प्रिय गाएक/गायिका लाई सम्मान ..सदैव सफलताको शिखरमा रहिरहनु होला शुभकामना । हामिमा हुने यो विभेदले हामिलाई सदैव चोट पुर्याउछ तर पनि हजुरहरुले सकारात्मक तरिकाबाट यसरी सुचित गर्नु भो ..यो समाजले बुझ्ला । धन्यवाद उत्शव भाई goodjob
रमाइलो छ ले प्राय चलचित्रका कलाकार लाई विशेष प्राथमिकता दिदै आएको थियो लोक संस्कृति हाम्रो मौलिक सम्पत्ति हो यसलाई पनि प्राथमिकता दिनु जरुरि छ जब हाम्रो सस्कृति लाई मान्यता छैन तब कसरी हामि नेपालिको सस्कृतिमा पहिचान हुन्छ । धन्यवाद बल्ल बल्ल स्थान पाउनु भएछ हाम्रा लोक दोहोरि कलाकारहरुले जहा चलचित्रको मात्रा बख्यान हुने गर्दथ्यो।👌🎼🎼🇳🇵
सारै भन्दापनी सारैनै मन पर्ने गायक गाइका सान्तिश्री जि अनि खेम सेन्चुरि जि वाउ नाइस प्रोग्राम उद्सब जि यस्तै कार्यक्रम सदैब राखिदिनुस हेरिर मन सितलो हुन्छ
@@ArjunSharma-kd2js thank You so much यो च्यानल सब्सक्राईब गरेर जोडीनुहोला है । शान्ति दीदी संगको पहिलो सहकार्य यै च्यानलमा छ । ruclips.net/user/KanchhaEntertainment1
जातीय भेदभाव अन्त्य कहिले हुने होला हाम्रो यो समाजमा धेरै दु:ख लाग्छ सानो जात भनेर हेप्न खोज्दा आखिर मान्छे मान्छे एउटा होइन र स्वार का धनि दुबै जना को म big frd ❤️❤️❤️👌👌हो so sweet voice अग्रिम सफलता को सुभ कामना छ दुबै जना लाई ❤️❤️❤️❤️👌👌
सर्वप्रिय र सबै कलाले भरिपूर्ण कलाकार दुबै जनालाई हेर्न पाय धन्यवाद ।रमाइलो छ र उत्सव जि लाई । र दुबै मन पर्ने कलाकार दाइ दिदी लाई अझै सफलताको शुभकामना छ ।
अहेले जल्धो बल्धो गयक आदर्निया दाइ खेम सेन्चुरि र आदर्निया दिदि शान्ति श्री परियार दिदि मेरो अस्दै मोन पर्ने गयाक मधे पर्नुहुन्छ र मलाइ अस्दै मोन पर्ने प्रोग्रम रमाइलो छ का सन्चालक लेजेट उसाब रसाइलि लाइ बिशेस बधाइ थता शुभकामना दिना चा
Aajako programme nikkai ramailo laagyo utsab ji Khem ji ra Santi shree pariyar ji laai lyaaunu vaekoma...dharma sangkatma pardinu vo utsabjile khem jilai.. 😂😂😂
धेरै मन पर्नी गायक गाइका कति रमाइलो हो अहिले सम्म आज यो पहीरनमा शान्ती दिदी सबैभन्दा राम्री देखीनु भयको छ यो मलाई मात्र यस्तो लागेको होकि अरुलाई पनि यस्तै भयको छ होला
ल बधाई छ दुबै जनालाई मेरो मन पर्ने गायिका शान्ति श्री परियार हो । मेरो पहिलो गितमा गाउनु भयको छ शान्ति श्रि बहिनीले । चोखो माया मर्दैन जुनीलाई । सर्च गर्नुहोस र अावाज सुनुहोस
धेरै रमाइलो कुरा कानि पनि सुनना पाईयो र असाध्यै राम्रो सरल र सुमधुर सोरका धनी को कुरा गरने सईलि पनि धेरै राम्रो छ हजुर हरुको संधै राम्रो हुँदै जाअोस् हजुर हरुलाई शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏
खेम सेन्चुरी भाइको धेरै राम्रो सोचाइ कामी लाई कामी दमाई लाई दमाई सार्की लाई सार्की गुरुङ लाई गुरुङ मगर लाई मगर राई लाई राई लिम्बू लाई लिम्बू बाहुन लाई बाहुन छेत्री लाई छेत्री भन्ना मिल्छ तर जातीय विभेद छुवाछूत गर्नु चाहिँ हुँदैन
ramailo xa ma ramailo vayo aaile ka lok geet ka sor samrat 2 hasti shanti sis ra khem sir majja sanga hereyo utsav sir lai poni utsav sir ko bolni saili damii lagxa k malai
wow ma cahi herna dhilo po vaiyo aja man parni dubai jana man le khoji rako thiyo ki santi ji khem ji ko sangai kura kani sunna herna man thiyo utsap ji lai manai dekhi dhanebat chha santi ji khem ji auni din ma aja ramro gardai janus suvakamana chha ra mayalu ajailai vag 2 leyra aunus vanna cahanxu😍😍😘😘
बहु चर्चित गायक खेम सेन्चुरीको आवाजको फ्यान फटाफट आउ त🙏❤💐💝
म
खेम दाइ मेरो सबैभन्दा मन पर्ने गायक हो उहाँको गित भन्दा अझै बोल्ने शैली मलाई मन पर्छ।
मेरो पनि तेहि,
ज्ञानी राम्री अनुशासित उत्कृष्ट श्वरकी धनी शान्ति श्री परीयार❤🙏
खेम दाइ र शान्ति दिदी को फ्यान को को हुनुहुन्छ ✋✋
👍👍👌👌👌
moh xuu khatra fan
Iam
👌🏿👌🏿🙏🏾🙏🏾❤❤👍🏼👍🏼👍🏼👍🏼
प्रिय गाएक/गायिका लाई सम्मान ..सदैव सफलताको शिखरमा रहिरहनु होला शुभकामना । हामिमा हुने यो विभेदले हामिलाई सदैव चोट पुर्याउछ तर पनि हजुरहरुले सकारात्मक तरिकाबाट यसरी सुचित गर्नु भो ..यो समाजले बुझ्ला । धन्यवाद उत्शव भाई goodjob
उत्कृष्ट श्वरकी धनी शान्ति श्री परीयार💐💐💐💝💝💝
Khem century ko fan Aja bata Kati decent ani voice 👌👌
खेम सेन्चुरी देख्नसाथ आए है❤
Tapai vnda ma xito aaya
गोरे भाइ को गित अज्कल बबाल छ्न love you both of singr
स्वाेर सम्राट् हरूकाे जम्का भेट वाउ अतेन्तै राम्रो मिठाे धेरै धेरै सम्मान छ सम्पूर्ण लाई
बहुप्रतिभाशाली सर्जक, सुमधुर स्वर भएका गायक,
मोडल,
खेम सेन्चुरी,दाइ❤️❤️❤️🤙🙏🙏
शान्ति दिदि सुमुधुर स्वर को धनि,❤️❤️❤️🙏
शान्ति दिदी खेम दाई को यक्दम ठूलो फ्यान यता❤️
रमाइलो छ ले प्राय चलचित्रका कलाकार लाई विशेष प्राथमिकता दिदै आएको थियो लोक संस्कृति हाम्रो मौलिक सम्पत्ति हो यसलाई पनि प्राथमिकता दिनु जरुरि छ जब हाम्रो सस्कृति लाई मान्यता छैन तब कसरी हामि नेपालिको सस्कृतिमा पहिचान हुन्छ । धन्यवाद बल्ल बल्ल स्थान पाउनु भएछ हाम्रा लोक दोहोरि कलाकारहरुले जहा चलचित्रको मात्रा बख्यान हुने गर्दथ्यो।👌🎼🎼🇳🇵
उहाँहरू दुबै जना स्वरको सिर्जनाको धनी कलाकार हुनुहुन्छ 😍नमन छ🙏❤️❤️
आहा नसोचेको गेस्ट शान्ति श्री and खेम सर सारै मजा लाग्यो कुरा कहानी ❤️🙏🙏🙏
हाम्रो प्रिय गायक खेम सेनचुरी उत्कृष्ट श्वर र उत्कृष्ट संगित को पोख्त ब्यक्तित्व लाई सम्मान छ
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤❤❤❤👍🏼👍🏼👍🏼👍🏼
कामी दाइको छोरो गीत सुन्दा बित्तिकै एकचोटि आङ श्रीङ्ग हुन्छ 😍😍both of you
सारै भन्दापनी सारैनै मन पर्ने गायक गाइका सान्तिश्री जि अनि खेम सेन्चुरि जि वाउ नाइस प्रोग्राम उद्सब जि यस्तै कार्यक्रम सदैब राखिदिनुस हेरिर मन सितलो हुन्छ
मलाइ सबै भन्दा मनपर्ने मान्छे शान्ति श्रि जि ।
शान्ती अनि खेम जि लै माया गर्नी यता हजिर है
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
खेम सेन्चुरी दाई सारै राम्रो लाग्छ सफलताको शुभकामना छ
Both of you best singer in our country.....God bless 🙏
Khem century ra shanti shree pariyar lok dohori chhetra ko malai sabai vanda manparne singer ho
आज मेरो मनले खाएको गायक गायिका दुवै जना लाइ एकै मन्चमा देख्न पाउदा र दुवै जनाको भलाकुसारी सुन्दा सारै खुशी लाग्यो
अहिलेको जल्बल्दो आवाजको धनी दुबै जान लाई मन पर्छ मलाई !!!
Good
आदरणीय दादा दिदी लाई मेरो तर्फ बाट नमस्कार छ
Khem Dai looks young and he is super talented ❤️
अब प्रकाश सपुत र पिर्ती आले मगर लाई लेऊन परो ब्रो
prakash saput rw jyoti magar ko aaisakyo taw
अहिलेका युबा पिधिका जल्दा बन्दा गाइकी,गाएक को उपस्तिथिको माहोल नै अत्ति राम्रो आज मज्जाले हेरिन्छ।
सहि कुरो भन्नू भयो खेम कामी दमाई भन्नू तर हामी दलित हैन यो दलित भन्ने शब्द हटाउनु पर्छ
Legendary singer khem century and shanti shree pariyar❣️👏
खेम सेन्चुरी र प्रकाश् सपूत लाई एक साथ लिएर आयेको भय झन राम्रो हुने थियो
शान्ती दिदी अनि खेम दाइ वाउ वाउ मन पर्ने कलकार हरु 😍😍😘😘
खेम जी त मेरो भाई पो 😀😀 ७८ सालको तिजका लागि शान्तिश्री दीदी सॅग सहकार्य गर्न पाएको छु सबैले माया गरिदीनुहोला है । #चोरी_भयो_मन
All best wishes you
@@ArjunSharma-kd2js thank You so much
यो च्यानल सब्सक्राईब गरेर जोडीनुहोला है । शान्ति दीदी संगको पहिलो सहकार्य यै च्यानलमा छ ।
ruclips.net/user/KanchhaEntertainment1
अहिलेका लोकसंगितको हिरो खेम र लोकप्रिय गायिका सान्ति
my best singers both of you.. aaja eksath dekhna paye I'm very happy 😊
जातीय भेदभाव अन्त्य कहिले हुने होला हाम्रो यो समाजमा धेरै दु:ख लाग्छ सानो जात भनेर हेप्न खोज्दा आखिर मान्छे मान्छे एउटा होइन र स्वार का धनि दुबै जना को म big frd ❤️❤️❤️👌👌हो so sweet voice अग्रिम सफलता को सुभ कामना छ दुबै जना लाई ❤️❤️❤️❤️👌👌
रमाइलो छ प्रोग्राम मलाई एकदम मन पर्छ हुन त यो प्रोग्राम मा अथिती बन्ने हैसियत त छैन तर रहर छ यसै गरी रमाइलो तरिकाले कार्यक्रम मा अथिती बन्न मन छ🙏🙏🙏🙏
Khem century and shanti Shree pariyar best interview
Thanku utxu ho yasari lok dohori ka sab lai leunu la
Khushi lageyo ramailo cha ma dekhera,congratulations both of you 💐
khem chuncheury santi sheri pariyar ko interview ekdam ramro lagyo santi shiri motaunu vayex aaj voli ekdam ramri dekhinu vayox 🙏🙏🙏❤️❤️❤️
episode मध्य अहिलेसम्मकै राम्रो thank u उत्सब्😍😍
My fev khem cenchuri
Suru gariyo ab herna.tq utsav ji
सर्वप्रिय र सबै कलाले भरिपूर्ण कलाकार दुबै जनालाई हेर्न पाय धन्यवाद ।रमाइलो छ र उत्सव जि लाई । र दुबै मन पर्ने कलाकार दाइ दिदी लाई अझै सफलताको शुभकामना छ ।
सर्बप्रीय गायक सर्जक खेम जि को सबै सिर्जना उत्कृष्ट लाग्छ।।।शान्ती जि समुधुर स्वर कि धनि
Sabai vanda man parne kalakar khem sir santi siri mem prakas saput ho bg fan
अहेले जल्धो बल्धो गयक आदर्निया दाइ खेम सेन्चुरि र आदर्निया दिदि शान्ति श्री परियार दिदि मेरो अस्दै मोन पर्ने गयाक मधे पर्नुहुन्छ र मलाइ अस्दै मोन पर्ने प्रोग्रम रमाइलो छ का सन्चालक लेजेट उसाब रसाइलि लाइ बिशेस बधाइ थता शुभकामना दिना चा
Lok geet ma malai sarai man parne gayak hun shanti ra khem
Amezing voice khem century sir 🙏🙏
Aajako programme nikkai ramailo laagyo utsab ji Khem ji ra Santi shree pariyar ji laai lyaaunu vaekoma...dharma sangkatma pardinu vo utsabjile khem jilai..
😂😂😂
अति मन पर्ने कलाकार हुनुन्छ उहाँ हरु मेरो लागि🌺🌺
अब तिका पुन र राजु परियार को जोडी लाई पनि लिनु होला
धेरै मन पर्नी गायक गाइका कति रमाइलो हो
अहिले सम्म आज यो पहीरनमा शान्ती दिदी सबैभन्दा राम्री देखीनु भयको छ यो मलाई मात्र यस्तो लागेको होकि अरुलाई पनि यस्तै भयको छ होला
Congratulations both of you ❤️
Khem best singer ❤️
मनले खाएको गायक गायिका दुवै जना लाइ एकै मन्चमा देख्न पाउदा र दुवै जनाको भलाकुसारी सुन्दा सारै खुशी लाग्यो
moh lai chai utsav vaiko s
haso suner tesai haso lagy0 kati mazza le haseko ky😂😂😂😁😀
Dai tapai le kati ramailo garnu hunxa aaj ko gest ramro lyaunu vako xa
शान्ती दिदी एकदम इमानदार हुनु हुन्छ
Congratulations khem sir ra santesiri sister ko safata kamana
Utsab ko bolni saili dherai ramro xa khem ra shanti shree dherai man parxa 😍😍🙏
ल बधाई छ दुबै जनालाई मेरो मन पर्ने गायिका शान्ति श्री परियार हो । मेरो पहिलो गितमा गाउनु भयको छ शान्ति श्रि बहिनीले । चोखो माया मर्दैन जुनीलाई । सर्च गर्नुहोस र अावाज सुनुहोस
धेरै रमाइलो लाग्यो एकदम राम्रो छ उत्सब जि को प्रोग्राम ❤️❤️❤️
बल्ल संगै देख्न पाईयो सुपर ईस्टार लोक गायक गाहिका लाई नमास्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏
खेम दाई देख्यो की मन उमङग हुन्छ भन्या
Khem sirka geet haru sabai man parxa malai pani
शान्ति श्री परियार र खेम सेन्चुरी मलाई मन पर्ने कलाकार हुन❤️❤️❤️❤️
धेरै रमाइलो कुरा कानि पनि सुनना पाईयो र असाध्यै राम्रो सरल र सुमधुर सोरका धनी को कुरा गरने सईलि पनि धेरै राम्रो छ हजुर हरुको संधै राम्रो हुँदै जाअोस् हजुर हरुलाई शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏
Khatraarrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr xa Bhai bhaini ko geet
UTSAV SUPPAR DADA DAMI JODI 👍👍🙏🙏👌👌🥰🥰🇳🇵🇳🇵
शान्ति श्री परियरको voice lovely khem also best singer love you bouth 🙏🙏
कति राम्रो बिचार खेम दाई को
Ramro lagxa both ❤️❤️❤️
उत्सव रसाइली सर ले चलायेको अभियान राम्रो छ
Ramailo with utsav मा मेलिना राईको अन्तर्वार्ता खै उत्सवजि।
I always miss you both.& ramailo chha❤️
Santi them Utsab g ko ramailo Kara kahani 🥰🥰🙏🙏
मुन परेका मुन्छेहरु एकै ठाउमा आहा😘😘
Aaha malai man parne gayak gayika
सान्ति श्री परियार बहिनी को गित सबै राम्रो छ
Santi shree pariyar.. lots of love😊
मलाई मन पर्ने कलाकार शान्ती दिदी र खेम दाइ यकदम मन पर्छ
*यो प्रोग्राम मन पर्दैन त्यै पनि प्रिय कलाकारहरु देखेर हेरियो !*
दुबै बराबर मन पर्ने गायक गायिका
Utsab vhaeko interview ma malae man parna gayak ra gaeka 👍👍👍🙏🙏🙏🙏
One of the best singer shanti shree pariyar
hya Pooja rw aakash ko ni interview linu paro k ..yo show ma lyaunu paro k daju😍
खेम सेन्चुरी अनि शान्ति श्री परिवार धेरै रमाइलो भलाकुसारी लाग्यो मलाई एकदम मन पर्ने मान्छे आउनु भएछ
My best singhar to khem dai santi didi miss you dai didi
Hahaha, Salute tatha Suvakamana xa Dubai Jana lai. Ekdam Utkrist Sabda tatha Sowor xa.. Best wishes both of u...
Ramailo chha ma ramailo vayo aja
खेम सेन्चुरी भाइको धेरै राम्रो सोचाइ कामी लाई कामी दमाई लाई दमाई सार्की लाई सार्की गुरुङ लाई गुरुङ मगर लाई मगर राई लाई राई लिम्बू लाई लिम्बू बाहुन लाई बाहुन छेत्री लाई छेत्री भन्ना मिल्छ तर जातीय विभेद छुवाछूत गर्नु चाहिँ हुँदैन
ramailo xa ma ramailo vayo aaile ka lok geet ka sor samrat 2 hasti shanti sis ra khem sir majja sanga hereyo utsav sir lai poni utsav sir ko bolni saili damii lagxa k malai
ahahahhh ati ramro lokgeet gaune kalakarharuko kurani❤️
Sarai ramailo lagao ani khem sir santhije ko sor ni sarai ramro best of luck and all oof you love you
Utsav da hju ko program ma aauni pauna haru lae khali haat pathaunu hunna yo ekdam ramro lagxa
Shanti ma'am I'm biggest fan
Khem dai such a legend ❤❤❤