Prakash Saput Dashain Tihar Live 2077 | Episode - 2| Shanti Shree Pariyar | बोल माया र गलबन्दी बिशेष
HTML-код
- Опубликовано: 30 окт 2020
- On the auspicious occasion of Vijaya Dashami & Shubha Dipawali Prabhu Bank Presents Prakash Saput Dashain Tihar Live
Powered by:-
DNA Clothing
Anaar Premium Rice
Supported by:-
Awesome Restaurant, Brisben
Mount Everest TV, Canada
Dhaulagiri Entertainment @Dhaulagiri entertainment
#PrakashSaput #ShantiShreePariyar #PrakashSaputLive
-------------------------------------------
Blessings From:-
Father:- Bal Bahadur BK
Mother:- Mina Kumari BK
Love From:-
Bindu Bohara
Prabisti BK
Organizer:-
Bhaka Nepal Pvt. Ltd.
Main Manager:-
Sunil BK
Guest Artists:-
Shanti Shree Pariyar @ShantiShreePariyar
Group Vocal:-
Babu Krishna Pariyar
Nischal Gurung
Rekha Gurung
Priya Saru Magar
Live Musicians:-
Kamal Kumar BK
Durga Bahadur Tamang
Dipendra Gurung
Bhim Bardewa
Mahendra Tiwari
Chandra Lama
Kamal Kumar Thapa
Shiwaraj Sunar
Driver:-
Dipesh Shrestha
Ramprasad Adhikari
Bishnu Adhikari
MUA:-
Dipson Pariyar
Electrician:-
Ram Thapa
Rajesh Phuyal
Light:-
Binod Shrestha
Asst Production Controller:-
Manish Kaudinya
Production Controller:-
Shivaram Thapa
Rajesh Tamang
Set Making:-
Rudrakshya Advertising
IT Support:-
Nishan Shrestha
Abhishek Sitaula
Ramesh Pandey
Aayan Karki (Sujan)
Amit Maharjan
Sanjay Maharjan
Online Editor:-
Subodh Bhatta
MCR Engineer:-
Roshan Shrestha
Rabiraj Paudel
Sanjay Dangol
Manish Shrestha
Pramod Koirala
Pradip Rijal
David Shah
Live Audio:-
Arun Rai
Audio Mixing:-
Rapraveen Shrestha
Kismat, Studio 1DB
Music Arranger:-
Dipendra Sitaula
Graphics:-
Ramesh Thapa
Asst. Camera:-
Arbind Chaudhary
Subash Shrestha
Sanjay Paudel
Suraj Thapa
Kushal Raut
Cinematographer:-
Amrit Sunuwar
Ashok Shrestha
Suman Maharjan
Dhan Yonjan Tamang
Aawesh Muni Bajracharya
Sujan Thapa
Rhitik Shing Thakuri
Ashu Basnet
Jiwan Bhandari
Cinematography Direction:-
Sivaram Shrestha
Edit:-
Sunil Shrestha
Color:-
Prabin Bhatta
(BP Films)
Co-Director:-
Devendra Man Shrestha
Direction:-
Alin Shrestha
© & ℗ Prakash Saput, 2020
All Rights Reserved
--------------------------------------------------
Follow me:-
Facebook
goo.gl/QubDZC
Web:-
goo.gl/6BdrgD
Twitter:-
goo.gl/1t8S62
Instagram:-
goo.gl/Tjii86
Subscribe me
goo.gl/RbyyaS
----------------------------------------------------------
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Prakash Saput. Embedding to a website is allowed.
© & ℗ Prakash Saput, 2020
All Rights Reserved - Видеоклипы
जब जब प्रकाश सपुतको मर्म रुपि गीत गुन्जिनछ तब तब मेरो मन एक किसिमको भाब अर्कै तिर पुग्दछ।।
प्रकाश सपूत गीत त गाउँ तर यस्को औसधि पनि साथमा लिएर आउ ।।। पिडा धेरै हुन्छ
Gc you Hi Hi DH hi hachi hoc🌹
s
Bola maya 2ko waiting ma basne jati yeta aaunuhos hai👍️👍️👍️👍️👍️💕💕
m pani
Ma pni..
✋✋✋✋Ma pani
Llbxaz
य नेपाल आमा सान्ति र प्रकाश जस्ता कलाकार अझ 5/7 वटा जन्म दिनु किन भने हाम्रो देश नेपाल सङ्गीत ले नै विश्व कै धनि हुने थियो😍😍
सिर्जनात्मकताको हिसाबले प्रकाश सपुत अब्बल कलाकार हुन् । गायकीको हिसाबले औसत रहेछन् । प्रकाशको स्वरमा आवश्यक भन्दा बढी थ्रिलिङ आयो | र, केही ठाउँमा सस्टेन पनि पुगेन । शान्तिश्री चाहिँ बेष्ट । Really I love her Voice. She is born to Sing.
बोलमाया गीत मा शांति श्री परियार ले एकदम राम्रो संग गाउनु भयको छ गीत ले न्याय पायको छ समपर्ण टीम लाई शुभकामना
Ryan was not the only candidate who could ❤
शान्ती जी ले भने झैँ लास्टको शब्दले चाहिँ साह्रै मन अमिलो बनाउँछ यार स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउला नि एक मुठी पानी ख्वाउन नि पाईन तिर्खा पो लाउला नि❤️
You are not
I 3e e
@@shantishantigurung4282 poo see qqqqqq11q see❤😊
h😅😢😮😅😊😊😅😮😢😂🎉❤
बल माया गित त मलाइ लाग्छ कहिलै पुरानो हुदैन जस्तो लाग्छ
बोलमाया गीत जति पटक हेरे सधैं म रोयको छु जस्मा शब्द उतिकै मर्म स्पर्सी छन । सान्ती परिवार र प्रकाश जि दुबै जनालाइ हार्दिक नमन ।
नेपाली कलाकार मा प्रकाश सपुत जति वास्तविक जीवनसंग मेल खाने गीत कसैले निकाल्न सकेको छैनन्,, तपाईं नै असली गायक हो ,,जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵
आज फेरि मन भारी भयो हजुरहरुको बोलमायाको गितले।
He was also the first person who had ever lived ❤
Mmm
For example the company has a new company 🌹
बहुप्रतिभाशाली कलाकार प्रकाश सपुत अनि उस्तै स्वरमा कोइलिको भन्दा बढी मिठो आवाज कि धनि आदरणीय दिदी शान्ति श्री परियार लाइ हृदय देखि नै सम्झेको छु।
मलाई सारै मन पर्ने मिठो सरल स्वर का धनी गायक तथा गायिका प्रकाश , शान्ति श्री दि दुवै जना प्रति मेरो सम्मान छ🙏🙏🙏🙏❤️❤️
प्रकाश नामै काफि छ दाइको यतो राम्रो आवाज सुन्न पाउँदा धेरै खुशि लाग्यो डिउटि सकिएर आए पछि हेरन पाउँदा दिन भरिको थकान मेटिएर जान्छ परदेशि जिन्दगि from dubai 🤘🤘👍️
आज फेरि ऑखा रसाएर
आए तिम्रो उपहार ती
अतितका शब्दहरूले मेरो
मनमा स्पर्श गर्दै गर्दा lost of love 💝from dang
ruclips.net/video/hQOyj8LP4nc/видео.html
💓💓
शान्ति श्री को स्वरलाई मन पराउने जति हाजिर हौ ल त हजुरहरु🙏👌💖🌹 #3NNN
ma chhu😍❣️
Ramro xa hai yo gana pañi
@@shankarmagar9348 Vcv
@@govindaloktam7940 q
A
सारै राम्रो साच्चिकै मन को कुना कुना मा पुग्छ यो गीत का भाका अनि सोर ले यो गीत सुन्दा आँशु रोक्न नसक्ने म मात्र हो कि अरु नि कोही हुनु हुन्छ😭❤️❤️🙏🙏
लु बधाई छ है शान्ति दिदि । के हो मामा बन्ने लक्षन देख्छु त । धेरै खुशी लाग्यो
आँखा पनि कति तिखा हुन हजुर को त कता नजर लगाएको होला hahahahhah
कस्तो अनुभ ब
स्वास्थ्यकर्मी होनि हो थाहा त भैहाल्छ नि ।
Shantii di motayera ni Kati cute dekhekoo ❤️❤️ congratulations 🎉
धेरै नै राम्रो कार्यक्रम लिएर अाउनु भएको छ बोल माया गित सुन्दा मन नै छिया छिया हुन्छ हामी बिदेशीहरु पीडा यथार्थ देखाउछ
000000000000000000000000000000
हजुर हरू ले गित गाऐकाे सुनेर मन रूयाे नि ❤❤❤❤❤❤
वाह,अति नै उत्कृष्ट धेरै रमाइलो भयो है। प्रकाश जी मा त्यो दम छ जुन नेपाल म्युजिक क्षेत्रलाई नै परिवर्तन गर्न सक्ने क्षेमता छ । huge salute to both of you prakash n shanti shree
प्रकाश सपुत दशैं तिहार live खुब रमाइलो र आनन्द लाग्यो 🥰👌😷
प्रकास सपूत दादा र शान्ती श्री परिवार दिदीकाे फ्यान जति यता हाजिर गरमत 👍️👍️👍️👌🙏🙏🙏🙏
धेरै राम्रो कार्यक्रम बनाउनु भाको छ प्रकाश दाजु साथमा बाबू कृष्ण परियार मेरो भाइ र सान्ती श्री परियार को साथ मा धेरै खुशी लग्यो ।। अजै प्रगति को पाइला हरु लम्की रहोस येहि छ मेरो तपाईं लाई दसैं तिहार को सुभाकामना ।
ढिलै भय पनि हेर्न पाय खुसि लाग्यो छोटो दोहोरी निकै मार्मिक लाग्यो 👌👌👌👌👌👌
बोलमाया गित जिवन्त रहनेछ । कहिलै पुरानो हुन्न यो गित किनकि नेपालबाट परदेशिने युवा सधै बढि रहेकाछन् ।
😭
याे हाे मलाई अाज सम्म RUclips हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
ruclips.net/video/hQOyj8LP4nc/видео.html
प्रकाश सपूत राम्रो र मिठो स्वार अनि मान्छे पनि कति सुन्दर मुहार उस्तै हसिलो ईश्वरले सधै हजुरलाइ राम्रो बाटो मा पुराउनु भएको होस्🙏
शान्ती श्री राम्री स्वर पनि मीठो 💕अनि कत्ती सम्मान गर्न जान्नु भएको😊
Dada congressional great job
100%
@@granshgaurav7715
.w
@@shankarmagar9348 the
@@shankarmagar9348 0
स्तब्ध ! यो प्रस्तुति जति हेर्यो उति मन धर्किन्छ !! ( बोल माया )
पृकाश सपूत ।शान्ति श्री जी याे गितले एउटा मानिसलाई यति माेडमा लिउछ किना गित धुन आवज सार रामाृृे छ बधाई छ
प्रकाश सपूत हामी बाग्लुंगेको सान हो ! सारै राम्रो कार्यक्रम सम्पुर्ण टिमलाई हार्दिक धन्यबाद ! आभारी छौ हेर्न पाएको मा
बागलुङगे मात्र हैन देशकै सान हो उहाँ सारै मन पर्ने गायक मध्य एक प्रकाश् हुन मेरो पनि ❤️
@@sundarmaharsundarmahar690 ho ho manjur #subscribe garnu ta hamilaai ni
याे हाे मलाई अाज सम्म RUclips हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
ruclips.net/video/hQOyj8LP4nc/видео.html
वाउ यो होनि कलाकार ले दर्शक प्रती देखाउने इमानदारीता अनि दर्शकप्रती माया धेरै राम्रो कार्यक्रम धन्यवाद प्रकाश दा अनि शान्ती ज्यू अनि सम्पूर्ण परिवारलाई।।।
रामेछाप मन्थली हाल साउदी अरब बाट गेर्दैछु
Supop bg fan all babal
@@gobindnepal3166 उउ
बोल माया गितले आशु नै ल्याईदियो।मनै छुने...नेपाली परिवेश...ती तमाम नेपाली चेलिहरु जसले परदेश गएका श्रीमान गुमाए...साच्चै मन अमिलो भएर अाउछ😢😢😢🙏🙏🙏
लेख्न त यति मन छकि यो कमेन्ट्सको पेज नै कम पर्छ दाजु ।मनै देखि नमन यहाॅहरूलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏
राम्रो प्रस्तुती प्रकाश जि र शान्ती जि अझै राम्रो प्रगती गर्दै जानुस अनि आउदै गरेको शुभदिपावली तथा छ्ठको हार्दिक शुभकामना
साउदी बाट हेर्दै छु मेरो प्रिय गायक प्रकाश जि 😍❤️❤️❤️
नाता चै भएन😀😁😀प्रकाश-शान्ति काे मुस्कान,😍😍love you alll
#बोल_माया एक कालजयी गीतको रुपमा स्थापित हुनेछ। शुभकामना !!
सबै टीम लाई धेरै धेरै उन्नति र पर्गती को कामना हेर्दै छु राम्रो लाघ्यो
🙏🙏 woooow
@@aayushmagar920 has been the best known 🌹
यो देश को सान prakash saput dada नेपाली शब्दकोश मा भयका सबै शब्द हरुले पनि पुग्दैन हजुर को यो कला को तारिफ गर्नलाई love you always अब बोलमाया दुई को प्रतीक्षा छ अब छिटो नै सुन्न पाउ💛💛👌👌
❤ use ko😢w n ma ko😊 ok I'm hu in CP
Prakash saput dada
किन त पाईन्छ पानी फिरिच्को सररर..बररर..बोल माया...बास्तबिकता पर्देशीहरु यथार्थ कथा बोकेको छ तर जस्तो भए पनि गित सुने पछि मनै सान्त हुन्छ
असाध्यै राम्रो प्रोग्राम को सरुवा त गर्नु भए छ #प्रकाश.सपूत दाइ बधाई छ सम्पुर्ण नेपाली साथीहरुले साथसपोट दिनु होला शुभकामना पनि छ
प्रकास सपुत भाई र शान्तिश्री परिवार को गायनमा सारै राम्रो मिठो जोडी जम्छ |
कार्यक्रम अलि छोटो भयो जति हेरे पनि मन कैले अगाउदैन खै के छ प्रकाश शपुत को बोलिमा 🙏🙏 फेरि पनि बधाइ दिन चाहन्छु ।जय प्रकाश शपुत 🤝🤝
याे हाे मलाई अाज सम्म RUclips हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
ruclips.net/video/hQOyj8LP4nc/видео.html
@@ashmanagarkoti3961 Tapai ko yo mitho cmnt dekhda tapai ko channel subcribe na gari basna sakina❣️❣️
@@ashmanagarkoti3961 यस प्रकार छन् ुय बाट
Lots of love from Baglung Kushmisera daju❤❤❤
wow
Shanti shree didi is a special singer.
आहा च्यानल subscribe गरेर साथ दिनु होला म गुल्मी बाट Rj vj hukum thapa
Wow babal mero pani baglung resha ho india shillong bata heardai xu
thanks for your support all of you
Make sure you also help me 😊❤️
एकदमै राम्रो कार्यक्रम प्रकाश जि अनि जति पटक सुने पनि आँखा बाट आँसु थामिन्न यो बोल माया गितमा अनि हामी जस्तो परदेशीहरुको यथार्थता देखाउनु भको छ तेसैले हजुरको सबै गित म हेर्छु अनि सह्रै राम्रो छ अझै राम्रो गर्दै जानुहोला बेस्ट अफ लक।
साच्चिकै सान्ती श्री जि को लास्तको सब्दले सारै भावुक बनायो
मन भारी भयो आज फेरि यो गित सुनेर
हामी पर्देसिको वास्तविकता झल्किन्छ अजम्बरी गित बधाई छ सम्पुर्ण तिमलाई
तपाईं कलाकार हरूको कला एवँ गितसँगित हेरेर हामी दर्शक सधा रम्नुपाउँ, , निरन्तर चलिरहोस् सफलताको शुभकामना ,
बोला माया र गलबन्दी 2 को पर्खैमा छु प्रकाश दादा छिटै लिएर आउनु है ♥️♥️♥️♥️
बोल माया सुन्दा र हेर्दा एकचोटी फेरि रुने जति हाजिर गरम त😓😓😪😪😥
असाध्यै मिठो शव्द अनि मार्मिक गित धेरै धेरै धन्यवाद प्रकाश सपूत भाइलाई अनि शान्ति बहिनीलाई पनि👌👌👌👌👌
बोल माया गित गाउन कति गार्हो हुदो हो कति लामो भाका मान्नु पर्छ सान्ती दिदी लाई र प्रकाश दाइ लाइ
Big Fan sir
Dtwr has been in the process of making
कति मीठो आवाज शान्ती जि।अनि प्रकाश जि को यो कार्यक्रम धेरै उत्कृष्ट छ।
अत्ति मार्मिक तथा चेतना मुलक प्रस्तुति धेरै धेरै धन्यबाद र शुभकामना सबै टिमहरुलाई 🙏🙏🙏🙏
प्रकाश जि को गितमा शान्तिको सुमधुर स्वोरले नेपालीको मन चर्कियो
Ghost is a member and a great teacher
मैले पनि न छुटाई हेर्ने गरेकाे छु अरु कार्यक्रम भन्दा फरक खालकाे कार्यक्रम ल्येकाे मा बधाई छ प्रकाश सपूत लगायेत यस्मा जाेडिनु भऐका समपुर्ण हजुर हजुरहरुलाई टिम लाईधेरै राम्रो लाग्याे
ruclips.net/video/hQOyj8LP4nc/видео.html
💓💓
आहा कति मिठो
धेरै खुशी लाग्यो हजुर
प्रकास जि गलबन्दी दुई हेर्ने रहर छ हजुर
लभ यु ❤️❤️❤️❤️❤️❤️❤️
शान्ति दिदी दर्शन 🙏🏻 हजुर ❤️❤️❤️❤️❤️❤️
आहा कति मिठो आवाज प्रकाश दाई को अनि शान्ति दिदी को
बोल माया गीत शान्ति दिदी के कति मिठो गाउनु हुन्छ
बधाई छ सबै यस कारेक्रमम मा जुटीनु हुने सबै टीम लाई सफलता को अग्रिम सुभ कामना ❤️❤️❤️
Prakash dai ko boli tyo sumadur aawaz ani haso ko ta k kura garum.All time favourite singer.aile samma j pani lera aaunu vaxa prakash dai le naxutai herne ma pani ho.love you dai❤️❤️😘😘.wish you have a bright future ahead🥰lifema ekchoti vetnu man xa luckle sath diye awasse vet hola..
Prakash Daju ko program prastut garne Tarika nai sarai mitho lagchha ❤️U Prakash Daju💐💐
#म्याग्दी बाट
प्रकाश सर, आजको ड्रेसप पनि बहुत अर्गानिक के,,, हामी संगै धवलागिरी क्याम्पसमा पढेको याद आयो ।
दामि दशै तिहार विशेष वा प्रकाश जि
इतिहासमा लेखिनुपर्ने गीत ♥️बोल माया ♥️
दाइको र पुरै टीम कमि महसुस भयो।
सबै टीम भए सुनमा सुगन्ध हुने थियो। ♥️♥️
सान्ती श्री ज्यु रोएको देखेर मेरो पनि अँखा बाट आँसु नै आयो धन्यवाद प्रकाश सर एति मिठो गीतको लागि 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
the first time, but the other 😇
आहा! हाम्रा मणीहरु👏👏❤️❤️🤗🤗
नेपालीहरूकाे महान चाड बडादशैँ एवं शुभ दिपावलीकाे हार्दिक मंगलमय शुभकामना सम्पूर्ण नेपालीहरूमा🎉🎉🙏🙏🙏🙏
Love from Bhutan.....amazing heart touching..🇧🇹🇧🇹🇧🇹🇧🇹
अत्यन्तै राम्रो कार्यक्रमको दोस्रो शृङ्खला धेरै धेरै धन्यवाद ।एवम् आउँदै गरेको दिपावालीको हार्दिक शुभकामना ।
बोल माया गित सुन्दा अझै पनि आँखा रसाउछ 😭😭😭 सायद प्रदेशी भयर होला सलाम छ सम्पुर्ण टिम कसैलाइ न छुटाइ साथै सलाम नि छ 😭😭😭❤️❤️❤️❤️
साच्चिकै मनै रुवाउने छ बोल माया गित, सुरु सुरुमा दिनमा दश पटक हेर्ने गर्थे!
याे हाे मलाई अाज सम्म RUclips हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
ruclips.net/video/hQOyj8LP4nc/видео.html
😭😭😭😭😭😭
yes its did cry me also
यो गित सुन्दा तेहि निष्टुरि साथि को याद आउछ जस्ले यो दुनियाँ लाई सदा सदा को लागि छोडेर गएको छ जस्ले मलाई 4 बर्ष पहिले छोडेर गएको छ जसले मर्ननु भन्दा 2 घन्टा पहिले मलाई कल गरेको थियो but मैले उस्को फोन उठाउन सकेन उ दुबै थियो म दिल्ली थिए उसको आखरि झलक पनि देख्न पाएन
nepals arnament shantee shree or prakash saput i salute bith of u
❤❤🎉wow !how much sweetest dohori songs he has favourable two singer's congratulations prakash &Shantishree 🎉❤❤
को को कमेन्ट पढ्न आउनु भाछ यता हाजिर गरम त☺️☺️☺️
ma pni..chhu
ruclips.net/video/hQOyj8LP4nc/видео.html
💓💓
😍
_सान्तीश्री दिदी रुदा म पनि रुए म नै दुख्यो बोल मायाले पटक पटक रुवाएको छ आज पनि मन थामेर सुनिराखेको एक्कासी सान्ती दिदी रुदा रुए विशेष धन्यवाद यहाँ हरुलाई बधाई तथा सफलताको शुभकामना Happy dashain tihar all of you_
Aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
Nवडगजकए
@@anjushilpakar8269 मनकएए
@@anjushilpakar8269 होनि भनेको
These two have taken nepali folk song industry in another level....welldone to whole team and best wishes 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
O
@@sherbahaduracharya707 ,,
@@sherbahaduracharya707 ''''.
00
Hugh
प्रकाश सपूत जी र शान्ति ज्यू को एपिसोड 1 मन् पराउने जतिले कमेन्ट गर्नु होला र एपिसोड 2 मन् पराउने जति ले चाँही पक्कै पनि लाइक गर्ने छ भन्ने आशा राख्दा छु 😭😭😭❤️❤️
साच्चिकै एकदम मन् पर्छ शान्ति ज्यू को आवाज ❤️❤️
शान्ति दिदी को आवाजमा क्या feelings छ्😍😍😍,दिदी को आवाज जिबन्त लाग्छ !!
कस्तो राम्रो कार्यक्रम ....हेरेको हेरै भय ।। धेरै प्रगती को शुभकामना प्रकाश जि अनि सान्ती जि लाई।।🙏🙏 यु ए ई बाट हेर्दै छु।।।।
वा रे वा शान्ति ज्यु हजुर को यो जादुमय स्वर ले शरीर मा एकखालको उर्जा प्रदान गर्छ ।।
आहा निकै मार्मिक गित यस्तै अरु हजुरहरुको अरु गितहरु पनि सुन्न पाइयोस
Parkas saput❤🔥🔥🔥🔥
प्रकास सपुत दाई हजुर यस क्षेत्रकाे महान् कलाकार हुनुहुन्छ, बाेलमाया गीत जतिपटक सुन्छु त्यति नै पटक मलाई रुन मन लाग्छ साँच्चै नै यो गीत ले नेपाली समाजकाे यर्थाथ बालेको छ। जय संगीत
Prakash Saput Dashain Tihar bishesh program ka sabai team lai dherai dherai shubha kamana dashain and Tihar ko. Prakasha Saput ji ko agami dinharuma dherai dherai pragati hos shubha kamana.
I have watched after seven hrs again the line Swarga ko bato..........made me cry 😢 wanted to know how powerfully made this song hats off to maker and Shanti again 👏 ❤💐
Lost of love 😘 शान्ति श्री जी तपाई को स्वर त भगवान को देन् हो सधैं भरी यस्तै मिठो प्रस्तुति दिनु होला धेरै धेरै शुभकामना 👌💞💖💐🙏
बहुमुखी प्रतिभाको धनी हिरो प्रकाश सपूत । बधाई छ गज्जब कार्यक्रमको लागि !!
तपाईहरु दुवै जनाको सहकार्य सधैं भरी हामीले यसरी नै हेर्न पाउँ हार्दिक शुभकामना छ।
Geet ra srijana vanne Kura yesto hunu parchha hai ....
Jati kher sunda ni angnai jiri g hune Ani hami nepaliko kahani byakta garne .... good prakash brother..
गजब छ ! झल्को मेतियो 😘💕💕 शुभकामना सम्पुर्ण मा🙏😘💕💕
Aba trending mai jane ta ho ni yo video ni... 😍😍
sir your always remember in our mind heads up Prakash saput ✌️🎶💟💟💟
Very interesting, Prakash spot Deshaun tihar program, congratulations &best wishes for upcoming events, programs and upcoming days, and upcoming future.
Ĺlķlļòojjuu6 lukaku and lukaku
Today Parkash dazu look simple😍गाउँले❣️love from Parbat❤️
बास्तबिक कलाकार जस्ले सदैब दर्सक स्रोताबिनको मन जितिरहन्छ।सदैब नमन यति मिठो सोरका साथ यति सुन्दर प्रस्तुति का निम्ति😍😍🙏🙏
आहा बास्तबिक आवाज गित भनेको यस्तो पो हुनु पर्छ निकै दाम्मी💕💕💕
बोल माय गित निस्केको पनि बर्सेनि भयो र यो गित सुन्ने येति धेरै मन हुँदा हुँदै पनि मैले मैले हेरिन किनकि यो गितको सब्द लय भका र भिडियो सुन्दा हेर्दा आखाको आसु रोक्न सक्ने मान्छे सायद कमै थियो होला र म त झन हाइलाइट हेर्दा नै भाबुक हुन्थे तेसैले आज सम्म हेर्न सकिन तर आज यो स्टेजमा गाउदा पुरै सेन्ने मौका पाये प्रकाश bro धेरै धेरै धन्यवाद ।
सारै राम्रो छ आजको यो त झन त्रेन्दिङ १मा जन्छ शुभकामना parkash जि
Wowo parksha dai santw sis❤️❤️
ruclips.net/video/hQOyj8LP4nc/видео.html
💓💓
llllll
@@@
जति खेर सुनिया उतिखेरै अाशु झरछ यो गित सुनेर धेरै झरिसक्यो अाशु
Best off luck Prakash daju safal hudaie janu hamilaie gana le enterteament gardaie janu 👍
भर्खर रुवाउने अनि उत्तिखेरै हसाउने कलाकार, कत्ती जानेको!!
ruclips.net/video/5eVmr__lWyc/видео.html
one of the best singer in Nepal prakash saput daju ..🙏👏
Pyari santi shree pyara parkash ji love you so much😘😘😘 both Anyways talai dubai ko muskan dekhda pani aafulai Dherai khusi mahasus hunchha
Absolutely amazing present from prakash saput and Shanti shree pariyar.. #bigfan❤️❤️❤️
Prakash Saput and Santishree ji is really mind-blowing...lot's of love ❤️ both singer's.
\
Herau herau lagne prakash suput dasai tihar live ...