Это видео недоступно.
Сожалеем об этом.
Shanti Shree Pariyar (Folk Singer) | Suman Sanga - 09 September 2021
HTML-код
- Опубликовано: 8 сен 2021
- Shanti Shree Pariyar (Folk Singer) | Suman Sanga - 09 September 2021
Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview.
This program was aired in Kantipur Television on 09 September 2021 at 6:30 PM.
#SumanSanga #ShantiShreePariyar #KantipurTVHD
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
एकदम आजभोलीको लोकप्रिय हुन सफल हाम्रो रोल्पाको चेलीलाई आज सुमन सर सङ्ग क़ुरा गर्न मिल्ने अवस्था सम्म आईपुगुनु यो सानो मेहनत होइन अजै सफलताको कामना है शान्ति जी ❤️❤️💟💟
रोल्पाको मात्र नभएर सिङ्गो नेपालकै लोकप्रिय सफल गायिका भन्दा राम्रो हुन्थ्यो
ऋषि धमला जस्ता छुद्र पत्रकारहरुले सुमन सरबाट केही सिक्ने प्रयास गरुन् !
जति मिठो स्वर त्यस्तै सफा मन र भावना दीदी🙏
शान्ति दिदिकाे स्वर अनि बाेल्नि शैली वाउ सार्है राम्रो छ😍😍😍😍😍💕💕💕💕
कार्यक्रम प्रस्तोता सुमन पोखरेल ज्यु लाइ 🙏🙏 नमस्कार ,, सान्ति परियार को सघर्ष लाइ सलाम ,🙏🙏
हाम्रो रोल्पाली गायिका शान्ती श्री परियारलाई हृदय देखि नै सम्मान साथै सफलताको काममा गर्दछु
स्वरकि धनी कति राम्रो स्वर 🙏🙏🙏
सुन्दर बिचार स्वर अनि संघर्ष सफलताको कथा ।
सबै को मन मुटुमा बस्न सफल शान्ती श्री चेलीलाई अझै सफलताको धेरै धेरै शुभकामना ।
झन झन राम्री भाको जस्तो लाग्छ शान्ति जि
शान्ति परियार नेपालको गहना हुन् । उनको बोली वचन र गित मलाई धेरै मन पर्छ ।उज्ज्वल भबिस्यको कामना गर्दछु ।
दिदीलाई यो स्थानमा देख्दा छाती चौडा हुन्छ अनि आँखा भरिन्छ ,यो अवसर दिनुभएको लागी आदरणीय सुमन सरलाई धेरै धन्यवाद ।।
धेरै मिठो स्वर शान्ति जि
कार्यक्रम राम्रो सुमन सर
मन देखि समान छ धेरै धेरै सफलता को कामना छ
जति मिठो स्वर त्यत्तिनै मिठो बोल्ने शैलि शन्ति जी को।
मेहनत सहनशिल नरमपना र संघ्रस जीवन स्वार काे धनी शान्ति श्री परिवार सम्मान छ
मीठो स्वरकिधनि सान्तिश्रि जि।सलामछ उहाँलाइ।
सुमन सङ्ग कार्यक्रममा आउनु नै शान्ति श्री जि को सफलता झल्किन्छ,हार्दिक बधाई अनि शुभकामना 🙏😍
कती सालिन र स्वकछ कार्यक्रम ... सुमन जी को कार्यक्रम चलाउने तरिका नै उत्कृष्ट ।
मिठो स्वरकि धनी शान्ति श्री।।। सधैं सुनिरहुँ
लाग्ने स्वर।।।
हाम्रो सुदुर पुर्बमा दोहोरी गित तेति बज्दैन, त्यो पनि पश्चिमि भाका तर बिश्नु माझी दिदी र शान्ती जि को आवाज को जादुले म नतमस्तक छु 💕🌷🙏🙏
मेरो प्यरी मान्छे ❤️❤️
मेरो सबैभन्दा मनपर्ने गाइका शान्तिश्री स्वरकी धनी अनि सुन्दरी!!
Man parne gaeka Shanti sis..❣️❣️❣️
कति हँसिलो अनुहार diju love 💕 you 💕
म लाई धेरै मन पर्ने singer शान्ति श्री लभ यू,You great lady I salute you
सारै सुरिलो मिठो आवाज अनि गित पनि समाजलाई सन्देश दिने खालको बधाई छ पुरै टिमलाई
आहा! कोकिलमय स्वरकी धनी शान्ति श्री परियार ज्यू असाध्यै राम्री मान्छे हुनुहुन्छ । सधै अगाडि वढिरहनु ल विशेष शुभकामना ल ।
सुमन सरलाई सलाम ।
सलाम छ शान्ती श्री।
My fav❤️❤️
Thanks Suman sir for inviting wonderful talent.......
Suman sir, thank you for bringing the organic talent of Nepal. This is a real story, will give courage to many girls , inspire thousands girls. The story of Shantishree resonates Nepal.👍👍🎧🎵🎶
मेरो मन पर्ने गायिका हुन सान्ती श्री
मान्छे पनि कति राम्री स्वर पनि उतिकै मिठो मलाई सारै मन पर्छ शान्ति श्री हेरिरहन मनलाग्छ । 😍😍❤️❤️
Congratulations song shanti diju lai
शान्ति परियार जत्तिकै शालिन लोकदोहोरी गायिका लगभग अरु छैनन होला निकै मन पर्छ उनको गायन शैले
धेरै खुसी लाग्यो आज शान्ती श्र परियार दिदिलाइ सुमन सङ्गमा देख्न पाउँदा अझै राम्रो गर्दै जानु होला सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏
कति सालिन मान्छे शन्तिश्री जी,धेरै सफलता को कामना
Very talented singer, lots of respect 🙏🙏
shanti shree pariyar....goodl bless you...sarai mitho voice hajur ko
हइट!! धेरै प्रेरणादायि रहेछ यहाँ सम्मकाे जीवन यात्रा🙏🙏👏👏
अझ सफल र अविश्मरणिय रहाेस साङगितक यात्रा
अरु पनि धेरै मनमुटुमा बस्न सफल गितहरु सुनन पाइयाेस !!
🍀🍀शुभकामना💐💐
धेरै रामो् सोच र बिचार हजुरहरुको जति प्रशंसा गरेिपनिथोरै हुन्छ
Thank you for bringing Shanti shree Bainee I’m her best wisher good to bring main streamer media thank you suman sir
Super talented Shantishree Pariyar, amazing and wonderfull voice. Balanced interview.
सलाम संघर्षशिल बहिनी, सुमधुर स्वरकी धनी गायिका शान्तीश्री ज्यू।
कति उपयुक्त मिठास लाग्यो कुराकानी मलाई त सारै interesting लागेर दोह्रोर्याएर हेरे wow ❤️
It's great pleasured to see interview with Shanti Shree ,
Name itself perfect, Her voice out of world, keep it up
God Bless and best wishes
Thank you Suman sir . She is very talented singer with melodies voice.
लोक गित मा धेरै पछि सम्म याद रहने नाम हो शुभकामना छ
दद
न
बिष्णु माझी लाई यसरी कहिले हेर्ने होला
शान्ती नानी ! मान्छे जति सुन्दर ! उत्तिकै स्वर झन उत्तम !
मैले युके बाट हेर्दै गरेको छु र शान्ती कि सुरुआत को कुरा ले मन छुयो ! सुमन सर लाई नमस्कार अनि शान्ती नानू लाई धेरै२ शुभकामना त छ्दैछ । अझै उस्तै मन छुने गीत को पर्खाइ मा छौ । फेरि पनि तीज को उपलक्ष्य मा पनि शुभ शन्देश र अझ प्रगती र उन्नती गरेकी सुन्न देख्न पाउ ! थेन्क यु सुमन सर लाई !
कला गला लय सोरकी त धनि नै छौ शान्ति तिमी त्यसैमा तिम्रो सुन्दर ता ले मन लठ्ठ हुन्छ मलाई मन पर्ने कलाकार शान्ति तिमी नै हौ
My favourite singer
my favourite singer
स्वर कि धनी गायिका बहिनी सान्ती श्री परियार लाई हार्दिक नमन 🙏🙏
सम्भबत नेपालको सबै भन्दा सालिन नम्र कार्यक्रम प्रस्तोता हजुरनै होला ।
Rolpako cheli shanti didilai dherai badhai ra saphaltako😄😄 subakamanachha maile hajurko intarbiu kohalpur dekhi heri rahekochhu malai hajurko git dherai man parchha atirammro kam garnu bhakochhamalai hajurko kala dekhera sarai khusi bhaakochu hajurle nai gaako maya haseko bhanne gitpanimalai dherai man parchha ajhi rammro gardai janu hola bhanne kamana gardachhu dukha gare pachhi sukha hunchha best of lack shanti siri pariyar didilai mero tarpha bata
अति राम्रो गित संगीत अनी मान्छे पनि रामरी हुनुहुन्छ बिचार पनि तेस्तै राम्रो आज यो ठाउ मा देख्दा अति खुशी लागो हजुर को सफलता सदैव रहोस शुभकामना छ
असाध्यै सुमधुर आवाज । निकै नै शक्तिशाली आवाज ।
यहाँ शान्ति श्री संग प्रकाश सपुत लाई पनि देख्न पाएको भए झन् राम्रो हुने थियो
Santi shree mam hajur ko kunai pani geet Ekdhamai ramro lagechha auni din haru ma hajur ko lagi derai derai subhakamana......💐💐💐💐👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow good thanking Santi shee pariwar sister
मेराे जिवनमा परेकाे गीत बनाउने parkash सरलाई पनि मुरिमुरि धनयाबाद साथै शान्ति श्री मिस लाई पनि धनयाबाद कति मिठाे बाेली ❤️❤️❤️
Good
सुरिलो स्वरकी धनी शान्ति श्री अझै प्रगति हुँदै जाओस् शुभकामना
One of the best episode so far
शान्ति बैनि तिम्रो आवाजलाई कसरि बणन गरौ अग्रिम सफल्ताको शुभकामना
Very talented singer n got pleasure to watch this programme.
I like your voice sister
Your voice is great an powerful
मिथो सोर कि धनि गाइका रोल्पाली चेली अझै धेरै सफलता मिलोस
Incredibly amazing and engaging interview 'Suman Sanga': the 3s of Shanti- survival, struggle and success. Keep shining!
नमस्कार सर कति राम्राे कार्यक्रम तिजकाे शुभकामना
मानिस तेसै यस्तो हुन्न,जहाँ सान्ती श्री परियार को शैली,नम्रता बोली,हाउबाउ,गला कति राम्रो ,यस्तो
होस् गित,गायकी,अति राम्री मधे मेरो मन पर्ने गायिका
जो हुन सान्ती श्री🙏🙏🙏👌👌👌
So sweet as a person so sweet as an artist/singer sweet mind.
pahilo saman suman sir🙏 santi shree hjr ko partibha ta vanai pardain salute chha cheli🙏
निश्चित उदेश्य कडा परिश्रम मनदेखिकाे लगन र अथाह संघर्षले मान्छेलाई सफलताको शिखरमा पुर्याउछ ।
सुत्केरी भएर झन कति राम्री भएको हाम्री सान्ती बुइनी।।।।
Sweet voice and amazing singing I like so much
Amazing program with amazing person i can only say wow🤗🤗😍
यसै गरि बिष्णु माझी दिदिको आवाज कहिले सुन्न पाइयला सलाम छ दिदी हजुरलाइ
Wow so sweet melodious voice shantishree pariyar dijju ❤❤
नेपाली गीतसंगीतकी अद्दितीय प्रतिभा ।
सफलताको सीडी चढ़दई जानू .बहिनीलाई शुभकामना
Go ahead Santi ji good luck
आहा !कस्तो मीठो स्वर । शान्ति श्रीको संघर्षलाई सलाम । कुराकानी अझै नसकियोस जस्तो लाग्यो
She is amazing flock singer
यिनको स्वार मलाई साह्रै मिठो लाग्छ र मुस्कान पनि।
Unic voice
Bola maya teamko naya git herna khub chahana chha kahile herna paaula! Perfect team bola maya
Good Sis I am also yr best fan. Mani Rolpali hu. Hjr le jo Aaja Rolpali cheli bhayera Singo sansar ma Aafu ra jilla lai chinaunu bhako Xa. Ma lagayet Rolpa basi lai Amulya khusi xau. God bless you Sis. I just frm India. Lovely siS. 👌👌👌🙏🙏🙏
सान्ति बैहिनि को स्वार त छदै छ बिचार भावाना तेतिकै राम्रो कामना छ बैहिनि
waw good interview .......!
Beautiful and very talented singer.
What a sentimental episode! 😭😭😭
Proud to be shanti shree sister
Mitho swor ani vadra swabhav ki shanti ko ek raamro interview.very good
wow ! what a amazing story of Shanti Shree. She is an example for many strugling artists.
आहा! कति राम्रो सोच अनि सङर्ससिल अति सुन्दरि गाईका सान्तिश्री परियार
My singer & best person Shanti diju💙💙💙💙🙏🙏
अब प्रकाश सपुतलाई ल्याउन पर्याे सुमन सर
interview line sir dekhi aru patrukar le kehi sikun kati ramro bolne tarika😍❤️
शान्तिश्री परियारको स्वर राम्रो साथै संघर्ष गरेर जीवन सुखमय बनाई उचाइमा पुगेकोमा बधाई छ।