Jhuma || झुमा - Basanta Bishwokarma & Shanti Shree Pariyar Ft. Juna & Sanisha - Lok Dohori Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 11 июн 2023
  • Watch New Nepali Lok Dohori Song 2023/2080 - Jhuma || झुमा By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma, Juna Bishwokarma & Sanisha Bhattarai only on Basanta Bishwokarma's official RUclips channel.
    ||| “कथा सोच्यो भने अथाह हुदो रहेछ, भोग्यो भने अकल्पनीय पिडा हुदो रहेछ, पीडा यथार्थ हुदो रहेछ, यथार्थ सोच्यो भने कथा हुदो रहेछ, फेरि कथालाई सोच्यो भने अथाह हुदो रहेछ।" |||
    Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2023/2080
    #Jhuma
    #BasantaBishwokarma
    #sanishabhattarai
    #JunaBishwokarma
    #ShantiShreePariyar
    ----------------------------------------------------------------------
    Audio Credits:-
    Song:-
    Jhuma || झुमा
    Vocal:-
    Basanta Bishwokarma
    Shanti Shree Pariyar
    @ShantiShreePariyar
    Chorus Vocal :-
    Raju Aryal
    Prakash Yash
    Sanam Pun Magar
    Rupi Sinjali Magar
    Lyrics/Music:-
    Basanta Bishwokarma
    Music Arrange
    Krishna Bhanja
    Sound Mixing
    Shyamswet Rasaili
    Recording Studio:-
    Prisma
    Recordist :-
    Kamal/Govinda/Kiran
    Guiter :-
    Sanjeev Baraili
    Jor Madal:-
    Khadag Budha
    Poshan Gharti Magar
    Sarangi :-
    Dharma Gandharbha
    Flute :-
    Gopal Dev
    Audio/video:-
    Basanta Bishwokarma, 9846499116
    ----------------------------------------------------------------------
    Video Credits:-
    Director/Choreographer:-
    Mausam Himali
    Cinematographer:-
    Nabaraj Uprety
    IT Cheif :-
    Prakash Dhamala
    Edit/Color:-
    Nabin Gharti Magar
    Mua :-
    Bimala Tamang
    Artists:-
    Basanta Bishwokarma
    Sanisha Bhattarai
    Juna Bishwokarma
    Thanks :-
    Babbu Thapa
    Prakash Dutraj
    Prakash Dhamala
    Nabin Gharti Magar
    Raju Aryal
    Vaskar Shrestha
    Kamal Sinjali
    Govida Anek
    Bijay Pun
    Rashmi Bhatta
    Dinesh Bajagai
    Saru Bishwokarma
    Sunita Sunar
    Sanu maya Syangtang
    Blessed :-
    Chhabilal Bishwokarma (Buba)
    Lalmati Chhabilal Bishwokarma (Aama)
    Maya Sunar (Didi)
    Til Bahadur Sunar (Bhenaju)
    Dan Bahadur Chhabilal Bishwokarma
    Aasha Chhabilal Bishwokarma
    ----------------------------------------------------------------------
    Lyrics:-
    झ्यालको ऐना झ्यालैमा,बस्यो माया ख्यालैमा)
    (सिमलैमा चील बस्यो,सार्है दिल बस्यो)
    (फुलै फुल्यो केसरी,हेरेका छौ बेसरी)
    (नहेर न राजैले,मरे लाजैले)
    (कति राम्री सलक्कै,नबसन अलक्कै)
    (कालो गाजल आखैमा,बस काखैमा)
    (था पाईसके गाउकाले,घरमै लिन आउ काले)
    (बिहे हुन्न होलार ,भेट्न बोलार)
    (कालो कपाल सिलिक्कै,रातो टीका टिलिक्कै)
    (आगनिमा बामरी,कति रामरी)
    (बर्खा लाग्यो झरी भो,माया मनै भरी भो)
    (पिपलुको छायाले,बुझ मायाले)
    (जान्छु भन्यौ बे गरि,पाल्ने होला के गरि)
    (गहिरा वारि पोखरी,छैन नोकरी)
    (फोटो टासि छातिमा,निन्द्रा छैन रातिमा)
    (माटोको घर तिन्तले,तिम्रै चिन्ताले)
    (चमेली तेल घसौली,सुखैले घर बसौली)
    (धुर्सेलिमा बारुला,मख्खै पारुला)
    (घर धानिछु बा मैले,पिर नगर आमैले)
    (माइती देशको पधेरो,मनै अधेरो)
    (सुनको चुरा किनम्ला,हातै समाई हिनम्ला)
    (घुमाई दिउला धरान,मेरि परान)
    (आधिखोले दोभान,लैजाउ मेरो जोबान)
    (बसेकी छु घरैमा,तिम्रो भरैमा)
    (घरै छेउमा धन्सार,तिमी नै हौ सन्सार)
    (खोली पारी रानिगाउ,छैन जानी ठाउँ)
    (वारि बनमा लाकुरी,लाकुरिमा माकुरी)
    (पारी बनमा सल्ला छ,हाम्रै हल्ला छ)
    (लेकको चरी लेक तिर,नहेरन एकतिर)
    (ऐना राम्रो सिसाको,छौ र रिसाको)
    (दिन्छु भन्यौ दाईले नि,हुन्छ भन्यो भाइले नि)
    (एउटि चेली पठायौ,डाडै कटायौ)
    ----------------------------------------------------------------------
    ©&p Basanta Bishwokarma, 2023
    Subscribe us RUclips:-
    tinyurl.com/y35a4huc
    Follow on Facebook:-
    / basanta.bk.37
    All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
    Contact us at:- 9846499116
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,3 тыс.

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial  Год назад +557

    नमस्कार 🙏
    म वसन्त बिस्वकर्मा,
    #झुमा.........!
    म भाग्यमानी यस अर्थमा छु, यहाहरुको माया,सहयोग र आशिर्वादलाई शिरोपर गर्दै फेरि पनि हजुरहरुलाई गित सुनाउन र देखाउन पाए।अडियो भिडियो तयार पारेर झुमा गितलाई हजुरहरुको हातमा नामसारि गरेका छौ, अब झुमा गित हजुरहरुकै जिम्मा मा छ,बेवास्त गर्नु हुन्छ कि लाहाछाप लगाईदिनु हुन्छ।
    म कसैको पनि दुख देख्न नसक्ने एक सानो मन भएको मानव हु,अनि सहयोग गर्न एक भुगोल जति फराकिलो,, सायद त्यसैले होला मैले जानी नजानी अभिनय गर्दै गर्दा एकाध ठाउमा धेरै थोरै आँसु मिसाएको छु,के थाहा आफैलाइ छोयो कि?
    अन्त्यमा,
    तपाईं त्यसैमा खुशी हुनुस र त्यसैलाई महत्व दिनुस जे तपाईं सङ्ग छ।
    त्यति बेला तपाईको कुनै पनि कदमको अर्थ हुदैन जति बेला तपाईको कुनै चिज तपाईं सङ्ग रहदैन।
    गित,भिडियो,हेरेपछी जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु भयो भने मेरो खुशिको सिमा रहने छैन।
    धन्यवाद❤️🙏💐

    • @Venomlyrics678
      @Venomlyrics678 Год назад +6

      म हिजो देखि wait गरेको थियो

    • @rkbhaigamingchannel
      @rkbhaigamingchannel Год назад

      ❤❤❤ super brother love from assam

    • @padamsapkota6843
      @padamsapkota6843 Год назад +1

      congratulations ❤❤❤🎉🎉गीत सारै राम्रो छ सम्पुर्ण लाई धन्यवाद छ

    • @sunilmahat5240
      @sunilmahat5240 Год назад +2

      निकै प्रतीक्षामा थिए!!! सोचे भन्दा उत्कृष्ट लाग्यो हार्दिक बधाई साथि बशन्त अनि entire team🎉🌻💐❤

    • @narayanbhujel5194
      @narayanbhujel5194 Год назад +1

      Badhai babu great story..great flow..great dialogue throw.... great ❤🎉

  • @tekraj970
    @tekraj970 Год назад +104

    बसन्त बिस्वकर्मा नेपालि लोक गित को उदाउँदो तारा हो,हरेक रचनाहरु असाध्यै मन पर्छ मलाइ

  • @NischalDawadi
    @NischalDawadi Год назад +12

    आहा ❤ मिठो गीत शुभकामना मित्र बसन्त अनि सम्पुर्ण टिमलाइ

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 Год назад +7

    समाजमा विद्यमान कुसंस्कार विकृति सामाजिक अनि राजनैतिक विभेद विरुद्ध गीत संगीतको माध्यमबाट समाज रुपान्तरण गर्ने हजुरको यो अभियानले शिखर चुमोस।हृदयदेखि नै हार्दिक शुभकामना

  • @Nabin.sunar_
    @Nabin.sunar_ Год назад +29

    निकै नै राम्रो गित अनि उतिनै राम्रो स्वर को लागि दाजुलाई धेरै धेरै धन्यबाद र शुभकामना छ❤️❤️❤️🌹♥️

  • @Birendrasunaryoutube
    @Birendrasunaryoutube Год назад +6

    नमस्कार म सर्जक बिरेन्द्र सुनार ! झुमा गीत सुन्न आतुर छु #Basanta bishwakarma दाजी हजिर का सिर्जना सारै मन पर्छ मलाइ र म हजुर को ठुलो फ्यान पनि हुन झुमा गीत को लागि सफलताको धेरै सुभकामना 🎉🎉🎉🎉❤️

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +26

    नेपाली लोक-संगीत अनि सर्जक हरु प्रती सधैं सम्म्मान अनि सलाम 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu Год назад +6

    आहा! निकै भाबुक बनायो ,बधाई अनि सफलता को सुभकामना बसन्त जि लगायत सम्पुर्ण टिमलाई👏

  • @kapilrkmagar
    @kapilrkmagar Год назад +6

    आहा साच्चिकै भिडियो हेर्दा हेर्दै आखा रसाएको थाहै पाइन् काहा काहा पुगे प्रीय बसन्त सर लगाएत सम्पूर्ण टिममा यो मन छुने गित र भिडियो को धेरै सुभकामना

  • @sanjayshresthi2226
    @sanjayshresthi2226 Год назад +8

    Congratulation juna ji🎉🎉🎉🎉
    तपाईं को पहिलो प्रस्तुति सरै मन पर्यो ।अब चाडै नया character मा देख्न पाइयोस। good job and keep it up🎉

  • @KrishnaReule
    @KrishnaReule Год назад +5

    अति राम्रो सिर्जनाको लागि वसन्त भाइलाइ बधाई अनि उच्च सम्मान। सबैको मनमा बस्न सफल होस धे...रै शुभकामना। ❤️🙏❤️

  • @chandaaryal5231
    @chandaaryal5231 Год назад +2

    आहा कती मीठो गीत जती सुने पनी न पुग्ने 🙏🫶अन्त मा त सारै मन नै कस्तो भो आशु पो खसेछ anyway धेरै धेरै सफलता को शुभकामना प्यारो भाई लाई 🎼🙏🎶

  • @manushrestha7301
    @manushrestha7301 Год назад +14

    सारै मन पर्यो दाइ गीत अनि अभिनय ❤ सफलताको अग्रिम सुभकामना छ सबै टिमलाई🎉🎉🎉❤❤

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 Год назад +11

    आहा! कति राम्रो गीत साथैमा सन्देश मुलक कथा बस्तु समेटिएको भिडियो। निकै मन पर्यो। सफलताको अग्रिम शुभकामना दाजै।

  • @umeshale4924
    @umeshale4924 Год назад +13

    सुन्दा हेर्दा आनन्द आउने आहा शान्ति श्री परियार र वसन्त विश्वकर्मा आवाजका धनी 🙏🙏

  • @bhupupandeymusic
    @bhupupandeymusic Год назад

    kati ramro geet testai video pani
    best wishes team jhumaa
    🥰

  • @damodarbhandaari5539
    @damodarbhandaari5539 Год назад +10

    धेरै राम्रो गित र भिडियो सारै मन छोयो बधाई छ बसन्त जि लगाएत को टिम लाई ।।।

  • @narayanbhujel5194
    @narayanbhujel5194 Год назад +5

    हेर्नै पर्ने कथा हो यो झुमा ।।
    Best wishes Basanta Bishwokarma babu... Shanti Shree Pariyar bulbul ...and team...

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +7

    बसन्त भाई को गित को पर्खाइमा बसेको थिय कति राम्रो गित हो बधाई छ बसन्त भाई मन देखि ❤❤❤❤❤❤

  • @kaushikgautam710
    @kaushikgautam710 Год назад +15

    "घर धानेछु बा मैले पिर नगर आमैले"
    "माइति देशको पधेरो मनै अधेरो" hits Different ❤️

  • @SumanChpg
    @SumanChpg Год назад +8

    कस्तो रामो !!
    लय, शब्द, स्वर, भिडियो सबै पक्ष उत्तिकै दमदार ❤

  • @prakashukvlog8680
    @prakashukvlog8680 Год назад +6

    मन छोयो हजुर यो गीत ले ,अभिनय त मेरि जीवन सङ मेल खायो। समान्न छ हजुरहरु प्रती 😮😮❤❤❤❤

  • @Srijanaroka
    @Srijanaroka Год назад +4

    यो गित त मैले 20 फेर सुनी सके अब फेरि हेरिन्छ सूनिन्छ ❤❤बसन्तको गित खुब राम्रो राम्रो आइराछ

  • @bishnubhusal8601
    @bishnubhusal8601 Год назад +8

    गजब भाका, कति मिठो स्वर,
    बर्षौ पछि बल्ल मिठो गित सुन्न पाइयो।
    धेरै शुभकामना ।

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial Год назад +11

    आहा कति मीठो गीत! सम्पुर्ण पक्ष 101 छ!!👏 बसन्त जि को नयाँ नयाँ मौलिक सिर्जना सुन्न पाउँदा अत्यन्तै खुसी लाग्छ!! अझ धेरै सफलताको शुभकामना!! 🥰🙏💐

  • @dineshrajpuri958
    @dineshrajpuri958 Год назад +7

    थापाइसके गाउँकाले
    घर्मै लिन आउ काले
    दाम्मी मौलिक गीत! बधाई शुभकामना वसन्त जी!

  • @Anyoneway0307
    @Anyoneway0307 Год назад +4

    लय सब्द नै कति मिठास छ ।। अनि बसन्त दाजुको सिर्जनामा कुनै कमि छैन गीत पनि सुनी राखम लाग्ने शुभकामना सम्पुर्णमा

  • @taraprasadnyaupane400
    @taraprasadnyaupane400 Год назад +4

    Ramro chha hai paxilla din ma aayaka album haru basanta bk ji🎉🎉❤keep going🎉

  • @saurabsaurab2055
    @saurabsaurab2055 Год назад +8

    सफलताको शुभकामना दिँदै आगामी दिनमा यसरी नै राम्रो प्रसुती लयाउनुहोला🎉🎉🎉🎉🎉 साह्रै राम्रो गित त्यसमा पनि सन्देश मुलक 🥰🥰❤️ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ 💐🎉🎉।। साथै (जुना )जि लाई 💁 Best wishes for upcoming Days....💐💐🥀

  • @Mygardenchanel
    @Mygardenchanel Год назад +9

    Well done sanisha साथै सम्पूर्ण टिम यति राम्राे शब्द संगीत अनि सुन्दर छायांकन सारै राम्राे लाग्याे best wishes

  • @mohitsripaili
    @mohitsripaili Год назад +7

    सबैको अभिनय उत्कृष्ट छ ।
    Specially Juna को अभिनय सारै राम्रो लाग्यो ।
    यस टिमलाई सफलताको शुभकामना ❤️😘

  • @durgadamauli6351
    @durgadamauli6351 Год назад +5

    अाहा अति नै मीठो गित शब्द सोर अभिनय उस्तै😘सारै मन छुने गित भावुक नै बनायो कथा बस्तुले।सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना🙏🥀❤️❤️❤️😘😘😘

  • @shankarmagar9348
    @shankarmagar9348 Год назад +6

    आहा धेरौ भाव लुकेको गीत अनि भिडियो😢❤

  • @kopilasunar4310
    @kopilasunar4310 Год назад +6

    गित सारै राम्रो लाग्यो शुभकामना छ सम्पूर्ण टिमलाई❤🎉🎉🎉🎉

  • @singerashabcofficial884
    @singerashabcofficial884 Год назад

    आहा गित भिडियो सारै राम्रो शुभकामना छ बसन्त दाई सम्पूर्ण टिमलाई

  • @poojathapa3321
    @poojathapa3321 Год назад +2

    म चाही यहाँ सनिषाको लागी आको , टिकटक मा हेरेको 😘😘😘 शुभकामना सबै लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    Sanisha ❤❤❤❤❤❤❤❤

  • @durgabasyal2158
    @durgabasyal2158 Год назад +6

    धेरै राम्रो गीत र अभिनय छ हाम्री पियारी जुना बहिनी सहितको टिमलाई सफलता को शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤

  • @Ganesh_khadka
    @Ganesh_khadka Год назад +2

    आगानी मा बामरी कति रामरी आहा मेरो मन पर्ने कलाकार बसन्त बिस्वोकर्मा को गित बजारमा आएको रहेछ अति नै राम्रो बनेको छ हजुरलाई सफलता को अग्रिम शुभकामना ।

  • @basantclub1496
    @basantclub1496 Год назад +2

    खुबै मन पर्यो गित लय शव्द सबै गज्जब छ सर दुख के लग्यो भने मलाई
    junu लाई अन्तिम मा जिबित राख्नु पर्ने हो 😢😢😢 मुटु नै भक्कानियो सर मेरो त

  • @mohanvishwakarma2669
    @mohanvishwakarma2669 Год назад +2

    मलाई अत्यंतै राम्रो लाग्नी कलाकार मा यक बसन्त भाई हेरी रौ सुनी रौ लागी रहन्छ शुभ कामना छ दोहरी प्रतिस्पर्धा मा पनी देख्न पाऊ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +2

    आह निकै मिठो शब्द संगीतको साथमा टिपिकल
    म्युजिक भिडियो सफलताको शुभकामना👏🙏

  • @rajukunwar8090
    @rajukunwar8090 Год назад +3

    अन्तिममा त आँखा भरी आँसु भरीएछ निक्कै शुन्दर गित

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 Год назад +1

    Dherai ramro lagyo geet ani video juna bishwokarma ko abhinaya pani dherai ramro chha suvakamana 🥰🥰❤❤👍👍👏👏🙏🙏

  • @rebica4364
    @rebica4364 Год назад +6

    निकै राम्रो लाग्यो 😢❤
    अगमी दिनको लागी शुभकामना बसन्त मामा ❤❤❤

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +4

    आहा कति राम्रो गित बदाइ छ बसन्त जि❤❤❤

  • @premkalachhetri2020
    @premkalachhetri2020 Год назад +4

    Saili batai sanisha ko fan😊❤🤗her expression act & dance

  • @chiranmausam5478
    @chiranmausam5478 Год назад +2

    अति मिठाे गीत, साह्रै राम्रो शब्द सृजना, त्यति नै राम्रो लय स्वाेर, उस्तै राम्रो अभिनय र भिडियोमा देखाईएका दृष्यहरू, अनि नेपाली भेषले जल्काएकाे बिशुद्व नेपालीपनले याे गीत सारै मन छाेयाे । याे गीतमा मेहनत गर्नु हुने सम्पुर्णमा बधाई अनि धेरै धेरै प्रगतिकाे कामना पनि गर्दछु ।🙏

  • @krishnasapkota2530
    @krishnasapkota2530 Год назад +4

    मर्मीक गित बधाई छ ❤❤❤

  • @besttrekking
    @besttrekking Год назад +5

    धेरै मार्मिक कथामा आधारित यो नेपाली गित 🎉🎉 ❤❤ सम्पुर्ण टिमलाई धन्यवाद मिठो गितको लागि ❤🙏🇳🇵

  • @sanamgharti3944
    @sanamgharti3944 Год назад +5

    Wow Basanta daiko feri dherai mitho geet aayo hai❤❤सफलताको सुभकामना सबै टिम लाई❤

  • @premb.k2195
    @premb.k2195 Год назад +7

    ❤सिङ्गो टिमलाई हार्दिक बधाई छ ! बसन्त जि तपाईंको याे गितकाे सफलताले शिखर चुमाेस 💐💐💐

  • @sushilabista6574
    @sushilabista6574 Год назад +3

    सबै टिमलाई धेरै बधाई अनि शुभ कामना ,गित धैरे मीठो थियो, त्यो भन्दा रुवाउने भिडियो रैछ ,

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial Год назад +6

    आहा !कति मिठो गित
    नेपाली समाजमा रहेको कुसंस्कार ,कुरितिलाई टप्प टिपेर यो गित मार्फत पस्कनु भयो ।
    बधाई तथा शुभकामना बसन्त जी लगायत सम्पूर्ण टिमलाई 🎉🎉

  • @debshrestha7467
    @debshrestha7467 Год назад +3

    Sanisha bhattrai always fav geet pani kati ramro best of luck team ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤

  • @PHOWANGI-2053
    @PHOWANGI-2053 Год назад +1

    कति राम्री सलक्कै ,
    नबस न अलग्कै ,
    कालो गाजल आखैमा ,
    बस काखैमा ।
    थाहा पाईसके गाउँकाले ,
    घरमै लिन आउँकाले ,
    बिहे हुन्न होला र ?
    भेट्न् बोलाएर ।❤❤❤

  • @prabinkarmacharya5862
    @prabinkarmacharya5862 Год назад +4

    गज्जब सार्है मजाको गित आयो है ल बधाई छ साथी, छिटोभन्दा छिटो गित हिट हुन सफल होस अग्रिम शुभकामना 💃💃💃💃💃💃💃💃

  • @sundarsundar4480
    @sundarsundar4480 Год назад +4

    आहा कति मिठो song ❤❤

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Год назад +2

    सारैनै मन छुने अनि यथार्थ परक हाम्रो समाज मा परिआउने घटना मा आधारित यश गित ,साच्चै नै मन छुने अनि सामाजिक सन्देश बोकेको गित उच्च सम्मान छ वसन्त जी लाई !कता हराउनु भयको आज भोलि भनेको त यति राम्रो गित श्रीजना तिर लाग्नु भा रैछ ,हार्दिक सलाम अनि साङेतिक सफलता को सुभकामना❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @sasukekinzo7673
    @sasukekinzo7673 Месяц назад +1

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @madangahatrajofficial
    @madangahatrajofficial Год назад +3

    आहा कस्तो राम्रो गीत मामा सफलताको सुभकामना ❤️🙏

  • @RajuBaral-jx7te
    @RajuBaral-jx7te Год назад +3

    सनिषा को फ्यान को को हुनु हुन्छ हात उठौ ||❤️❤️❤️❤️ big fan Sanisha 🥰

  • @hamro.channel
    @hamro.channel Год назад +3

    नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन यो भिडियोले निकै राम्रो भुमिका खेलेको छ

  • @indirathapa3997
    @indirathapa3997 Год назад +3

    Song dherai ramro xa sanisha vaanji lagayet sabai teamlai safaltako subhakamana❤🎉

  • @indrakumal8308
    @indrakumal8308 Год назад +4

    उत्कृष्ट लय तथा शब्द स्वर सजित रहेछ सर्जक हरू प्रति हार्दिक नमन 💕🙏💕

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад

    आहा अर्गानिक सारै मिठो मार्मिक पनि धेरै मन छोयो भावुक पनि भैयो गीत भिडियो सबै उत्कृष्ट बनेको छ् बधाई एवम् सफलताको शुभकामना बसन्त भाइ लगायत सम्पुर्ण टिम

  • @krishnabashyal5842
    @krishnabashyal5842 Год назад +1

    Kati ramro geet ho hajur 😲😲😲😲👏👏

  • @premkalachhetri2020
    @premkalachhetri2020 Год назад +6

    Here for sanisha bhattarai ❤🙌🙌

  • @rajanbc1157
    @rajanbc1157 Год назад +4

    उत्कृष्ट गित मलाइ मन पर्ने गायक गायिका वसन्त अनि शान्ती श्री कति मार्मिक र सन्देशमुलक वाउ हार्दिक बधाई छ

  • @UmeshKhattri-bp7dq
    @UmeshKhattri-bp7dq Год назад +2

    Best wishes ❤❤

  • @gangakhatri9486
    @gangakhatri9486 Год назад +2

    Best song ❤️❤️

  • @bpdhamala2187
    @bpdhamala2187 Год назад +3

    Good concept ,geet superb, bassnta ji juna, sanisha &all 👍👍👍👍👍👍

  • @kamalbohara555
    @kamalbohara555 Год назад +3

    एकदमै समय सान्दर्भिक र अरु गीत भन्दा फरक अति राम्रो प्रस्तुति ❤❤ लास्टमा रुवायो😢

  • @premkarki2656
    @premkarki2656 Год назад

    सुरुमा मज्जाले रमाइलो मानेर हेरियो तर अन्तिम मा जब चिट्ठी पढ्न सुरु भयो नि आँखा बाट आँसु झरेको पत्तै भएन 🙄😭😭 कुनै चिज यस्तो हुन्छ नि जब तेस्को महत्त्व बुझिन्छ तर उक्त चिज गुमाई सकेको हुन्छ अति राम्रो सिर्जना अनि अभिनय पनि उत्तिकै उत्कृष्ट 👏👏❤️❤️🙏🙏

  • @SusmashahithakuriOfficial
    @SusmashahithakuriOfficial Год назад +3

    आहा कति मिठो गित सफलताको सुभकामना वसन्त जी लगाएत सम्पूर्ण टिमलाइ ❤

  • @Sasin077
    @Sasin077 Год назад +9

    साह्रै मिठो गीत सफलताको शुभकामना सबै टिम लाई❤❤🎉

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar Год назад

    आहा ❤❤

  • @sbrokaya4405
    @sbrokaya4405 Год назад +2

    यक्दम राम्रो बनेको छ best wishes ❤❤❤

  • @babuchhetri2638
    @babuchhetri2638 Год назад +4

    गीत सारै राम्रो छ 👌 सफलता को शुभकामना ❤️🇳🇵

  • @saagar_24
    @saagar_24 Год назад +7

    I'm Here For Juna Bishwokarma...💙💙💙

  • @bkbhim115.
    @bkbhim115. Год назад

    अत्यन्तै राम्रो झुमा टिमलाई धेरै धेरै धन्यवाद आजधेरै जुनु बैनीको अभिनय राम्रो लाग्यो सफलताको शुभकामना

  • @sureshpariyar4119
    @sureshpariyar4119 Год назад

    धेरै धेरै धन्यवाद येस्तो मिठो गीत सिर्जना गर्नु भको मा अझै आस छ एस्तै मिठो मिठो गीत ल्याउनु हुन्छ भन्नी अनि अर्को part 2 हेर्नी मन छ झन जुना जि को action को big fan ho धेरै राम्रो ल बधाई छ सबै tem lai मेरो धेरै धेरै माया मलाई एक्दम मन पर्यो यो geet @shanti shree pariyar j@juna @basanta ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanubhairab166
    @sanubhairab166 Год назад +5

    कति राम्रो मन छुने गीत लेराउनु भाको धेरै धेरै बधाई छ्🙏🙏🙏

  • @sharadathapa9708
    @sharadathapa9708 Год назад +5

    Wow super song and video well done sansu❤and all team 🎉

  • @RzesRajesh
    @RzesRajesh Месяц назад

    दामी अनि क्लियर म्युजिक भिडियो, राम्रो अभिनय र स्वरका धनी वसन्त जि।

  • @aesthexeclipse
    @aesthexeclipse Год назад +1

    चमेली तेल घसौली, सुखले घर बसौली
    धुर्सेलीमा बारुला, मख्खै पारुँला ।।
    साह्रै राम्रो गीत, संगीत, अभिनय 🥹
    #ShantiShreePariyar #BasantaBishwokarma #SanishaBhattarai #JunaBishwokarma

  • @dammarbohara5200
    @dammarbohara5200 Год назад +6

    I am just big fan of juna ❤❤ good acting ❤

  • @SumitraKattel
    @SumitraKattel Год назад +6

    Dance and acting is outstanding sanisha sis n basanta sir🙏🙏

  • @Gautamhk990
    @Gautamhk990 Год назад

    Juna विश्वकर्मा बैनिको म फ्यान हो मैले यो म्युजिक tik tok maa सुनेर युट्युब मा आएर हेरेको पूरा सुरुदेखि लाष्ट सम् भिडियो हेरे त्यस्तै राम्रो शब्द सोर संगीत-भिडियो एक दम राम्रो म्युजिक भिडियो बनाउनु हुने तपाईहरुको सम्पूर्ण team धेरै धेरै धन्यवाद🙏🏻👏👏👏👏👏👏

  • @dajubahiniofficial4221
    @dajubahiniofficial4221 Год назад +213

    म जस्तै प्रतिक्षामा कोको हुनुन्थ्यो नि? ❤❤❤

  • @LawxuVlogs321
    @LawxuVlogs321 Год назад +7

    congratulations all entire team and juna aalabu❤😥

  • @Nebu_007
    @Nebu_007 Год назад +1

    sarai ramro geet❤

  • @dammarbohara5200
    @dammarbohara5200 Год назад +4

    I am waiting for this song❤❤

  • @junucerpaily9713
    @junucerpaily9713 Год назад +3

    मिठो प्रस्तुति 😘सफलताको शभकामना सम्पूर्ण टिमलाई🌸💐

  • @mansingsony6364
    @mansingsony6364 Год назад

    भिदीयो उत्कृष्ट एकदमै राम्रो साह्र मन छोयो र एकदमै एथार्थ हो र छपनी करोद भिऊजको छितै शुभकामना।

  • @mayanathghimire5839
    @mayanathghimire5839 Год назад +1

    Excellent Basanta bhai. Congrats, both you and shanti shree

  • @mamtarai8771
    @mamtarai8771 Год назад +2

    Aaha kati mitho geet sunirahau jasto lagney❤congratulations dai and whole team❤

  • @dinishathapa5153
    @dinishathapa5153 Год назад +23

    Congratulations to the whole team!
    Act so perfectly my dear sister sanisha❤️
    Just loved it!

  • @abhishekbashyal
    @abhishekbashyal 8 месяцев назад

    आहा, सारै राम्रो गीत
    ४ महिना बितिसक्दा बल्ल आज सुन्दै छु
    सारै मन् पर्यो
    सन्देश पनि सारै राम्रो दिनु भाछ
    अत्यन्तै राम्रो

  • @surajgurung-xv5te
    @surajgurung-xv5te Год назад

    धेरै पछि धेरै मिठो गीत सुन्ने मौका पाइयो। कथा र गीतको मिक्स ज्यादै राम्रो लाग्यो।

  • @SuzanKhadka
    @SuzanKhadka Год назад +22

    This masterpiece should be on #1 let's make it