धेरै खुशी लाग्यो सर हजुरको यो प्रेरणादायी कार्यको लागी शुरु देखि अहिलेसम्म हेर्दा धेरै खुशी लाग्यो हजुरको यो कामको लागी बर्णन गर्ने अरु कुनै शब्द नै भेटाईन🎉❤🙏🙏
राजनको अबस्था हेर्न मन थियो,देखाउनु भयो खुशी लाग्यो,भाग्य सरलाई धेरै धेरै धन्यबाद,बिचरा कति निस्ताएछ,बच्चा जस्तो निर्दोष मन जतिखेर पनि मलाई तपाई संगै लानु ल मात्र भन्छ बिचरा कति माया लाग्यो ।।
Dherai din baad ma dekhiyo rajanlai sarai khushi lagyo firstfall ta sir vagya neupani lai selute chha hai kati ramro vayechha rajan ta and rajanko aamaa lai pani dekhawnu hosna sir please🙏India🇮🇳🇮🇳🇮🇳
भाग्य न्याैपाने ज्यु सर्वप्रथम हजुरलाई सादर नमसकार । राजनकाे बारेमा चतरादेखि लिएर अहिलेसम्मका सबै भिडियाे हरु हेर्दै आएकाे छु यसका साथसाथै कहि बर्षाैदेखि डरलाग्दाे भिर र जङ्गलमा बसिरहेका बृद्धअबश्था का ब्याक्तिहरुकाे उद्दार कहि बस्तिबाट अलग झाडिहरुमा बस्दै आएका मानसिक रुपले अस्वस्थ्य भएका बृद्धअबश्था का बृ्द्ध हरुकाे उद्दार गर्नेक्रममा ज्यान जाेखिममा राख्दै उनिहरुका आक्राेसकाे सिकारहुदै हजुरले भाेगेका भाेगनइ हरुलाशई हजुरकाे भिडियाे मार्फतनै महिले हेर्ने गरेकाे छु। तिकष्टका भाेगाई भाेगेका मानसिक राेगिहरुलाई उद्दार गर्दा उनिहरुकाे अबस्थामा अबश्यपनि फरक परेकाे छहाेला ? राजनकाे पनि कस्ताे अबस्थाबाट आज कस्ताे अकस्था भएकाे छ , याेउपलब्धिमा सुधारगृहकाे त ठुलाेयाेगदान छ , तर त्यनेभन्दा ठुलाे याेगदान मेराे नजरमा हजुरकाे छ । किनकि समसानघाट मा लासकुरेर लासका कपडा र लासमा लगाएका माला हरु खातका खात सरिरमा भिरेर बसेकाे ब्याक्तिलाई आज लगभग सामान्य अबस्थामा पुर्यानुमा प्रथम याेगदान हजुरकाे नै देख्छु । सल्युट छ हजुरलाई र यस्तै दुखद अबस्थाका ब्याक्तिहरुकाे उद्दार मा निर्न्तरता दियिरहनुहुनेछ भन्ने शुभकामना पनि छ ।
राजनलाई सुरुको भिडीयो देखि हेरेको मैले आजभोलि के गर्दैहोलान काहाहोला भन्ने लाग्थ्यो आज भाग्य भाइको कृपाले राजनलाई हेर्न पाइयो । कति राम्रो भयको रैछन राजन भाइ ❤❤❤❤
Amona Rajan Bhai dherai ramro hunu vayexa kati dherai Khushi lagyo vagya sir 🙏 Sir hjr lay kati dherai ramro ramro kam garnu hunxa ❤ Love From Sikkim ✨✨
मानसिक रुपमा अलि परीवर्तन भएको जस्तो लाग्यो अझै सुधार हुँदै गएको विडियोहरु हेर्न पाउ । अनि विशेष गरि राजनको आमाले पनि बेला बेलामा छोराको हालखबर बुझीदिनुहोला । 5 पटक औषधि खानुभन्दा आमाको एक वचन बोलीले राजनलाइ धेरै बिशेक होला जस्तो लाग्यो
सबै भन्दा पहिले त भाग्य न्यौपाने सर लाई सलाम छ? सारै खुशी लाग्यो राजन राम्रो धेरै राम्राे भए छ ?
भाई तपाईले राजनलाई फेरि देखाउनु भो खुशी लागयो। उसको बारेमा जान्ने मन थियो। धेरै ठीक भएछ, बेला बेला देखाउदै गर्नोस हैं। धन्यवाद भाई ❤❤❤
सबै भन्दा त भाग्यौ सर लाइ मन देखि धन्ने बाद छ राजा बिसेक हुनुमा भाग्यौ सरको ठोला हात छ यस्मा
धेरै राम्रो कार्य भाग्य न्यौपाने सर .... खुशी लाग्यो राजन को अवस्था देखेर .... ❤❤
जे होस राम्रो हुँदै गयको रहेेछ राजन भाग्य सर लाई धन्यवाद
आहा कति राम्रो भयछन राजन भाई धेरै मा देखियो राम्रो मोटाको रछ👌🍁👌
धेरै खुशी लाग्यो सर हजुरको यो प्रेरणादायी कार्यको लागी शुरु देखि अहिलेसम्म हेर्दा धेरै खुशी लाग्यो हजुरको यो कामको लागी बर्णन गर्ने अरु कुनै शब्द नै भेटाईन🎉❤🙏🙏
La hajur namskar 🙏🙏 support gardinuna channel lai
राजन दाइमा धेरै कुरा हरु परिबर्तन भए छ खुशी लाग्यो अझै सुधार हुँदै जाउहोस❤❤
धेरै खुसि लाग्यो ।धेरै ठिक हुनु भयछ।🙏🙏🙏💐💐💐thank you vagya sir
अति खुशी लाग्यो राजनलाई देखेर🤗🤗विशेष गरि भाग्य सरलाई धन्यवाद 🙏राजनको भिडियो ल्याइदिनु भएकोमा❤
खुशी लाग्यो राजन भाइलाई ठिक भएछ❤❤❤
❤❤ भाग्य भाइ हजुर लाई बधाई छ
कता ठिक भयो हो,१% पनि सुधार देखिएन।
राजनको अबस्था हेर्न मन थियो,देखाउनु भयो खुशी लाग्यो,भाग्य सरलाई धेरै धेरै धन्यबाद,बिचरा कति निस्ताएछ,बच्चा जस्तो निर्दोष मन जतिखेर पनि मलाई तपाई संगै लानु ल मात्र भन्छ बिचरा कति माया लाग्यो ।।
आश्रम बाट गुमाउन लाने
ब्यबस्था मिलाउन पर्यो। कतै गुम्सिएर बसेका मन मस्तिष्क बदलिन सक्छ कि। मनोबैज्ञानिक
भाग्य भाई राजन भाई लाई धेरै दिनमा देखाउनु भएको मा धेरै खुसी लाग्यो मलाई धेरै धन्यवाद छ तपाईं लाई ❤❤❤❤❤❤❤❤🎉❤❤🎉
राजन कति राम्रो भयछन सारै खुसी लाग्यो भाग्गे सर राजनलाई देखाउनु भयो हजुरलाई धन्यवाद छ मोटाएर 🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
पहिले को भनदा धेरै इनपोरभ भयो छ धेरै खुशी लागयो भाग्य भाई 🙏❤️❤️
भाग्ये निउपाने सर राजन बारे बुझ्न मनथियो thanu so much
Dherai din baad ma dekhiyo rajanlai sarai khushi lagyo firstfall ta sir vagya neupani lai selute chha hai kati ramro vayechha rajan ta and rajanko aamaa lai pani dekhawnu hosna sir please🙏India🇮🇳🇮🇳🇮🇳
राजन् धेरै सुधार भए छ पहिले भंदा मोताएछ राजन् ❤❤❤🎉🎉🎉
Dherai raamro bhayex Raajna Bhai dherai khusi laagyo, Bhhagya bhai le dherai raamro kaam garnu bhako x, 😊😊😊😄😄👍👍👍💕💕💕
धेरैमा राजन लाइ देख्न पाउँदा निकै खुसी लाग्यो कस्तो राम्रो भयको होइछ । भाग्य जि लाइ धेरै सम्मान धन्यवाद ❤❤
खुसी लाग्यो राजन देख्दा र देखाउने भाई लाई❤❤❤
❤❤❤राम्रो बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
अाज राजन लाई देख्दा धेरै खुसी लागेको छ र भगवानलाई हामि सबैको यहि प्राथना छ कि राजनलाई एकदमै ठिक भएको हेर्न पावस भनेर
भाग्य न्याैपाने ज्यु सर्वप्रथम हजुरलाई सादर नमसकार । राजनकाे बारेमा चतरादेखि लिएर अहिलेसम्मका सबै भिडियाे हरु हेर्दै आएकाे छु यसका साथसाथै कहि बर्षाैदेखि डरलाग्दाे भिर र जङ्गलमा बसिरहेका बृद्धअबश्था का ब्याक्तिहरुकाे उद्दार कहि बस्तिबाट अलग झाडिहरुमा बस्दै आएका मानसिक रुपले अस्वस्थ्य भएका बृद्धअबश्था का बृ्द्ध हरुकाे उद्दार गर्नेक्रममा ज्यान जाेखिममा राख्दै उनिहरुका आक्राेसकाे सिकारहुदै हजुरले भाेगेका भाेगनइ हरुलाशई हजुरकाे भिडियाे मार्फतनै महिले हेर्ने गरेकाे छु। तिकष्टका भाेगाई भाेगेका मानसिक राेगिहरुलाई उद्दार गर्दा उनिहरुकाे अबस्थामा अबश्यपनि फरक परेकाे छहाेला ? राजनकाे पनि कस्ताे अबस्थाबाट आज कस्ताे अकस्था भएकाे छ , याेउपलब्धिमा सुधारगृहकाे त ठुलाेयाेगदान छ , तर त्यनेभन्दा ठुलाे याेगदान मेराे नजरमा हजुरकाे छ । किनकि समसानघाट मा लासकुरेर लासका कपडा र लासमा लगाएका माला हरु खातका खात सरिरमा भिरेर बसेकाे ब्याक्तिलाई आज लगभग सामान्य अबस्थामा पुर्यानुमा प्रथम याेगदान हजुरकाे नै देख्छु । सल्युट छ हजुरलाई र यस्तै दुखद अबस्थाका ब्याक्तिहरुकाे उद्दार मा निर्न्तरता दियिरहनुहुनेछ भन्ने शुभकामना पनि छ ।
आहा धेरै पछी राजन लाइ देख्न पाइयो पहिले भन्दा धेरै राम्राे हुनुभएको रहेछ
राजनलाई देख्न पाउँदा खुसी लाग्यो । उनमा केही सुधार देखियो । ❤️🙏
भाग्य नेउपाने सर हजुरलाई नमस्कार राजनको भिडियो ल्याएकोमा धेरै खुसी लाग्यो❤
धेरै धेरै धन्यबाद भाग्य सर
भाग्य सर राजनको बारेमा धेरै जान्न मन लागेको थिए धेरै हेरे हजुरको च्यानल तर आज देखाउनु भो धेरै खुसी लाग्यो
सलाम छ हुजुर सुभ सफल्लता को सुभ कामना हजूर 🙏💐🙏🙏💐
राजनलाई सुरुको भिडीयो देखि हेरेको मैले आजभोलि के गर्दैहोलान काहाहोला भन्ने लाग्थ्यो आज भाग्य भाइको कृपाले राजनलाई हेर्न पाइयो । कति राम्रो भयको रैछन राजन भाइ ❤❤❤❤
म पोखरा बात राजन त आह कति राम्रो भए छ्न बोलि सारै मिथो छ भग्ये सर ले राजन को भिदियो देखौदा सरै खुशि लग्छ
Ramro bhayecha ta Rajan ❤❤❤ thankyou so much bhaya sir
Update गराउनु भएकोमा धन्यवाद छ भाग्य सरलाई ।
#Khim Vlogs
राजन भाई मा धेरै सुधार आयो खुसि छु
यो राजन भाई लाई,
कसैले कुनै टेलिसिरियल मा
खेल्ने अवसर दिए हुन्थ्यो ,
विचारा उसको पनि
केही आर्थिक सहयोग हुन्थ्यो 🥺💕
Write point ☝️ 👉❤❤❤❤❤❤❤
फेरि राजन भाईलाई देख्न पाईयो र स्वास्थमा अझै सुधार होस कामना🙏
🙏नमस्ते सर बिचरा राजन भाइ कति माया लागेर आयाे येस्तो आमा र बाबू हुनु भन्दा नभएको थियो हुन्छ हजुर धेरै धेरै धन्यवाद सर हजुरलाइ🙏
नामैकाफिछ भाग्यजिकाे धेरैमानिसकाे जीवन परिबर्तन गरिदिनुभयकाेमा धन्यवाद
धन्यवाद भाग्य सर धेरै पछि राजालाई देख्न पाइयो सिघ्र स्वास्थ्यलाभको कामना राजालाई
Amona Rajan Bhai dherai ramro hunu vayexa kati dherai Khushi lagyo vagya sir 🙏
Sir hjr lay kati dherai ramro ramro kam garnu hunxa ❤ Love From Sikkim ✨✨
Dheraii khusi lago dheraii sudhar vayexa sir thank you good job❤❤
राजनको vdi कति पर्खेको थिए 😢आज देख्न पाइयो भाग्य सरलैइ लाखौं धन्यबाद्🙏
आहा कति राम्रो राजन,भाग्य सर धन्याबाद सर❤❤❤
Rajan shrestha ko mo big fan ho 🙌,Rajan shrestha bolako sarai manparcha 😊ekdin Rajan shrestha sanga vatnu man cha malai😊
खुसि लागयाे राजन बाबू लाई देखन धेरै मन थियोे अाज खुसि लागयाे सर ❤❤❤❤
भाइ तपाइले राजनको उद्दार गरेकोमा धन्यवाद
बिचरा दाइ राजन😢 कस्तो माया लागेर आयो भाग्या दाइ सङ्गै जान्छु भन्दा त सारै मन छोयो😭😭 सिग्रस्वास्थ्य लाभ को कामना राजन दाई
#Khim vlogs
मलाई कस्तो देख्न मन लागेको थियो राजन भाईको अवस्था कस्तो भयो होला भनेर खुसी लाग्यो।अहिले धेरै सुधार आको जस्तो लाग्यो।
#Khim Vlogs
कति राम्रो भएछ राजन
जय भाग्य न्यौपाने भाइ
मानसिक रुपमा अलि परीवर्तन भएको जस्तो लाग्यो अझै सुधार हुँदै गएको विडियोहरु हेर्न पाउ । अनि विशेष गरि राजनको आमाले पनि बेला बेलामा छोराको हालखबर बुझीदिनुहोला । 5 पटक औषधि खानुभन्दा आमाको एक वचन बोलीले राजनलाइ धेरै बिशेक होला जस्तो लाग्यो
धेरै खुशी लागयो हजुर ले गरेको उधार धेरै रामरो लागयो बाबु
ल साह्रै खिसी लाग्यो राजन लाई फेरी पनि देखाउनु भयो ❤❤❤❤❤❤❤
आहा खुसी लाग्यो राजन यति राम्रो भएको देख्दा❤
OMG kasto ramro vayako rahexa vhai ta khusi lageyo sir
Good working bhagya neupani sir
राजनकाे पू्र्ण स्वास्थ्य लाभकाे कामना ! ❤
भाग्य भाई राजनलाई धेरै सुधार भयछ खुसिलग्यो ❤❤❤❤❤
Je hos molai pani khushi lagyo rajan vai dherai thik hunu vayax
सुधार भयछ खुसि लाग्यो❤❤❤
❤❤❤dherai ramro vako raixan rajan vai 👌👍❤🇳🇵gherai khusi layo🇳🇵🙏🙏🙏
Kati hensam rajan❤❤
Thank you bhagya dada fri pani hamile Rajan dai lai hernu paiyo khusi lgyo da❤
खुसी लायो ❤❤❤
भाग्य दाइलाई धेरै धेरै धन्यवाद छ।
तपाईंको कामप्रती उच्च सम्मान छ
धेरै राम्रो लाग्यो 🙏🙏🙏
राजन त चतरा घाट मा बाट भागे नेउपाने बाबुले उधार गर्नु भाको तेति खेर देखि हेरेको मैले पनि भागे जये होस हजुर लाइ🙏🙏🙏🙏
ठिक हुनु भएछ राजन । ल खुशी लागो
super❤❤
हिरो भएछन राजन भाइ खुसि लागो
सबै लाई एक एक लाइक सपोर्ट है
Okay Saport garekochu back garnuhola
Ok Mali poine sapota garnu nahoi Pliz
Back dinu hoi Pliz
ok
@@Lifestyle-Comedy-Bhupee-videos back garnu hoi moila Gara KO xu
सधै संगै राखेर पनि हुँदैन यदि नर्मल भको भए जाँगिर गर्दै राख्न पनि हुन्थ्यो अब उहाँ नर्मल हुन अझै टाईम लाग्छ होला तर औसधि चाहिँ नियमित लिनु पर्छ है
Wow❤❤❤❤
धेरै सुधार भको रहेछ बिहे गरेर कहाँ राख्ने भन्ने सोचाइ नि रहेछ
Khusi lagyo rajanlai dekhera❤❤❤❤
Rajanko boli mitho lagza molai❤️❤️
Good luck job brother 👏👏👍👏👏👏👏👏👏
राम्राे भयछन अलि पहिले भन्दा 👍️👍️
कति खुशि लाग्यो
धन्यवाद भाग्य नयौपाने भा,,इ
याे मान्छेसंग mind power छ बाकी तपाईं काे
राजेनलाई हेर्न मन थियो तपाईंले update जी राजनको आमाको पनि video ल्याउनुहस न हेर्न मन छ राजन को आमालाई।
आमा काे मन थियाे भने छाेरा छाेरि छाडने थियाे त
मैले देखेको पहिले बाट
khusi lagyo dhrai dnma rajan bhai lii dakda thank u so much sir
Positive sign of getting better but long way to go, thank you Bhagya bhai for comforting Rajan❤️🙏❤️
राजन लाई भाग्गे न्यैापाने भन्दा ठूलो यो सँनसार मा उनको अरू कै छैन।
God bless you Rajan
#Khim Vlogs
पहिला कस्ताे देखिन्थाे अहिले त माेटायर राम्रो भय छ राजन त भाग्य सर धेरै खुसि लाग्याे राजन लाई देखेर
Bhagya sir 🙏 tapai lai dhanyawad ajja ferri panii Rajan dai lai dakhny mouka paye dherry samay paxhi video ma dakhnu paye khushi lagyo Thank you sis
Bichara.rajan.babu❤
बधाई छ
#Khim Vlogs
Ramro vayaxan Rajan ahile khusi lago
#Khim Vlogs
❤❤❤❤❤❤❤😢बिचार
Dherai ramro vayexa Rajan.
#Khim Vlogs
#Khim Vlogs
Kasto hunuvayo hola vanne lagirathyo hjr le dekhaunuvayo...
Janna man lageko thiyo thak you dai❤
खुसि लाग्याे🎉🎉🎉🎉🎉🎉🎉
#Khim Vlogs
सेवा उध्दार गर्नु नै धर्म हो सलुट छ बाबु लाई
हेर्नु मन लगेको थियो खुशी लग्यो ❤ धेरै राम्रो भएछ हजुर ।