ममता केसः अदालतमा नयाँ खुलासा, शव गाडीमा लगियो, नरेशलाई ह*त्या*रा*कै सजाय !, प्रहरी सक्ने तीन माफिया

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Field Reporter : Dhurba Jung Thapa
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320

Комментарии • 369

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 17 дней назад +27

    पत्रकारले सहि कुरा बाहिर ल्याउनु पर्छ।पैसा/पावर/पहुँचको पछि लाग्नु हुँदैन।

  • @anilgurung8244
    @anilgurung8244 17 дней назад +35

    जय कुलमान यदी कुलमान नभएको भए तिमीहरू काे मीडिया पनि आज सुन्ने र हेर्ने मान्छे कोही हुदैन थियाे त्यसैले कुलमान लाई जसले नराम्रो भन्छ त्यसलाइ म र हामी नेपाली जनताहरु देशको दुस्मन भन्ने रुचाउँछु जय देश जय नेपाल जय कुलमान ❤❤❤

    • @michaelhills3663
      @michaelhills3663 17 дней назад +2

      Kulman le ramro kam gareko chh.
      Tara tesko aad ma corruption garnu thik ho ra machikne😂😂😂

    • @somPun-wk4uh
      @somPun-wk4uh 15 дней назад +1

      अनि 6 अर्ब खेर गाको कसले तिर्ने त??

  • @user-lx2yv6bb6g
    @user-lx2yv6bb6g 17 дней назад +55

    नेपालमा नेता धेरै भयो
    राजनीति धेरै भयो नेपालमा
    राजनीतिक खारेज गर्नुपर्छ हो

    • @bikrambhattarai5954
      @bikrambhattarai5954 17 дней назад

      Ja vai protest gar

    • @michaelhills3663
      @michaelhills3663 17 дней назад

      Ani tero bau le desh chslauchh saaale😂😂😂
      Chunab ma arulai vote garna😢😢😢

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 17 дней назад +4

    मान्छेको ज्यान समाप्त गर्नलाई थोरैपनि सोच नगर्ने राक्षस पिसाचलाई बिदेशमा फाँसीको सजाय नै सुनाउनुपर्छ ?

  • @shantikokhojima6040
    @shantikokhojima6040 17 дней назад +40

    PR को पछी लाग्दा जीवन नर्क पनि बन्न सक्छ 😢
    त्यो पापी लाई फाँसी को सजाय होस् ☝️

    • @user-zs9bz9ix2u
      @user-zs9bz9ix2u 17 дней назад +1

      Kura Sahi PAYE paxi pr o my dear no fear

  • @DIPAK10-SH
    @DIPAK10-SH 17 дней назад +19

    नेपाली पत्रकारलाई पत्रकारीता गर्न आउन्न कि मिडियाको Trp बडाएर पाएर पैसाको जुगाडको लागी हो खै बुझ्नै सकिन्न समाचार एक छ thumbeli अर्को 🙄😐

  • @तार्किक_मान्छे

    कुलमान घिसिङले खरिद गरेर STOCK बसेको यो सबै सामानको प्रयोग गर्न पाएको भए, कुलमान घिसिङको योजना मुताबिक बिद्युत प्राधिकरण खर्बको हिसाबले फाइदामा जाने रहेछ नि , यो STOCK मा रहेको सामानहरू यी पत्रकारहरू जस्तो मान्छेले भए बेचेर खाइसक्थे कुलमान घिसिङ इमानदार भएर मात्रै हो।

    • @jitbahadurgurung5322
      @jitbahadurgurung5322 17 дней назад +1

      stock ma reserve Saman hunui parchha in case of emerjency ma chalunee KO lagee KP Ole lai kee thha bak bas garnee banii nai basi sakyo

  • @RSpumarai9122
    @RSpumarai9122 17 дней назад +35

    कुलमान लाइ राज्यले चिन्नु पर्छ कुलमान ठिक छ है ठिक छ। भ्रष्टाचार नेताहरु हुन,पत्रकार नेताका चाकडी गर्नेहरु हो

    • @sumanmoktan3204
      @sumanmoktan3204 17 дней назад +4

      Yoho poni neta ko chakadi garni media ho

    • @user-zs9bz9ix2u
      @user-zs9bz9ix2u 17 дней назад +4

      Kulmaan ra mahabir pun laid sadae support x

    • @Bayambu.K
      @Bayambu.K 17 дней назад

      तिम्रो कुलमान भ्रस्टाचारि हो ।

    • @OnNil-p9v
      @OnNil-p9v 17 дней назад

      चुप साले हरु कुलमान् मावोबादी हो नभए केपि र प्रचण्ड मिल्दा के घण्टा खान त्यो बेला किन मागेन ह?

    • @srenee2585
      @srenee2585 17 дней назад

      ​@@Bayambu.Kbichara jhole chi chu din gayou luti Kane din

  • @bantawadhumla6127
    @bantawadhumla6127 17 дней назад +12

    पुर्खाको जग्गा जमिन बाझो राखेर बिदेसिको नोकर बन्न जानेको लागि सामान्य हो

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 17 дней назад +35

    मारे पाप्, पाले पुण्य भन्दै कन्या दान दिने कुसँस्कारको नतिजा प्राय: यस्तै हुन्छ। त्यसैले छोरी दिने बेला गुणको बदला गुण, खुनको बदला खुन भन्ने सँस्कार बसाँलौ।

    • @ShalikramKhatri-wh5cn
      @ShalikramKhatri-wh5cn 17 дней назад +1

      त्यसो हो भन्ने त आफ्नो छोरीको चरित्रको पनि फूल भन्नु परोनि?

    • @तार्किक_मान्छे
      @तार्किक_मान्छे 17 дней назад +2

      ​@@ShalikramKhatri-wh5cn चरित्र फुल लाग्दैन त नटिप्दा राम्रो। एउटी नारी पुरुष विना चरित्रहीन हुन्न। चरित्रहीन पुरुषहरूको सोँचाई यस्तै हुन्छ।

    • @ShalikramKhatri-wh5cn
      @ShalikramKhatri-wh5cn 17 дней назад

      @@तार्किक_मान्छे 🤩🤩 चरित्र चरित्रवान चरित्रहिन? शब्द छुटाउनु नसक्ने हरु तार्किक मान्छे अरे🤩🤩

    • @nawarajlama7435
      @nawarajlama7435 17 дней назад

      😂😂😂😂😂​@@ShalikramKhatri-wh5cn

    • @तार्किक_मान्छे
      @तार्किक_मान्छे 17 дней назад

      ​​​@@ShalikramKhatri-wh5cn उही मान्छे ब्राह्मण बाट पतन भएर क्षेत्री, क्षेत्रीबाट गिरेर खत्री, फेरी उसैलाई चाहिएको छ यहाँ चरित्रवान् शब्द र उसैले सिकाउँदैछ यहाँ चरित्र, चरित्रवान र चरित्रहीन शब्द छुट्याउन,,, 😂😂😂

  • @user-tz1ie2me8m
    @user-tz1ie2me8m 4 дня назад

    यसले मारैकैहो ममतालाइ नरेसलइ फासिको सजाय हुनुपर्छ महोदय

  • @dipanshubaral4266
    @dipanshubaral4266 17 дней назад +5

    छाेरी चेली दीदी बहिनी हरू अस्ट्रेलिया अमेरीका काे pr green card भयको दुई खुट्टे पुरुष देखेर अन्धो निर्णय नगरौं....!!! सुख शान्ति आफू भित्र मात्र मिल्छ धन् सम्पती, विदेश मा सुख मिल्दैन

  • @tikarammulicha6976
    @tikarammulicha6976 17 дней назад +4

    अमेरिका स्वर्ग हाे,त्यहाँ जान पाएकाे मान्छे देवता वा पुण्यात्म नै हाे भन्ने साेँचाई जुन नेपालमा बवकाश भा छ , त्याे धारणामा ठुलाे दाग सबैलाई द्खाएकने छ ।

    • @moonnnnmn
      @moonnnnmn 17 дней назад

      Jay kulman Sir 👍👍

  • @gobindashrestha7493
    @gobindashrestha7493 17 дней назад +1

    Kulmanले पनि “पहिले नाम कमाउ , त्यस पछी आफ्नो बचाऊ हुन्छ तब दाम कमाऊ “भन्ने तर्फ लागिएको हो भने नाम पनि जानछ दाम पनिजान्छ , दामको पछी लागेर होइन नाम र नेपाली जनताको प्यार अंगालेर काम गर्नु होला हामी कामना यही गर्छौं !

  • @KamalaMajhi-ss7ep
    @KamalaMajhi-ss7ep 17 дней назад

    Haleluya praise the Lord amen pahila pabitra dharma shastàr Blbleko bachan kholera padhera bichar garnu pabitra dharma shastàrharu kun sahichha bichar garnu hosh Amen haleluya 👍👍🙏💖

  • @sitadevkota7741
    @sitadevkota7741 16 дней назад +1

    दिमाग बिग्रेको मान्छेले यस्तै गर्छन ,

  • @shyamshrestha4491
    @shyamshrestha4491 17 дней назад +1

    केटाकाे श्वाभाब, गुण, दक्ष्यता, शिक्षा, नहेरि पि अार र गृनकार्ड हेरेर अाफ्नाे छाेरि दक्ष्य शिक्षित हुंदापनि अांखा चिम्लेर छाेरि साेम्पिनुले अाज ममता सिकार भईन जन्मेकाे शिसुकाे पहिलाे जन्मदिन नमनाउदै टुहुरि भईन र जन्माउने हुर्काउने अामा बाबा हरुकाे न्याउरि मारि मछुताे भएकाे छ।

  • @user-oj9ty3pp7h
    @user-oj9ty3pp7h 17 дней назад

    तिमी हरु ले जे सुकै भन But Kul man is great We Salute him always .

  • @suzansamsong2295
    @suzansamsong2295 17 дней назад

    तिमिहरु जतिसुकै कराऊ‌। याे सत्य हाे कि , कुलमान नभएकाे भए तिहरुकाे कुरा सुन्न र हेर्न मात्र हैन तिमहरु बाेल्न नि जेनेरेटर जलाउनु पर्थ्यो। अर्काे कुरा ट्रान्सफरमर किनेर कवाडि बनायाे भन्ने अराेप लगाएकाे छ। त्याे के-कति कारणले प्रयाेगमा आएन कहिले देखि र किन त्याे नि जे हाे त्यहि समाचार सम्प्रेषण गर। जनतालाई अझै उल्लु नसम्झ!

  • @paldensherpa4147
    @paldensherpa4147 17 дней назад +3

    Any imitation news is very very good I hope in future you may improve more immigration news

  • @KamalaMajhi-ss7ep
    @KamalaMajhi-ss7ep 17 дней назад

    Haleluya praise the Lord amen pabitra dharma shastàr Blbleko bachanma sabai sansarko manisharu k kasto hundai janchhan bhani Blbleko bachan ma paunu hunchha

  • @rinzinpassangsherpa1312
    @rinzinpassangsherpa1312 17 дней назад

    एमालेको पत्रकारहरूले राम्रो काम पाएको छ ।

  • @hirdeshthapa1059
    @hirdeshthapa1059 17 дней назад +3

    जिउँदो होस् दुई खुट्टा टेक्ने होस् but अमेरिका अस्ट्रेलिया को pr होस् 😂😂😂

  • @SabinDhungana-l2o
    @SabinDhungana-l2o 17 дней назад +29

    Kulman Jindabad

  • @ramadevinyaupame1458
    @ramadevinyaupame1458 17 дней назад

    बिवाह को पक्षमा चैं को मुर्खहोला श्रीमती को हत्या गर्ने लाई अर्को बिवाह गर्न को लागि छोरी दिई हाल्ने ?

  • @Dhondub
    @Dhondub 17 дней назад +3

    पहिला देशलाई कंगाल बनाएर शासन गरिरहेका नालायकहरुलाइ के गर्ने? अनि मात्र कुलमान लाई केही गर

  • @originalmagicalscience1
    @originalmagicalscience1 17 дней назад

    हार्दिक श्रद्धाञ्जली...
    यी त भए प्रत्येक्षमा देखिएका घटनाहरु, अप्रत्यक्षमा हुने घटनाहरु त कति हो कति छन्, तसर्थ बिश्वमा भैरहेका हत्या हिंसा स्थगित हुदैमा शान्ति आउन सक्दैन, किनकि जिवित नै अशान्ति र नर्क हुन, र निर्जीव शान्ति नै वास्तविक स्वर्ग र शान्ति हुन। That´ s why No heat, No cold, No God, No Giant, No error, No punishment, it is a real peace, equality and great.
    "O"M´science

  • @bidurdangal1785
    @bidurdangal1785 17 дней назад +20

    यो नरभक्षी राक्षसले ममतालाई पकाएर खाइसक्यो।

  • @user-tm2wj1cc3z
    @user-tm2wj1cc3z 17 дней назад

    कुलमानलाइ दोषी देखाउन बयानबाजी गर्ने यो कलंकित अनुहार नै लेखा अध्यक्ष को प्रमुख सल्लाहाकार बनेर फोटो खिच्दै हिंडेको हल्ला छ ।

  • @RajKeshav99
    @RajKeshav99 17 дней назад

    सरकारी जागिरे संग नि विवाह गर्न मान्दैनन नेपाल् मा केटी हरु नि बिदेश भएको केटो मात्र खोज्छन्

  • @bharatthakuri9872
    @bharatthakuri9872 17 дней назад

    yes 100% right

  • @purnaadhikari2053
    @purnaadhikari2053 17 дней назад

    दु:खद खबर ❤❤❤

  • @Kaale_keto
    @Kaale_keto 17 дней назад

    हो नि हो सत्य हो🎉

  • @ayatamsal
    @ayatamsal 17 дней назад

    transformer बहिरा राख्ने समान हाेनि खिया लगेर बिग्रिने जे लगेउ तेइ बाेल्दिनी अर्काे कुरा स्टक राख्नुनी अवसेक नै हाे समान बिग्रेर 1 महिना पछि अडर गर्नेत हाईन हाेलनी एउटा सक्छेम ब्यवस्थापक ले गर्नुपर्ने काम गरेकाे छर्लङ्ङ देखिन्छ

  • @santoshtiwaree9134
    @santoshtiwaree9134 17 дней назад

    सहि समाचार 👌👌

  • @sunalmanandhar7039
    @sunalmanandhar7039 15 дней назад

    नरेश भात नेपाली होकी भारतीय ऐले सम्म नखुलेको किन

  • @YogeshBista-bw8gi
    @YogeshBista-bw8gi 17 дней назад +2

    कुल मान लाई आरोप लगेर पदचुत गरेमा misson 84 मा कुलमान लाई देश को प्रधानमन्त्री मा जनता ले जिताउनेछौ, यो पत्र कार ले बोल्न सक्ने हो भने सत्ता मा भका भ्रष्ट को बारेमा बोलोस न, कति पोइसा खार यो भिडियो बनाको हो? कुल मान देश को हिरो हुन

  • @LilaNeupane-b5i
    @LilaNeupane-b5i 17 дней назад

    अाफुलाइ त pr ko fulll फम पनि थाहा छैन नहुने घटना घट्याे दुखि छु 😢 एति भन्न चाहे

  • @tulsipaudel4881
    @tulsipaudel4881 17 дней назад +3

    कुलमानलाई जेल हाल्नैपर्छ

    • @bikallama7709
      @bikallama7709 17 дней назад

      tero bau ko lai halnu parxa

    • @srenee2585
      @srenee2585 17 дней назад

      Jhole bichara ab din gayou desh ma ujiyalo kulman le gareko mafia neta Ra timiharu ASE pase le Janata jhukkayera inverter kinna lagayeko kaseele birseko chaina. Kulman Lai arop lagai post bata jhkne Ani tehi inverter life suru Garne mafia ko jal Ra Ii media Pani tinee mafia gr Kee Hun Janata le esto nedia jhole ko bahiskar gari kulman balen Ravi ko support garou desh banayou.

  • @DhanThakuri-k4u
    @DhanThakuri-k4u 17 дней назад

    ❤dai hajur lai manya dai hajur lya pani pati kholnu dai hjur jasto manxya Sahi hunxa ❤asti josh hos fai❤❤

  • @nirvaannayo3405
    @nirvaannayo3405 17 дней назад

    Kulman sir tatha Rabi sirko bare Galat chuinkka pni nabole hunxa uha haru lai Sath Ra support garne 99.999999% Nepali Janata ahile pni jiudai chhan..

  • @radhathapa8187
    @radhathapa8187 17 дней назад

    कुलमानको बिरुद्ध बोलेउ भने तिमि पनि सकिन्छउ ।

  • @AmritThapa-gl8iy
    @AmritThapa-gl8iy 17 дней назад

    यो मिडिया भ्रष्टाचारी नेताहरूको मिडिया हो। 😡😡😡

  • @user-ud4pc9hw1m
    @user-ud4pc9hw1m 15 дней назад

    फासी हुनुपर्छ हत्यारा लाई ❤😂😂😂

  • @manumagar2580
    @manumagar2580 17 дней назад

    धनि केटा पियार भाको खोज्दा यस्तै हो
    धन हुनि सङ्ग मन हुदैन यति कुरा जानिराख्नु होला केटी हरु

  • @rajendramaharjan3532
    @rajendramaharjan3532 17 дней назад +1

    अनुहार हेर्दा नै हिन्दी सिनेमा को खलपात्र परेस रावल जस्तो छ। डाका ज्यानमारा😡👺👹

  • @kamalamalla6055
    @kamalamalla6055 17 дней назад

    हूनू भन्दा अगी कसैले पनि निउज बनाउदैन जब घटाना भयो पछी डलर कमाउन को लागी निउज बनाउछ को कस्तो छ भनेर कोस्ले देखेको हून्छर

  • @usereagles
    @usereagles 17 дней назад

    कुलमान एउटा यस्तो मानव हो जुन पात्रलाई ईतिहाँसले सम्झना लाईक ब्यक्ति हो।आफ्नो भैंसी पनि नदेखिने अरुको सानो जुम्र देख्ने मुला 🤬

  • @user-sf5mo6kr3v
    @user-sf5mo6kr3v 17 дней назад +1

    अरु क्षेत्रमा पनि छ ,३० बर्षे सेवा अवधी।तर खोजी गर्नु पर्‍यो नि।

  • @parbatashrestha
    @parbatashrestha 17 дней назад

    Right

  • @saralachalise6538
    @saralachalise6538 17 дней назад

    आजिबन कैद सजाय हुनुपर्छ अपरधि लाइ

  • @GyanBshadur
    @GyanBshadur 17 дней назад

    यो ममत घटना मात्र नया होइनन् योत नेपाल मा पराधिन बिज्ञान बिनाको रंगभेद र पानी देखीनै देखीनेे बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरधुब दीने काटोखाने मानव लाई अमानव बनाउने बीरमसान वीर गोर्खाली वीर नेपाली बनाउने बिज्ञान बीनाको पराधिन लेण्डुपे सभ्यताको धर्म शिक्षा दिक्षका कुसासन संस्कार स्थापना गरेयता यो देश मा मानव धर्म को सभ्यताको धोस्तपार्दै वीर नेपाली हरु को संस्कार नै हो ?

  • @padambiswakarma8042
    @padambiswakarma8042 17 дней назад

    देश धानेको गल्फले हो तर सबैले खाडिमा काम गर्नेलाइ हेला गर्छन किन? अमेरिकाली ले भन्दा बढि खाडिकाले कमाउछन तर पनि तिनलाइ हेला गर्छन? नेपाली बिग्रेको सोच?

  • @brickrai3127
    @brickrai3127 17 дней назад +2

    Naresh Bhatta lai kadaa vandaa kadaa sajaaye hoss

  • @user-oo9ey4bv6d
    @user-oo9ey4bv6d 17 дней назад +3

    आाजकाे समाज धेरै परिवर्तन भएकाे छ। सम्बन्धमा हिजाेकाे समाजमा समझदारी हुन्थ्यो आजकाे समाजमा समझाैता हुन्छ।

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g 17 дней назад

    यो नरेश भन्नी राक्षस ले ममता को सब लाई टुक्राटुक्रा पारेर टोइलेट मा फल्स गर्यो होला , टाेइलेट मा अनुसन्धान होस

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s 17 дней назад +1

    सहि हाे अमेरिकाकाे पि अार

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 17 дней назад

    100%mareko ho hateyara lai current lagaunu parcha

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 17 дней назад +3

    कुलमान ले खाए खाओस,अरुले नदि बेचे देश बेच् युवालाई अनागरिक बनाएर बेचे तेसको बदलामा जनतीले के पाए ह…???तर कुलमानले हामीलाई (नरकीय जीवन भन्दा कम थिएन त्यो १८ घण्टा भन्दा बढीको लोडसेडिङ)छुटकारा दिए।जय कुलमान 🙏पत्रकार ज्युले एमालेको झोला बोक्यो जस्त्यो छ🤗

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 17 дней назад

      TESOVAYA KULMAN KO CHUSERA BAS BUJIS??😂😢😮😅😊😊

  • @shivamishra9808
    @shivamishra9808 17 дней назад

    Kada karbai hunu praxa kin vane yasta gatana na doriun
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    भिडियो : चिनारी मिडिया
    #radhikadashi #radhikadasifamily #radheradhe #radhekrishna

  • @shanjibbasnet5139
    @shanjibbasnet5139 17 дней назад

    कुलमान थिए र अहिले समाचार प्रसारण भैरहेछ , नत्र लोड सेडिंग को तालिका प्रसारण गरिरहेका हुन्थेउ, बिकाउ पत्रकारिता भएपछी कसको के लाग्छ र!

  • @renyrai8759
    @renyrai8759 17 дней назад

    Jay kulman sir

  • @InfiniteJourneyofLife-g8m
    @InfiniteJourneyofLife-g8m 17 дней назад

    Ho sahi ho

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 17 дней назад

    Keshab sirko kura sahi ho.

  • @kesharthulung262
    @kesharthulung262 17 дней назад

    कुलमानले मीनाहा गरेकेा हेा र? मन्रींपरीषदकेा नीर्णय कार्यनवयन गरेकेा हेा ................. jaya #Kulman

  • @rajeshchettry2882
    @rajeshchettry2882 17 дней назад

    Nepal police is strong 💪
    Like that case

  • @purushotamkarki899
    @purushotamkarki899 17 дней назад

    Adalat ko jay hoss ❤❤❤❤

  • @LalManTamang-lw9ic
    @LalManTamang-lw9ic 17 дней назад

    हैन B.K. भनेको त थाहा थियोे B.K. थापा भनेको केहो कृपया नरिसाई बताउनुहोला धन्यवाद ।

  • @kamaldarlami1607
    @kamaldarlami1607 17 дней назад

    Good news

  • @user-bp8bh7pb1x
    @user-bp8bh7pb1x 17 дней назад +1

    Exactly

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 16 дней назад

    हाे त नि ! छाेरा आवारा भए पनि ज्वाईं P. R. वाला नै चहिन्छ। यस्ताे मानसिकता बाेकेका आमा बाैले गर्दा एक जना नारीले अनाहकमा मर्नु पर्याे।

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 17 дней назад +2

    नेपाल भित्र को पन्त ,सुनुवार खोजी नगर्ने देस मा देस त्यागेर बिदेशी बनेका हरु त्यो पनि बिदेश मा घटेको घटना को त रात दिन नेपाली मिद्दिया मा समाचार आइरहेको देखिन्छ ,,नेपाली मिद्दिया ले सहि गलत जे भने पनि अमेरिका ले सुन्दैन,,,नेपाल होइन त्यो ,,

    • @user-cg4uy8fz7s
      @user-cg4uy8fz7s 17 дней назад

      सहि हाे

    • @suraz555
      @suraz555 17 дней назад

      सहि कुरा गर्नुभो

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 17 дней назад

    America ko kanun kasto ho hateyara lae current lagaunu parcha

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 17 дней назад

    Santosh sir🙏🙏🙏🙏

  • @KRVLOG8625
    @KRVLOG8625 17 дней назад

    कुलमान को गल्ति होइन यो सरकार कै गल्ति हो सरकार ले काम गर्नु पर्यो बजेट ल्याउनु पर्यो नि

  • @moonnnnmn
    @moonnnnmn 17 дней назад

    Jay kulman Sir 👏👏👏👏

  • @binrai1826
    @binrai1826 17 дней назад +1

    कुलमानले खाए होलान तर कंगाल बनाएका प्राधिकरण र अँध्यारो हटाएको हुन।नेताले खाएर पनि त्यति बिकास गरेका थिए भने प्रश्न गर्न मिल्दैन र कुलमानलाइ पनि त्यति छुट दिन म तयार छु।

  • @jalantarai5185
    @jalantarai5185 17 дней назад

    Sabai prasasantira umer had ko niyamawali bebastha garnu ramro yasle Garda sabai prasasan baliyo hunxa Ra kuriti ma chalne rajnitikharu kehi garna sakdainan🙏

  • @thenepalesefeminist414
    @thenepalesefeminist414 17 дней назад

    ल्वाँदे पत्रकारहरु हाै कि पत्रुकार ! कति दोहराउँछाै सँधै एउटै कुरा विदेशमा कमाउने ज्वाइँ भए आमावावाले आँखा चिम्लेर छोरी दिन्छन भन्ने कुरा?
    यो घटनाको पछाडि अरु कुरा केही हुन सक्दैनन? किन भयो यस्को जड काहाँ छ? को सँग सम्वन्दउित छ? के सँग सम्वन्धित छ? यश घटनाको वारेमा म ए टु जेट के भएको हो भनेर म वताई दिन सक्छु। तर नामर्द नेपालका पत्रकारहरु हो जस्ले सवै कुरा वताई दिन सक्छ उ सँग सोध्ने आँट कहिल्यै गरेनाै !

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 17 дней назад

    कुलमान लाई दोसी देख्ने ले लालपुर्जा कहिले सम्म दिने🎉🎉

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 15 дней назад

    Ok

  • @tulsigurung2380
    @tulsigurung2380 17 дней назад

    Nice

  • @laxmiregmi5927
    @laxmiregmi5927 15 дней назад

  • @DhurbaRanachhetri
    @DhurbaRanachhetri 14 дней назад

    Yo ghatana bata umkina khojdaixa hattyara

  • @rabindrakc6760
    @rabindrakc6760 17 дней назад

    प्रहरीभित्र त चोरैचोरहरूलाई जसरी नेताहरूले पालैपालो स्वार्थ सिद्द गरि अबकाश उमेर,सेवा अवधिको ठोस नियम बनाउन गिरेर हदैसम्म चलखेल गरेछन्-जुन नेपाल प्रहरीमा इमान्दार र कर्मठ प्रहरीहरूलाई पदोन्नती दिनेमा तत्कालीन गृहमन्त्रीहरू गिरेर नै नियम/बिनियम सखाप पारेछन्।

  • @rupaTamang-s5u
    @rupaTamang-s5u 17 дней назад

    बिन लादेन जस्तो लाई त पत्त लागयो भाने जब एउत नेपाली चेली लाई पत्त लगौनु सग्डैन र

  • @Sunarbeepana125
    @Sunarbeepana125 17 дней назад

    purus lai matra dos lagauna huna yo kesh ma kte ko pani kai galti hola inko boli bata pani derai kura vetra xa vana sakinxa

  • @lamadanu
    @lamadanu 17 дней назад

    NIC sponsor paye dekh Yoho ko tune change bhako cha.

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 17 дней назад

    Aja headline banaone mauka Milo haina thiyakai ghatnai ma samil bhayejastai kura ATI bhayenaxa?

  • @nirdoshgurung2170
    @nirdoshgurung2170 17 дней назад

    Kulman is great MD 👍

  • @rajendradhakal5603
    @rajendradhakal5603 17 дней назад

    sarkari jagari bhako twa hoina hola hou dai

  • @Welcome-to-rukum
    @Welcome-to-rukum 17 дней назад

    पागल ले के गर्यो गर्यो अहिले सम्म पत्ता नलाग्नु भनेको - रहस्य ठुलो देखियो उ संग अन्य कसैको मिलेमतो पनि हुनसक्छ् !

  • @maheshadhikari5656
    @maheshadhikari5656 17 дней назад

    Sabai PR paune le gardainan 1 crore nepali ko chha PR. Sabai eutai dyang ma halna mildaina. Samachar bhaanbe le pani PR thosands time nabolnu ramro hola

  • @rajukunwor3598
    @rajukunwor3598 17 дней назад

    येस्ता खाते मिडियाले के फुक्दै छन गडिमा हल्यो रे काट्यो रे थाहा रैछ त किन अहिले सम्म खुकाउन सकेको छैन

  • @anjanagurung9847
    @anjanagurung9847 17 дней назад +2

    अनुहार हेर्दानि हत्याराकै जस्तो छ खातेको

  • @Manzil273
    @Manzil273 17 дней назад

    Kati gali garnu nalaya brast neta haru lai

  • @KamalaMajhi-ss7ep
    @KamalaMajhi-ss7ep 17 дней назад

    Haleluya praise the Lord amen aru kehi hoina Hinduharuko hinsha hernu hosh Amen kina vane Hinduharule bihan belka puja path garchhan Tara yeshu Christ lai bishuwas garneharulai ghirna garchhan

  • @parbatishakya7920
    @parbatishakya7920 17 дней назад

    Omg

  • @anjilashrestha8599
    @anjilashrestha8599 17 дней назад +6

    Kulman jindabad

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 17 дней назад

    Jay kulman sir, yo saman kam lagxa hai kabadi vayeko xaina ma pani bidhut samvandhi kam gareko bekti hu. vrastachari chor harule teso vandaima kulman dosi hune hora?