कल्पना दाहालले श्रीरामलाई पोइ भनेपछी बबाल मच्चीयो । हेर्नुहोस श्रीराम पनि कम छैनन् । १९.१०.०७७।। HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Ibndreni#Shreeram_Adhikari_VS_Kalpana_Dahal_Live_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 756

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +107

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @passwordtv.4595
      @passwordtv.4595 3 года назад +4

      Arko episodes ma singer Shobha tripathi ko interview Linu hola hai inderni team

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 3 года назад +1

      काठमाडौं मा बुबा ले आफ्नै छोरिको बलात्कार गरेका छन ruclips.net/video/Rc0xVUdIFMg/видео.html

    • @kopilabhatta2230
      @kopilabhatta2230 3 года назад

      P

    • @tiltamang7220
      @tiltamang7220 3 года назад +2

      इन्द्रेणी का पैलो भिडियो देखि आज यो भिडियो सम्म हेरियो पुराना कार्यक्रम धेरै राम्रा बस्ति बस्ति बाट छायांकन गरियका कृपया कृष्ण कणेल दाजु लगायत बेबस्थापक समिति ज्यु र सम्पुर्ण मेम्बर हरु मा अनुरोध छ पुन टिम टिम बनायर बस्ति बस्ति पठाउनु हुन कम्सेकम हप्ता मा एक पटक बस्ति- बस्ति बाट इन्द्रेणी संचालित होस भन्न चाहन्छु कृपया पुरानो तरिका ले बस्ति बस्ति देखाउदै हप्ता मा एक दुइ भाग राख्नु भयो भने सुन मा सुगन्ध हुने छ अरु कार्यक्रम स्टुडियो बाटा नै भए नि हप्ता को एक दुइ कार्यक्रम बस्ति बस्ति हिमाल तराइ पाहाड बाट होस यस्ले नेपालि को फाटेको मन टाल्न सयोग गर्छ पाहडि मधेसी हिमाली पाहाडि बिच को दुरि कम गराउन एकता मा बाध्न सयिग नि हुने छ जय इन्द्रेणी

    • @parshuramneupane644
      @parshuramneupane644 3 года назад

      @@passwordtv.4595 2w

  • @rajustha4300
    @rajustha4300 3 года назад +72

    काजल र छत्रको भाग २ दोहोरी हेर्नू को को आतुर हुनुहुन्छ । काजल नि आउनु भएको रहेछ । खुशी लाग्यो ।। आज छत्र र काजल को कपडा सेम कलर छ हौ दामी ।

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 года назад +58

    श्रीराम को गित भने पछि खोजि खोजी हेर्ने कोको छ हात उठाम है।👏👏👏♥️♥️

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +47

    श्रीराम दादा को इच्छा पुरा हुने भो सबैले हेपेर गाउँथिन् कल्पु चाउ आज मन बुजिने गरी गायिन धन्यवाद यो एउटा गित मात्र हो अन्नेथा न लिनु गित मा जे पनी भनिनछ

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +5

    धेरै पछि कल्पना लाई देख्दा खुसी लाग्ने कोको छौ 🖐️🖐️
    काठमाडौं मा बुबा ले आफ्नै छोरिको बलात्कार गरेका छन ruclips.net/video/Rc0xVUdIFMg/видео.html

  • @king7927
    @king7927 3 года назад +132

    कल्पना दाहाल रियल फ्यान हाजिर हौ!!
    💖💖👇️👇️👇️

  • @prempaudel2499
    @prempaudel2499 3 года назад +32

    कल्पु कता हराएकि थियौ।तिम्रो गित अति नै मन पर्छ तिम्रो प्रस्तुति सधै इन्द्रेणी मा देख्न पाइयोस भन्ने चाहन्छु।

  • @khumraj5858
    @khumraj5858 3 года назад +53

    धेरै दिनमा आयो कल्पना र श्री राम जि को कडा दोहोरी

  • @chandralama4771
    @chandralama4771 3 года назад +29

    शिरिराम दाईको जोस चाहिँ मान्नु पर्छ हो कल्पुको फ्यान हरु लाईक गर्नुस् हि

  • @kushaariyal1452
    @kushaariyal1452 3 года назад +66

    सब ले बुडाे भनेर हेपेर गाउथे अाज कल्पना ले गाकाे सुनेर खुसि लाग्याे अाखिर गित त हाे जे भनेनि के भाेत बुडाे बुडाे भनेर हेपेर गाउनि हरु लाई दराे झापड हाे याे दाेहाेरि

    • @sumegam.company6781
      @sumegam.company6781 3 года назад +2

      Indreni ले अब २/२ वटा माइक दुवै तर्फ थप्पनु पर्छ भनी सल्लाह दिन चाहान्छु।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +7

    इन्द्रेणी मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️
    काठमाडौं मा बुबा ले आफ्नै छोरिको बलात्कार गरेका छन ruclips.net/video/Rc0xVUdIFMg/видео.html

  • @रत्नाचौलागाईंगौतम

    श्रीराम बुबा अनि कल्पु को दोहोरी सुनेर आजको रमाइलो दिनको सुरुवात गर्दै छु ।जय इन्द्रेणी 🙏🙏🙏

  • @basantilama7345
    @basantilama7345 3 года назад +59

    कल्पनाको सम्मान गरेर गित गाउने बानि साह्रै राम्रो लाग्छ !!!

  • @rajendraaryal5381
    @rajendraaryal5381 3 года назад +32

    बल्ल आज श्रीराम दाइको चाहाना पुरा भएहोला निकै राम्रो लाग्यो ।कल्पना बहिनीले जो संग गीत गाय पनि निकै राम्रो हुन्छ ।

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 3 года назад +27

    श्रीरामलाई यति माया सम्मान गरेर दोहोरी गाऐको गाईका आज सम्म कोही थिऐनन तर कल्पनाले धेरै सम्मान गरिन सबै गाईकाले बुढो भन्नी अतिनै हेपेका हुन तर आज खुशि लागेयो

  • @prakashkhadka8360
    @prakashkhadka8360 3 года назад +42

    अब रमेश दादा र कल्पना दिदी को दोहोरी भाग३ ल्याउनु पर्यो भन्ने सबै जना यता हाजीर गरम त आज

  • @chaudharyjk2219
    @chaudharyjk2219 3 года назад +24

    श्रीराम दाईं र कल्पना सिस्टर को दोहरी रोमांटिक र वाह वाह , आऊदो दिन मा एस्तै गीत लिएर फेरी आउनु होला 🙏🙏

  • @thapasubash3182
    @thapasubash3182 3 года назад +9

    कल्पना बहिनीको शब्द चयन स्वर साह्रै राम्रो छ अझै शिखर चुम्दै जानु साधै उत्तरोतर प्रगतिको सुभकामना ! जापान

  • @king7927
    @king7927 3 года назад +74

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

    • @ramgautam3661
      @ramgautam3661 3 года назад +1

      Nepal ka sabai garib dukhi janta lai

  • @shankarshambu6441
    @shankarshambu6441 3 года назад +12

    सारै रमाईलो लाग्यो श्रीराम दाजु र कल्पना जि को दोहोरी ।।
    जय ईन्देणी
    👏👏👏👏👏👏👏👏👏👏👏

  • @subaskc1057
    @subaskc1057 3 года назад +19

    सबैको एक पटक दिन आउँछ भन्थे हो रहेछ। आज श्रीरामजी को शुभ दिन आएछ। कल्पी संगको बबाल प्रस्तुति रमाईलो लाग्यो ।

  • @ShivKumar-cs5dt
    @ShivKumar-cs5dt 3 года назад +12

    अनि अत्यन्तै अनुशासित मनमाया नि मलाइ अति मनपर्छ !!!miss you manmaya sis......

  • @sibapoudel7625
    @sibapoudel7625 3 года назад +20

    परिस्थिति ,मनस्थिति र पात्रगत उपस्थितिलाई
    पक्रेर गाउने अद्भुत क्षमता कल्पना दाहालमा पाइन्छ!️मिठो दोहोरी❤️❤️❤️❤️❤️🙏🙏
    गायक गायिकाप्रति उच्च सम्मान ❤️❤️🙏🙏

  • @dineshbasnet7400
    @dineshbasnet7400 3 года назад +18

    श्रीराम लाइ कल्पना ले कति राम्रो सान्दर्भिकता प्रस्तुत गरेकाे,सिनियर काे अादर गर्न कल्पना सङ सिक्नुपर्ने छ अरु कलाकारहरु ले पनि

  • @dipakshrestha1754
    @dipakshrestha1754 3 года назад +18

    इन्द्रेणी queen कल्पना दाल भात नामै काफी छ ।।।राम्रो प्रतीभा भएको कलाकार

  • @baltamang9038
    @baltamang9038 3 года назад

    कल्पना बहिनी कहाँ हराएको थियो इन्द्रेणी नदेखेको धेरै भएको थियो।। कल्पना नदेख्दा इन्द्रेणी नै अँध्यारो लाग्थे मलाई। आज श्री राम दाई सँग यत्ति राम्रो सुमधुर आवाजमा गाउनु भएको गीत सुन्दा आनन्द लाग्छ कल्पू सदावहार उच्च सम्मान गर्दै हरपल देख्न मिठास शब्द मा गाउनु भएको गीत सुन्न पाउँ ।। कृष्ण कँडेल ज्यू लाई विशेष धन्यबाद ज्ञापन।।

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +25

    कल्पना दाहाल का फ्यान हरु यता हाजिर हुनु ल

  • @yambahadur1890
    @yambahadur1890 3 года назад +91

    श्रीराम दाजुको पनि भाइरल हुने दिन आए जस्तो छ।कडा प्रस्तुती !

    • @k.psharmabhusal5406
      @k.psharmabhusal5406 3 года назад +3

      Pahilehi dekhin vairal hunu hunx

    • @ramkumardahal7938
      @ramkumardahal7938 3 года назад +2

      सदाबाहर गायकलाई भाइरल नभनेकै राम्रो होलाकि

    • @k.psharmabhusal5406
      @k.psharmabhusal5406 3 года назад

      Bicha ma hi light hunu vayeko thiyo lok geet pratisthan ko cunavma natra sada bahar barishtha kalakar gayek kar hunu hunx shree ram adhikari dai

    • @pakhrinbhai
      @pakhrinbhai 3 года назад +1

      श्री राम भनेको पहिल्यै देखि भाइरल हुनु हुन्छ थाहा छैन कि के हो

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 3 года назад +2

      श्रीराम बाजे आजको भाइरल हो र ? ? बाजे पहिले देखि नै खरो बाजे हुन , ,

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +19

    कुनैबेला को मेरो फेभरेट गीत सुन्न पाईयो इन्द्रेणी मा खुशी लाग्यो जय इन्द्रेणी

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 3 года назад +8

    श्रीराम जी सँग जो जसले गाउदा पनि रमाइलो अति नै भैहाल्छ

  • @ramesh2055
    @ramesh2055 3 года назад +5

    शुभ बिहानी ।
    जय गित ।
    जय संगीत ।
    श्रीराम दाजु पोख्रेली हुन कडा छन । चेतना भया ।।।
    जय इन्द्रेणी ।।।।।।

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 года назад +21

    गजबकाे दाेहाेरी श्रीराम जी र कल्पना दाहाल काे शुभकामना।

  • @kapurgurung9566
    @kapurgurung9566 3 года назад +5

    श्रीराम दाजुकाे अाज सम्मकाे राम्रो शब्द चयन र सरर बगेकाे कथा शैली यसमा कल्पनाले राम्रो साथ दिदा खुब राम्रो सुनियाे, optimistic शब्दका बाणहरु सुन्दा अानन्द अाउने रैछ, ६३/६४ सालमा स्टेजमा खुब चलेकाे भाका, हामी खुब उफ्रिन्थियौं, अाज परदेशमा बसेर याे मज्जा लियौं फेरि । कल्पनाकाे शब्दमा रियल भाव र हाऊभाऊ देख्दा खुब मज्जा अाउछ, you tube trading section पराेस, शुभकामना ।

  • @yamdhakal6351
    @yamdhakal6351 3 года назад +6

    बूढो बूढो भनेर गाउनी काम चाहिँ अब सब ले बन्द गर्नु पर्छ अब एसरी सम्मान गरौं कल्पु ले जस्तो,

  • @krishnarasali5927
    @krishnarasali5927 3 года назад +11

    Jaya inderni al times yo ho आफू भन्दा अगर्ज मन्छे सङ्ग गाउनु तरीका अति राम्रो गाउनु भो कलपना जि love you अल्ल 🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +21

    श्रीराम अधिकारीलाई प्राय गायिका नानीहरूले
    उमेर गको बाजे भनेर हेपेर शब्द प्रहार गर्थे 😢
    आज कल्पना नानीले पोइ भन्छु भन्दा खुशी
    लाग्यो 😝मलाई पनि अनि बाजे झन खुशी😍

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 3 года назад +1

      Haha ho ta hai Kya baat he

    • @superman-jx7rs
      @superman-jx7rs 3 года назад +3

      गितमा रमाइलो त होनि रमाइलो

    • @kapurgurung9566
      @kapurgurung9566 3 года назад +1

      मलाई नि मज्जा अायाे, उमेर, रुप ,हाईट र माेटाई जस्ताे सुकै हाेस् न पेशा नै दाेहाेरी अाउने भए पछि कसैलाई चाेट नपर्ने गरि गाउदा कथा शैलीलाई सजिलाे र सरल तरिकाले शब्द छनौटले मिठाे लाग्छ र सुन्न मन लाग्छ ।

    • @sunitarai3366
      @sunitarai3366 3 года назад +2

      कुरो सैछ

  • @ashokdeshar1170
    @ashokdeshar1170 3 года назад +1

    कल्पना दाहाल बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना 😘😘😘😘😍😍😍😍😘😘😘😘

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +4

    शुभ प्रभात, 🌹🙏 आहा आज त भाइरल कल्पना दाहाल & श्रीराम अधिकारी बिचको रमाइलो दोहोरी हेरेर खुसी लाग्यो, जय इन्द्रेणी

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +2

    श्रीराम अधिकारी र कल्पना दाहाल ज्यूको दोहोरी सुन्दा क्या आनन्द लाग्यो।स्वर र शब्दकि खानी कल्पना जि साथै बुढो मान्छे भएर पनि क्या मज्जाले खुलेर गाउने श्रीराम ज्यू पनि कम हुनुहुन्न सफलताको कामना दुबै जनालाई ।

  • @Nayakcom
    @Nayakcom 3 года назад +16

    Sriram dai ko fan jati le like garau ta .

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 года назад +5

    कति मिठो दोहोरी हो।। सबैलाइ सफलताको शुभकामना

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 года назад +20

    धेरै राम्रो छ आज त धेरै मा कल्पना ले गाएको रहेछ

  • @dineshchhetri6371
    @dineshchhetri6371 3 года назад +5

    श्रीराम दाइ र मनमाया को कडा दोहोरी हेर्नू मन छ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +23

    कल्पना जि फेन यसि कोको हुनुन्छ लु

  • @dambersubedi8784
    @dambersubedi8784 3 года назад +5

    आहा बल्ल आयो कल्पना जी को गित कतिराम्रो गाउनु भाहो त दोहोरी अदीकारी दाईको नी गित गाने सैली चै साह्रै मन पर्छ मलाई त पमलाई त मन पर्यो हजुर हरुलाई नी परेमॅा लाईक सियर र कमेन्ट गरौ है मित्र हरु।।”

  • @chandragurung8721
    @chandragurung8721 3 года назад +6

    कडा आयो ल ।बधाई छ। सबैको जय होस् ।🙏

  • @pawanmabo7166
    @pawanmabo7166 3 года назад

    श्रीराम लाई मान्नु पर्छ,बुडेसकालमा पनि मस्तले गित गाउने खुबी छ,कल्पनाको नि जो सङ्ग ठिक्क पारेर गाउने अदभुत कला छ अनन्त माया छ दुबैजनाको रमाइलो कला प्रति

  • @mannepali1032
    @mannepali1032 3 года назад

    पोखरेली श्रीराम दाजु र कल्पना बहिनिको प्रस्तुती दमदार छ

  • @shivaramkuikel9503
    @shivaramkuikel9503 3 года назад +13

    धेरै दिन पछि आज कल्पना दिदीको दोहोरी सुन्न पाइयो ।

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +7

    derai paxi aayixan kalpana wellcome back indreni love you all indreni famly and indreni darsak 🌹⚘⚘🌷🌷💘💘🙏🙏🙏🌈🌈🌈🌈🌈

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +5

    कल्पना र श्रीराम बीचको आज दमदार दाेहाेरी सुन पाईयाे ।।

  • @dambarbhadur6258
    @dambarbhadur6258 3 года назад +17

    मनमाया दिदी ले किन अाज भोलि गाउन छाड्नु भएको ?? सारै मीठो स्वोर छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 3 года назад +1

    हाम्रो बन्दु र कल्पना को बबाल दोहोरी अति रमाइलो लाग्छ

  • @ishorkarki572
    @ishorkarki572 3 года назад +17

    एकाबिहानै इन्द्रेणीमा यति रमाइलो भा रैछ म भने बुडो सङ्ग झगडा गर्दै बस्या रहेछु बाइ ल सुरु गरे है इन्द्रेणीको रमाइलो हेर्नलाइ

  • @dambermalla585
    @dambermalla585 3 года назад +7

    दामी छ दोहोरी कल्पान बुनु लगायत पुरै टिम लाइ नमस्कार छ मेरो
    🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
    🌺🌺🌺🌺🌺🌺🌻🌺🌺🌺🌺🌺🌺

  • @managarbuja7408
    @managarbuja7408 3 года назад

    Wow Kati mitho geet
    Shriram dai Lai balla aaja chitta bujhyo hola Kalpu bainiko geet le
    Kalpu Lai dherai dherai dhanyabad sahrai mitho geet gaunu bhayo

  • @k-sir
    @k-sir 3 года назад +2

    सानि नानुको नाच कति राम्रो, छत्र र काजलको वारीपारीको नजर झन राम्रो😘 फेरि हेर्न पाइयोस छिट्टै यो जोडी

  • @khemrajdhakal2211
    @khemrajdhakal2211 3 года назад

    कल्पना जि को सम्मान गरी दोहोरी गाउने तरिका अनि उत्तिकै रमाइलो पनि ।जती हेरे पनि धितै मर्दैन ।इन्द्रेनी टिम सबै लाई बधाई पनि ।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +35

    मनमाया दिदिको पालो पनि दिनु परो कृष्ण दाजु

    • @balramkhadka5730
      @balramkhadka5730 3 года назад +1

      इन्द्रेणी मा खिमा को आवाज पनि सुन्न पाइएन किन हो।

    • @p.b.chhetri8211
      @p.b.chhetri8211 3 года назад

      Good

  • @rameshchhantyal7974
    @rameshchhantyal7974 3 года назад

    derai ramailo xa yo dohore git kalpana ra shree ram ko krishana daju derai man pariyo bhadhai xau

  • @bashujoshi5174
    @bashujoshi5174 3 года назад

    श्री राम लाई सबैले बुढाे भनेर हेला ( हेपेर ) गर्थे । आज कल्पनाले साथ दियकाेमा म पनि खुसी छु । सारै मन पर्याे ।

  • @OnlineTv1Melamji
    @OnlineTv1Melamji 3 года назад +2

    पुरै हेरे म कल्पना जि को फ्यान्❤️💘

  • @jagnnath-Pa3nd9ey9a
    @jagnnath-Pa3nd9ey9a 3 года назад +9

    छत्र दाइको आँखा काजल मै छ

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +1

    डिउटी नै छोडेर श्रीराम बाबाको गित सुनेर आनन्द लिनेे दिन पनि आए साथै कल्पु त ठुलो फ्यान 😍😍😍✋जय इन्द्रेणी शुभ बिहानी सबैलाई 6:25 am uae .

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 года назад +60

    सबैले 60 बर्से भन्थे कल्पना ले मायाले 40 भनिन

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 3 года назад +5

    🌹मीठो दोहोरी ईन्देणी टिम लाई धेरै धन्बाद🌹

  • @BishalThapa-12
    @BishalThapa-12 3 года назад +4

    कल्पना सारै राम्री गायिका ।

  • @arunneupane4562
    @arunneupane4562 3 года назад

    साच्चै दोहोरिको रानी नै मान्नु पर्छ कल्पना बहिनिलाइ जो सङ्गनी मिलेर सालिन र भद्र तरिकाले प्रस्तुती दिन सक्ने क्षेमता भएको बैनिलाइ प्रगतिको शुभकामना

  • @santoshmagar2486
    @santoshmagar2486 3 года назад +4

    कल्पना को सपोर्ट गरेर उछ्रिङ्खल नभैकन सटिक मिठास शब्दहरु को उत्तर दिने शैली साह्रै मन पर्छ।

  • @nju400
    @nju400 3 года назад +6

    रोक्नुस रोक्नुस यो रमाइलो हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको ब्यबस्था छ है हजुर 🍵☕️🍵☕️🍵☕️🍵☕️☕️🍵 पैसा लिन्न हजुर

    • @bibeksapkota100
      @bibeksapkota100 3 года назад

      Xito kya kham kham vaisakyo ani😂

    • @ram689
      @ram689 3 года назад

      हजुर

  • @dolmalama2160
    @dolmalama2160 3 года назад +13

    Shereram kaka kadha respect for him 🙏jay Indarni ❤❤❤

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад +1

    नमस्ते इन्द्रेणी धनेबाद रमाइलो जय राम श्री राम

  • @dambargurung4950
    @dambargurung4950 3 года назад

    कलपना बैनिको गित शब्द हरु राम्रो हुन्छ आज राम्रो सङ गाउनु भयो।

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 3 года назад

    बूढो भनेर सबैले पेल्थे श्रीराम दाइ लाई आज चाहिँ कल्पनाले मायाँ गरेको देखियो खुसी लाग्यो 😆💚💛💜👏💃👏💃👏💃👏💃👏👏💃👏💃💃💚💛💜💟

  • @minkumartamang7798
    @minkumartamang7798 3 года назад

    श्रीराम र सुशीला लामा को भिडन्त हेर्न पए हुन्थ्यो चागुनारायण थान भाका मा 🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🙏🙏🙏🙏

  • @yampun9781
    @yampun9781 3 года назад

    अब भाग त किरीस्ना बैइनी र स्रीराम दाइको को येस्तै गित सुन मन lagaheko chha

  • @lopshanraj5226
    @lopshanraj5226 3 года назад +6

    कल्पना बैनीले गीतमा सिमित भएनी, श्रीरामजिलाइ पोजेटिभ भावमा गाउदा श्रीरामको ओठमा मन्द मुश्कान देख्दा साच्चै म पनि प्रभावित हुदै ,नानीहरुको नित्यले रमाइलो थपिएको पक्कै हो!!

    • @bikashneupane7565
      @bikashneupane7565 3 года назад

      Have a good time
      ruclips.net/video/6Cx7zgj2XRc/видео.html
      guys maile banako comedy video ni herera kasto lagchha comment garnus na hai❤️🙏❤️
      Ani comedy video man parne le channel subscribe ni garnuhola

    • @prakashrokaroka1270
      @prakashrokaroka1270 3 года назад

      सै हो

  • @shantineupane2489
    @shantineupane2489 3 года назад +3

    अति रामाे छ कलपना बैनि धेरै जस्तो अाउनु है

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +2

    लौ है इन्द्रेणी हेर्न को लागि आइयो 🙏🙏

  • @manmagar1341
    @manmagar1341 3 года назад

    धेरै राम्रो प्रस्तुति दुईजाननकोई कल्पनाले सबैलाई राम्रोसङ्ग लियरजानुनुहुन्छ सानुठुलो छुताउँदैन राम्रो लाग्यो

  • @puspadulal7625
    @puspadulal7625 3 года назад +5

    Kalpana dahal ra shreeram jiu ko lagi like Ani cmt gariyo❤️

  • @rajuprasad5184
    @rajuprasad5184 3 года назад

    आहा सारै मिठो र कर्णप्रिय गीत सुन्न पाइयो श्रद्धेय नेपाली गहना द्वेय श्री राम जी र कल्पना बैनी😍💞💞💞🙏🙏🙏
    🇳🇵🇳🇵🇳🇵जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵

  • @durgajoshi684
    @durgajoshi684 3 года назад

    कडा प्रस्तुत गाउँन भयो सिरी राम दाजु 🙏🙏🙏🙏🙏🙏❤️🙏❤️🙏

  • @shankarshambu6441
    @shankarshambu6441 3 года назад +1

    Good morning all
    🍵🍵🍵🍵🍵🍵🍵
    शुभ प्रभात
    👌👌👌👌👌👌👌👌👌👌👌👌
    जय ईन्देणी ✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️
    अाई मिस यू कल्पना दाहाल।।

  • @dipbikramkhadga4260
    @dipbikramkhadga4260 3 года назад

    धेरै राम्रो छ कल्पना को र श्रीराम को लोक दोहोरी

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +3

    शुभ बिहानि सङ्गै कल्पना बैनि र श्रिराम काका की रमाईलो दोहोरि

  • @gamerzguyz4556
    @gamerzguyz4556 3 года назад

    शब्दमा अति राम्रोसँग चयन गर्नु भाको छ कल्पु जि भबिस्य उज्जल होस अझै राम्रो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 3 года назад

    कति मिठा मिठा रमाईला गितका टुक्का बुन्नु भयको छ दुबैजना कलाकार श्रीराम अधिकारी र कल्पना दाहाल जिऊ ले ❤️❤️❤️❤️❤️👍👍👍❤️❤️❤️❤️बधाई छ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +2

    कल्पु लाई कति फुरेको गित पनि सारै नै राम्रो लाग्छ सुन्न पनि

  • @bishnubhandari848
    @bishnubhandari848 3 года назад +1

    छत्र साही को नया दोहोरी को प्रतीक्षा गरेर कोको बस्नु भाछ हाजिर गरुम त खै
    छत्र साही 👍️👍️👍️♥️♥️

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +10

    kalpana ko fyan hajir hum hjr good morning all 🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏💘💘💘💘🌷🌷⚘⚘🌹

  • @danbahadurranarana717
    @danbahadurranarana717 3 года назад

    इन्द्रेणीलाई स्वागत गर्नचाहे कल्पना दाहालजिको समधुर स्वरमागानासुन्नपाउदा अतिखुशिलाग्छ धेरैदिनपछिमात्रसुन्नपाइयो कल्पना दाहालजिकोगाना तर कल्पना जि अरुलेजस्तो छाडाउत्ताउलोगानाचाही नगाइदिनुहोला अहिलेसम्मत सुनेको वा देखेकोतछैन कुनैपनी एपिसोडमा रस्म्रोलाग्छ हजुरको गाना धन्यवाद

  • @lalchhetri7553
    @lalchhetri7553 3 года назад +1

    Wow Ati nai mitho dohori shree ram adhikari buwa ra kalapana ji ka fan jati yeta।आज बल्ल मन शान्ति भयो यो दोहोरी सुनेर

  • @nirsen7734
    @nirsen7734 3 года назад +1

    यो कति मिठो र सभ्य रमाइलो दोहोरि गाउने कल्पना दाहाल र शी रि राम अधिकारि दुबै जना को उत्तर उत्तर पर्गति को कामना

  • @benjuparajuli2314
    @benjuparajuli2314 3 года назад +1

    मलाई मन पर्ने श्री राम बुवा मुस्कान त झनै राम्रो

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 3 года назад

    श्रीराम दाजु जितखैनी कती बिधी हालेको ओठमा डल्लै देखियो। अतीनै मिठो छ गित

  • @rainbowplays4672
    @rainbowplays4672 3 года назад +1

    कल्पनाको खुबि सबैलाऊ ऊस्तै सम्मान र समयानुकुल पात्र अनुकुल गाऊने सहि मन पर्यो 👍

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 3 года назад +2

    Kalpana ko big fan kati dami voice xa jo saga gayapni sarae ramaelo hunxa miss you all tim

  • @kailashbhusal5757
    @kailashbhusal5757 3 года назад +1

    आहा कति पुरानो गित बधाई छ सबैलाई नमस्कार सबै दाइ भाइ दिदिबहिनी लाइ

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 года назад +4

    नमस्ते शुभबिहानी जय ईन्द्रेणी।