"म त्यो समयको प्रखाईमा छु, जुन समयमा कुप्रथा इतिहासमा मात्रै थियो भन्ने होस।" नमस्कार म वसन्त बिस्वकर्मा। मेरो साथै आदरणीय शान्ती श्री परियारको आवाज, मेरो शब्द, प्रकाश दुतराज जीको सङ्गीत, मेरो र उषा उप्रेतिको अभिनयमा दाइजो प्रथा सङ्ग सम्बन्धित्ब"रेलिमै" गित आएको छ हेरेर,सुनेर प्रतिक्रिया दिनुहोला धन्यवाद।
हरेक शब्दहरु यर्थाथमा आधारित रैछ, सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना । सति प्रथा त हट्यो भने दाईजो प्रथा कसो नहट्लार आशा गरौं त्यो पनि एक ईतिहास सरि बन्ने छ ।
तराईमा बढी दॉईजोको बिगबिगी होला तर दॉईजोको पिडा संसार भर छ । लोक गीत छिटो नेपालीहरुको घरमा पुग्ने गीत हो र जनजनमा बस्ने गर्दछ । प्रिय वसन्त भाईले लोक गीत मार्फत दॉईजो बिषयमा मिठो गीतको निर्माण गरेछन । यो गीत मनोरन्जनका लागी नहेर्नु होला । यस्ले बोकेको सन्देश महसुस गर्न हेर्नु होला । मौसम हिमालीले आफुलाई अब्बल निर्देशकमा दर्ज गरेछन । रचनाकारले जुन कल्पना गरेको छ त्यही कल्पनालाई श्रव्यदृश्य मार्फत संसारभर न्याय पुर्ण रुपमा पुराउनु सफलता हो यस्मा हिमाली मेरो नजरबाट सफल देखीए । र दाईजोको कारण हुने भवित्व्य र छोरीबेटी बिक्री गर्ने कालो सत्य देखाएका छन । बसन्त भाईको गायीकीको म निरमाया दोहोरीसॉझबाटै प्रशंसक हो । आफ्नो सॉगितिक करियरमै सबैभन्दा मिठो आवाज यहि गीतमा भरेका रहेछन, कति मिठो ?! आहा , प्रकास दुतराज भाईको लयमा अलग्गै लेवलको मिठास हुन्छ । समग्रमा जनचेतनामुलक यो गीत ब्यवसायका लागी हैन जनसन्देशका लागी हेरेर र शेयर गरीदिनुस । कालजयी गीत बनेछ । मनैबाट महसुस गरेर हेर्नेले २/४ पटक दोहोराएर हेर्नेछन । शुभकामना टिम l
यती मिठो शब्द संगीतमा बनेको गीत किन Trending मा परेको छैन🤔 मलाई त यो गीत सुन्दा कस्तो आफुलाई नै परेको जस्तो महसुस गर्छु 🧡 best of luck for whole team🧡and thanks for giving this beautiful song🧡❣️
धेरै राम्रो music video बनेको छ। बसन्त भाइको शब्द हरु अती नै गहकिला छन। सान्ती श्रीको मिठो सुरिलो स्वोरको त के कुरा गरौ। सम्पूर्ण team लाई congratulations.
बसन्त दाईले साँचो मायाको प्रमाण देखाइदिनु भयो ♥️साँचो माया भनेको यही होला आफ्नो खुसी बेचेर अरूलाई खुसी दिलाइदिनु भयो 😔 घर परिवारको जवर्जस्तीमा गरेको बिहे त्यो बिहे हुन सक्दैन 😥 यो गीतले त मन् छोयो 😭
गीतको शब्द लय सबै राम्रो छ त्यसमा कुनै दुईमत छैन तर सधैंभरी नारीलाइ कमजोर पात्रको रुपमा चित्रण गर्दा यसले समाजमा सकारात्मक सन्देश दिँदैन। शब्दले दाइजो प्रथाको बिरोध गरेको छ तर चरित्रले स्वीकारेको देखाइएको छ जुन गलत छ। यस्ता गीतसँगीत मार्फत दिइने सन्देशमा यस्ता कुरीतिको प्रतिकार गरेको बिद्रोह गरेको देखाइनुपर्छ। ।
समय सान्दर्भिक एवं तिताे सत्यलाई अाफ्नाे गायन र अभिनय मार्फत सामाजिक सन्देश दिएकोमा साथी वसन्त (राजा) दाइ एवम् सम्पूर्ण टिमलाई बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈
पियारो भाई बसन्त को स्वर नै जादू मय छ तेस्तै शान्ति जि को स्वर नि मार्मिक खाल्को अनि प्र्कास भाई नि तेस्तै मिथो स्वर को धनि सारै मिलेको गित बनको छ 😘😘😘😘😘
शब्द शब्दमा अति सुन्दर र आकर्षक शब्द रहेको छ समाज मा माया गर्ने लाई दोषी ठहर गरेको हुन्छ तर महिलाको मन मा कति चोट रहेको हुन्छ उ आफुलाई मात्र थाहा हुन्छ ।
कति राम्रो गित हो के चौविसै घण्टा सम्म अरु काम नगरि सुनु जस्तो सम्पूर्ण टिमलाई शुभकामना best of luck 👍 all team 😘♥️ नेपाली समाजमा रहेको दाईजो लगायतका विभिन्न कुरिति कुसंस्कार हटाउन सबै अगाडि बढौ यस्ता कुरितिले गर्दा कति महिलाले अब ज्यान गुमाउन् नपरोस् 😢
वा पहिले प्रथम सुन्दैछु म्न छुने मन्छुयो ।सफलताको सुभ्कामाना । सबै तिम्लाई अझाई अस्तै मिठो म्न छुने गित सुनन पाइयोस वसन्त दाइ ह्जुर को दोहोरी सुनिरन्छु हेरिन्छु लास्तै राम्रो लाग्छ
मन मुटु नै छोयो यो गीत ले हरेक शब्दमा यी मेरा आँख रसाए कुन शब्द ले गरु बयान आगामी दिन पनि यस्तै गीत हरु श्रीजना गर्दै जानू होला ।वसन्त बि .क यसै गीत का टिमहरु प्रती हार्दिक नमन छ।😘😘👌💕❤️💖💕💕
Daijo partha vanda pane yo geet ma maya garna jodi ama buwa ko khusi ko lagi aru shanga na cha dai na cha dai samanda jodna badya huna kura dekha ko nekai chita dukho#" jeevan vari auta loi man ma rakhi aarko shanga jivan bitauda ko pida sachi nai dardanak hunxa"😔😔😔
Samaj ma sanskriti ko nam ma raheko bikriti daijo partha ko barema hajurle gaunu bako ra abhinaye garnu bako geet ati ramro cha❤️❣️ Heart touching song💓❣️love it
गित राम्राे छ । लय शब्द र गायन मा पनि मिठास छ । र यउटा यथार्थ वास्तविक समाज काे घटना लाई समेटिय काे कथा लाई ढालिय काे रहेछ । र नेपाली समाज मा विशेष तराई मा याे शन्देश पुगाेस ।।।
"म त्यो समयको प्रखाईमा छु, जुन समयमा कुप्रथा इतिहासमा मात्रै थियो भन्ने होस।"
नमस्कार म वसन्त बिस्वकर्मा।
मेरो साथै आदरणीय शान्ती श्री परियारको आवाज, मेरो शब्द, प्रकाश दुतराज जीको सङ्गीत, मेरो र उषा उप्रेतिको अभिनयमा दाइजो प्रथा सङ्ग सम्बन्धित्ब"रेलिमै" गित आएको छ हेरेर,सुनेर प्रतिक्रिया दिनुहोला धन्यवाद।
एकदमै मार्मीक छ भाई गीत
निकै राम्रो छ दाजु
Keep it up dazu
Dherai nai marmik xa yastai sabda sangit gardai janu dai subhakamana hajur harulai🥰❣️🥰🥰
Best of luck vai...sarai mitho geet sunaunu vayo👌❤️💕
समग्रमा गीतले निकै मन छोयो तपाईं लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
हरेक शब्दहरु यर्थाथमा आधारित रैछ, सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना । सति प्रथा त हट्यो भने दाईजो प्रथा कसो नहट्लार आशा गरौं त्यो पनि एक ईतिहास सरि बन्ने छ ।
Basanta ji ko swor sarai mitho x ani geet ko vaka ani sabdha ni atentai ramro x hjr safaltako suvakamana basanta bishwakarma 🙏🙏
दाईजो प्रथा हटाऊनु प्रछ
साच्चिकै मन छुने शब्दहरू, संगित अनि समाजको यथार्थ ब्यथा बोकेको सृजना ❤️❤️
तराईमा बढी दॉईजोको बिगबिगी होला तर दॉईजोको पिडा संसार भर छ । लोक गीत छिटो नेपालीहरुको घरमा पुग्ने गीत हो र जनजनमा बस्ने गर्दछ । प्रिय वसन्त भाईले लोक गीत मार्फत दॉईजो बिषयमा मिठो गीतको निर्माण गरेछन । यो गीत मनोरन्जनका लागी नहेर्नु होला । यस्ले बोकेको सन्देश महसुस गर्न हेर्नु होला ।
मौसम हिमालीले आफुलाई अब्बल निर्देशकमा दर्ज गरेछन । रचनाकारले जुन कल्पना गरेको छ त्यही कल्पनालाई श्रव्यदृश्य मार्फत संसारभर न्याय पुर्ण रुपमा पुराउनु सफलता हो यस्मा हिमाली मेरो नजरबाट सफल देखीए । र दाईजोको कारण हुने भवित्व्य र छोरीबेटी बिक्री गर्ने कालो सत्य देखाएका छन ।
बसन्त भाईको गायीकीको म निरमाया दोहोरीसॉझबाटै प्रशंसक हो । आफ्नो सॉगितिक करियरमै सबैभन्दा मिठो आवाज यहि गीतमा भरेका रहेछन, कति मिठो ?! आहा , प्रकास दुतराज भाईको लयमा अलग्गै लेवलको मिठास हुन्छ । समग्रमा जनचेतनामुलक यो गीत ब्यवसायका लागी हैन जनसन्देशका लागी हेरेर र शेयर गरीदिनुस ।
कालजयी गीत बनेछ । मनैबाट महसुस गरेर हेर्नेले २/४ पटक दोहोराएर हेर्नेछन । शुभकामना टिम l
यती मिठो शब्द संगीतमा बनेको गीत किन Trending मा परेको छैन🤔 मलाई त यो गीत सुन्दा कस्तो आफुलाई नै परेको जस्तो महसुस गर्छु 🧡 best of luck for whole team🧡and thanks for giving this beautiful song🧡❣️
आहा शब्द लय स्वर सबै उत्कृष्ट गीत बनेको छ।शुभकामना प्यारो दाइ वसन्त बिस्वकर्मा लगाए सम्पुर्ण टिम🙏❤️🇳🇵
Timro pani kadaaahuna paro
Timi Kaile nikalni ho
Bunu timro geet ni leuna sunam chupa muuuuuwaa😍😍🤗
@@sanupunmagar5024 k ho chupa mummwaaaa vanako fari
Mkmm
धेरै राम्रो music video बनेको छ। बसन्त भाइको शब्द हरु अती नै गहकिला छन। सान्ती श्रीको मिठो सुरिलो स्वोरको त के कुरा गरौ। सम्पूर्ण team लाई congratulations.
बसन्त दाजुको सोर नै मिठो सफलताको धेरै धेरै शुभकामना 🙏
❤❤❤
अहिले सम्मकै उत्कृष्ट यथार्थ घटनामा आधारित
“कुप्रथाको बिरोध घरबाट गरौं” समग्र टीमलाई करोडौं करोड़ शुभकामना।
बसन्त दाईले साँचो मायाको प्रमाण देखाइदिनु भयो ♥️साँचो माया भनेको यही होला आफ्नो खुसी बेचेर अरूलाई खुसी दिलाइदिनु भयो 😔 घर परिवारको जवर्जस्तीमा गरेको बिहे त्यो बिहे हुन सक्दैन 😥 यो गीतले त मन् छोयो 😭
आहा🌹👌धेरै राम्रो 👌🌹👌मेरो भाई बैनी को अभिनय 🌹👌🌹 अनि गीत को सब्दहरु पनि राम्रो छ 👌🌹👌 अझै धेरै अगाडी बढ्दै जानु सफलता को अग्रिम सुभकामना 🌹👌🙏🙏🙏🙏🙏🙏
हेर्दा हेर्दै गीत भ्याइएको पत्तै भएन सारै मिठो गीत
अडियो देखि भिडियो सम्मको उत्कृष्ट मेहेनतलाई हार्दिक सम्मान ।सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
गीतको शब्द लय सबै राम्रो छ त्यसमा कुनै दुईमत छैन तर सधैंभरी नारीलाइ कमजोर पात्रको रुपमा चित्रण गर्दा यसले समाजमा सकारात्मक सन्देश दिँदैन। शब्दले दाइजो प्रथाको बिरोध गरेको छ तर चरित्रले स्वीकारेको देखाइएको छ जुन गलत छ। यस्ता गीतसँगीत मार्फत दिइने सन्देशमा यस्ता कुरीतिको प्रतिकार गरेको बिद्रोह गरेको देखाइनुपर्छ। ।
सहि हो
ल
Geet le kuruti hataunu parxa vanni sandesh nai deko ho babu paila ko khani dekhako ho
Sahi kura ho hjr tara je ni bhaye thikai cha. ❤️❤️
@@Mr.Sonjoy1 ramro ta eha Kasai Lai bachdai n k sir eti ramro Sandesh Lai ta Galat Vani umla uthaunxan hernu tw
अत्यन्तै मिठो गीत बसन्त भाइ अनि सम्पुर्ण टीमलाई करोडौं क्लबको सफलताको शुभकामना 💕
यो उत्कृष्ठ प्रतुतिका सम्पुर्ण टिमलाई ह्रदयदेखि सोलुट । विशेष भूमिका मेरो साथी बसन्त सधै यस्तै गरी अघि बढ्नू शुभकामना । 💕🙏💓
समय सान्दर्भिक एवं तिताे सत्यलाई अाफ्नाे गायन र अभिनय मार्फत सामाजिक सन्देश दिएकोमा साथी वसन्त (राजा) दाइ एवम् सम्पूर्ण टिमलाई बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈
धेरै उत्कृस्ट अतेन्तैराम्रो छ बसन्तभाइको गीत शुभकामना सम्पूर्णटिमलाइ
सारै मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
गित एकदमै राम्रो छ
P
पियारो भाई बसन्त को स्वर नै जादू मय छ तेस्तै शान्ति जि को स्वर नि मार्मिक खाल्को अनि प्र्कास भाई नि तेस्तै मिथो स्वर को धनि सारै मिलेको गित बनको छ 😘😘😘😘😘
धेरै को जिवन कथामा आधारित यो गित हेर्दा मुटु छिया छिया भएको छ, सफलता को शुभकामना बसन्त जि साथै सम्पूर्ण टिमलाई
साह्रै मनमा नै छोयो है😍😘😘😪😪😪
अत्यन्तै राम्रो बनेको छ यो सिर्जना। बधाई प्रीय भाइ वसन्त अनि सम्पुर्ण टीमलाई। शुभकामना सबैको मनमा बास बसोस यो सिर्जना।
जति सुने पनि सुनम सुनम लाग्ने गित॥
असाध्यै राम्रो छ गीत,फरक कथा,बसन्त बिक र बहुचर्चित गायिका शान्तीश्री परियार दिदिकोसुमधुर स्वर,सुन्दर प्राकृतिक दृश्य 💓पुर्ण सफलताको कामना
Cgghguh
बसन्त दाजू को Voice ekdamai mitho xa 💙💙💙💙
आहा कति मीठो गित अत्यधिक सफलताको शुभकामना वसन्त गाउले ❤️❤️
करोड क्लबमा जायोस सफलताको शुभकामना 💐🌻
आहा निकै मीठो गित,,सबैले सपोर्ट गरिदिनुस ल😍Good luck dear team❣️🙏
Big fan dajai
गीत धेरै भन्दा धेरै नै राम्रो छ ।यस्तै यस्तै सृजनाहरु आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । सफलताको कामना ।
अग्रिम बधाई त सफलता को शुभकामन सम्पूर्णलाई❤️
आउँदो दिन मा येस्तै सफलता मिलोस् दाजु😍😊
Kati mitho geet ho ani story jhan kati ramro merota aansu nai aayo. 😥😥
गज्जब मिठो गीत बनेको छ,वसन्त भाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाइ 💐।
आहा क्या मज्जाको गित बनेको छ। बसन्त बिश्वकर्मा दाई लगाएत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना छ।
अत्यन्तै राम्रो गीत छ ।
समाज मा राम्रो संदेश दिन देखेको ले गीत संग सम्बन्धित सबै लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना ।
ल बधाई छ राम्रो लायो गित सबैलाई धेरै धेरै शुभकामना यस्तै यस्तै राम्रो गित लिएर अाउनु हो ला अाउने दिनको लागि पनि धेरै शुभकामना
कति मन छुने गित बसन्त दाई सबै टिमलाई शुभकामना
Ho hai💔💔💔💔😭😭😭
OMG really heart touching👌👌🙏🙏 सम्पूर्ण टीमलाइ बधाइ💐💐💐💐💐💐💐💐
आहा कति राम्रो बधाई सबै टिमलाई समसामयिक बिषय बस्तुमा रहेकाे छ,डाइरेक्सन धेरै राम्रो भएकाे छ ।`माैसम जि´
अत्यन्तै मनस्पर्श,यथार्थ ,बसन्त भाइ लगायत सम्पुर्ण टिमलाई धेरै ,धेरै धन्यवाद ।
अति मिठो गित , यस गितका गायक गायिका अनि अन्य सर्जकहरुमा बधाइ सङ्गै हार्दिक नमन यति मिठो सिर्जना पस्कनु भएको मा।
ho sit ho ❤❤
शब्द शब्दमा अति सुन्दर र आकर्षक शब्द रहेको छ समाज मा माया गर्ने लाई दोषी ठहर गरेको हुन्छ तर महिलाको मन मा कति चोट रहेको हुन्छ उ आफुलाई मात्र थाहा हुन्छ ।
आहा कस्तो राम्रो गीत बनाउनु भएको दाजु र दिदी धेरै धेरै धन्यवाद हजुरलाई।❤️🙏
आहा कति राम्रो स्वर साच्चै येथार्त मा आधारित रहेछ। धन्यवाद
कति मिठो गित बदाइ छ
कति राम्रो गित हो के चौविसै घण्टा सम्म अरु काम नगरि सुनु जस्तो सम्पूर्ण टिमलाई शुभकामना best of luck 👍 all team 😘♥️ नेपाली समाजमा रहेको दाईजो लगायतका विभिन्न कुरिति कुसंस्कार हटाउन सबै अगाडि बढौ यस्ता कुरितिले गर्दा कति महिलाले अब ज्यान गुमाउन् नपरोस् 😢
आहा सरै मन छुने गीत 😘🤗हजुरहरु सन्पुर्ण टिमलाई शुभकामना छ हजुर।🤗😍❤️
साह्रै राम्रो लाग्यो शब्द । best of luck basanta bro.Love from damauli , tanahun.
बधाई छ वसन्त जी गीत निकै उत्कृष्ट बनेको छ । निरन्तर सफलता मिल्दै जाओस् शुभकामना ।
निकै राम्रो शब्द सँगित अनि मिठास भरिएको स्वर र उत्तिकै राम्रो सन्देश मुलक भिडियो बनेको छ।।साह्रै मन छोयो ।सफलताको शुभकामना छ।
गीत राम्राे बनेको छ चाँडै करोडक्लब मा प्रबेश गरोस congratulations 🎉🎉👏👏👏 सम्पूर्ण टिम लाई
My favourite singer basanta daa ❣️
wp
वा पहिले प्रथम सुन्दैछु म्न छुने मन्छुयो ।सफलताको सुभ्कामाना । सबै तिम्लाई अझाई अस्तै मिठो म्न छुने गित सुनन पाइयोस वसन्त दाइ ह्जुर को दोहोरी सुनिरन्छु हेरिन्छु लास्तै राम्रो लाग्छ
आहा कस्तो राम्रो प्रस्तुती बसन्त ज्यु ❤❤
रचना अनि स्वोर पनि उत्तिकै मीठो छ फेरि।...
लप यु मेराे भाइ बस्नता 👌👌❤️❤️❤️❤️❤️
धेरै राम्रो गित बधाई छ बसन्त जि🙏🙏
Aasto Ramro geet ne Gauney royxan nepal ma ❤️❤️❤️
दादा तपाईकाे कला लाई सम्मान छ हजुर ले सधै फरक फरक बस्तु लाई समे टेर गित गाउनु हुन्छ सलाम छ दादा
कसम यो गित सुन्दा शरीर नै जिरिङ्ग हुन्छ ।।। यती राम्रो गित सिर्जना गर्ने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏❣️🙏❣️
आहा कति मिठो गीत सुनेर मज्जा आयो सफलता को शुभकामना #basanta_biswakarma sir😍😍
बसन्त भाइको दोहोरी सुनेको थिएँ नयाँ गित आयछ धेरै राम्रो लाग्यो सबै सबै टिम लाइ धन्यबाद छ
अग्रिम शुभकामना भाई बसन्त सफलताको शुभकामना म पनि हेर्दै छु है
Best song. Good luck Mr. Basanta.
अति राम्रो सृजना बसन्त जी, सुनिरहुँ ।
नढाँटी भन्नुपर्दा ४ पटक दाेहाेर्याई हेरेर बल्ल कमेन्ट गरेकाे मैले ।
सफलताकाे शुभकामना 🙏🙏🙏
गीत राम्रो छ सफलताको शुभकामना सबै तिमलाई ❤️❤️👌🙏🙏🙏
सारै मिठो छ तपाइको आफ्नै पहिचान छ गीतमा सफलता को सुभकामना कामना
बहुत बहुत सुभकामना दिएछ हामीले तापाईलाई
आहा! कति राम्रो नित्य ,मन छुने शब्द ,सारै राम्रो लाग्यो । सफलताको शुभकामना 🎉🎉
करोडौं शुभकामना बसन्त भाइ र सम्पुर्ण टिमलाई 🌹🌹🌹
मन मुटु नै छोयो यो गीत ले हरेक शब्दमा यी मेरा आँख रसाए कुन शब्द ले गरु बयान आगामी दिन पनि यस्तै गीत हरु श्रीजना गर्दै जानू होला ।वसन्त बि .क यसै गीत का टिमहरु प्रती हार्दिक नमन छ।😘😘👌💕❤️💖💕💕
अति राम्रो गीत उतिनै राम्रो भिडियो पनि धेरै धेरै शुभकाना संपूर्ण टीम लाई
आहा आत्यन्तै मार्मिक अनि मिठो गीत मामा सफलताको सुभकामना 🙏❤️
Daijo partha vanda pane yo geet ma maya garna jodi ama buwa ko khusi ko lagi aru shanga na cha dai na cha dai samanda jodna badya huna kura dekha ko nekai chita dukho#" jeevan vari auta loi man ma rakhi aarko shanga jivan bitauda ko pida sachi nai dardanak hunxa"😔😔😔
आह निकै मर्मस्पर्शी गित सफलताको शुभकामना ।
निकै मीठो सन्देश बोकेको उतिकै सुन्दा आनन्द पनि लाग्ने सफलताको सुभकामना❤️
दिनको 5 चोटि न सुनि धीत मर्दैन कति मीठो गीत ❤❤❤❤
Song wow
Vocal wow
Lyrics wow
Music wow
Video wow all so sweet best wishes whole team ❤❤❤❤❤❤❤
भिरमै फुलेछु
कसैलेनी नटिप्ने भिरमै फुलेछु
बस्यो माया रेलिमै हास्नै भुलेछु
आहा अत्यन्तै राम्रो गित
मेरो जिन्दगी मा जे छ यो भिडियो मा तेहि छ। साह्रै राम्रो लाग्यो । सफलता को शुभकामना 🙏🙏🙏
आहा असाध्यै मिठो गीत बसन्त दाइ सफल्ताको सुभ कामना ❤️❤️🙏🙏
आहा कति मीठा शब्द जति सुने त्यति सुनिरखौ लाग्ने ।सम्पूर्ण तिम्लाई शुभकामना
आँखा र कान को मार्ग हुँदै यी दृश्यहरु र शब्दहरु मन सम्म पुगिरहदा परेलिहरु नरसाइ बस्नै सकेन🙏🙏
कति राम्रो गीत
सारै मन छुने गित सफलता को सुभकामना बसन्त दादा र सम्पुर्ण टिमलाई
सारै मिठो गीत अत्यधिक कार्यको शुभकामना सम्पूर्ण टिमलाई 🙏👩❤️💋👨❤️
Yetti ramro sabda sangit tahii mathi utkrista abhinaya ko laghi mw sampurnaw team laee dahaneybad vannaw chahanxu☺️🙏💗🙏🙏
गीत को पूर्ण सफलता को शुभ कामना बसन्त भाई लगायत सम्पूर्ण टिम लाई !
आहा कति मिठो गित❤❤ आफनो पन र आफना गित सङ्गित लाई माया गरै🙏🙏सफलताको शुभकामना🎉🎉
अत्यन्त राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।।
Best wishes for all team 🥰Such a beautiful song 🥰
Samaj ma sanskriti ko nam ma raheko bikriti daijo partha ko barema hajurle gaunu bako ra abhinaye garnu bako geet ati ramro cha❤️❣️
Heart touching song💓❣️love it
गीत मिठो र मार्मिक बनेछ सफलता को शुभकामना छ र छिटो करोड क्लब मा पुगोस
लय सब्द अनि अभिनय अनि गित को कथा मनै छोयो सम्पुर्ण टिम लाइ बधाइ छ सफल्ताको अग्रिम सुभकामना
मनै छोयो गितले!
पुर्ण सफलता मिलोस!
सुभकामना छ।
आवज का धनी बसन्त बिसोकार्मा दाई/अनि शान्ति श्री परियार दिजु हजुर हरुको स्वर मा जादू छ
समाजमा रहेको बिकृतीको एकपाटो केलाउने प्रयास गरेकोमा सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद तथा सफलतको शुभकामना ।
गित राम्राे छ । लय शब्द र गायन मा पनि मिठास छ । र यउटा यथार्थ वास्तविक समाज काे घटना लाई समेटिय काे कथा लाई ढालिय काे रहेछ । र नेपाली समाज मा विशेष तराई मा याे शन्देश पुगाेस ।।।
गित राम्रो बनेको छ सफलता को सुभकामना 🙏🙏🙏🙏 मेरो गाउले भाई
आहा कति मिठो गित बनाउनु भएको रहिछ धेरै धेरै सफलता तथा प्रगति को कामना
आत्यन्त राम्रो गीत सफलता को शुभकामना सम्पूर्ण team lai
आहा कती मिठो शब्द बधाई छ सम्पूर्ण टिम लाई 👌🏻👌🏻👌🏻♥️👌🏻♥️👌🏻♥️👌🏻
बसन्त दाइ को स्वर अति मन पर्छ। गित राम्रो छ । अत्यधिक सफलता को शुभकामना ।डिला बि क सङ लाइभ दोहोरि हेर्न मन छ।
Wow yo geetletw man nai choyou