नयाँ कथाहरू - दोस्रो कथा | Naya Kathaharu - Second Episode | Herne Katha - हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 1 мар 2024
  • बेलमती चौधरी एक्लै बस्छिन् । एक्लै पनि कसरी भन्नु खोरभरि बाँधिएका बाख्रा पाठा उनका प्रेमिल साथीहरु । आँगन वरपर उफ्रिरहने कुकुर उनको दरिलो भरोसा ।
    #hernekatha #nayakathaharu
    "Naya Kathaharu" is produced in partnership with Action Aid Nepal.
    nepal.actionaid.org
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 607

  • @ramudumre2998
    @ramudumre2998 4 месяца назад +97

    दिदि हजुरको आवाजमा निक्कै ठुलो जादु छ।❤❤

  • @bikiran1214
    @bikiran1214 4 месяца назад +45

    एउटै कथामा दुई पुरुष चरित्र एउटा त्यति घृणित एक यति सम्मानित 😮😮 पहिलो कथाको पुरुष सम्झिन लायक रहेन 😏 र अन्तिम कथाको पुरुष जसको साथ र हौसलाले कमैयाबाट वडा सदश्य बनिन् Hats of ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 месяца назад +60

    हिलोमा धान रोपेर सुन फलाउने धोको छ,
    हातखुट्टा फोहोर होला तर मन चोखो छ😊
    आकाशे पानीको भरमा किसानको मन रोको छ
    आज सबलाई खुवाउने किसान उस्कै पेट भोको छ 😢

    • @rabindradhungana3652
      @rabindradhungana3652 4 месяца назад +1

      Ho hai

    • @AvinashShrestha-py1hr
      @AvinashShrestha-py1hr 4 месяца назад +1

      एकदमै राम्रो।मन छोयो। धेरै धेरै धन्यवाद 🙏।

    • @AvinashShrestha-py1hr
      @AvinashShrestha-py1hr 4 месяца назад +2

      सबै महान नारीहरू सम्मान। बिस्तारै बिस्तारै समाज सकारात्मक दिशातर्फ लागेको महसुस गरे।

  • @gyaneshwormishra4952
    @gyaneshwormishra4952 4 месяца назад +29

    हेर्ने कथा लाई धेरै धेरै धन्यवाद ! देश को कुना कुना पुगेर हजुरले सबै को सुखदुःख को बेथा देखाईदिनु भाको छ ।
    सलाम छ बिद्या दिदी हजुर लाई

  • @mayachaudhary160
    @mayachaudhary160 4 месяца назад +24

    आज त आफ्नै ठाउँको कथा हेर्ने पाउदा कति खुशी लाग्यो धन्यवाद विद्या दिदि❤

  • @parughimire2271
    @parughimire2271 4 месяца назад +25

    हरेक कथा सन्देशमुलक ,प्रेरणादायी छन्।अाजकाे कथाले पनि प्रेरणा सहित हेर्दा अानन्द अायाे🙏जय हाेस् हेर्ने कथा🙏❤️❤️

  • @dbruk1025
    @dbruk1025 4 месяца назад +10

    गरिबहरुको मन ठुलो हुन्छ भन्ने दरिलो प्रमाण यो कथामा छ ! 😢❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 4 месяца назад +8

    एक उदाहरणीय महिला हुन् बेलमती दिदी अाहा !🙏

  • @user-dj9le1iv5h
    @user-dj9le1iv5h 4 месяца назад +14

    सार्है मन पर्यो जिन्दगी मा संघर्ष गरे पछि सफल भईन्छ। सुख दःख लाई लिएर आगाडि बढनु पर्छ। धन्यवाद 💐💐💐

  • @user-cz8qd6kq1e
    @user-cz8qd6kq1e 4 месяца назад +2

    सलाम विद्या दिदीलाई १००० बर्सपुगोस् यही सुभ कामना

  • @user-vn9tb2ih4u
    @user-vn9tb2ih4u 4 месяца назад +20

    हप्तामा आउनु पर्यो हेर्ने कथा 🎉🎉❤

  • @NarendraKNalbo
    @NarendraKNalbo 4 месяца назад +5

    " नराम्रो श्रीमान र नराम्रो भारी एउटै हो। जब जिन्दगी भर साथ दिने मान्छेले दु:ख दिन्छ भने त्यसको कुनै अर्थ हुन्न। भारी पनि नबिझाउने या हलचल नगर्ने छ भने ठूलो पनि बोक्न सजिलो हुन्छ। आहा ! बेलमती बहिनीले कति चित्त बुझ्दो कुरा गरिन् । एकल जिन्दगी पनि खुशी साथ कसरी जिउन सकिन्छ ? भन्ने पाठ हामी सबैले सिक्न जरुरी छ। यति राम्रो कथा लिएर आउनु भएकोमा "हेर्ने कथा" का सम्पूर्ण यूनिटलाई हार्दिक बधाई तथा शुभकामना। ❤❤❤❤❤❤❤

  • @Hesper_23
    @Hesper_23 4 месяца назад +5

    कसरी बेक्त गरु म, शब्दले मात्र पुग्दैन।
    मेरा उमेरकाहरू Netflix, Disney, prime video जस्तामा रमाइ रहेका हुन्छन। तर मलाई हेर्ने कथा नै मन पर्छ। मेरो पहुँच नभएको चाहि होइन, म पनि विश्वको टप विश्वविद्यालयमा अध्ययन गर्दै छु। धेरै कुराको ज्ञान छ। तर पनि मलाई तपाईँहरू को हेर्ने कथाले बहुत आनन्द दिन्छ।

  • @dipendraghising2809
    @dipendraghising2809 4 месяца назад +9

    मैले कुन उपन्यासमा पढेको कमलरिको यथार्थ कथाका पात्रको प्रत्यक्ष अनुहार आज देखे । धन्यवाद बिद्या जी र सम्पुर्ण हेर्ने कथाका समुहलाई ।

  • @beghadhankumar5505
    @beghadhankumar5505 4 месяца назад +6

    माओवादी आन्दोलनले केही गरेन भन्नेहरुलाई गतिलो जवाफ हो यो दिदी, तर यसरी भुइँ मान्छेहरु उठेका हेर्न नसक्नेहरुलाई माओवादी आन्दोलन ले दिएको उपलब्धि पचेको छैन। विद्या जीलाई सलाम आवाज बिहिन्हरुकोलागी आवाज बन्नुभएकोमा।

  • @keshabmadai4109
    @keshabmadai4109 4 месяца назад +5

    धेरैमा हेर्न पाइयो संघर्षका कथाहरू कति कष्टपुर्ण जीवन

  • @Be-rainMagar
    @Be-rainMagar 4 месяца назад +22

    ❤.... मकैबारी देख्दा त मकै खाऊ खाऊ लाग्यो, हरियो मकै भन्ने बितिक्कै भुतुक्कै हुने म, - कति धेरै मेहनती,प्यारा र ईमानदार ऊहाहरु!!! बाख्राको पाठा सग नानी सग जस्तै मायाले बोल्नु हुने दिदिलाई सधै सुख मिलुन, शान्ती मिलुन अनि खुसी मिलुन ❤ - हेर्ने कथा समुहलाई धन्यवाद !!! 🙏 नमन

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 4 месяца назад +4

    ल है कथा हेर्न सुरु गरियो। मन छोयो कथाले

  • @uttamthanait3160
    @uttamthanait3160 4 месяца назад +4

    कार्य व्यस्तताले हेर्न ढिलो भयो। हेर्ने कथाले मन हर्षित पार्छ जहिले पनि❤❤

  • @nirojrokaya2232
    @nirojrokaya2232 4 месяца назад +13

    ओक्सार award बिजेता film हेर्नू भन्दा नि आनन्द आउँछ हेर्ने कथा हेर्दा

  • @premgrg813
    @premgrg813 4 месяца назад +4

    एक ऊदाहरणीय साहसी नारी। सम्पूर्ण महिला ऊहॉ जस्तै होऊन्। सलाम।

  • @laxmibaduwal1591
    @laxmibaduwal1591 4 месяца назад +3

    खुसी लाग्यो मेरो घर छेउ को साहसी बेलmati भाउजू को कथा प्रसारण गर्दिनु भयेकोमा ❤❤

  • @Cule1000
    @Cule1000 4 месяца назад +6

    Respect Belmati Dd,And Over That Herne Katha Team 😍♥️

  • @nabinbhattarai238
    @nabinbhattarai238 4 месяца назад +7

    खोज पत्रकारिताको पर्याय हाम्रो विद्या दिदी ।❤❤

  • @shrishtithakulla
    @shrishtithakulla 4 месяца назад +3

    सबै भन्दा मन पर्ने हेर्ने कथा❤😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 месяца назад +10

    म जस्तै हेर्ने कथा नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 месяца назад +6

    बिदेशी भुमिबाट दिनभरिको थकान भुलेर म जस्तै फलामे खाटमा पल्टिदै हेर्ने कथा हेर्दै आनन्द लिनेहरु हाजिर हौ🙏 i love you sister biddya

  • @dhirenchy6889
    @dhirenchy6889 4 месяца назад +9

    धेरै माया हाम्रो थारु समुदाय भित्रको एउटा वास्तविक कथा देखाइ दिनु भएको मा धन्यवाद Bidhya ma'am ❤

  • @laltuchaudhery4233
    @laltuchaudhery4233 4 месяца назад +15

    बर्दिया राजापुर बाट नियमित हेर्दछु है ।आज मेरो ठाउँ को कथा हेर्न पाइयो धेरै खुशि लाग्यो ।हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद

  • @gaganpant8255
    @gaganpant8255 4 месяца назад +3

    मैले सानैबाट देखेको अती कर्मठ अनुसासित समुदाय मध्ये थारू समुदाय लाई बुझ्नसकिन्छ ! जिवनको पाठ सिक्न सकिन्छ ! हेर्नेकथा टिमलाई धन्यवाद!!

  • @govindachaudhary7253
    @govindachaudhary7253 4 месяца назад +2

    मन छुने अनि प्रेरणादायक कथा प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद यस्ता पात्रहरू समाजमा थुप्रै छन् म स्वयम एउटा कमैयाका छोरा हु ।मैले पनि देखेको भोगेको छु मेरो आमा बुवाको संघर्ष । तर कमैया मुक्त भएको मिति सुधार गर्नुहोला 2070 नभएर 2057 सावन 2 गते हो ।

  • @haripaudelprasad3311
    @haripaudelprasad3311 4 месяца назад +3

    यि एकल महिलाको वर्णन कति अाेजनदार शब्दले हिम्मत का कुरा गर्नुभएको मनै छाेयाे

  • @amarjogi5211
    @amarjogi5211 4 месяца назад +8

    आज त दसैं आए जस्तो लाग्यो हेर्ने कथा आउँदा 🙏🙏

  • @kamalmagar6898
    @kamalmagar6898 4 месяца назад +3

    हृदय देखि नै धन्यवाद छ हेर्ने कथा को टोलि हरु लाई विकट ठाउँ हरु मा दिन दुखी हरुको भिडिओ सबै को अगाडि प्रस्तुत गर्नु हुन्छ. कहिले पनि न देखेको अनि सुनेको कुरा हरु देख्न र सुन्न पाउदा धेरै नै दुखको संगै खुशी पनि लाग्छ फेरि पनि धन्यवाद छ मेरो तर्फबाट हेर्ने कथाका टिमहरु लाई 👍️👍️👍️🙏🙏🙏

  • @rpbhatt5585
    @rpbhatt5585 4 месяца назад +3

    धन्यवाद विद्या बैनी लाई लुकेको पुराना कथा देखाउनु भयो मुरी मुरी धन्यवाद

  • @RajaDiyali
    @RajaDiyali 4 месяца назад +4

    पौरखी हातहरुलाई सलाम

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 4 месяца назад +4

    फेसबुक पेजमा छोटो भिडियो हेरेको थिए आजको श्रृङ्खलामा पनि गरी खानेको कथा जस्तै लाग्यो गरी खानेहरु लागि प्रेरणा दायिक हुने छ आजको श्रृङ्खला अब १५ मिनेटको प्रतिक्ष्मा❤

  • @susilpariyar197
    @susilpariyar197 4 месяца назад +2

    यो हेर्ने कथा जबसम्म प्रशारण हुन्छ तबसम्म हेर्ने मेरो रहर अनि धोको छ ,हुन सक्छ मेरो जिन्दगीभर...🙏🙏

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 4 месяца назад +9

    ❤हेर्ने कथा समुहलाई धेरै धेरै धन्यवाद❤ हामी थारू जातिका निम्न परिवारका जिवनशैली देखाउनुभयो हृदय देखि नै धन्यवाद ।। अब पुर्वेली थारू समुदायमा पनि गएर बनाउनुपर्यो हजुर ...

  • @madangrgn9747
    @madangrgn9747 4 месяца назад +3

    daily आएनी हुने जस्तो लाग्छ यो हेर्ने कथा 🙏

  • @rupak1675
    @rupak1675 4 месяца назад +5

    I didn't miss even one episode so far... 🙏🏼
    Thank you for the great story ❤

  • @manbahadurbk4326
    @manbahadurbk4326 4 месяца назад +2

    आज त मेरै जिल्ला र ठाउँको कथा रैछ।।धन्यबाद सम्पुर्ण टिमलाइ।।

  • @bharatchaulagain8570
    @bharatchaulagain8570 4 месяца назад +2

    हेर्ने कथा लाई धेरै धेरै धन्यवाद । हाम्रो बर्दिया राजापुर का साहसि महिला दिदिहरु 💖💖

  • @madanbista8875
    @madanbista8875 4 месяца назад +3

    हेर्ने कथाको पनि नयाँ कथाहरू कति राम्रो आहा सङ्घर्ष जीवन हाँसो रोदन अनि खुसी ... यी सब पर्यायवाची रहेछन् जिन्दगीका ..

  • @padamgurung9624
    @padamgurung9624 4 месяца назад +4

    नमस्ते विद्या ज्यू धन्यवाद छ तपाईं र तपाईंको सबै समुहलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन : !!!

  • @DSquare-rs8iv
    @DSquare-rs8iv 4 месяца назад +1

    हेर्ने कथा हप्ता दिनमा निकाली दिन हुन हार्दिक अनुरोध

  • @ritashrestha976
    @ritashrestha976 4 месяца назад +1

    सबैको कुरा सुनेर लाग्यो सङघर्ष नै जिन्दगीको सफलता रहेछ

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 4 месяца назад +4

    Hats off to all hardworking women👏👏👏

  • @sundardhital4903
    @sundardhital4903 4 месяца назад +1

    सुन्दरता भनेकाे सुन्दर अनुहार हुनु हाेइन, सुन्दरता भनेकाे राम्रो साेच, राम्रो दिमाग, सुन्दर आत्म, सफा मन हाे....🥰#शुभप्रभात🙏

  • @ambikasharma9329
    @ambikasharma9329 4 месяца назад +1

    पर्खन जस्तो गाह्रो कुरा अरु केही हैन जस्तो लाग्छ 😢 त्यही भएर हेर्ने कथा अलि छिट्टै ल्याउन पर्यो दिदी ❤️कुर्न धेरै गाह्रो हुन्छ😔❤️ मन टुटेर केही गर्न सक्दिन भ्नेर हतोत्साहित भएको बेला जब हेर्न कथा हेर्छु छुट्टै उर्जा साहस जुटेर आउँछ सो हप्तामा एक दिन भनेनी यो मन लाई शान्ती मिल्छ त्यसैले हप्ता मा एक्दिन नियमित ल्याउने कोसिस गर्नुस न है🙏🙏❤️❤️

  • @user-ml7ls2ss8v
    @user-ml7ls2ss8v 3 месяца назад

    हजुर को कुरा एक्दमै राम्रो लागो सर

  • @kcbk4906
    @kcbk4906 4 месяца назад +1

    Proud of you all women including BIDYA JI सलाम छ तपाईं हरु लाई

  • @sundardhital4903
    @sundardhital4903 4 месяца назад +1

    जो आप की ख़ुशी के लिए आप से हार जाता है,
    उससे आप कभी नहीं जीत सकते.

  • @susilkarki2057
    @susilkarki2057 4 месяца назад +3

    उदयपुरबाट नियमित रुपमा हेर्दै छु ❤️

  • @bishwasxttri8908
    @bishwasxttri8908 4 месяца назад

    १६:१० मन चुँडिएर निस्केको शब्द हो
    जब मन दुख्छ नि अनि शब्दहरु फुर्न थाल्छन
    नमन साहसि बेलमति दिदीलाई

  • @kbbk7660
    @kbbk7660 4 месяца назад +1

    संघर्ष को जीवन कथा ले मन छोयो salute

  • @albatross4414
    @albatross4414 4 месяца назад +3

    बिद्या दिदी 💝🙏
    तपाईंको आवाजमा कति मिठास छ 💝

  • @tikachadhary8824
    @tikachadhary8824 4 месяца назад +6

    कति राम्राे । गरि खानेकाे कथा बनाउदै गर्दा पाठापाठी नि जन्मिए ।

  • @yubigurung5443
    @yubigurung5443 4 месяца назад +1

    विधा दिज्जुको मोहोनी लाग्नी बोलीले हेर्ने कथाको कथा सुन्नु नै बेग्लै आनन्द 😊❤अझ धेरै उन्नतिको कामना गर्दछु ।❤

  • @chamlingchamling7743
    @chamlingchamling7743 3 месяца назад

    बिधा बैनी कति रमाईलो संग घुम्नु अनि खुसी दिनु लिनु हुन्छ नि सबै समुदायमा म पनि तपाईसंग भेट्न कुरा गर्न मेरो ठाउमा महिला मात्रको सहकारी छ सबै जातजाती समुदायका हजार बढि छन महिलाहरू समयले जुराए छ भने मिल्ला नि ❤️❤️

  • @amitkumarmandal9480
    @amitkumarmandal9480 3 месяца назад

    यस्तो कथा देखेपछि त के भने कुनै शब्दै छैनन््

  • @padamBhattarai-cw3uo
    @padamBhattarai-cw3uo 3 месяца назад

    शहर ताकेर एकराते छाला को ब्यापार गर्न पल्केका आइमाइले यो भिडियो हेरेको भए कति डाहा लाग्दो हो वेलमति जस्ता महान नारीहरुप्रति शिर झुकाएर प्रणाम्

  • @ITdom-pv4zy
    @ITdom-pv4zy 3 месяца назад

    Dherai man parxa herne katha

  • @bishamdhimal7269
    @bishamdhimal7269 4 месяца назад +1

    हेर्ने कथामा नयाँ कथा गजब लाग्यो । यस्तै यस्तै कथाहरु फेरि हेर्न पाइयोस् ।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 4 месяца назад +1

    हेर्ने कथा हेर्न लाई सुरु गरे है हल कुवेत बाट 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @krishnakumarraut1356
    @krishnakumarraut1356 4 месяца назад

    आबाज बन्द भयेका हरुको आबाज सुनाउनु हन्छ। येक्दमै खुशी लाग्छ।तपाईंको जय होस बैनि❤

  • @rajukshetri2995
    @rajukshetri2995 4 месяца назад

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। नेपाली समाजमा जब चेलि अर्काको घरमा जान्छन अनि उनिहरुको जिबनले अर्कै मोड लिइदिन्छ प्रायः सङ्घर्ष नै सङ्घर्ष ? यि कथामा जस्तै समेटिएका अरु चेलीहरुलाई पनि सलाम।

  • @Nepal1985
    @Nepal1985 4 месяца назад +1

    हेर्ने कथा 77 जिल्ला मा नै पुगेर सारा नेपाली हरु को कथा पस्किने हेर्ने कथा टिम लाई नमन।

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 4 месяца назад +1

    कुन कुन बार आउछ म बिदेश मा भएको ले निएमित हेर्नु पाउदैन ।बिदेश को पीडा । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santabahadurghale1462
    @santabahadurghale1462 4 месяца назад

    बेलमती चौधरीको दैनकी त राम्रै चलेको छ तर जीवनमा एक्लै बस्नु राम्रो होईन घरजाम त गर्नै पर्छ।उता वडा अध्यक्षले बाख्र चराउदा श्रीमान पनि पायो चुनाब लडेर वडा अध्यक्ष पनि भयो।यी दुवै जनाको जीवनी रोचक छ।मलाई नया कथाहरुको Second Episode पनि ज्यादै राम्रो लाग्यो। बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤🙏 🌹 🌸

  • @lokendraacharya4107
    @lokendraacharya4107 4 месяца назад +4

    मोरङ बाट नियमित हेर्ने गर्दछु❤

    • @user-sr1xf6fd6k
      @user-sr1xf6fd6k 4 месяца назад +1

      म चाहिँ उर्लाबारी बाट ❤❤❤❤❤🎉🎉🎉

  • @bhupendrabc0703
    @bhupendrabc0703 4 месяца назад +4

    Hernai parne katha channel is love 🙏❤

  • @1fresh
    @1fresh 4 месяца назад +2

    आज को निन्द्रा र सपना सार्है नै मिठो हुनेछ❤️🙏

  • @aasthamishra8387
    @aasthamishra8387 4 месяца назад

    जे होस ।भुइमान्छेको कथा पनि तपाईहरुको डाइरिभित्र परेर पस्किनु हुने हरुमा अन्तर आत्मादेखी हिर्दञ्गम ।यो नै हेर्ने कथाको सौन्दर्यता । कार्यक्रम जति सक्दो लम्बियोस ।शुभकामना ।

  • @chabbiduwadi8392
    @chabbiduwadi8392 4 месяца назад

    केही भएन नेताले केही गरेन भन्ने भतुवा हरु ले यस्ता मिहिनेती हात हरु का कथा हेर अवस्था आफ्नै सङ्घर्ष बाट परिवर्तन हुने हो। कसैले गरिदिएर हुने होइन बिस्तारै पाईला चाल्दैछन

  • @mohanrimal3949
    @mohanrimal3949 4 месяца назад

    सायद समय नै बलवान् हुन। मन आनंद दिने इ कथा हरु सधैं सबैका लागि प्रेरणाका स्रोत रहिरहुन। मनैदेखी हार्दिक नमन उहाहरु लाइ❤️🙏

  • @adhikarisujan27
    @adhikarisujan27 4 месяца назад +3

    Good to see the empowerment of women.
    Another great story. 👏

  • @meetachaudhary9398
    @meetachaudhary9398 3 месяца назад

    मेरी आमालाई पनि यतिकै हिम्मत मिलोस😢❤❤

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 4 месяца назад

    बिधा बहिनी को आवजमा सरस्वती को बास छ । कथा त अझ नेपाली समाजको अर्गानिक नै भईहाल्यो ।सम्पुर्ण टिमलाई धन्यबाद ।

  • @prakashkoirala9136
    @prakashkoirala9136 4 месяца назад +1

    म पनि नियमित दर्शक हो।विध्या वैनि लगायत टिमलाई मुरी मुरी धन्यवाद।कुनै न कुनै दिन त नेताहरुको ध्यान जाला नि जनताहरुका कथामा।

  • @nainsingholi
    @nainsingholi 4 месяца назад

    कथा का पात्रहरु छनेोट मा विबेकशिलता निकै महत्तोपुर्ण लाग्छ, अझ कथा हेरिसके पछि सम्मान भाब बढेर आँउछ

  • @sunilchaudhary-kw2ks
    @sunilchaudhary-kw2ks 4 месяца назад

    आफ्नो जात भाषा र समुदाय बातावरणको कहानी सुन्ना पाउदा धेरै खुसी लाग्यो । हेर्ने कथा टिम लाई धेरै धेरै धन्यबाद ।

  • @MandipLimbu
    @MandipLimbu 4 месяца назад

    यी आवाज हरु,आज दुरुस्त मनन गर्न पाउँदा खुसी लाग्छ यति मेहनत गरेर यस्ता सत्य कुरा हरु लाई प्रस्तुत गर्नु हुन्छ || साच्चै हेर्ने कथा कथा मात्र नभएर हामी मनन पनि गर्न सक्नु पर्छ || @हेर्न कथा 🙏🙏🙏

  • @Ashimrai246
    @Ashimrai246 4 месяца назад +4

    हेर्ने कथालाई माया गरेर हेरि साथ सपोट गर्ने को को हुनुहुन्छ ?? यता लाईक गर्नु है🙏🙏❤️❤️❤️

  • @sunilb.k.9394
    @sunilb.k.9394 4 месяца назад +2

    Scientific motivation hits my hearts.

  • @yuvrajpokharel41
    @yuvrajpokharel41 4 месяца назад

    जो दु:ख पिडामा छटपटाइरह्का र सहाराविन भएकाहरूका लागि प्रेरणादायी कथा 🙏

  • @nainasingh1589
    @nainasingh1589 3 месяца назад

    साहसी नारिलाइ सम्मान छ।

  • @user-oc1rr1ly6o
    @user-oc1rr1ly6o 4 месяца назад

    निकै राम्रो धन्यवाद हेर्ने कथा को टिम्लाइ ❣️🇳🇵

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 4 месяца назад +4

    नछुटाई हेर्ने जति यता हाजीर हुनु होला🙏🙏🙏

  • @minahamal9067
    @minahamal9067 4 месяца назад

    कडा दिय बुढाले

  • @pradokhaldhunga631
    @pradokhaldhunga631 4 месяца назад

    ❤❤❤ हरेक कथा उत्कृष्ट छ दि❤❤हरेक कथामा नयाँ जीवन देख्न पाउनु नै केही गर्न सकिरहेको छैन भन्ने लाई ठूलो आत्मबल र साहास मिल्छ हरेक कथाबाट ❤❤❤

  • @YTSanchar2022
    @YTSanchar2022 4 месяца назад +1

    ❤ आहा ! कति राम्रो काम र विचार

  • @sotantrashah3798
    @sotantrashah3798 3 месяца назад

    सफलता कथाहरु

  • @shanisanroka405
    @shanisanroka405 4 месяца назад

    बिध्या दिदि हजुर यो कार्यक्रम ले त मेरो मन जितेको छ🙏

  • @ramchaudhary7570
    @ramchaudhary7570 4 месяца назад

    Best episode,धेरै राम्रो लाग्यो

  • @GopalAryal-wq3he
    @GopalAryal-wq3he 4 месяца назад

    Sarai ramro

  • @mahendrarijal7678
    @mahendrarijal7678 4 месяца назад

    मन नै भावुक भएर आयो😢

  • @sanjibbk9839
    @sanjibbk9839 4 месяца назад +1

    बिद्या जि को बोली र हासो मन पराउने ले यता लाईक गरम 😊😊

  • @user-pk7tw5bb4z
    @user-pk7tw5bb4z 4 месяца назад

    कुनै कालखण्ड्को एउटा ईतिहास हेर्ने कथा हो❤ सयौं जीवन का यथार्थ एउटै बृतचित्रमा केलाएर राख्न सक्ने हेर्ने कथाको टिमलाई हृदय देखिनै नमन 🙏

  • @parasarchauhan-jj7tb
    @parasarchauhan-jj7tb 4 месяца назад

    Malai herni Katha le yasari sansar,Dukha,sukha, heraunu vayako xa.... Malai sahas,kuse ra dukha Sabai (Herni Katha) le sekaudai xa.... I'm alive and Happy because of your Team ❤️