Это видео недоступно.
Сожалеем об этом.

मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए ! |

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए !´
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 2,1 тыс.

  • @kalakafle2765
    @kalakafle2765 Месяц назад +177

    मुखमा जे अायौ तेहि बोल्ने धन्न राष्ट्रिय सोतन्त्र पाटी निकालेर ठिकैभयो

  • @Fenjetangling
    @Fenjetangling Месяц назад +139

    दलका लागि यिनको योगदान महत्वपूर्ण होला तर १२ लाख मतदाताहरुले रविको नामका कारण रास्वपालाई भोट दिएका हुन्। मुकुललाई त २५ प्रतिशत मतदाताहरुले पनि चिन्दैनन्।

    • @santoshparajulioffical
      @santoshparajulioffical Месяц назад +7

      २५ हैन चुनाब मा १% ले नि चिन्दैन थे यो चुकुले लाई २५ % धेरै सोच्नु भो तपाईंले ।।

    • @sarojstha275
      @sarojstha275 Месяц назад +5

      मैले त यो विवादमा आए पछि मात्र चिने

    • @user-cr1ey5sk9y
      @user-cr1ey5sk9y Месяц назад +5

      चिन्ने नचिन्ने अर्को कुरा हो। पपुलर मान्छेले झन राष्ट्र घात गर्छ।

    • @BMBasel
      @BMBasel 29 дней назад +2

      गफाडी लाई भोट दिएर गलत गरियो नेपाली जनताहरुले

    • @gopalkaliraj4194
      @gopalkaliraj4194 29 дней назад +2

      हुन त गोप्य छलफल पाटी को ठुलोमानछे लाई थाहा हुन्छ मुकुलको कुरा सत्य हुन सक्छ 😊😊😊😊

  • @chaulagainmaniram9964
    @chaulagainmaniram9964 Месяц назад +70

    सबैभन्दा पहिला यिनलाई मानसिक हस्पिटल लगियोस

  • @AstroNarayanAcharya
    @AstroNarayanAcharya Месяц назад +39

    बेलैमा गद्दारलाई चिनेर निष्कासन गरिएकोमा हामी खुशी छौं।

  • @laxmipun2310
    @laxmipun2310 Месяц назад +169

    दुस्मन सधै दुस्मन नै हुन्छ तर साथी जस्तो देखिने साथी कतिबेला दुस्मन हुन्छ थाहा हुदैन रहेछ Good Luck Rabi Sir

    • @dipendrakc7121
      @dipendrakc7121 Месяц назад +8

      भुत्र को good luck पाटी को दस्तावेज सबै लेख्ने मुकुल रैछ्न अनुहार मात्र रबि रबि भएको रैछ

    • @bhubanrai2721
      @bhubanrai2721 Месяц назад

      @@dipendrakc7121रास्वपाको आधार र अवधारणा नै मुकुलको हो।

    • @bijayakhadka2868
      @bijayakhadka2868 Месяц назад

      ​@@dipendrakc7121तेसो भए इन्ले जे बोल्दा पनि हुन्छ हैन त ??

    • @Fearless.-
      @Fearless.- Месяц назад +3

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @user-jx6wi7cn7d
      @user-jx6wi7cn7d Месяц назад +1

      ​@@Fearless.-timi chai kasko andha bakta honi

  • @kishorbista4889
    @kishorbista4889 Месяц назад +47

    यौटा नाथे रबिले भारतलाइ नेपाललाइ यौटा राज्य प्रान्त बना भन्दैमा सम्भब हुन्छ ? यो मुकुल भन्ने जन्तु रास्वपा को लागि मात्र हैन देशकै लागि घातक छ । येस्लाइ तत्काल पार्टी बाट लात हानेर निकाल्न जरुरी छ ।

    • @bikasbhandari63
      @bikasbhandari63 29 дней назад

      100% सहि भनाइ ।

    • @mehkzkhem
      @mehkzkhem 29 дней назад +1

      Aile ko paristati ma yewa le lahar ma support garako party le tyo muddha lai bhutinakaran garako jasto garna khoja samvav xeina ra? rajnatik mahol tesare nai bandai janxa ne, jasare mukul le lie detection test dina tayar bhandai chhan tesare ra so pa ka kunai neta bhanna sakako xein hai tyo ne bichar garnush

  • @ramsedai804
    @ramsedai804 Месяц назад +51

    टीकासर लाई धन्यबाद,वाहां कस्तो हुनुहुंदो रैछ भन्नेकुरा आजबाट प्रस्ट भयो,एस्तो मान्छे तेत्रो पार्टीको माहामंन्त्री 😃बोकाको मुखमा कुबिन्डो भनेको यही हो।रबि त धेरै माहान हुंनुहुदो रैछ,आजबाट भुपुमाहामंन्त्रीको कम्तिमा राजनिति चाहिँ सक्कीयो अब बाहांलाई कुनै पार्टीले लिंदैन बिस्वास पनि गर्दैनन्।

    • @17kedar
      @17kedar 29 дней назад +2

      रबिको दुई गृहमन्त्री काल हेर्दा के अब पनि नेपाली जनताले घण्टी बजाइरहनु पर्छ ? पर्दैन !

    • @durgachhetri9360
      @durgachhetri9360 28 дней назад

      ​@@17kedarparx aba baumat ko ghanti 🔔🔔🔔 🔔 bajauni ho

    • @sarojraut7634
      @sarojraut7634 28 дней назад +2

      @@17kedar Janata nai khatey xann, dui char paisa ma lobiney khatey janata chhan, masu chiura ma vote auta lai dinxa ani khatey haru lai chaiyeko xa pariwartan thukka

    • @ShreeramShrestha-nd2vk
      @ShreeramShrestha-nd2vk 27 дней назад

      ​@@17kedar😊😊😊😊😊😊😊😊😊

  • @abhayashrestha368
    @abhayashrestha368 Месяц назад +18

    लौन मुकुलको परिवारमा फेरि अर्को ठूलो दुर्घटना ब्यहोर्नु छैन भने परिवारहरुले तुरुन्तै पाटन हस्पिटलको पागलखाना लागि हाल्नुस है नत्र यस्तै यस्तै भयो भने मुकुलले आत्माहत्या गर्न बेर हुदैन ! जति सक्दो छिटो लगि हाल्नुस है !

    • @99Basanta
      @99Basanta 27 дней назад

      गाजाले हो यो सब।

  • @arjunarjun2854
    @arjunarjun2854 Месяц назад +103

    यात्री जि यस्ता काचा र हल्का मान्छेको अन्तरबार्ता नलिएको राम्रो ।

    • @basantapaudel8455
      @basantapaudel8455 Месяц назад +4

      यात्री जि लाई पनि त भिउज चाहियको छ नि।अहिलेको अबस्थामा यो पागलको अन्तरबार्ता लियो भने भिउजको सिमा नाग्छ भन्ने थाहा छ नि यात्री जि लाई ।यात्री जि पनि त नेपालका पुराना चामल हुन नि।

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад

      Kina arjun g rabi ko matra interview lina 😂

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +219

    यो मुकुल हैन 100% चुकुल हो।

    • @Fearless.-
      @Fearless.- Месяц назад +7

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @rameshthapa4677
      @rameshthapa4677 Месяц назад +1

      ​@@Fearless.-jok kada gardo raixa 😁😁

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад +3

      Mukul dhakal is right

    • @TankrajSubedi-fq7qe
      @TankrajSubedi-fq7qe 29 дней назад +1

      hoho

    • @edsonbarbosa4978
      @edsonbarbosa4978 29 дней назад

      @@Fearless.- ta chahi yeki Mukul ko andha bhakta ban.

  • @krishnasubedi807
    @krishnasubedi807 29 дней назад +6

    सबैभन्दा पहिला टीकाराम यात्री ज्यु लाई धन्यवाद ।किनकी यो मुकुल कस्तो मान्छे हो भनेर चिनाउनु भयको मा।र अर्को कुरा प्रिय मुकुल जि तपाईं जति सक्दो छिटो मानसिक अस्पताल जानू डा.तपाईं हो तर आजको अन्तरबार्ता हेर्दा तपाईंको दिमाग् ले ठाउँ बिस्तारै छोड्दै छ बेलैमा उपचार गरे निको हुनसक्छ।कसरी सुन्नु हो रा स्व पा को पूर्वमहामन्त्रि बोउलायो भनेर।

  • @user-eg2fr6hu4o
    @user-eg2fr6hu4o 29 дней назад +6

    जे भए पनि येतिकाे हिमात वाला मान्छे चाहिँ अरु पाटिमा पनि हुनुपर्छ जसले जति गालि गरेपनि मुकुल ढकाल लाई मुकुल ले सहि कुरा गरेकाे छ

  • @deepakrijal6497
    @deepakrijal6497 Месяц назад +56

    येस्ता कच्चा मान्छेलाई पार्टीको महामन्तृको जिम्मेवारी कसरी निभाउछन? अरु आन्तरिक कुरा हुन । फिक्स गर्दै जालान तर स्वर्निम वाग्ले लाई लगायेको गम्भीर आरोपको यिन्ले पुस्ती गर्नै पर्छ। सार्वजनिक रुप्मा येस्तो गम्भीर आरोप लगाउदा को परिनाम ख्याल गर।

    • @raju8528
      @raju8528 29 дней назад

      swornim laai aarop laagauna mutu chahincha sir mutu himatilo keto rahecha mukul dhakal

    • @informationalfriend3998
      @informationalfriend3998 25 дней назад

      अमेरिकाको जुठो खाएर एमसिसीको पक्षमा दलाली गर्ने देशद्रोही स्वर्णिमको बारेमा सबैले बिस्तारै बुझ्दैछन्

  • @suraz555
    @suraz555 Месяц назад +164

    मुकुल भन्ने ब्याक्तिको भारतसग कुरा गर्ने हैसियत के????यो बकम्फुसे कुरो भयो है।मुकुल मुखमा लगाउ चुकुल अलिक बढिनै बोलेउ।

    • @chasingwisdoms6032
      @chasingwisdoms6032 Месяц назад +11

      I think he is in dillusion . He needs health check up…. This is really stupid..

    • @razzkhadka3579
      @razzkhadka3579 Месяц назад +1

      Tei ta yar 😂😂😂k boleko yasle 😂😂😂

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад +1

      Rabi ka andha bhakkta ka mun ka kura 😂

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад

      तेरो सहकारी ठग रबिले सक्छ कि

    • @bikrampakhrin8331
      @bikrampakhrin8331 Месяц назад

      Chor mukul

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Месяц назад +8

    केटाकेटी सितको अन्तरबार्ता आज सुन्दैछु पहिलोपटक। 😂😂😂😂 यात्री सर सारै परिपक्व हुनुहुन्छ जस्तो लाग्थ्यो तर यो गेष्ट ल्याएपछि यात्रीको परीक्षा पनि देखियो😆😆 कस्तो गेष्ट ल्याएको हो? यसो बुझ्दा त सिरिन्ज लाउन पनि ट्रेनिङ चाहिन्छजस्तो लाग्यो चुकुल डाड्सापलाई😂😂😂

  • @yampaudel4640
    @yampaudel4640 Месяц назад +8

    क्यान्सर पीडित हो भनेको त मानसिक सन्तुलन हराएको अर्धपागल पनि रहेछ।

  • @Prisa29
    @Prisa29 Месяц назад +38

    पक्का यो मान्छे खुस्किसक्यो जाऊ तिमी दिमाक लाई check up garna . यसलाई निकाले कै ठिक भो पार्टी बाट

  • @rajuskoirala7959
    @rajuskoirala7959 Месяц назад +134

    नेपाली कांग्रेस ले रवि लाई प्रधानमन्त्री को अफर गरेको थियो लिखित पत्रनै छ भन्ने सम्मको कुरा रविले नै भनेका छन अरु रास्वपा सदस्य हरुले पनि भनेका छन । भारतले मलाइ प्रधानमन्त्री बनाइदेओस भन्ने आसय किन कसरी राखे होला रवि ले जबकी प्रधानमन्त्री को अफर त उनिसामु थियो ।
    एक - मुकुल को हैसियत तेति सम्म छैन जो भारतका नेता कुटनैतिक मान्छे सङ्ग यी कुरा राख्न सकोस ।
    दुई - रवि लाई कांग्रेस ले प्रधानमन्त्री को अफर गरेको थियो यदि रविलाइ प्रधानमन्त्री नै बन्नु थियो भने बन्ने अवसर थियो त !! कसरी रवि ले भारत लाई गुहारे होला भन्ने कुरा पत्याउनु ?

    • @HP_Dogra
      @HP_Dogra Месяц назад +8

      Congress le teslie pm ko offer kahile garena.

    • @Raajneupane55
      @Raajneupane55 Месяц назад +8

      एउटा interview मा सोदेको प्रश्न को उत्तर दिन आउदैन अनि india सङग कुरा गर्ने जिम्म एस्ले लियेको रे 🤣🤣🤣🤣

    • @RamBasnet-od5qt
      @RamBasnet-od5qt Месяц назад

      Tesai janxa

    • @ishworneupane2497
      @ishworneupane2497 Месяц назад +9

      कांग्रेसले गगन थापा जस्तो नेतालाई मन्त्री बनाउन गाह्रो मान्छ भने चट्के लाई प्रधानमन्त्री को अफर दियो रे😂😂

    • @rajuskoirala7959
      @rajuskoirala7959 Месяц назад

      @@ishworneupane2497 यहि च्यानल मा चाडै नै टिकाराम सर सङ्ग रवि लामिछाने को अन्तर्वार्ता आउने नै छ सबै उत्तर तेति बेला सुन्नु होला

  • @rajuadhikari9924
    @rajuadhikari9924 Месяц назад +9

    मुकुल ज्यु वास्तविक के हाे निष्पक्ष जनता बुझ्न चाहान्छन् आराेप परत्याराेप भन्दा टेवल टक गर्नु जनतालाई भाड्ने काम नगर

  • @jeevankhatri8425
    @jeevankhatri8425 28 дней назад +6

    म रबिको निकै बिश्वास गर्थे, रबिको पक्षमा आन्दोलन पनि गरे। तर रबिको सक्कली अनुहारको परिचय मिल्यो। रबि त सत्ता स्वार्थमा चुर्लुम्म डुबेका रैछ्न। देस जहाँ जाओस आफू प्रधानमन्त्री ? हैट अब घण्टिको रालो झिक्नुपर्छ

  • @manuojha6563
    @manuojha6563 Месяц назад +40

    यो मान्छे लाई कोही जनताले चीनेर भोट दीएको हैन रबीकै कारण ले यो माहामन्त्रीको पदमा प्पुगेको मान्छे अहिले आएर ठुलो कुरा गर्न लाज ले नी लजाउन पर्ने हो! यस्तो लाई अवसार बादी भनीन्छ ! माहामन्त्री भएर सबै जीम्मेवरी आफुले समाल्नु पर्ने हैन आफ्नो गल्ती लुकाउन यति रोइलो गर्दै छ!

    • @BCRaai
      @BCRaai Месяц назад +3

      Rabi ko karan le vote payeko tah mukul le bhanekai cha ta Tara ahile Rabi khas ke ho ra Raswapa kasari baneko bhanne kura prastyaaudai cha mukul le ra malai jaha samma lagcha mukul le bhaneko kura bethik hoina, hami janta haru manche lai boleko bhar ma Biswas garchau Tara bhitri kura bujheko hudainau,, Rabi club nai thiyo pahile yo swikarnu huncha ni, pachi raswapa bhayeko ho ..

    • @radhikathapa3557
      @radhikathapa3557 29 дней назад

      Baulayo yo rabi sir ko daha le

    • @radhikathapa3557
      @radhikathapa3557 29 дней назад

      Dherai nabhuka timilai sa sa pa ma suhaudaina mukule aba arkai paty khola ra lu ta rabi le jasto kam garera dekhau ta hami pani herau 😡😡😡

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +201

    रबिलाई छाडेर रास्वपा हाकछु भन्ने याे पागल मुकुल लाई कसले चिन्छर

    • @nepalidaigurung3520
      @nepalidaigurung3520 Месяц назад +10

      Kina Ravi taro bow ho?

    • @Fearless.-
      @Fearless.- Месяц назад +7

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @basantagautam1377
      @basantagautam1377 Месяц назад

      33323😊
      😊​@@nepalidaigurung3520

    • @Unik_Bantawa_Rai
      @Unik_Bantawa_Rai Месяц назад +2

      यदि सच्चा नगरीक इमान्दार हो भने कसैले चिन्नु पर्दैन होइ अनि चिनेको मान्छेले अब नेपाल भारत को प्रदेश बनायो भने मान्दिन्छौ

    • @Kasa690
      @Kasa690 Месяц назад +1

      ​@@Fearless.-😂Rabi pm banna ko lagi India samma jana nai pardaina Shere ley nai hastacher garera banauna khojeko thiyo ta ta sabai purano party ko jhole ho

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Месяц назад +7

    बिना प्रमाण यो झिङ्गले बोलेको पत्याउने महा मूर्ख को होला?स्वर्णिम,रवि जस्ता व्यक्तिले यो झिङ्गालाई भारत सङ्ग पदको लागि लविङ्ग गर्न अनुरोध गरेको रे।यसको औकात कति सम्म छ जनतालाई प्रष्ट छ।अब रास्वपाका विरोधीहरुले दलाल,भ्रष्ट अपराधीहरुले यो झिङ्गालाई ०८४ सम्म प्रयोग गरिरहन्छन्।यो झिङ्गाको जनता को होला?

  • @kshiteejrai4091
    @kshiteejrai4091 Месяц назад +15

    छ्या२ यो मुकुलेको कुरा सुनेर आफैलाई लाज लागेर आयो
    यस्लाई त रास्वपा मा साधरण सद्स्य पनि नरहने गरि निलम्बित गर्नु पर्थ्यो

    • @sangitagautam2134
      @sangitagautam2134 29 дней назад +1

      हो नी।पार्टी भित्र कुरा गर्नु पर्ने बाहिर गर्छ। केटाकेटी को झगडा जस्तो कुरा लाग्यो।

  • @dhanlo218
    @dhanlo218 Месяц назад +45

    मुकुले चुकुले गफ धेरै गर्ने रहेछ यसलाई रास्वपा बाट धेरै टाढा राख्नु पर्छ ! यो परिचालित ब्यक्ति हुन ! मुकुलले करोड पैसा लिएर रबिलाइ सिध्याउने खेल खेल्दा आफैँ सिद्धिए ! यदि मुकुल ठिक थियो भने रास्वपामा उसको पक्षमा कसैले किन साथ दिएन ?? रास्वपा रबिको हो यदि रबि भएन भने रास्वपाको कुनै पनि सांसदले चुनाव जित्दैन !

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад +2

      ईश तेरो कुरा सहकारी ठग रबि अब सकियो हेर्दै जा

    • @dipakrajpaudel5473
      @dipakrajpaudel5473 Месяц назад +1

      Yes 👍

    • @MangalmayaRai
      @MangalmayaRai 27 дней назад

      Chor ko paxi dalal ko paxi po khana painx vanera lagxan satyabadi ko paxi ko lagx ra khana paidaina ni ta mukul sahi xan

  • @devsapkotajapan9556
    @devsapkotajapan9556 Месяц назад +29

    वच्चावच्ची होकी महामन्त्री हो यो मान्छे॥ छि छि

  • @rajkhadka6921
    @rajkhadka6921 Месяц назад +4

    आदरणीय टिकाराम सर लाई यो अनुरोध छ कि, प्रधानमन्त्री भए सबै कुरा भारत लाई बुझाउन तयार थिए रबि र स्वर्निम भन्ने जस्तो गम्भीर आरोप जून यहाँ मुकुल ले भनेका छन् , यस्को सत्य तथ्य बाहिर ल्याउनु होस् , हजुर जत्तिको पत्रकार सामु येस्तो गम्भीर विषयबस्तु आएसि येस्को उत्तर पक्कै पनि सम्बन्धित ब्यक्ति बाट पक्कै पनि खोज्नु हुनेछ भन्ने आसा राखेको छु हजुर को कार्यक्रम को नियमित दर्शक भएको नाताले !

  • @subashlamichhane1794
    @subashlamichhane1794 Месяц назад +3

    आधा सत्यहोला अर आधा चाहिँ आक्रोश नै हो
    यति चाहिँ सत्यहो कि इनिहरूको काचुली भित्र अर्कै शरीर छ ।बास्तबमा काचुलिफेरेर सर्प नै हुन्छ्न तर यिनिहरूको काचुली फेर्ने हो भने छेपारो,फट्याङ्रो ,झुसिलकिरा के के हुन्छ्न हुन्छ्न ....

  • @neptune6423
    @neptune6423 Месяц назад +33

    तँ कलौटे हाम्रो जिल्ला आईस भने गु खुवायर फिर्ता पठाउने हो

  • @debendragc2847
    @debendragc2847 Месяц назад +56

    रविले गल्ती गरे होलान,राजनीतिमा गल्ती हुन्छ नै। मुकुलमा अहंता, स्वेच्छाचारी धेरै देखीयो, रास्वपा सक्न हिडेको लन्ठु। सवै यसैले जानेको ठान्छ, सवैले जे पनि यसैलाइ सोध्नुपर्ने? अति संवेदनशील आरोप लगाएको छ, यसको छिटो छानबिन हुनुपर्छ।

  • @umeshghimire6899
    @umeshghimire6899 Месяц назад +24

    मुकुलको हैसियत छ र भारतसग कुरा गर्न, कसले चिन्छ यसलाई ??

    • @mehkzkhem
      @mehkzkhem 29 дней назад +1

      21 jana sansad bhanko party ko mahamantri ko kura bharat le sundaina sochnu pani murkhata nai ho

    • @17kedar
      @17kedar 29 дней назад +2

      रबिको दुई गृहमन्त्री काल हेर्दा के अब पनि नेपाली जनताले घण्टी बजाइरहनु पर्छ ? पर्दैन !

  • @sseqwaasd4421
    @sseqwaasd4421 Месяц назад +4

    परिचालित जासुस आत्मकेन्दृत फटाहा डा बेलैमा निकालेर रास्वपाले ठिक गर्यो।।

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Месяц назад +52

    यो मान्छे परिचालित हो रैछ आज साबित भयो

  • @bpdhital9912
    @bpdhital9912 Месяц назад +20

    "म" बाद ले भरिएका मुकुल निरंकुश बन्न खोजेका हुन
    यिनी अहंकार ले भरिएको घैटो हुन

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg Месяц назад +2

    मुकुल सर तपाइ ले भनेको कुरा हरु सत्य तथय हो भने जनता मा लिएर आउनुस हजुर लाइ जनता ले भगबान बराबर को रुप मानने छन।

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 29 дней назад +4

    केहि भन्नु छैन । नेपाली को चेतानास्तर कमजोर छ । धेरै पछि थाहा पाउने छ्न तर त्यतिवेलासम्म ढिलो हुनेछ ।लेखेर राखे हुन्छ ।
    लोकप्रिय वाद ले व्यक्तिमा अहंकार र व्यक्तिलाइ मानव नभई भगवान बनाउछ ।
    उदाहरण हिटलर र मोदि ।

  • @tulasitara9255
    @tulasitara9255 Месяц назад +34

    यो घरको न घाटको भएको छ यसको दिमाख ठीक ठाउँमा छैन त्यही भएर jpt बोलिरहेको छ यसलाई राँची लाने बेला भएको छ

  • @muraharidahal2
    @muraharidahal2 Месяц назад +28

    यस्ताको संगत कस्ले गर्नी र बिश्वास कस्ले गर्नी हो।।।अन्तरबार्ता को लेबल मिलेन टिकाराम यात्री को।

    • @saradthapa7663
      @saradthapa7663 Месяц назад

      It’s looks like he is viral guy giving interview with RUclipsr lol 😅

    • @rosieroses201
      @rosieroses201 Месяц назад

      😂👍​@@saradthapa7663

  • @ujingaire9647
    @ujingaire9647 Месяц назад +2

    यो पात्र छनोट चाहि एक्दम झुर लाग्यो सर यति चाहि दिल खोलेर भने

  • @PrakashBasyal-ci3ld
    @PrakashBasyal-ci3ld 29 дней назад +2

    सूचना बेच्ने एसेट लाई बाहिर पठाऊ भन्दै संसद मा घोक्रो फुलाउने ले त देश नै बुझाउन लागेको भन्ने कुरा पो आयो यो त गहन विषय हो जनता लाई भ्रम पैदा गरेर यस्ता शक्ति प्रमुख भए भने त राती सुत्दा नेपाल बिहान उठ्दा मेरा भारत महान भन्नु पर्ने दिन पो आउँछ कि के हो ? बुझिन मैले बुझाइदेऊ कसैले।

  • @khagendrapokhrel7264
    @khagendrapokhrel7264 Месяц назад +38

    यस्तो मान्छेको अन्तर्वार्ता लिएर तपाइँकै बेइज्जत भएन र यात्री दाइ ।

  • @prakashbhattarai3213
    @prakashbhattarai3213 Месяц назад +18

    आफ्नै ओज घटने अन्तर्वाता लिने यो टीकाराम जि चुकुल ल्याउनु नै गलत !!

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 Месяц назад +2

    मुकुल जि को भनाइ निकै संबेदनसिल र सटिक छन् । अगाडी बढ्नुस एक दिन अवस्य सफल हुनुहुनेछ , शुभकामना ।

  • @Jp-ig5mz
    @Jp-ig5mz Месяц назад +4

    यो मुकुले भनेको मान्छे cancer लागेर पुरै मान्छेनै cancer भै सकेछ पार्टीको लागि।

  • @user-cu9if9rv2u
    @user-cu9if9rv2u Месяц назад +14

    त्यो हस्पिटल मा तिमिलाई नै उपचार गर्नु पर्ने भो दाई

  • @user-ie6ng2db3q
    @user-ie6ng2db3q Месяц назад +17

    तिमि rsp बाहिर निक्लिदा दुःख लागेको छ
    अर्कों खुसी छीतै निकलेऊ राम्रो भयो मुकुल तिमि घर भाड़ने बनबिरलों हाऊ

  • @narendrashahi77
    @narendrashahi77 Месяц назад +2

    जीवन संगतका केही त्यस्ता पलहरु हुन्छन जुन पलहरु मृत्यसंगै धुवा र जमिनमा विलीन हाेउन! त्यसैले महामन्त्री ज्यू मरेछि हरियाे काक्राे .... भने झै नगराै !

  • @kumarpoudal7119
    @kumarpoudal7119 Месяц назад +4

    यो मान्छेको रणनीति भनेको रबि लाई सकाउने मत्रै देखिन्छ यति कुरा बुज है मुकुल होकि चुकुल हो तिम्रो अनुहार हेरेर जनताले पत्याको होईन बिचार चोगे

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y Месяц назад +18

    ए भाई कसैले देस भुटान या भारत सङग गाभुम भन्दा गाभिन्छ के बोल्या लठुवा डाक्टर 🙂

    • @hemantasijapati6573
      @hemantasijapati6573 Месяц назад

      सिक्किम लेण्डुप दाेर्जेले नै गाभेकाे हाे मुला याद गर

    • @user-uj7zp6zm5y
      @user-uj7zp6zm5y Месяц назад

      @@hemantasijapati6573 त्रिभुवनले नेपाललाई भारतमा गाभ्ने कुरा गर्दा केही भएन जब सिकर लामिछाने र एटेन्सन सिकर वाग्लेले भन्दा चैं के के नै हुने जस्तो कमेन्ट गर्दा अलि बुझेर गर केटा यि सबै चोर हरु हुन कोहि गतिलो छैनन 👍

  • @arjunsubedi4381
    @arjunsubedi4381 Месяц назад +17

    यो कस्ले पत्याउला भारत को कस्लाइ चिन्दछ ।यो पुरै पागल कुरा गर्दछ तर नेपाली जनता को 12 लाख मत को अपमान गर्दै छ यस्ता पागलाइ त साधरण सदस्य पनि राख्नु हुदैन पुरै पागल कति पनि छैन दिमाग

  • @hemantasijapati6573
    @hemantasijapati6573 Месяц назад +1

    कुरा गम्भीर छ है ,रवी र स्वणिमबाट जनता सधैं सजग हुन जरुरी छ

  • @darchula649
    @darchula649 29 дней назад +2

    सिकाएको श्याल पराल खान्छ भनेको एहि हि है

  • @santoshmongol116
    @santoshmongol116 Месяц назад +32

    hahahhh यो नक्कली डाक्टर रहेछ भन्ने कुरा प्रष्ट भयो 😅😅

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +77

    धन्न यो चुकुललाई निकालेछ पार्टीले। यो केटो १००% बिकेको छ।

    • @Fearless.-
      @Fearless.- Месяц назад +2

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад

      Rabi ka andha bhakta ka kura haru purai Nepali janata lea bhuji saka aba 84 ma tha huncha heram laa 😂

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад +1

      तेरो रबि सहकारी ठग भन्दा येहि मुकुल ठिक छ

  • @shovitoli8221
    @shovitoli8221 Месяц назад +3

    यात्रीजीले पागललाई बोलाएर तपाईको बेइजत भएनर,छि छि परिचालित बौलाह

  • @kafledilli3055
    @kafledilli3055 Месяц назад +1

    यो डा.मुकुल भाइ डिपरेशनमा गको छ । इनको उपचार जरुरी छ ।इनले जेपनी बोल्न थाले ।

  • @sitalhumagain5445
    @sitalhumagain5445 Месяц назад +13

    यो फ्याउरो जे मन लाग्यो तेइ बोल्दै छ

  • @ANAMOLSEWA
    @ANAMOLSEWA Месяц назад +12

    यस्तो तरिकाले पनि रास्ट्रीय दलको महासचिब पनि हुन्छ खोइ राजनीति चेतना छैन ।

  • @rabingee2668
    @rabingee2668 29 дней назад +1

    देश नेताहरुले चाहेर मात्र सिक्किम र भुटान बनाउन सजिलो हुदैन गणतान्त्रिक देशमा भन्ने अलिकती त दिमाग हुनुपर्ने हो

  • @dkllotus111
    @dkllotus111 29 дней назад +1

    यी सोझा मान्छे हुन्,सोझा मान्छे नेपालको राजनितीमा काम छैन!! तर उनि पारदर्शी यति भएकी ह्वाङ्गै भए !!! यति धेरै ह्वाङ्गै पनि राजनितिज्ञ हुन सक्दैन!! यिनले आफ्नो मान्छे राखेको भए यिनको पक्षमा पनि कोहि हुन्थे !! यिनको भित्र र वाहिर दुईवटा चरित्र चाहि पक्कै छैनन !!!!

  • @themiyabhai786
    @themiyabhai786 Месяц назад +92

    यस्ता गद्दारलाई पार्टीबाट होइन हो। देशबाटै बहिष्कार गर्नुपर्यो।

    • @dipakSaud-gv3cc
      @dipakSaud-gv3cc Месяц назад +1

      Yaslai kalo moso lunu prx

    • @Fearless.-
      @Fearless.- Месяц назад +3

      Goru rechhas bhai.. tero Rabi ko dhoti khuskidai chha Ava!

  • @keshab2370
    @keshab2370 Месяц назад +22

    राजनीतिमा युवा आउनु पर्छ भन्ने चासोमा नै संका पैदा गर्यो यस्ता पागल युवा राज्नतिमा आएर हैट

  • @believe3.043
    @believe3.043 29 дней назад

    म टीका दाइ को आज देखि follower बने जुन question apexa thiyo त्यही आए thanks keep it up 🙏
    rabi aru vanda 1000% ramro xw kp deuba prachand dekhna sakne ehy nepali hamro aankha k rabi lae kei samaya patience liyer herna sakdaenau ,vichara case mathy case vayer ni katy kam garyo sixa ,prasasan ma jhole bahek sab le bujhx good luck rabi dae

  • @bschitwan
    @bschitwan Месяц назад +9

    बडाध्यक्ष कुनै ठाउॅ यिनले जिते कान काटी दिन्छु औकात नभए मान्छे हो यिनको घमण्ड र कुण्ठा मात्र हो

  • @rupakkarki5176
    @rupakkarki5176 Месяц назад +9

    यस्को खुस्के छ😂 पद पाउदा सम्म सबै ठिक पद गयपछि सबै बेठिक,,,,पुर्ब माहामन्त्रि जस्तो मान्छेले यति गम्भिर र सङ्गिन आरोप लगाएको छ,,तुरुन्त सत्य तथ्य छानबिन गरि यदि झुठो रहेमा यो चुकुले लाइ कार्बाहि गरियोस,,

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u Месяц назад +1

    महामन्त्री मुकुल ढकाल ढटेर बस्नुस् सहकारी ठगहरु संग डराएर पार्टी छोड्नु हुन्न तराईको प्रतिवोदन सही छ छोड्नै परे पार्टी फुटाएर नया पार्टी खोल्नुस् नेपाली जनताको साथ छ।

  • @KailashKoiral
    @KailashKoiral 29 дней назад +1

    यहा कमेन्ट हेर्दा नेपाली ले छिमेकीले नेपाल मास्न सबै चाल चालेका छन् भन्ने त शंका पनि गरेका छैनन

  • @harishbhatta4990
    @harishbhatta4990 Месяц назад +12

    यो मान्छे लाई अपहरण गरेर इंडिया , ठूला दल ,कान्तिपुर र 12 भाई लाई प्रयोग गरियो।।

  • @krishnakarki2003
    @krishnakarki2003 Месяц назад +11

    बिकाउ नेता हरू यस्तै हुन्छन् ।घमण्ड पन त्याग्नुपर्छ मुकुल जि ।

  • @ramnathdhungana2040
    @ramnathdhungana2040 Месяц назад +1

    याे कुकुलाई किन अन्तरवार्तामा ल्याउनु भाे टिकाराम जि।

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 Месяц назад +1

    यात्री जि ले बहसमा सबै कुरा खुलाई दिनु भएको छ । अरू खाशै कुरा के भन्नू र ! मुकुल जि लाई अत्यधिक नै सत्ता माेह ले गर्दा बाँदरको व्यबहार देखाउनु भयो 🙏

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Месяц назад +11

    अति नै बोले आज मुकुल जि ले

  • @RamitDangi-dm3iu
    @RamitDangi-dm3iu Месяц назад +14

    यो राडी को बान यति झुट बोलु के झुट ले पनि लाज्ज मान्छ होला

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад

      तलाइ बेस्याको उत्पादन सहकारी ठग को उत्पादन

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад +1

    म कुनै पाटिकाे झाेले हाेइन र म धरान बाट धरान नेपाल देश काे अहिले सामपाङ मेर भयेपछि झन चरचित सहर हाे तेसताे सहर मा पनि म कुनै पाटि अथवा मेर काे झाेले हाेइना तर याे मुकुल काे कुरा सुनदा १००/ हावा लागयाे कुरा सुनदा गाला पडकिने गरि हाननु मन लागयाे

  • @yakendrarijal9291
    @yakendrarijal9291 Месяц назад

    यतिका दिन यी यस्ता कुरा जनता सामु ल्यायन तर निलम्बनमा परेपछि अनेकौं हिलाे छ्याप्दैछ कसरी विस्वास भाे र यसकाे
    कुराे प्रस्ट छ कसले परिचालन गर्दैछ यसलाइ!

  • @govindkr5468
    @govindkr5468 Месяц назад +9

    यो मान्छे को कुरा पूरा सुन्न साकिदैन है. न टाउको छ न त खुट्टा नै छ. येस्ता पनि नेपालको राजनीती मा आउनु भनेको नेपालको दुर्भाग्य ho

  • @kumarthapa9530
    @kumarthapa9530 Месяц назад +40

    टिकाराम राम्रो पत्रकार ठान्थे । कैलाश सिरोहीया पक्राउ प्रकरण पश्चात पोडकाष्टहरू हेर्दा १२ भाईकै लाईनमा गएछ । पत्रकारबाट पत्रुकार भएछ । घुमाई फिराई जसरि हुन्छ रबिलाई नै तार्गेट गर्ने मनसाय देखियो । मुकुल जस्तो पागलसंग अन्तर्बार्ता लिएर आफ्नै कद घटाई समय बर्बाद गरिरहेका छन् । मुकुललाई न भारतको राजनयिकले पत्याउनु न कसैले देश सुम्पिन्छु भन्दा हुनु न रबिलाई प्रधान्मन्त्रि बन्नु थियो त्यो पनि शेबदेले अफर गरेको भनेर रोष्टममै भनेका छन । बरू मुकुललाई पार्टी हैन देशाटै निकाल्नु पर्ने देखीयो ।

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад +1

      Rabi Lamichhane ho ramro patakar ta ramro neta hoina Tika ram sir ko kura gara lea first ma mirrer heena jaruri cha 😂😂 andha bhakta n rabi cyber cena 😂😂

    • @rosandhakal9324
      @rosandhakal9324 29 дней назад

      tika ram le yesma mukul lai kati joker bnairakhnubaxa tapaile bujnu bhaen... manmanaii kasto joker raixa bhanthaa xan......he is not supporting mukul here.....ani rabilai naramro garna khojeka xaiinan

    • @sanjeebgartaula454
      @sanjeebgartaula454 29 дней назад

      देखावटी मनिसहरुको सहि चित्रण गरेका छ्न मुकुल ले। 2 दिनको लागि पुलिसमा बडुवा गर्ने लामिछानेलाई के आधार बिव्स्वास गर्छ्न मनिसहरु

    • @theravadamahayana6329
      @theravadamahayana6329 29 дней назад

      अब मुुकुललाई पनि पुडासैनी काे शैलिमा मार्ने छन् हत्यारा ठग देशद्रोही रबि लामिछाने क्लब ले।

  • @KabinJoshi
    @KabinJoshi 29 дней назад

    Wow what a conversation This interview must be Tuff for you Yatri ji. Well done

  • @lokendramanshrish1018
    @lokendramanshrish1018 Месяц назад +1

    यो कुयको आलुको साधरन सदस्य समेत खारेज गर्नु पर्छ, अचेत नागरिक यो ! के पि र देउबा को पैसा खायर यो भन्या खाते पार्टी बिपरित गयछ,, पार्टीको बिधान बिपरित जान्छ र केन्द्रिय सदस्यहरुले एकजनाले पनि समर्थन नगर्नु😂😂😂 रा स्व पा मा अरु सक्छम ब्यक्ति आउदै छ आफ्नो पोस्त जाने भयपछी कायर यो

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 Месяц назад +31

    मुकुल जि हजुरले जे भने पनि जनताले पताउछन भने भ्रममा नहुनु होस आफै पतनको बाटो हो ।

    • @vinodlama3526
      @vinodlama3526 Месяц назад +1

      Rabi bhagwwan hun hami patyaudainau

    • @sanyasiman1053
      @sanyasiman1053 Месяц назад

      Mukul aba astaye

    • @devinthapa5663
      @devinthapa5663 Месяц назад

      रविको पतन नहोस।एक मुकुलले के बोलिराको छ बेलैमा प्रष्ट हुन जरुरि छ सर?

  • @binoduprety2596
    @binoduprety2596 Месяц назад +18

    बिचारा नर्मल छैनन् इ मान्छे । मानासिक समस्या ले ग्रस्त छन् चाडै उपचार गर्नुहोला मुकुल जि ।

  • @nepasonlinemedia5580
    @nepasonlinemedia5580 28 дней назад

    Truth is bitter !! He is right ❤❤

  • @amrittimilsina2695
    @amrittimilsina2695 28 дней назад +1

    Yatri Jee being such a reputed journalist, he just took this interview just for views.

  • @RajthapThaparaju
    @RajthapThaparaju Месяц назад +7

    यो त लास्टै फटाहा पनि मा फटा पो रहेछ यार।

  • @lekhrajkhadka3562
    @lekhrajkhadka3562 Месяц назад +7

    यस्ता गु लाई अवसर दिएर तिम्रो पत्रकारीता कमसल हुने मात्रै हो यात्री सर

  • @dipendranath6275
    @dipendranath6275 Месяц назад

    पत्रकार भनेको यस्तो हुनु पर्छ waaa👏👏

  • @HariShahi-xv3yd
    @HariShahi-xv3yd Месяц назад

    राजनीति मा राजनीतिक अनुभव को पूर्ण कमि भएका ।अति महत्वांक्षाले भरिएको मन र मस्तिक। राजनीति मा खरिनु समय को आवश्यकता। राजनीति मा अलोकाचो व्यक्ति
    को आवश्यकता छैन।

  • @sg0620
    @sg0620 Месяц назад +8

    नेपाली मिडिया अरु पत्रकार हरु लाई एउटा रिस डाहा छ त्यो हो संग्गै को पत्रकार गृहमन्त्री हुने हामी भन्दा अगाडि जाने, यस्तो मान्छे लाइ एक्लै राखेर इन्टरभ्यु लिनु भन्दापनि अर्को रास्वपा को सदस्य पनि राखेर लिनुपर्छ,

    • @deepakshrestha6644
      @deepakshrestha6644 Месяц назад

      Exactly.. malai pani testai feel vayera yastai comment Jagadish Kharel le Manish Jha ko interview ma gareko xu.. Yo Rishi Dhamala, Tikaram Yatri, Jagadish Kharel sabailai yastai jealous vako ho..

  • @jeebantadi141
    @jeebantadi141 Месяц назад +11

    यस्तो लाई माहामन्त्री कसरी बनायो होला रास्वपा ले । अलि छिटो निकाल्नु पर्ने जे होस ढिलै भयनी निकाल्यो । यो भन्दा बढी ग्यान त मेरो गाउका सामान्य मान्छे सङ हुन्छ।

  • @roshandahal2016
    @roshandahal2016 29 дней назад +1

    आफ्नो व्यक्तिगत तरिकाले पार्टी न चले पछी यसलाई अहङ्कार आएको हो

  • @bikasbhandari63
    @bikasbhandari63 29 дней назад +2

    पुराना सबै भ्रष्टाचार पार्टीले चलाएको अस्त्र प्रयोग गरेर घण्टी स्वतन्त्र पार्टी लाई बर्बाद पार्न खोजेको हो। तर गलत अस्त्र आफै कि सचिन्छ कि समाप्त हुन्छ । 1 श्रेष्ठ 2. वाग्ले 3. ढकाल हाे।वाग्ले समयमै बुझेर आफ्नो करियर बचाउन सफल भए अरु दुई जना आफ्नै लापरबाहीले पतन भए।

  • @DeepKarki-jl7on
    @DeepKarki-jl7on Месяц назад +11

    यो मुकुलको चुकुल खुस्किएकै रहेछ नि। ।

  • @rameshjoshi8507
    @rameshjoshi8507 Месяц назад +9

    छि छि कसरी डाक्टर भन्ने रिष, ईर्ष्या र तानाशाही शैलीले पाटी चल्छ ।

  • @user-mq9op4pm7z
    @user-mq9op4pm7z 28 дней назад

    अब रबि र स्वर्णिम को पनि अन्तरबार्ता लिनु पर्यो र दुबै पक्षको कुरा सुनु पर्यो ।

  • @gopichaulagain2190
    @gopichaulagain2190 29 дней назад

    एक पटक यहाँ उल्लेखित प्रतिक्रियाहरुमाे अध्ययन गरेर पत्रकार र यहाँ आसिन हुनुभएका ढकालले पनि मनन गर्ने हाे कि ? मुखमा जे आयाे बाेलेर अपुष्ट तर्कहरु दिएर कुनै व्यक्ति वा संस्थालाई मात्र दाेश दिएकाे हैनाैँ ढकाल ,यहाँ नयाँ पाटीबाट आश गरेका लाखाैँलाख जनताकाेलाई निरास बनाएकाे हाे ।

  • @sg0620
    @sg0620 Месяц назад +8

    आफु पनि सकिने अरु लाई पनि सक्काऊने नियम हो कि, तिमी हरु लाई सक्काउछु मेरो लागि अरु पार्टी ले ढोका खोलेका छन् हो, ब्यबहार सुधार गर्ने र पाटी बलियो बनाउन लाग्ने,मुकुल कतैबाट परिचालित हौं कि इगो हो

  • @kshetryjhalakyoutubechanne1322
    @kshetryjhalakyoutubechanne1322 Месяц назад +5

    टिकाराम सरको हर प्रोग्राम नछुटाइ हेर्ने मान्छे म पनि हो तर यो हेडलाइन को कारण मैले यो इपिसोड हेरिन किनकी पर्तिसोद पूर्ण तरिकाले आरोप लगायका छन फेरिपनी उनको कैयौ बिचार राम्रा छन बिचार सँग व्यबहार सुधार्नु पर्छ डाक्टर ले

  • @sunz4530
    @sunz4530 Месяц назад

    सत्य सधैं अल्पमत हुन्छ !
    मुकुल सत्य बोलिरहेको छ।

  • @rudrachhetri1369
    @rudrachhetri1369 29 дней назад

    बिश्वास गर्न लायकको कुरा गर्नु पर्ने हो मुकुल जि ।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y Месяц назад +11

    गु काे किरालाई कमलकाे फुल अब बाकि छैन मुकुकु रर