अति रमणिय ठाउकाे भडियाे हामी माज पसारण भाग्य भाइलाई धन्यबा सिक्किमकाे छाेरि भयर नेपाल पतिकाे माया र टुरिस्ट लाई माेटिभेट गरउने नेपाललाई माया गने छिरिङ डाेमा बहिनी ❤❤❤❤🎉🎉🎉🎉
समाजकाे लागि उदारनिय चेलि हुनुहुदाे रहेछ अाफ्नाे कमाईमा रमाउनु रअरुकाे कमाईखानु धेरै फरक छ हजुर र भाग्य भाइलाई धेरै धेरै धन्ने वाद सिक्किमकाे ठाउँ हरुकाे भिडियाे देखाई दिनु भएकोमा ।
कति खुशी लाग्यो , छिरिङ डोल्मा शेर्पा दिदी ले बोल्नुभएको नेपाली भाषा सुनेर, देश फरक भए पनि मन त नेपाली नै हो दिदीको साहस र काम प्रति को लगनशीलता लाई हार्दिक नमन गर्दछु l 🙏🙏
सिकिम यौटा धामिक स्थल हो सिकिम मा धेरै जस्तो बुध्द को गुम्बा छ सिकिम मा धेरै ले सुन्दर र सफा हरियो बन सिकिम को धन भनी चिनिने गर्छ मैले नि सिकिम मा बसैर धेरै कुरा सिकै पाए तेहि भएर म गर्व गर्छु सिकिम सरकार र सिकिम जनता लाई म नेपाली हु आफ्नै नेपाल जस्तो लाग्छ ।।
नेपालमा पनि यसरी नै महिलाहरु पौरखि हुनुपर्छ, महिला शसक्तिकरणको नाममा भाषण मात्र गर्ने महिलाहरुको काम छैन, डलर खाएर ५ तारे होटेल्मा सभ्यहरु माझ भाषण गरेर समय खेर फाल्नेहरुले देसको उत्पादनमा कुनै योगदान दिएका छैनन।
Full support cha hai bhai🎉 kalimpong ma Pani ramailo thow cha hai bhai❤hunu ta mo Darjeeling ko ho 🙏 kalimpong goyara Darjeeling awnu hola 🙏💖 Darjeeling ma pani dami dami thow cha❤🎉
भाग्य भाई हजुर लाई धेरै धेरै धन्यवाद कहिले कोरीयाको हरेक सहर बजार गाउँ ठाउ बिभिन्न थरी देखाउनु भयो अहिले सिक्किम मा पुग्नु भयछ भिडियो हेर्दै छु कमेन्ट चै कहिले काँही मात्र गर्छु
Xori manxele yesari gadi chlauda garva lagxa hamilai Bhagya sir le bnaunu bhyeko yo vedio hrek didi bhinihruko lagi prernadayi xa Sikkim ko bibhinn atihasik thawhrulai sbaiko samu puraidinu bhyekoma dhanyabad xa
कुनै पनि ठाउमा पुगेपछि सकेसम्म त्यस ठाउँको बारेमा ग्रामिण बासिन्दालाई सोधेर व्याख्या गर्ने कोसिस गर्नु होस भाइ,यति ठुलो प्रख्यात च्यानलमा भाइको हरकत नयाँ युट्युबर जस्तै भयो,मज्जा आएन है
भाग्य न्यूपाने ज्यू तपाईलाई धेरै-धेरै धन्यवाद छ । हाम्रो सिक्किमलाई राम्रो संग देखाई दिनु भएको मा । तपाईलाई कस्तो लाग्यो हाम्रो सैक्किम् । ❤ तपाई नेपाल फर्किंदा को पनि Video बनाउनु होला...🙏
नेपाली नेपाली भित्रको सम्बन्ध नै एकै रगतको साइनो र नातामा समेटिएको चिनारी हुन
अति रमणिय ठाउकाे भडियाे हामी माज पसारण भाग्य भाइलाई धन्यबा सिक्किमकाे छाेरि भयर नेपाल पतिकाे माया र टुरिस्ट लाई माेटिभेट गरउने नेपाललाई माया गने छिरिङ डाेमा बहिनी ❤❤❤❤🎉🎉🎉🎉
देश र गाउँ फरक भएनी मन त मेरो नेपाली नै है सिस बधाइ छ सिस्🇳🇵🙏
गान्तोक आउँनु भएको रहेछ खुशी लाग्यो स्वागत छ हजुर लाई गान्तोकमा भाई ।
छिरिङ डोमा शेर्पा मेडम सहासी महिला हुनु हुँदो रहेछ,उहाँ प्रति हृदयदेखि उच्च सम्मान छ... 🇳🇵🇳🇵🙏🙏
Chiring dolma is the queen of her own kingdom
समाजकाे लागि उदारनिय चेलि हुनुहुदाे रहेछ अाफ्नाे कमाईमा रमाउनु रअरुकाे कमाईखानु धेरै फरक छ हजुर र भाग्य भाइलाई धेरै धेरै धन्ने वाद सिक्किमकाे ठाउँ हरुकाे भिडियाे देखाई दिनु भएकोमा ।
आत्मा निर्भर अनि सकारात्मक सोचाइको नारी हुनुहुदोरहेछ🙏🙏
👍😯🥰🇧🇹
👍👍
🎉🎉🎉धेरैराम्रोकाम बैनिलाइ सलाम्छ
कति खुशी लाग्यो , छिरिङ डोल्मा शेर्पा दिदी ले बोल्नुभएको नेपाली भाषा सुनेर,
देश फरक भए पनि मन त नेपाली नै हो
दिदीको साहस र काम प्रति को लगनशीलता लाई हार्दिक नमन गर्दछु l
🙏🙏
ॐ बहिनी लाई शुभकामना
आटिलो बहिनी हुनु हुदो रहेछ
सिकिम यौटा धामिक स्थल हो
सिकिम मा धेरै जस्तो बुध्द को गुम्बा छ
सिकिम मा धेरै ले सुन्दर र सफा हरियो बन सिकिम को धन भनी चिनिने गर्छ मैले नि सिकिम मा बसैर धेरै कुरा सिकै पाए तेहि भएर म गर्व गर्छु सिकिम सरकार र सिकिम जनता लाई म नेपाली हु आफ्नै नेपाल जस्तो लाग्छ ।।
Very nice Guru mam धेरै खुशी लागो भाग्य सर हजुरलाई त गाउ घरमा डुलेको महसुस भकोछ नि 🥰 हा हा 👍 सुभकामना 🇳🇵 जय दार्जिलिङ जय नेपाल जय सिक्किम ❤❤❤❤❤❤❤❤❤
भागेनेउपानेलेगरदा हामिलेपनि सिकिमको बनझाकि्हेरन पाइयो भुटानपनिदेखाउनुभयो। नेउपानेजिलाइ सलाम आसिरबाद
दार्जिलिङ सिक्किममा पनि नेपाली छन् सबै दार्जिलिङ नेपालमा आउनुपर्यो सरकार
छिरिङ शेर्पा बहिनी लाई हाम्रो दोलखा जिरी ताकी नेपाल् को सुइजरल्याद आउनु अनुरोध गरेकी छु हय
उच्च सम्मान छ सेर्पा बहिनीलाई ।
Strong। sister। good। best। you। अँध्यारो। sir🎉🎉❤❤
ॐप्रभुहरि भागेये नेउपानेजी भागेय मानीजो हुदोरहीछ चैईाना सिकिम मजाले टेक्सीमा मेडमसित गफ गरदैई धुम्मदैई हुनुहुन्छ
नेपालमा पनि यसरी नै महिलाहरु पौरखि हुनुपर्छ, महिला शसक्तिकरणको नाममा भाषण मात्र गर्ने महिलाहरुको काम छैन, डलर खाएर ५ तारे होटेल्मा सभ्यहरु माझ भाषण गरेर समय खेर फाल्नेहरुले देसको उत्पादनमा कुनै योगदान दिएका छैनन।
शक्ति सर र भाग्य सर को कारण धेरै नयाँ नयाँ ठाउँ देख्न पाइन्छ ❤❤
Dherai ramro video sikkimi Nepali dekhda khusi lagyo salam gare
अति सुन्दर ठाँउ राम्रो लग्यो ।
कति राम्रो आहाहा। खुसी लाग्यो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👍👍👍
सिक्किम त वास्तवमा साह्रै रमाइलो छ म पनि घुमेर आएको राम्रोसँग घुम्नुहोला दाई।।
हाम्रो अहिले नक्सा मा देश फरक होला तर हाम्रो मन सबै हामी एक हो।❤🇳🇵
छिरिडोलपा सेपाँलसइ धने्बाद। नेपालका केपिवलिलाइ धयाजावस सिकिमलाइ हेरे र
Thank You so much 215 RUclips Family 💝💖 keep support keep loving 💗💝💖 For More Support.
भिडियो को लागि भाई लाई धन्यवाद छ सारै नै राम्रो 😎💘❤️💓💔💕💖👑
सिक्किमको पुरै ६ ओटै जिल्लाको राम्रो राम्रो भिडियो चाहियो है भाग्य सर....
Sikkim ko jhakri falls sahrai ramailo rahexa ramailo lagyo video herera bhaye pani chitta bujhaiyo ❤❤❤
Welcome to Sikkim Bhagya Ji
Sikkim ko village tour pani garnu hola. 6 watai District cover garna kosiah garnu hola
hamro Darjeeling tira pani awnu hos hai vhaggya dai sikkim awnu vako raixa
दि दार्जीलिङ कसेरी एकै दिन मा घुम्नु हुन्छ 😂हासायो
Full support cha hai bhai🎉 kalimpong ma Pani ramailo thow cha hai bhai❤hunu ta mo Darjeeling ko ho 🙏 kalimpong goyara Darjeeling awnu hola 🙏💖 Darjeeling ma pani dami dami thow cha❤🎉
सिक्किम सरकारको देखोसेखो हाम्रो नेपालको नेताहरुले गर्ने होकि।
Thanks vai nice vlog👍️👍️👍️
भाग्य सर ले सारै रमाइलो भिडियो बनाउनु हुन्छ
Women Empowering #Sikkim Di.huge love nd respect 🌸🌸🌸🤩🙌
छिर्रीग्ं डोमा। बहीनि लाई
बधाई अनी। शूभ कामोना
छ आउने दीन हरु मा म पणि
तपाई लाई लिये र जाने छू
Bhai Rajan ko haalkhabar k cha haw...dekhawnu ni
Bhai Rajan ko haalkhabar k cha haw...dekhawnu ni
Bhai Rajan ko haalkhabar k cha haw...dekhawnu ni
भाग्य भाई हजुर लाई धेरै धेरै धन्यवाद कहिले कोरीयाको हरेक सहर बजार गाउँ ठाउ बिभिन्न थरी देखाउनु भयो अहिले सिक्किम मा पुग्नु भयछ भिडियो हेर्दै छु कमेन्ट चै कहिले काँही मात्र गर्छु
Welcome to Sikkim & Bhai kalimpong pani welcome cha hiii❤❤❤❤❤
Taxi didi is really insipiration, full of energy.
Xori manxele yesari gadi chlauda garva lagxa hamilai Bhagya sir le bnaunu bhyeko yo vedio hrek didi bhinihruko lagi prernadayi xa Sikkim ko bibhinn atihasik thawhrulai sbaiko samu puraidinu bhyekoma dhanyabad xa
Wc to Sikkim nupane jiii❤❤❤❤🎉🎉 swaagattt
Sikim ko rajalai salut xa yasto ho bikas
Pure nepali bhasha chai sikkim darjeeling ma matra bol6n.hamro nepali le chai bhasha bigarisakko6.
भाग्य न्यौपानेजी। शक्ति गोदार जी राम्रोसँग सिक्किम दाजुलेङको भिडियो हेर्दैछौँ राम्रोसँग धेरै धेरै हाल्नुहोला
Kasto lagyo ta hamro Sikkim vB Bhagya bhai.
पुरै पहादी इलाका हो भाग्य जि
मिठो भिडियो, कति मिठो सोच र बोली
Our sikkim beautiful सिक्किम ❤
Nice vlog ❤
खुशी लागेको छ् !नयाँ खोज गर्दै आफ्नो पेसा आफ्नै हो ।।
Strong sister good. Best you ❤❤
मेडम लाई सम्मान अनि सलाम छ ❤❤❤
dhanyabad bhagya sir 🎉tapai ko sahayog marfat hami le pani sabboi thau haru dekhnu payeka xam khusi lagxa sir
Sikkim ko cheli le bhagya bhilai jhomaunu bhayo mero bata mori 2 badhai chha🎉❤ itahari.
सहि कुरा गर्नु भयो
Tanks you bhai sikkim aawnu vayeko ma ❤❤❤
Gangtok ko aru place pane visit garnu dharai ramro cha
We are watching from Bhutan 🇧🇹🇧🇹🇧🇹
कुनै पनि ठाउमा पुगेपछि सकेसम्म त्यस ठाउँको बारेमा ग्रामिण बासिन्दालाई सोधेर व्याख्या गर्ने कोसिस गर्नु होस भाइ,यति ठुलो प्रख्यात च्यानलमा भाइको हरकत नयाँ युट्युबर जस्तै भयो,मज्जा आएन है
Sarai rmailo kura gardai Smay r Svyta dekhaunu vaykoma dherai dhany bad
हैन सारै बाेलेकाे मन पराे शेर्पा भन्दा नि मिक्श जस्तो लाग्छ
Bhagya sir aawnu vako raixa Khushi laagyo Darjeeling pani aawnu hola🙏🙏
Very nice 👍👍
dee vedio sarie kushi lahgo❤❤
Visit Sky Walk, Birds park, Pelling West Sikkim also dai.
Aju ko din tapai ko video bata suru bhoyo hajur sikkim ramro sanga ghunu hola have a good day 🙏
vyre nise sikkim nise vidio sir❤❤❤❤
खेल्ने ठाउँ अग्लो हुनुपर्छ। हचो भयो।
धेरै धेरै बधाई छु तपाईं लाई
भाग्य न्यूपाने ज्यू तपाईलाई धेरै-धेरै धन्यवाद छ । हाम्रो सिक्किमलाई राम्रो संग देखाई दिनु भएको मा । तपाईलाई कस्तो लाग्यो हाम्रो सैक्किम् । ❤
तपाई नेपाल फर्किंदा को पनि Video बनाउनु होला...🙏
मलाई त यो सिक्किमको दिदी पो राम्रो लाग्यो !😍😍👌👌
Strong Didi 💪 God Bless you From Gangtok
Tpi top RUclipsr hoo 👍👍
म भारत चनै बाट हरदै छु दाइ❤🙏
दीदीको बातचित ले vlog लाई साची नै रमाईलो बनायो दामी❤❤❤
भाग्य भाईलाई सारै भेट्ने मन थियो
हाम्रो नेपाल को झोले नेता हरुले पनि सिकिम को नेता हरु बात केही कुरा सिक्नु जरुरत त
Welcome to.Sikkim❤
Sikkim dherai ramro laagxa maani silliguri sikkim 16 barsa jati track chlaako
Congratulations hajur lai hamro thaw tira pani i puknu vhayo ani Tshring madam lai pani big congratulations 👏
Namaskar, Wellcome to Sikkim (Gangtok),Sir Bhagya Neupane, Swagatam 🙏👍🎈❤️
Abo chai rukum pni aunu hola dd take a moment dd lai from rukum
Sikkim ma junai pani tourist spots gumpa mandir road sabai purano sarkar le बनाउनु भाको ठूलो Hospital shopping plaza। Chardham sanduptse jankari falls
Sikkem harna paeobhagya Bhai goog
सिस्टर ट्राफिक नियम को कुरा त राम्रो गर्नु भयो ड्राईभिङ्ग गर्दा सिट बेल्ट लगाएको देखिन्न त ?
Many many. Thanks vagya sir. Promoting for sikkim state. Very good. Sikkim ko tourism. Ajai agari baros. 😂🎉
Swagat cha Sikkim ma dai❤
दिदी लाई सलाम छ मन् देखि
Watching from Dharan Nepal ❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳nice vlog bhagya newpane sir👌🏻👌🏻👌🏻👌🏻👌🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Bhagya Neupane bhai mia-o, China ko yaad ayo, Sikkim ma, dhanyawad 🙏🙏🙏
सारै राम्रो काम बुनु
Ek dam damii ❤❤❤❤👍👍👍👍
दामी ठाउँ 👍️👍️
Sikkim Ko Discipline Ramro cha hii Sir 😊
Saachhaii raamro video bnawnu vayo Aso yuksom tira poni raamro thiiyo
Bhaiya hjur dira enjoy garnus hai ta Sikkim ahun Bhai ra hjur
Kalimpong पनि आउनुहोस् है भाई ❤
बदाइ छ बैनि रामराे गाडि चलाउनु हुदाे रहेछ,
Thank you hjr lai sikkim aawnu vayeko ma