अहिलेको साना उमेरका समलिङ्गी सम्बन्धहरु देख्दा प्रेम छणिक आकर्षण मात्र मन मिल्यो सक्यो फेरि अर्कोसङ्ग त्यो देख्दा दुख लाग्छ कारण एक अर्कामा जलेसको कारण सम्बन्ध धेरै टिकाउन र टिक्न सक्तैन जसको कारण समाजले हेर्ने र व्यबहार फरक गर्ने गरेको छ।
Ma ni bhauwan Nai tera Mero Mon testo xina I respect ✊ all 😒jun manche le dukha pako hunxa usko Mon ma daya hunxa 😒sukha hune nai k thaa dhukha Ko aabhav 😒dhukha le manche lai bachna sikuxa sukha le manche lai mathna sikauxa that means not every person bad nor good that’s a situation 🥲my point of view if my words hurts you please pardon me 🙏
सत्य त हाेनि तर सार्वजनिक रुपमा भन्दै हिड्दा साम्प्रदायिक हिंसाकाे नाइके देखिने कुरा, तर इमानदारी साथ सत्य भनिदिनु भयो त्यसैले मान्छे काे मन त छुने नै भयो नि!!!!!
💐👫साईनो जति जस्तोसुकै ह्वस । साईनोको पासवर्ड केवल विश्वास हो ।।👬🇳🇵👫💐 केही साईनोहरुको नाम छैन तर केवल चित्र ! मात्र ! ,,,जो ईनटरनेटमा खोजेर नि भेटाउनै असम्भव , त्यसकारण विश्वास रुपी पासवर्ड सुरक्षित सम्भाली राख्नै उचित ।।।💐🌹✨🌏। लु हिमचुली देखि भिडियो हेरिदै छ है ।।।👬💐🇳🇵👫🛸🚀🌹💐🍊
@Shrijana Jha 👥 👤👥अनौठो विचित्र संसार मा असङ्ख्य मानव जीवन ! अनि यसै जिवन खण्डभर वास्तवमा मस्तिष्कले जे बुझ्दछ , _प्राय त्यही यथार्थ लाग्नु पनि केही नव नौलो अनुभूति नै हो भन्ने भयो ।। जय देस । जय पशुपतिनाथ। 💐🌹🍊✍️👥👤
दीदी हजुर हरुलाई सानै देखि देख्दै आएको हो आज फेरि हेर्ने कथा मार्फत देख्न पाउँदा धेरै खुशी लाग्यो । हजुर हरुको जोडी उदाहरणीय छ अनि हजुर हरुको परिश्रमको कथा उस्तै उर्जाशील ❤️❤️❤️❤️
बिद्या जि सायद यो कमेन्ट पढ्नु हुन्न होला। हेर्ने कथा अत्यन्तै राम्रो लान्थ्यो तर अचेल तपाईं आफै कथाका चरीत्रहरु सङ्ग अन्तरबार्ता गर्नु हुन्न अर्कै सरले लिनुहुन्छ । उहाले तपाइको नक्कल त गर्नुहुन्छ तर ती पात्रहरु सङ्ग उनिहरुको अन्तस्करणमा घुलेर बुझेर प्रस्न गर्नु हुन्न तपाईं जस्तो। तपाईं त यसरी प्रस्न गर्नु हुन्छ कि उनिहरुले अन्तरङ्ग खोलेर मज्जाले बोल्छ । अनि मज्जा लाग्थ्यो हेर्न ।अहिले त अलि खस्केको छ है यो कार्यक्रमको स्तर ।आफै अगाडि सर्नुहोला अन्तरबार्ता को लागि।
कथा सुनेपछी लाग्यो जिन्दगी आफ्नो लागि आफुखुसी बाच्ने चीज रहेछ। दुवैजनाले बाचेको जिन्दगीले यहि सिकायो । अरुको लागि बांचेको भए यो खुसी पाउने थिएनन होला सायद ।
पूरा भिडियो सकिनै लागेकाे थियाे खासै भावुक भएकाे थिईन झट्ट याे कमेन्ट मा अाँखा पुग्याे एउटै शब्द "अामा" देखेर मन भावुक भयाे साँच्चै अामा शब्द नै कति गहन छ है ।
यो मायाको साइनो हो । मायाले रुप रंग जात धर्म लिङ्ग केही नहेर्ने रहेछ । माया गर्न मन भय पुग्छ भन्ने उदाहरण #😍यो माया संगै मेहनत को कथा हो। #fan of Herne kaTha🌹😍
सायद इनै भावना हरु हामी मा कहि कतै पाइयेको भयेर होला हामी लाई मानव भनीएको।।साचै मानव हिर्दय धेरै नै विशाल छ र तेस्मा सबै भावना हरु समेट्न सकिन्छ भन्ने एओउटा ज्वलन्त उदाहरण हो यो।जहाँ नत नाता को आवसेक्ता पर्छ जहाँ न नै रगतको।।साथी भाइ आफै मा एओउटा महान सम्बन्ध हो।साइनो जहिले पनि एओउटा विशाल समुन्द्र आटाउने दुई आत्माको भावना हो।।खै सायद येस्तो सम्बन्धलाई समाज ले के नाम ले पुकार ला।म त दुई आत्माको सङी भन्न रुचाउछु।।साचै मन छुने कथा।।दिज्जु।।Hats off..
@@yubarajmaharjan6608 समाज लाई धक्का दिन्छ र उहाँहरुको सम्बन्ध ले? यदि कसैलाई पीडा आपत्ति नदिने उहाँहरुको सम्बन्ध निर्बाध पवित्र छ । यो समाज त आफै निर्लज्ज छ नि
आखीर यहि त होला चोखो माया चोखो प्रेम चोखो मित्रता भन्नि जसमा कूनै शारिरिक सम्बन्ध छैन शारीरिक स्वार्थ छैन सलाम छ यो जोडी लाई 🙏🙏🙏 सायद संसारमा बिरलै पाइन्छ यस्ता जोडी हरू 🙏🙏🙏
दिदी काे खाेज पत्रकारिता सारै उत्कृष्ट ।सारै सन्देश मुलक खाेज अनुसन्धान र भावनात्मक संम्बेग अनि संम्वेदना र हिम्मतले भरिएकाे समाजको केही उदाहरणीय नारिकाे भावनात्मक साईनाेकाे कथा अति उत्कृष्ट । हर्ने कथाका सबै श्रङ्खला उत्कृष्ट र भावनात्मक सम्वेदना भरिपूर्ण ।सलाम छ दिदिकाे कार्यलाई ।नमस्कार ।।।
एउटा प्रेरणादायी जोडी आदरणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी, अर्को प्रेरणादायी जोडी माला र दुर्गाको मादु जोडी, त्यस्तै रसिलो,मीठो कथाकी आमाको बोली।❤️
2:55 2 lady’s surviving by themself in Nepal 🇳🇵 at that time, 4, 5 deceased ahead is definitely a RECORD IN NEPAL n is mind blowing just for their courage., all the best to them sisters, mother, an eg. strong woman of Nepal, women will be inspired by them. #godbleas them #respect #peace
Seeing Durga-Mala ride a scooter and hajur Aama dancing was just awesome 👌👏👍....salute to this great friendship beyond boundaries, religion and caste!!!
जिन्दगी जिउने कला हुनु पर्छ हरेक समस्यालाई जबाफ आफैँ मिल्दैजाने छ यस एक उदाहरणीय जोडी लाई धेरै शुभकामना र उज्वल भविष्य देखिरहनु पाऊँ🙏😍 हेर्न कथा मार्फत यस कथा लाई हेनु पाईयो धेरै खुशी लाग्यो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद र धेरै सफलता प्राप्त होस् सधैं 🇳🇵🙏🌹😍❤
They both love each other and didn’t care about the person or gender. Every relation is special if you nurture it and put effort to make it destiny. Every individual is different and so can be the love. They have all the aspects in love. It is unconditional love from my perspective view.
केहि न केही सन्देश दिएर जान्छ, थाहै नदिइ मनमा बसेर मस्तिष्क हल्लाइ रहन्छ-हेर्ने कथाको प्राय सामग्रीहरु । पहिलो इपिसोड भन्दा अघि देखि तपाइँहरुलाइ चासाे र चिन्ताले पछ्याइरहेको छु। बाघको बङ्गारासम्म आइपुग्दा अब चाहीँ मलाइ ढुक्क लागेको छ। अब लागेको छ हेर्ने कथा हुर्कीसक्याो, स्कुल पो जान थाल्यो । आगमी दिनहरुमा अझ धेरै सफलताको चुलीहरु छुइरहोस। नफुर्कीयोस झनै जिम्मेवार ढङ्गले प्रस्तुत भइरहोस । धेरै धेरै शुभकामना ।
हेर्ने कथा ले समेटेको सबै कथाहरु फरकधारकै हुन्छन् | यो 'साइनो को कथा' अझै मन् पर्यो| हाम्रो समाजमा आफ्नो identity लुकाएर बस्न बाध्य कयेऊ दुर्गा -मालाहरुको यथार्थ बोकेको कथा हामी माझ पस्किने जमर्को गर्नु भएको मा हेर्ने कथा टिमलाई थांक यु फ्रम द बट्टम अफ माई हार्ट |
Love is love..❤️🥀🌈🌸 "No matter who you are Where are you from Your skin colour Your gender identity..just... Love yourself" 🤗💜 Such a sweet relationship...👭💗💗
"CHHETRI BAUNKO VANDA MATWALI KO CHHITO DAYA PALAUCHHA" Dil Chhoyo Gajjab. ❤️❤️❤️ 🔥🔥🔥🔥 CUDNT CONTROL MY EMOTIONS. PLZ BE LIKE THIS ALWAYS AND FOREVER. ❤️❤️❤️❤️❤️
Yi dui mahan Didi haru bata nepali mahila harle dherai kura sikna sakun, afno khutta ma ubhina sakyo bhane nata kunai purush ko aas ma bachnu parx nata pariwarko nai Tara great salute to their supportive family, yestai samajik bidroha harule nepali mahila harulai badalna sakos taki uniharu purush ko sosan sahera basnu naparos, pida ma hununx koi pidit hununx pariwarik sosan Bata bhane ajai yo katha Bata prerna Linus swabhalambhi bannus tapai euta purus ko Sath bina pani sir thado parera bachna saknu hunxa, Jai Herne katha team
Saino ko katha vanda pani yo ta maya ko katha ho. Yesto ramro kathaharu chan Hamro ghau thauma.. movie makers le yesto kathama movie banaye sarai ramro huntho. Education plus entertainment. Dhanyabad cha Herne Katha Team lai.
धन्न माल्भिका बाट बचेको रछ यो कथा even I can't imagine how they would have represent this. पुरै LGBT ko नारा लगाई समाज को बिरुद्ध जस्तो देखाइदिने। Thank you Herne Katha team for represent ing so beautiful, it fills my heart with love hope and positivity
प्रेम आफै मा अधबुध छ , बस स्वोछ मन हुनु पर्छ। अहिले प्रेम को नाटक गर्ने हरुले बुज्नु पर्ने कुरा हो यो। खुसि लाग्यो कोहि त् छ यो दुनिया मा जसले प्रेम को परिभाषा लाइ जिबन्त राखेको छ | दिदिहरु ले दिएको मायाको परिभाषा ले साचिकै मन छोयो। सधै जिबन्त रहोस दिदिहरुको माया को कथा
Aati Sundar jodi herda ni annada lagyo kata kata ankha bessi rasayera ni ayo yo saino lai k nau deu vanii mero man ma ni aayo lagyo Aatmiye Sathi kaso hola tara kunai nau ley yo saino lai byakhyanka dina sakdaina hola Herne Katha yeti ramro katha hamro samaj samu lyaunu vayo dherai dherai dhanyebad:)💙🌼
यो मित्रता सुनेर आँखा रसयो प्रदेश को यो मरुभूमि बाट मित्रता भनेको मन सफा लोप लालच नहुनु पर्ने रहेछ ।बिद्य्या दिदी को कार्यक्रम आउदा त २०५० साल तिर गाउँ घर मा नया फिलिम को त्यो जमाना मा कति महत्त्व हुन्थियो तेस्तोइ महसुस हुन्छ।।इलामेली केटो
मन मस्तिष्कलाई मज्जाले हिर्कायो
"क्षेत्री बाहुन को भन्दा मतवाली को छिट्टो मन पग्लिन्छ"
सुन्दा तितो लागेपनी सत्य यहि पनि हो।
yes. Matwali is love
100%
Ekdam sahi ho daya ko khani vanekai matwali nai ho 100%
हाेनि सुन्दा नमिठाे भएपनि यथार्थ यहि हाे, बरु दुखी हुनुभन्दा सकेसम्म आवश्यक चाहिदाे सहयोगी र मनकारी हुनुलाई प्रेरित हुन😃😃
हो बाहुन क्षेत्री समुदायमा अलि बढी नै संकुचमा छ । इज्जत जाने एउटा डर बहिस्कार हुनुपर्ने अर्को त्रासदी ।
यो कथाबात आजका समलिङ ले सिक्ने धेरै कुरा छन।आज भोलि समलिङ्गी को नाटक अलिधेर नै छ।यसरी नि समाजमा बस्न सकिने रहेछ है।
अहिलेको साना उमेरका समलिङ्गी सम्बन्धहरु देख्दा प्रेम छणिक आकर्षण मात्र मन मिल्यो सक्यो फेरि अर्कोसङ्ग त्यो देख्दा दुख लाग्छ कारण एक अर्कामा जलेसको कारण सम्बन्ध धेरै टिकाउन र टिक्न सक्तैन जसको कारण समाजले हेर्ने र व्यबहार फरक गर्ने गरेको छ।
Ho ekdam sahi ho. Siknu parxa uha haru ko bata teti bela ko samay ma . It was really tough. ❤️❤️
Good...great....चटक धेरै गर्छन अहिले।।।आज एउटा सग भोलि अर्को सग।।
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 yes....
"Chetri bahun ko bhanda Matwali ko chito Daya palauchha " This was the epic line of this Episode..
SAHI HO
Um
Ma ni bhauwan Nai tera Mero Mon testo xina I respect ✊ all 😒jun manche le dukha pako hunxa usko Mon ma daya hunxa 😒sukha hune nai k thaa dhukha Ko aabhav 😒dhukha le manche lai bachna sikuxa sukha le manche lai mathna sikauxa that means not every person bad nor good that’s a situation 🥲my point of view if my words hurts you please pardon me 🙏
Katti episode maa esto vaneko xa dherai le... Yo episode maa chai khyal vayexa dherai lai😂
True
क्षेत्री बाहुनको भन्दा अरुको मन छिटो पलाउछ यो कथाको सार यहि भो मेरो लागि ! हेर्ने कथाका टिम सबै जना प्रती आभारी छु,,,! 🙏🙏
सत्य येहि हो
मूर्ख कुरा
@saiman rai tero ta man Chhetri bahunko jasto xa tehi bhaera ta murkha lageko
समलिङ्गी सम्बन्ध हो उहाँ हरुको,जहाँ केवल माया स्नेह सदभाव सम्बन्ध छ,
"छेत्री बाहुनको भन्दा मतवालिको छिटो दया पलाउछ"यो कथाको सबै भन्दा मन छोएको लाइन।
Um malai ni parya lain
Ma chai xaina hai testo
100%
Mero ni man xoyo
सत्य त हाेनि तर सार्वजनिक रुपमा भन्दै हिड्दा साम्प्रदायिक हिंसाकाे नाइके देखिने कुरा, तर इमानदारी साथ सत्य भनिदिनु भयो त्यसैले मान्छे काे मन त छुने नै भयो नि!!!!!
💐👫साईनो जति जस्तोसुकै ह्वस । साईनोको पासवर्ड केवल विश्वास हो ।।👬🇳🇵👫💐
केही साईनोहरुको नाम छैन तर केवल चित्र ! मात्र ! ,,,जो ईनटरनेटमा खोजेर नि भेटाउनै असम्भव , त्यसकारण विश्वास रुपी पासवर्ड सुरक्षित सम्भाली राख्नै उचित ।।।💐🌹✨🌏। लु हिमचुली देखि भिडियो हेरिदै छ है ।।।👬💐🇳🇵👫🛸🚀🌹💐🍊
🙏🙏 Hajur Right ✌️🙏🙏💎📕📝
@Shrijana Jha 👥 👤👥अनौठो विचित्र संसार मा असङ्ख्य मानव जीवन ! अनि यसै जिवन खण्डभर वास्तवमा मस्तिष्कले जे बुझ्दछ , _प्राय त्यही यथार्थ लाग्नु पनि केही नव नौलो अनुभूति नै हो भन्ने भयो ।। जय देस । जय पशुपतिनाथ। 💐🌹🍊✍️👥👤
क्षेत्री बाहुनको भन्दा अरु जातिको मन छिटो पलाउछ भन्ने लाइन एकदम मन छोयो 😍😍😍😍
खरीमायॅा आमाको कुरा सुनीरहु जस्तो🥰😍
I think this documentry in Nepali Version should be translated into English and circulated all over the world. Great story and great narration.
agreed
exactly i agreed
English subtitles will make these stories - stories for the Global audiences.
LL
@@bpoudyal4698 no
दीदी हजुर हरुलाई सानै देखि देख्दै आएको हो आज फेरि हेर्ने कथा मार्फत देख्न पाउँदा धेरै खुशी लाग्यो । हजुर हरुको जोडी उदाहरणीय छ अनि हजुर हरुको परिश्रमको कथा उस्तै उर्जाशील ❤️❤️❤️❤️
Sari ramro sayno ko katha. Background music sun ma sughandha. Tapai Lai yo katha ma h arna payen😔
parisram ko katha ma sucess vako katha pani jodnu vayeko vaye ajhai intersting hunthyo
tapai pani utai hora rampur tira ki kaha hora?
@@thebravegurkhas7832 hajur ho ta , waha haru hamro ximeki jastai ho , durga chai hamro didi ho
@@Nabaraj.sadabahar hora,mero pani beltar ho pahile Bhojpur haal.hkg.
जब हेर्ने कथा हेर्न आँखा खोल्छु ।
तब खुसीका आँसुहरु उर्लेर आउँछ "कथा" हेर्न लाई । ❤️🙏
सम्पुर्ण हेर्ने कथा परिवार लाई हार्दिक धन्यवाद ।🙏🌹
बिद्या जि सायद यो कमेन्ट पढ्नु हुन्न होला। हेर्ने कथा अत्यन्तै राम्रो लान्थ्यो तर अचेल तपाईं आफै कथाका चरीत्रहरु सङ्ग अन्तरबार्ता गर्नु हुन्न अर्कै सरले लिनुहुन्छ । उहाले तपाइको नक्कल त गर्नुहुन्छ तर ती पात्रहरु सङ्ग उनिहरुको अन्तस्करणमा घुलेर बुझेर प्रस्न गर्नु हुन्न तपाईं जस्तो। तपाईं त यसरी प्रस्न गर्नु हुन्छ कि उनिहरुले अन्तरङ्ग खोलेर मज्जाले बोल्छ । अनि मज्जा लाग्थ्यो हेर्न ।अहिले त अलि खस्केको छ है यो कार्यक्रमको स्तर ।आफै अगाडि सर्नुहोला अन्तरबार्ता को लागि।
Aayo feri arko torpe yo bidya DD ko team ko karyakram ho saathi bujhne kosis garam
Same feelings
interviiew po bidhya didi lai linu vaneko tw@@sagarkarki1527
कथा सुनेपछी लाग्यो जिन्दगी आफ्नो लागि आफुखुसी बाच्ने चीज रहेछ। दुवैजनाले बाचेको जिन्दगीले यहि सिकायो । अरुको लागि बांचेको भए यो खुसी पाउने थिएनन होला सायद ।
मलाइ त बिश्वबिधालयनै लाग्छ हेर्ने कथा।
__कस्तो राम्रो मित्रता अनि त्यो भन्दा चोखो माया !!! आमा को बोल्ने शैली कती राम्रो, मेरो आफ्नै आमा को याद दिलायो !!! धन्यवाद हेर्ने कथा टिम लाई !!!
honi,merai jilla baasi rahichhin
It is not good friendship , it's called lesbian women .
पूरा भिडियो सकिनै लागेकाे थियाे खासै भावुक भएकाे थिईन झट्ट याे कमेन्ट मा अाँखा पुग्याे एउटै शब्द "अामा" देखेर मन भावुक भयाे साँच्चै अामा शब्द नै कति गहन छ है ।
धेरै चोखो माया !!
?xfxppp
हेर्ने कथा को आजसम्म को सबैभन्दा रमाइलो र आत्मियता बोकेको कथा। माया को साइनो ❤️ नाम राखिदिए मैले 🤣 । धन्यवाद सम्पूर्ण हेर्ने कथा टिम🙏🙏🙏
विचरा दिदिहरुको समलिङ्गी प्रेम रहेछ! बुवाआमा समाज र आफैलाइ पनि थाहा नभएको हुनसक्छ! ठूलो कुरात उनिहरु मिलेर बसेका रहेछन, बास कुरो सक्यो !
प्रतिभा रानी राई र मुस्कानको यै उमेरमा एस्तै कथा हेर्ने ठूलो रहर जाग्यो ,,
😆😆😆varkhar ta suru vaxa ,uniharuko k tha paxi xutna sakxanii
🤣🤣🤣🤣🤣🤣🤣🤣xya hau
यो मायाको साइनो हो । मायाले रुप रंग जात धर्म लिङ्ग केही नहेर्ने रहेछ । माया गर्न मन भय पुग्छ भन्ने उदाहरण #😍यो माया संगै मेहनत को कथा हो।
#fan of Herne kaTha🌹😍
मेरो छिमेकी दिदी हरु को नि हेर्ने कथामा आयछ 🙏खुसिलाग्यो🙏यसरिनै अगि बड्नु हुला🙏
साईनोलाई किन चाहियो नाम अरुको बिगार गर्देको छैन आत्मा मिल्यो दुवै खुशी छन सधैं खुशी रहुन 🙏🙏🙏❤️❤️❤️
अमुक भए मत !यो माया भन्ने चिजको बास्तबमै परिभाषा रहेनछ खै कसरी बणन गरौ!सलुट छ हेर्ने कथा टिमलाई 🙏🙏🙏
सायद इनै भावना हरु हामी मा कहि कतै पाइयेको भयेर होला हामी लाई मानव भनीएको।।साचै मानव हिर्दय धेरै नै विशाल छ र तेस्मा सबै भावना हरु समेट्न सकिन्छ भन्ने एओउटा ज्वलन्त उदाहरण हो यो।जहाँ नत नाता को आवसेक्ता पर्छ जहाँ न नै रगतको।।साथी भाइ आफै मा एओउटा महान सम्बन्ध हो।साइनो जहिले पनि एओउटा विशाल समुन्द्र आटाउने दुई आत्माको भावना हो।।खै सायद येस्तो सम्बन्धलाई समाज ले के नाम ले पुकार ला।म त दुई आत्माको सङी भन्न रुचाउछु।।साचै मन छुने कथा।।दिज्जु।।Hats off..
@@yubarajmaharjan6608 समाज लाई धक्का दिन्छ र उहाँहरुको सम्बन्ध ले? यदि कसैलाई पीडा आपत्ति नदिने उहाँहरुको सम्बन्ध निर्बाध पवित्र छ । यो समाज त आफै निर्लज्ज छ नि
कस्तो अजिब को हुन्छ हगि यो माया भन्ने चिज ।।न जात हेर्छ न धर्म न लिङ्ग्।।आखिर मन मन को भाब न हो ।।कति मिठो सम्बन्ध दुर्गा माला दिजुहरुको
आखीर यहि त होला चोखो माया चोखो प्रेम चोखो मित्रता भन्नि जसमा कूनै शारिरिक सम्बन्ध छैन शारीरिक स्वार्थ छैन
सलाम छ यो जोडी लाई 🙏🙏🙏
सायद संसारमा बिरलै पाइन्छ यस्ता जोडी हरू 🙏🙏🙏
"डराउनु त हुदैन डरायो भने त भित्रै पोलेर झन मरिन्छ म त एस्तै हो" कति सुनिरहु जस्तो मेरि आमा
समयको अभाव ले ३ दिन लगाएर हेरे कति आत्मिय सम्वन्ध रहेछ , आगामि दिनहरु पनि यसरी नै अगाडी बढुन हार्दिक शुभकामना ।🙏🕉️
विशेष धन्यवाद हेर्ने कथा टिम ।🙏
कस्तो मीठो मायाको साइनो माला र दुर्गाको! शब्दैले वर्णन गर्न नसकिने गहिरो साइनो💕
आमाको कति राम्रो बोल्ने शैली
अनि कति निर्दोश ती मनहरु ...
Every single video you drop on RUclips tells a story.Highly addicting your videos are.
छेत्री बहुन को भान्दा मतावाली मन छिटै पल्किन्छ भने शब्दा सत्य नै हो
आज आफ्नो गाउँको कथा हेर्न पाइयो खुसी लागे 🙏🏽 that's हेर्न कथा टीम लाई 🙏🏽
मानव मानव बिच को प्रेम अनन्त हुन्छ भन्थे हो रहे छ सारै मन छोयो ।कोमल मन अनि सहयोगि भावना हरु लाई सधैं दैब ले पनि राम्रो सहयोग गर्छ
आफ्नो साम्सारिक मोह ईछा चाहना छोडेर यति दुख कस्ट गरि कहिल्यै साथ नछाड्ने यो जोडि लाई सलाम छ ।
दिदी काे खाेज पत्रकारिता सारै उत्कृष्ट ।सारै सन्देश मुलक खाेज अनुसन्धान र भावनात्मक संम्बेग अनि संम्वेदना र हिम्मतले भरिएकाे समाजको केही उदाहरणीय नारिकाे भावनात्मक साईनाेकाे कथा अति उत्कृष्ट । हर्ने कथाका सबै श्रङ्खला उत्कृष्ट र भावनात्मक सम्वेदना भरिपूर्ण ।सलाम छ दिदिकाे कार्यलाई ।नमस्कार ।।।
आमा को बोल्ने शैली,हसिलो मुहार अनि दुई दिदिहरुको मित्रता सारै मन्छुनी
Namaste Didi herne katha liyara hamro gau.pani pugnu vayaxa khusi lagyo ....
एउटा प्रेरणादायी जोडी आदरणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी,
अर्को प्रेरणादायी जोडी माला र दुर्गाको मादु जोडी,
त्यस्तै रसिलो,मीठो कथाकी आमाको बोली।❤️
अचम्मको जोडि देखियो रमाइलो जिन्दगी बिताउनुभएको रहेछ दिदिहरुले
2:55 2 lady’s surviving by themself in Nepal 🇳🇵 at that time, 4, 5 deceased ahead is definitely a RECORD IN NEPAL n is mind blowing just for their courage., all the best to them sisters, mother, an eg. strong woman of Nepal, women will be inspired by them. #godbleas them #respect #peace
सबैभन्दा ठुलाे कुरा अामाबाकाे सपाेर्ट,,अामाकाे सफा र मायालु मन अनि दुर्गामालाकाे बिस्वासिलाे साथ
आहा आमाको बोल्ने शैली कति राम्रो।दुइजनाको मित्रता उदाहरणिय।
Seeing Durga-Mala ride a scooter and hajur Aama dancing was just awesome 👌👏👍....salute to this great friendship beyond boundaries, religion and caste!!!
"मरेपछि मात्र त अघिपछि हुने होला, को पहिला जान्छ थाहा नहुने"!😞
छुट्टीनै नपरोस यो जोडीलाई ❤️
🥲
यो एउटा समलिङ्गीहरुमध्येको एक उदारनिय जोडि हो यहिलेको समलिङ्गी हरु दुनियाँ थरी गर्दै भाइरल हुन खोज्छ्न जे जस्तो भए नि माया त माया हो नि..यो दिदी दुइको
खरिमाया आमालाई देखेर मेरो बितेर जानू भयको हजुरआमा को याद आयो । आहा! आज को कथा मायाको मालाले गुथियको कथा । हेर्ने कथा प्यारो कथा ।😊🙏
दुर्गा दिदीको आमाको बोली शैली निकै मिठो/ मज्जा लाग्यो!!❤️❤️
Happy to see this lovely couple living in our society, Nepali people are amazingly accepting ❤️
जिन्दगी जिउने कला हुनु पर्छ हरेक समस्यालाई जबाफ आफैँ मिल्दैजाने छ यस एक उदाहरणीय जोडी लाई धेरै शुभकामना र उज्वल भविष्य देखिरहनु पाऊँ🙏😍 हेर्न कथा मार्फत यस कथा लाई हेनु पाईयो धेरै खुशी लाग्यो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद र धेरै सफलता प्राप्त होस् सधैं 🇳🇵🙏🌹😍❤
sahi kura
They both love each other and didn’t care about the person or gender. Every relation is special if you nurture it and put effort to make it destiny. Every individual is different and so can be the love. They have all the aspects in love. It is unconditional love from my perspective view.
कति दरो बलियो नाता यो साथिको बन्धन एस्तो जोडि भगवान ले नै जुराएको हो सुन्दा नी मुटु गद गद गाल्ग्ने वोव वोव
आहा असल कार्यक्रम हेर्ने कथा,, सधैं हेरिन्छ। बधाई तथा शुभकामना बिद्या दि लगायत टिमलाई,,सधैं यो कार्यक्रम निरन्तरता अगाडी बढ्दै जावोस अग्रिम शुभकामना।।
यस्तो अचम्मको उदाहरण र विचित्र माया त सत्य युगमा पनि थिएन होला।अजिव,अचम्म, विरलै।।
प्रेम बिरकट्टा मगर पाल्पा/बुटवल
सारै राम्रो मिलेको दिदी हरुको मायालु जोडि सधै सधै देख्न पाइयोस लामो अायु दिउन भगवानले दिदी हरु लाई भगवान पशुपतीनाथले रक्षा गरुन🙏🙏❤️❤️
बाफ्रे मेरो बाल्यपन देखि देखेको चिनेको दिदि हरु अझै पनि उस्तै हुनुहुदो रैछ्देखेर सारै खुसि लाग्यो
जे जति गरेनी पछि परिवारले साथ दिनु भो सारै खुसी लाग्यो🥰🥰🙏🙏
कती मिठो मायाको कथा❤️
अझै धेरै बर्स सम्म यो माया रहीरहोस्। दीदीहरूलाई धेरै शुभकामना!
I can't help but smile the whole 34 min..
Love seeks for love.. nothing else..❤
I like your comments..
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 jata pani k lesbian bhandai baseko ho?
@@ambarlimbu2451 So what ??
@@ambarlimbu2451 do you even know the meaning of lesbian bro?? Don't walk around passing comments that make you look like a dumb..
निस्वार्थ भावनाले भरियको साईनो यो पो हो त सच्चा प्रेम अचेल मायाको नाटक गर्नेहरुले सिक्नु पर्ने पाठ हो यो
साह्रै गर्व लाग्यो आजको कथा हेर्दा
दुनिया मायाले चल्ने रैछ ( मात्रै मायाले😔)
कस्तो मन छुने यो साईनु । कति निसुवार्थ माया यो निसुवार्थ माया ले गर्दा एहा सम्म को यात्रा सगै हुन्न्छ।
पसुपति मन्दिरमा लास पोल्ने बेक्ती को कथा अवशेष बनाउनु होला
Pahilo choti dekhe maile asto mileko Sathi Sathi ko katha ❤️❤️🙏
Ajhai ramro hosh Didi haruko aaune din haru❤️❤️🙏🙏
माया त माया हो ।
म बोलिन
निसब्द छु दिदी 🙏😍
कसरी बयान गरम यो जोडिको नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो साइनो मायाको छुटदै कहिले ।
भगवानले हजुरहरुको कल्याण गरुन।
#Stay long life
#Thank you Herne Khatha Team
केहि न केही सन्देश दिएर जान्छ, थाहै नदिइ मनमा बसेर मस्तिष्क हल्लाइ रहन्छ-हेर्ने कथाको प्राय सामग्रीहरु । पहिलो इपिसोड भन्दा अघि देखि तपाइँहरुलाइ चासाे र चिन्ताले पछ्याइरहेको छु। बाघको बङ्गारासम्म आइपुग्दा अब चाहीँ मलाइ ढुक्क लागेको छ। अब लागेको छ हेर्ने कथा हुर्कीसक्याो, स्कुल पो जान थाल्यो । आगमी दिनहरुमा अझ धेरै सफलताको चुलीहरु छुइरहोस। नफुर्कीयोस झनै जिम्मेवार ढङ्गले प्रस्तुत भइरहोस । धेरै धेरै शुभकामना ।
मित्रताको सम्बन्ध कस्तो मिठो झल्केको छ यो कथा सुन्दा हेर्दा♥️😍🤗
अनि छेत्री बाहुनको भन्दा छिटो मतवालिको दया पलाउछ्🔥😘🤩
wow🤗☺️
एउटा इतिहास यी चेली जोडी लाई सधै सफलताको शुभकामना ।
Older lesbians 🏳️🌈 couples god bless both of them
निस्वर्थ माया दुई जना दिदीहरूकाे ,उहाँहरू लेजवियन हुनुहुदाे रहेछ । धन्यबाद ।
प्रेम माया स्नेह भन्दा ठुलो जीवनमा केही छैन चाहे सम्बन्ध अनेक अनेक होस्। मलाई निकै छुयो यो कथाले। धन्यवाद हेर्न कथा संयुक्त समूह। 👍🙏🙏
हेर्ने कथा ले समेटेको सबै कथाहरु फरकधारकै हुन्छन् | यो 'साइनो को कथा' अझै मन् पर्यो| हाम्रो समाजमा आफ्नो identity लुकाएर बस्न बाध्य कयेऊ दुर्गा -मालाहरुको यथार्थ बोकेको कथा हामी माझ पस्किने जमर्को गर्नु भएको मा हेर्ने कथा टिमलाई थांक यु फ्रम द बट्टम अफ माई हार्ट |
Love is love..❤️🥀🌈🌸
"No matter who you are
Where are you from
Your skin colour
Your gender identity..just...
Love yourself" 🤗💜
Such a sweet relationship...👭💗💗
Bts from Rm ❤
💜🥰
@@monikalimbu4061 💜💜
मह जोडी लाई नै दोस्रो नम्बर मा पारिदिने कथा रहेछ धन्य छ यस्तो कथा खोजि खोजी हामी सम्म पुर्याउनु हुने हाम्रो कथा को टिम लाई 🙏🙏🙏
"CHHETRI BAUNKO VANDA MATWALI KO CHHITO DAYA PALAUCHHA"
Dil Chhoyo Gajjab. ❤️❤️❤️
🔥🔥🔥🔥
CUDNT CONTROL MY EMOTIONS. PLZ BE LIKE THIS ALWAYS AND FOREVER. ❤️❤️❤️❤️❤️
आजभोलि को समइङ्गी जोडिहरुले यी दुई बाट धेरै कुरा सिक्नु पर्ने छ ।
Mother stole the show:-) what a delightful lady! absolutely wonderful relationship. all my wishes for the happiness and good health.
सुन्दर अति सुन्दर हेर्ने वास्तविक कथा मजा आयो।
साइनोको कथा एकदमै राम्रो लाग्यो जिवनमा असम्भव भन्ने केहि छैन🙏🙏🙏
Yi dui mahan Didi haru bata nepali mahila harle dherai kura sikna sakun, afno khutta ma ubhina sakyo bhane nata kunai purush ko aas ma bachnu parx nata pariwarko nai Tara great salute to their supportive family, yestai samajik bidroha harule nepali mahila harulai badalna sakos taki uniharu purush ko sosan sahera basnu naparos, pida ma hununx koi pidit hununx pariwarik sosan Bata bhane ajai yo katha Bata prerna Linus swabhalambhi bannus tapai euta purus ko Sath bina pani sir thado parera bachna saknu hunxa, Jai Herne katha team
म जस्तै भिडियो हेर्नु अघि लाइक गर्ने जति यता ✍️✍️ हाजिर गर्नोस ☝️✊✊
Ramilo katha doijana bhagyamani generation le herxa waharu ko katha, love more then just a love
कति अचम्मको हुन्छ है यो माया अनि साथिको सम्बन्ध❤️❤️❤️
हेर्ने कथाले मलाई एकदमै धेरै शिक्षा दिएको छ कथा व्यथा आफ्नै छन् तर कथाहरुले निक्कै प्रेरणा मिलेको छ❤❤
अब रमाइलो हुन्छ नाताको साइनो🙏
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 kasto kaam napako ho dajule 😆😆jata ni lesbian vandai hineka xan
Saino ko katha vanda pani yo ta maya ko katha ho. Yesto ramro kathaharu chan Hamro ghau thauma.. movie makers le yesto kathama movie banaye sarai ramro huntho. Education plus entertainment. Dhanyabad cha Herne Katha Team lai.
आहा!! हेर्ने कथा आएछ अब आनन्दले हेरिन्छ्😍😍😍
it's called lesbian women .
धन्न माल्भिका बाट बचेको रछ यो कथा even I can't imagine how they would have represent this. पुरै LGBT ko नारा लगाई समाज को बिरुद्ध जस्तो देखाइदिने। Thank you Herne Katha team for represent ing so beautiful, it fills my heart with love hope and positivity
❤❤हेर्न लायक अनि सुन्दर कार्यक्रम हो हेर्ने कथा।जय होस् सम्पूर्ण हर्नेकाथा परिवार को❤❤❤
आमा को maan xora xori khusi vaya पुग्यो ❤️❤️❤️❤️
This is called
TRUE LOVE 💖❤️💕🥰
Thank you Herne Kaatha for posting wonderful episode 💐😊❤️🙏
प्रेम आफै मा अधबुध छ , बस स्वोछ मन हुनु पर्छ। अहिले प्रेम को नाटक गर्ने हरुले बुज्नु पर्ने कुरा हो यो। खुसि लाग्यो कोहि त् छ यो दुनिया मा जसले प्रेम को परिभाषा लाइ जिबन्त राखेको छ | दिदिहरु ले दिएको मायाको परिभाषा ले साचिकै मन छोयो। सधै जिबन्त रहोस दिदिहरुको माया को कथा
वाह ! कस्तो प्रेमिल अटुट सम्बन्ध ....♥️💐🙏
Aati Sundar jodi herda ni annada lagyo kata kata ankha bessi rasayera ni ayo yo saino lai k nau deu vanii mero man ma ni aayo lagyo Aatmiye Sathi kaso hola tara kunai nau ley yo saino lai byakhyanka dina sakdaina hola Herne Katha yeti ramro katha hamro samaj samu lyaunu vayo dherai dherai dhanyebad:)💙🌼
मेरो जिल्ला बासि हुनुहुदो रहेछ उहाँ,
सधैं राम्रो होस उहाहरुको
Aafnai gauko katha thaha thiyena Herne katha marfat herna pauda Khusi lagyo Thankyou HERNE KATHA
Best example of friendship.
God bless them❤️
And thanks to entire team of Herne Katha for these Katha's ❤️
Friendship ?? They are couple !!
yea lol how stupid can he be
Not friendship they are couple
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 So what ??
Kasto acchama ani mithoo saino herum herum lagna, thank you herna katha👏👏