Mundre ko comedy club season 2 episode 22 Elina Chauhan and Samikshya Adhikari
HTML-код
- Опубликовано: 15 сен 2024
- All Exclusive copyright of these videos are with Jitu Comedy
Mundre ko comedy club season 2 episode 22 Elina Chauhan and Samikshya Adhikari
PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
DIRECTOR: Jitu Nepal
OPERATIONAL DIRECTOR: SARBESH RIJAL
EDITOR : RAJAN MAHARJAN
CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
Host : Jitu Nepal
Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai, Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy.
#Mundrekocomedyclub #Season2 #Comedyclub
एलिना बुनुको शालिन स्वाभाव अनुशासन स्वर जस्तै मिठ्ठो लाग्यो अझै उत्कृष्ट गित सुन्न पाईयोस एलिना बुनु समिक्षा बुनु बधाई तथा सुभकामना !
निखिल रमित अनि बिराज दाइलाई हेर्न चाहाना को कोल्लाई छ हाजिर हुम है ????
harek episode ma bhanxu... aukad hunu paryo ni testa hero haru lai
@@pandavdhami aajkal ta malae pani astae lagna thalyo...
✋❣️❣️
@@pandavdhami you have u
Hajur ko mundre comedy club ka ho ra
मुन्द्रे जि रचना खोइ के पारा हो
but अर्को पटक रचना रिमाल & अस्मिता अधिकारी ल मुन्द्रे जि
रचना रिमाल लाइ miss गर्न को को हुनुहुन्छ 💞💞💞
Ma
Iam also missing her
I am also missimg her 💖💖💖💖😙😗😗🤗♥️♥️😍😍😘😘
ईन्देणि को हिरो छत्र शाही लाई पनि लेउनो पर्यो भन्ने जति एता
Brother me also
वाउ मेरो फेबरेट गाइका हरु , अझै समिक्षा त मेरो बेस्ट , अझै बढी सफलता को शुभकामना दुबै जना लाई
समिक्षा र यलिना आउँदा धेरै रमाइलो भो 😍😍🙏
So beautiful so talented 😍
Eleena & Samikshya😍😍
अब Rachana Rimal पनि चाइयो😎😎
❤
फुलन्देकी आमा बिना मुन्द्रेको कमेडी साच्चैनै अधुरो हुन्छ 🤔
फुलन्देकी आमा र लट्टेको प्रस्तुती मन पर्ने हाजिर हौ🙏🙏
Thik ho kura
Kura sahi ho 🙂🙂
आज सबै skip गरेर फुलन्देको आमा,लटटे र गाइजात्र जस्तो comedian मात्र हेर्यो।
तिनै दुईजनाकाे भरमा यत्तिकाे टिकेकाे हाे । पासा भन्ने नमुना कहावाट ल्याएकाे हाेला । दिक्क लगाउने ।
ठीक कुरा हो | sir
Rachana rimal nahuda maja naaaune jati yata🤘
Sahi ho
राजु मास्टर र बल्छी धुर्बे लाई निमन्त्रणा दिनु पर्यो है जितु ब्रो.....
धेरै राम्रो प्रस्तुती ।
बान्द्रे लाइपनि ल्याउने है।
Sai ho
Samikchhya u r amazing awesome dear wish u all the lock😘😘😘😘
रचना लाई miss गर्नी कति छौ 💞💞
Amazing performance..every morning i wathched this episode makes my mind fresh salute to all of the team members
एलिना र समीक्षा बैनी को संगीत लाई धेरै धेरै हार्दिक शुभकामना र मुन्द्रे को कमेडी क्लब लाई शुभकमना
Rachana रिमाल खोई मुद्रे दादा।।।।
I am waiting for रचना रिमाल दी।❤️
अर्को इपिसोड मा रचना रिमाल लाइ र अस्मिता अधिकारि लाइ ल्याउनु होला मुन्द्रे दाइ
जितु दाई ले भोल्नु भएको हो त रचना रिमाल लाई
रचना रिमाल लाई माया गर्न जति य्ता हाजिर हुनु
Sonica rokaya 🙏
पहिला सस्कृति बिगारी भन्दै दिए सबैले दोस
अहिले सबै नारीsonica जस्तै बन्नुपर्छ भन्ने छ सबैको सोच
Sonica दिदीलाइ बोलाइदिनु
आशाको निराशा नबनाइदिनु
जय MKCC🙏
समीक्षा नानी, टकं बुढंथोकीको नाम लिएनौ त वहाँको पनि ठुलो हात छ शुरूका दिनमा तिमीलाई lime light मा ल्याउनको निमित्त! जे होस अझ यसरीनै हाँस्दै अघि बढ़दै जाउ शुभकामना।
Awesome I enjoy watching about this program truly appreciate you so much Samikhya and Alina we missing Rachana Rimal
धेरै राम्रो छ मुन्द्रे को कमेडी धन्यवाद छ आजको पाहुना गाइका बैनी हरु लाई.
मुन्द्रे कमिडि रचना रिमाल जिन्दावाद 🙏🙏🙏🙏
Samikshya adhikari laugh i like i become her fan from today😘😊
रचना रिमाल लाई, पनी, ल्याऊन, पर्ने, जीतु दाई,,,
समिक्षा काे स्वस लाई मान्नै प्रछ love you समिक्षा
हल्का रमाइलो का राजु मास्तर र बल्छी धुर्बे दाजुहरु लाई लेउन परो!!
आफुलाइ असाध्यै मन पर्ने चै रैन्चन
पछि हेर्छु यो जैले रचना रिमाललजीलाइ यहाँ बोलाउनु हुन्छ तेस्पछी हेर्छु धेरै धेरै माया रचना रिमालजी 💕💕
i miss Rachana rimal but i don't know why 😳😳
Rachana rimal miss you
Ma
लट्टे भएन भने मलाई हेर्न पनि झ्याउ लाग्छ 😀😀 लट्टे डन 😍😍
लटटेको dance हेरेर मेरो छोराले हास्दा हास्दै सु...गरेछ छेउमा हुनु भने स्पष्टीकरण लिने थिए😀😁😂
The one who is full of innocence and another is full of attitude. Samiksha you are my best singer I am your big fan. Nothing hidden inside you ❤️❤️❤️❤️
रचना रिमाल लाई छुटाएर सार्है दुःख लाकाे छ मलाई ,मुन्द्रे दाई उहाँको टाईम थिहेन हाेला सायद हामिलाई थाहाँ भएन यश प्रति क्षमा चाहान्छु।
@@sudipthapa6996 उहाँको त झन् रेकर्ड भ्याई नभ्याई हुन्छ टाईम नमिले हाेला सायद।
रचना नआउदा मलाइ नि नराम्रो लाग्यो ।।
Rachana lai pani lau paryo
really miss rachana sis
रचना पनि भए अज कती रमाईलो हुने थियोे नभए र दुख लाग्यो मलाई त
मलाई एलिना अनि समीक्षा दुबै जनाको गित मन पर्छ। बहिनीहरुको गायन,संगीत क्षेत्र उच्छ रहोस।
Rachana rimal❤
Rachana ji❤️❤️
@@bhaktipdbhattarai4729 l
@@rajubhujel8500 😀
❤️❤️❤️❤️
Aaba rachana rimal lai launu peryo hai
Cute beautiful Elina n Samikshya....lots of love n blessings to you both from Chitwan 🥰💞n fulandaeko aama,lattae sabai sarai sweet..💓
मैले चाहेको मान्छे यो क्लब मा खुशी लाग्यो उनी कलाकार miss u eleena samikshya
अत्यन्तै मिठो स्वर का धनि बैनि हरु सलाम छ
समिक्षा र एलिना लाई बोलाउदा रचना लाई किन नबोलाउनु भा नि रचना लाई नबोलाउदा अलि मजा आएन।।👌💕💕💕
आउनुनि पर्योनि झापाली न परिन
@@villagerneplease एलिना पनी झापालि नै हुन
@@lokbhandari3693 त्यहीँ भएर फटाइ फटाइ बोल्थिन त
Rachana lai pani leaaunu pareu 💕💕💕💕💕
@@villagerneplease aparad ta gareko xinan ni ??
आह अति उत्कृष्ट गेस्ट नानू हरुको साथमा मुन्द्रेको कमेडी क्लब हेरियो सारै रमाइलो लाग्यो,,,💖💖🌺🌺🙏🙏
सङ्गै रचना रीमाल पनि भएको भए अझै खास हुन्थ्यो होला 💞
Rachana rimal miss garne koko hunuhunxa yata hajira hunuhola hai i miss you rachana rimal ❤❤♥♥♥
It was a fully fun . They are both very nice singing in third generation so I was very appericiate. and It can't be much fun without Latte and Fulandeko aama.
Archana Rimal and Shishir dada ❣️❣️
Rachna and asmita😍😍
Rachana Rimal biggest fan.missing for rachana khallo lagyo
cute both congratulations Samiksha 16 barsa matara hora ❤️miss you rachana rimal 🙏🙏
लु अति राम्रो प्रस्तुती बधाई शुभकामना मुन्द्रे कमेडी अति हसाउने
Rachana Rimal lai miss garne kati hunuhunchha?
Me
*$2@@aayushnasstyle9056
Me
I miss rachana rimal
Best singer 1. Samikshya Adhikari 2. Alina chauhan😍
करिस्मा जि लाई त नेपाली फेसन मा नै राम्रो देखिन्छ बरैनी धन्यवाद सम्पुर्ण टिमलाई
🥀💘दुबै सुप्पर राम्री गायिका 🌷💘🌻
एलिना चोेैहान र समीक्षा अधिकारीको फ्यान जति यता हाजिर गरम त।
अाज दिन पछि एलिना जि र समिक्षा जि लाई देखियो धेरै राम्रो लाग्यो
Beautiful samikxya and Eliena💞💞👍
Samikshya adhikari is love 😍💞❤️💕💓💖💗💞🌹💋♥️💕
Jitu sir Rachana Rimal and ASMITA ADHIKARI pani layaunu paryo aba
गोलमाल का म्याकुरी र खुईली लाई ल्याउनु पर्यो dada
आज सम्म एक भाग पनि नछुटाएर हेरेको छु 😊😊 Waiting
पुरस्कृत गर्नुपर्ने हजुरलाई!😂😂😂
😂😂😂😂
जे होस सानै उमेरका ५ जना मेलिना रचना समिक्षा स्मिता मेलिना उदारणीय गायिकाहरू हुन् ! जय नेपाल 🇳🇵
Aleena vanda samikshya ko faan haru dherai nae chhan samikshya bunu ko voice malae ekdamai manparchh
Rachana rimal khaii taa bolunaa paryoo
रचना रिमाल लाई ल्याउनु पर्यो मुन्द्रे दाजु
Aba rachana rimal lyidinu paryo❤️
Our febret singer samikshya sister
Both of them are so cute ❤️❤️❤️ love from Bhutan 🇧🇹
वाह मुन्द्रेजी बधाई छ दोवै छोरी मेरो अति मन पर्ने गाइकाहरुलाई बधाई अनि शुभकामना छ एलिना त फेसबुकमा स्टोरि हालिबस्छे म हेर्ने गर्छु सधै
Wowo samikshya and latee dai love you
गित मा त अगाडि बढे नानि हरु तर संकार मा चाहिँ पछि नै रहेछन जस्तो लाग्यो अासनगर्हण गर्नु अघि अग्रज हरुलाई नमन गरेको भए राम्रो हुन्थ्यो जे होस शुभकामना छ सधै यसरी नै सफलता मिल्दै जाहोस् ।
समीक्षा अधिकारी बहिनी बेष्ट
आज चाहिँ मज्जा आउने भयो । बुनुहरु लाई प्रगति को कामना र मुन्द्रे टिमलाई ।। एलिना + समिक्षा
Rachana rimal khoe mundra ji ?
आदरणीय दाजु मुन्द्रे सहित मुन्द्रे कमेदि कल्बका सम्पुर्णमा नमस्कार छ उच्च सम्मान छ यो कमेदि परिवारले पुरा नेपालीको मन जित्न सफल छ खुसि लाग्छ र दाजु आसा खड्का (कान्छि) बैनि लाइ पनि एक पतक यो कमेदि कल्बमा देख्न हेर्न मन छ ।
''टाढा भए पनि''को टिम उर्गेन दोङ र अस्मिता अधिकारीलाई पनि ल्याउनु पर्यो भन्ने जत्ति यता हजिर हुनु होला🙏🙏🙏
म नेपाल को सिन्धुली बाट हो है मुन्द्रे जि
Rachana rimal
rachana rimal
rachana rimal
rachana rimal🤣🤣lyaunu paryo mundre dai♥️
दुबैजना मलाई मनपर्ने गायिकाहरुलाई सम्मान छ उज्ज्वल भविस्यको काममा गर्दछु
🥀🌺🌺🌷🌹Latte is king of mundre comidi मुन्द्रे को कमिडी मा लट्टे नभए नुन बिनको तरकारी हुन्छ!ल ✍️ नियमित मित्रहरू यता हजिर बक्सियो🙏🙏🙏🙏
लट्टेको कमेडीमा बूझ्नेलाई गहिरो छ दमदार राम्रो अभिनय🙏🙏🙏🙏🙏🙏🙏
एलिना चुहान र रचना रिमालका साथीहरू यता लाइक गरुम त ल ❤️❤️❤️🙏🙏🙏
रमाइलो लाग्यो बहिनी समिक्षा र एलिना को आगमन को कारण
My favourite singer haru❤️
हो मैले पनि के देख्य के देख्य तेस्तै देख्य नारी दिवस को सम्पुर्ण लाई सुभकामना।दुई सङै रचना लाई पनि बोलाउनु पर्ने मुन्द्रे ब्रो सुन्मा सुगन्ध हुन्थो wow एलिना,समिक्षा
लट्टे र फुलुन्द्रेकी आमा मुन्द्रे कमिटी क्लब जय
Very nice episode!! I feel like Elina is little bit left out, because everyone was only cantered on Samiksha. I love both of them though♥️♥️
29.02 dheki ekdamai ramailo lagyo ,maile 20 times vanda badi repeat garera harye ,aru kaisale hernu vayo repeat garera vanye like garnu hos
RACHANA RIMAL LAI PANI LAYAUNU PARYO..?
समिक्षा को आवाज जति राम्रो तेतिनै राम्रो रहेछ खुलेर बोल्ने सैलि कुनै कुरा नलुकाइ सत्यतथ्य चर्चित गायिका भयेर नि नर्मल लाग्यो अझै लामो समये सम्म आवाज सुन्न पाइयोस् !
Mudre comedy club s2 naxutai herne darsak yata haii
Eleena Chauhan so lovely and sanskar bhi acha hai meri favourite eleena Chauhan ❤❤❤❤❤❤❤
My queen 👸 my princess eleena Chauhan ❤️❤️❤️
समिक्षा पनि कमि छैनिन भो।।
भुन्टि सिरेल र कान्छि सिरेलकि सुकुमया अासा खडका बाेलाउन पराे
एलिना चौहान र समिक्षा अधिकारी दुवै जना बैनीहरूको स्वोरको एकदमै फ्यान हो । गायन यात्रा को धेरै धेरै शुभकामना ।दुवै जना बैनीहरू कार्यक्रम मा प्रबेश गर्दा सदाबहार नायिका करिश्मा मानन्धर लगायत दर्शक हरू सबैमा नमस्कार भन्दै प्रबेश गर्दा राम्रो हुने थियो कि ।।
मलाई पनि त्यै कुरामा थोरै खल्लो लाग्यो ।
Nikhil dai chaiyo ho
रचना रिमाल लाई पनि संगै ल्यायको भय अझै रमाइलो हुन्थ्यो।
अब अर्को Choti चाहिँ कल्पना दिजु र अलिफ दादा लाई ल्याउनु पर्यो है। 🙏🙏
अति रमाइलो बनाए बैनिहरु आएर
समीक्षा बच्चा नै रहेछ नी
Hau
Kati चुलबुल गरेको
कुरा त सुन्न पर्यो नि last सम्म
16
Your program in very nice 👍 sir I always watching your video
अर्को एश्पिसोडमा रचना रिमाल र अस्मिता अधिकारी पालो
फेरी कहाँ आऊछर बालापनको ऊमेर💕💕💕💕💕💕
पढाईलाई निरन्तरता दिनू पढाईभन्दा ठूलो केहीरहेनछ सफलता को अग्रिम सूभकामना दूवै नारीलाई
Soji alina sis miss u
No one can skip from your laughter SAMIKSHYA ADHIKARI 🤘🤘🤘WoW