नमस्कार 🙏 म वसन्त बिस्वकर्मा💐❤️🙏 सबै काम उत्तिकै महत्त्वपूर्ण थिए,उत्तिकै मेहनत गरेका थियौ,यस्पाली पनि उत्तिकै मेहनत गरेका छौ। तपाई,म र हामी मध्य धेरैले देखेका,सुनेका र पढेका कुरालाई समेट्ने प्रयाश गरेका छौ! सफल हौला या असफल हौला तर मनै देखि गरेको कामलाई अवस्य यहाहरुले #सकारात्मक तवरले स्विकार्नु हुनेछ भन्नेमा ढुक्क छौ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनका लागि अनुरोध गर्दछु । धन्यवाद 💐🙏 वसन्त बिस्वकर्मा।
Basanta bk hjr ko dohori ekdam man parxa ❤️❤️❤️ Khas tah❤️ asmita dc❤️ raw hjr ko jati saknu hunxa 😍tetti nai hjr raw asmita dc ko music video or dohori haii plz plz ❤️❤️❤️ Aahile tah quatar hunhunxa quatar bata aaye paxi ferii hjr raw ❤️asmota dc ❤️ko dohori hernaw pauxuh jastoo❤️ aasha lageko xah ❤️yo comment garey paxi ❤️
नमस्कार म कलाकार दिल दैलेखी ❤मौलिक सुर का धनी वसन्त बिश्वकर्मा राजा आहा फेरि केही फरक अनि मीठो सम्पुर्ण टिम लाई बधाइ का साथै 2081 को सुभ कामना पनि छ नेपाली कलाकार लाई माया गरौ ❤जय गित जय संगीत ❤❤❤
आहा आहा मौलीक पहिचान र नेपाली गोर्खालीको इतिहाँस समेटेको यो निर्त्य हेरेर अति आनन्दित लिय, जति हेरेउ उत्तीनै हेरुम हेरुम लाग्ने🌺❤️💚🌺❤️बशन्त भाई अनी कोपिला बहिनीलाई ह्रिदय देखिनै बधाई र धन्यबाद अनि शुभकामना व्यक्त गर्नु चाहन्छु ❤️🌺🍀💚🙏🏽🙏🏽
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिक गीतहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्? त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ? यो लाइन मन पराउने जति हाजिर हुम है !
उता २१ मिनेट को अडियो पहिला सुनेर अनि आको छु भिडियो पछि हेर्नु पर्ला बिहान को १२:२९ भएछ सुत्नु परो अब आज त २०८० साल को अंतिम दिन नी सुरु भो २० मिनेट भो चैत ३० लागेको भोलि यति बेला वैशाख १ २०८१
नमस्कार 🙏
म वसन्त बिस्वकर्मा💐❤️🙏
सबै काम उत्तिकै महत्त्वपूर्ण थिए,उत्तिकै मेहनत गरेका थियौ,यस्पाली पनि उत्तिकै मेहनत गरेका छौ।
तपाई,म र हामी मध्य धेरैले देखेका,सुनेका र पढेका कुरालाई समेट्ने प्रयाश गरेका छौ!
सफल हौला या असफल हौला तर मनै देखि गरेको कामलाई अवस्य यहाहरुले #सकारात्मक तवरले स्विकार्नु हुनेछ भन्नेमा ढुक्क छौ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनका लागि अनुरोध गर्दछु ।
धन्यवाद 💐🙏
वसन्त बिस्वकर्मा।
All' time' my favourite singer Basanta daa ❤❤
Basanta bk hjr ko dohori ekdam man parxa ❤️❤️❤️
Khas tah❤️ asmita dc❤️ raw hjr ko jati saknu hunxa 😍tetti nai hjr raw asmita dc ko music video or dohori haii plz plz ❤️❤️❤️
Aahile tah quatar hunhunxa quatar bata aaye paxi ferii hjr raw ❤️asmota dc ❤️ko dohori hernaw pauxuh jastoo❤️ aasha lageko xah ❤️yo comment garey paxi ❤️
Ramro lagyo man xoyo❤
okay. done
Dami xa daju geet but missing sanisha
मिठो यथार्थ गीत प्यारो भाई बसन्त लगायत टीमलाई करोडौं शुभकामना 🎼🎶🙏
सारै मिठो गीत हार्दिक सफलताको शुभकामना सम्पूर्ण टीमलाई
राम्रो कथामा मीठो लय र शब्दको प्रयोग पुरानै शैली तर फरक सोचाइको माध्यम बधाई भाई बसन्त दमौली को नाम राख्नु❤❤❤❤❤
बसंत को गीत मलाई एकदम मन पर्छ अलमोस्ट गीत हेरेको छु खै किन हो बसंत को गीत संग मलाई छुट्टई मीठास लाग्छ ❤❤❤
अति सुन्दर , समाजमा घट्ने घटना समेटिएको अति सुन्दर छ कोपिला भान्जिको उत्तर उत्तर प्रगती शुभकामना यस्तै अरू गितहरू .................अपेक्षामा........।
गज्जब प्रश्तुती।धेरै धेरै शुभकामना वसन्त भाइ अनि सम्पुर्ण टिम लाई ।
मलाई अती नै धेरै मन पर्ने सर्जक तथा गायक वसन्त बिश्वकर्मा का गीत सँगीत हरु
मिठो गीत शुभकामना बसन्त ❤️
नमस्कार म कलाकार दिल दैलेखी ❤मौलिक सुर का धनी वसन्त बिश्वकर्मा राजा आहा फेरि केही फरक अनि मीठो सम्पुर्ण टिम लाई बधाइ का साथै 2081 को सुभ कामना पनि छ नेपाली कलाकार लाई माया गरौ ❤जय गित जय संगीत ❤❤❤
समाज परिवर्तन को लागी बनाईएको सृजना उत्कृष्ट तर भिडियो त्यति न्यायिक भएन गीत उत्कृष्ट छ बधाई तथा शुभकामना छ ❤️❤️🙏🙏❤️❤️
वसन्त सरको लोक गित भिन्दै स्वादको हुन्छ यो पनी मजाको छ बधाई छ।
बहुत मन पर्यो बसन्त😊❤
हार्दिक बधाई छ वसन्त दाइ लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏❤️❤️❤️❤️
आहा आहा मौलीक पहिचान र नेपाली गोर्खालीको इतिहाँस समेटेको यो निर्त्य हेरेर अति आनन्दित लिय, जति हेरेउ उत्तीनै हेरुम हेरुम लाग्ने🌺❤️💚🌺❤️बशन्त भाई अनी कोपिला बहिनीलाई ह्रिदय देखिनै बधाई र धन्यबाद अनि शुभकामना व्यक्त गर्नु चाहन्छु ❤️🌺🍀💚🙏🏽🙏🏽
Wow majja ayeo beautiful ❤️❤️ song Basanta brother ❤️❤️
सफलताको शुभकामना दोस्त ❤❤
मिठो यथार्थ गीत प्यारो भाई बसन्त लगायत टीमलाई करोडौं शुभकामना
अति सुन्दर गीत सफलता को शुभकामना बसन्त दाइ सबै टिम लाइ
Aah basanta g..
Nepali lok sanggit ko darilo kalaakar ho hjr❤❤
🎉राम्रो गित सबैको हित, वसन्त बिश्वकर्मा सहित सम्पुर्ण टिमलाई धेरै - धेरै शुभकामना 🎉
Basanta ji ko team sadai naya concept ka sath aaunu hunxa nikai khusi lagxa❤
बसन्त भाइ काे बिक फ्यान हो म धेरै धेरै शुभकामना भाइ❤️❤️👌👍️💓💓
यो भिडियो हेरेर सारै रुन मन लाग्यो बधाई छ सम्पुर्ण टिमलाई ।
🎉🎉🎉❤❤❤❤बधाई छ भाई अझै प्रगति काे कामना🎉🎉🎉
आहा बसन्त दाजि मिठो गीत सफलताको सुभकामना🎉🎉🎉
सबै नया yutube साथीहरूले एक अर्कोलाई सपोट गरम है
लौ न
❤❤❤❤❤
बसन्त दाइका गितहरु को को मन पराउनु हुन्छ।
Mee❤
❤❤❤❤❤
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिक गीतहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
Wow मिठो गीत बसन्त
केही फरक खालको श्रृजना हुन्छ बसन्त भाईको।
वसन्त सरको गित सङ्गीत म छुट्टै पहिचान छ ❤❤❤
Good luck sampurna team lai❤ Last ma dherai man choyo😭😭😭🙏🙏🙏
भाइको गितमिठाछन मीठो हसिलो तरिकाले गाउनुहुनछ अनि कोपिला बैनिको अभिनय धेरैसमय पछि देखियो सफलताको शुभकामना सबै टिमलाइ
आज कतार को अलखोर गाउँ बेशी रेस्टुरेन्ट म रमाइलो बो 🎉🎉
जय संगीत
Big fan dai yo geet lai pani safalta ko suvakamana ❤😊
ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
यो लाइन मन पराउने जति हाजिर हुम है !
❤❤❤❤dherai maya Ani safalata ko dherai dherai suvakamana whole team best' wish 🎉🎉🎉🎉
Congratulations dai ❤️
बसन्त भाई गित ले सबैले माया पायको छ बधाई छ सबैलाई राम्रोसँग काम गर्दैजानु होला❤❤❤❤
एकदमै मिठाे गित तथा भिडियो रहेछ, शफलताकाे शुभकामना छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मिठो गित ...सम्पूर्ण टिंमलाई एसतो संगितको लागी धन्यावाद।
Hardik badai x basanta
❤❤❤ good songs basanta vaii
उत्कृष्ट लाग्यो ❤
आहा मिठो गीत भाइ बसन्त सफलता को सुभकामना
दामी शुभकामना ❤
आहा मीठो सफलताको शुभकामना
धेरै राम्रो माैलिक गित भिडियो गाउघरकाे याद आयाे सफलताको शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
best luck Basanta daju kehi naya fark sirjana ko lagi ramro xa
Congratulations basanta bk dada best of luck 🎉❤️🙏🏻
गित अनि अभिनय एकदमै राम्रो लाग्यो मेरो तर्फबाट कोपिला दिदी लगायत सम्पुर्ण टिम लाई सफलता को धेरै धेरै शुभकामना।
अलगै स्वादको गित दाम्मी छ।😍😍😍😍😍
समय सन्द्र्भिक !! सम्पुर्ण टिम लाई शुभकामना 🙏❤️❤️❤️
अति नै मिठो गित धेरै धेरै शुभकामना छ बसन्त जि र सम्पुर्ण टिम लाई
Ekdaam ramro x geet. Maan chuna geet ❤Gau ghar ko yaad dilayo😢
भब्य शुभकामना बसन्त सर लगायत सबैलाई ।
Aahaa Kati mitho voice ❤❤❤
धेरै राम्रो छ गित वसन्त सर को❤❤❤
राम्रो छ ❤❤
Sarai ramro geet man chhoyo ,basanta bk & sampurna team lai 👍👍👍👍👍💜
मत फ्यान नै हु वसन्त दाजिको त❤❤❤हजुरका गित सब दमदार नै हुन्छन र छनपनि हार्दिक बधाई
Sarai ramro lagyo git ustai ramro Kopila dd ra hjrko avinaye lastama ta asunai ayo badhai xa all temm lai
Basanta g babal song ❤❤
बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤❤❤
सफलताकाे शुभकामना !
राम्रो गीत छ
सम्पूर्ण टिमलाई शुभकामना 💐❤️
बधाई छ भाइ❤
Wow super song ❤️😍❤️❤️ best of luck basant biswokarma dai
निकै राम्रो छ
पहिले त माया पनि सलल थियो अब देखि रेल पनि घुम्न थालेछ वसन्त दाइको😂
फरक खालको सन्देसमुलक गित आहा🙏❣️
Sarai ramro layo🥰🥰🥰
Good luck ....
Aaha dai lastama aakha rasayo❤😢😢
So verry nice song sir 🙏👏👏💃💃💃अजै उनत्ती प्रगति को लागि सुभकामना 💗💗🌹🌹🌹🌹🌹
उता २१ मिनेट को अडियो पहिला सुनेर अनि आको छु भिडियो पछि हेर्नु पर्ला बिहान को १२:२९ भएछ सुत्नु परो अब आज त २०८० साल को अंतिम दिन नी सुरु भो २० मिनेट भो चैत ३० लागेको भोलि यति बेला वैशाख १ २०८१
From Uk❤
मिठो छ गित❤❤❤
फरक प्रस्तुती, सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Congratulations Dede❤️
“व्यक्तित्व की भी अपनी वाणी होती है जो कलम और जीभ के इस्तेमाल के बिना भी लोगों के अंतर्मन को छू जाती है”
जय श्री राम🙏
हेर्दै जादा लास्ट म मनै रोयो मेरो
सफलताको शुभकामना 🎉🎉
beautiful song best wishes basant brother
ल खुसी लायो,फरक किसिमको शृजाना आयो,
Ramroo chaaa ❤❤❤
Aha Kati ramro song ho basant ji ko
Waiting for song ❤❤❤
युटुबमा 100 नपुगेका जती हाजिर हौ !!
Aaha mitho geet❤
Geet ATI ramro baneko xa basanata bhai suvakamana
महान गायक मोडल बसन्त दाइ को फ्यान अनि यो गीत म शनिषा लाई राख्नु पर्ने भन्ने जति यता हाजिर हुम ल....!
Kina Mero Didi bosda chai k vayo 🙏
Ramro lagyo suvakamana❤❤❤
Good luck 🍀💯 basant Biśhwőkarmâ 🎉❤❤❤❤
आहाँ ❤❤ क्या मिठो गीत "रेलै घुमेर" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow dami 😍😍
Aahaaa Kati raamro songs ❤❤
Dami...❤
Subhkamana x basanta vai lai
Nice song congratulations all teamlai ❤🙏🙏
Best ❤ super hit maya 😊