गिरीबन्धुको फाइल लुकाउन षडयन्त्र ! नामै लिन पनि डराए गृहमन्त्री । सिमलताल : डाडाँ कोर्तदा पहिरो ।

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2024
  • गिरीबन्धुको फाइल लुकाउन षडयन्त्र ! नामै लिन पनि डराए गृहमन्त्री । सिमलताल : डाडाँ कोर्तदा पहिरो ।- SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 696

  • @sureshale6033
    @sureshale6033 Месяц назад +88

    रबि लाई मन पर्ने ब्याक्ती सबै बिदेश मा छ नेपाल मा हुने धेरै जस्तो कांग्रेस र एमाले को झोले छ

    • @goremailo5285
      @goremailo5285 Месяц назад +3

      गाँठी कुरा यहि हो। कुरा सुन्दा दुख लाग्ला तर पाटीका झोले,अनपढ मासुभातमा बिक्ने,र कर्मचारी बाहेक नेपालमा छैनन।सिमित मान्छेको हातमा सत्ता घुमिरहेकाे छ।यदि बिदेशबाट शिक्षित मान्छे फर्केर जिम्मेवारी नखोसेसम्म यस्तै हो अबस्था

    • @KokoOi-s9d
      @KokoOi-s9d Месяц назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

    • @RameshKhadka-f7b
      @RameshKhadka-f7b Месяц назад +2

      100%

    • @RatanThapa-th9hc
      @RatanThapa-th9hc 25 дней назад

      सहि भन्यौ केटाले बिदेशमा हुदा देश भक्ती जाग्छ जब नेपाल आउछन भोलि पनि नेपाल आय पछि तुन्ले पनि छाड्छन बोका लाई😁

    • @user-vn4yh2kz1j
      @user-vn4yh2kz1j 24 дня назад

      right

  • @deepakgaule7268
    @deepakgaule7268 Месяц назад +118

    सबै जनताहरु घर घरबाट निस्किएर सडकमा आएर.. यिनि लुटेर खान पल्केका हरुलाई लुटन नदिन को लागि एकचोटि श्रीलंका को जसरि सब नेताहरुलाई नलखेटि देश बन्दैन। त्यसैले सबै जनता उठौ.. र जुटौ अनि लखेटौ.. नत्र.. यस्तालाई हाम्ले मन्त्री नेता मान्दै गएउ भनि हामि.. सधै यहि स्थानमा रहन्छौ। कहिले सुखको सास फेर्न पाईदैन.. त्यसैले अब न उठे हामि अझै पछाडि पर्नेछौ। त्यसैले सोच्ने बेला हो। सोचौ बेलैमा

    • @user-eg4ue2nl6k
      @user-eg4ue2nl6k Месяц назад +5

      एकदमै सही कुरा गर्नु भो

    • @Chaudhary-pra
      @Chaudhary-pra Месяц назад +7

      लातको भुत बातले मान्दैन लखाटनै पर्छ

    • @surajtimsena5303
      @surajtimsena5303 Месяц назад

      Jhole haru le garda inlai karbahi huna sakeko xaina

    • @goremailo5285
      @goremailo5285 Месяц назад

      यो कमेन्ट् लेखेर सक्काउने बित्तिकै तपाईंले सबै विर्सिनुहुन्छ। कमेन्ट् लेख्न लाग्दा मात्रै लाईक बढाउने।

    • @ErzaScarlet-ce4wl
      @ErzaScarlet-ce4wl Месяц назад

      😊😊😊00😊000​@@user-eg4ue2nl6k

  • @chandankhawas4464
    @chandankhawas4464 Месяц назад +71

    गगन थापा , बिस्वप्रकास सर्मा ले पेटिकोट लगाएर चर्तीकला देखाउने हुन कि गिरिबन्दु सरनार्थी को लाजले पेटिकोट भित्रै हराउने हुन त्यो हेर्न भने बाकी छ ।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Месяц назад +79

    रबि लामिछाने ले कांग्रेस भष्ट्रचारी पार्टी कान्ड को फाइल खोल्ने होकि डरले कान्तिपुर पत्रिका लाइ घुस दिएर घुमाएर प्रसारण गरथियो अनि रबि लाइ सहकारी ठगी को ट्याग लगाइदियो कांग्रेस भष्ट्रचारी पार्टी भनेको छेपारो प्रजाति जस्तइ रहिछ

    • @deyoz1
      @deyoz1 Месяц назад +3

      @@RajKumar-lq5mn ke ko tag matrai, euta company ko MD company ko financial matter ma accountable hunna...muji malai taha chaina bhanna paincha?? Tesle purai plan garya ho company ma share hold garna gb rai haru sanga milera sahakari loot garya ta prastha cha ta feri timiharu tesko nahumaaan, rabi sir le file khokyo file kholyo....ke file kholto ke chai bhayo???

    • @devraj8186
      @devraj8186 Месяц назад

      ​@@deyoz1chor chor nai dekhxa navaya sahakari thag vaya jel parihaltyo ni rabi

  • @gokulbk241
    @gokulbk241 Месяц назад +233

    देश लाई खोक्रो बनाउने धमिरा किरा हरु को रजाइँ छ ।
    मन्त्री भनेको रबि जस्तो हुनु पर्छ ।।।

  • @hariosti8421
    @hariosti8421 Месяц назад +489

    मेरो मन पर्ने कार्यक्रम सिधा कुरा जनता संग ❤❤ म चाही बालेन शाह, हर्क साङ्पाङ, गोपी हमाल, रबि लामिछाने, ज्ञानेन्द्र शाही, अपिल त्रिपाठी, बिरेन्द्र जैरु, भोजराज थापा, राजिब खत्री तगायत तमाम देशभक्त नेपाली हरुको झोले । म जस्तो कोको हुनुहुन्छ?

    • @deyoz1
      @deyoz1 Месяц назад +30

      Yo list bata tyo fatha, thug chatake rabi lai nokalnu Ani aauchu

    • @mukeshkhati1785
      @mukeshkhati1785 Месяц назад +8

      अपिल त्रीपाटि खोई

    • @dambarpun1105
      @dambarpun1105 Месяц назад +5

      ⁠thukka timro gidi.

    • @dambarpun1105
      @dambarpun1105 Месяц назад +4

      @@deyoz1geda khau

    • @deyoz1
      @deyoz1 Месяц назад +2

      @@dambarpun1105ya muji fathah thug ko hamumaaan ni fatai hoss

  • @sternalgamer1461
    @sternalgamer1461 Месяц назад +34

    म एक नेपाली जनता हु अब मैले ठूलो कदम चाल्नुपर्छ किनकि हाम्रो देश डुबी रा छ अब मैले शेरबहादुर देउवा केपी शर्मा ओली आर्जो देउवा राणालाई गोली हानेर मार्नुपर्ने छ यो षड्यन्त्र भारतबाट गर्नुपर्ने छ।

  • @dipbaraili7537
    @dipbaraili7537 Месяц назад +94

    यो ज्ञानेन्द्र लाई मन्त्री बनाउनु पर्ने थियो रवि लाई आरोप लगाउने आफू केही नगर्ने बोल्ने मात्रै साला बोल्न र गर्न कति गरो छ

    • @BhujelPhars
      @BhujelPhars Месяц назад +5

      सहि कुरा

    • @roshantiwari890
      @roshantiwari890 Месяц назад +9

      ज्ञानेन्द्रे को काम केवल रबिको बिरोध गर्नु र केही ठुला कुरा गरेर जनताको अगाडि भाइरल बन्ने प्रयास मात्र हो। सिन्को भाच्ने वाला छैन ।

    • @Ishwarigiri920
      @Ishwarigiri920 Месяц назад +6

      Sala yo pani dherai bolni matrai vayo kam ta k hi gardaina khali rabi ko risa matarai garxa😂😂

    • @SuryaBansi-ju4mo
      @SuryaBansi-ju4mo Месяц назад

      सहि

    • @bimalayogi8532
      @bimalayogi8532 Месяц назад

      Right

  • @jamanbist6436
    @jamanbist6436 Месяц назад +23

    महाकाली बेच्ने राष्ट्रघातीको गठबंधन भयो।

  • @hirag25
    @hirag25 Месяц назад +120

    गिरीबन्धु बारे गृहमन्त्री ‘रमेश लेखक’ घुमाउरो बोले !
    ‘माहामन्त्रीद्वय देवर’बाबुहरु दुलाभित्र लुके ! रोचक छ।

  • @bishalgrg595
    @bishalgrg595 Месяц назад +35

    गनेन्द्र शाही आन्दोलनमा भाटा खाको देखि रबिको बिरोध गर्न छोडेको छैन

    • @MilanOli-xt8jv
      @MilanOli-xt8jv Месяц назад +1

      मलाई पनि त्यसतै लागेको छ

    • @bharatbhandari7775
      @bharatbhandari7775 Месяц назад +1

      @@bishalgrg595 Ani yo khatelai rabi le Puja garnu paryo re..

    • @shammyshamipvlog5718
      @shammyshamipvlog5718 Месяц назад

      ज्ञानेन्द्र मान्छे जे जस्तो भएपनि पारलेमेनट सबै कुख्यात माफिया भ्रष्टमय हरु को पेन्ट गिली गर्दे को छ साला भ्रष्टचारी हरु को झोले हरु लाई गाली गर्दै समय बिताउने हो

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Месяц назад +68

    गिरिवन्दु कान्ड:केपी, भुटानि सणार्थी: आरजु, बालुवाटार :बिष्णु, रेडक्रस : दिपक, बालमन्दिर: प्रकाशमान नया मन्त्री परीसद का देशका लागि गरेका उल्लेखनीय काम ! भयो देशको कल्याण

  • @yubrajpandey3948
    @yubrajpandey3948 Месяц назад +36

    यो सरकारबाट हुनेवाला केही छैन।मन्त्रीको अनुहारबाटै छर्लङ्ग बुझिन्छ।केपी वालीलाई
    कांग्रेसका ब्यापारीले राम्रोसँग नै प्रयोगमा ल्याएर
    कांग्रेसले सेफ ल्याण्ङी गरो।अब केही होला त।

  • @bishnubabitakhatri
    @bishnubabitakhatri Месяц назад +43

    यो कुरा लेखेर राख्नुस् काङ्ग्रेस यमाले ले भस्टचारि गरेर कमायको धन जफत गरेर देसको रिन तिर्नु पर्दछ।

    • @surajtimsena5303
      @surajtimsena5303 Месяц назад

      कसले गर्छ खोइ आफु त खाडी मा १२ घण्टा duty मा

    • @bishnubabitakhatri
      @bishnubabitakhatri Месяц назад

      @@surajtimsena5303 तेहि त छ समस्या ।

    • @roshnirai8006
      @roshnirai8006 Месяц назад

      Kp dewa aarju kukur kukuri ani Nepal ko janta tini haruko guhu ho

    • @roshnirai8006
      @roshnirai8006 Месяц назад

      La new mantiri haru lai duee bus tirsuli ma khsera suwagat Gareth merko ichhya pani tehi rahechh khusinai rahechh bhye holan yar sala kukur mer bhneko Balen jasto hunu parchh ta jasto gadha hoina

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b Месяц назад +11

    बिदेशमा फलामको बेडमा बसेर सिधा कुरा कार्यक्रम हेर्ने जतिले हाजिर गर्नुस

  • @jeevanbk2818
    @jeevanbk2818 Месяц назад +19

    यहि गर्न गयका इनि हरु केहि आस नगरे हुन्छ

  • @BhujelPhars
    @BhujelPhars Месяц назад +31

    आखिर गठ बन्धन छ यो राप्रपा ले पनि सरखारमा गएर ज्ञनेन्द्र साहि ले गृहमन्त्रि को जिम्मेवारि लिएर काम गरेर देखाउँनु पर्यो होइन भनि हामि जनताले तिरेको कर बाट तलब भत्ता मात्र खाएर बोल्नुको पनि कुनै औचित्य छैन सरखारमा गएर काम गर्नि हिम्मत नभएकोलौ बोल्नु बेकार छ बोलित धेरै को सुनि सकेको छौ ज्ञनेन्द्रजि

  • @LalitRai429
    @LalitRai429 Месяц назад +6

    सत्य तथ्यको लागि सिधा कुरा जनता संगका प्रस्तोतालाई हार्दिक धन्यवाद!
    तर ज्ञानेन्द्र शाही जस्तो जो आफैलाई म को हु भनि पटक पटक छेपारो जस्तो रंग फेर्ने उल्लुलाई विश्लेषण गर्न नल्याउनु होला

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +10

    रत फेरी एसतो माहॅा कुरूर अपराधीहरू लाई हजुरहरूले ३५ बर्ष सम्मनै नचिन्नाले आज देश भित्र हुनैनसक्ने बस दुरगट्ना भहेर जनताहरूको एसतो हालतमा पनी कुरसीकै लडाईमा सरकार भुलनु भनेकै इनीहरूको सरकारले केको देश र जनताहरूको रक्क्षा गर्नु सक्छन् त इनीहरूको सरकारलेत जसरी हुन्छ जनताहरू लुटनु र देश खोक्राऊनु मात्रहो भन्नेत एसै दुरघटनाले औलाउछ हैत

  • @krishnagiri7475
    @krishnagiri7475 Месяц назад +6

    काले काले मिलेर खाउ भाले यो गठबन्दन सरकार भर्ष्टचारि लुकाउन त हो नभए काङ्गेस कम्निस्ट को सिदान्त कहा मिल्छ एउटै सरकारमा

  • @premskimagar7283
    @premskimagar7283 Месяц назад +34

    पत्रकार ज्यु, ज्ञानेन्द्र शाहीलाई सोध्ने प्रश्न सिध्है अहिलेको गृहमंत्त्रीलाई सोधनु भए भए राम्रो हुन्थ्यो होला , ज्ञानेन्द्र शाहीलाई के थाहा छ र ???

  • @Tirlovemagar
    @Tirlovemagar Месяц назад +7

    अब भ्रष्टाचारी काङ्ग्रेसलाई खरो आवाज उठाउनुपर्छ। यिनीहरूलाई लाज शरम नै छैन।😊

  • @thamanchettri5360
    @thamanchettri5360 Месяц назад +10

    यो ज्ञ्यानेले पनि समर्थन गरेको यहि संत्तालाई । प्रस्न गर्नु पर्यो यसलाई

    • @nirojrowudy3015
      @nirojrowudy3015 Месяц назад

      यो जुम्ली सोझा जुम्लीको फाइदा उठाएर आको मात्र हो,?केही छैन खुबि

  • @homnath891
    @homnath891 Месяц назад +17

    Mero desh ko bijokकांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @suraz555
    @suraz555 Месяц назад +33

    बालेन प्रधानमन्त्री नबनेसम्म कुनै फाईल कुल्दैनन सबै कुर्सी नपाउन्जेल भुक्नेमात्र हुन।

    • @tejendrakhadka8820
      @tejendrakhadka8820 Месяц назад +1

      tyo bane pani tei ho bhai ufrine kam xaina

    • @user-bg3wr1ck6l
      @user-bg3wr1ck6l Месяц назад

      जनता ले बुजेको छैन बालेन अहिले एउटा मेहर भएर आफ्नो निर्णय ले चल्छ तर राजनिती मा गए पछि कि आफ्नो बहुमत लाउन सक्नु पर्छ। नभए ठुलो दल सङ नमिली कामै गर्न सक्दैन अहिले मान्छे ले रबि ले काम गरेन भनेर भ्रम फैलाइ राछ बालेन ले पार्टी खोलेउ रबि ले जति पनि काम गर्न सकिदैन यो हेक्क होस सबै लाइ

    • @giriraj406
      @giriraj406 Месяц назад

      स्थानीय सरकार र संघीय सरकारमा फरक छ। कृपया पाटन अस्पतालमा भर्ना भएर आफ्नो स्वस्थ जाच गर्नुहोलाअ

    • @bishnubabitakhatri
      @bishnubabitakhatri Месяц назад

      @@suraz555 बालेन नै आयपनि सिट कम बहुमत नभएसि केहि लाग्देनके।

  • @rampukaryadav8127
    @rampukaryadav8127 Месяц назад +12

    यो सरकारबाट केहि असा न गरे हुनेछन्

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +3

    गिरिबन्धु र भुटानी काण्डका फाईलहरु अब खुलेको खुलै हो । यहि फाईल बन्द गर्नकै निम्ति यो सरकार गठन भएको हो । अब भ्रष्टचार र वेथितीले सीमा नाग्छ । सबै भ्रष्ट र तस्करहरु खुसी भएका छन् ।

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr Месяц назад +6

    🔔🔔🔔🔔🔔

  • @kkarki
    @kkarki Месяц назад +3

    एक किड्नी फेल अर्को जिब्रो फेल को गठबन्धन ले देश फेल भइराको छ

  • @keshavbaralofficial
    @keshavbaralofficial Месяц назад +2

    अब बनेको नयाँ सरकार ले आफ्नो अरूको नभनिकन सबैलाई निष्पक्ष अनुसन्धान को दायरा मा ल्याओस् , हेरौं त्यति गरेछ भने सरकारको जय जयकार गरौँला, अन्यथा दुई ठूला दल मिलेर बनेको समीकरण ले पनि केही नगर्ने हो भने यी कुनै दल पनि काम को रहने छैनन् , हेर्दै जाउँ!!!

  • @rambhandari4411
    @rambhandari4411 Месяц назад +6

    जुन समाचार हेर्यो त्यही निरासा जनक समाचार मात्र आउछन ! हामी बिदेश बस्ने नेपाली स्वदेश अब फर्कन पाउला भन्ने सपना हरायो

  • @funentertainment4876
    @funentertainment4876 Месяц назад +4

    अब चौरासिमा सबै पुराना पार्टीहरुलाई बिदाई गरि नयाँ वा स्वतन्त्र उमेदवारलाई जिताएर पठाई उहाँहरुलाई गतिलो झापड दिन अतिनै जरुरी छ नत्र यी पुराना भनाउँदा पार्टीहरुले देशनै बेचेर खाने ठूलो खतरा छ !!!

  • @bishnu877
    @bishnu877 Месяц назад +2

    Good luck Rabi Dai ❤

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Месяц назад +3

    पटकपटक नेपालमा राजनीतिक परिवर्तन हुने,संविधान स्वार्थको अनुकुल तयार हुने कारणले नेपालको आर्थिक ,शिक्षा स्वास्थ्य ,उद्योग ,ब्यापार ,रोजगार ,पर्यटन ,सडक आदि सबै लथालिङ्ग भयो।यसो हुनुमा राजनीतिलाई उद्योग ब्यापार ठानिने कारणले स्थानीय नेताकर्मचारि कमाउने नियतमा लागेकोले थप समस्यामा जनता प्रे।जनप्रतिनिधि कर्मचारी मिलेर आफै ठेकेदार ,इन्जिनियर ,सामान खरिद,बिल फर्स्यौट सबै गर्ने गरेकाले आज बाढि पहिरोको दुर्घटनामा परेको त होईन ।मन भित्रबाट कमाउने स्वार्थ ,धनि हुने स्वार्थ नेताकर्मचारिले त्याग्ने हो भने जनताले एसियाको पहिलो गरीब देशमा पर्नु पर्दैन थियो होला।माथि देखि तल सम्म सेट्टिङ्ग चल्न थालेपछि कुनै संविधान पनि सफल हुनेछैन।

  • @nischallama6004
    @nischallama6004 Месяц назад +9

    ईश्वरको नाममा सपथ खानालाइ डराउनेले देशको गति के गरेर छोडछ होला अनि झोले अनि भेडा जनताहरु चै यतिखेर ब्या ब्या गर्दै के पि बा बन्दै ।नाम जपिदैछ।

  • @bijaygurung3985
    @bijaygurung3985 Месяц назад +5

    ताली र गाली मा भोट गर्ने १५% केपी का झोले हरु रहेछन्😂

  • @bishnukathayat9070
    @bishnukathayat9070 Месяц назад

    सिधा कुरा जनतासंग को ठूलो फ्यान हो म

  • @khadkabk9712
    @khadkabk9712 Месяц назад +5

    ज्ञाने फटाहाको पनि बोली फेरिदै छ । सधै रबिको बिरोध गरि जनतामा भ्रम फैलाउने काम मात्रा गरेको छ। रबिले राम्रो काम गर्छु भन्दा सपोर्ट गरिस? उल्टै बिरोध गर्नी काम गरिस।😮

  • @nepalisahitya11
    @nepalisahitya11 Месяц назад +2

    नियमित दर्शकले लाइक गर्नुहोला

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w Месяц назад

    धन्यबाद पत्रकार बन्दु लाई यी परम्परा पराधिन लेन्दुपे मानव रुपी अदृश्य सक्ती अँगुली माला नरबीरसैतान सभ्यताको लेन्दुपे बिस्तार बादीकरण को भणडफोर गर्दै आएकोमा सपूत जनता ले यस्तो सपूत पत्रकार हरु लाई सबै सपूत जनता ?

  • @Pushpa_Raj4983
    @Pushpa_Raj4983 Месяц назад +2

    राउटे लाई यस्तो राम्रो कार्यक्रममा स्थान दिनुहुँदैन यसको मनै खराब छ खाली नयाँ पार्टीको विरोध गर्न बाहेक केहि जानेको छैन। यसलाई पहिले झै अभियान्तामा पठाउन पर्छ। यो अभियान्ता हुदा सहयोग को नाम मा उठेको पैसा हिनामिना गरेर गाडी किनेको सबैलाई थाहा छ यो भष्टचारी हो।

  • @deepakthapa6690
    @deepakthapa6690 Месяц назад +6

    सिदाकुरा कहिलि दिन मा कहिले राति आउछ्त युटुपमा हजुर😮😮

  • @dilkhadka1094
    @dilkhadka1094 Месяц назад +1

    Bravo journalism ❤

  • @tpbhatta1120
    @tpbhatta1120 Месяц назад +3

    One of the most reliable and relevant news provider
    i e . News 24

  • @bishwasthapa2103
    @bishwasthapa2103 Месяц назад +2

    जे हुन्छ हाम्रै देशमा हुन्छ 😂😂😂

  • @Mohanilaal
    @Mohanilaal Месяц назад +2

    ज्यादै समसामयिक र गोप्य फायलहरुको चिरोफार गर्ने बिरेन्द्रजिका कार्यक्रमले मुलुकमा केकस्ता बिकृति र बिसङतिको चिरोफार भएकोछ। सत्तामा रहेर मुलुकको रसोपान गर्दै आएका र जसरि पनि सत्तामा रहने गरेका तथाकथित नेताहरूले गर्ने गरेका रास्ट्रदोहन कार्यलाइ जनता सामु प्रस्तुत गर्दै आएको यो कार्यक्रमलाइ स्वागत गर्नैपर्छ ।

  • @aangdi5499
    @aangdi5499 Месяц назад

    ज्ञानेन्द्र शाहीले सहि कुरा गरेका छन् तर सही कुरालाई सही गलतलाई गलत भन्न नसक्नु र कुनै अगुवाको अन्ध भक्त हुनुकोले नै देशको अवस्था यस्तो हुन गएको हो । यसमा हामी नै जिम्मेवार छौ ।

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr Месяц назад +4

    ज्ञानेन्द्र शाही रिप

  • @dipakthapa2736
    @dipakthapa2736 Месяц назад +10

    अब देवर बाबुहरुको मुखमा बुझो लाग्यो।

  • @bunusubba2343
    @bunusubba2343 Месяц назад +2

    अबको प्रस्न ज्ञानेन्द्र शाहीलाई सोध्नुपर्ने हुन्छ।

  • @RawalyogendraRawal
    @RawalyogendraRawal Месяц назад +4

    काङ्ग्रेस को पतन हुँदै सभापत्ती को रबैय ठिक छैन leader सीप change हुनु पर्छ NC मा

  • @user-mh5mt6xy5t
    @user-mh5mt6xy5t Месяц назад +3

    जिरी बन्धु र भुटानी सडनार्थी मितेरी साइनो कालेकाले मिलेर खाउँ भाले। ठूलाको सरकार ठूलाको चयन अझै पनि भ्रष्टाचार गर्नलाई बाँकी भएकोहरू अझै पनि मिलिजुली खानुहोला। शुभकामना के पी सरकार कांग्रेस सरकार जनतालाई कति समनशास्त्री दिनुहुन्छ अझै पनि दिँदै जानुहोला। जनताका छोराछोरीहरू सिंगै बस डुबेर रोइ कराई भइरहेको बेला रातारात सरकार फेर्ने यस्ता कुल सरकारलाई। के भन्न सकिन्छ र

  • @buddhibarali2342
    @buddhibarali2342 Месяц назад +3

    कतै हाम्रो देश नेता भन्दा नि जन्ता नै बिकुप छ्न बा ए.. बा का.. भोट अनि दुख हुदैन त नेपाली जन्ता को बारेमा सोचने लाई दिय पो हुन्छ भोत महाकाली सन्दी कोशी सन्दी १९५०सन्दी भुटानीसर्नाथी,गिरिबन्दुती,ललितानिबास,बासबारी जगा ,बाल मन्दिर,जगा, नारायणहिती बतासे , होटेल रिशोत बतासे , वायादबदि,ओमि, तिकापुरजगा, जिउँदै मान्छे लाई ईता भर्ती मा हाल्ने लाई भोट दियौं यहि हुन्छ नेपाल आमा र नेपाली भुमी बेच्ने सन्दी गर्ने राप्रपा नेपाली काग्रेस नेकपा एमाले हरु नै हो किन चिन्दैन नेपाली भेडा जन्ता ले मासु, रकशी ,पेतोल मा बिग्ने जन्ता कहिले होला घैतो मा घाम लागने हो अजै ईन्तानिस्लाल भाउजू हरु जेल मा हुनुपर्ने मन्त्री भए वा हाम्रो नेपाली जन्ता कहिले सम्म हेर ने हो हामी ले चिनु पर्छ नेपाल मा 🇳🇵🇳🇵❤️❤️🙏🙏नेपाली जनता लाई परिवर्तन को सपनाहरू देखाउने नै माओवादी पार्टी प्रचण्ड पथ नै हो ✊✊✊क. प्रचण्ड /बालेन साहा / हर्क सन्पाङ्ग/ गोपि हामाल / रबि लामिछाने लाई दियौं अब को २०८४मा

  • @yambabu6069
    @yambabu6069 Месяц назад +3

    ९ मिनेटको समाचार सुन्न आको म त दमदार छ

  • @rakeshmansingh8443
    @rakeshmansingh8443 Месяц назад +4

    जन्ता र देश को हित बिपरित काे नेपाल सरकार खबर दार याद रहोस 84

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd Месяц назад +1

    भ्रष्टाचार ले भकाारि भरिएका पार्टीका सरकार र तिनका मन्त्री बाट के आशा गर्नु र खै

  • @alialli5942
    @alialli5942 Месяц назад +3

    अब देखिकाे गिरिय मन्त्री ले रबिले जसताे काम गरन सकलन लुताे उखलन पनि सकदैनलहाे

  • @padamrai3696
    @padamrai3696 Месяц назад +3

    दहि चिउरे राउटे लाई भुकाउनु जैरु को बिडम्बना..

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад +1

    यस्तो मन्त्रीमण्डल पाउनु भनेको देश को लागि कालो दिन हो! सबै लाई हार्दिक शर्दानजलि

  • @prakashdhungel7755
    @prakashdhungel7755 Месяц назад +2

    ईन्द्र काे बाउ चन्द्रे आए पनि, गिरी बन्धु काण्ड खोल्न सक्दैनन् यो त
    एउटा बर्साती मौसम काे पानी काे
    फोका मात्र हुनेछ!! रमेश लेखक त
    खाली खाली ठाउँ भर्न मात्र आएका हुन्!!😂

  • @sharanshrestha1357
    @sharanshrestha1357 Месяц назад +3

    अहिलेसम्मकै मन नपरेको सरकार

  • @baburamaryal4742
    @baburamaryal4742 Месяц назад

    मलाइ मन पर्ने यहि सिदा कुरा। यी काङ्ग्रेस र यमाले सम्पुर्ण मन्त्रीहरू भन्दा रास्वपा क यक जना साम्सद नेता ठिक

  • @khagrajgautam3627
    @khagrajgautam3627 Месяц назад

    पत्रकार महोदय जु हामी स्वो तन्त्र जनताले अहिलेको अपवित्र गठबन्धन का मन्त्री हरु ले सपथग्रहण गर्दै गर्दा? शूभकामना प्रकट गरिसकेका छौ!! तिमिहरुले जनताको लागि राम्रो काम गर्दै न गर? आफु र आफ्नो आसेपासे लाई मात्र हकहित हुने निती नियम बनाउ, भर्स्टचारी हरुलाई बचाउ तिमिहरुले पुर्ण रुपले भर्सटचार गर , शुभकामना छ? तिमीहरू प्रती हाम्रो पुर्ण बिस्वोस छ? राष्ट्रलाई बेचिखाउ, तिम्रो सरकार लाई फेरिपनी शुभकामना????

  • @sarojdarai
    @sarojdarai Месяц назад +5

    ज्ञानेन्द्र हिजोको तितेलाई यस्ता प्रश्न सोधेर काम छैन जैरु भाइ सिधै वर्तमान गृहमन्त्रीलाई सोधपुछ गर्नुपर्छ ?

  • @bhimgharti5922
    @bhimgharti5922 Месяц назад +3

    नेपाली काङ्रेसमा महिला भनेकै आरजु मात्र रैछ नि समानुपातिक कोटा उसैलाइ चाहिने हुदा हुदा अब त झन मन्त्री कठै मेरो देश्🤦

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +2

    ठग भ्रष्ट दलेले जे नि बाेलेछन।जे नि गर्दा रेछन यस्ता ठगलाई अब चुनाबमा हराउने हाे।अनि सच्चा जनता हुने हाे। ठग दलेलाई जितार के हाेला खाेई जनता हाे।

  • @user-bc6go6kh4y
    @user-bc6go6kh4y Месяц назад

    मलाई सबैभन्दा मनपर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सङ , सम्पुर्ण जनता को सहमत छ जस्तो लाग्छ ।

  • @ps6732
    @ps6732 Месяц назад +1

    रवि प्रधानमन्त्री हुनुपर्छ

  • @PokharaTube
    @PokharaTube Месяц назад +1

    Jaire sir pani khatrai lagcha ho malai Aaja bholi

  • @kamantamang4704
    @kamantamang4704 Месяц назад +3

    श्रीलंकामा जस्तै गर्नुपर्ने भो।।

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj Месяц назад +1

    सबै फाइल खोल्न रबि र बलेन मिले मात्र सम्भब छ ।

  • @purnabahadur416
    @purnabahadur416 Месяц назад +2

    डाइभरको गल्ति छ जर्बजस्ति पेलेर साइट नदिदा एकाइ ठाउँ हुदा यस्तो भएको हो।नेपालको बिज्ञ को कामै छैन।

  • @krishnapangeni4829
    @krishnapangeni4829 Месяц назад

    यिनिहरुबाट देस बन्छ भन्नू र रात मा सुर्य उदाउछ भन्नू उस्तै हो ,,अब कसैको फाइल खुल्दैन्😭😭😭

  • @dbmalla1272
    @dbmalla1272 Месяц назад

    #बिरेन्द्रजैरु जिको समाचार बिश्लेशार्ण लाइ #२१ तोप र सलाम !!

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад

    हार्दिक शर्दानजलि गृहमन्त्री ज्यु चाडै नर्ग मा बास होस् !

  • @komalbhatta6600
    @komalbhatta6600 Месяц назад

    Very welldone Jairu जी
    तपाईँको उत्तरोतर प्रगतिको कामना छ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Месяц назад +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 Месяц назад +1

    एउटा मात्र नेपाल को टिभी च्यानल ... जस्ले सत्री मात्र बोल्छ हरेक समाचार मा जन्ता लाई सचेत गराउछ तर हामी नेपाली उहीँ 1 बोतल र चिकन लाली पोप मा हामी बिक्री हुन्छौ

  • @avirallsingh3093
    @avirallsingh3093 Месяц назад +1

    हिजो दिनमा त् धेरै उफ्रिदै थिएउ सांसदमा राष्ट्रिय भाउजु का देवर बाबुहरु किन मौन मा छौ अब खोलेर देखाउ फाइल दम छ भने

  • @Aditee1234
    @Aditee1234 Месяц назад +2

    La sarakhar ko sapth biaer bata ,phd.Arju International minister🎉

  • @Krishnaluitel2
    @Krishnaluitel2 Месяц назад +4

    जस्ले जे भनेनी एमाले,काग्रेस,माओवादि यी 3 वटा पार्टी नै खत्तम छ तर हाम्रो देश को भेडा हरुले कहिलै बुज्ने भएनन् ।

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx Месяц назад +1

    Ghar Ghar Durga

  • @lilasubedi7366
    @lilasubedi7366 Месяц назад +1

    Good job birendra ji

  • @dipbaraili7537
    @dipbaraili7537 Месяц назад +3

    हिँजो अरु लाई प्रश्न माथि प्रश्न गर्ने हरु आज आफ्नो लाज लुकाउन पनि गरो भयेछ😅

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Месяц назад +1

    Dada. Pakha sai vatkaund rukh birhwa sabai khnna lay yes to vayo

  • @iambee6062
    @iambee6062 Месяц назад

    काङगेस यमालेला सुधार गरन यी पाटिबाहेक अरुला जनताले भाेट दिनु परछ वा कारयकरताले भषटचारिला कारबाहि गर ,नेताकाे मुख नहेरि पाटिजाेगाउन दबाब निरनतर राखनु परछ अननेथा पाटि पनि खतम ,देश पनि खतम।जय नेपाल।

  • @pariyarhomvittrakoti4481
    @pariyarhomvittrakoti4481 Месяц назад +1

    केन्द्र बाट बिरेन्द्र जैरु भाइ र प्रदेश बाट अपिल त्रिपाठिले भाषटचारी हरुको खोल उतारदा पनि देशको भरस्त हरु सुदृर्नि भयनन।

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 Месяц назад +1

    भरष्टचारि हरु हरेक ओहदामा देसर जनता लुटिदै ,

  • @aayushgamer9026
    @aayushgamer9026 Месяц назад

    अबको गृहमन्त्री ग्यानेन्दर् साहि हुनु पर्छ हामी यो हेर्न चाहन्छौँ

  • @durgasarumagar7273
    @durgasarumagar7273 Месяц назад +15

    यो मुला राउटे ज्ञानेन्द्र शाहि रास्वपाको पछि लागेछ !! जे कुरा गरेपनि रास्वपाको कुरा निकाल्छ !! उसलाई जे सोधेको छ त्यो कुरा गर्नु नि ।।

    • @surajtimsena5303
      @surajtimsena5303 Месяц назад +2

      जे नाटक देखिन्छ त्यही बोलेको हो

    • @urmilagyawali3821
      @urmilagyawali3821 Месяц назад

      ज्ञानेन्द्र शाही जस्तो निडर स्पस्ट साहसी सहि कुरा गर्ने साम्सद अरू कोही पनि छैन अहिलेको आशा लाग्दा नेता भनेको बालेन शाहा र ज्ञानेन्द्र शाही मात्र हो

  • @lalbahadurg1365
    @lalbahadurg1365 Месяц назад +2

    पहिले रबि मन्त्री हुदा रबि र रास्वपाको खेदो खनेर बसिस, whole news 24 रबि कै thumbnail नहाली views न आउने जस्तो गरेर खुट्टा तानिस,
    अब कुन मुखले यो सरकारको तारिफ गर्छस त ?
    अब लुरुक्क परेर रास्वपा नै ठिक थ्यो भन्न तिमिहरुको नैतिकताले दिदैन ।

  • @chandra8234
    @chandra8234 Месяц назад

    यदि यो देस मा कानुन छ भने असल नेतृत्व ले आफुले गरेको अपराध स्वकार गरि कानुन बमोजिम सजय दिलावस र बाकी आपराधी लाई पनि सजय मिलोस,ताकी बाकी नेपाल र नेपाली का सन्तान,को पिडिहरु ले यो देस लाई ऐतिहासिक इनान्दारिता को समापर्ण को कथा पड्दै देस उन्नति र प्रगती मा सन्सारकै नुमान एउटा देस नेपाल हुने छ sansa

  • @user-gu4xs2zf3p
    @user-gu4xs2zf3p Месяц назад +1

    यो गृहमन्त्री खुबी छैन गृरी!बन्धु को फाइल खोल्ने

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x Месяц назад +1

    Kale kale ho hjr

  • @Tulsi-xr8hy
    @Tulsi-xr8hy Месяц назад

    अव, सुस्त सुस्त गयो, नेपाल।
    पुरा नै, गीत मा नया टुक का, जोड़ेको,
    नया नेपाल।
    घुमि घुमि तीन धुव्र मा घुमेको नया,
    नेपाल।
    अस्तित्व नै गुमेको, नया नेपाल।
    हाम्रो, वाश न उठाए है जय जय नेपाल।।

  • @Ganesh-wd7yu
    @Ganesh-wd7yu Месяц назад +1

    रोग,होन बहुमत को कमी हो जनता कमी हो

  • @khagrajgautam3627
    @khagrajgautam3627 Месяц назад

    कांग्रेस का दोऐ माहा मन्त्री बिस्वो प्रकास जू र गगन थापा लाई मेरो आग्रह छ म२००६ सालमा जन्मेको हो आजको मिति मा७५ बर्ष पुगें तपाईं हरु लाई बिनम्र अनुरोध छ मर्द र मर्दको छोराले बोलेका शव्दहरु फेरबदल नहोस्? बिपच्छे मा रहँदा ऐक,सत्तामा रहँदा अनेक नहोस्? जयेनेपाल ❤️

  • @bishnushrestha8522
    @bishnushrestha8522 Месяц назад

    यो देश मा सहकारी सञ्चालक र ब्यवस्थापक ले ठगी गर्ने, भाग्ने गरेका छन। सरकार ले सहकारी संस्था खोल्न दिने तर नियमन नगर्ने। बचत कर्ता ले न्याय पाउन गाह्रो छ हजुर। सहकारी संस्था कि खोल्न नदिउ कि बन्द गरिदिउ सरकार। कि बचत कर्ता को रकम सुरक्षित गरिदेउ सरकार।

  • @omacharya4022
    @omacharya4022 Месяц назад

    नेपालमा सबेै पैसा भक्ति मात्र छ देशभक्ति कोहि छैन।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Месяц назад +2

    काङ्ग्रेस नसक्किए सम्म यो देश बन्नेवाला छैन ,,, लेखेर राख ।।।