बालेनको ओली र कार्यकर्तालाई अन्तिम चेतावनी - जनता अब लाटा छैनन् भ्रम नछर | Balen Shah | Kp Oli

Поделиться
HTML-код
  • Опубликовано: 29 ноя 2024

Комментарии • 840

  • @OMGThapa-xx5bt
    @OMGThapa-xx5bt 3 месяца назад +315

    के पि लाई सत्ताबाट कसरी निकाल्ने अथवा के पि मरेपनी हुन्थ्यो भन्ने हरेक नेपाली जनता को मनमा छ त्यसैले धेरै गफ नगरे हुन्छ ।

    • @Lsn_yt
      @Lsn_yt 3 месяца назад +4

      Right balen end power of kp

    • @Osanbantawa
      @Osanbantawa 3 месяца назад

      Party kholum yo bharstachariharulai aaryaghatma lager kharani banaunu parx

    • @PrabalDongol-f9w
      @PrabalDongol-f9w 3 месяца назад +6

      KP mare huncha hoina tudikhel ma pata farkyer ladaunu parcha

    • @santoshlamichhane8589
      @santoshlamichhane8589 3 месяца назад

      Yo mugi kp bhrastachari ko naikey nai raixa...yo mugi lai tudikhel maa pata farkara marnai parxa

  • @pemathokartamang7929
    @pemathokartamang7929 3 месяца назад +225

    बालेन जि छिटै पार्टी खोल्नु अर्को चुनाव पछि तपाईं प्रधानमन्त्री हुनुपर्छ यो हामि सबैको चाहाना हो

    • @pardesikanchha1134
      @pardesikanchha1134 3 месяца назад +4

      Auta balen kasari pm hunxa ho sathi

    • @rdckc5674
      @rdckc5674 3 месяца назад +1

      Garo xa hajur pm huna balen 🇳🇵🇳🇵 jiiu laai

    • @NilBikramRayamajhi
      @NilBikramRayamajhi 3 месяца назад

      बालेन साह ले पार्टी किन खोल्ने ।
      बालेन शाह दलाल संविधान को प्रधानमन्त्री हुने किन ?
      बालेन शाह लाई जनता बाट सिधै जननिर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने हो ।
      दलाल बेवस्था का दलाल भ्रष्ट तस्कर आतंककारी हरुलाइ सर्बस्वसहित जेल कोच्ने हो ।

    • @SujitDas-123
      @SujitDas-123 3 месяца назад

      Right bro

    • @roshanbhandari4919
      @roshanbhandari4919 3 месяца назад +2

      जनता बाट प्रत्यक्ष निर्वाचन प्रणाली हुँदा मात्र बालेन प्र म बन्न सक्छन् ऐले को संसदिय प्रणाली मा गारो छ ।।

  • @indrasharma1526
    @indrasharma1526 3 месяца назад +113

    बालेन रोड मा आउनुहोस आम जन्ताहरु ले साथ् दीनेछ्न र सरकार प्रास्त पार्ने छ्न।पाटि हरु बाट आम जन्ता दुखी छ्न।जय बालेन

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 месяца назад +151

    सलुट छ राष्ट्रका सपुत बालेन शाहलाई यो देशको प्रधानमंन्री बनाउनु पर्छ जय बालेन शाह 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @bikramale9114
    @bikramale9114 3 месяца назад +84

    एमाले मात्तियो ८४ मा सबक सिकाउनु पर्ने भयो ।

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 3 месяца назад +60

    अब जनतालाई भ्रम छरेरै टिके हो होइन भने एमाले काङ्ग्रेस ८४ मा पत्तासाफ हुने पक्का छ अहिलेको सरकारको जतिपनी निर्णय छन पुरै जनता बिरोधी छन

  • @sbghotanegurung9587
    @sbghotanegurung9587 3 месяца назад +66

    म तिम्लाई राम्रोसंग चिन्दछु कि तिमी मडवारीको प्रधानमन्त्री हो भनेर !!!

    • @Bhawanigoogle
      @Bhawanigoogle 3 месяца назад +1

      बिलकुल सहि

  • @shankarshrestha4304
    @shankarshrestha4304 3 месяца назад +34

    बालेन सर को काम ठीक छ र बालेन सर लाइ साथ दिनुपर्छ ❤❤❤❤❤🎉 जय बालेन

  • @shyamdongol5946
    @shyamdongol5946 3 месяца назад +70

    के पि मरेपनी हुन्थ्यो भन्ने हरेक नेपाली जनता को मनमा छ, के पि लाई सत्ताबाट कसरी निकाल्ने त्यसैले धेरै गफ नगरे हुन्छ ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад +52

    के पिले बोलेको एउटा सहि हुदैन।यस्को मुखले एउटा बोल्छ चाकले अर्को

  • @केहीनयाँकुरा-ख4व
    @केहीनयाँकुरा-ख4व 3 месяца назад +19

    २०८४ मा मेयर बालेनको टिम लाई १४० भन्दा बढी सँसदको सिट जिताउनु पर्छ✊🙏🇳🇵प्रधानमन्त्री बालेन❤❤

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад +11

    वधाइ छ वधाइ मेयर बालेन्द्र शाह बढनोस अघि ७५% जनता साथमा छन।

  • @shivapoudel6766
    @shivapoudel6766 3 месяца назад +51

    ओलिको अन्तिम दिन शुरु भयो

    • @mamtachand6622
      @mamtachand6622 3 месяца назад

      कहिले त्यो शुभ दिन आउँछ।

  • @hiratamang-v7z
    @hiratamang-v7z 3 месяца назад +6

    सहि कुरा गर्नु भको हो मेयर बालेन ज्युले म पनि मेयर साबको निर्णय मा सहमत छु❤❤❤❤❤❤❤❤❤जय मेयर बालेन ज्यु❤❤❤❤❤

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe 3 месяца назад +25

    हामी युवा तपाईंको साथ मा छौं।

  • @purnalimbu6284
    @purnalimbu6284 3 месяца назад +23

    केपी देउवा प्रचण्ड र माकुनेलाई तह लगाउने एउटै उपाय भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री को लागी संविधान शंसोधन हो ।

  • @laxmipandey4389
    @laxmipandey4389 3 месяца назад +9

    बालेन जी यी ओली, देउवा, प्रचन्ड संग कुरा गरेर कहिल्यै पार लाग्ने वाला छैन बरु यही बेलामा जनतालाई आह्वान गरेर जति चाडै यिनीहरू लाइ राजनिति बाट लखेट्न सक्यो उति देश र जनताको हितमा

  • @rajrai616
    @rajrai616 3 месяца назад +38

    👍👍जय बलेन🇳🇵🇳🇵

  • @shankarrai208
    @shankarrai208 3 месяца назад +2

    राम्रो कुरा हो बालेन शाहा को हेना एमाले को टाउको किना दुखे को अचम लागछ प्रधान मन्त्री केपी वली बा धैरे हावा कुरा गरे र जन्ता लाई भ्रम नछर नु होला

  • @arjuntimalsina6447
    @arjuntimalsina6447 3 месяца назад +32

    बालेन सगि हुनुहुन्छ सबै को ग्यात होस

  • @sureshthapa6400
    @sureshthapa6400 3 месяца назад +26

    एमाले मातिएको छ 84 मा पता साफ गर्नु पर्छ

  • @deepakkhadka4720
    @deepakkhadka4720 3 месяца назад +2

    किर्ते प्रसाद एण्ड कम्पनीका करतुतको भण्डाफोर गर्नै पर्छ अब अति भो 👍 विश्व सम्पदाको धरोहर काठमाण्डौको संरक्षण गरौ नेपालको संरक्षण गरौ जय वालेन 🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 месяца назад +2

    अराजक लुटेरा के पि वलि अशिक्षित ले कानुन के हाे बुझ्न सक्दैन अब जनतानै मेयर बालेन शाह लाई साथ दिंदै वलि बिरुद्ध लाग्नु पर्छ।

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 3 месяца назад +7

    अब अोलिलाई प्रधानमन्त्री को सिटमा बस्न सुहाउँदैन त्यसैले अोलीको सिटमा बालेन बस्न जरुरी छ।यस्ता हावा कुरा गर्ने मान्छे को देशलाई खाँचो छैन ।

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 3 месяца назад +2

    राजनैतिक गर्ने थलो फटाहा नेता हरु को सुकुम्बासी बस्ती हो

  • @dhrubabahadurthapa2562
    @dhrubabahadurthapa2562 3 месяца назад +19

    राम्रो काम गर्नु पर्योकोही नेतालाई चिन्नु पर्दैन जनताले काम लाईचिन्छ।बालेन लाई म पहिला चिन्दिन थे तर अहिले बालेन ज्यु ले काम गरेको आधारमा सबै जनताले राम्रो नेताको रुपमा चिनिने गरेका छौ।बालेन मेयर अब मेयर नभयर यो देशको भाबी प्रधानमन्त्री हुने छ।प्रत्क्ष निर्बाचन गराउनु होस प्रधानमन्त्री र रास्ट्रपति को अनि को हुने छ प्रधान मन्त्री अनि रास्ट्रपति ।पिण्डाे खाने बेला भैसक्दा नि तिमिहरु लाई कुर्सी कै लोभ?? नेता भनाउदालाई नेता को हदबन्दी लागू किन नगरेको??? अरु सबै कर्मचारी लाईउमेर को हदबन्दी लगायर घरपथाउने तिमिहरु कुर्सिको लोभमा मन्त्रालय भागबन्डा लगायर भ्रस्टाचार गरेर बस्ने??????

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад +10

    गिरि बन्धु चोर कानुन भन्दा माथी हुन्त? बालेन ले ठिक काम गर्नु दिनु पर्छ।होइन भने आबो बङ्ला देश को बराजु आउने छ भन्दा दुइमद नहोला.

  • @TimePass-sv7hw
    @TimePass-sv7hw 3 месяца назад +11

    चाँडो भन्दा चाडो देश बाहिर देश भित्र भएका राम्रो जन प्रत्रिनिधी हरु को भेला गराई २०८४ को लागी अहिले देखी नै तयारी गर्नुपर्छ उम्मेदवार हरु सरप्राईज हुनेगरी गोप्य राखी बिना लगानी हुने चुनाव लाई मध्ये नजर गरी श्री वालेन शाहले यही लुक्स मा नेपालको झण्डा काँधमा ओडेर आव्हान गर्दै आगामी २०८४ मा हुने चुनाव विजयी हासिल होस नेपाल र नेपालीको जित हो जय लौरो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @nepali2081-n5z
    @nepali2081-n5z 3 месяца назад +13

    बालेन जिन्दावाद ❤️❤️🙏🙏🙏

  • @netrabasnet9640
    @netrabasnet9640 3 месяца назад +1

    हटाउनैईपरछ केपीका झोलेलाई जर्बजानी राष्ट्रको सम्पती कब्जा गरेर लुटीखादैईछन सचेत नागारीक बनौ बालेन जीउ लाई सपोट गर्नुपर्छ काठमाडौं पाटन कीरतीपुर र भकतपुर उठ्नुपर्छ मेरो अनुरोधछ

  • @sureshthapa6400
    @sureshthapa6400 3 месяца назад +17

    जय बालेन

  • @sherbasatmali3935
    @sherbasatmali3935 3 месяца назад +2

    देशलाई नै अतिक्रमण गरी सकेपछि अरू के बाकी रहन्छ ह!

  • @rabibaral9333
    @rabibaral9333 3 месяца назад +1

    यिनि काे काम नै भ्रम छर्ने, न्यायलयकाे आदेश पालन गराउनु पर्नेछ मा बिराेध गर्ने ,बिकास बिराेधि ,संकृण बिचार ,आफुले नगर्ने गर्न लागेकाई खुट्टा तान्ने कहिले सम्म?

  • @binabina7708
    @binabina7708 3 месяца назад +1

    याे देशका पुराना भ्रस्ट लुटेरा पार्टी र पार्टीका नेताहरुलाई जहाँ भेट्याे त्यही ठाेकनुपर्छ युबाशक्ति शसक्त हुन जरुरी छ ।

  • @LimbuGopal-e3k
    @LimbuGopal-e3k 3 месяца назад +4

    बालेन सरकार भन्दा ठूलो हो अन्तिम्मा सरकारकै मातहत भित्र रहेर काम गर्नुउ पर्छ

  • @SharadchandraKhanal
    @SharadchandraKhanal 3 месяца назад +4

    यस्तो कसले बनायो । अहिले सम्म देश कसले चलाएको छ । अब भ्रम र उखानले चल्दैन । जनता बुझ्ने भैसके ।

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 3 месяца назад +2

    कांग्रेस कम्युनिस्ट कम्पनी देश र जनताको लागि कहिल्यै भएन र हुनेछैन ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 3 месяца назад +2

    जयजयजय बालेन जिन्दावाद

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 3 месяца назад +3

    अब सुनिता डङ्गोल पनि पतनको बाटोमा लागे जस्तो छ।

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv 3 месяца назад +2

    सुनिता डङ्गोल उपमेयर भएर के पी को पछि लागियो जनताले विश्वास गर्नेछैन।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад +4

    बालेन र हर्कसाङ्पाङ्ग र गोपी हमाल ज्ञानेन्द्र शाही सबै देशभक्त जनताको साथमा आयो रोडमा निस्कनु पर्छ भ्रष्टाचारीलाई संसदबाट निकाल्नुपर्छ तब मात्र हाम्रो देश भन्छ नत्र यो भ्रष्टाचारीले गर्दा हाम्रो देशभन्दा जनताले धोकै खान्छ। जय बालेन जय हर्के जय गोपी हमाल ज्ञानेन्द्र शाही सबै आउनुहोस् रोडमा के हेरेर बसिरहेको छौ तिमी सांसद भएर पनि मेयर भएर पनि लाज लाग्दैन तिमीहरूलाई पनि जनता साथमा छ। कति भन्नु यार तिमीहरूलाई पनि जनता साथमा छ

  • @susilsarimagar1239
    @susilsarimagar1239 3 месяца назад +1

    गुड बालेन सर हजुरलाइ नेपाली जनता साठ छ बालेन सरलाइ जिन्दाबाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌

  • @Sakshamraee
    @Sakshamraee 3 месяца назад +1

    Janta veda vye pxi kasko k lagx jay nepal jay swotantra🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾🙏🏾

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 месяца назад +1

    योदेस बनाँउंने म यौटा मानिस खोजिरहेछु।
    आउन कोहि अबयंहाशा म भनी रहेछ।।

  • @arjuntimalsina6447
    @arjuntimalsina6447 3 месяца назад +16

    84 मा पत्ता साफ यमाले

    • @govinregmi6779
      @govinregmi6779 3 месяца назад +1

      गर्नेै पर्छ

  • @alishaadhikari5563
    @alishaadhikari5563 3 месяца назад +2

    यो फटाहा जाली तुक्का माष्टर यो बाट देश बन्दैन 100%

  • @bhairamshahu7365
    @bhairamshahu7365 3 месяца назад +1

    घर घरमा ग्यास पाइप पानी जहाज,रेल रेल स्टेसन झुटै झुट कति झुट बाेलने भने अब त पुग्यो वाक दिक भयाे जनताहरु गफ उखान भन्दा काम गरेर देखाउ।

  • @shivabasyal4095
    @shivabasyal4095 3 месяца назад +1

    सलाम छ देश को शान बलेन शाहा लाई ❤❤❤❤❤❤

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 3 месяца назад +3

    केपि गिरि जि अब तिम्रो भ्रम को कुरा अनि झुठ को खेती नेपाली जनताहरु ले सुन्न छोडिसके तिम्रा कुरा सुन्न्ते त उअहि तिम्रा अन्धो भक्त र तिम्रो झोलेहरु ले मात्र सुन्ने हो !धेरै जनताहरु ले बुझी सके तिमी कस्ता ब्याक्ती हो भनेर यो देशलाई कंगाल बनाउने अनि तिम्रा आसेपासे तिम्रै झोलेहरु लागि पालन पोसण गर्न अब यो देश का जनताहरु रगत चुस्ने काम गर्न छोडेदेउ अब तिम्रो दिन भनेको जेल मा बस्ने दिन हो जबसम्म तिमी जस्ता ब्याक्तीहरु जेल मा बस्देनौ नि तब सम्म नेपाली सोझा साझा जनताहरु ले दुख पाईरहने लगभग पक्का पक्की छ!त्यै भएर अब नेपाली जनताहरुले नै तिमिहरु जस्ता ब्याक्ती हरु लाई के यो देशै बाट लखेट्छ के जेल मा बस्नु भनेर जनताहरु ले नै जेल मा राख्ने दिन आउदै छ ! त्यै भएर अब भुक्न छोडिदेउ ! अनि २ मध्धे १ रोज्नु नै राम्रो हुन्छ! जेल मा बस्ने कि यो देश छोडेर अर्कै देश मा गएर केही बर्ष बिताउने ! त्यस पछि को दिन मा त तिमिले नै भने को शब्द चित्र गुप्त लाई भेट्न जाने त्याहा पनि तिम्रो जीवन राम्रो त अवस्य हुदैन किन कि त्यहा त तिमिले यस धरती मा जस्तो सोझासाझा जनताहरु लाई डाटेर झुट को खेती गरेको जस्तो त अवस्य हुदैन होला यस धरती मा गरेको पाप त्याहा अवस्य पाउने छौ यहि न छ नेपाली जनता हरु को सराप

  • @kajiramthapa7277
    @kajiramthapa7277 3 месяца назад +4

    न १ भ्रष्ट भनेको के पि हो जागौ जनता यी चोरहरु को तीन पुस्ते देखिको सम्पती जफत गरि खाली खुट्टा मा लखेटी लखेटी मार्नु पर्छ

  • @MadanKarki-r9h
    @MadanKarki-r9h 3 месяца назад +2

    रेल र पानी जहाज चलाएर देखाउ ओलि ।राष्टघाती छिर्के नहान्न ओलिलाइ आग्रह ।।

  • @bikashcnz9581
    @bikashcnz9581 3 месяца назад +1

    बालेनले एकपटक यि भ्रष्ट पार्टी र नेताको बिरुद्ध आन्दोलन गर्न आब्हान गर्नु पर्यो, अनी हेरौला के.पी कहा लुकी बाच्दो रैछ !

  • @humrajali1351
    @humrajali1351 3 месяца назад +2

    सबैभन्दा ठुलो भ्रष्टाचार को नाइके

  • @tilakshrestha8265
    @tilakshrestha8265 3 месяца назад +3

    जयबालेन अाेलिले अझै गुलियाे खुवादैछन कार्यकर्ता लाई याे गुलियाे हटाउनु पर्छ

  • @govindaadhikari2357
    @govindaadhikari2357 3 месяца назад

    दलहरु एति घीनलाग्दा हुन्छन् भन्ने सोचेको पनि थिईन । पतन अवश्य हुन्छन् । जय वालेन कुलमान

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +4

    गिरीबन्धु वलिज्यु र ललितानिवास सरकारी १४६ रोपनी जग्गालाई बिक्री गर्न अन्तिम स्वीकृती सहि गरेर दिने तत्कालीन माधवकुमार नेपाल प्रधानमन्त्री र बाबुराम भट्टराईलाई दण्ड बिगो शर्वस्वहरण सहित जेल ठोकियोस्।😮😮

  • @nishachudal4624
    @nishachudal4624 3 месяца назад +1

    ओलिजी तपाईं देश प्रती त्यति चिन्तित हुनुहुन्छ भने तपाईं आफै देशमा सान्ती स्थापनागर्न छोडेर किन देस्मा असान्ती फैलाउछौ

  • @tamanggyandhoj888
    @tamanggyandhoj888 3 месяца назад +1

    यो केपी लाई यमराज ले चही कहिले लान्छ हो वाक भैसकेको छ नेपाली जनता हरु यो मान्छे लाई देखेर

  • @durgaoli2647
    @durgaoli2647 3 месяца назад +1

    Jay Balen Jay Desh❤

  • @vikramkumar-zo3vz
    @vikramkumar-zo3vz 3 месяца назад +2

    नेपाली जनता युवा जिंदा बाद बुराखारा यूबा लाई सोपनू परो सत्ता 😮

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад +4

    सहि जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 3 месяца назад

    बालेम शेर हो हटदैनन् पछाडी ।जय बाले।

  • @binodale7141
    @binodale7141 3 месяца назад +3

    जनता बाच्नु पाउनु पर्ने अधिकार खल्तीमा अझै गरुममो भएको छैन

  • @madhavshrestha8677
    @madhavshrestha8677 3 месяца назад +1

    अब यो गफाडी को कुरा कसले सुन्छ र यसले अज यसले जनता झुक्याउला भन्दो होला

  • @PrakritiTripathee
    @PrakritiTripathee 3 месяца назад +1

    Chorus kp oli

  • @amarkunwar844
    @amarkunwar844 3 месяца назад +3

    जय बलेन अदालत ठूलो कि सरकार ठूलो चौर सरकार बलेन काे सही कूरा

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 3 месяца назад +4

    हाेला तिम्रा गुन्डा ले तिमि बाट पैसा खायर तिम्रो हरकतकाे गुणगान गायकाछन।प्रहरीले भ्रष्टाचारको संरक्षण गर्नु हुदैन।

  • @SushilDhami-n2g
    @SushilDhami-n2g 3 месяца назад +2

    बलेन अगाडी बढ् तपाईंको साथमा जन्ता छन

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 3 месяца назад +2

    ओली जस्तो अराजकता र भ्रष्ट सोंग्रक्षक लाई अब छिट्टै देश बाट मिलाउनु पर्छ, काम गर्ने हरुलाई विरोध गर्ने नेपाल को pm जनताको लागि यो भन्दा दुर्भाग्य के हुन सक्छ ,

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 3 месяца назад +2

    अदालत भन्दा केपि ओलि बिरिष्ट बन्दैछन्।आजिबन जेल हाल्नु पर्छ।मात्र देश बन्छ।

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij 3 месяца назад +1

    Jay Balen Jay rabi

  • @jayabahadur1014
    @jayabahadur1014 3 месяца назад +1

    जय बालेन जय नेपाल ❤❤❤

  • @romharshasharma127
    @romharshasharma127 3 месяца назад +6

    कुलमान लाई कारबाही गर्ने हुकुम बासी लाई उचाल छींटों राजतंत्र छींट
    टै फर्कने,छ छींटों गर है

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +4

    🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर भुमाफिया नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो। 😮

  • @TikiPun
    @TikiPun 3 месяца назад +1

    के पि ओली बोलेको त मलाई यस्तो घिरना लाग्छ सबै भन्दा भष्ट्रचारी चोर डकैतिको नायिके नै ओली रहेछ भन्ने बुझिएको छ।

  • @sudeepsharma5666
    @sudeepsharma5666 3 месяца назад +1

    भ्रष्टाचारी सरकार चाहिँदैन गिरी बन्धु फाइल खोलम

  • @khadakshahi2234
    @khadakshahi2234 3 месяца назад +1

    देस चलाउनु र एउटा नगर चलाउनु धेरै फरक छ मिलेर काम गर्न राम्रो हुन्छ

  • @dhrubabahadurthapa2562
    @dhrubabahadurthapa2562 3 месяца назад +5

    goodluck balena meyara jyu🙏🙏🙏😍😍😍❤️❤️❤️jaya balen jaya nepal🙏🙏🙏

  • @sbrai8048
    @sbrai8048 3 месяца назад +4

    एमालेका झाेलेहरूले अब अदालतकाे निर्णय नै नमान्ने हाे? यि केपीका झाेलेहरू अब कानुन भन्दा ठुलाे हुन?

  • @bidurtamang-lh6hv
    @bidurtamang-lh6hv 3 месяца назад +3

    लोकतान्त्रिक बिरोधि केपी ओलि लोकतान्त्रिक देशको प्रतिनिधि सभा विघटन गर्ने देशको प्रधानमन्त्री लोकतान्त्रिक बिरोधि हो।😡 पटकौ पटक प्रधानमन्त्री भएपनि अहिलेसम्म कुनै नौलो काम गरेर देखाउन नसकेको असंक्षम प्रधानमन्त्री।

  • @DeepakKunwar-j8g
    @DeepakKunwar-j8g 3 месяца назад +1

    बालेन साहा जिन्दाबाद

  • @LalBahadur-o1w
    @LalBahadur-o1w 2 месяца назад

    यिनि स्याल हरु कराउदै गर्छन कराउनदिनुस कत्ति पनि नडगमगायर अगाडी बढनुस हामि जनता तँपाइको साथमा छौँ

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 3 месяца назад +2

    आटिलाे छाेराे बालेनलाई सलाम छ ।अब उखानेकाे काम छैन ।अब धेरै नखाेके हुन् ।

  • @hnupadhyaya
    @hnupadhyaya 3 месяца назад +4

    वोलीमा विकाश देखियो धेरैनै। वास्तविक विकाश त अरवको चर्को घाम चुसाउन युवा पुस्ता लाइ पुर्याएर गरिएकै छ देशमा।

  • @mbchhetri7834
    @mbchhetri7834 3 месяца назад +1

    Go ahead with high court version Balen ji

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 месяца назад +3

    जब सम्म नेताले जन्ताकाे लागि केहि गर्दैन जन्ता सबै गठेर नेता लखातनि नै काम गर्छनै

  • @thunderstrike1998
    @thunderstrike1998 3 месяца назад +1

    Balen jindabad❤❤❤

  • @BhimparsadNeupane
    @BhimparsadNeupane 3 месяца назад +6

    कानुनी फसेला अदालतले गरिसकेपछि
    फेरि ब्याभारिक पाटाे हेर्नुपर्छ रे

  • @ambikarai3469
    @ambikarai3469 3 месяца назад +2

    Sahe hoo Hjr Balen Saha Sir Hjr Sahe Jai Balen Sir🎉❤🎉❤🎉❤🎉❤🎉❤🙏🙏🙏

  • @birendrarai8553
    @birendrarai8553 3 месяца назад +1

    के पि ओली ले विकास को कुरा गर्न सुहाउँदैन।।

  • @hnupadhyaya
    @hnupadhyaya 3 месяца назад +3

    के वोलेका छन भन्ने वुझ्ने मान्छे भएको ठाउमा तेही कुरा हिजोको जस्तै गरेर वोली रहनि भने को समय वर्वाद मात्र गर्नु हो। नेपाली उखान तेसै वनेका रैनछन। एउट्रा उखान याद आयो "भुक्ने कुकुरले ट्रोक्दैन" । काम गर्नेको शैलि त "कुकुर भुक्दै छन हात्ती लम्कदैछन " भने जस्तो पो हुनुपर्थ्यो। प्रतिगामी सोच के वदलिन्थ्यो र!

  • @pralladadhikari2721
    @pralladadhikari2721 3 месяца назад +1

    बालेन सर प्रधानमन्त्री हुने समय भएको छैन, त्यति राम्रो मान्छे ५ बर्ष मेयर भएकै राम्रो छ। िशछ्या र स्वास्थ्य छेत्र सुधार गरेर नमुना महानगर बनेपछि मात्र प्रधानमन्त्री बन्दा राम्रो।

  • @dhundirajpokharel3103
    @dhundirajpokharel3103 3 месяца назад +1

    Go ahead balen we people are with you

  • @SunilBc-g8e
    @SunilBc-g8e 3 месяца назад +1

    Jai balen
    Rip kp sunita

  • @bhawaniadhikari5120
    @bhawaniadhikari5120 3 месяца назад +1

    यो ओलिको अनाबस्येक जिद्दी हो ,, ओलि कमिसनमा चलेका छन ।।

  • @narendramalla8795
    @narendramalla8795 3 месяца назад +1

    बालेन ले नयाँ पार्टी खोलेर देश लाई भ्रष्ट र लुट बाट मुक्त गरि विकास गर्नुपर्छ नत्र स्वाहा

  • @brajkishorsah4803
    @brajkishorsah4803 3 месяца назад +1

    ब्रम्हराक्षस हरु लाई दन्काउनु उपयुक्त हुन्छ।

  • @Anil-jb2vq
    @Anil-jb2vq 3 месяца назад

    तिमीहरु असिष्ट नहोऊ न त समाजले तिमीहरुलाई सिष्टता दि हाल्छ नि समाजलाई असिष्टतामा पुर्याउने को ?छातीमा हात राखेर म म भनौ मर्ननसकेकाहरु हो।

  • @BHARATPyakhurel
    @BHARATPyakhurel 3 месяца назад +3

    बालेनको निर्णय ठिक हो भष्ट सरकारले बालेनको खेदो खनिरहेको छ

  • @koylimkoylim2140
    @koylimkoylim2140 3 месяца назад +1

    करन चैनदाईना होईना खारका प्रसाद ओली। अब यूबा जगी साक्यो होशियार