अरेली काँडैले गायिकाले मुटुमै च्वास्सै पारिन् | THE PRAKASH SUBEDI SHOW | S02 | EP 12 | SHANTI SHREE

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,1 тыс.

  • @Rajanpaudel97
    @Rajanpaudel97 7 месяцев назад +413

    शान्ती श्री परियार को फ्यान यता हाजिर हुनुहोला🙏🙏🙏🙏

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 7 месяцев назад +18

    हरेक कुराको लागी सहि समय र सहि ठाउँ चाहिन्छ।
    मैले केहि आफ्ना भोगाइ हरु, केहि दु:खका ,
    केहि खुशिका,केहि सफलता, केहि असफलताका समिस्रण कुरा हरु भन्न पाउने एउटा ठाउ मिल्यो
    the Prakash subedi show
    यो show हेरेर सबैले आफ्नो अफ्नो बिष्लेशण र आफ्नै आफ्नै शैलीमा मिठा प्रतिकृयाहरु दिनु हुने हजुर हरु सम्पुर्णमा मनै देखि धन्यवाद🙏 🙏 

  • @bharatdhamala8852
    @bharatdhamala8852 7 месяцев назад +151

    भाग्यमानी गायिका,राम्री गायीका,हसीली गायीका,मन सफ़ा गायीका,सफल गायीका।
    नेपाली लोक गीत क्षेत्र को मेरूदन्ड
    तपाई को जीन्दगी सधैं राम्रो होस।
    बधाई छ।

  • @balbdrrai9708
    @balbdrrai9708 7 месяцев назад +46

    मलाई पनि सबैभन्दा मनपर्ने गायिका मध्येका शान्ति श्री परियार हुन् राम्री पनि स्वर पनि राम्रो बोली पनि नम्र मिठो हात खुटा पनि सरस्वती देबी को जस्तै छ❤

  • @ganeshthapa999
    @ganeshthapa999 7 месяцев назад +110

    शान्ति र प्रकाश सपुतको गीत मन पराउने जति यता हाजिर हुनुहोस् ❤

  • @rabitmg607
    @rabitmg607 7 месяцев назад +33

    जस्तो स्वर उस्तै प्यारी अनि कति ज्ञानी मन देखि नै नमन् स्वरावती की खानी शान्ति श्री जी लाई ❤❤❤❤❤ अझै धेरै मीठा संगीत सुन्न पाउ हजुरको❤❤😊

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 7 месяцев назад +146

    शान्ति श्री परियारको आवजमा जादु छ उहाको फ्यान कोको हुनुन्छ?

  • @Manikkc20830
    @Manikkc20830 7 месяцев назад +40

    मेनपाउर हरु ले यो कुरा बुझ्नु जरुरी छ 😢 सारै मन छोयो 😢😢😢

  • @vlogerravi5544
    @vlogerravi5544 7 месяцев назад +72

    सबैले बिष्णुमाझि बिष्णुमाझि भन्दा म चाहिँ सधै शान्तिश्री मन पर्छ भन्थेँ ।अहउले खुसिलाग्छ मेराे राेजाईकाे गाईका सबै भन्दा हिट हुनुन्छ ।❤️❤️❤️

    • @BishnuSunar-wb1lf
      @BishnuSunar-wb1lf 7 месяцев назад

      अब राजु परियार लाई ल्याउन पर्यो प्रकाश जी 🙏🙏🙏🙏🙏 गायिका भरीमा राम्रो शोर मात्र होइन मान्छे त्यस्तै राम्रो अनी अनुशासन ta कुरै नगरौं शान्ति शिरी रा सुनिता बुढा क्षेत्री जय गीत जय सङ्गीत

    • @binoddhungel7798
      @binoddhungel7798 2 месяца назад

      कृपया त्यस्तो नभन्नु होला । दुबै कलाकार को आफ्नै बिशेशता छ । बिश्नु माझि त झन कस्तो अवस्थामा हुनुहोला ? शान्ति शृ कमसेकम स्वतन्त्र त हुनुहुन्छ !

  • @manaojshrestha6868
    @manaojshrestha6868 7 месяцев назад +51

    यो अन्तरवार्ताले हामी दर्षकहरुलाइ शिक्षा पनि दियको छ। नमन छ दुबैमा 🙏🙏🙏

  • @yambahadur5925
    @yambahadur5925 7 месяцев назад +71

    साच्चिकै भावुक बनायो आजको प्रोग्रामले निकै नै गहकिला शब्द बोल्नु भयो दिदी हजुर ले

  • @Lalitapahadi2046
    @Lalitapahadi2046 7 месяцев назад +43

    एक घण्टाको यो कार्यक्रम पुरै हेर्ने यता हाजिर हुम

  • @surajadhikari2640
    @surajadhikari2640 7 месяцев назад +171

    ब्रेन, ब्युटी, अध्यात्मा, भावना, स्पस्ट बक्ता, बोल्ने तरिका, सबै लाई सम्मान गर्ने, भाबुक्ता, माया, चलाख को अदभुत सगम शान्ती श्री परियार । 💐💐💐👍️👍️

  • @kajinepali4115
    @kajinepali4115 7 месяцев назад +14

    सबै सो हेर्छु म आजको अती राम्रो सुन्दर कुरा कानी सबै को मन मुटुमा बस्ना सफल गायिका शान्तीश्री परियार जि लाई सम्मान सलाम छ कुनैकुनै दुखा को कुरा गर्दा म आफुले पनि भोगेको याद आउँदा आसु आयो

  • @pramilabasnet502
    @pramilabasnet502 7 месяцев назад +88

    सबैको मन मुटुमा र मेरो मनपर्ने गाइका शान्ति श्री❤❤

    • @Suryarawot-
      @Suryarawot- 7 месяцев назад

      गायिका✅ गाइका❌😁

  • @kritistha
    @kritistha 7 месяцев назад +9

    साच्चिकै देशको सुन्दर गहना हुनुहुन्छ शान्ती श्री परियार जस्को गला अनि कलाको सम्मान गर्दै अति भावुक, मायालु अनि कर्मनिस्पक्ष उहाको आवाजमा यति दम छकी कुनै पनि गित गाउदा साउन्ड सिस्टमको जरुरत नै पर्दैन यति मिठास स्वरकी धनी उहाँलाई मेरो तर्फबाट र सम्पुर्ण लोकपारखी मन मुटुहरुको तर्फबाट अझै धेरै सफल्ताको शुभकानमा❤❤❤❤

  • @madangrgn9747
    @madangrgn9747 7 месяцев назад +103

    बिश्नु माझी शान्ती श्री परियार एकदम प्रखर लोक गायिका 🙏आज मज्जा लाग्यो 👍️

  • @bahadurshahi6942
    @bahadurshahi6942 7 месяцев назад +15

    समय सान्दर्भिक कुरा गर्नु भयाे दिदी हजुरलाई सलाम छ।

  • @rabindrashrestha786
    @rabindrashrestha786 7 месяцев назад +28

    सरल रैछ यी नानी । संस्कार के हो अन्जु पन्तले यिनीबाट सिकून् ।

  • @प्रजाप्रकाश
    @प्रजाप्रकाश 7 месяцев назад +11

    सांगीतिक आकाशका एक चम्किलो नक्षत्र, शान्ति श्री परियार ज्युको संगीतमा जति ज्ञान छ उत्तिनै जिवन र जगत बुझ्नुभएको रहेछ। कलाकार हुनु त शान्ति श्री जस्ति। वाह !!❣️🙏

  • @sundardhital4903
    @sundardhital4903 7 месяцев назад +35

    सुन्दरता भनेकाे सुन्दर अनुहार हुनु हाेइन, सुन्दरता भनेकाे राम्रो साेच, राम्रो दिमाग, सुन्दर आत्म, सफा मन हाे....🥰#शुभप्रभात🙏

  • @gbgurung555
    @gbgurung555 7 месяцев назад +21

    अहिले सम्मको द प्रकाश सुवेदी शो को सब भन्दा मन परेको अन्तरबार्ता लाग्यो मलाई । सुभ आशीर्वाद शान्ति श्री जि हजुर लाई।❤❤

  • @AayushmaanBhava7
    @AayushmaanBhava7 7 месяцев назад +36

    31:45 to 35:45 reality for the most of the nepalese going to abroad. Its really painful. Thanks for bringing it Shanti Shree & Prakash

    • @rakeshkcofficial
      @rakeshkcofficial 7 месяцев назад +4

      कसम मैले भगेको छु काठमाडौं बाट Flight भएर भारत को दिल्लीमा 12 घण्टा बिटाएर तेसपछि 4 घण्टा पछि साउदीमा पुग्दा सम्म लकभक 24 घण्टा पछि खाना खाएको थिए😭😭

  • @rajanigyawali1884
    @rajanigyawali1884 7 месяцев назад +4

    स्वरकाे धनी सबैकाे मनमुटुमा बस्ने शान्ति श्री परियार ❤

  • @miragurung2828
    @miragurung2828 7 месяцев назад +52

    सरल अनि सालिन सबैको मन मुटुमा बस्न सफल मलाई सारै मन पर्ने गाईका❤️❤️

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 7 месяцев назад +7

    आज चाहिँ मन पर्ने मान्छे सन्ती श्री परियार लाई ल्याइदिनु भयकोमा धन्यबाद रजतपट काकालाइ ❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +35

    रोल्पाली चेली सर्वप्रीय गायिका शान्ति श्री परियार 😊
    अनुशासनसिल संस्कारी गायिका हुनुहुन्छ ❤🥀
    आफ्नो श्रीमतीलाई माया केयर गर्ने उहाँको
    जस्तै महान श्रीमान सबै नारीले पाउन् ☺️🤭🙏

    • @Yarmoukvilla2728
      @Yarmoukvilla2728 7 месяцев назад

      यो आइमाइ होकी केटामान्छे ४/५ वर्षदेखी हरेक तर्फ कमेंट गर्दै हिंडछ

    • @birbahadurshyangtan3352
      @birbahadurshyangtan3352 7 месяцев назад

      ​@@Yarmoukvilla2728केही नराम्रो कमेन्ट गर्नु भको छैन त साथी केटा होस केटि होस त्यो कुनै सरोकार को बिषय भएननी हैन र???

  • @amritpariyar9315
    @amritpariyar9315 7 месяцев назад +20

    यो शो मा गायिका शान्ती श्री परियार जि को अन्तरबार्ता हेर्न मन थियो बल्ल हेर्न पाईयो दुबै जनाले सारै राम्रो वार्तालाप गर्नु भयो धन्यवाद 🙏🙏🙏

  • @manilimbu3864
    @manilimbu3864 7 месяцев назад +7

    शान्ति श्री परियार एक महान् आर्टिस्ट मात्र नभएर एक असली मानव हुन् भन्ने यो अन्तर्वार्ता हेरे पछि मलाई प्रष्ट भयो। यहाँ लाई सदा सर्वदा शुभकामना छ।

  • @shivprakashkarara
    @shivprakashkarara 2 месяца назад +1

    "अरेली काँडैले" शिर्षकले गर्दा को रहिछन् गायिका भन्ने जिज्ञासाले हेर्दै जाँदा पुरै विडियो हेरेछु समय बितेको थाहै भएन ।
    परफेक्ट गायिका एवम् स्वच्छ र सुन्दर मनको धनी शान्ति श्रीलाई सफलताको धेरै धेरै शुभकामना !

  • @ParkashAdhikari
    @ParkashAdhikari 7 месяцев назад +18

    गीत र स्वर जस्तै राम्रो मन अनि भावना भएकी ,मन को सफा ❤❤❤ आफ्नो नाम जस्तै विचार पनि,मेरो मन पर्ने गायिका शान्ति श्री❤❤❤❤

  • @natasha3490
    @natasha3490 7 месяцев назад +6

    कत्ती राम्रो कुरा गर्ने सभय केटि !
    पढाइले सबै कुरा सिकाउदै भन्ने प्रमाण हो यी गायिका ।❤️
    What an intellectual girl !!
    I really liked u girl. ❤️

  • @PremXettri-qr5cu
    @PremXettri-qr5cu 7 месяцев назад +16

    अब को यपिसोड मा चर्चित गायक खेम सेन्चुरी लाई ल्याउनु पर्या प्रकाश सुबेधी दाई मेरो सानो अनुरोध छ❤❤❤

  • @shristi99
    @shristi99 7 месяцев назад +2

    चित्रलहर देखि हेर्दै आएको प्रकाश दाइको कार्यक्रम मा आज सम्म मनपरेको सबैभन्दा धेरै शान्तिश्री नै हुन् कति मिठो बोलि,कति राम्री मान्छे,कति साधारण पहिअरन,कति चट्ट मिलाएर ठिक्क बोल्न जानेको कति उदार भावना , कति स्पस्ट बक्ता आफ्नो दुख नबिर्सिने , खै अरु के बयान गरु म प्रकास दाइ त मन्त्र मुग्ध भएर सुनी मात्र रहे म चै एक घण्टा हेरेको हेरे भय 👏👏🙏🙏💕💕👌👌

  • @HamalSubba
    @HamalSubba 7 месяцев назад +3

    शान्ति बहिनीले भन्नू भको कुरा चाहिँ १००%सहि हो बहिनी हजुर हामी पो दुःख हुँकियो दुःखमा बसियो तेसैले अति छिटो यस्ता शब्दले छुन्छ तर हाम्रो नेपालको सोझा साझा जनतालाई ठगेर बेचेर खाने हरुलाई कहाँ यस्तो दुःख हरुलाई छुन्छ त संम्झिन्दा मन भकानीएर आउँछ नी तर के गनुँ बाध्यता जय होस शान्ति बहिनीलाई राम्रो गदैँजानु होला म अपरिचिक दिदि तफँ बाट धेरै धेरै शुभकामना 🙏🙏😭😭❤️❤️

  • @yogeshworadhikari8025
    @yogeshworadhikari8025 5 месяцев назад

    अत्यन्त लोक प्रिय् कार्यक्रम

  • @BiruRegmi-qg1lu
    @BiruRegmi-qg1lu 7 месяцев назад +3

    आजसम्म जति पाहुनाहरु आउनु भयो यतिको रमाइलो कहिलै भयन होला,हरेक कुरामा perfect,आवाजकि धनी,स्वर अनि मुस्कानकि धनी,सरल शोभाब दिज्जु को दु:ख अनि सुखको कुरा सुन्दा आखाबात आँसु नै पो आयछ अनि आमा जस्तो श्रीमान यो सम्बन्ध सधैं यस्तै रहोस, आज सम्मको भाग हेरे तर यो भाग skip नगरी हेरेको पहिलो पतक हो । The prakash subedi show thanks a lot

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 7 месяцев назад +9

    आफ्नो जिन्दगीको भोगाइ जस्ताको तस्तै बताउनुभयो,एक सरल, अनुसासित गायिका शान्ति श्री परियार!❤❤❤

  • @PoojaBhandari49
    @PoojaBhandari49 7 месяцев назад +24

    अब हरेक घरमा छोरी जन्मदा हरेक बुवा आमा रुनेगर्नुहुन्छ 😭 छोरो जन्मेन भनेर होइन , बिबाहमा दाइजो दिनपर्छ भनेर होइन आफ्नु मुटुको टुक्रालाइ अपराधी बाट कसरी सुरक्षित राख्न सकुला भनेर 😭😭
    न्याय देउ सरकार सालिन पोखरेल लाई बिन्तिछ 🙏🙏🙏

  • @mahendramayalu5101
    @mahendramayalu5101 7 месяцев назад +5

    यो कार्यक्रम को सबै भन्दा best कार्यक्रम यहि होला बोली पनि मिठो मुस्कान को त के तारिफ गरौ स्वर को त के कुरा गरौ सरस्वती को बासै छ मन बाट नै खुशी लाग्यो प्रकाश सुवेदी (अङ्कल)जि लाई धेरै धेरै धन्यवाद

  • @kelvinsmith5307
    @kelvinsmith5307 7 месяцев назад +6

    मनै देखि नमन र सलाम गर्दछु हजुरलाई नेपालको एक चर्चित गायिका ❤❤

  • @nakkoopurja7409
    @nakkoopurja7409 7 месяцев назад +2

    आज यकदम मज्जा आयो
    राम्री शान्ती श्री
    कोकिल कन्ठ
    बोल्न मा माहीर
    आजको समय कति छिटो गयो पत्तै भयन। प्रकाश अन्कल thankyousomuch.🙏

  • @basunmedia
    @basunmedia 7 месяцев назад +5

    अलिकति हेरु भनेको हेर्दा हेर्दै छोड्न मन लागेन पुरा हेरे interview कति मिठो वोली, गीत राम्री All the best 🎉🎊 watching from Canada

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 5 месяцев назад

    धेरै नाईस अन्तरबार्ता ! मैले अन्तरबार्ता पुरै हेरेँ एक घण्टा बितेको पत्तै भएन रमाईलो भयो ! मलाई शान्ति श्री परियार बहिनीले गाउनु भएको प्राय सबै नै गित मन् पर्छ राम्रो लाग्छ चर्चाको शिखरमा पुगेको छ ! शान्ति श्री परियार बहिनी प्रति म गर्ब गर्दछु ! म भन्छु सैयौं कलाकारहरुमा एक तेस्तो नाम हो सबैजनाको मन् मुटुमा बस्न सक्ने बसि सकेको सफल कलाकार रोल्पा कि चेली शान्ति श्री परियार बहिनीलाई नमस्कार छ उच्च सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता शान्ति श्री परियार बहिनीको र सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )

  • @sanjaybhandari4479
    @sanjaybhandari4479 7 месяцев назад +12

    भोलि हेर्छु भनेको थि नहेरि सुत्नै सकिन wow🙏❤️🇳🇵💛👍️thank you parkash sir .sis🙏❤️🇳🇵💛👍️

  • @tilsarasharma
    @tilsarasharma 6 месяцев назад +1

    लौ तपाईँ साह्रै भाग्यमानी हुनुहुँदो रहेछ दिदि सारा मान्छेहरूको प्यारी त हुनुहुन्थ्यो नै तर श्रीमान् घर परिवार पनि निकै बुझ्ने पाउनु भको रैछ खुशी लाग्यो।❤❤❤

  • @jitenkatuwal8706
    @jitenkatuwal8706 7 месяцев назад +17

    Artist vaneko yesto hunu parxa ❤❤

  • @Naturalviewnepal
    @Naturalviewnepal 7 месяцев назад +2

    यति धेरै काे intervew हेरी सके तर शान्ति श्री काे यो
    interview ले चाहिँ आँसु नैं झर्यो मेरो विदेश जानेको वास्तविक पीडा देख्नु भाको रहेछ र त्यो कुरा आज टेलिभिजन बाट बोल्नु भो सारै मन छोयो ❤❤❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 7 месяцев назад +6

    दोषीलाई कडा भन्दा कडा कारवाही होस्। निर्मला पन्तको घटना जस्तो नहोस् 🙏 justice सालिन

  • @siruacharya2953
    @siruacharya2953 7 месяцев назад +3

    सारै मन पर्यो।बिदेशी को प्लेनको यात्राले रुवायो।सारै मलिन ,भद्र,बोल्न ट्यालेन्ट रैछिन।मन छोयो।

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 7 месяцев назад +504

    रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ

  • @rozanlama5489
    @rozanlama5489 7 месяцев назад +2

    अत्यन्त मिलनसार ,राम्री र लोकप्रिय गायिका लाई यस सो मा देख्न पाउदा धेरै खुसी लाग्यो ।

  • @ManojKunwar432
    @ManojKunwar432 7 месяцев назад +32

    नेपालकै लोकप्रिय गाईका प्रिय शान्ति श्री परियार 🎉🎉🎉

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 7 месяцев назад +1

    दुबैजनालाई धेरै धेरै बधाई छ । बडा राम्रो कार्यक्रम खुबिबान बेदप्रकास सुबेधि ज्यूलाई सलाम छ ।

  • @GovindaSunar_
    @GovindaSunar_ 7 месяцев назад +13

    प्रकाश सुवेदी सो मन पराउने अनि प्रकाश सुवेदी जि को बोली नहि मीठो अनि सत्य तथ्य बोल्ने मलाइ सारै मन पर्छ बिस्नु माझी पछि को मन पर्ने गाइका सान्ती श्री दिदी को फ्यान हो मत

  • @janakithapa1847
    @janakithapa1847 7 месяцев назад +14

    शान्ति श्र बैहिनी तपाईं धेरै धन्यवाद दाजु भाईहरुको बारेमा
    भन्नुभयो मन छोयो ।👍️👍️👍️

  • @yambahadur5925
    @yambahadur5925 7 месяцев назад +30

    यो प्रोग्राम कहिले आउला भनेर एकहप्ता कुर्ने जति एता हाजिर हुम त

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 7 месяцев назад +3

    आज धेरै दिन पछि यति लामो कार्यक्रम हेरि यो मन पर्ने गाहिका बोलाउनु भाे 🙏❤️ धन्यवाद प्रकाश sir
    मिलन लामा र शान्ति श्री काे दोहोरी हेर्न सम्भव भए सारै समाइलो अनि टेन्सन मुक्त हुनेछ सारा नेपाली काे ❤❤❤

  • @manbahadurbk4326
    @manbahadurbk4326 7 месяцев назад +5

    नेपालमै सबै भन्दा मन पर्ने गाइका शान्ति श्रि जि।love you.एकपटक भेट्ने धोको छ।

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm 7 месяцев назад +1

    सान्तीश्री बहिनी र प्रकाश सर लाई यो मिठो सम्बात को लागी धेरै धेरै धन्यवाद यो प्रोग्राम म सदै हेर्छु म सर्लाही को लालबन्दी बाट हो जय सङ्गीत जय नेपाल

  • @TikendratirthaNagari-qo2zq
    @TikendratirthaNagari-qo2zq 7 месяцев назад +12

    नमस्कार नमस्ते। सन्धे कालिन अभिवादन सम्पूर्ण नेपाली हरु मा देश तथा विदेश बाट सम्पूर्ण लाई एक मुस्टै नमस्कार ❤❤
    आज प्रकाश सुवेदी शो कार्यक्रम मा मेरो कमेन्ट पढ्ने जति सम्पूर्ण को परिवार मा शुक शान्ति छावस्
    भन्दै
    आज मैले यो कार्यक्रम हेर्दै गरेको ठीक 2 वर्ष जति भइसको
    एक दिन यो शो मैले धनगढी हस्पिटल सेती अस्पताल मा मेरो दाई अनमोल नागरि ले वहाँको फोन बाट देखाएको र मलाई मन परेर अनि म आफै आफ्नो मोबाइल बाट सर्च गरी suscribe गरी हेर्दै आएको छु
    र मलाई यो सो को लथ बसाउने मेरो दाजु अनमोल नागरी लाई पनि धेरै सम्झेको छू
    Thanks all of you my country people ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tilakmbtl2289
    @tilakmbtl2289 7 месяцев назад +8

    आज निकै खुसी लागेयो निकै मन परेको कलाकार लिएको मा अब पालो प्रकाश सपूत को।

  • @Devraaz_magar
    @Devraaz_magar 7 месяцев назад +4

    जादुमय स्वर कि धनी हाम्रो रोल्पाली को सान गायिका सान्ती भनेको सबै भन्दा मन छुने बिदेश जानेको कथा मन पर्यो

  • @shashilama4036
    @shashilama4036 7 месяцев назад +3

    shanti जि ले गित गाउदा prakash जि त हेरेको हेरै भो त मन्पर्ने गायिका❤

  • @jaspaija2362
    @jaspaija2362 7 месяцев назад +5

    मलाई पनी मन पर्ने स्वर 🎵 की गायिका शान्तिश्री परियार 👍💕

  • @subbajiwan
    @subbajiwan 7 месяцев назад +5

    Simple. Open mind with a versatile singer. That's why she lifts Nepali folk songs. Keep it up 👏

  • @AshokRai
    @AshokRai 7 месяцев назад +6

    कत्ती राम्री मान्छे अनि voice यसै राम्रो wow शान्ती श्री

  • @lovelyArjun88
    @lovelyArjun88 7 месяцев назад +6

    Wow मलाई अति नै मन पर्ने गायिका
    एउटा नारी मा हुनु पर्ने विचार हरु खुलेर कति शालीन ढंग ले व्यक्त गर्नु भयो
    भावुक पनि बनाउनु भयो thanks 🙏

  • @anupthapa7394
    @anupthapa7394 7 месяцев назад +7

    कोमल ,खुला हृदयले गाईका र वैदेशिक रोजगारीमा जानेहरुको तपाइहरुले भनेको सहि कुरा हो यो ।

  • @rajusapkota7711
    @rajusapkota7711 7 месяцев назад +4

    शान्तीश्री परियार राम्रो गित गाउने अरुको रिस डाह नगर्ने हसिलो मुहार हुनु भएको कहिल्यै उहाको face मा रिस देखिदैन एकदम लक्षिनको मान्क्षे उहाको म ठुलो big fan हुम म नेपाल आउदा उहा सित भेटने ठुलो इच्छा छ।धन्यबाद।

  • @nirojrowudy3015
    @nirojrowudy3015 7 месяцев назад +5

    बिदेश जाने दाजुभाइ दिदिबहिनी को लागि menpower लाई दिएको संदेश अति हृदय बिदारक सकारात्मक धन्यवाद शान्ती धन्यवाद प्रकाश जि🙏🙏🙏

  • @GhanBohara-r4m
    @GhanBohara-r4m 7 месяцев назад +2

    उहाँको नाम को अघि श्री थपेको कारणले नै यति धेरै राम्रो प्रगति भाको हो जस्तो लाग्यो मलाई ❤❤❤🎉 धेरै Beautiful ❤️ बोली बचन उस्तै राम्रो मिठो स्वर को धनि३❤❤❤🎉🎉

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 7 месяцев назад +11

    मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ?
    शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ?
    भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको
    पापिहरुको नजरबाट बैनी बचाउ म कसरी ?
    #JusticeForSalin 💔

  • @PremSunuwar-jp5yz
    @PremSunuwar-jp5yz 7 месяцев назад +1

    शान्ति श्री परियार लोक दोहोरी गायिकामा साच्चिकै सबैकुरामा अब्बल लाग्यो!सधैं वहाँको उतरोउतरको कामना गर्दछु!

  • @sureshrai9606
    @sureshrai9606 7 месяцев назад +16

    आज को गेस्ट चही सच्चिकै राम्रो हो ❤❤❤❤

  • @Samarmagar777
    @Samarmagar777 7 месяцев назад +1

    सबैको मन मुटुमा बस्न सफल गायिका मैले सानै बात चिनेको नातेदार बहिनी पनि हुन शान्ती हिम्मतवान ,क्षमतावान उन्को ब्याख्या गर्ने कुनै शब्द नै छैन ।सधैं यसरी नै सफल भएको हेर्न पाउ ❤❤❤

  • @bijayamagar494
    @bijayamagar494 7 месяцев назад +2

    सचै राम्री अनि धेरै ठुलो मन सस्कारी सबै को प्यारी दिदी ❤🙏

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 7 месяцев назад +5

    हैट अन्तर्राष्ट्रिय उडानमा वैदेशिक रोजगारीमा जानेलाई खानेकुरा नदिने भन्ने पहिलो पटक सुनियो यो त अति भो सम्बन्धित निकायले तुरुन्तै कदम चालोस

    • @nareshsaud3792
      @nareshsaud3792 7 месяцев назад

      यो त टिकट अनुसार हुन्छ ।हजुर मैले नी कतिपटक भोग भोगै दुबई बाट नेपाल आको छु।

  • @kripasorkhadka9945
    @kripasorkhadka9945 7 месяцев назад +5

    बिष्णु माझी शान्ति श्री परियार लाेक क्षेत्र काे उत्कृष्ट गाईका हुन ।।

  • @goodchitwan8318
    @goodchitwan8318 7 месяцев назад +3

    आनन्द लाग्यो आजको कार्यक्रम हेर्न अनि सुन्न पाउँदा❤

  • @karkioasbahadur9909
    @karkioasbahadur9909 7 месяцев назад +1

    धन्यवाद.

  • @easyenglishlearning1533
    @easyenglishlearning1533 7 месяцев назад +3

    So wonderful interview...Her way to answer is so great...She is really intelligent.....

  • @kalpanasapkota9
    @kalpanasapkota9 7 месяцев назад +8

    पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏♥️

  • @GangaRai-n4n
    @GangaRai-n4n 7 месяцев назад +1

    गित मात्रै होइन बोली चाली पनि उत्तिकै प्रखर! पढेर होइन परेर परिपक्क चेली प्रती हार्दीक आभार सम्मान छ

  • @binitamaharjan7375
    @binitamaharjan7375 7 месяцев назад

    एकदम राम्री, मिठो स्वरकी धनी, स्पष्ट वक्ता की खानी रहेछिन लोक गायिका शान्ति श्री परियार❤️👍👌👏

  • @jaspaija2362
    @jaspaija2362 7 месяцев назад +5

    Great to hear great husband of Shanti Shree Pariyar 👍💕

  • @pachpokharivlog7997
    @pachpokharivlog7997 5 месяцев назад

    वाह सारै राम्री स्वर को धनी बैनी शान्ती लाई धेरै धेरै धन्यबाद

  • @saritashrestha8907
    @saritashrestha8907 7 месяцев назад +2

    कार्यक्रमको समय सकिएको पनि पत्तै भएन गेस्ट होस् त यस्तो 🥰 धन्यवाद दाजु🙏🙏🙏

  • @romale2134
    @romale2134 7 месяцев назад +1

    मलाई एकदमै मन पर्ने गायिका शान्तिश्री परियार बुलन्द आवाज को धनि गायिका|

  • @sagarsunar9354
    @sagarsunar9354 7 месяцев назад +5

    सुरू देखीन अन्त सम्म हांसी हांसी हेरे.. अाहा सबै थोक ले भलीपुर्ण भएकी Big Fan

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 7 месяцев назад +1

    अत्यन्तै मन पर्ने सो सुमधुर स्वरको धनि शान्ति श्री परिवार बैनीलाई धेरै धेरै शुभकामना!!

  • @alongwithyou2495
    @alongwithyou2495 7 месяцев назад

    साच्चिकै अदभुत जादु छ। शान्ति ज्यु को स्वरमा।।। निरन्तर यसरी नै सुन्न पाउ।।

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 5 месяцев назад

    प्रकाश जी अहिलेसम्मकै उत्कृष्ट वार्ता । शान्तिश्री परियार बहिनीलाई हार्दिक शुभकामना । यति भावुक हुनुहुँदो रैछ । बुलु मुकारुङ ।

  • @radhabshrestha
    @radhabshrestha 7 месяцев назад +4

    This was the best episode of Prakash Subedi. Shanti Shree is one of the dimond of Lok dohori. She is down to earth and having all qualities that will be rarely find in any woman. Hats of to the show and Shanti sis.

  • @ManikaGiri-is7ny
    @ManikaGiri-is7ny 7 месяцев назад +1

    शान्ति श्री परियार नाम उच्च काम उच्च तेसै भएको रहेनछ हजुरको कुराले कतै मन च्वास्सै पार्यो कतै भाबुक त कतै आखा रसायो अनि सबैभन्दा धेरै चै गर्व लागयो हजुर जस्तो महान बिचार भएको कलाकार पनि हुनुहुन्छ ❤❤

  • @nirmanVlogs199
    @nirmanVlogs199 7 месяцев назад +2

    कसम भनेको मनै रुवायो Thank yoy दि दि पर्देशिको कुरा बुज्देकोमा❤❤❤

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 7 месяцев назад +1

    शान्तिसृको गित सुन्दा मनमा शान्ती आउँछ धन्यवाद हजुरलाइ 🙏🙏🙏🧡🧡💜🧡🧡💜🧡🧡🧡💜🧡❤️❤️❤️

  • @ratnalimbu1743
    @ratnalimbu1743 7 месяцев назад +3

    स्वरमा मात्र होइन वोल्ने शैलीमा पनि माहिर रहेछिन शान्ती श्री परियार।❤

  • @sabinasubedi5729
    @sabinasubedi5729 7 месяцев назад +6

    Shanti Shree Ma'am is such a humble person with very sweet voice I met her in 2022 at Grande Hospital ❤❤

  • @a1_khabar
    @a1_khabar 7 месяцев назад +3

    नमस्कार प्रकाश अङ्कल र मेरो मनपर्ने गायिका शान्ति श्री परियारलाई म पोखराबाट म एक दृष्टिन व्यक्ति भएता पनि शान्ति श्री परियार दिदीको गीत असाध्यै मनपर्छ। सफलताको शुभकामना।