दोहोरीमा पलाएको प्रेम | Shanti Shree Pariyar & Narayan Bhujel | JEEVANSATHI with MALVIKA SUBBA

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2021
  • Executive Producer
    Sahendra Shrestha
    Director/Producer
    Shailesh Kandel Kshetri
    Presenter/Producer
    Malvika Subba
    Edit/Color
    Mrigendra Rawal
    Camera
    Akhil Bastola
    Ritesh Shrestha
    Deepak Basnet
    Pradeep Tamang
    Umesh Rimal
    Assistant Producer
    Anuj Pokharel
    Interior Designer
    Krishna Maharjan
    Graphics
    Sunil Thapa
    Bijay Bashyal
    IT
    Ashim Dewan
    Bipin Guragain
    Chief Engineer
    Jatin Tandukar
    Senior Engineer
    Harj Umeen Tumrok Limbu
    Engineer
    Bibash Bhandari
    MCR
    Ramhari Gautam
    Madhav Adhikari
    Bibash Bhandari
    Saroj Bhandari
    Hari Mudel
    Sanjib Mahato
    Sunil Bikram Shah
    Sandesh Rai
    Ranu Jha
    Santosh Tharu
    Makeup
    Rina Udas
    Samata Ruchal
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #himalayatvhd

Комментарии • 378

  • @deepakdamai9676
    @deepakdamai9676 2 года назад +163

    सान्ती श्री को फेन यता हाजिर हुनु

  • @somnathneupane8608
    @somnathneupane8608 2 года назад +31

    अन्तरजातीय बिबाह सफल हुदैन भन्नेहरुले हेर्नुपर्ने कार्यक्रम !! साह्रै राम्रो जोडी !!

  • @sompun3602
    @sompun3602 2 года назад +84

    शान्ति जी को बुढा हेरने रहर थियाे हेरियाे देखियाे खुशि लागाे खुल्दुली भयन अब गजब हुनुहुदाे रहेछ!!

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 года назад +62

    नेपालमा मलाइ सबै भन्दा मन पर्ने लोक गाइका शान्ति जि को स परिवार देख्दा खुशि लायो।सधैँ यस्तै रहनु होला है।

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 года назад +68

    शान्ती जि त हाम्रो चेली हुन , तर नारायण जि को बोल्ने शैली कति मीठो दुबैजानालाइ🙏🙏🙏🙏

  • @miragurung3900
    @miragurung3900 2 года назад +20

    भगवान जस्तो जिबन साथि पाउँने नारि सायत सँसारमा लाखौमा कमै होला सान्ति दिजिउ एक हुनुहुन्छ यो जुनिमा होईन र्अको जुनिमा पनि यस्तै हाँसि खुशि हुनु होला🙏🙏🙏🙏🙏

  • @keshbahadur5461
    @keshbahadur5461 2 года назад +26

    धेरै रमाइलो जोडी हार्दिक शुभकामना छ मिडिया मेडम लाई पनि नमस्कार धन्यवाद छ

  • @duganaa7315
    @duganaa7315 2 года назад +22

    जीवन साथीको धुन नै कस्तो मीठो लाग्छ।। माल्भिका बहिनिको प्रोग्राम चलाउने शैली उस्तै मीठो छ।। गेस्टहरुको बिगतको कुराहरु सुन्नु पाईयो, रमाइलो लाग्यो।

  • @Yakal10Yatri
    @Yakal10Yatri 2 года назад +18

    रोल्पाली चेली हाम्रो धादिङकि बुहारी शान्ति जि अनि नारायण जि को जोडी लाई जिबनको आगामी यात्रा सफलता ले अघि बढी रहोस्❤️❤️❤️

  • @deewakarb.bchand643
    @deewakarb.bchand643 2 года назад +51

    चेली शान्ति तथा ज्वाईं साप नारायण को जोडी 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨सार्है सुहाउँदो रहेछ ,,सदैव भगवान ले रक्षा गरुन् ।।

  • @nirkumarkarki1289
    @nirkumarkarki1289 2 года назад +20

    हेट सन्ती श्री त बेस्ट नै हो तर नरान जि पनि धेरै राम्रो हुनुहुदो रहेछ लोक गित मा

  • @boy0140
    @boy0140 2 года назад +44

    अत्यन्तै उत्कृष्ट कार्यक्रम जीवन साथी माल्भिका सुब्बा दिदी को मेरो मन पर्ने लोक दोहोरी गायिका शान्ति श्री परियार को जीवन साथी नारायण भुजेल को अन्तरबार्ता हेरेर अत्यन्तै खुशी लाग्यो यो जोडी सधै यसैगरी कायम रहोस् धेरै धेरै शुभकामना 🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +19

    यस्तो सभ्यता र सस्कृती खोजेको हो हामिले ! कार्यक्रम प्रस्तोता ,नारायण सर ज्वाइसाब र शान्ती श्री बहिनि प्रती उच्च सम्मान छ।

  • @rabindevkota9980
    @rabindevkota9980 2 года назад +18

    फेरि एकपटक यो कार्यक्रममा चर्चित गायक आदरणीय पशुपति शर्मा र रेखा शर्मा पौडेलको जोडिलाई हेर्न मन छ ।

  • @sheragurung2402
    @sheragurung2402 2 года назад +12

    नारायण दाइ एक दम सालिन स्वाभाव को हुनु हुदो रहेछ। राम्रो जोडी छ।

  • @aniltamang8432
    @aniltamang8432 2 года назад +6

    10 बर्ष पहिले कस्ती राम्री हुनुहुन्थ्यो होला शान्ती जि अहिले त एति राम्री हुनुहुन्छ

  • @yashodabamthakuri2698
    @yashodabamthakuri2698 2 года назад +16

    जान्न चाहेको कुरा आज हेरियो खुशी लाग्यो

  • @user-vt7be2sz1b
    @user-vt7be2sz1b 2 года назад +13

    अत्ति सुन्दर बिचार सङै सुमधुर जोडि सदा खुसी रहनु होला ह्जुर को जीवन सदा उज्वल बनोस कामना गर्द छौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nbadhikari7017
    @nbadhikari7017 2 года назад +8

    माल्बिका भान्जी को बोल्ने शैली सारै मन पर्छ love u माल्बिका भान्जि

  • @memosalimbu9988
    @memosalimbu9988 2 года назад +2

    यो प्रोग्राम हेरे पछि एकदम मन खुशी हुन्छ माल्भिका जी को बोलिनै शैली ले जीउन प्रेरित गर्छ र शान्ति श्री को जोडी सारै उदाहरणिय लाग्यो

  • @ramchhetri2890
    @ramchhetri2890 2 года назад +5

    नेपाल सुन्दरी माल्भिकाजी सारै राम्रो जोडी लाई प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद साथै शु स्वास्थ को कामना गर्दछु ।

  • @omthapa5919
    @omthapa5919 2 года назад +1

    मलाईमनपर्ने लोकगाईका मध्यसान्तीश्रीपरियार मनपर्छ आजश्रीमान नारायणभुजेल भनेरपनि चिनियो अतिनैराम्रोजोडि यो जोडीजिबनभर हासिखुसी बितोस सुभकामना धन्यवाद

  • @sundarmahar9350
    @sundarmahar9350 2 года назад +3

    असाध्यै मेरो प्रिय गायिका लाई आज धेरै समयको अन्तराल पछि जिवनसाथी सङग देख्न पाउदा ज्यादै खुशिलाग्यो मिलेको जोडी

  • @ktam763
    @ktam763 2 года назад +6

    कति राम्रो जोडी ?अब कसैको आखो नलागोस है।।।

  • @fflover-bx9lb
    @fflover-bx9lb 2 года назад +6

    कति राम्रो जोडी 👌💕😘 सधै भरि यस्तै रहिरहनु🙏

  • @kiritregmi4980
    @kiritregmi4980 2 года назад +3

    तत्कालीन जनयुद्ध बाट बिस्तापित भएर रोल्पा को लिवाङमा शरणार्थी को रुपमा बसाइसराई गरी आएको शान्ति बहिनिको परिवार मैले पहिलो पटक चिन्दा शान्ति बहिनिले लगाएको सुरुवाल को इलास्टिक लुज भएर एउटा हातले सुरुवाल समाएर सानि नानिले तिहारमा भैलो खेलेर गित गाउदा मेरो दिदिले यो नानिले राम्रो गित गाइ ५ रुपैयाँ थपिदे भनेर मैले साना केटाकेटी हरुलाई ५ रुपैयाँ थपिदिदा मख्ख परेको यहि बहिनी हो आज सार्है खुशी लाग्छ शुभकामना नानि तिमलाइ

  • @sagarpariyar4930
    @sagarpariyar4930 2 года назад +6

    सुन्दर जोडि, सफल दामपत्य सङ्गै साङ्गितिक यात्राको बहुत सुभकामना।

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 2 года назад +4

    एकदमै हेर्न खोजेको जोडीलाई देखाईदियकोमा माल्भिका बहिनीलाई धन्यवाद

  • @rbgdhakal
    @rbgdhakal 2 года назад +3

    मलाई सवैभन्दा राम्रो र प्यारो लाग्ने गीत नै शान्ति श्री परियारको हो।शुभकामना

  • @miragurung3900
    @miragurung3900 2 года назад +5

    वा जस्ले जे भनेनि जोडि मिलेको छ कसैको नजर नलागोस है

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 года назад +4

    ल मलाई मन पर्ने गईका सान्ति जि को जोडि सारै राम्रो छ है

  • @raimenuka4701
    @raimenuka4701 2 года назад +6

    अतिनै मन परो हजुरहरुको जोडी 🙏🙏

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 года назад +3

    जोडी चाहिँ एकदमै राम्रो छ है संधै भरी येसरी नै हाँसी खुशी रहनु।

  • @aledinesh1581
    @aledinesh1581 2 года назад +5

    रमाइलो लाग्याे कति बुझ्ने नाराण भुजेल जि

  • @ambarshrestha7439
    @ambarshrestha7439 2 года назад +4

    Kati mitho boli 👌 sabai ko man mutu ma basna safal singer 🎤 ko Jodi Pani 👌 best wishes 🎉

  • @harirana2954
    @harirana2954 2 года назад +2

    सुन्दर र खुसी जोडि

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 года назад +6

    Narayan bhujel sachchikai bolna janeko mahila ko ijjat rakhna sakne purus hunu hudo rahexa thank you

  • @sangitamagar1623
    @sangitamagar1623 2 года назад +13

    अझैसम्म पनि ठाउँ ठाउँमा घटनाहरु सुन्छ ।यो जात त्यो ताज भन्ने ।हेपने अझै मार्ने सम्मको नि ।घटना सुनिन्छ तर उहाँहरुबाट चाहिँ यो भिडियोबाट सिक्नु होला भन्न चाहान्छु । मैले त शान्ति दिदिको बिहे भएको छैन होला भन्ने सोचेको थिए । जब रुकुम घटना पछि उहाँहरुको बारेमा एउटा लेख कुनै पत्रिकामा देखेको थिए ।त्यहीँबाट थापा पाए खुशि लागेको थियो । जीवन साथि भनेको रथको दुई पाङ्ग्रा हो भनिन्छ ।म त्यो कुरामा सहमत हुन्छु ।एउटा बिग्रियो भने त्यो रथ अगाडि बढ्न सक्दैन । शान्ति सिस यहाँ पुग्नुमा पनि उहाँको ठूलो हात छ ।किनकि दुख आफ्नो ठाउँमा छ ।तर जति दुख गर्दा नि दुख बुझिदिएन भने मन मर्छ । मैले उहाँलाई चिनेको चाहिँ पशुपति दाइको तिज गित देखि नै ।उहाँ चाहिँ राम्रो गाउने कलाकारको रुपमा नोट गरेको थिए ।त्यहि बेलामा अरु नि चर्चित गायिकाहरु थिए ।नाम धेरै छन त्यस मध्यमा पनि मैले उहालाई नि नोट गरेको थिए ।
    म पनि लोक गित गाउने भएकाले लय , शब्द , भाव म बुझ्छु तर उहाले चर्चाको नाममा कहिले नराम्रो शब्दहरु लाइभ दोहोरीमा प्रयोग गर्नु भएन ।त्यसैले मन पर्छ ।जीवन साथि कार्यक्रम त म सानो हुदा देखि नै हेर्छु ।धेरै मन पर्छ ।म अभिवाहित हुँ तर धेरै कुरा सिक्न सकिन्छ यहाबाट धन्यवाद ।

  • @rolpalikanxa1621
    @rolpalikanxa1621 2 года назад +4

    दामि जेहोस् एउटा असल परिवारमा हुर्केको मान्छेको शैली नै अर्कै बधाई छ हाम्रो रोल्पालि चेलि

  • @padamtigar8676
    @padamtigar8676 2 года назад +20

    दशै सुभकामाना छ । सान्ती श्री परिवारलाई र दुबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shambhubasnet1311
    @shambhubasnet1311 2 года назад +1

    सबै विधाका मान्छे यो कार्य क्रममा देखेर खुसी लाग्यो आभारी छु।

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 2 года назад +5

    निकै सुन्दर जोडि❤️❤️❤️🙏

  • @narayanbohara9638
    @narayanbohara9638 2 года назад +1

    यक दम रमाइलो लाग्यो शान्ति बैनी र नारायण सर को अन्तर्र बार्ता🙏🙏♥️♥️🙏🙏

  • @devendrabk5976
    @devendrabk5976 2 года назад +9

    Nice couple 💑...God bless both of you. I 🙏🙏

  • @RMC558
    @RMC558 2 года назад +11

    Very good & examples couple , learn lesson those who are following so called caste system!!!!

  • @hope12356
    @hope12356 2 года назад +8

    Such a blessed and Exemplary couple and family god bless you both❤️

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 2 года назад +4

    सारै राम्रो जोडि । 👍️👌💐💐

  • @rabinbajurali6426
    @rabinbajurali6426 2 года назад +7

    congratulations Both of you ..
    lovely Jodi..

  • @Aeraa123
    @Aeraa123 2 года назад +1

    मलाई धेरै मन पर्ने कलाकार गाइका हो सान्ती सिस्टर उहाँको अवाज धेरै राम्रो लाग्छ उहाँको हाउ भाउ स्वाभाब धेरै राम्रो छ उहाँ सादा जीवन उच्च बिचार भएको ब्यात्ती हो

  • @chokthapa2056
    @chokthapa2056 Год назад

    यति मिठो स्वरकी धनी सान्ती ष्री परियारको big fan हु म ❤❤❤❤

  • @aamass7062
    @aamass7062 2 года назад +3

    Thank you so much jwai saap hamro cheli lai yati maya garer rakhnu vayako rahecha 🙏 God bless you both

  • @cblama7399
    @cblama7399 2 года назад +6

    Rally beautiful program. All the best wishes. Sound so great. Keep moving on . Please try to add more valuable field people. If your TV policy welcome. Many thanks

  • @nepalpride3854
    @nepalpride3854 2 года назад +2

    Nice interview.....yeti ramro interview aja sama kasai ko here ko thiye na..... Best couple...best of luck Shanti Shree Pariyar sister

  • @priyanalama8824
    @priyanalama8824 2 года назад +3

    Big fan Santi Shree ji ! Thank you so much Malvika ji

  • @dhirajsunar7132
    @dhirajsunar7132 2 года назад +2

    लाेक दाेहाेरि क्षेत्रमा लाग्ने गाहिकाहरु मध्य
    कमैकाे हाेला नारायणजि जस्ताे सालिन, मिलनसार, भलाजमि बुझाकि मायालु
    श्रीमान हाम्रि चेलिलाई सधै खुसि राख्नु
    जईसाप सफल्ताकाे शुभकामना ।

  • @nirmalbishokrma1415
    @nirmalbishokrma1415 2 года назад +1

    धेरै धेरै खुसि laagyo शुभकामना छ

  • @romarai9821
    @romarai9821 2 года назад +3

    सारै राम्रो छ जोडी 🙏🙏🙏🙏🙏🙏🙏

  • @sarojchhetri5937
    @sarojchhetri5937 2 года назад +3

    Yo jodi sadai vari hasi khusi hos vagwan ko kirpa sadai rahos

  • @Raj_Kafle
    @Raj_Kafle 2 года назад +1

    Lovely couple ko soch bichar Kati Ramro
    Malavika Didi bushes Dhanyabad🙏

  • @sheradhikari1269
    @sheradhikari1269 2 года назад +2

    Supper most beautiful, Couple, God bless you both for happy life coming ahead

  • @ghamansing2578
    @ghamansing2578 2 года назад +3

    wow santi shiree pariya ko jodi pani jeevan sathi karyekaram ma ekdam ramro nodi santi shiree pariyar ko👌👌🙏🙏🙏😍😍😍😍😍😍

  • @sugamwagle5146
    @sugamwagle5146 2 года назад +2

    दोहोरीमा जादा जाँदै केटो फसिएछ राम्रो जोडी छ

  • @loveisblind8628
    @loveisblind8628 2 года назад +17

    हाम्रो माल्बिका जि फेरि अरु अरुको जोदि हेर्दै चित्त बुझाउदै गर्नुहुन्छ 😁😁

    • @peacenature9341
      @peacenature9341 2 года назад

      Kina ra hau? Malvika d ko divorce vako ho ra?

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 2 года назад +5

    One of the best couple of the universe ❤

  • @user-fg2te6xl2d
    @user-fg2te6xl2d 2 года назад +3

    Cute Couple my febret singer santishree always be happy ♥️🙏🙏

  • @paurajdarji3280
    @paurajdarji3280 2 года назад +1

    Lovely Shanti shree didi r lovely vena ju ko Jodi sadai vari asari nai khusi nai khusi rahanu I UAE dekhi hajur haru ko life Always happy

  • @amrittamang5712
    @amrittamang5712 2 года назад +1

    भिनाजु हेर्ने मन थियो देख्न पाइयो खुशी लाग्यो

  • @amitpaudel3479
    @amitpaudel3479 2 года назад +1

    Dherai ramro jodi kahile dekhana painxa bhanni thiyo aaj dekhana paiyo khusi layo

  • @avidtraveller6508
    @avidtraveller6508 2 года назад +1

    I love simplicity.

  • @lokendrabhujel2815
    @lokendrabhujel2815 2 года назад +2

    Yekdam perfect jodi

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 года назад +2

    जोडी राम्रो छ।।💕💕💕

  • @rudhangharti6148
    @rudhangharti6148 2 года назад +1

    अाजत बहिनीले ज्वाइँ राजा पनि देखाइन बधाई छ बहिनी ज्वाईलाइ 😍😍😍रोल्पाली हरुको मन सफा हुन्छ है ज्वाइँ राजा

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +4

    Yo कारेक्रम मा सिम्पल गाउले जोदि लाई लिय अझ राम्रो हुन्थ्यो थुलो बदा लाई त सबैले चिनेको हुन्च जस्तो लाग्छ

  • @ghanubhujel5150
    @ghanubhujel5150 2 года назад +2

    God bless both of you

  • @riyekikunwar9757
    @riyekikunwar9757 2 года назад +2

    Bolne saili kati ramro Dubai jana ko ❤️❤️❤️

  • @shashilama4036
    @shashilama4036 2 года назад +3

    अब को gest सुर्दसन थापा अनि supria जिको जोडी

  • @youthfederationforwo
    @youthfederationforwo 2 года назад +2

    Beautiful couple! Nice interview.

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +1

    सुमधुर श्वरकी धनी शान्ति श्री❤❤❤

  • @limbutulsi4465
    @limbutulsi4465 2 года назад

    समाज र समाजिक का लागि उदाहरण जाेडि अल्द बेस 🇳🇵 याे जात त्याे जात भनेर हेला नगरौं हामी सबै मान्छे एउटै हाे काटे सबै काे राताे रगत नै अाउछ जय नेपाली

  • @rajuchhinal6151
    @rajuchhinal6151 2 года назад +1

    mero jwai eka mahan manxe hunuhunxa baini jwai lai dherai subha kamana xa hai

  • @krishnakhadayat7064
    @krishnakhadayat7064 2 года назад +4

    beautiful couple ❤️❤️🙏🙏

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +5

    जाेडि राम्रो लाग्यो शान्ती सिरि दिदी को ।

  • @suzutirpati1092
    @suzutirpati1092 2 года назад +6

    अब को दिन मा swaataa khadakaa ko jodi herna man xa dee 🌺🥀

  • @raskuchhetri7897
    @raskuchhetri7897 24 дня назад

    Always best couples ❤️🎈🎊❣️🙏

  • @kabitarai6297
    @kabitarai6297 Год назад

    Woww beautiful and sweet couples big fan santi ji and नारायण sarfroom nuwakot 💝💝💞💞🤗🤗🤗🙏

  • @harikopila5165
    @harikopila5165 2 года назад +1

    मन छोयो 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @devoteesharma3886
    @devoteesharma3886 2 года назад +1

    Kati ramro jodi…god bless you❤️

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 года назад +2

    Really beautiful couple always be happy as well as nice programme.

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 2 года назад +1

    कति राम्रो अनी मिलेको जोडी 😍😍😍💕💕

  • @gomthapa6646
    @gomthapa6646 2 года назад +1

    Nice god blessed both of you

  • @bishanupariyar8537
    @bishanupariyar8537 2 года назад +1

    Ati khusi lageyo

  • @prakritichhantyal5968
    @prakritichhantyal5968 2 года назад +3

    beautiful couple dd n dai ♥️♥️

  • @Sahanvlog777
    @Sahanvlog777 2 года назад +1

    🙏🙏🙏🙏❤️❤️❤️❤️best both

  • @dipsanradiation5105
    @dipsanradiation5105 2 года назад +1

    Mahan bichar jwae sab ko family’s salute

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 года назад +1

    beautiful couple sadai khusy rahanu

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 2 года назад +1

    शान्ति श्री लोकदोहोरी को रानी हुन।

  • @motirai3089
    @motirai3089 2 года назад +3

    Huge solute to role models couple🙏❤️

  • @serbahadur5870
    @serbahadur5870 2 месяца назад

    Congratulations ♥️♥️🌹🌹

  • @bombasnet9910
    @bombasnet9910 2 года назад +3

    Happy Couple God bless ❣️ 💕💞💕💞 Both ❤️❤️❤️❤️

  • @devrajvolgs5761
    @devrajvolgs5761 2 года назад +4

    beautiful couple ❤️❤️