1021
    @sargamrai1021 6 лет назад +50

    शान्ती श्री दिज्यू कति मिठास स्वर फिदा नै भए म त

  • @SukGurung5194336708
    @SukGurung5194336708 6 лет назад +3

    I’m crying watching this song video
    From London Ontario Canada 🇨🇦

  • @yeaskumarshahi8939
    @yeaskumarshahi8939 6 лет назад +1

    Wow , कति रमाइलो , एउटा सधर्बिक र मन छुने बोल माया बधाई छ यो टिम लाई ,

  • @kss5923
    @kss5923 6 лет назад +13

    बोल माया 💕 टिम लाई एकै साथ देख्न पाइयो सारै खुशी अनि रमाइलो लाग्यो । उहाहरुको अनुभव सुन्न पाइयो । अब यो टिमको अर्को सृजना छिटै देख्न पाइयोस शुभकामना 🌹🌹🌹

  • @mallarabindra8199
    @mallarabindra8199 3 года назад

    Narayan Rayamajhi what a simple great and humble prrson . Love you sir

  • @laxmipariyar1532
    @laxmipariyar1532 5 лет назад +1

    जुन यो गीत लाई समेटेर जती पनी ईन्टरभीऊ हरू छन् प्रय हेरी सकी हुम्ला र गीत पनी कम्तीमानी 30/40 पटक हेरी सके हुम्ला जती पटक हौर्यो तेतीपटक आसु आऊछ र सम्पूर्ण टीमलाई सलाम छ ।

  • @maanushithenepalichhori1651
    @maanushithenepalichhori1651 4 года назад

    All r best

  • @kss5923
    @kss5923 6 лет назад +44

    यति धेरै चर्चामा पुग्नु हुने प्रकाश सपूत को रियल जोडी हेर्ने धोका छ ।

    • @chamlingthulungrai8751
      @chamlingthulungrai8751 6 лет назад +2

      भक्त रेस्मी मगर Kss प्रकाश जी को जीवन सङ्गीनी गोरी मोटी सुशील राम्री छिन्।र एउटी छोरी छिन मित्र !

    • @kss5923
      @kss5923 6 лет назад

      chamling thulung rai धन्यवाद मित्र जानकारी को लागी
      म अभारी रहें

    • @kshitijgole1605
      @kshitijgole1605 5 лет назад

      Jivansathi programmema hernu hola

    • @narankandel5268
      @narankandel5268 5 лет назад

      RUclips ma chha ta program name jivan sathi with malvika subba

    • @apcnepal3675
      @apcnepal3675 5 лет назад

      बिन्दु बोहरा जीबनसाथी

  • @eshworshahi2821
    @eshworshahi2821 6 лет назад +15

    नारायण सर र शान्ति बैनिको मिठो स्वार गायकी एकदम मन पर्छ।

  • @chetanbhaisoni8653
    @chetanbhaisoni8653 3 года назад

    Prakash bhai ko paraya git haru dherae nai hit chhan tyo madheya ma पनी bola maya ta करोड़ो ma छिरो यक दम खुशी xu भाई पर्ती सलाम छ सम्पूर्ण टीम लाई शान्ति शिरी परिवर लाई मिठो गाऊन भाको छ नारायणन दाई प्रति पनी सलाम छ नया पुष्ता लाई यौटा आबाशर दिनू भकाे छ सो good luck so much all times धन्य बाद

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 года назад +3

    Very Nice Song and Interview With All Teams... Congratulations

  • @samjhanabelbase6739
    @samjhanabelbase6739 6 лет назад

    गित भनेको त बोल माया जस्तो हुनुपर्दछ।सारा नेपालिलाई रुवायो।धन्यवाद छ प्रकाश सपूत दादालाई।म यो गित दिन मा 100 पटक सुन्ने हेर्ने गर्छु ।यो नै ईतिहास कै राम्रो गित हो।

  • @sagarmagar9239
    @sagarmagar9239 6 лет назад +1

    मलाई अतिनै मन पर्ने कलाकार हरु हुनुहुन्छ यहाहरु अझ त्यही माथी यो गित त झनै मनै रुवाउने आएको छ सम्पुर्ण कलाकार हरुमा हृदय देखिनै आभार टक्र्याउन चाहन्छु साथै अरु यस्तै यस्तै video को प्रतीक्षा गर्नेछु ?

  • @jbmusic7771
    @jbmusic7771 4 года назад

    Raamro xa all team lai aagami dinko suvakamanaa yastai yastai geet haru aru dherai banauna sirjana garne aasirbad haru pradan garun god le ani ma sanai dekhi dohori ko fan tyasma pani ma sanai dekhi narayan sir ko fan hu laaixau besana vanne geet ma sanomandherai sunthe aani gaauthe paxillo samayama dherai ramro ramro gett sanget haru sunna paye ..hajurharu sabai lai agami dinko agrim kamana .....sampurna bola maya teamlai

  • @bhimthapa5487
    @bhimthapa5487 6 лет назад

    सारै मन परैयो बोल माया गित हेरेर आँसु नै आयो पकाश दाई धैरै धैरै धन्नेबाद हाल साउदी अरब

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 года назад +1

    शान्ती श्री दिदिको बोल माया र ढाट्यो जिन्दगिले गित सुनेर पटक पटक रुने म मात्रै होकि अरुपनी छ???

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +160

    मैले यिनि हरूकाे कुनै पनि ईनटरभिउ हेरन छुटायकि छैन गित पनि 50 पटक भनदा धेरै सुने ,अनि म अाफै पनि यहि गित गुनगुनाउने गरछु अनि अांसु तेतिनै झरछ कता कता मेराे मलाई नै मेल खायकाे छ र अासु झरिहालछ नि ,

  • @suman.khadka2254
    @suman.khadka2254 6 лет назад +11

    यस गीत को भाब एक परदेसी एक बिंदुवाँ नारी ले जति कले बजेको हुँच र। जादाँ आकस माँ आउदा बाँकसमॉ
    मन जितेको गितको सर्जक र सिर्जना प्रती सम्मान सहित गितप्रतिनै समर्पित कबिता........
    हिरो पो हुम्ला भनेको थिए लास पो भै गए
    बस है सानु सन्तानलाई हुर्काई छोडेर मै गए ।
    के गरि बस्लेउ के गरि तिर्छौ साहुको चर्को रिन
    न फेरे साडी न फेरे घरको त्यो चुहिने बरै टिन ।
    रातो त्यो साडी , सिरको त्यो सिन्दुर , हातका ती चुरा
    बाबा खै भन्दा सन्तानले क्यारि लुकाउली यी कुरा ।
    भित्ताको फोटो देखाउदै भन्ला ममि त्यो को भनी
    चिनाए प्यारी अभागि तिम्रो त्यही बाबा हो भनि ।
    मेरो लास माथी रुदै पो होलिन परेर लुट पुटि
    जान्छु नि प्यारी भनेर पनि भनिन एक चोटि ।
    जादा नि आसु आउदा नि बग्यो आसुको त्यो खोली
    बाकस भित्र आईपुगे प्यारी न धन छ न बोली ।
    बसे माया तस्विर नै हेरि
    अर्को जुनि भेटौला है फेरि ।।।😢😢😢❤️😘

  • @mangalshrestha7753
    @mangalshrestha7753 5 лет назад +4

    Yaha haru sabailai subhakamana ramro pragati ko lagi best of luck..🙏🙏🙏🙏🙏👍👍👍👍👍👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵and sutra RUclips channel lai thank you banna chahanchhu..🙏🙏👍👍👍

  • @डि.एल.खड्का
    @डि.एल.खड्का 5 лет назад

    गलबन्दी र बोलमाया गायक लगायत अञ्जली अधिकारि को अभिनय राम्रो छ यसगितको सबभन्दा मान्छेमा हरेकलाई आईपरेको घटना मा सम्रपित र गाउको भिड पाखा घर आगन करेसाबारी सबै महत्त्वपूर्ण रचनारहेको छ congrats....

  • @tankabhandara6942
    @tankabhandara6942 5 лет назад +4

    शिड•गो परिवारलाई नै सफल्ताको कामना ब्क्तगर्दछू।।धेरै मिठो गित गाऊनू हून्छ।।। अझै पनि सून्नपाऊ हामि आभारि रहने छौ।।।

  • @गौरबसम्सेरराणा

    First time ho maile lok geet hereko Galbani......tyo pani shambu rw praksh ko bibad paxi......ek damai ramro lagyo sabai team ma chahi sabai ko fan vaye

  • @dhanbirpardesi9193
    @dhanbirpardesi9193 6 лет назад +4

    सबै बोल माया को परिवार हरुलाई बधाई छ

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 4 года назад +1

    Dherai ramro singer haru we are love u all💜💖💖💖💖💖💖

  • @ashokojha3745
    @ashokojha3745 4 года назад

    लगभग १६ लाखले हेर्नुभएको होइन,१६ लाख पटक हेरिएको होला सर ।

  • @क्षेत्रीकोछोरो

    सबैको मनमा बसन सफल कलाकारहरु एकै ठाऊमा आउदा धेरै खुसि लागो बदाई छ सफलताको सुभकामना होल टिमलाई👏👏💯💯💯💯💯💯💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 лет назад +1

    आज नेपालका सम्मानित ब्यक्तिहरु एकसाथ देख्न पाउँदा साह्रै खुशी लाग्यो

  • @tularamrajbanshi1917
    @tularamrajbanshi1917 5 лет назад

    Ekdom ramro xa giit. ..first time yo geet le monn xoyo daiii

  • @navinagyawali6777
    @navinagyawali6777 6 лет назад +4

    wis u vry oll bst prakash dada n shanti di..
    n nice act of anjali di..
    wis u gud luck 2 oll..
    anI dherae samjana narayan sir...

  • @aimroka462
    @aimroka462 3 года назад

    Praksh Bhai bahut bahut ramo ma (India) Siliguri bati.

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 5 лет назад

    अञ्जलि नानीकाे एक्टीङ्ग प्रस्तुती पनि साह्रै राम्राेछ अनि गायक प्रकाश भाइ र गायिका शान्तिश्री नानी दुबैकाे स्वर पनि राम्राेछ। संगित कम्पाेजर नारायण माझी ज्युकाे श्रृजनालाई पनि सलामछ।👌👌👌👌👍️👍️👍️👍️

  • @ramailonepal3853
    @ramailonepal3853 4 года назад

    सबै बधाई।

  • @rupabhattarai8228
    @rupabhattarai8228 6 лет назад +20

    They are the bright of folk songs
    Keep it up
    Love you all

  • @LalSingh-yp4jm
    @LalSingh-yp4jm 6 лет назад

    Kasari comments garu?dhari ramro aja samma ko best 100 choti vanda badhi here sakoyo jati here pni man pura hunna santi sis ko voice number 1 all the best parkesh sir all team .

  • @rajantamang9301
    @rajantamang9301 4 года назад +1

    My always favourite singer in my heart shaniti shree

  • @manjuupun6947
    @manjuupun6947 6 лет назад +9

    अाजको अन्तर वार्ता हेर्दा सारै मज्जा अायो।
    धेरै खुसी लाग्यो।

  • @haribohora5280
    @haribohora5280 5 лет назад

    Aaahaaa kasto raamro maahol ma vako yo grup ma vako vay sorgiy aananda paauni thiy love u all

  • @harmankumar997
    @harmankumar997 5 лет назад +1

    so nice

  • @liladharpoudel5267
    @liladharpoudel5267 6 лет назад +11

    अन्जु अधिकारी जत्तिकै रियल एक्ट्रेस मैले देख्न सकेको थिइन , तर आज देख्न पाएँ, खुशी लाग्यो। शान्तिको त कुरै नगरौं......🍺

  • @mgrnani5975
    @mgrnani5975 6 лет назад +6

    God bless all of ew......😍😍😍😍

  • @rameshdangi7237
    @rameshdangi7237 6 лет назад

    रोल्पालीको सिर उच्च भयको यति बेला शान्ती दिदी बाट मलाइ हुन्दै छ। धेरै धेरै धन्यवाद छ सर्जक आदरणीय दाइ प्रकाश सपुतलाइ अझै यस्तै सुन्न पाइयोस यो कामना गर्छु म रोल्पालिले ।

  • @bahadurrashali1733
    @bahadurrashali1733 6 лет назад

    हजुँर सबैलाई धेरै धेरै शुभ कामन छ याे तिग त नेपालकै सबै भन्दा धेरै दामी छ र याे गित कहिलै पनि भुलिना सारै मन परेछ याे माेलिङग पनि सारै दामी छ

  • @prkashadhikar3483
    @prkashadhikar3483 6 лет назад

    दामी छ नारायण सर शान्ति श्री प्रकाश जि र अन्जली सिस् लाई धेरै धेरै शुभकामना !✋

  • @shakuntalamagar8682
    @shakuntalamagar8682 4 года назад

    सबै भन्दा धेरै मिस गर्छु बोल मायाको टिमलाई शान्ति दि प्रकाश दा अनि अन्जलि बुनु बधाइ अझई राम्रो काम गर्दै जानु होला साच्चै यो बोलमाया गित कति धेरै सुन्छ भिडियो हेर्छु ❤❤❤❤❤

  • @BLACK-cv4jz
    @BLACK-cv4jz 5 лет назад +2

    I'm big fan of shanti paryar
    Best singer in nepal

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 4 года назад

    सहि धेरै बजाउथे मैले नि स्कुल जादा घासदाउरा कात्न जादा होस र अझै पनि बजाउछु

  • @thomasmagar8385
    @thomasmagar8385 6 лет назад +28

    आदरणीय ब्यक्तित्व नारायण रायमाझी सर🙏

  • @ishworpokhrelpokhrel5747
    @ishworpokhrelpokhrel5747 6 лет назад +3

    Wow kati ramailo vayo aja tq so much

  • @raghavshrestha6754
    @raghavshrestha6754 6 лет назад

    Dheri dheri dhanewyad xa parkash saput bk dai lai ra santhi dd n anjali adhajari time lai God bless all of you

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 6 лет назад +1

    मैले हजुर हरु को हरेक अन्तरबार्ता हेर्न छुटाएको छैन बोल माया त झन कति चोटि हेरियो अनगिन्ती छ यो अन्तरबार्ता झन विशेष लाग्यो धन्यवाद

  • @pariyarbasu9294
    @pariyarbasu9294 6 лет назад +4

    सान्तिश्री दि दि एकदमै मिठो हजुर को सोर /बोल माया को सोर भिडियो सबै एकदमै राम्रो प्रकाश् सर

  • @narayanstha9021
    @narayanstha9021 6 лет назад +1

    शान्ती बैनि हाम्रो नेपालको लता।
    best of luck baini shaanti.

  • @bstravlogs1527
    @bstravlogs1527 3 года назад

    3 barsa paxi feri yo antarbarta heriyo. Wish you more success ahead prakash ji and shanti ji. 😇😇😇

  • @shangams721
    @shangams721 6 лет назад +1

    बवाल ईनटर्टेन्मेन भयो बोल माया को टिम लाई मेरो हिर्दयदेखिनै आदर र सदवाभ बोल माया गित हरेक कोर्ण बाट सुपर डुपर छ नेपाली हरुको बास्तबिक भोगाइ र पिडा छ बधाई र अझै सफलताको शुभकामना

  • @chamskirati3585
    @chamskirati3585 6 лет назад

    prakas dai hajurko sabda chei mane😍👌.yo honita lok geet😮😮🙏

  • @RajuKumar-jn6tt
    @RajuKumar-jn6tt 6 лет назад +3

    Now 2 million Viewers.Congratulations Bola Maya Team.Specifically Prakash Saput.

  • @ishwarichaulagain4030
    @ishwarichaulagain4030 2 года назад

    I love songs and acting as all of you four and Narayan sir is of course perfect person salute from me .

  • @thomasmagar8385
    @thomasmagar8385 6 лет назад

    हरेक पटक आशुं खस्छ
    जिबन्त अभिनय छ
    सुमधुर स्वर छ
    तर पनि हरेक पल्ट हेरिरहन मन लाग्छ,
    (कलाकार देशका गहना हुन्)huge respect🙏

  • @pratigyakhakurel8003
    @pratigyakhakurel8003 5 лет назад +9

    Shanti didi, woow hjrko aawaaj🙏💕God bless you more

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 4 года назад

    Naice

  • @hemrajsaini2946
    @hemrajsaini2946 6 лет назад

    धन्यवाद छ बोल माया टिम हरु लाई पर्कास जी नाणायन जी सान्ती जी अन्जली जी फेरी पनी यस्तै गित आऊछकी भन्ने आसा मा छु

  • @sangitpremi502
    @sangitpremi502 4 года назад

    आहा बोल मायाको तिम लाई

  • @shyamshrestha4606
    @shyamshrestha4606 6 лет назад +204

    भाँडा माझ्ने कामलाई किन सँधै तल्लो स्तरले हेरिन्छ । सबै कामको सम्मान किन गर्न सक्दैनौं हामी ?

    • @kumarkumar-jy9ps
      @kumarkumar-jy9ps 6 лет назад +4

      Shyam Shrestha हाम्रो देशमा मात्रै हो सर !! काम को समान् नहुने देश ??

    • @diwakarrai247
      @diwakarrai247 6 лет назад +3

      Shyam Shrestha ... त्यहीँ त सर भाडा माझेको पैसा एकहजारको नोटमा चै कुकुरको चित्र हुन्छ झै .. गर्छन त बा😀😀😀

    • @manojsonawane7461
      @manojsonawane7461 5 лет назад +1

      Sahi ho sir

    • @lokendrarawal7078
      @lokendrarawal7078 5 лет назад +1

      Sahi kura garnu vo j kam vaye ni kam nai

    • @sureshdanuwar2463
      @sureshdanuwar2463 5 лет назад +2

      sahi ho sirr

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 4 года назад

    sweet voice shanti shree didi...nd prakash daa.......👌👌👌

  • @kusumadhikari5649
    @kusumadhikari5649 6 лет назад +25

    वाह!!नारायण रायमाझी !!उहाँ नै हो गित चर्चामा आउनुको कारण

    • @shahimanish4846
      @shahimanish4846 6 лет назад +2

      Kamala Bhatta जग नै गतिलो नभये जाबो घर को के के भर

    • @mysteryocean6994
      @mysteryocean6994 6 лет назад

      sarai ramro song liyara aaunu vako raix parkas daju ab yastai new song liyara aaunu hola thank for all

    • @rachansrayamajhi1858
      @rachansrayamajhi1858 5 лет назад

      Ho ma pani sahamat xu

    • @dalbahadurpun9956
      @dalbahadurpun9956 5 лет назад

      Good

  • @amaratsawat2111
    @amaratsawat2111 5 лет назад +6

    WO WO santi and Parkash
    Suparvery nice

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 5 лет назад +2

    Very nice interview. Thank you for sharing !!!

    • @deepakdeepu563
      @deepakdeepu563 2 года назад

      दाजु मेरो प्रकाश यति राम्रो गित गाउनु भोकि मेरो त मनै छोयो

  • @prakashnepali9053
    @prakashnepali9053 6 лет назад

    supper hero .. prakash daju ... mero fupu dhamjama hunuxa tapaiko video dekhera ma jasto lagxa vanda dharai khusi lagxa ...

  • @Aeraa123
    @Aeraa123 4 года назад

    धेरै राम्रो बास्तबिक मार्मिक गित हो भिडियो लय सब्द स्वोर सबै यक्दम मिलेको राम्रो छ

  • @kamalsubik3866
    @kamalsubik3866 5 лет назад

    nice

  • @tikaramchadara2500
    @tikaramchadara2500 6 лет назад

    Hit hiruni harukko man jina saphal hunu vayo anjali adhikari jyu verrey nice so musch

  • @dambarshrestha5035
    @dambarshrestha5035 6 лет назад +30

    शान्ती श्री हो यो गित सफल पक्ष ।

    • @게달기미레
      @게달기미레 6 лет назад

      dambar Shrestha sir yo git hit huna sabaiko utikai vumika xa jasto lagxa

  • @dhokadiyoverygoodcomment.9432
    @dhokadiyoverygoodcomment.9432 5 лет назад +1

    Excellent singer, team, directer all are well, good luck.

  • @DipakCom-ty8lh
    @DipakCom-ty8lh 6 лет назад

    साच्चिकै भन्नू पर्दा यो गित धेरै को जीवन म मेल खान्छ यस्तै घटना घटेको परिवार ले गीत सुन्दा कस्तो फिल हुन्छ होला यस्तै पनि यो गीत ले आम मानिस मा भिन्नै रुप लियको छ

  • @mohanpun8987
    @mohanpun8987 4 года назад

    Tyo geet malai man parchha.

  • @vishnukancha1018
    @vishnukancha1018 6 лет назад

    निकै रमाइलो कुरा कानि सम्पूर्ण म नमस्ते ,,,

  • @AmarKumar-nn5tr
    @AmarKumar-nn5tr 5 лет назад

    Derai Ramro lageo.. geet Hajur..
    Veido ani voice pani ekdamai Ramro..
    Prateek nepaliko man xune geet xa..👍👍

  • @bmdtanahun7727
    @bmdtanahun7727 6 лет назад

    prakash ji tapailai dherai badhai xa yo git herera malai mero babu aama & mero waif le bidesh jana lage ko malai jana rokeko xa dherai dherai ramro xa git ra video.Ra narayan raimajhi dai lai ta bises....

  • @pravinrawat1474
    @pravinrawat1474 5 лет назад +4

    are waaah anjali g I'm big fan ...😍

  • @rohitgurung7316
    @rohitgurung7316 6 лет назад

    Wow touch me haurt dherai ramro xa badhai xa yo tem lai

  • @ashokdulal1251
    @ashokdulal1251 5 лет назад

    dherai ramro xa prakash dai ani sabbai jana man parne byaktityo hunuhunxa best of luck

  • @buddhiman2627
    @buddhiman2627 4 года назад

    बोल माया गित सबै को मन मुटु मा बस्न सफलता भयको छ सबै टिम लाई बधाई छ

  • @chandrakandel8754
    @chandrakandel8754 4 года назад

    Atantai mitho sowor tatha samaya sandarvik songs, all the best all of u....

  • @rohmunbikramshahi7925
    @rohmunbikramshahi7925 5 лет назад +21

    दुई जना लाई मात्र प्रश्न सोध्ने भए किन बोलाउनु अरुलाई ? पारा तात्ने यार !
    कृपया अर्को interview मा बिचार गरौ होला ।

    • @bhavikthapa8568
      @bhavikthapa8568 5 лет назад

      अन्जली जी संग पनी बोल्नु नी

  • @ramsundarkhadka6127
    @ramsundarkhadka6127 5 лет назад

    Beautiful song also video

  • @xttriaashikbohara7015
    @xttriaashikbohara7015 5 лет назад +1

    मलाई चाहिँ याे गित लास्टै मन पर्छ र अन्जलि जि काे यक्टिङ लास्टै मन पर्याे

  • @simpalkc468
    @simpalkc468 5 лет назад

    Shanti Didi ani parkash dai great n Anjali also you are must beautiful sis

  • @ganeshgm9245
    @ganeshgm9245 6 лет назад +2

    Shanti ji your voice is super ani aru teamko pani good

  • @sonithapa2719
    @sonithapa2719 5 лет назад

    saput sir ko team lai thanks