MUNDRE KO COMEDY CLUB 26 Shivahari Poudel and Kiran K.C. by Aama Agnikumari Media

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) Guest : Shivahari Poudyal andKiran K.C यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
  • ПриколыПриколы

Комментарии • 1,7 тыс.

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 лет назад +338

    *रबी लामिछाने आउनु पर्छ भन्ने जति एता हाजिर गर्नुस*

  • @anilacharya5512
    @anilacharya5512 5 лет назад +129

    चर्चित पत्रकार ३करोड नेपाली जनताको ढुकढुकि आदरणीय रबि लामिछाने सर लाई हेर्न मन छ
    मुन्द्रेको comedy club मा

  • @padamyogi5627
    @padamyogi5627 5 лет назад +92

    मुन्द्रे दाजु रवि दाईलाई ल्याउनु पर्यो अर्को भागमा

  • @bikramyourvlog
    @bikramyourvlog 5 лет назад +5

    देश र नेपाली जनताको भलो चाहने रवि सरलाई ल्याउनु पर्‍यो ।

  • @बाबुशेर्पाशेर्पा

    ए मुन्द्रे रवि लामिछाने सार लाई तिम्रो क्लव म उपस्थित बाको कहिले देखनु पाउने हो latte दाई को रोल दामी छ

    • @saraswotiloveyoupoorjveryn2911
      @saraswotiloveyoupoorjveryn2911 5 лет назад

      बाबु शेर्पा शेर्पा ho

    • @nandathapa3297
      @nandathapa3297 5 лет назад

      हो यार कहिले बोलाउछन यर रबि दाइ लाइ

    • @sargamrana667
      @sargamrana667 5 лет назад

      rabi daju lae leraununa

    • @reshamkhatri1283
      @reshamkhatri1283 5 лет назад +2

      चाहिनि कुरा गर न यार बरि लामिछाने पत्रकार हुन कलाकार हैन्न उस्लाई यस्तो हासिबिङ्गे साेमा सुहाउदैन

  • @durgakc5486
    @durgakc5486 5 лет назад +165

    रमेस प्रसाईं र रबि लामिछाने लाई नि लेउन परो मुन्द्रे दाइ ।।

    • @badalpriyashi1194
      @badalpriyashi1194 5 лет назад +2

      मुन्द्रे दाइ आउदा यसो ताली ले साथ दिनुनी कस्ता गोबर मान्छे हरु गाका होलान हेर्न लाई 😈😈😈😈😈😈😈😈😈😈😈😈😈

  • @nandathapa3297
    @nandathapa3297 5 лет назад +35

    मुन्दे दाइ रबि लामिछाने सर लाई बोलाउनु पर्यो 99% को माग छ। मुन्दे दाइ अर्को हप्ता मा बोलाउनु पर्यो है

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 5 лет назад +1

    सारै राम्रो लाग्यो मजा आयो हेर्न , अनि राता मकै त जहिले पनि त्यही हरियो टाउजर मात्रै लगाको देख्छु त के हो यस्तो ।।।। पृष्ठभुमि मा कन्याम को सिन देखाएको रहेछ , कस्तो खुशी लाग्यो ।।।

  • @sureshshrestha3321
    @sureshshrestha3321 5 лет назад +49

    प्रेम सन्जेल सर र रबी सर लाई ल्याउनू पर्यो जितु जी
    आज को नी दमदार रहयो ।

  • @rosegulab84SRP
    @rosegulab84SRP 5 лет назад +28

    सबै भन्दा रमाइलो भाग आजको लाग्यो। यस्लाइ भनिन्छ अर्गानिक Comedy.......best of luck मुन्द्रे दाइ।

    • @adiklama3294
      @adiklama3294 5 лет назад

      दिलीप रायमाझी र निरुता सिहँ आउदा भाग हेर्नू न अर्घानीक् कमेडी के लाई भन्छ थाहा हुन्छ

  • @camalkhatri9749
    @camalkhatri9749 5 лет назад +54

    प्लिज रवि लामिछाने दाई लाइ लिउनु न होइ नेपाल को हिरो नेपाली आमा को सुपुत्र रवि दाई लाई हो मलाई आशा छ छिटै लिउनु हुन्छ

  • @anishaniraula7056
    @anishaniraula7056 5 лет назад +1

    अहिले सम्म को सम्म कै उत्कृष्ट एपिसोड 😊🙏🙏🙏🙏 सारै रमाइलो लाग्यो एस्पाली 😊😊

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +34

    हैट ! कति हास्नु , अब ३ करोड नेपालीको मन मुटुमा बस्न सफल कृष्ण कडेल र रवि लामिछाने अनि १८ घन्टा सम्म लोडसेडिङ हुने देशमा लोडसेडिङ मुक्त बनाउन सफल कुलमान घिसिङ लाई पनि मुन्द्रेको कमेडी कल्बमा ल्याएर हसाउनु पर्यो जितु नेपाल सर ....

  • @hpsuhaniofficial4197
    @hpsuhaniofficial4197 5 лет назад +1

    मुन्द्रे जि नमस्कार म तपाइको कार्य्क्रम को नियमित दर्सक हु मलाई एक्दम राम्रो लाग्छ मलाई मात्र होइन पुरै नेपाली जन्ता लाइ लाग्छ र यो कार्यक्रम मा रबि सर लाइ बोलाउन धेरै आग्र्ह छ बिदेसि मा रहेका धेरै लाइ तेसैले सबै नेपालि को तर्फ बाट अनुरोध छ

  • @comedygroup3691
    @comedygroup3691 5 лет назад +84

    #मुन्द्रे को कमेडी क्लब मा रबि लामिछाने देख्ने सपना कहिले पूरा भएन#

  • @kundanpokharel2120
    @kundanpokharel2120 5 лет назад +4

    Aare bhai mundra, aaja ko program chahi sachhainai ramailo cha. Good job and ajhai ramailo program ko aasha gareko chu.
    KUNDAN from USA

  • @dipanmagar9580
    @dipanmagar9580 5 лет назад +58

    मुन्द्रे को कमिडी क्लब त दिनकै आएनि हुने झै लाग्छ 1 हप्ता कुर्न नि मुस्किल पो हुन्छ असाध्यै मन पर्छ यो प्रोगाम 😍😍😍😍😍 सलाम छ मुन्द्रे दाजु हजुर लाई

  • @janakshahi6378
    @janakshahi6378 5 лет назад +144

    अर्को एपिसोडमा हरिवंश आचार्य मदनकृष्ण श्रेष्ठ ल्याउनुपर्यो भन्ने जति एता हाजिर गर्नुहोस्

  • @manishaaryal6453
    @manishaaryal6453 5 лет назад +85

    ल है शिवहरी पौडेलका फ्यान जति यता जम्मा भौ त सबै।।।

  • @begammahara423
    @begammahara423 4 года назад +1

    मपनी हेर्दै छु है मुद्रेको कमेडि कलप

  • @santoshsunar5747
    @santoshsunar5747 5 лет назад +37

    रबि दाई लाई ल्याउनु पर्यो जितु दाइ हर्को हप्ता मा कर्यक्रम एक दम राम्रो छ रमाईलो लाग्छ

    • @emmanuelharlan9066
      @emmanuelharlan9066 3 года назад

      i know im randomly asking but does anybody know a way to get back into an Instagram account?
      I stupidly lost the login password. I would appreciate any assistance you can give me

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 5 лет назад +58

    सबैले रबि लामिछाने रे !
    म के अछुतो हुनु !
    ए मुन्द्रे ब्रो लौन रबि लामिछाने ल्याउनु !😁😂😂😂😀😀

  • @nabinmilanbohara
    @nabinmilanbohara 5 лет назад +728

    मुन्द्रेको कमेडी कल्बमा रबि लामिछाने सर लाई हेर्न चाहाने जति यता हाजिर गरुम त ✋

    • @dibyarai5748
      @dibyarai5748 5 лет назад +1

      Hjr la ma pni chu chadii rabi lamichhane sir liyaunu pareyo munder sir

    • @baburamkarki2390
      @baburamkarki2390 5 лет назад

      Mero pani chahana xa tehi

    • @subudawadi58
      @subudawadi58 5 лет назад

      Sure .

    • @binodpunrolpa2223
      @binodpunrolpa2223 5 лет назад

      Ma pani chhu rabi lamichhane dailai leunu parchha banne

    • @tekrajvlogs200
      @tekrajvlogs200 5 лет назад

      हजुर होनि रबि सिर लाई पनि लेउनुना मुद्रे जि

  • @adiplamaadip7552
    @adiplamaadip7552 5 лет назад +2

    मुन्द्रे को comedy म धेरै दर्सक्को माग छ र मेरो पनि धेरै पहिल देखी माग हो अब कसो नलेरौ ल अर्को episode म देखाउनु परेउ आदरणीय दाजु रबि मेरो idol👨

    • @BihaniMusic
      @BihaniMusic 5 лет назад

      idol po 4 budi banaune b4 hola

  • @tapendra-regmi5332
    @tapendra-regmi5332 5 лет назад +129

    रबि लामिछाने लाई ल्याउनु पर्यो भन्ने जति हाजिर हुनुस

  • @nishashah1936
    @nishashah1936 5 лет назад +5

    wonderful program ......अब समय थप गरेर उपस्तिथित हुनि दर्शक सङ्ग पनि केहि प्रश्न गर्दा झन सुन मा सुगन्ध हुन्छ होला ।।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 лет назад +259

    ए मुन्द्रे दादा रबी दाइ लाई ल्याउनु पर्यो के ।

  • @Upendraupadro
    @Upendraupadro 5 лет назад +4

    आदरणीय दा मुन्द्रु
    यस कार्यक्रम को नियमित दर्शक मध्ये को एक म पनि हुँ र हजुर को फ्यान पनि निकै राम्रो लाग्छ यो कार्यक्रम।हाल युएई बाट युटुब मै प्रतेक एपिसोड हेर्ने गर्छु । र आगामी एपिसोड मा एक चोटी रबि लामिछाने दाजु लाई पनि ल्याउन मिल्छ भने ल्याउनु परो।

  • @chapaignindra6804
    @chapaignindra6804 5 лет назад +71

    रबि सरलाई पनि बाेलाउनु पर्याे..!

  • @sudiparyal4710
    @sudiparyal4710 4 года назад +1

    Dami lagyo programs

  • @dharmarajthapa2211
    @dharmarajthapa2211 5 лет назад +402

    रभी दादालाइ ल्याउनु पर्यो भन्ने जति यता आम त कति जना छम😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @SaraSara-fx7jo
    @SaraSara-fx7jo 5 лет назад

    मुन्द्रे दाइ हजुर को प्रोग्राम एकदम राम्रो छ धन्यवाद छ सबै जाना लाइ अनि नमस्कार

  • @kirankadayat3904
    @kirankadayat3904 5 лет назад +21

    मुन्द्रे दादा रबि सर लाई ल्याउनु प्रयाे पिलिज सबै काे माग छ

  • @ashrinapandey2235
    @ashrinapandey2235 5 лет назад +3

    Dherai ramailo karyakram ❤️

  • @बिबेकश्रेष्ठ-न1ठ

    मुन्द्रे दाजु रबि सर लाई ल्याउनु पर्यो के अब

  • @debitaale8670
    @debitaale8670 5 лет назад

    आजको apisod wow कत्ती रमाइलो लाग्यो मलाई त wow just wow एकदम रमाइलो भयो thank you so much मुन्द्रेको comedy club show
    Aamaa agni kumari media..... सधैं यसरी नै रमाइलो हेर्न पाम

  • @ganeshbhandari6540
    @ganeshbhandari6540 5 лет назад +97

    रबि सर लाई ल्याउनु प्रयो मुन्द्रे जि

    • @pabir657
      @pabir657 5 лет назад

      Ajako fulandeko ama n latte le bor garo

    • @nehadahal7294
      @nehadahal7294 5 лет назад

      Rabi ji lai pani laununa

  • @sajilo44
    @sajilo44 5 лет назад +5

    25and 26 is part is besy I love both part thanku

  • @rupaangel4395
    @rupaangel4395 5 лет назад +280

    रबि लामिछानेलाई हेर्न मन छ हजुर मेरो इच्छा बाचुन्जेल पुरा हुन्न कि के हो

    • @gangasinghgangasingh7518
      @gangasinghgangasingh7518 5 лет назад

      🌷🌷🌷🌷

    • @kedar1438
      @kedar1438 5 лет назад

      Rupa Angel yes💔

    • @SarojRawatVlog
      @SarojRawatVlog 5 лет назад

      रबि लाई हस्न आउदैन किन चाइयो रिसाउन्छ

    • @pradeeppaudyal8350
      @pradeeppaudyal8350 4 года назад

      Gbgyu

    • @pradeeppaudyal8350
      @pradeeppaudyal8350 4 года назад

      Gangasingh Gangasingh has to work with the new one ☝️ I wanna day I will not see the new black shoes

  • @diyamagar4558
    @diyamagar4558 5 лет назад

    यो मिन्द्रे को कोमेडी क्लब मा सबै भन्दा धेरै हसाए को नै यहि गुरुप होला धेरै रामाइलो लायो 😘😘😘😘

  • @devrajpuri904
    @devrajpuri904 5 лет назад +82

    rabi sir lae leraunuss plzz?kati jana sahamt hunuhunx ✋✋✋✋✋✋✊✋✋✋✋✋✋✋✋✋✋

    • @dhanbahadur1127
      @dhanbahadur1127 5 лет назад +1

      रबि सर लई कहिले देख्नपाईन्छ

    • @dreamgrg1879
      @dreamgrg1879 5 лет назад

      Devraj Puri ✋✋

    • @devrajpuri904
      @devrajpuri904 5 лет назад

      @@dreamgrg1879 ✋✋✋

  • @balibhadrakc2651
    @balibhadrakc2651 5 лет назад +3

    Awesome comedian you are.I enjoy watching all your episode. You're practically talented artist Mundre ji.keep it up

  • @Imcrish
    @Imcrish 5 лет назад +126

    अब रबि दाइ अनि आँप जोडी को waiting मा कोको छन

  • @jnkjn5135
    @jnkjn5135 5 лет назад +7

    Kbc मा पनि रबि सर आउदै हुन्छन् यहाँ पनि छिटो भन्दा छिटो आउनु पर्यो

  • @bhuwanthapa.3675
    @bhuwanthapa.3675 5 лет назад +58

    रबिदाइ लाई पनि ल्याउनु परो मुन्द्रे दादा

  • @बिपिपुनमगर
    @बिपिपुनमगर 5 лет назад

    नेपाली हिरो रबि लामिछाने शर लाई निमत्याउनु पर्यो.....मुद्रेको कमेडी कल्ब परिवार लाई हार्दिक नमन

  • @सिहँमानतामाङबिद्रोह

    सुरुवाती प्रस्तुती राम्रो लाग्यो है।रमाइलो भयो यो एपिसोड ।रबि लामिछाने,क्याप्टेन बिजय लामा अनि कुलमान घिसिङ जि लाई ल्याउनु पर्यो जितु दाइ कृपया।

  • @premrajdc5256
    @premrajdc5256 5 лет назад

    शिवहरी दाइ र किरण दाइ लाई ल्याएर एकदम रमाइलो लाग्यो अबोको भागमा रवि लामिछाने लाई ल्याउन हार्दिक अनुरोध गर्दछु।

  • @sumankc010
    @sumankc010 5 лет назад +134

    मुन्द्रे दाइ रबि दाइ लाई ल्याउनु प्रयो के छितो

  • @sunnepaldhakadamtv9226
    @sunnepaldhakadamtv9226 3 года назад +1

    जिरे भाई लाई ल्याउनु पर्याे के जितुसर जिरे खुर्सानी का पुराणा सबै कलाकार लाई ल्याउनु पर्याे र खास जिरे लाई ल्याउनु पर्छ ल

  • @jeevanrawal4509
    @jeevanrawal4509 5 лет назад +46

    दाई हल्का public हरु संग नि केही कुरा गर्नु पर्ने
    आएका guest संग कुरा गर्न दिनु पर्यो ।।

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад

    47:50 मिनेटमा अाज गजब सँग हासियाे सारै रमाइलो लाग्याे । अब एकपटक रवी लामिछानेलाई हेर्ने ठुलाे रहर छ मुन्द्रेकाे कल्बमा।

  • @सन्तोषजुनथापा

    अर्को शृङ्खला मा रबि लामिछाने लाई ल्याउनु पर्यो।।

  • @mekhgurung
    @mekhgurung 5 лет назад

    आजको कार्यक्रम चाहिँ खुबै हसियो।म कुवेत बाट सधै हेर्ने गर्छु मुन्द्रेको कमेडी कार्यक्रम ।

  • @hemraj3708
    @hemraj3708 5 лет назад +37

    रबि जिला लेयानु परो को सहरजि

  • @sdd7364
    @sdd7364 5 лет назад +1

    रवि लामिछाने जिन्दावाद मुन्द्रे रविको विरोधी नै रैछ हैन भने दर्शकको नि कुरा सुन्नुपर्छ नि अब जितु नेपाल होस गर रवि लामिछाने जिन्दावाद

  • @Imcrish
    @Imcrish 5 лет назад +22

    रबि लामिछाने को waiting मा को छ

  • @Mayankkhadka5630
    @Mayankkhadka5630 4 года назад +1

    Lastai ramailo lagyo 😍😍😍😘😘😘dherai ramro

  • @roshanlama2620
    @roshanlama2620 5 лет назад +318

    Rabi lamichane dai lai lyaunu paryo mundre..

    • @bikasgrg7523
      @bikasgrg7523 5 лет назад +1

      Hmle vne r kaha hun6 r time mile poci aaihal6 nee bro tension nlinu hola

    • @ayushvlogging8478
      @ayushvlogging8478 5 лет назад +4

      Rabi lai bolayera k Janta sanga sida ko kura sunaune? 🤣🤣🤣
      This is Comedy show bro 🤣🤣🤣

    • @sudiprana684
      @sudiprana684 5 лет назад +1

      Ho rabilamichhanelai lyana paryo

    • @samritmagar2466
      @samritmagar2466 5 лет назад

      Yo mundhe lai Kati vanunu Roshan lama ji rabi sir lai leunu vanera ta kahile sunnena yo mundhe le

    • @pabir657
      @pabir657 5 лет назад

      Jeetu dae jire khorsani feri suru garnu paro purano kalakar rakhera

  • @sahilbudhathoki5740
    @sahilbudhathoki5740 5 лет назад +3

    Good effort and work by all thank you everyone..

  • @RamLal-uz7ds
    @RamLal-uz7ds 5 лет назад +52

    Rabi lamichhane sir lai leunu pareu ho mundre bro

  • @minagurung8646
    @minagurung8646 5 лет назад +2

    Sabai vanda best episode 👍

  • @annelkyacee1328
    @annelkyacee1328 5 лет назад +40

    Ya dada Bhadragol ko paadelaii Pani lyaune paryo ho
    पाँडे काे फ्यान कोको हुनुहुन्छ हो😆😆😆

  • @muskantheengtamang8924
    @muskantheengtamang8924 5 лет назад +7

    मुन्द्रे जि अबको एबिछोड्मा रबि सरलाई ल्याउनु सन

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +26

    भात खाएर चिटिक्क परेर बसेको थिए रेडी
    हेर्नुलाइ भनेर लस्टै हँसाउने मुन्द्रेको कमेडी।
    कमेडी मा त दिन्छु ज्यान
    अरु कोको हुनुन्छ मुन्द्रको फ्यान?

  • @harkbhadursunar1820
    @harkbhadursunar1820 5 лет назад +16

    रवि लामिछाने सर लाई ल्याउनु पयो मुन्देको comedy ma

  • @krish-online
    @krish-online 5 лет назад +19

    जितु दाइ"मह" जोडी लाइ ल्याउनु पर्‍यो ..🙏
    "कार्यक्रम धेरै राम्रो छ"
    फुलन्तेको आमाको act..खुब मन पर्छ

  • @bishalbaraili9723
    @bishalbaraili9723 5 лет назад

    मुन्द्रे सरको speech कस्तो राम्रो लाग्छ सधै हजुर आउदा यस्तै नै speech दिनुहोला।।।।

  • @suseelamee9802
    @suseelamee9802 5 лет назад +54

    मत खेलाडीहरू पनि ल्याउनू पर्यो दाई👍👌

    • @bikasgrg7523
      @bikasgrg7523 5 лет назад +2

      Mero poni sahamat cu hai boini

    • @suseelamee9802
      @suseelamee9802 5 лет назад

      @@bikasgrg7523 same raxum ni ta dai👍

  • @dineshsapkota3833
    @dineshsapkota3833 5 лет назад

    सार्है मज्जा आयो मुन्देको कमेडि हेर्दा बधाई छ सबैलाई म यो कमेडिको नियमित दर्शक हु ।

  • @shishirtimalsina6874
    @shishirtimalsina6874 5 лет назад +110

    रबि चाहियो भन्ने जति यता ✊✊

  • @rajubhandari6172
    @rajubhandari6172 5 лет назад +7

    aasadai ramro lagyo😍👌aba rabi daju lai layrau na paryo daju

  • @aashika_adhikari6102
    @aashika_adhikari6102 5 лет назад +20

    रबि जि लाई पनि ल्यानुपरो मुनरू

  • @karunakaruna373
    @karunakaruna373 5 лет назад +7

    Sahe lageyo mundru jii ko kura ma100% sahe vannu vayo 👏😍

  • @babumayaofficial6483
    @babumayaofficial6483 5 лет назад +15

    Mundreko comedY clubma ravi Lamichhane ल्याउनु परेउ

  • @heemuulimbu9106
    @heemuulimbu9106 5 лет назад +3

    Sabai vanda best episode......hahaha suddo harule hasaunu samma hasaye...🤣🤣

  • @jibankanxajibankanxa8998
    @jibankanxajibankanxa8998 5 лет назад +57

    अर्को हप्ता रबि दादा लाई लेयाउनु भयन भने मुन्द्रे को कमेदि कलब नहेर्ने निर्णय गरियो😉😉😉😉😉😉😉😉😉😉😉जय रबि दादा

  • @gopalkhadka7593
    @gopalkhadka7593 5 лет назад

    😁😂😂😂😂😂😃😃गजब छ यो एपिसोड तनाव भको बेला मुड फ्रेस हुन्छ।।।यो कमेडी हेर्दा!!खुब मजा आइराछ।।।😁😁😂😂

  • @montysharma7095
    @montysharma7095 5 лет назад +6

    सर pz छिटोभन्दा छिटाे रबि सर लाई बाेलाउनु पर्याे यदि रबि सर अाउनु भयाे भने याे नेपाल काे यकदमै comedy मानिने show हुने छ

  • @राजघले-ग4फ
    @राजघले-ग4फ 5 лет назад

    अाज हास्य कलाकारका महा नायकहरु एकैसाथ देख्दा सारै खुसी लाग्यो र रमाइलो पनि भयो "जय देश"

  • @manruploktam9656
    @manruploktam9656 5 лет назад +12

    म मलेसिया बाट हेर्दै छु जितु सर कुराे चाहिँ सहि लागाे हे (कुराे)

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 лет назад

    अाह हा अाजा पनि कति रमाइलो भयो र मेरो अाजा को पालो 30,064 पछि हेर्न पाएको छु र सबैलाई बधाई छ म हाल मलेसिया बाट

  • @govindsunar7397
    @govindsunar7397 5 лет назад +9

    रबि दाई अर्को यपिसोदमा ल्याउन पर्यो

  • @sureshshishir7218
    @sureshshishir7218 5 лет назад

    एकदम राम्रो लागो आज को कार्यक्रम पुरानो जिरे खुर्सनी हेरेको झल्को लागो

  • @bishnughale9955
    @bishnughale9955 5 лет назад +50

    रवि लामिछाने लाई ल्याउनु पर्यो भन्दा भन्दा ऋषि धमला लाई चाहिँ ल्याउने होला मुन्द्रे ले हाहा

  • @manojparajuli5354
    @manojparajuli5354 5 лет назад +3

    Best episode ever 😊😊

  • @aashishadhikari1006
    @aashishadhikari1006 5 лет назад +51

    Skip garerw fulandeko aama laI herne haru hajir hum tw✋

  • @Amar-ej2qo
    @Amar-ej2qo 5 лет назад +40

    मुन्द्रे जिले आचल पल शाह लाई न ल्याउने भए उफ ! कि रबि सरलाइ ल्यापनी हुनि 😓

  • @chandramanandhar7553
    @chandramanandhar7553 5 лет назад +5

    आहिले को अत्यन्तै चर्चित युबा ढुक्ढुकी रबि लामिछाने लियर आउनु पर्यो मुन्द्रे सर ।

  • @rajibparajuli4047
    @rajibparajuli4047 5 лет назад +4

    Best episode ever .... Thank you jitu Dai for this......Shivahari sir Lai pani member banaunu parcha jasto cha hjr .......

  • @बेनामजिन्दगी

    सुपरहिट कमेडी त आज जस्तो कहिल्यै भएको थिएन र नहोला पनि । सारै रमाइलो भो ।

  • @chandrikarai6774
    @chandrikarai6774 5 лет назад +70

    Fulandeko aama ko fan yata✋✋

    • @bikasgrg7523
      @bikasgrg7523 5 лет назад

      Ummm mmm 👐🤚👐 🎈🎈🎈

    • @gauravk.c7634
      @gauravk.c7634 5 лет назад

      फुलन्दे को आमाको पनि फेन छन है दुनिया मा😫😫😫

  • @manrajkhadka109
    @manrajkhadka109 5 лет назад +3

    रवि लामिछाने सर लाई ल्याउनु पार्‍यो
    मुन्द्रेको कमेडी क्लबमा

  • @mynepal2230
    @mynepal2230 5 лет назад +64

    दम छ भने प्रेम सन्जेल ज्युलाई ल्याउनुपर्याे!

  • @दिलबहादुरतामाड़

    तपाईको यो 26औंस भाग सबै भन्दा रोचक र मनोरंजनमय रहेको छ मेरो लागि। सिवहरी सर, किरण सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद! खास गरी जीतु दाईलाई मनै बाट धन्यवाद र मनोरंजनको मध्यम बनाउनु भयो बदाई ज्ञापन गर्दछु र अझै पनि मनोरंजन दिदै जनोस् दर्शक हरूलाई यसको लागि हार्दिक मंगलमय शुभकामना हजुरलाई। दिपा म्याम त मेरो सुपर स्टार हुन।

  • @sangitagautam1460
    @sangitagautam1460 5 лет назад +17

    Rabi dai lai lyaunuparoo mundre dai

  • @purnaadhikari8401
    @purnaadhikari8401 4 года назад

    Dheraii ramailo lageyo yo episode pani
    Yestaii gardaii Hansaunu hola

  • @Ensharai
    @Ensharai 5 лет назад +7

    1 episode ni nacutaune. Ani fulandeko aama lai maya garne jati yeta paxarimta ♥️♥️🤣😄😁😆😃

  • @basantarai2916
    @basantarai2916 5 лет назад +2

    रबि लामिछाले सरलाई ल्यानु पर्यो जितु नेपाल जी

    • @gngurjelee620
      @gngurjelee620 5 лет назад

      Darsakako pani bolna diya hunthiyo.

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +8

    के हो पारा मुन्द्रे साब जहिले पनि कलाकारहरुलाई मात्रै देखाउने यदि सबैले हेर्ने हेराउने भए अरु समाज सेबि र राजनिती क्षेत्रमा कर्म गर्नेहरुलाई पनि देखाउनु होला !!