सिधाकुरालाई घूस ! ‘स्टिङ अप्रेसन’: भण्डाफोर। बुद्धचित्त लुटेरालाई प्रहरीको संरक्षण? टालटुले जवाफ।

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 1 тыс.

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 5 месяцев назад +53

    news 24 को समाचार अत्यन्तै उत्कृष्ट लाग्छ ।सत्य तथ्य समाचारको आसा भरोसा भनेकै news 24 हो भन्ने मेरो बिश्वास रहेको छ ।बिश्वास नटुटोस ।thanks .

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 5 месяцев назад +89

    असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।❤❤❤

  • @amitpulami9033
    @amitpulami9033 5 месяцев назад +349

    निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @subashnewvisiononlinetv4432
    @subashnewvisiononlinetv4432 5 месяцев назад +78

    वास्तवमा भन्नुपर्दा आदरणीय बिरेन्द्र जैरू ज्यू साँचिकै एक सच्चा, निडर, निष्पक्ष तथा एक कुशल स्पष्ट वक्ता एवं साहसी पत्रकार हुनुहुन्छ। भनिन्छ ८४ लाख पछि पाएको यो अन्तिम मानव जुनिमा बिरेन्द्र सरले आफ्नो निष्पक्ष पत्रिकामार्फत यो सच्चा नेपाली युवा मानव हुनुको भर्पुण प्रयोग गर्दै आउनुभएको छ। हजुरको निष्पक्ष, सहयोगी तथा पुण्य पत्रिकाको खुलेर नै प्रशंसा गर्दै सलाम् तथा नमन् गर्न 🙏🙏गर्न चाहन्छु ।
    Please, go ahead through your impartial journalism, Sir Birendra Jairu🙏🙏

  • @Suryabhandari00
    @Suryabhandari00 5 месяцев назад +105

    सलाम छ सिधा कुरा जनताशीत को टीमलाई हजुर को अप्र्रेसन ले परै नेपालीको मनोबल दरो बनाउन सक्नुभयो अहिले

  • @desrai2654
    @desrai2654 5 месяцев назад +34

    यस्तो लुटेरालाई कार्वाही होस मेनपावर बन्द गरियो सरकारले र बिचल्लीत हरुलाइ उद्दार गरियोस सलाम छ सिधा कुराका टिम लगायत बिरेन्द्र जैरु सर🙏

    • @rsdulal5295
      @rsdulal5295 5 месяцев назад +5

      सरकार का भतुवा हरुलाई पनि भाग लाग्छ त्यो पैसा । अनि कस्ले कार्वाही गर्नी ?

  • @ramkumarichaudhary6451
    @ramkumarichaudhary6451 5 месяцев назад +62

    लुटेरा हरूको देश मा सच्चा देशभक्त हरु देख्दा आखाबाट आँसु आउँछ हृदय देखी सम्मान प्रकट गर्नु चाहन्छु सिधा कुरा टिम र साहसी पत्रकार जैरु ज्यु

  • @reshmager2436
    @reshmager2436 5 месяцев назад +17

    तपाईंहरू जस्तो देश को चौथो अंग स्वच्छ र इमानदारी पत्रकारिता ले गर्दा नै देश र जनताको उद्धार भयको छ. हृदय देखी नै सलुत छ news24 all family. अझ विशेषगरी गरी प्रस्तोता वीरेन्द्र जैरु जी लाइ

  • @USAjaynepal
    @USAjaynepal 5 месяцев назад +15

    कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. God bless you. ❤
    कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ।

  • @samikshadhakal6661
    @samikshadhakal6661 5 месяцев назад +77

    रबीले पनि यसै तरिकाले काम गरेका थिए तर अहिले सबैले विर्सिदै गएका छन्!!! गुन विर्सिने प्रवृत्ति नेपालीहरुमा छ!! सत्कर्मको फल राम्रै हुन्छ! जय होस्

    • @binodkhatri3708
      @binodkhatri3708 5 месяцев назад +4

      रवि पत्रकार मै ठिक थिए

    • @ratnashahi7225
      @ratnashahi7225 5 месяцев назад +2

      पत्रकार र राजनिति फरक पाटो हो। रवीलाई पत्रकार नै बन्न आग्रह गर्दछु

    • @roshanishrestha345
      @roshanishrestha345 5 месяцев назад +1

      दोस्रो रबी

    • @mlbbking4573
      @mlbbking4573 5 месяцев назад +1

      Honi Tara timiharunai ho rabi pm vayeko Herne man x vanne

    • @kashirambhandari8081
      @kashirambhandari8081 5 месяцев назад

      upright 😢??yu😮?😮​@@roshanishrestha345

  • @keshavpandey2191
    @keshavpandey2191 5 месяцев назад +21

    धन्यवाद बिरेन्द्र जैरु सर सत्य को बाटो कहिलै नबिर्सनु होला।

  • @rameshb.k5208
    @rameshb.k5208 5 месяцев назад +14

    एकदम मन देखि नाई सलुट छ बिरेन्द्र जि र सिधाकुरा जनता सङ को सम्पुर्ण तिम लाई❤

  • @harishnepali9051
    @harishnepali9051 5 месяцев назад +28

    सिधा कुरा जनता सङ्ग का सम्पूर्ण टिमलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @Anojkhati
    @Anojkhati 5 месяцев назад +8

    Wow सधैं विश्वास गर्न लायकको मिडिया अनि सलाम छ सिदा कुरा जनता सँगको टीम लाई।❤

  • @arpanghale1641
    @arpanghale1641 5 месяцев назад +72

    भ्रष्ट , राष्ट्रघाति , दलाल प्रधानमन्त्री केपि ओलिका अपराध का बारेमा अत्यन्तै दमदार तरिकाले भन्नुभयो , कुसल प्रस्तोता नेपाली जनताको आवाज बिरेन्द्र जैरु ज्यु🙏🙏🙏🙏🙏🙏

  • @a2zvideos963
    @a2zvideos963 5 месяцев назад +102

    रामहरि को घडि कहा सम्म पुग्यो केपि ओली को गिरि बन्धु कहा सम्म पुग्यो काग्रेस को भुटानी शरणार्थी कान्ड कहा सम्म पुग्यो यस्को पनि केहि शब्द बोल्ने होकि महोदय

    • @janukaraee195
      @janukaraee195 5 месяцев назад +1

      Yes

    • @mohanbista305
      @mohanbista305 5 месяцев назад +2

      Ani rabi lamichhne KO sahakari sambandhi Kura Aayana ta hajur kaina

    • @rameshbhatt6324
      @rameshbhatt6324 5 месяцев назад +3

      प्रचण्डको क्यान्टोनमेन्ट घोटाला पनि आएन हो

    • @nearais
      @nearais 5 месяцев назад +1

      ३ महिना देखि के खाेया हेरेर बसेकाे थियाे नि तपाईं काे सभापति ले? याे त झन खत्तम मान्छे रहेछ, सुमना बाट यस्ताे लाजनिति काे अपेक्षा गरेका थिएनौं । केपि, प्रचण्ड , देउवा, मादब त गएकै थियाे, रवि काे त पुरै लिस्ट नै बाहिरीयकाे छ तर सुमना पनि ?? छ्या-छया-छया; काङ्ग्रेस, एमाले, माअाेबादि संग दाज्न पर्ने भए किन चाहियाे नयाँ पार्टी ??

    • @RameshBudhathoki-j1s
      @RameshBudhathoki-j1s 5 месяцев назад +1

      लडाकु काण्ड र सहकारी काण्ड कहाँ पुग्यो

  • @navinpandey4750
    @navinpandey4750 5 месяцев назад +14

    सलाम छ बिरेन्द्र दाइ तपाईं को यो पयास ले बिचरा यि पिडित हरुले न्याय पाउँछन् भन्ने आशा गर्दछु

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 5 месяцев назад +14

    बिरेन्द्र सर सलाम छ म दैनिक हजुरको कार्यक्रम हेर्छु आजको कार्यक्रम धेरै मन परेको छ । मलेसियामा राेजगार पाउन गार्‍हो छ धेरै छन बिचल्ली परेका नेपाली मलेसियामा राेजगार गुमेको छ बिदेशी कामदारलाई डिसेम्बर बाट जस्तोसुकै देशका कामदारलाई राेक्दै छ । मलेसिया सरकारले काम पाउन धेरै गार्‍हो अब ।

  • @ameerkc5033
    @ameerkc5033 5 месяцев назад +5

    salute to you Birendra G🙏👍
    बिरेन्द्र जि लगायत टिम माथी कुनै केइ शारीरिक हातपात वा कुनै समस्या आये यो ब्याक्ती लगायत येस्को टिम सब लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @Debuchronicles
    @Debuchronicles 5 месяцев назад +3

    अस्तिको दिनमा रबि लामिछाने प्रती जनताको एस्तै बिश्वास थियो। हाइ हाइ थिए❤। अधिक महत्वाकांक्षी बनेर राजनीति मा छिरेपछि सबै मान प्रटिस्ठा खरानी बनाए। बिरेन्द्र जैरु ज्यु तपाइँ चही त्यो गलती नगर्नु होला!

  • @KailashKoiral
    @KailashKoiral 5 месяцев назад +11

    घुस कमिसन खाजा खर्च चन्दा सहयोग त सबै मिडियाकर्मी ले सहर्ष स्वीकार गरेका पाइन्छ । यहाले स्टिङ्ग गरिदिनु भयो यो देशका लागि ठूलो योगदान भो

  • @arjunupreti2644
    @arjunupreti2644 5 месяцев назад +16

    प्रत्यक्ष कार्यकारी राष्ट्रपति
    ५ सल्लाहकार
    १४मन्त्री
    ७७जिल्ला बाट ७७ साम्सद
    परदेश खारेज गरौं
    समानुपातिक खारेज गरौं

  • @थापाकाजी-फ1फ
    @थापाकाजी-फ1फ 5 месяцев назад +28

    ओलिका छाउराहरुले हेरेछौ कि नाई थु गरिबीका छोराछोरी लाई प्रदेशमा बिजोग😡

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 5 месяцев назад +38

    माननीय रबि लामिछाने जिन्दावाद ।

  • @rudrakhanal2276
    @rudrakhanal2276 5 месяцев назад +15

    भर्पर्दो एक समाचार प्रसारण गर्ने एक मह्त्वपूर्ण आधार ।

  • @arbintulachan2224
    @arbintulachan2224 5 месяцев назад +1

    यी डाकाहरुलाई जेल कोच्ने प्रयाप्त प्रमाण हो यो अब जेलको हावा खाने पक्का!!!!अब मुद्दा हालेर यस्ता डाकाहरुलाई छिटो भन्दा छिटो जेलको हावा खुवाउनु पर्यो!!❤❤❤❤❤

  • @arjunupreti2644
    @arjunupreti2644 5 месяцев назад +8

    एक जिल्ला एक साम्मसद हुनुपर्छ

  • @AchalRai-t9y
    @AchalRai-t9y 5 месяцев назад

    हो सहि गर्नु भो बिरेन्द्र सरले

  • @sandhyagiri4483
    @sandhyagiri4483 5 месяцев назад +6

    सलाम छ बिरेन्द्र जैरु🙋‍♀️

  • @aayushrijal4640
    @aayushrijal4640 5 месяцев назад +1

    असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।

  • @Jeky-n2g
    @Jeky-n2g 5 месяцев назад +8

    मेनपावर गरिब जनतालाई लुट्ने, सहाकारी गरिब जनता लुट्ने,स्कुल कलेज , अस्पताल सबले लुट्ने,नेता कर्मचारीले लुट्ने अब भन्नुस् नलुट्ने को????

  • @DeepakNauwg
    @DeepakNauwg 5 месяцев назад +1

    बिरेन्द्र जैरु ज्यू हजुर ले धेरै राम्रो काम गर्नु भयो अरूले भय पैसा खान्थे बिदेस जानेले दुःख पाउथे अब अल्पत्र पर्ने हरुलाई छिटो उद्धार होस

  • @belbharati3325
    @belbharati3325 5 месяцев назад +6

    तपाईं जस्तै निडर पत्रकारकाे खाचाे छ नेपालमा सलाम छ हजुरलाइ बिरेन्द सर🙏🙏🙏

  • @jitbahadur82
    @jitbahadur82 5 месяцев назад

    सलाम छ news 24 hole team

  • @shivarimal8011
    @shivarimal8011 5 месяцев назад +3

    नमस्कार पत्रकार सर🙏🙏🙏❤️❤️❤️❤️🙏राजा लियानु परयो भनेर परचारपरसार गरनु होला ❤❤❤देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prashantawaibaofficial5618
    @prashantawaibaofficial5618 5 месяцев назад

    सलाम छ बीरेन्द्र जैरु सरलाई गरिबको लागी भगवान हूँ बीरेन्द्र जैरु❤🎈❤️✅🙏

  • @Allinone1.788
    @Allinone1.788 5 месяцев назад +69

    घडि चोरको नि छानबिन होस

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 5 месяцев назад

    धन्यवाद बिरेन्द्र जैरु

  • @omThapa-f1k
    @omThapa-f1k 5 месяцев назад +5

    यी दलालहरुको स्ट्रिङ अप्रेसन गर्दा अख्तियार र प्रहरीलाई पनि साथमै लिएर कर्याप झ्याप पारेर जेलमा कोच्नुपर्ने जैरु सर__ ✍️
    साउदी मात्रै होईन कुनैपनि देशम रहेका नेपाली दुताबास पीडित कामदारको निम्ति काम गरेको देखिदैन यस्ता कामनलाग्ने दुताबासहरु सबै देशबाट खारेज गरिनुपर्छ _✍️

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 5 месяцев назад +2

    सरकारले बिभिन्न देश संग श्रम सम्झौता गर्ने अनि मानिस पठाउन मेन पावर कम्पनीलाई जिम्मा दिने। त्यहि मेन पावर कम्पनीले पठाएका व्यक्ति विदेशी भूमीमा अलपत्र पर्दा सरकार रमिते बनेर बसि रहने, आफ्नै देशका नागरिकले दुःख पाउँदा न सरकार बोल्छ न दुतावास बोल्छ यस बाट प्रष्ट हुन्छ की यो सबै सेटिङ्म मा घुमाउरो पाराले जनता बेच्ने खेल हो भन्न सकिन्छ।

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz 5 месяцев назад +34

    खतिवडा अब आर्यघाट जान मात्र बाँकिरैछ

    • @kishanpandey2930
      @kishanpandey2930 5 месяцев назад +1

      आर्य झाट जान्न किन कि अझै लुट्न बाकी छ अओलिबा जिबित छन

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 5 месяцев назад +1

    अत्यन्तै निडर शाहसी ईमानदार निस्पक्ष पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन;🙏म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!🙏❣️🇳🇵

  • @rameshbhandari7553
    @rameshbhandari7553 5 месяцев назад +7

    धन्यवाद बिरेन्द्रजी, यि सब कुनै न कुनै दलका झोले हुन र यिनीहरुलाई राजनितिक दलको समर्थन छ।
    तपाईले sting operation गरेर यिनीहरुको पोल खोली दिनु भएकोमा सलाम गर्दछु।

  • @Fannymain1001
    @Fannymain1001 5 месяцев назад

    धन्यबाद बिरेद् जैरु सर

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 5 месяцев назад +2

    तपाईंहरुको सतकर्म र निडर पत्रकारितालाई हार्दिक सलाम भन्न चाहन्छु 🙏💐❤️🇳🇵

  • @sajjandhami23451
    @sajjandhami23451 5 месяцев назад

    सलाम छ सर❤

  • @RamBdrKc
    @RamBdrKc 5 месяцев назад +7

    जय कुलमान घिसिङ जय देश 🇳🇵❣️🙏

  • @DilliSubedi-pu5cr
    @DilliSubedi-pu5cr 5 месяцев назад +1

    सिधाकुरा जनता सङको टिम लाई 21 तोप को सलुट छ

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 5 месяцев назад +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @Laxmipariyar-i3k
    @Laxmipariyar-i3k 5 месяцев назад

    सलाम छ हजुरलाई दोस्रो रबि लामिछाने🙏

  • @ashishranabhat9151
    @ashishranabhat9151 5 месяцев назад +47

    रास्वपालाई 84 सम्म हेर्नै पर्ने हुन्छ,पुराना पार्टीले जस्तो देश नै बेच्ने काम पक्कै गर्नेछैन।

    • @shivashrestha6854
      @shivashrestha6854 5 месяцев назад +1

      आश हरायो अब अब त्

    • @jagdishuraw
      @jagdishuraw 5 месяцев назад +2

      म पनि त्यही सोचिरहेको छु

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 5 месяцев назад

      Kasta ksta tesma janmiye kho bidesi kohi amerika jane kohi barat ma des sumpane tapai lai pani badhahi chha paisa kamaun

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 5 месяцев назад

      Yo pani ustai ho

  • @hareknewsofficalshorts
    @hareknewsofficalshorts 5 месяцев назад +1

    मज्जाले कडा आयो!! धन्यवाद पत्रकार ज्यू!!🇳🇵🇳🇵🙏🙏

  • @pacificmind100
    @pacificmind100 5 месяцев назад +7

    Great job Birendra sir❤❤

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 5 месяцев назад

    असल र निडर पत्रकार सलाम छ

  • @Krishnaluitel2
    @Krishnaluitel2 5 месяцев назад +7

    खाते प्रचण्ड,केपी,शेरे पालै पालो सके देश 🙏🙏🙏😥😥😥😥

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 5 месяцев назад

    सहि🙏👏👏👏

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 5 месяцев назад +10

    काठमाडौं एयरपोर्ट छेउमा रहेको अन्जुलिमा मेनपावरले पनि ५००/७०० मानिस लाई यस्तै बनाएको छ साउदी अरब मा यसको बारेमा पनि समाचार बनाउन पराे बिरेन्द्रसर। के के चाहिन्छ म उपलब्ध गराउन तयार छु

    • @bunusubba2343
      @bunusubba2343 5 месяцев назад

      फोन गरेर समस्या बताउनु पर्छ। फोन नम्बर दिएको छ भाईबर ईमोमा कन्टाक गरे पनि हुन्छ एक पल्ट गरेर हेर्नुस।

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 месяцев назад +15

    ऊप सभामुख को बारे मा उहाँ को कुरा न सुनी धेरै ले पत्रीका मा आएको आधार मा बोलेको मात्र देखीन्छ।
    अन्तरवार्ता को लागी समय मीलाईदीनु भनेको ले सहयोग गरेको भन्ने ऊहाँ को भनाई छ त्यो वाहेक केही सम्लग्नता भए छानवीन गरौं न यार।
    अमेरीकी दुतावास ले सजीलै डाटा दीन्छ।
    यत्तीकै मानव तस्कर भन्छन्।
    गलत गरेको भए तुरून्त कारवाही होस्।

  • @smnlama362
    @smnlama362 5 месяцев назад +11

    घुस अलि कम भएछ , १०-१५ लाख पाएको भए मुख थुनिन्थ्यो होला

    • @JasRai-n5c
      @JasRai-n5c 5 месяцев назад +1

      Yo kurone not bad Nepalma sabka sab samyentraharu yestai prakriyama chalerako xan true

    • @ChhetrirohanchhetriChhetri
      @ChhetrirohanchhetriChhetri 5 месяцев назад +1

      जस्को दिमाग जति छ तेस्ले तेत्तीनै सोच्ने गर्दछ।

    • @SurprisedAnteater-fp9hn
      @SurprisedAnteater-fp9hn 5 месяцев назад

      nepel ko janta esta xan😂 😂 dimag navako manxe ko namma janawar🖕

  • @yamaale8332
    @yamaale8332 5 месяцев назад

    🙏🙏🙏32 तोपको सलामी वीरेन्द्र लगायतका सम्पूर्ण टिम हरूको लागि सधैं यस्तै राम्राे खबर हरु सुन्न पाउँ जय होस्...,!!🙏🙏🙏🙏🙏

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 месяцев назад +2

    मेनपावरले गल्फ देशमा कामदार पठाउदा मोटो रकम असुल गर्छन् यो कुरा वैदेशिक रोजगार बिभागलाई थाहा छैन र? बिचारा कति जना loan लिएर गएका हुन्छन् त्यस्तो पैसा खाने यी दलालहरुलाइ तातो तेलमा डुबाएर मार्दा पनि सजाय कम नै हुन्छ।।।

  • @kumargiri687
    @kumargiri687 5 месяцев назад

    यस्तै पत्रकार चाहियको छ नेपाल् मा🙏🙏🙏

  • @suresh.chadara5693
    @suresh.chadara5693 5 месяцев назад +6

    :आफ्नै श्रीमती को पेटिकोट फर्काउन नपाउने जमाना मा मान्छेहरु राजा फर्काउने कुरा गर्दैछन !!!

  • @govindaadhikari2357
    @govindaadhikari2357 5 месяцев назад +1

    जय होस् एउटा असल पत्रकार प्रणाम । अघि बढ्नुस् जनतासाथमा छन् ।

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 5 месяцев назад

    जैरु सर हजुरलाई हृदय देखि नै नमन गर्न चाहेँ हजुरले गर्नु भएका म्यानपावर ब्याबसायी, गरिब युवा माराको स्टिङ अप्रेसन हेरेर मेरो त मुटु नै काप्यो यस्तो अप्रेसनमा सुरक्षाको पनि ध्यान गर्नु होला। सलाम छ यहाँलाई🙏🙏

  • @thapapralhad8797
    @thapapralhad8797 5 месяцев назад

    राम्रो सूचना प्रवाह 🙏🙏

  • @devimayatumbapo8117
    @devimayatumbapo8117 5 месяцев назад

    सिधाकुरा जनतासँग समचार लाई धन्यबाद सबै मिडियाहरु पनि यस्तै हुनुपर्यो

  • @bhairajamanandhar3251
    @bhairajamanandhar3251 5 месяцев назад

    सिधा कुरा जनता सङ्ग कार्यक्रम तथा प्रस्तुता लाई सलाम !

  • @Its-me-Sanu-03
    @Its-me-Sanu-03 5 месяцев назад

    Good job Birandra Sir🙏🙏🙏

  • @momrajgurung7398
    @momrajgurung7398 5 месяцев назад

    सलाम छ सिधाकुरा काे सम्पूर्ण टिम लाई अति नै गर्व लाग्छ हजुर हरु काे काम प्रति👌

  • @TAMANG.PRAKASH
    @TAMANG.PRAKASH 5 месяцев назад

    Rabi pachhiko biredra sir salute chha sir hajurlai❤❤

  • @jhankarkunwar5268
    @jhankarkunwar5268 5 месяцев назад

    Syabash birendra jairu sir good 💯

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 5 месяцев назад +1

    Good News

  • @gyanu3989
    @gyanu3989 5 месяцев назад

    Wow birendra sir good jab

  • @nanugahamagar6754
    @nanugahamagar6754 5 месяцев назад

    Great birandar jairu❤

  • @reshamkafle6991
    @reshamkafle6991 5 месяцев назад

    Salute sidha kura team

  • @thahacreation6776
    @thahacreation6776 5 месяцев назад

    सलाम बिरेन्द्र जि

  • @Mabhakta
    @Mabhakta 5 месяцев назад

    सिधाकुरा टिमलाई सलाम छ यो अप्रेसन साथै समाचार सम्प्रेसन गरेकोमा

  • @kalpanakalpana3144
    @kalpanakalpana3144 5 месяцев назад +1

    Good job

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 5 месяцев назад

    घुस थोरै भएर नलेको त होइन नि ५०-६० लाख दिएको भए त लिन्थ्यो होला।😂😂😂

  • @kesabmagar7009
    @kesabmagar7009 5 месяцев назад +2

    🙏 बिरेनरा जेेनजि हुजुरलेगरनु भयकाेकाममा सलाम गरदछु अबयाेदेशमा केपिवाेलिर शेरेकुकुरगगन थापा माकुने यिनिहरुलायि तुरुन शबेेेमिलि गाेलिनठाेकिकनहुनेवावाला हुनेवाला केेयिछेेनदेसकाे जनताहरुनेेे झाेलेकुकुरहुन शबका शबझाेलेमासुभात
    हरुहुनयिनि हरुले दुखनपाय कशलेपाउनछ यिझाेहरुला मेनपावाेर बाटखाडि मुलुकमा जानुहुनभनने थाह हुदाहुदापनि अाफु अाफुखुसि जानेहरुलायितमेराे बिचारमात धेरेे रामराेगरेछडलालहरुले डलालहरु लायित
    मानुनुपरछअब बिरेन जेेनजिअबदेखि मनपावाेरकाेडलालहरु नामनलिनुहाेला
    कशलेगरेर अफेेलेगरेरतहाेनि

  • @Story-of-Dream-99
    @Story-of-Dream-99 5 месяцев назад

    Jay ho birendra jairu ji

  • @shayanatiwari557
    @shayanatiwari557 5 месяцев назад +1

    Wow salut Birendra jairu सबै पत्रकार यस्तै ईमानदारी भैदिए भ्रष्टाचारीहरू सबै लखेटिन्थे होलान नेपाल बाट !

  • @KhumaBhatta
    @KhumaBhatta 5 месяцев назад

    तेहा बाट गयका लाई फिर्ता गर्न लगाउनुस

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 5 месяцев назад

    बिरेन्द्र भाइ लाई सत् सत नमन्🙏🙏

  • @devchand4310
    @devchand4310 5 месяцев назад

    धन्यबाद जनतासंग मनकाकुरा कार्यक्रम लाई।बास्तबमा नैतिकता भनेकाे यहि हाे।

  • @sherpan.s8949
    @sherpan.s8949 5 месяцев назад

    Wa wa

  • @GajendraGanga-kl2xz
    @GajendraGanga-kl2xz 5 месяцев назад

    पत्रकार बिरेन्द्र सलाम

  • @padamrai2702
    @padamrai2702 5 месяцев назад

    स्याबाश ईस्टिङ्ग अपरेसन टिम !! तपाईहरुलाई सल्युट छ !!

  • @PabiSpk
    @PabiSpk 5 месяцев назад

    सिधा कुरा टिमलाई सलाम छ 🙏🙏🙏

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 5 месяцев назад

    बिरेन्द्र जैरुलाई सलाम छ, लुटेरालाई छाेड्ने हैन।

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 5 месяцев назад

    यस्तो लाई कडा कारबाही गरेको हेर्न पाउँ आर्दणीय सञ्चालक ज्यू ब्रिन्द्र जैरो❤❤

  • @sagarpanthi7644
    @sagarpanthi7644 5 месяцев назад

    Right👍️👍️👍️

  • @kamleshparki6327
    @kamleshparki6327 5 месяцев назад +2

    बाख्रा को कुरा सहि छैन प्रदेश खारेज हुनु पर्छ

  • @yubrajthapa342
    @yubrajthapa342 5 месяцев назад

    सिधा कुरा जनता सग को टिम लाई १०००% सलाम छ ।

  • @ramchandraghimire2764
    @ramchandraghimire2764 5 месяцев назад

    वा हार्दिक नमन छ बिरेन्द्र सर 🙏🏼🙏🏼🙏🏼

  • @ShyamKrishnaShrestha-u3q
    @ShyamKrishnaShrestha-u3q 5 месяцев назад

    जये बालेन

  • @rajujirel1800
    @rajujirel1800 5 месяцев назад

    यो वैदेशिक रोजगार बिभाग भनेको मेनपावार लाई संरक्षक हो जस्तो लाग्छ

  • @tiktokgroupe99
    @tiktokgroupe99 5 месяцев назад

    तपाईं को पत्रकारीता ले मेरो मन जित्यो 🙏🙏🙏मरेको मान्छेको बिच मा तपाईं जस्तो कोई जिउदो सच्चा देस भक्त नेपाली रैछ

  • @deeptamang1198
    @deeptamang1198 5 месяцев назад

    धन्यवाद न्युज २४ को सर लाई जय होस सलाम छ ।सर बिरेन्द्र जैरु सर लाई र सब टिम लाइ❤❤❤🌷🌷🌷🙏🙏🌿🌹🌹🌺❤❤दलाल हरु लाई ठोक्नुस?