Jhyaure git gayak matra hain deska mahn hasti Rabi Lamichhane, Manoj Gajurel, Haribansa, Madan Krishna Shrestha, Kali prasad Baskota lyaunu paryo comedy show ho ki jhyaure git show? suruko 10 minutes so boring Karishma dd ko karanle show is so best Fulandeko ama, thekedarko 6ora, latte are very best kalakar
राम्रो लाग्यो तर कपालु कोरेर औठी बेरुवाका गाउने जोडी सम्झना भण्डारीसंग हुनु पर्छ जस्तो लाग्यो मलाई, तर किन होला आज भोली यो जोडीलाई भिडियोमा देख्न पाइदैन
मेरो मनपर्ने भाइरल गायक खेम सेन्चुरी दाजुलाइ मेरो नमस्कार छ।बैकरे बाजे युवाराज भन्डारी ठुलाखेत पामे तिरकाे भाइकाे प्रस्तुति सारै राम्रो छ।बैकरे भाइले बिस्तारै देश खान्छ कि हाे ठूलाखेत पामे पाेखराकाे भाइकाे राम्रो छ
Hlw ma assam dekhi ho mero nema dharam Khanal tpaiko mundreko comedy club herer dherei dherei ramro lagi rakhach asha garchu ki nepal awda hajurako club ma ayer herna paune auta Swapana cha vhanne garchu tapaiko comedy club aserinei ogi barder jayos jai mundreko comedy club 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
मुन्द्रेको कमिटी सिजन एक दुई न छुटाई हेर्दै आएको छु आज सम्म धेरै राम्रो लाक्छ हरेक क्षत्रको कलाकार हरु आउँनु भयो तर लोकप्रिय गायक पुस्कल शर्मा लाई हेर्न मन छ तपाईंको यो सोमा
बुज्ने कलाकार भनेको यस्तो हुनु पर्छ सो मा आउदा दुई हात जोडिएर आउनु हुन्छ अस्ति एलिना चौहान समीक्षा अधिकारी आउँछ म त छक परि हो होइत पूरा पनि भिडियो हेर्नू पनि लागिन जितु दाइ and सबैलाई मिस यु ❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
खेम सेन्चुरी उत्कृष्ट श्वर को धनी चर्चित गित (झ्यालमा पर्दा छ)
होनी प्रमिला जी।।। महान कलाकार खेम सेन्चुरी सर ।
खेम सर र सुमन थापाको झ्यालमा पर्दा छ गित सुन्नुहुने जति एकजुट बनौ त मित्रहरू
Jhyaure git gayak matra hain deska mahn hasti Rabi Lamichhane, Manoj Gajurel, Haribansa, Madan Krishna Shrestha, Kali prasad Baskota lyaunu paryo
comedy show ho ki jhyaure git show?
suruko 10 minutes so boring
Karishma dd ko karanle show is so best
Fulandeko ama, thekedarko 6ora, latte are very best kalakar
खेम सेन्चुरी
सम्झना भण्डारी र खेम सेञ्चुरीको चाडै कमेडी क्लबमा हेर्न पाउ Samjhana Bhandari & Khem Century Big Fan
राम्रो लाग्यो तर कपालु कोरेर औठी बेरुवाका गाउने जोडी सम्झना भण्डारीसंग हुनु पर्छ जस्तो लाग्यो मलाई, तर किन होला आज भोली यो जोडीलाई भिडियोमा देख्न पाइदैन
Jhyal ko parda ta mutu mai baseko xa
आज भने मैले खोजेको अथितीहरू बोलाउनु भएछ खुशी लाग्यो मुन्दे दाई
खेम सेन्चुरी ,अनि चर्चित सुन्दरी कि खानी राम्री सुमन थापा लाई मन पर्ने हरु हजिर हुम है✅✅👇️👇️
अब अर्को New episode मा बल्छि धुर्बे र राजु मास्टर पनि ल्याउनु पर्यो, मुन्द्रे कमेडि क्लबमा भन्ने जति यता हाजिर हौ, त को को छौ॥✋✋
ho leunu paryo
सहि लाफा मेरो सोच पनि यहि हो बल्छी अनि राजु लाई ल्याउनै पर्छ
xito lyaunu paro balchhi ra raju lai
Sathi le ramro kura garnu vyo
खाेई किनहाे वल्छि र मास्टरलाई नवाेलाएकाे मुन्द्रेले ।पाडेलाई पनि वाेलाएकाे छैन कि
खेम सेन्चुरी र सुमन मगरकाे जाेडीलाइ मनपराउने काे काे हुनुहुन्छ साथीहरू यता लाइक गरुम त ल।लट्टेकाे कमेडी पनि सारै राम्रो छ❤️🙏🙏🙏💛💚👍️👌
आज चै मनपर्ने गेष्ट ल्याएको रहिछ मुन्द्रे भाइले रमाइलो लागेको छ।खेम दाजु र सुमन मगर अहिलेसम्मकै भाइरल गायक हाे।
आशा खड्का , भुन्टी,सुकुमाया लाई नि ल्याउनु पर्यो मुन्द्रे सर पिलिज।🙏🙏
Ummm सही हो ल्याउनु पर्यो सुकु दी लाई
रवि सर लाइ पनि बोलाउनु परे भनेको किन नसुनेको होउ
🤣🤣🤣
Hahaha
Tehi ta haï 😡😡😡😡😡Aba mundreko mundra tannu paryo kya ho
@@pabitrarana3592 🤣🤣🤣
😂😂😂
साउदि बाट हेर्ने जति हाजिर गराै है ।।
me
पशुपति शर्मा र रमेशराज भट्टराईलाई ल्याउनु न मुन्द्रे दाजी एकदम हेर्ने रहर छ हजुरको क्लबमा🙏🙏
Ma pani xu
कति दामी मन परेका गायक गायिका ❤️❤️❤️
खेम सरले अफुभन्दा ठुलोलाई मानसम्मान गरेको देखेर खुशी लाग्यो सनस्कार बिर्सनु हुदैन हामिले God bless u sir 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
सुहाउँदो जोडी लाई हेर्न को लागि पर्खाइ मा बसेको छु ❤️❤️❤️🙏🙏🙏
वा नाच त बबाल छ फुलन्देबि को
दुबै जनालाई सम्मान मन परेको गायक गायिका लाई बदाई साथै शुभकामना 👌😆😆😆💓💓🎤🎤🎤🎤🎤
wowowow लटे 🙌👏😯❣️🤟💪👍️🙏🇳🇵🙌👏😯❣️❣️❣️❣️❣️❣️❣️❣️ अनि
फुलु आमा 🤟😯❣️❣️❣️❣️🇳🇵😃🙌👏😯🤟🙏🤗
खुशी लागो
रमाइलो लाग्यो 😯🙏
खेम सेन्चुरी र सुमन थापा को फ्यान को को हुनुहुन्छ याता हाजिर गरुम है
बल्छी धु्रबे र राजु मास्टर ल्याउनु पर्यो
सम्झना भण्डारी र खेम सेञ्चुरीको चाडै कमेडी क्लबमा हेर्न पाउ Samjhana Bhandari & Khem Century Big Fan
अति खुशी लागियो खेम र सुमन लाई देख्न पाउँदा बधाई छ मुन्द्रे टिम लाई
फालाम पिटे तरबार ठग्यो जिन्दगी ले लगायत निकै चर्चित गित का गायिका सुनिता बुढा लाई पनि ल्याउनु पर्यो यस्मा 😍😍
मेरो मनपर्ने भाइरल गायक खेम सेन्चुरी दाजुलाइ मेरो नमस्कार छ।बैकरे बाजे युवाराज भन्डारी ठुलाखेत पामे तिरकाे भाइकाे प्रस्तुति सारै राम्रो छ।बैकरे भाइले बिस्तारै देश खान्छ कि हाे ठूलाखेत पामे पाेखराकाे भाइकाे राम्रो छ
खेम दाई लाई र सुमन दीदी लाई धेरै धेरै सम्मान छ🙏🙏🙏
आहा सुपर हिट जोडी खेम सेन्चुरी सुमन थापा अतिनै रमाइलो भयो 😍😍🙏
सिजन २ एपिसाेट ५ काे बाचा बन्धन अनुसार रमेश प्रसाईं र उनकाे दुलहीलाई ल्याउनु पर्याे भन्ने जति यता एक हुनु पर्याे
Aaha..kti.ramailo.khem.vai.suman.baini.2jana.gayak.gaika.dekhna.pauda.khusi.lagyo
जितु सर लाई सम्मान छ अब आउने एपिसाेडमा पनि यसरी नै नेपाली गित संगितका सर्जक र कलाकार लाई स्थान दिनु भएकोमा धन्यवाद सम्पूर्ण टिमलाई .......!
खेम सेन्चुरीको फ्यान जति यता हाजिर गरम त।
ज्ञानेन्द्र शाहीलाई पनि ल्याउनु पर्यो देशको सच्चा सपुत एक मात्र छोरा
आजको कार्यक्रम साह्रै रमाइलो लाग्यो जय लोक दोहोरी
आहा आज धेरै खुसी छु खेम सेन्चुरी र सुमन थापा मगर ज्यु लाई देख्न पाउदा😍😍❤️💖💖💖❤️💖💖💖👌😘
रमाइलो लाग्यो दाम्मी मज्जा आयो 👌👌👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
राजु परियार दाईलाइ पनि बोलाउन पर्यो भन्ने जति यता आउ त हजुर ………
खेम दाइ र सुमन दि wow so nice song मुन्द्रे कमिटी क्लब मा ऐले चाहिँ टिम ठिक छ है रमाइलो दरो हासियो
आजको यो कार्यक्रमले त मलाई निकै हसाएकोमा कलाकारलाई निकै धन्यावाद छ ।
फुलन्देकी आमाले खुत्रुक्क पारिन बाफ्रे कति धेरै कलाले भरिपुर्ण भएकी फुलन्देकी आमालाई भेट्ने इच्छा छ
मलाई लटे काे कमिडी एकदमै मजा लाग्छ मत फिदा भय miss you all members
खेम सेनचुरी देख्नसाथ आउने को को छौ💖💖🙏
एकदमै मनपर्ने मेरा गायक तथा गायिका❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Babal ramailo lagyo...suman nd khem G😍😍
मुन्द्रे सर मेरो हेर्ने इच्छा चाहिँ अब राजु मास्टर र बल्छी धुर्बे र रचाना रिमाल अनि रबि सर!!!
अब निखिल उप्रेती लाइ पनि बोलाउनु पर्यो☺️☺️😊
एकदम राम्रो लाग्यो! खेम जी सुमन जी लाई देख्न पाउँदा खुसी लाग्यो मुन्द्रे कमेडीमा 🎤🎤👌👍🇳🇵
👌👌👌❤️❤️❤️✌🏻✌🏻✌🏻💕💕💕🌹🌹🌹🌹very Good best off luck mundre ko comedy club i like it....
राम्रो छ मुन्द्रे कमेडी. धन्यवाद छ खेम र सुमन लाई.
सबैभन्दा हसाउने फुल्न्देको आमा हो ।हरेक बिधामा अबल्ल
अब को पलो राजु दाजुलाई एक्लै लेर आउनु पर्यो है
भन्नि जति हाजिर हुम
Arajupariyr
@@pratimadawadi5917 hjur
ट्याटु कोको ले देख्नुभयो😂🤣😅
😁😁😁😁😁
Maile
Mata karishma lai hernu lai aako
Aja chahi ati khusi laago khem ji ra suman baini laai dekhda aba Ramesh bg laai lyaunu paro
I am here for khem senchuri. Best of luck for your future 😍😍😍
दोस्रो एपिसोट मध्ये को सबै भन्दा मन परेको र हासो लाग्ने खेम र सुमन को आगमन संगै राम्रो लागेयो
अनुसाशित कलाकार ! अनि सफल प्यारो कलाकार
Hlw ma assam dekhi ho mero nema dharam Khanal tpaiko mundreko comedy club herer dherei dherei ramro lagi rakhach asha garchu ki nepal awda hajurako club ma ayer herna paune auta Swapana cha vhanne garchu tapaiko comedy club aserinei ogi barder jayos jai mundreko comedy club 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
मलाई सुमन थापा मगर लस्टै मन पर्छ दिन मा 10 चोटि हेर्छु smile man parxa
लट्टे नहुने हो भने यो कार्यक्रम चल्दैन । तलब अलि धेरै देउ है मुन्द्रे
काम छैन लट्टेको फुलन्देको आमा रमेश अन्कल को छोरो हिरो हो सोको लट्टे लाई हटाउनु भए नि हुन्छ
@@kathanepal3762 सहि हो लट्टे अलि ओभर नै बोल्ने ।।
हाम्रो रुपन्देही कन्चन को सान खेम सेन्चुरी लाई बधाई अनि शुभकामना ।।
धेरै रमाईलो जितु सर. हजुरहरूलाई धेरै धेरै धन्यवाद
रमाईलोछ मुन्द्रे कमेडि कलव बधाईछ🤣🙏👌❤️❤️❤️
अति रमाइलो भयो धन्यवाद छ अनि नमस्कार छ सबैइ लाइ
ab rabi lamichhane ko teams lai lyaunu paryo mundre ji...
धेरै राम्रो छ wow latte ko comedy great
Khim dai ko big fan jati yata
एक फेरा परधान मन्त्री ज्यू लाई ल्उन पर्यो के मुन्दे दाइ ती बाजेलाई तपाईको कर्यक्रम हेरनि मन छ ।
महिले मात्र हो कि अरु को को हुनुहुन्छ हात उठाउनु करिस्मा दी को टेटु देख्न्नी हाजिर हम 😍😍😍😍😍😍😃😀😀😀
एक्दमै मन परेको कलाकार लोकदोहोरी निक्कै राम्रो लागियो हेर्दा
Ramro xa video good jab all ❤
wow very nice,,,good x hjur.
मुन्द्रेको कमिटी सिजन एक दुई न छुटाई हेर्दै आएको छु आज सम्म धेरै राम्रो लाक्छ हरेक क्षत्रको कलाकार हरु आउँनु भयो तर लोकप्रिय गायक पुस्कल शर्मा लाई हेर्न मन छ तपाईंको यो सोमा
मलाइ मन पर्ने जोदि ध्न्ने बात मुन्द्रे दाइले यस्मा नेत्र अर्यल लाई पनि लेको भय झन राम्रो हुन्थ्यो
Ramailo lagyo.... Ajhai pragati hudai jaoss vanne suvakamana xa...
चर्चित कलाकार र भाईरल ले गर्दा हामी जस्तो कलाकार पर्दा पछाडि परेम सबैलाई पैसाकाे खेलाे छ थुक्क नेपाल अनि हामी नेपाली
बैतरे दाजु ले धेरै राम्रो बोल्नु भयो खुसी लायो 🙏🙏
आह आज त दर्सक पनि कति धेरै हो बधाई छ सम्पुर्णमा
येसरी लोक दोहोरी कलकर लाई बोलाउनी जितु दाइ लाई सलम छ
सारै रमाईलो ❤❤❤❤
Dherai ramailo lagyo program 👍👍Thanku jituji 👍🙏❤🇳🇵
Nice
एकदम दमदार प्रस्तुति
आज चाहिँ रमाइलो लाग्यो
Kushi lagyo khem lai ra suman lai dekhera
Malai khem dada ko geet sarai man parx sabbai
Supov mundre ji 😍😍😍
खेम दाइ हजुरले राम्रो मान्छेलाई साथ दिनु भएको छ सुमन एकदम बुझिने नारीमा हुनुछ सुनमको सफलता देख्ने मान्छे मध्य म पनि पर्छु खेम दाइको त कुरै नगरौ दाइ
रबि लामिछाने सर लाई पनि बाेलाउनु पराे
मुन्द्रे जि
रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबै जानालाई तातोतातो चियाको ब्यबस्था छ है हजुर ☕ ☕️🍵☕️🍵☕️पैसा लिन्न हजुर 🥰
म पनि चिया पिउदै हेर्दै छु
@@bibashthapa8285 😍😍😍
पशुपति शर्मालाई हेर्न को को आतुर छौ हाजिर हुनु त🖐️🖐️
My favourite fulendeko aama.💞💞👌👍
मुन्द्रे जि यो सुटिङ कैले को हो आमसभा सिधिएको त महिना दिन भैसक्यो तपाइ अहिले आएर आमसभा को कुरा गर्दै छौ यो के पारा हो।
Latte dai le sarai hasaunu vo😀😀😀😀🤣🤣🤣🤣🤣🤣
राम्रो छ 👌👍️
सुपर इसटार बिराज भट्टलाई बाेलाउनु पराे मुन्द्रेको कोमेडिमा
यो एपिसोड पनि निकै रमाईलो भयो
सारै राम्रो लाग्यो आजको एपिसोड , मज्जा आयो
सिजन 1जस्तो रमाइलो लागेना सिजन 2 खै कता कता हसाई कम पो भएर हो कि मेरो जिज्ञासा 🙏🙏
झ्यालमा पर्दाछ गितमात मुन्द्रेको भ्वाइसपो सुट गर्नेरछ हौ👌👌👌
बुज्ने कलाकार भनेको यस्तो हुनु पर्छ सो मा आउदा दुई हात जोडिएर आउनु हुन्छ अस्ति एलिना चौहान समीक्षा अधिकारी आउँछ म त छक परि हो होइत पूरा पनि भिडियो हेर्नू पनि लागिन जितु दाइ and सबैलाई मिस यु ❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपर्ने गायक खेम सेन्चुरी सर हाल कतार बाट हेर्दै
sarhai ramailo vayo latteko rolma😆😍😍🙏
Puskal sharma &devi gharti dide plzzz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 sir 🙏🙏🙏🙏🙏🙏
आज धेरै हासियो लट्ते दाइ लाई धन्यवाद ।