बिदेश बाट पैसा पठाएर घर बसेर नानी हुर्काउनु सामान्या कुरा ।मेरि बहिनी एक महिनाको हुदा बाबा बित्नु भयो हामी चार जना छोरि सानै थियो आमा एक्लैले हुर्काउनु भयो सबै लाई राम्रै पढाउनु भयो एकलि आमाको दुख यस्लाई भनिन्छ respect my mother always❤
😢😢😢😢😢 कसम अासुकाे त कुनै सिमा नै छैन कत्ति अायाे अायाे कस्तो दुखलाग्दो भिडियो धेरै संघर्ष गरेर अगाडि बढ्नुभएकाेमा धेरै धेरै धन्यवाद सलाम छ बहिनी लगाएत नानीहरूलाई 😢😢😢😢😢
यो बैनी लाई मनमुतु देखि सलाम छ, जिबन को बाध्यता ले गर्दा बिदेशीनु पर्ने मान्छे का श्रीमती हरुले गरे का नराम्रा करतुत हरु लाई देखाउने जमर्को गर्ने युतुबर साथी हरुले सिक्नुपर्ने हो यस्तै विदिओ बनाइ पोस्त गरे लाखौं नेपाली बिग्रेका चेलीबेटी हरुको आफ्नो पछिको भबिस्य को लागि सोचेर केही परिबर्तन ल्याउछन कि? धन्यवाद युतुबर भाइ तपाईंले यो अबिस्स्मर्निय यादगार विदिओ पोस्त गर्नुभएको मा, यी बैनी को लागि त भन्नू पर्ने कुनै शब्द नै केही छैन वहाँ त आफैंमा एक महान ब्यक्ति हुनुहुन्छ सलाम छ बैनी हजुरलाइ🙏तपाईंहरुको सुखद दाम्पत्य जिबन र नानी हरुको उज्ज्वल भबिस्य को शुभकामना!!!!!
सम्पुर्ण महिला दिदी बहिनी को सोच सवैमा भै दिय सायद किन निरास हुनुप्रथेयो र!!!बैनी लाई सलाम छ रिदय देखि नै सदै सकराक्तम सोच रहोस हजुर को बैनी स्यानो नानू को रुवाइ ले म समालिन सकिन मलाइ मेरो छोरी को सारै याद आयो
म पनि भिसा को प्रोब्लेम ले 8 बर्श देखी नेपाल जान पाएको छैन छोरी 8 बर्श की भैसकिन गर्ब मै थिइनँ video call मा नै दिन रात बोलेर बिताएको छु यो video ले मलाइ कति रुवायो रुवायो अब केही महिना बाकी छ कैले विदेश नफर्किने गरी जादै छु❤❤❤❤❤ बाकी जिबन एक दिन पनि पर बस्न नपरोस❤❤❤
मैले पनि 15 बर्षा मा देखेको बाबा लाई मेरि आमा ले पनि संघर्ष गर्नु भको थियो केही जस्तो लाग्दैन मलाई एस्तो समस्या हरु अहिले 8 year भयो बुडो ले संसार छोड्नु भको एक्लै छोरो पढायर बसेकी छु काठमाडौं को ठाउँ मा 12 मा पढ्छ मेरो छोरो ले
सुख मात्र होइन जिन्दगी दुख सङ्गर्समा जो सत्त्य बातो हिद्न सक्छ मनलाई भुलायर त्यो हो जिन्दकी आफ्नो मान्छे नहुदा धेरै कष्ट त छ पछि को दिन भन्दा अब आउने दिन सहि मार्ग खोज्नु जिबनको बत्ती बाल्नु हो। हजुरको काम हिम्मतलाइ 🙏मेरो सम्मान छ। नेपाली दिदी बहिनी दाजुभाइहरु कति धेरै थुलो2 समस्या सङग जुधिराको जिबन बिताइराको हुनुहुन्छ भिदियो मा नदेक्खेर पो मात्र ।🇳🇵
आफु त सानो सानो babyछोडेर baby कै भबिस्य सोचेर बिदेसी भुमी मा संघर्स गरीरहेको भऐर होला उहाहरु को काहानी ले कत्ती पनी मन छुऐन है ….यो भन्दा दर्दानाक काहानी हरु छन हाम्रो देश नेपाल मा यो त खासै केही हैन 😊
मनि धेरै रोय बिहान आखाँ खुलासाथ नानीको रुवाई ले 😭😭माया, प्रेम साचो भए जति टाडा भयनि सम्बन्ध सुमधुर हुन्छ भन्ने उदारण पनि हो यो महान दिदीलाई सलाम ❤️❤️धेरै माया नानु चाडै संगै हुने दिन आवस धेरै धेरै सुभकामना 🙏🙏
vutro ko mahan nari jasko budo america jasto des ma basx mahina ma lakh lakh ko paysa ko bito falx usko shree mati lai hoin mahan nari mahan nari vaneko jasko buda bidesh gayera pani samarka bihin vayera basx 8,10 barsa samma usko shree mati gaun ma arkako mehanat majduri garera bakhra vaisi kukhura palera ghar ma aafno nani babu lai padayera baseka xan ho tini haru lai vanxan mahan nari bujheu
@govindanepali6362 पैसा मात्र सबथोक होर पैसा ले माया, आपत मा साथ, सहयोग किन्न पाउछ तिमीलाई चाई के को टाउको दुख्यो अर्काको कमेन्ट मा reply गर्नु तिमीले कमाउन नसकेर डाहा गरेको
हाम्रो बाबा बिदेश मै बित्नु भको अहिले 18 बर्ष भयो म 1 बर्ष को थिए कसैको साथ सहयोग न हुदा पनि हाम्रो ममि ले अहिले सम्म बाबा आमा कै माया दिनु भएको छ तर पनि बुज्दै जाने भए पछि बाबा को याद आउदो रहेछ 😢😢मैले बाबा लाइ कहिले पनि देखेको छैन 😢
साच्चै बाउ छाेरिकाे video ले अासु थामियन मेराे नि याे कुरा हरु सुन्दा नि अासु अाउने😢क्षत्री बाउन्काे छाेरि मगर् काे बुवारि भैर टिकाउनु भनेकाे साहसि पन् हाे sis हजुर् अनि परिवार् लाई बधाई छ दुख काे भाेगाई नै शुख हाे पर्खिनु पर्छ सहनु पर्छ यक् दिन् खुसि अाउछ😘
मेरो पनि 15 बर्ष भयो मेरो बाबुले बाबा नदेखेको पेटमा हुदा छोडेर गको मान्छे अहिले सम्म फोन गर्नु पनि भको छैन घरमा पनि आउनु भको छैन अहिले सम्म म एक्लै संघर्ष गरि राको छु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭
कति रुए पनि मलाइ त टिकटकमा सबै बण्दा मन पर्ने मान्छे मा पर्नु हुन्छ वहाक सङघर्स त यो दुई सब्दमा सकिन्न। तर प्रतिक्क्षाको पल मिठो हुन्छ जस्तै हो अब का दिनहरु सफल होस।कास यो 10बर्स सङघर्स पनि लास्टमा ढोका खानु भा भए चै के हुने थियो होला है वहाको जस्तै कसैको कहानि मेल खान्छ तरढोका खाको अबस्था छ य अबस्तामा के भा होला है यसैगरिरहेको प्रतिक्क्षा अनि दुख आर्थिक यी सब यस्तै थियो तर लास्टमा ढोका भयो के गर्नु छोरी मान्छेको आआफ्नो कर्म हो।छोरान्छे ले नै किन यो सब भोग्नु पर्ने है ।मेरो सदै आशिर्बाद छ सिस भगवालनले रक्क्षागरुअउदा दिन हरु सफल होस सदै खुशि देखु बिचमा मैले लेखरको कहानि जस्तो कहिल्यै नहोस 😭😭😭😭😭
नारी भनेको,,भागवान पनी हून्छ,,राक्षेश दैते पनी हून्छ।।।तर,, लक्ष्मी भन्दा पनी माथि ई दिदीलाई मेरो तर्फ बाट २१तोपको सलामि छ।,, अर्को कूरा नारी हरुले,,ई दिदी बाट कुरा सिक्नु होला 🙏🙏🙏
युटुबेमुलाहरुको केही काम छैन! यो भन्दा पिडादायी घटना कति छन कति छन!अमेरिका जाने श्रीमान पाएपछि श्रीमतीलाई के दुख हुन्छ र !यो सबै नाटक मात्रै हो! गरिब को कुरा कस्ले सुन्ने! यो समाज नै पैसा को पछि लाग्ने भएपछि हुने यहि नै हो!
२ हप्ताको बिदा एकदमै छोटो भयो। २-३ महिनाको बिदामा नेपालमा बस्नुस् लिम्बुजी। पैसाले मान्छेलाई कहिले पनि पुग्दैन। श्रीमान श्रीमती मिलेर त्यो बुटिको बिजनेशले नेपालमा पनि मनज्ञै कमाई गर्न सकिन्छ। tps हुन्छ, parole मा बिदा लिन सकिन्छ तर त्यत्रो लामो समय त्यसरी अमेरिकामा बिदा नलिईकन पैसा पैसा भनेर बस्न जरूरी पनि छैन। वर्तमाननै रमाईलो क्षण हो। भविष्यको लागि नजिउनुस्। तँपाई र मेरो एउटै कथाव्यथा हो। म पनि tps मै छु यहा तर अब सधैको लागि नेपाल जाने निर्णय गर्दैछु। मेरो पनि दुईटा बाबुहरू छ तँपाईकै नानीहरूको उमेरको। तर मत नेपाल गको गै गर्छु। दश वर्षमा ३ पटक गैसके।
बैनी ले सारै दुखको कुरा गरनु भयो संसारै आफुनो् बुबा दाजु भाई दिदी बैनी छोरा छोरी हरूलाई रुहाऊनु भयो बैनी मपनी छबस सम्म कुरेर बसे बुडाको लागी छोरा छोरी रूगेर बसे आउनु भयो बैनी तीमो् तबुडाले धेरै पैसा हुनथो होला हामो् त हुदैन धीयो तर पछिहटयेन अगी बडेर जानु पछ है बैनी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
नेपालको बिग्रेको आइमाईहरुले यो भिडियो बाट बहूत कुरो सिक्नु पर्छ..... बुड़ा नहुदा अर्को मान्छेहरु संग लागेर साना नानीहरु छोडेर पोइला जाने आइमाई र विदेशमा गएर अर्को संग लागेर बुड़ीलाई धोका दिने लोग्ने मान्छेहरु दुवैले शिक्षा लिनु पर्ने भिडियो हो यो
अन्यथा नमान्नु होला ।२ लाख ऋिण लिएर खाडी गएको भए सायद बाध्यता ले रहेछ भन्न हुने थियो तर ८०/९० लाख खर्चिए र अमेरिका जानि चै कुनै बाध्यता होइन ।यो केवल नौटंकी मात्र हो
१० वर्ष सम्म आमा बुवा नजिक नहुदा आमा बुवा संगको बालापन र माया बिना कसरि बिताए होलान ति दिनहरु यी नानीले । सुख ,दुख एक आपसमा बिपरितार्थ सब्द भएनी खुसि र पिडा मनमा लुकाउन सकिएला तर आखामा लुकाउन सकिदैन रहेछ ! ❤❤❤❤❤
परदेशिएका श्रीमान को परखाईमा बसिरहेका श्रिमतिहरू यो अवस्था नेपालिहरूको घर घर मा छ अहिले , उहाको (US green card ) ले गर्दा श्रीमति अनि छोरी हरूको भबिस्यको लागि तर बिचारा ति खाडि मुलुकमा रहेका साहुको रिन तिर्नको लागि खाडिको त्यो चर्को घाम खाडिमा नत Green card नत PR अवस्ता बिकाराल छ हाम्रो नेपालमा
बिचरा नानू दस बर्ष पछि बाबा भेटदा धेरै मायानी पायो साथ पनि मेरो बाबुले नि 9 बर्समा भेट्न् देख्न पाएको माया नि पाएन साथनी गुमाएको थियो तेहि सम्झेर मेरो त आसुनै आयो 😢😢😢😢
जिन्दगी मा सबै छोरी को किस्मत मा आफ्नो बाबा को साथ लेखेको हुँदैन मेरो पनि २ छोरी छन् तर भाग्य बस् मेरो छोरी हरूले आज सम्म बाबा को मायाँ के हो भन्ने थाहाँ पाएका छैनन् विगत १० बर्ष देखि आफैले। दुःख सुख गरेर पालेकी छु अहीले म जोर्दान छु मेरो छोरी हरूले बाबा को मायाँ न पाएको ले होला नानु को भिडियो हेरेर एक दम मन छोयो आशु रोकिएन नानुको बाबा त बिदेश जानु भको थियो ढिलो चाँडो आउँनु भयो भेट भयाे तर मेरो छोरी हरुलेत नेपाल मै भएर पनि बाबा भन्ने शब्द महसुस गर्न समेत पाएका छैनन्
यो भिदियो 2दिन आगदी देखि हेरे राक्सु सेअर पनि गरेछु अहिले सम्म 20पटक हेरेहोला तर आँसु रोकियेन last ती।time comment न गरे बस्नु सकिन 😢😢❤❤ सम्मन्छ हजुर्हरु सबैलाइ ❤❤❤
Aaja ko din hajur jasta mahan nari lai Mann bata salam dharai ijjat hajur lai bolne kehi sabdha chaina har ek ladies le herna parxa yo video God bless you and your family always bahini
म पनि बिदेशबाट हेर्दै छु महान नारि लाखौं लाख हार्दिक बधाई छ हामी धेरै पिडा भएको छ उहाँको जिवान बाट
सत्य र साँचो श्रीमतीले यसरी नै श्रीमान र परिवारको लागि दरिलो जिम्मेवारी हाँक्न आफ्नो जीवन समर्पण गर्छन् । सलाम छ उहाँलाई💐💐💐🙏 !!!
सलाम छ महान नारिलाई❤❤❤
बिदेश बाट पैसा पठाएर घर बसेर नानी हुर्काउनु सामान्या कुरा ।मेरि बहिनी एक महिनाको हुदा बाबा बित्नु भयो हामी
चार जना छोरि सानै थियो आमा एक्लैले हुर्काउनु भयो सबै लाई राम्रै पढाउनु भयो
एकलि आमाको दुख यस्लाई भनिन्छ respect my mother always❤
😢😢😢😢😢 कसम अासुकाे त कुनै सिमा नै छैन कत्ति अायाे अायाे कस्तो दुखलाग्दो भिडियो धेरै संघर्ष गरेर अगाडि बढ्नुभएकाेमा धेरै धेरै धन्यवाद सलाम छ बहिनी लगाएत नानीहरूलाई 😢😢😢😢😢
😢😢
धेरै धेरै धन्यबाद बहिनी कतिपय नारीहरु स्वार्थी हुन्छन घर धानेर बस्नु भएको रहेछ धेरै दैरै माया छ बहिनीलाई
सलाम छ साहासि यी नारि लाई ❤❤❤❤
देवी शक्तिशाली हुन्छ भन्ने कथा मात्र सुनेको हो: भाग्यबस यतिबेला सामाजिक सञ्चालमै भएपनि सुन्न र हेर्न पाइयो, मेडम जी लाई हार्दिक सम्मान छ: !!
यो बैनी लाई मनमुतु देखि सलाम छ,
जिबन को बाध्यता ले गर्दा बिदेशीनु पर्ने मान्छे का श्रीमती हरुले गरे का नराम्रा करतुत हरु लाई देखाउने जमर्को गर्ने युतुबर साथी हरुले सिक्नुपर्ने हो यस्तै विदिओ बनाइ पोस्त गरे लाखौं नेपाली बिग्रेका चेलीबेटी हरुको आफ्नो पछिको भबिस्य को लागि सोचेर केही परिबर्तन ल्याउछन कि?
धन्यवाद युतुबर भाइ तपाईंले यो अबिस्स्मर्निय यादगार विदिओ पोस्त गर्नुभएको मा, यी बैनी को लागि त भन्नू पर्ने कुनै शब्द नै केही छैन वहाँ त आफैंमा एक महान ब्यक्ति हुनुहुन्छ सलाम छ बैनी हजुरलाइ🙏तपाईंहरुको सुखद दाम्पत्य जिबन र नानी हरुको उज्ज्वल भबिस्य को शुभकामना!!!!!
बधाई छ सोनी कती मनकारी छोरी भाग्गे मानी को मात्रै छोरी हुन्छ भन्छन यो कुरा सत्य हो रैछ खुसी लाग्यो सोनी राधे राधे सधै भरी हासो खुसी देख्न पाउ ❤️👌❤️
बधाई छ मेम ३ करोड़ों नेपाली को मन जित्न सफल भय कोमा❤❤❤❤❤❤❤❤❤
यस्ती मान नारीलाई सलाम छ🎉🎉❤❤
सम्पुर्ण महिला दिदी बहिनी को सोच सवैमा भै दिय सायद किन निरास हुनुप्रथेयो र!!!बैनी लाई सलाम छ रिदय देखि नै सदै सकराक्तम सोच रहोस हजुर को बैनी स्यानो नानू को रुवाइ ले म समालिन सकिन मलाइ मेरो छोरी को सारै याद आयो
ठुली नानी लाइ नि केही सोध्नु पर्ने नि❤❤❤
म पनि भिसा को प्रोब्लेम ले 8 बर्श देखी नेपाल जान पाएको छैन छोरी 8 बर्श की भैसकिन गर्ब मै थिइनँ video call मा नै दिन रात बोलेर बिताएको छु यो video ले मलाइ कति रुवायो रुवायो अब केही महिना बाकी छ कैले विदेश नफर्किने गरी जादै छु❤❤❤❤❤ बाकी जिबन एक दिन पनि पर बस्न नपरोस❤❤❤
😢
😢😢😢
😭😭😭😭😭
🥺🥺🥺🥹🥹
मलाई पनि धेरै रुवायो। छोरी र बाबाको माया देखेर
कस्तो कमलो मनको रहिछिन नानू त अहिले कुरा गर्दानी रोइन❤अब नरोउ बुनु आउनु भयो त बाबा❤❤
बिचरा सानो छोरीको कति सानो मन । सानु न रूनु ल तिमीलाई धेरै माया छ ❤❤❤
सलाम छ सहासी चेलि लाई ❤
सर्वप्रथम पारस सर लाई नमस्कार मलाई मन पर्ने पत्रकार हुनुहुन्छ । र साथै सानि नानीलाई धेरै धेरै माया र नानिकाे मामुलाई धन्यवाद दिन चाहान्छु।
मैले पनि 15 बर्षा मा देखेको बाबा लाई मेरि आमा ले पनि संघर्ष गर्नु भको थियो केही जस्तो लाग्दैन मलाई एस्तो समस्या हरु अहिले 8 year भयो बुडो ले संसार छोड्नु भको एक्लै छोरो पढायर बसेकी छु काठमाडौं को ठाउँ मा 12 मा पढ्छ मेरो छोरो ले
Mero xori lai garva maa hudei chodera aako Aaja ma USA 🇺🇸 aako 8 barsa lageo 😭😭😭😭♥️aajei vet vako xeina😭😭😭
सहि हो हजुर yasta दुःख त कति आउछन् जान्छन ।
Great
सुख मात्र होइन जिन्दगी दुख सङ्गर्समा जो सत्त्य बातो हिद्न सक्छ मनलाई भुलायर त्यो हो जिन्दकी आफ्नो मान्छे नहुदा धेरै कष्ट त छ पछि को दिन भन्दा अब आउने दिन सहि मार्ग खोज्नु जिबनको बत्ती बाल्नु हो। हजुरको काम हिम्मतलाइ 🙏मेरो सम्मान छ। नेपाली दिदी बहिनी दाजुभाइहरु कति धेरै थुलो2 समस्या सङग जुधिराको जिबन बिताइराको हुनुहुन्छ भिदियो मा नदेक्खेर पो मात्र ।🇳🇵
Natak
मेरो पनि आँसु आयो यो मन छुने पल❤❤मेरि पनि दुई छोरी छन तेइ भएर नि यो पल महसुस गरेकी छु❤❤
मत एति रोय उहाँ हरुको भिडियो हेरेर यो फेमिलि मा सधै येस्तै खुसि सुखि देख्न पाउ
हिम्मतवाली नारी ❤हजुर दिदि🙏🙏
सानू नानू बाबाको ठिक कोपि यति सानो बेलाम कति देरै maltitelant भगयेमानी अनि सानुको मामु कति धरै साहासी अनि tetenai साहासि 🙏🙏👌❤❤
यहाँहरूकाे सुन्दर परिवार, समाज बलियाे बनाउने अाधार ।
सधैं सधैं सुःखद रहाेस, यहांहरूकाे परिवार । ।
कान्छि छोरित बाबाको जस्तो
ठेक्कै फेस छ बधाईछ सबै लाई 🙏🙏
दुःख पछिको सुख धेरै आनन्द हुन्छ।❤❤❤
आफु त सानो सानो babyछोडेर baby कै भबिस्य सोचेर बिदेसी भुमी मा संघर्स गरीरहेको भऐर होला उहाहरु को काहानी ले कत्ती पनी मन छुऐन है ….यो भन्दा दर्दानाक काहानी हरु छन हाम्रो देश नेपाल मा यो त खासै केही हैन 😊
मनि धेरै रोय बिहान आखाँ खुलासाथ नानीको रुवाई ले 😭😭माया, प्रेम साचो भए जति टाडा भयनि सम्बन्ध सुमधुर हुन्छ भन्ने उदारण पनि हो यो महान दिदीलाई सलाम ❤️❤️धेरै माया नानु चाडै संगै हुने दिन आवस धेरै धेरै सुभकामना 🙏🙏
vutro ko mahan nari jasko budo america jasto des ma basx mahina ma lakh lakh ko paysa ko bito falx usko shree mati lai hoin mahan nari mahan nari vaneko jasko buda bidesh gayera pani samarka bihin vayera basx 8,10 barsa samma usko shree mati gaun ma arkako mehanat majduri garera bakhra vaisi kukhura palera ghar ma aafno nani babu lai padayera baseka xan ho tini haru lai vanxan mahan nari bujheu
@govindanepali6362 पैसा मात्र सबथोक होर पैसा ले माया, आपत मा साथ, सहयोग किन्न पाउछ तिमीलाई चाई के को टाउको दुख्यो अर्काको कमेन्ट मा reply गर्नु तिमीले कमाउन नसकेर डाहा गरेको
पारस भाईले पिडित काे पाे काम गरनु हुन्थ्यो
उहाँहरू काे
दुखसुख बुझ्न र हामीलाई देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ
🙏🙏🙏🙏
मनै देखि सम्मान छ दिज्यु तपाईं लाई 🙏🙏🙏🙏
हजुरलाई सलाम छ बहिनि हजुर को जीवन उजल होस र नानू हरुलाई नि खुसि नै खुसिको अबसर मिलोस 🙏🙏🙏🙏💝💝💝💞💞💞♥️♥️♥️♥️
हामाे् मरेर जादा त कसरी सयका हाेलान त उत कमार पठार सुख सयलमा राखे काे तेस माथि फाेनमा बेल्छन धनी काे भर हाेला चर्चा
यो नानी रोएको दृश्यले मेरो भक्कानो फुटायो,आँशुका भेल छुटायो। बाबा छोरीको अमर प्रेम। सधै अमर बनिरहोस।
ब्राणको छोरिले अरु जातसग बिहे गर्दा यति घ्रिणा गर्छन कि 😢😢सहन गारो देख्न पाइन्छ बाबा आमाभन्दा पनि समाजले हेला गर्छ😢😢
धेरै माया माया धेरै सम्झाना हजुर कने याेपरिवार मा नानि लाई धेरै माया छाेरि
Katti cute gyani xori haru! God bless all of you!
त्यो नानिको खुसिको आँसु हो। कुनै अनौठो कुरा होइन।
मतवाली को छोरी भए को संग जाने थिइन् तर बाहुन को छोरी भयेर हो सलाम छ दिदी लाई❤❤❤
भाइरल हुने अर्को तरिका।देश छोड्ने काम हुदैरहेछ।
यो भिडियो हेरेर म पनि सुत्न सकेन ई सानि नानिहरुको सपना पुरा होस भगवान्ले साथ दिउन
हाम्रो बाबा बिदेश मै बित्नु भको अहिले 18 बर्ष भयो म 1 बर्ष को थिए कसैको साथ सहयोग न हुदा पनि हाम्रो ममि ले अहिले सम्म बाबा आमा कै माया दिनु भएको छ तर पनि बुज्दै जाने भए पछि बाबा को याद आउदो रहेछ 😢😢मैले बाबा लाइ कहिले पनि देखेको छैन 😢
😢😢😢
मिलन्को छेन अबिस्मरनिय होस।
साच्चै बाउ छाेरिकाे video ले अासु थामियन मेराे नि याे कुरा हरु सुन्दा नि अासु अाउने😢क्षत्री बाउन्काे छाेरि मगर् काे बुवारि भैर टिकाउनु भनेकाे साहसि पन् हाे sis हजुर् अनि परिवार् लाई बधाई छ दुख काे भाेगाई नै शुख हाे पर्खिनु पर्छ सहनु पर्छ यक् दिन् खुसि अाउछ😘
मेरो पनि 15 बर्ष भयो मेरो बाबुले बाबा नदेखेको पेटमा हुदा छोडेर गको मान्छे अहिले सम्म फोन गर्नु पनि भको छैन घरमा पनि आउनु भको छैन अहिले सम्म म एक्लै संघर्ष गरि राको छु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭
मेरो पनि सात बसे पछि आउनु भएको बुढा
तपाईं जस्तो पतिब्रता महिलाई सलुट छ
कति रुए पनि मलाइ त टिकटकमा सबै बण्दा मन पर्ने मान्छे मा पर्नु हुन्छ वहाक सङघर्स त यो दुई सब्दमा सकिन्न। तर प्रतिक्क्षाको पल मिठो हुन्छ जस्तै हो अब का दिनहरु सफल होस।कास यो 10बर्स सङघर्स पनि लास्टमा ढोका खानु भा भए चै के हुने थियो होला है वहाको जस्तै कसैको कहानि मेल खान्छ तरढोका खाको अबस्था छ य अबस्तामा के भा होला है यसैगरिरहेको प्रतिक्क्षा अनि दुख आर्थिक यी सब यस्तै थियो तर लास्टमा ढोका भयो के गर्नु छोरी मान्छेको आआफ्नो कर्म हो।छोरान्छे ले नै किन यो सब भोग्नु पर्ने है ।मेरो सदै आशिर्बाद छ सिस भगवालनले रक्क्षागरुअउदा दिन हरु सफल होस सदै खुशि देखु बिचमा मैले लेखरको कहानि जस्तो कहिल्यै नहोस 😭😭😭😭😭
८वर्ष भयाे मेराे छाेरी नि यस्तै भन्छिन कहिले हाेला हाम्राे भेट❤
नारी भनेको,,भागवान पनी हून्छ,,राक्षेश दैते पनी हून्छ।।।तर,, लक्ष्मी भन्दा पनी माथि ई दिदीलाई मेरो तर्फ बाट २१तोपको सलामि छ।,, अर्को कूरा नारी हरुले,,ई दिदी बाट कुरा सिक्नु होला 🙏🙏🙏
सलाम छ बहिनी अल फ्याम्लिलाइ❤❤😊
Didi lai Salute cha.
दुख पिडा मेरो जस्तै रहिछ मेरो पनि 2 छोरि छन म पनि 5 बर्ष म भेट हुदा मन थाम्न सक्ने अबस्था थिएन अहिले यो भिडियो ले धेरै रुलायो प परदेशी लाइ 🙏🙏🙏🙏
युटुबेमुलाहरुको केही काम छैन! यो भन्दा पिडादायी घटना कति छन कति छन!अमेरिका जाने श्रीमान पाएपछि श्रीमतीलाई के दुख हुन्छ र !यो सबै नाटक मात्रै हो! गरिब को कुरा कस्ले सुन्ने! यो समाज नै पैसा को पछि लाग्ने भएपछि हुने यहि नै हो!
J hunxa hamro Nepal ma hunxa manchi harulai Kate dukhaxa tahaxaen
२ हप्ताको बिदा एकदमै छोटो भयो। २-३ महिनाको बिदामा नेपालमा बस्नुस् लिम्बुजी। पैसाले मान्छेलाई कहिले पनि पुग्दैन। श्रीमान श्रीमती मिलेर त्यो बुटिको बिजनेशले नेपालमा पनि मनज्ञै कमाई गर्न सकिन्छ। tps हुन्छ, parole मा बिदा लिन सकिन्छ तर त्यत्रो लामो समय त्यसरी अमेरिकामा बिदा नलिईकन पैसा पैसा भनेर बस्न जरूरी पनि छैन। वर्तमाननै रमाईलो क्षण हो। भविष्यको लागि नजिउनुस्। तँपाई र मेरो एउटै कथाव्यथा हो। म पनि tps मै छु यहा तर अब सधैको लागि नेपाल जाने निर्णय गर्दैछु। मेरो पनि दुईटा बाबुहरू छ तँपाईकै नानीहरूको उमेरको। तर मत नेपाल गको गै गर्छु। दश वर्षमा ३ पटक गैसके।
लिम्बू रे
बैनी ले सारै दुखको कुरा गरनु भयो संसारै आफुनो् बुबा दाजु भाई दिदी बैनी छोरा छोरी हरूलाई रुहाऊनु भयो बैनी मपनी छबस सम्म कुरेर बसे बुडाको लागी छोरा छोरी रूगेर बसे आउनु भयो बैनी तीमो् तबुडाले धेरै पैसा हुनथो होला हामो् त हुदैन धीयो तर पछिहटयेन अगी बडेर जानु पछ है बैनी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
जयहोस साथै कल्याण होस् यो परिवारको❤❤❤❤❤❤❤
Hajur haruko video hernu lai yeti parkheki.... Aba hernexu❤❤❤❤sadhai khushi rahos yo pariwar❤❤❤❤
धेरै राम्रो परिवार सग मिलन हुनु अति खुशी को हो
Beautiful omen Beautiful Characters so good 👍🏿💓
यस्तो मान नारीलाई सलाम छ ❤❤❤❤
नेपालको बिग्रेको आइमाईहरुले यो भिडियो बाट बहूत कुरो सिक्नु पर्छ..... बुड़ा नहुदा अर्को मान्छेहरु संग लागेर साना नानीहरु छोडेर पोइला जाने आइमाई र विदेशमा गएर अर्को संग लागेर बुड़ीलाई धोका दिने लोग्ने मान्छेहरु दुवैले शिक्षा लिनु पर्ने भिडियो हो यो
मेरो छोरि को याद ले सतायको बेलामा फेरि रवानु भयो भाई 😢😢😢😢😢😢😢
कति हिमतवालि हुनुहुन्छ ❤
साहाशि नारी लाई सलाम छ ❤❤❤❤❤
अन्यथा नमान्नु होला ।२ लाख ऋिण लिएर खाडी गएको भए सायद बाध्यता ले रहेछ भन्न हुने थियो तर ८०/९० लाख खर्चिए र अमेरिका जानि चै कुनै बाध्यता होइन ।यो केवल नौटंकी मात्र हो
It's actually a matter of amazing happiness to be together after ten years. God always bless you and your entired family.
Kasto feel bhyo hola tyo Bela mehsus garnu sakhchu bichara tyo Nani lai jhan Mero t Ashu nai aayo ❤❤❤❤
Kati khushi laagyo yo video youtube ma dekhna paauda❤
Malai yekdamai herna man lageko video launu vayo thanks aba daisanga ko pani lay dinu hola
धेरै धेरै बधाई छ दिदी हजुरलाई❤❤❤❤❤❤❤❤
हुर्काउन त पर्यो नि आफ्नो छोरि लाई अमेरिका गाको बुडो लाई छोडेर का जाने उफ
१० वर्ष सम्म आमा बुवा नजिक नहुदा आमा बुवा संगको बालापन र माया बिना कसरि बिताए होलान ति दिनहरु यी नानीले । सुख ,दुख एक आपसमा बिपरितार्थ सब्द भएनी खुसि र पिडा मनमा लुकाउन सकिएला तर आखामा लुकाउन सकिदैन रहेछ ! ❤❤❤❤❤
😢😢😢😢😢😢😢😢😢कती रूए म त
Mahan soch lai salam xa
Hats off to you madam your set an example in the society
😢😢😢😢😢❤❤❤❤ मस्ग
भन्ने कुनै शब्द नहि छैन नानु
म 3 बर्ष मात्रै हुदैछ र त कस्तो हुन्छ उहाँ त झन 10 बर्ष 😢😢
मनै छुने खल्को भिडियो म नि एउटा पर्देसी भएर होला 😢
म जिन्दगीमा नरोएको मान्छे पनि रोएकाे छु याे भिडियो हेरेर 😭
यो भिडियो हेरफेर आसु बुरु रुरुरु,,,,,,,आएपछि टईलेट मा लुकेर धित मरनेगरि रुए 🙏🙏🙏
परदेशिएका श्रीमान को परखाईमा बसिरहेका श्रिमतिहरू यो अवस्था नेपालिहरूको घर घर मा छ अहिले , उहाको (US green card ) ले गर्दा श्रीमति अनि छोरी हरूको भबिस्यको लागि तर बिचारा ति खाडि मुलुकमा रहेका साहुको रिन तिर्नको लागि खाडिको त्यो चर्को घाम खाडिमा नत Green card नत PR अवस्ता बिकाराल छ हाम्रो नेपालमा
Saraye ramro jodi x yo ho sancho Maya uhaharuko femlly ma sadaye khusi ko maholl hos badai x uhaharulaye
बधाई छु मेमलाई
यो छोरी त साह्रै emotional रहिछन् रूवाउछिन् घरी घरी!!
धेरै राम्रो छ हजुर ❤❤
कुनै ठूलो कुरा होइन घर आउन मन लागेन कार्ड को लोभ ले न आको हो यो मान्छे
रुन्न भन्दाभन्दै भिडियो हेर्दाहेर्दै आँसु आको थाहा पाइन पहिलेको भिडियोमा पनि धेरै रुइएको थियो। यो भिडियोमा पनि रुयो म पनि विदेश हिनेको १६ वर्ष भयो।😭😭😭
बिचरा नानू दस बर्ष पछि बाबा भेटदा धेरै मायानी पायो साथ पनि मेरो बाबुले नि 9 बर्समा भेट्न् देख्न पाएको माया नि पाएन साथनी गुमाएको थियो तेहि सम्झेर मेरो त आसुनै आयो 😢😢😢😢
जिन्दगी मा सबै छोरी को किस्मत मा आफ्नो बाबा को साथ लेखेको हुँदैन मेरो पनि २ छोरी छन् तर भाग्य बस् मेरो छोरी हरूले आज सम्म बाबा को मायाँ के हो भन्ने थाहाँ पाएका छैनन् विगत १० बर्ष देखि आफैले। दुःख सुख गरेर पालेकी छु अहीले म जोर्दान छु मेरो छोरी हरूले बाबा को मायाँ न पाएको ले होला नानु को भिडियो हेरेर एक दम मन छोयो आशु रोकिएन नानुको बाबा त बिदेश जानु भको थियो ढिलो चाँडो आउँनु भयो भेट भयाे तर मेरो छोरी हरुलेत नेपाल मै भएर पनि बाबा भन्ने शब्द महसुस गर्न समेत पाएका छैनन्
धन्यवाद छ बैईनी❤❤❤🎉🎉🎉
धेरै राम्रो परिवार
WoW Nice 🎉🎉🎉👍
मेरो आमा लेनि 4 योटा छोरा छोरी बाबा 15 बरस हराऊनु भयो न पैसा चिठि गरेरा बसनु भयो आमाले मेलापात गरेरा हुर्केका ऊनु भयो😢😢
जय देबि समान छ धेरै धेरै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो भिदियो 2दिन आगदी देखि हेरे राक्सु सेअर पनि गरेछु अहिले सम्म 20पटक हेरेहोला तर आँसु रोकियेन last ती।time comment न गरे बस्नु सकिन 😢😢❤❤ सम्मन्छ हजुर्हरु सबैलाइ ❤❤❤
जे भने नि ब्राह्मणकुलकी छोरी- चेली पतिव्रता चाहिँ हुन्छिन,सबैको निम्ति यो उदाहरण नै हो ।
Salam xa shahashi naryy lai dhannebad
Hju tw sita bhagwan hooo sis ❤❤❤👌👌👌🙏🙏🙏🙏🙏🙏