शिक्षीत परिवारका आमा छोराको अनुहार दुरुस्त मिलेको । धेरै संघर्स गरेर हुर्काएको छोरा यत्तिको हुनैपर्छ । छोराछोरीले सिकौं र आफ्ना आमा बाबा लाई माया गरौँ । आमा बाको छाहारीमा बस्न पाउनु जत्तिको भाग्य अरु केही हुँदैन । तसर्थ आमा बाको आदर सम्मान हेरचाह र माया सधैं गरौं । खैर रमाइलो लाग्यो कार्यक्रम देखेर ।
यश यश यश आमा हजुरले भन्नुभयकाे कुरा अरकाले केभन्छ भन्ने कुराकाे मतलब गरनु भयना आमा भनेकाे ईश्वर हाे आमाकाे जीवन काहाँनिले सबैलाई प्रेरणा मिल्नेछ 🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😮
हार्दिक नमन : आमा-छोरा दुरुस्त , मेरो पनि छोरी छैन , मान्छेले मलाई सोध्छन "छोरी छैनन" भनेर आखिर छोराछोरी दुबै चाहिने भएरै बनेका हुन , सोध्दैमा के भयो र !
दिनेश डिसि ले जति अामा काे उपसना गाएपनि बास्तबिक्ता यसरी देखिन्छ कि जुन अामा काे भएकाे कपाल काटिदिनु र बाबा काे पनि भैरहेकाे कपाल काटिदिनु भनेकाे त्याे पनि एउटा अपराध हाे किनकि तेहि कपाल अामा बाबा ले तरुनाे अबस्ता मा कति जतन गरेर राखेकाे हुन्छन् , तर त्याे कपाल छाेरा ले बुहारि लाई नुहाई दिनु गाराे हुन्छ भनेर काटिदिनु महाअपराध हाे, तेसरि कपाल काट्ने त अास्रम मा हाे , किनकि त्याहा धेरै अामा बाबा हुन्छन् सेवा गर्न गाराे हुन्छ भनेर कपाल काटिन्छ छिटाे सफा गर्न सकियाेस भनेर। बस अरु केही अर्थ लाग्दैन कि छाेरा काे घर र ब्रिधअास्रम, धन्यबात दिनेस भाइ, अामा पालेकाेमा
शिक्षीत परिवारका आमा छोराको अनुहार दुरुस्त मिलेको । धेरै संघर्स गरेर हुर्काएको छोरा यत्तिको हुनैपर्छ । छोराछोरीले सिकौं र आफ्ना आमा बाबा लाई माया गरौँ । आमा बाको छाहारीमा बस्न पाउनु जत्तिको भाग्य अरु केही हुँदैन । तसर्थ आमा बाको आदर सम्मान हेरचाह र माया सधैं गरौं । खैर रमाइलो लाग्यो कार्यक्रम देखेर ।
दार्जिलिङको मानिसहरू सफाइमा मान्नुपर्छ एकदम सफासुघर सारै हुन्छन्
अामा पर्ति नमन तथा सम्मान छ 🙏🙏
Aama sabda nai kafixa mahan aama ucha saman xa🙏🙏
A great mother needs a mother like this.
आमाको गुण सरेको रहेछ दिनेश दाइमा
well educated family त्यो जमनाको
आमा छोराको माया,स्नेहका प्रतीक ।
यश यश यश आमा हजुरले भन्नुभयकाे कुरा अरकाले केभन्छ भन्ने कुराकाे मतलब गरनु भयना आमा भनेकाे ईश्वर हाे आमाकाे जीवन काहाँनिले सबैलाई प्रेरणा मिल्नेछ 🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😮
The most hygienic n cutest Dinesh sir's Ama 🙏😘♥️
मलाई पनि साह्रै मन पर्ने भजन हो ❤️❤️
मनपर्ने होस्ट ❤️❤️👌👌
Nina didi lai dekhera sarai khusi lagyo didi namaste
So well educated family ❤
Nina Di Namaskar hajur lai Dekhene pauda khusi lago Bhojpur bata Kathmandu auda ko yeed aayo
❤❤❤ 🙏🙏🙏💞💞 आमा लाई नमन
Best episode ever ❤ ❤❤❤
हार्दिक नमन :
आमा-छोरा दुरुस्त ,
मेरो पनि छोरी छैन , मान्छेले मलाई सोध्छन "छोरी छैनन" भनेर आखिर छोराछोरी दुबै चाहिने भएरै बनेका हुन , सोध्दैमा के भयो र !
Ahile sammako best ama. Ama bhaneko runu hudaina yestai strong hunu parchha.
Ama tyo bela pani eti dherai talent samman xa AMA 🙏🙏💕
Very motivated and strong decision ama .
I salute her with great respect
Dinesh dc. Ji grandfather hunu vayo but still young. My goodness ❤❤❤❤❤
Love you aama yasto aama paynu dhari vagya mani you are l very lucky man dai
Aama kada
अामालाइ नमन,कति मेहनति हुनुहुदाे रहेछ
Great Aama 🙏❤️
Our best mom
Beautiful usha Nani 🪷🪷🤱🤱 Sada mangal hosa
Dnesh d c ❤best
🙏🙏🙏🙏 sir an amma ❤️❤️❤️
सुन्दर आवाज
My favourite.program ❤it
PRERANADAYI AAMAAMAA KOTI KOTI NAMAN.BHAGYAMANI DINESH D C JEE
Great aama and Son🙏🏿🙏🏿🙏🏿❤️❤️✌️🎊
❤️🙏❤️Great Aama 💐💐
आामा पर्ति नमन नमस्कार । 🙏🙏
❤❤❤Amalai Naman
Aama ko anuhar bhayeko chhora bhagyamani huncha bhanchan ❤ such a nice conversation
Koi koi matrai ho mero husbandni amako photo copy nai xan tara 17 avagi xan😃😃😃🤣🤣🤣
@@rojeelimbu4453 😅
Kasto ramro ❤
❤❤❤❤❤वाउ
अन्तरजातिय बिबाह भएर जन्मेको छोराछोरी अलि फरक किसिमका हुन्छन् ।😊😊
❤❤
Sammananiya Aama 🪷🙏
👌👌🙏🙏
Dineshji, we saw that u r immensely proud of your mom. God bless her❤❤Please record her bhajan asap🙏
❤❤❤❤
🙏🙏🙏 Aama ❤❤
Tio bala ne aauta matri bachha! Dinesh Dc!😊
❤️❤️❤️💐
❤❤❤
❤❤🙏🙏
🙏🙏🙏🙏❤️❤️
🙏🙏🙏🙏🙏
आमासंगै बस्दा दिनेश डि सी को Position अलि मिलेन कि?
Sherpini hunu hudo rahechha ama tesaile po dinesh dai yeti talented hunu hudo rahechha
🙏🙏🙏🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🙏🙏🙏🙏
ATI Sundar Prem aama naman
नमस्कार नीना दीदी
Ninadidi
samjhana bhanne asha ho
Dinesh dai kho sir name kina D.c rakhnu bhayo sodnnu bhayana ne de
Namaskar 😂😂🎉🎉🎉
❤❤❤❤❤❤🎉🎉🎉🎉😅😅😅😅
Dinesh daiko D.C thar kasari vayo!
DC=Dahal Chhetri
Aama lai naman
Aama Ra XOrako Aànuhar yautèe
Dinesh uncal please Ganesh hajurko Sathi sang contact garnuhos
Dinesh dc ko ama ta sherpa po rahexa
फ्याउरी ले काम पाएछ ।
😂😂

💕💕💕💕
❤❤❤❤