@@sachinwaiba5390तब सम्म हामीले हाम्रो आफ्नो, समाजको र देशको उन्नति गर्न सक्दैनौ जब सम्म हामी ले आफ्नो अधिकार को बारे जान्दैनौ र यस्तै किसिमको खाल्टो तथा भुमरीमा नाची रहन्छौ। जय नेपाल
भाग्य सर नमस्ते नमस्कार बिभिन्न देश ठाउँको भिडियो बनायर देखाई दिएकोमा हजुरलाई धेरै धेरै धन्यबाद यो दाईले एक दम राम्रो कुरा गर्नु भयो धेरै धेरै धन्यबाद छ दाजुलाई पनी नेपालका नेता हरुलाई दुई,चार शब्द बोली दिएकोमा
Nepal lai kosailey kehi naram ro Vanda dherai rish utcha ra Mann dukcha kaaran hamro baaje- baraaju ko uthpati vayeko thaw Nepal nai ho ra hamro har ek sanskriti ekai cha ra hamro aatmiyata ko sambandha cha
सिक्किमे दाजुले भनेको कुरा100% सहि छ २-४ जना झाेले युटुबे हरुले आफ्नो स्वार्थ अनि केही पैसाको लागि आफ्नै देशकाे बेईजेत गरिराकाे हुन्छन् । देशकाे कमजोर अबस्थाकाे कारण नेपाली हरु देश छाेड्ने क्रम छ भने बिहारी हरु राज गर्दै छन।
Sikkim Darjeeling ko nepali haru harek kurama forward xa Kina ki uharu educated n positive vibe hunxa ani singing reality show ma aaunu hune sanu sanu nani babu haru kasto talented hunxa malai achamma lagxa aascharya lagxa yekdam man parxa i love sikkim darjeeling
bhaai ko uchcha bichar ani nepal laai kati dherai maaya dhanyawad bhai dherai maya nepal dekhi tapai lai bhai sampurna sikkime darjilinge haru maa namaskar
Tyo bhai ko kurale prasta hunxa ki india ma basne nepali haru le nepal ko kati chinta gardo rahexa.. jata sukai vaye pani maan ta nepali nai hudo rahexa.. salute , salute, salute..
Hami jati pani nepali bharat ma baseka xaw Nepal ghumnu awda afnai desh ma xaw jasto lagxa...but Kati Nepal ko mnxe le hami lai dhoti hru pani vneko suneka xaw
@@fhiprajraiek haat Le Tali bajdaina vai ..aago uta Bata Pani baleko ho tyo jatha bimal gurung sima subedi Le hami nepali lai kati hepera boleko thiyo
@@fhiprajrai tapai haru lai hamile aafnai daju bhai ho bhanda , uta bata hami nepali hoina, Tyo khate garib bhikhari desh nepal sanga Hamro kunai sambandha chaina, purkha dekhi indian ho bhane pachi dhoti bhannu thaleko ho, natra paila bhandaina thiyo. Gopal yonjan Aruna lama amber grg etc waha haru ko yogdan lai jaile respect gareko nai cha.
Sikkimese thulo kura garcha. India central government bata tanna paisa aucha ani Sikkimese le enjoy garna pako cha natra ta 10-20 barsha agadi Nepal mah job khojnu aune thyon.😂 Afnu aukat bahira kina bolnu? Dhoti lai dhoti ta bhannu paryo ni. Nepali ra Nepali bhaasi mah farak cha
Hoina gamro Sikkim ma kun chai ramro greko cha k Sikkim ko 1ta ley vane ko kura ma Kann na lagaw nus bekar ko ho tyo daju afnai Sikkim kasto cha aruko ma bolcha k vko hamro nepali haru hoioottt
Even i am from india but my ancestors are from Nepal. i always wish good for nepal and our nepali brothers and sisters. Nepal has best natural as well as good human resources. Tara sarkar ko niyat ra akansha ko aabhaw ko karan le garda, nepal ma jun prakar ko pragati hunu parne tyo chei bhako chaina. My best wishes always for nepal.
सही हो यो भाइको कुरा, जहाँ जाउँ नेपालको नचाहिने युटुबरले गर्दा जन्ता ले आलोचना पाइरहेको छ। अर्काको स्रीमती गाको,ल्याको हालेको ले नेपाल घिनलाग्दो हो भनेर भन्ने गर्छन्
Power lifter bhai is absolutely right. Showing personal problem on social media is totally wrong and I'm against those kinds of social media and news channels.
संसार भरी छरिएर बसोबास गरने नेपाली हरूको। बाऊ बाजे जूजू बराजू त नेपाल देखी नै आएको हो। तयसै कारण नेपाल को माया त लागछ। छोरा नाती पनाती भारत भरी बसोबास गरी रहेका छन। तरह राजनीति गरने भन्दा धेरै भषटचारी नेता हरूले नेपाल लाई शरवनास पारे। तयो असर नेपाल को जनता लाई ठुलो भयो । सबै नेपाली आफनो घर गाऊ देश छोडेर थरी थरिको मुल्क गोएर रगत पसीना बगाऊनु लाई बाध्यता भोए। कती ले त जियानै गुमाए। कती को अपाङगो नै भोएर आएको छ।सरासर नेपाल को भषटचारी नेता यसको जिमेदार हो।
Sikkim ko dai ko kura sahi ho bhagya sir ani hajurle bibhinna xetra thaum ko video banunu hunx dekhaunu hunx dherai khusi lagyo hamro des Nepal ko pani bibhinna thaummko parytan xetralai sarkarle dhiyan dinu vane biswasko sundar des thaum hune thiyo hamro Nepal pani 😘❤🙏❤️🙏❤️
सिक्किम का दाजु भाइ लाई नेपाल मा बेबस्ठा गरेर भारत को बिहारी हरुलाई लखेटेर भगाउन प्रनी मनै खायो हाम्रो नेपाली दाजु भाइ दिदी बैनी सिक्किमेली भयेर बस्नु प्रनी भाशा नेपाली तर भुगोल ले बाटेको दु:ख लागो ती भाईले एक दमै राम्रो कुरा गर्नु भौओ कस्को बुडि को शीत भाही कस्को बुडाले कस्को स्वास्नी भगायो को कसित लागो भनेर भिडियो बनाउदा नेपाल कै बिजेत गरेको छ नेता चोर दलाल भस्टचारी लुटेरा ले देसै बेचेर खायो नेपाली जनता बेच्नि दलाल चोर नेता हरु लाई जिउदै हार्दिक श्रद्धाञ्जली चडाउन प्रनि
नेपालका सिक्किम देश हराउँदै गयो अब नेपालका फिर्ता नपाएका ₹ अब बेला आयो सोच्ने बेला हो एक उठाउनुपर्ने हो नेपाली जनता नेपालले वास्ता नगरेका बिहार कांगडा दार्जिलिंग 60.000हजारभन्दा नेपालका पुर्खा
After long time पछि भाग्य सर को भिडियोमा आए ❤❤ नमस्कार म विन छदा हेरेको भिडियो बल्ल सिक्किममा पुगेको हेरे ❤ म नागाल्याण्ड बाट हेर्दै ❤ इन्टरनेट मा एक एफ्स स्टार म्याकर मा सिक्किम ग्यान्टक को साथि हरु र यो ठाउँको बारेमा सुनेर आज Live हेरे खुसि लाग्यो
त्यो दाइले सत्य कुरा बोल्नु हुदैछ। नेपालका केही युटुबेहरुलाइ लाग्दो हो नेपालीहरु नेपालमै मात्र छन । सिक्किम दार्जीलिङ असम मेघालय मणिपुर भुटान उत्तराखन्ड लगायत भारतका विभिन्न प्रान्तमा उहिले देखि बस्दै आएका नेपाली हरु करोडौं को संख्या मा छन। तुच्छ निम्न स्तर का सामाजिक बिकृतिका सामग्री युटुबमा छ्याप छ्याप्ती देख्दा नेपालप्रतिको सोच बिचार मा नकारात्मक प्रभाव पारेको छ यो सत्य हो। नेपालप्रति सबै नेपाली भाषीको बडो आदर सम्मानको दृस्ठि हुन्छ तर कुसंस्कार का सामग्रीले नेपालप्रती हेर्ने दृस्ठिकोण तुच्छ रहेको कुरा धुर्ब सत्य हो। पोइसा को लागि इज्जत नबेचौ। दाजुको सल्लाह एक्दम राम्रो छ।❤❤
फुर्के सिक्किमे माचिक्ने गफ जाँठा सिक्किमे राजनीति सारा इन्डियाको राजनीति हामीले बुझेको छौं अनि पावर लिफ्टर रे मेरो हुक् मा ढल्ला जस्तो हुईपा मच्छर जस्तो छ पावर लिफ्टर रे हन कस्तो फुर्के हौ जाँठालाई नेपालमा भेटे भने एकपटक कसम होला पावर अनि पञ्चिङ पावर अजमाउनु छ,,,!!!😅😅😅😅
सिक्किम बासी नेपाली भासी दाइले भनेको सुझाव 100% सहि अनि सत्य यथार्थ छ उहाँ लाई धेरै धेरै नमस्कार नेपाल प्रतिको माया कति धेरै चिन्ता व्यक्त गर्नुभएको ❤❤
यहाँ एक युवाले भनेको कुरा एकदमै सहि छ । उनले भनेको एउटा कुरा नेपालमा बिहारी हरु धेरै छन् , तिनी हरूले पनि नेपाल बिगारी रहेका छन् भन्ने कुरा एकदमै सत्य हो । तर के गर्नु ? सिक्किमे भाई ? नेपालमा बरु एउटा नेपालीले अर्को नेपालीलाई हेप्छन् , तथानाम गाली गर्छन् , अझ भन्नुपर्दा मान्छे जस्तो ब्यवहार समेत गर्दैनन् , तर बिहारी भनेपछि त सबै नेपाली भुतुक्कै हुन्छन् , मरिमेटेर मायाँ गर्छन् । धेरै नेपाली हरुले त बिहारी हरु लाई कति सम्म मायाँ गर्छन् भने छोरी समेत दिन्छन् । यस्तो गर्ने फेरि नेपालको अन्य भागमा नभएर काठमाडौं मै हुन्छ है !
सिक्किमको लिफ्टर ब्रो ले नेपालको बारे चिन्ता ब्याक्त गर्दै सकारात्मक सल्लाह दिनु भएकोमा उहाँलाई सारा नेपालीबाट सलुट छ....
Thanks dai
सत्य र तथ्य कुरो तितो हुन्छ। भित्री मनले स्विकार गर्न निकै नै गाह्रो पर्छ।
जय नेपाल
तिम्रो मन लाई पहिले सफा बनाउनु
@@sachinwaiba5390तब सम्म हामीले हाम्रो आफ्नो, समाजको र देशको उन्नति गर्न सक्दैनौ जब सम्म हामी ले आफ्नो अधिकार को बारे जान्दैनौ र यस्तै किसिमको खाल्टो तथा भुमरीमा नाची रहन्छौ।
जय नेपाल
आज हामी नेपाली युवाहरु विदेशिनु पर्ने वाध्यतामा छौं। चोर भ्रष्ट नेताले भरिएको नेपालको बारे छोटो मिठो सुझाव हृदय देखि नै सम्मान छ। सिक्किमको दाजुलाई🥰🥰
भाग्य सर नमस्ते नमस्कार बिभिन्न देश ठाउँको भिडियो बनायर देखाई दिएकोमा हजुरलाई धेरै धेरै धन्यबाद यो दाईले एक दम राम्रो कुरा गर्नु भयो धेरै धेरै धन्यबाद छ दाजुलाई पनी नेपालका नेता हरुलाई दुई,चार शब्द बोली दिएकोमा
भुगाेल ले छुट्टियपनि नेपाली पन नेपाली माया धेरै,धेरै बधाई,छ ।
BhugolLe Chhutyaayeko. Chhaina Nepalko Naopungsataa. NEtaa Bhyeko Kaaran Indiako Hepaahaa Daabile Chutyaayeko Ho. Ta. Ra Jahaa Bhayepani Nepali Mutu Jaya Sikkim Darjiling Jay Greater Nepal🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻
Lifter Iron Man भाई को बिचार लाई सलाम छ । नेपाल प्रती तपाई हरु को पनि चासो देखेर खुशी लाग ।
आहा यो भाइले कति राम्रो कुरा गर्नु भयो,नेपाल प्रति चिन्ता ब्यक्त गरेकोमा भाइलाई सलुट छ,।
Nepal lai kosailey kehi naram ro Vanda dherai rish utcha ra Mann dukcha kaaran hamro baaje- baraaju ko uthpati vayeko thaw Nepal nai ho ra hamro har ek sanskriti ekai cha ra hamro aatmiyata ko sambandha cha
❤❤❤❤❤
Yas
हाम्रो एक अर्का प्रर्ति को माया चिन्ता र चासो सधै यस्तै रहिरहोश सम्मान छ सिकिमि दाइ लाई
सिक्किम दाई ले भनेको 100% कुरा सही छ 👍👍
Sikkim ko halat ustaix😅😅😅😅
❤❤❤🎉🎉😂😢😅😢😊😊
Hamro sikkmey maiti Raja le mon koi Kura nai vandeyo perfect line sahi ho arka ko buda arko sita goyo bhnera video chai nahalum hai
Nepal jati ko dukha chaina hai @@LimbuSaila
😆😆😆@@LimbuSaila
त्यो दाजुको कुरा एकदम सहि 🇳🇵🇳🇵🇳🇵ओइला पोइला जाने मान्छे हरुको भिडियो सोसल संजालमा नओस देश बदनाम हुन्छ 💯💯💯
Our brother from Sikkim said it absolutely right👍
सिक्किमे दाजुले भनेको कुरा100% सहि छ २-४ जना झाेले युटुबे हरुले आफ्नो स्वार्थ अनि केही पैसाको लागि आफ्नै देशकाे बेईजेत गरिराकाे हुन्छन् । देशकाे कमजोर अबस्थाकाे कारण नेपाली हरु देश छाेड्ने क्रम छ भने बिहारी हरु राज गर्दै छन।
यो भाईको कुरा सहि लाग्यो अर्कोको श्रीमती पोईला गाको लेखर के फाईदा देश बिकाश कसरी गर्ने भन्ने यूटुवमा हाल्नु पर्यो।
Testo vdo halne lai kasailenaherne ho vane u aafaibside lagxa tesaile hami sabai dosi
Ek dam sahi ho 👍
सहि हो भाइ सिक्किममा बसेर भए पनि नेपाल को माया गरेको मा धेरै धेरै माया भाइ तिमी लाइ। खुशी लाग्यो भाइ।
सहि हो यार, भाईको नेपाल प्रतिको सोच मा 90% सत्यता हो, सत्य कुरालाई स्विकार्नैपर्छ, नेपालको राजनितिमा चलेकै त्यै छ !!!
Support me guys 😢
@@SamrakshakShahi4536back dinu la❤
लेनडुपे भाईलाई धोती भैय(दिल्ली) ले पुरै किनेकोछन्त
यो यु टु बे ले पनि अन्त जाने ठाउ पाएन छ
Don't cry@@madanlamakhule7641
कति खुशी लाग्यो ❤❤ सिक्किम आउनु भएछ😊 न्यौपाने सर👏
20 वर्ष पहिला दार्जीलिंग, मिरिक, सिक्किम घुमेको याद आयो,🇳🇵🎊🎉🎉🙏🏾 सबै साथी हरुलाई मिस गरेको छु 👍🏾👌🏾🙏🏾 love from क्यानाडा 🇨🇦🇨🇦🇨🇦
Thanks dai
Good यो सिक्किम का जस्ता मान्छे नेपाल मा भाको भए कस्तो विकास हुने त्यो होला है wow good thinking ❤️❤️❤️❤️
भाईको कुरामा १००% सत्यता छ भूगोल अलग भएपनि मनत नेपाली नै हो भाई प्रती सम्मान छ्🙏
सिक्किम कि दाइ ले 100%राम्रो भनु भो सलाम छ दाजु लाई ❤❤❤❤ र सबै राम्रो रहेछ्न🎉🎉🎉🎉
सिक्किम को भाई ले भन्नुभएको कुरा १००%सत्य छ नेपाल सरकार को कैले बुद्धि आउला र सबै भ्रष्टाचार दलालले चुसेको देश भको छ सलाम छ हजुर लाई ♥️🙏♥️
Thanks ❤
Iron man को fan भए है म चाहिँ,
he is too good thanks brother nepal ma bihari haru ko kaabza chaan tesaile nepal aba bihar hudai chhan
Sikkim ko tyo Hansome bro ko kura 100% right
Jai Gorkha
Jai Nepal
Jai Sikkim❤❤❤
Thanks ❤
सिक्किम काे दाजु ले भने को कुरा 💯💯 हो form Nepal chitwan 🇳🇵 hal India 🇳🇪 चेन्नई bata herdai Xu है एक दम राम्रो छ ❤❤❤❤❤❤
राम्रो लाग्यो अति सुन्धर गुमाउनु भयो धन्यवाद !
Very best place dekhaunu bha-yekoma thanks you👍
भाग्य न्याैपाने दाईलाई दुनियाकाे शारा खुसी मिलाेस् भगवानकाे वरदान र माया एक नाश मिलाेस् अाेठमा सधैं मुस्कान छाऊस
Sikkim Darjeeling ko nepali haru harek kurama forward xa Kina ki uharu educated n positive vibe hunxa ani singing reality show ma aaunu hune sanu sanu nani babu haru kasto talented hunxa malai achamma lagxa aascharya lagxa yekdam man parxa i love sikkim darjeeling
Sikkim ma neta ra karmachari haru kati ko chor chhan
सिक्किम प्रान्त र नेपाल देस किन दाज्नु के ?
Yo comment pin 📌 gari denu hola thankyou so much 💗🙏 love from darjeeling Bangalore ❤️
Yes hamro Sikkim ra darjeeling nepal bhanda 100 gunaa forward cha✊
Thank you so much for loving us.... from Sikkim
सिक्किम मा पुर्ण नियम बद्द तरिका छ उस्तै संस्कार छ नेपाली हरु लाई उच्च सम्मान गर्छ्न सिक्किमे नागरिक ले
Sikkim is lawless!..😂😂😂😂. Alik sikkim basnu parney raicha, bhai lai😂
Uma chamling rai ko samman le na aghayeko jasto bujhiyo
Beautiful as Heaven, thank you Bhagya Neupaney sir,wish you all the very best ❤️🤗 for your next volg , eagerly waiting ❤
bhaai ko uchcha bichar ani nepal laai kati dherai maaya dhanyawad bhai dherai maya nepal dekhi tapai lai bhai sampurna sikkime darjilinge haru maa namaskar
Thanks ❤ dai
धेरै धेरै राम्रो भाग्य भाई यस्तै इन्टेस्न्टिङ ज्ञान् बर्द्क भिडियो हरु आअओस शुभकामना 🙏🙏🎉
Tyo bhai ko kurale prasta hunxa ki india ma basne nepali haru le nepal ko kati chinta gardo rahexa.. jata sukai vaye pani maan ta nepali nai hudo rahexa.. salute , salute, salute..
Hami jati pani nepali bharat ma baseka xaw Nepal ghumnu awda afnai desh ma xaw jasto lagxa...but Kati Nepal ko mnxe le hami lai dhoti hru pani vneko suneka xaw
@@fhiprajraiek haat Le Tali bajdaina vai ..aago uta Bata Pani baleko ho tyo jatha bimal gurung sima subedi Le hami nepali lai kati hepera boleko thiyo
@@KamalRaii-v3hBimal Gurung ta tha chha, yo Sima Subedi ta ko ho???
@@fhiprajrai tapai haru lai hamile aafnai daju bhai ho bhanda , uta bata hami nepali hoina, Tyo khate garib bhikhari desh nepal sanga Hamro kunai sambandha chaina, purkha dekhi indian ho bhane pachi dhoti bhannu thaleko ho, natra paila bhandaina thiyo. Gopal yonjan Aruna lama amber grg etc waha haru ko yogdan lai jaile respect gareko nai cha.
Sikkimese thulo kura garcha. India central government bata tanna paisa aucha ani Sikkimese le enjoy garna pako cha natra ta 10-20 barsha agadi Nepal mah job khojnu aune thyon.😂 Afnu aukat bahira kina bolnu? Dhoti lai dhoti ta bhannu paryo ni. Nepali ra Nepali bhaasi mah farak cha
भुगोलले अलग भए पनि यो मन त नेपाली हो नि दाईले भनेको कुरा १००% सै छ
Nepal Prati ko maya Lot's of Maya Sikkim Dai 🩵🫶
❤
Good job bhagye sir ati ramro video sikkim ter ko sir haru le vannu vaye ko kura lai salute garxu
Sikkim ko pokharita dherai thulo rahechha, UK 🇬🇧 basi basi Sikkim ko Video 📹 hernu paiyo Bhagya Neupane lai Many many thanks
❤❤❤ tasto na bhaxnu porcho ane hami paney nepali matri basa bolxcho love from Sikkim India ❤❤
सिक्किमे आइरन म्यान दाइले सारै मनन गरेका रहेछन, नेपालका भाते नेताहरु सरकारमा बसेर कर उठाउन मात्रै जानेका छन, गरिब दुखीको समस्या हेर्दैन ।
सहिकुराे लाग्याे दाईकाे कुरा
आफू बसेको ठाउँ फेरि पनि देख्ने अवसर मिल्यो!धन्यवाद 🌹
Sikkim me dai le vneko kura sahi ho .. love from Assam ,
Sikkim Ko tiyo hansom bro kura 100%Right ❤❤❤❤
Thanks bro ❤
दामी दियो साथीले,,
जे कुरा गर्नु भयो एकदम नै सही भन्नु भयो।salute छ यहाँ लाई,,,🙏🏻💐 कति माया गर्नु हुने रहेछ हेर्नु त🫡🫡🫡
सारै नै राम्रो छ ❤🎉❤🎉❤🎉❤🎉
सिक्किम्मे साथिले भनेको कुरा सारै मन परयो।यो हुनै पर्छ
Akdam ramro kura garnu vayo sikkimko daile proud of you 👏 brother
ल है भाग्य जी यता Darjeeling को Kurseong मा पनि आउनु होस हामी पनि तपाईको फैन हौं। तपाई हरू को असल कार्य को हामी कदर गर्दछौं।
Love ❤u Sikkim from पोखरा
Thanks ❤
Big great bhagya neoprene bhai good job keep it up 🙏. welcome to Sikkim 🙏🙏🙏
जुन सिक्किमको दाईले कुरा उठाउनुभयो एकदमै सही कुरा भन्नुभएको छ। हाम्रो नेपाल सरकार साँचिकै चोरै हो। जनतामाथि लुटेर बसेको छन्।
Sathi ho help garau ak aarkalai
Hoina gamro Sikkim ma kun chai ramro greko cha k Sikkim ko 1ta ley vane ko kura ma Kann na lagaw nus bekar ko ho tyo daju afnai Sikkim kasto cha aruko ma bolcha k vko hamro nepali haru hoioottt
ok
@@unayonjan2241 ho ta ma ta Nepal kai besi herchu love ❤️ from sikkim 🇳🇵 🇳🇵 🇳🇵
100.%.right..aggya
Even i am from india but my ancestors are from Nepal. i always wish good for nepal and our nepali brothers and sisters. Nepal has best natural as well as good human resources. Tara sarkar ko niyat ra akansha ko aabhaw ko karan le garda, nepal ma jun prakar ko pragati hunu parne tyo chei bhako chaina. My best wishes always for nepal.
भाैगाेलिक बनाबटले नेपाल सिकिम टाढा भएनि हाम्रो नेपाली पन एउटै छ 🇳🇵😍
Right bro good news from sikkim 👍🙏❤
I am very proud with brother vagya neupaney who is our as guest, That keeping brotherhood each other in Indian Nepali.
❤❤❤❤yuba. Phatrakara. Butwal. Proven 5. Kha vai ko Nepal 🇳🇵 Nepal 🇳🇵 Nepal Nepali maya. I never forget too the army vai Mr
Karki. ❤❤❤❤❤❤
हाम्रो दार्जिलिङ पहाडमा पनि स्वागत छ है हजुरलाई
Yo kura thik ho bhai Nepal ko batnam n hos hami pani nepallai Maya garchaw
याे भाईकाे कुरा सहि छ,सलाम छ याे भाइ लाई
सहि कुरा गरनु भाे भाइ सलाम छ
Thanks ❤
Agree cha mero da ko kura ma hai lots of love from itanagar arunachal pradesh ES 🇮🇳
सही हो यो भाइको कुरा, जहाँ जाउँ नेपालको नचाहिने युटुबरले गर्दा जन्ता ले आलोचना पाइरहेको छ। अर्काको स्रीमती गाको,ल्याको हालेको ले नेपाल घिनलाग्दो हो भनेर भन्ने गर्छन्
हो त।
❤
दाजुले राम्रो संदेस दिनुभो यो संदेस चै
नेपालको पर्यटन मन्त्री भनाउदाहरुले बुज्नु
पर्यो
Sikimko daile j kura garnu vayo tesko lagi salute 🫡 garna chahanxu j vannu vo 💯 %right kura garnu vo
Thanks bro ❤
Im from Pokhara ra i heartly appreciate Sikkime hansy bhai👍bhai ko kura 100%sahi ho🩵
याेेगेस भाइ तिमीलेे पत्रकार सँग राम्रो बाद गर्नु भयो एक दमै बदाइ पत्रकार ज्यु तपाईं सँग बाद गर्नु हुने भाइ काे नाम याेगेस तामाङ हाे ❤❤
She ho
Sikkim ko da le vaneko kura xai molai pani sahi lagyo haiii….100%good job bro
Power lifter bhai is absolutely right. Showing personal problem on social media is totally wrong and I'm against those kinds of social media and news channels.
Thanks ❤ dai
तपाइका वीडियो हैरी रहंछु भाई। असम बाट ❤😊
संसार भरी छरिएर बसोबास गरने नेपाली हरूको। बाऊ बाजे जूजू बराजू त नेपाल देखी नै आएको हो। तयसै कारण नेपाल को माया त लागछ। छोरा नाती पनाती भारत भरी बसोबास गरी रहेका छन। तरह राजनीति गरने भन्दा धेरै भषटचारी नेता हरूले नेपाल लाई शरवनास पारे। तयो असर नेपाल को जनता लाई ठुलो भयो । सबै नेपाली आफनो घर गाऊ देश छोडेर थरी थरिको मुल्क गोएर रगत पसीना बगाऊनु लाई बाध्यता भोए। कती ले त जियानै गुमाए। कती को अपाङगो नै भोएर आएको छ।सरासर नेपाल को भषटचारी नेता यसको जिमेदार हो।
Hello I'm from Sikkim tapaiko kura Sunday kostoh emotional voyo😢hami sabai Nepali ho
दाईले एकदम सहि कुरा गर्नु भयो।
Sikkim brother le ramro kura vanyo💛🙏🙏
सिक्किम को भाइ ले सहि कुरा गर्नु भयो जस्तो छ तेस्तै फ्याट बोल्नु भयो मन मा पाप नराखी तेस को लागि धन्यवाद
Weight lifter daai hjrlai mero salute xa dammi bhannu bhayo Moh tw pahila dekhinai Hamro deshko neta chor ho🙏🙏
wowwwwww यति राम्रो बिचार राखि दिनु भको मा तपाईं लाई धेरै धेरै सलाम गर्दछु।।❤❤❤❤तपाईं र तपाईंको परिवारलाई नै सलाम गरॐदछु।🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
❤
Sikkim ko dai ko kura sahi ho bhagya sir ani hajurle bibhinna xetra thaum ko video banunu hunx dekhaunu hunx dherai khusi lagyo hamro des Nepal ko pani bibhinna thaummko parytan xetralai sarkarle dhiyan dinu vane biswasko sundar des thaum hune thiyo hamro Nepal pani 😘❤🙏❤️🙏❤️
सिक्किमको भाइले एकदम सही कुरा बोल्नुभयो ।मलाई भाइले बोलेका कुराहरु अति नै राम्रो लाग्यो।
सिक्किम का दाजु भाइ लाई नेपाल मा बेबस्ठा गरेर भारत को बिहारी हरुलाई लखेटेर भगाउन प्रनी मनै खायो हाम्रो नेपाली दाजु भाइ दिदी बैनी सिक्किमेली भयेर बस्नु प्रनी भाशा नेपाली तर भुगोल ले बाटेको दु:ख लागो ती भाईले एक दमै राम्रो कुरा गर्नु भौओ कस्को बुडि को शीत भाही कस्को बुडाले कस्को स्वास्नी भगायो को कसित लागो भनेर भिडियो बनाउदा नेपाल कै बिजेत गरेको छ नेता चोर दलाल भस्टचारी लुटेरा ले देसै बेचेर खायो नेपाली जनता बेच्नि दलाल चोर नेता हरु लाई जिउदै हार्दिक श्रद्धाञ्जली चडाउन प्रनि
सिक्किमे भाइ सल्लाह सुझाव एकदम सही छ। धन्यवाद
balan sir ko kam atinai ramro cha❤
Hello brother Bhaya Neupane Bhai i salute you.👍️👍️👍️
सिकिम काे दाईकाे कुराे यकदम सहि लाग्याे के गर्नु यस्तै छ नेपाली नेता काे कमि कमजाेरि
नेपाल साह्रै रमाईलो देश नेताहरु कुईएको भएपछि कस्को के लाग्छ।
back dinu la sis
Absolutely correct, I support your opinion
Sikkim ko dai le bhaneko saiho
अब चैं मलाई पनि छाङ्गु झील गएर घुम्ने धेरै रहर लाग्यो। निक्कै रमाइलो ठाउँ रहेछ
सिकिम को दाईको कुरा १००% सहि लाग्यो
Beautiful Sikkim watching from Bhutan 🇧🇹
नेपालका सिक्किम देश हराउँदै गयो अब नेपालका फिर्ता नपाएका ₹ अब बेला आयो सोच्ने बेला हो एक उठाउनुपर्ने हो नेपाली जनता नेपालले वास्ता नगरेका बिहार कांगडा दार्जिलिंग 60.000हजारभन्दा नेपालका पुर्खा
Harka sampang and Balen shah❤❤❤❤❤❤
After long time पछि भाग्य सर को भिडियोमा आए ❤❤ नमस्कार
म विन छदा हेरेको भिडियो बल्ल सिक्किममा पुगेको हेरे ❤
म नागाल्याण्ड बाट हेर्दै ❤ इन्टरनेट मा एक एफ्स स्टार म्याकर मा सिक्किम ग्यान्टक को साथि हरु र यो ठाउँको बारेमा सुनेर आज Live हेरे खुसि लाग्यो
त्यो दाइले सत्य कुरा बोल्नु हुदैछ। नेपालका केही युटुबेहरुलाइ लाग्दो हो नेपालीहरु नेपालमै मात्र छन । सिक्किम दार्जीलिङ असम मेघालय मणिपुर भुटान उत्तराखन्ड लगायत भारतका विभिन्न प्रान्तमा उहिले देखि बस्दै आएका नेपाली हरु करोडौं को संख्या मा छन। तुच्छ निम्न स्तर का सामाजिक बिकृतिका सामग्री युटुबमा छ्याप छ्याप्ती देख्दा नेपालप्रतिको सोच बिचार मा नकारात्मक प्रभाव पारेको छ यो सत्य हो। नेपालप्रति सबै नेपाली भाषीको बडो आदर सम्मानको दृस्ठि हुन्छ तर कुसंस्कार का सामग्रीले नेपालप्रती हेर्ने दृस्ठिकोण तुच्छ रहेको कुरा धुर्ब सत्य हो। पोइसा को लागि इज्जत नबेचौ। दाजुको सल्लाह एक्दम राम्रो छ।❤❤
Sikkim bro you are absolutely right.. keep it up. We respect your suggestion.
फुर्के सिक्किमे माचिक्ने गफ जाँठा सिक्किमे राजनीति सारा इन्डियाको राजनीति हामीले बुझेको छौं अनि पावर लिफ्टर रे मेरो हुक् मा ढल्ला जस्तो हुईपा मच्छर जस्तो छ पावर लिफ्टर रे हन कस्तो फुर्के हौ जाँठालाई नेपालमा भेटे भने एकपटक कसम होला पावर अनि पञ्चिङ पावर अजमाउनु छ,,,!!!😅😅😅😅
😂😂😂😂kukhurako gaad jatro kunama basera purai nepal ghumeko jasto 😂😂😂 guff Gare jasto sajilo xaina k 2/3 lakh lai hernu 3/4corod lai hernuma farak x k
Machikne adress bata ....comment ma nabhuk....Nepal ka ko ho toh muji khatay
@@dwazgaming7929 पहिला भन त तै हो त्यो कुपोषणको सिकार भाको चाक सुकि गाको पावर लिफ्टर???😅😅😅😅
सिक्किम बासी नेपाली भासी दाइले भनेको सुझाव 100% सहि अनि सत्य यथार्थ छ उहाँ लाई धेरै धेरै नमस्कार नेपाल प्रतिको माया कति धेरै चिन्ता व्यक्त गर्नुभएको ❤❤
जे भन्यो सहि भन्यो नेपाललाई।🙏🇮🇳
right ही sikkm भाइकी कुरा👍️👍️
Sikim ko bhia le 100% sahi Kura garu bhayo thanks bro 🙏👍
Yo honi nepali ko soch ....salute sikkime brother .....
आहा! कति राम्रो बिचार यो सिकिमको आइरन म्यान भाइको कति राम्रो सल्लाहा सुझाब देको।
यहाँ एक युवाले भनेको कुरा एकदमै सहि छ । उनले भनेको एउटा कुरा नेपालमा बिहारी हरु धेरै छन् , तिनी हरूले पनि नेपाल बिगारी रहेका छन् भन्ने कुरा एकदमै सत्य हो । तर के गर्नु ? सिक्किमे भाई ? नेपालमा बरु एउटा नेपालीले अर्को नेपालीलाई हेप्छन् , तथानाम गाली गर्छन् , अझ भन्नुपर्दा मान्छे जस्तो ब्यवहार समेत गर्दैनन् , तर बिहारी भनेपछि त सबै नेपाली भुतुक्कै हुन्छन् , मरिमेटेर मायाँ गर्छन् । धेरै नेपाली हरुले त बिहारी हरु लाई कति सम्म मायाँ गर्छन् भने छोरी समेत दिन्छन् । यस्तो गर्ने फेरि नेपालको अन्य भागमा नभएर काठमाडौं मै हुन्छ है !
एकदम राम्रो रहेछ। ठाउँ चाहिँ 🙏🙏🙏🙏🙏🌺🌺🌺
तात तातो चैंनल को नियमित दरसक स्वरता हूँ म, भाग्य दाईलाई भेटने सरै मन छ. समयले साथ दियोभने लामो बातचीत गर्ने पनि मन छ, video sarai dami chh