Mundre Ko Comedy Club 60 Prakash Saput, Shanti Shree Pariyar
HTML-код
- Опубликовано: 22 дек 2019
- Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.#prakashsaput #shantishree #Fulande
Развлечения
आज धैरै रमाइलो भयो , गलबन्दी मन पराउने को को हुनुहुन्छ ।😍😍🤩😘😗
तिमी किन नअाकाे
Tapai Lai inivet vayana Anjali sis
म छु
Mapani galbandi song ko akdam nai fan ho angali g...
Best song ever
शान्ती श्री परियार र प्रकाश सपुत विश्वकर्मा को रियल डाईहट फेनहरू कोको छम हाजीर हुम फटाफट Hit like plzzz
↙↙↙❤
❤↙
Wow
wa
ruclips.net/video/3WyBNMFqid4/видео.html
man who is
@@chandrikhasharma2025 eknx69khftew
अहिले सम्मको सबैभन्दा राम्रो एपिसोड।आफ्नो कला सस्कृती झल्काउने सो।
अझै राम्रो गर्दै जाओस् शुभकामना छ।
नेपाली लोक दोहोरी गायका मध्य सान्ती धेरै अनुसासन गाइका मलाई यक्दम मन पर्छ
Happy New bzo
Thanks for
यसलाई भन्छ बिल्कुल नेपाली मौलिक कला सस्कृती अनि सम्मान, यो दुनियामा कहि नभेटिने मेरो देशको कला र सस्कृती को लागि दुई हात जोडेर 🙏🙏🙏नमन !! अनि प्रकाश जि लाई यसरीनै नेपाली मौलिक कला र सस्कृती को सम्मान गर्दै आगामी दिन हरु पनि गित सङ्गीत सृजना र प्रस्तुत गर्ने जमर्को गर्नु होला हजुर लाई धेरै सुभकामना छ ।।
साँच्चै दीपा दिदीमा कति सरल स्वाभ रछ ठूलाको सम्मान र सानो लाई माया गर्ने लभ यू दीपा दिदी
प्रकाश दाई र शान्ति श्री दी प्रति हार्दिक सो सम्मान नमस्कार मुन्द्रेको कल्ब अति मन पर्छ
Malai ni tika sanu kati dherai man parxa
@@nirmalmagar2248 tq हजुर लाई
My heart singer tika sanu
@@DiluBirahi wlc hjrlae
अब टिका दि हजुर पनि आउनुपर्छ मुन्देको क्लब मा हजुर धेरै मन पर्छ मलाई
आज बल्ल यो मनले मागेको कलाकार सँगको रमाइलो हेर्न पाइयो ! मुन्द्रे पनि कति सिपालु हौ दोहोरी गाउन बधाई छ मौलिक संस्कृतिको लागि धन्यवाद ।।
एउटा मेरो अनुरोध जितु नेपाललाई नेपालको सस्कृती झल्काउने कार्यक्रममा नेपाली पोसाक मै सजिनु पर्यो ! आजको कार्यक्रम एकदम उतकृस्त छ तर कता कता केही नपुगे जस्तो लाग्यो , प्रकाश सपूत ,शान्तिश्री पनि नेपाली दौरा सुरुवाल र गुन्यु चोली सजिएर आको भए झन कस्तो हुन्य्योहोला !!
Honi I agreed,😍😍
Nepali vandai ma hareka kura ma daura suruwal nai lagaunu nai parxa jasto lagdaina malai
Nice
Hajur le Pani shows Herne Bela ma Nepali posak lagayera matrei hernu... Bhanne malai lagxa.. wayyat kuro garxan yrr manxe pani
@@dilipdahal9019 sahi kuro mitra😂😂😂😂
मनकै ढोको पुराभयो आजत धन्यवाद मुन्द्रे दाइ यी दुइ गायक गायिका ल्याइएकोमा असाध्यै हासियो रमाइलो गरियो दुबै गायक गायिकाको म एकदम ठुलो (फ्यान )
प्रकाश सपूत दाइ को #Fan एता हाजिर गरौं त
🙋🙋🙋🙋
जहाँ प्राकश जानू हुन्छ त्यो ठाँउको माहोल आर्को हुन्छ 💞💞
कति राम्री ए दिपा श्री
तिमी जुन होै म सानो जुनकिरी
recepet 🙏🙏
प्रकाश सपूत र शान्तिश्रीका फ्यानहरु हाजिर गरौ त।
me
me
Me
अति राम्रो दोहोरी को जोडि सलाम छ
me
अको हप्ता रबि लामीछान्ने दाईला ल्याउनु पर्छ भन्ने यता हाजीर हुमत
yes
खासै झरिन्न है येता,आज प्रकाश दाइ र शान्ति दिदिलाई देखेर😍😍😍
शान्ति श्री प्रकाश सपूत को फ्यान जति यता
Ma ni xu hjr
ma pani xu hjr 🙏
म पनि
Moh
अब लयाउने पालो रबि लामिछाने को को सहमत छौ।
Aedam thik ho launu parxa hamro rabi dai lai plz mundra dai
शान्ति श्री को स्वर नै हो देश को धन ।।
प्रकाश जी को मुटुमै बस्ने मन ।।
पछ्यौरी ।
please aaryan sigdel rw melina lai lyaunu paryou
प्रकाश सपूत र शान्ति श्री लाई माया गर्ने यता हाजिर हौ 👌👌
गायक गायिका दुबै को उति नै फेरेन्ड हो नमस्कार हजुर हरु लाई
फुलुन्देको आमाको फ्यान कोको हुनुहुन्छ साथी बनम है🤚🤚🤚
Best frn vannii alik nmillne hola tar hjrko chai best nii frn ho😃😃😃
🚻
प्रकास सपुत गीत मात्र राम्रो गाउने भनेको त बोलि मा पनि मिठो पन रैछ
सही कुरा
@@basthiramsunar4377 9
Hora kina
sarai ramilo episode thorai samay vaya poni dherai ramilo lagyo .........prakash saput 🙏🙏🙏🙏🙏
वाह आजको भाग एकदम दामी लाग्यो।मुन्द्रेको कमेडि क्लवमा प्रकाश सपूत र शान्तिश्री परिवार ल्याएको देख्दा सारै खुशी लाग्यो।
Aaja balla mundre ko comedy club herera ramailo maza huni vayo
Ho mali pane aaja dharai ram ro lago
Fulandeko aamako hasaune tarik last best❤❤❤❤❤❤
Akdam ramilo vayo aja ❤️❤️❤️❤️🎶🎶🎶🎶
हे कस्ति राम्री ए दिपा श्री
तिमी जुन हौ म सानू जुनकिरी
लाट्टे र फुलन्देको आमाको फ्यान जति यता हजिर.........✋✋✋✋✋
प्रकाश सपुत र सान्ति श्री परियार 🙏🙏 मनपर्ने गायक 💞
प्रकाश सपूत दाइको गलबन्दी गित नसुन्ने त कोहि नि छैनन होला😃
Donald trump le suneko xina
Soii ho
प्रकाश सपुत दाई को रियल फ्यान जति यता
नमस्कार कार्यक्रम धेरै राम्रो लाग्छ कुनै पनि भाग छुटाएको छैन आज नि धेरै रमाइलो भयो बरु समय कम भए जस्तो लाग्छ
Fuledeki aama ra kauli
K gauni ho dui janai utauli
😄😄😄😄😄❣❣❣❣
Yakdam man paryo
I LOVE YOU
Rabi Lamichhane daju lai lyaunu paryo hajur..latte is great
Very nice comedy club. Nepal ko number 1 comedy club. Dheraii ramro xa 💓💓👍👍👌👌👌👌
प्रकाश सपूत दाजु को Fan जति यता♥️🌹
👇️
👇️
✋
अब बिराज भट्ट को साङ्लो फिलिम चल्दै छ ल्याउनु पर्यो
अाजसम्मकै अत्यधिक मन पर्ने सफल एपेसोड बन्यो जहाँ प्रकाश त्यहाँ झलमङ्न जय प्रकाश सान्ति
बागलुङको सान प्रकाश सपूत लाई हेरुम कति लाइक आउदो रहेछ
सान्ती श्री परियार र प्रकाश सपूत को गीत धेरै राम्रो छ। सारा नेपालिले मन परको गीतहरु छन।
दिपा श्री ब्याउने भाकोछ यो गित चाहिँ मन पर्यो यार
60 एपिसियोड भएछ सबै हेरेको छु तर सबै राम्रो छ आगामी। दिन हरु मा नी अझै राम्रो गर्दै जानु होला भन्न चाहान्छु तर आज को इपिसियोड चाहिँ धेरै मन पर्यो सान्ती श्री अनि प्रकाश सपूत अनि मुन्दे को कमेडी कल्प को सम्पूर्ण टीम लाई मेरो नस्कार अनि त्यो कार्यक्रममा उपस्थिती सम्पूर्ण लाई अनि देश विदशबाट हेर्ने सम्पूर्ण लाई मेरो न्यानो न्यानो अभिवादन तपाईं हरु को दिन शुभ रहोस् जय नेपाल जय नेपाली
आज को एपिसोद रमाइलो रैछ लते र फुलन्दे को आमा को अभिनय राम्रो लाग्छ
हुनत मुद्रेको कमिडी क्लव कुनै पनि भाग कम छैन तर प्रकाश सपुत र शान्ति श्रि आउँदाको रमाईलो पल अलगै छ
जनगायक जीवन शर्मा जी लाई लेऊन परो दाजु
👍🏻👍🏻👍🏻👍🏻✊✊✊
ho ho
छुचुन्द्रे वा मुन्द्रे जि भ्यु मात्र नहेर्नुहोस आम दर्सकको कमेन्ट पनि हेर्ने पढ्ने बुझ्ने गराैँ न ।
१ देखि मुन्द्रे कमेडी नछुटाई हेर्ने को को हुनुहुन्छ हात उठाउ है ✋✋ लौ है साथीहरू खुलेर हाँसौ स्वस्थ बनौं 😂😂 हाम्रो मन मुटुमा बस्न सफल जोडीको उपस्थित हुनुभको छ😍😍
सुमी कार्की म त जहिलै हेर्छु सिस्😘
Mani xu hai 1 episode dekhi aaj samma herne darsak 🌹🌹
@@kalpanarai5175 खुसी लाग्यो हजुर साथि बनु है😍😍
@@shumikarkiofficial8800 Hass hajurlai FB ma ad garna sakinxa hola?
@@kalpanarai5175 👍️👍️
Dherai samaya paxi mundreko comedy club here because of prakash saput and shanti shree❤️❤️❤️
This is the first ever good show in mundre comedy club (somthing really diff then Others ) .... Shanti shree she is really beautiful and very talented Prakash dai ... both of u keep going and all the best in future ... mundre dai and dai ko team plz bring always some changes on your show in future like today .... today was the best ever show for me ... m your regular viewer
Best wishes to mundre comedy club ...
this is very good but i like shanti shree
abo rekha thapa dee lai pani launu paro😀😀😀
राम्रो छ हो
main bolin paphanmess ....lateko
प्रकाश सपूत र सान्ती श्री मेरो आईडल हरु हुन ब्याक्तित्वमा पनि धेरै प्रभावित छु उहाँ हरु संग
Thank you for bringing such a wonderful singer
Aaja prakash saput ani shanti pariyar lai mundreko program dekhna pauda khusi lagyo
स्वर्थी कार्यक्रम हो युरोप आमेरिका ठुलो ठुलो देशबाट आउनेलाइ मात्र प्राथमिकता दिने मुन्द्रे डाका
म मुन्द्रेकाे comedy club सुरुदेखि अाजसम्मोहको episode हर्दा सबैभन्दा प्रकाश् सपूत र शन्ती श्री जिको आगमनमा आसधै रमाइलो र प्रभाकरी लागो।
लोकदोहरी मनपराऊने जती. यता हाजिर गरौ त.
Prakash is best singer
Kulman ghising lai launu parxa vanne jati le hajir garau taw......vatavat
हजुर मेरो च्यानलाइ सस्कराइब गरिदिनु ल म पनि तिम्रो च्यानललाइ सस्कराइब गरिदिन्छु
सबैभन्दा मन पर्ने कार्यक्रम मेरो तर मेरो चाहाना पुरा गर्नु पर्य्रो जितु सर पुराना कलाकार हरु ल्याउनुस शिव निखिल बिराज रेखा सन्चिता अनि राजु मास्टर र बल्छि पनि ल्याउनुस है अनि रबि लामिछाने पनि है 🙏
Yess
Absolutely brilliant performance !!!
CONGRATULATIONS !!!!
दिपकराज गिरीको परीवारलाइ पनि ल्याउनु पर्यो ।
धेरै दिनको प्रतीक्षा मा आज प्रकाश र शान्ती जि को यो रमाइलो ipisode हेर्न पाईयो । एकदमै रमाइलो लाग्यो आजको Ipisode अन्य दिनहरुको भन्दा पनि अझ better love you prksh da n santi D💞💞💞
मुन्द्रे र दिपा जि हजुरहरुको हर कार्यक्रम दामी लाग्छ र अझै पनि मुन्द्रेको camedy club सफल रहिरहोस साथै होल टिमलाई धन्यबाद्👍️👌🙏💕
We need the singer like Amrit Guurung Nepathya
आजको चै खत्रा होके मुन्द्रेको कमेडी क्लब 👌👌👌😂😂😂
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आज मज्जा आयो । ढिलो आयो कडा आयो prakash saput
प्रकाश सपूत र सान्ती श्री परियार को बिग फ्यान कोको हुनु हुन्छ साथी हरु यता हाजिर गरौ त 👋म सङग नि साथी बन्नुस है ल 👋👋🇳🇵🇳🇵🙏🙏🙏
बिराज दाई लाई पनी ल्याउनु पर्यो र निखिल र सन्चिता लाई पनी
Sabvanda ramro apisode 60
Prakash saput the living legend of Nepal 🇳🇵lots of love💙🔥
प्रकाश सर छिट्टै खतरा फिल्मको
नेपाली शाहरुख बन्नुपर्छ,
मुरी-मुरी शुभकामना छ है।
DidGood Night 💤🌙
😊 Sweet Dream
🌠🌠🌠🌠🌠🌠🌠
@@NanuKhadka-ln2sw HI
60 episode आज सम्मको उत्कृष्ट लागियो ।
आज्त धेरै मजा आयो मुन्द्रे Show हेरेर वा वा एक्दम झकास❤️❤️❤️
अहिले सम्मकै राम्रो उपिसोट प्रकाश जी आउँदाको सबै भन्दा उत्कृष्ट लाग्यो यो उनपिसोट हेरेर
अबको पालोमा राजु परियार बिमा कुमारी दुरा हेर्न पाम भन्नी हाजिर हुम त
दिपा मोटी भएनी राम्री लाग्छ मलाई
रबि लामिछाने लाई पनि लेउनु पर्यो मुन्द्रे कमेद्दिमा कृपया
Superbbbbbbbbbbb show with Prakash sir and shanti ma'am❣️❣️🙏
वाह!वाह!! सान्ति श्री जी हजुरको स्वरमा चै म सारै लठ्ठै परे है
आज त प्रकाश दाजु को फोतो देखेर हेर्न आको दाम्मी लाग्यो
अन्जुली अधिकारी लाई पनि ल्याउनु पर्थ्यो सुनमा सुधन्ध हुथ्यो ।।खल्लो भयो।।।
Prakash saput dada ko dohori herna auchu hai dada big fan Prakash saput
अाज सबै भन्दा पईला मुन्द्रे बोरो लाई धन्यावाद मन परने कलकार बोलाको मा
मन मुटुकाे ढुकढुकि प्रकाश सपूत र शान्ति श्रि परियार सधैंभरि उच्च सम्मान छ दुबैलाई
Miss u दादा दिदी 💕💕
Finally prakash saput lai mundre ko comedy club ma herne sapana pura vayo thank u mundre sir 💕
बिदेश बाट हेर्नुहुने हाजिर गर्योउ है।
like 👇️👇️
Me ✋✋✋
हजुर मेरो च्यानलाइ सस्कराइब गरिदिनु ल म पनि तिम्रो च्यानललाइ सस्कराइब गरिदिन्छु
Me
ल अाजकाे दिन त हास्दा हास्दै निदाकाे थाहै भयन
ल मपनि हाे हाेहै हजुर
Wow yasto po hunxa club vaneko ekdami enjoying vo .congratulations all of the people 💕💕💕💕
बिराज भट्ट लाई ल्याउनु पर्याे
Biraj
@@bikashsedai7313 jg
Wow katti ramailo Sangeet le nae MAnsantulan lyaauxa ramji khand laii layaunpreyoo jitu npl daju...
मुन्द्रेको कमेडी कल्व नछुट्टाई हेर्ने अनि यो कार्यक्रममा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने लाई हेर्न चाहने को को हुनुहुन्छ ...🇳🇵🇳🇵
🇳🇵नेपाली को सान अनि मान को कदर गरि नेपाली सस्कृतिको जोगेर्ना गर्नुस जय सस्कृती जय स्वाभिमान 🇳🇵
Aaj dherai ramailo vayo yo show parkah lagayet all le mitho gaunu vako x galbandi
Biraj dada lai ne lyaunu paro
Ji
हमि कति छौ बिदेश बाट
प्रकाश सपूत काे फ्यान कति छौ यता अाउनु हाेला😍😘ruclips.net/video/0PcsytFMQK4/видео.html
Ma ni xu sis
I'm
ruclips.net/video/3WyBNMFqid4/видео.html
ढिला आयो तर कडा आयो है super excited
सारै रमाइलो लाग्यो अब राजु परियार लाई ल्याउन पर्यो दाइ।
वाउ सारै रमाइलो भयो आज त👍️👍️❤️❤️❤️😘
Hoit aja ta dherai ramailo vo mundre comedi calab parkash ji &santi sree ji ..
सान्ती दि को र प्रकाश दा को फ्यान कोको🤚🤚🤚
Fulandewko Aama ko deepashree Byauni kuro xa Saraii ramro😍😍😍😍😍😍
साह्रै रमाइलो भयो मुन्द्रे सर तर अझै पनि अंजली अधिकारी को कमि महशुस भैरहेको छ ।
लोग दोहोरी संगीत का किङ प्रकाश सपुत लाइ मुन्द्रेको कमेडि शो मा हेर्ने मन थियो बल्ल आज पुरा भयो?