Это видео недоступно.
Сожалеем об этом.

तरुनी देख्नासाथै जोसीनुको खास कारण यो रहेछ । श्रीराम अधिकारी र मिना बुढाथोकी बीच टक्कर । २९.०९.०७६HD

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShreeramAdhakari_MinaBudhathoki #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 363

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +58

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @user-gh5dw7qx6c
      @user-gh5dw7qx6c 4 года назад +2

      उच्च सम्मान छ सम्पुर्ण ईन्द्रेणी परिवार लाई😍😘😘🙏

    • @DajuBhaiCreation
      @DajuBhaiCreation 4 года назад +2

      Naman xa indreni team lai...

    • @successcomputerinstitute127
      @successcomputerinstitute127 4 года назад +1

      Yestai purano geet ko vaka lai jod dinuhola
      THANK YOU!!

    • @SRPCHANNEL1
      @SRPCHANNEL1 4 года назад

      dherai ramro xa indreni..

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +95

    श्रीराम अधिकारी र मिन बुढाथोकी लाई मन पराउने र इन्द्रेणी नछुटाइ हेर्ने कति छौ हाजिर गरौ त ।

    • @bibeshkarki9732
      @bibeshkarki9732 4 года назад +4

      मिनाको-गित-र-हसिलो-मूहारको-बधाईछ-

    • @gangadattaupadhyay7382
      @gangadattaupadhyay7382 4 года назад +2

      श्रीराम दाइको No पाउन हजुर।

    • @yaatriekal1915
      @yaatriekal1915 3 года назад

      Very nice song.

    • @yaatriekal1915
      @yaatriekal1915 3 года назад

      Krishna dai ma panee geet gaauna chaahanxu indreni maa. My contact number 9805131583.//9845400414.

    • @yaatriekal1915
      @yaatriekal1915 3 года назад

      Krishna dai hjr ko number send garnu na hai.

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 года назад +20

    सबै को मन मुटुमा बस्न सफल गायक अधिकारी लाई बिदेश को प्रोगराम मा आयोजक हरु ले बोलाउन परियो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +27

    श्रीराम सर लाई यस पालीको सर्बश्रेष्ठ लाईव दोहोरी गायक को पुरस्कार जानू पर्छ

  • @GBMagarDai
    @GBMagarDai 4 года назад +1

    मीना बुढाथोकी को गायन अति राम्रो मान्छे त झन् कुरै नगरम प्रशंसा गरेरै सक्दिन मलाई अति नै मन पर्ने गायिका मीना बुढाथोकी हो धेरै धेरै शुभकामना छ मीना जी तपाईंको सांगीतिक मेलोमा सधैं प्रगति होस् यही कामना गर्न चाहान्छु मीना जी

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 года назад +52

    श्रीश्रीराम जी को दोहरी नियमित हेर्ने
    कति छमनी

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +4

    वाउ मिना बैनी को स्वरचाय कति सिरेश तरिकाले जबाप दिने शैली कति मिठोछ पावल भाईको नाचचाय खत्त्र छहै

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 года назад

    धेरै रमाइलो इन्द्रेणीमा छुटै प्रस्तुत हेर्न पाउँदा सुन्न पाउँदा खुसी लाग्यो ।।

  • @sureshpariyar4266
    @sureshpariyar4266 4 года назад +3

    श्रीराम बाउ को गित नै सरै मन पर्छ अझै डिला बि क सगा गाको हेर्न मन छ

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад +1

    पोखरा तिर को गाउँ सरै मन छुने हामो प्यारो नेपाल गित पनि सीता राम जि को र मिना जि को अतन्तै मीठो भाका म गाउनु भएको

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 года назад +1

    मिना बुढाथोकीको स्वर निकै मोहनि लाग्दो छ।keep it up Mina

  • @thapamagar3038
    @thapamagar3038 4 года назад +5

    धेरै राम्रो छ है दोहोरी ! मिनाको त सबै दोहोरी मन पर्छ आज नि राम्रो प्रस्तुति 👍️👍️👍️👍️👍️

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +1

    मिना को हासो सगै गित जहिले नि दमदार हुन्छ Love you all indeanibteam

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +52

    ल अब चाहिँ इन्द्रेणी हेरेर सुत्नु पर्छ सपना राम्रो देखिन्छ अनि अब इन्द्रेणीको स्टुडियो अझ हँसिली मुहारको रानी खीमा बहिनीको आज विदेश भ्रमण सकेर आउनु भएको छ अबको भागमा खिमा बहिनीलाई पनि देख्न पाउनु हुनेछ

    • @Sahity10
      @Sahity10 4 года назад +3

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला ruclips.net/video/8zxluaEnsoA/видео.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +2

      @@Sahity10 हजुर नमस्कार म चाहिँ काठमाडौं बाट

    • @devrajraj6550
      @devrajraj6550 4 года назад +5

      खिमा देख्न 15 दिन लाग्न सक्छ
      नमस्कार दिजू आज भोली हजूर ईन्द्रेणी देखिनू हून्न

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +2

      Namaskar didi hjr aaramai hunuhunchha

    • @lalkhadka5317
      @lalkhadka5317 4 года назад +1

      Namaste goma bhandari hajur good night sweet dream I'm happy khima come back jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад

    म दारु पानी नखाने लाई त यस्तो नाच्न मन लाग्छ हल्का रमझम हुने साथी हरु कति उफ्रिनु हुन्थ्यो होला एस्तो दोहोरी मा

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад

    अब इन्द्रणि ले माला लगाउने होइन है कृष्ण सर माला लगाउने प्रथा लाई इन्कार गर्नु पर्छ मेरो कास्की मेरो जन्मस्थल love you all wordwad nepali language people miss you all

  • @khimkc1344
    @khimkc1344 4 года назад +1

    अनुसासिन र सालिन स्वरकि धनी गाईका मिना बुढाथाेकि काे सारै राम्राे दमदार दाेहरि गित सुन्दा सारै अान्नद अायाे

  • @suchitragurung7657
    @suchitragurung7657 2 года назад

    Thanks a millions for 6oyrs old young shreeram baje & all indreni team too. Nice program with natural beauty.

  • @saarojsarma2875
    @saarojsarma2875 4 года назад +1

    Shree ram dai jatiko raamro dohori gaauna sakne maanchhe ajha maile aru dekheko xain best of luck shree ram bro...

  • @netrabk6911
    @netrabk6911 4 года назад +3

    श्रीराम जि को स्वर र कला लाइ सलुट गर्छु ।

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 4 года назад +15

    बल्ल सही शिसक ! श्रीराम जी लाई सम्मान छ

    • @Sahity10
      @Sahity10 4 года назад +1

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला ruclips.net/video/8zxluaEnsoA/видео.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +4

    आज कमेन्ट गर्दिन भनेको त श्रीरामको र मिनाको प्रस्तुतिले कमेन्ट गर्न बाध्य बनायो।असाध्यै मीठो स्वरमा मिठै शब्दमा प्रस्तुतिले मन छोयो।धन्यवाद छ सम्पुर्ण इन्द्रेणी परिवारलाई

  • @dohorisamrat1978
    @dohorisamrat1978 4 года назад +1

    टिका सुमन so cute & मिना जि हजुर धेरै अनुशासन मा धेरै देखिनु भाको छ।

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +6

    नमस्ते ईन्द्रेणी परिवार मा आज धेरै राम्रो लाग्यो बधाई छ मिना जी को मिठो सब्द को प्रहार

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 года назад

    श्री राम दाजु घ्यू खाएनी,फलफूल खाएनि,मासु खाए पनि, यार्सागुम्बा खाए पनि पावर आउँदैन डायरिया मात्र लाग्छ । जे होस् गीत र स्वर प्राकृतिक सौन्दर्य , टिलिक्क ट ल्केका हिमाल ,चाइनिज को सहभागिताले सुमधुर आवाजले गाउँघरको याद दिलायो धन्यबाद इन्द्रेणी टिमलाई ।

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 года назад +1

    Shire ram ba ko Kala gala Lai Ta manai parcha hai wow wow supperb dupper lovely love u all team🙏👍😘🇳🇵

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +1

    मिना बहिनी र बिष्णु खत्रीलाई दोहोरी गाउने मौका दिनुपर्य‍ो कृष्ण सर !!

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 года назад

    श्रीराम भनेको खारियाका पुराना लोक गायक ।।। सम्मान छ

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 года назад +34

    श्रीराम बालाइ यो बुदेसकालमा के सारो जोश आको हो 😀😀😀jay ho indreni jay ho shree ram ba

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 года назад +2

    shreeram ba ko voice chai yak dam mitho x yo umer ma pni salam x hjr lagayt indreni unite lai . jay indreni .

  • @balbdrthapa4756
    @balbdrthapa4756 3 года назад

    हर गित र दोहोरीमा फिट श्रीरम दाई म उहाको ठुलो फेन भए

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    श्रीराम दाइ र मिना बहिनीको दोहोरी साह्रै रमाइलो लाग्यो

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 4 года назад +4

    हरेक दोहोरी मा श्रीराम अधिकारी जि ले गाउनु भएको शब्द चयन रोचक नै हुन्छ गायिका भन्दा ओके

  • @santoshagri9513
    @santoshagri9513 4 года назад +1

    मिना बुढाथो र श्रीकूष्ण को मिठसा पनको दोहरी अझै सुनो सुनो जस्तो लाग्यो हजुर

  • @krishnaprasadbhattarai7587
    @krishnaprasadbhattarai7587 4 года назад +1

    मत मिना बहिनी को स्वरमा हुरूकै👍️👍️👍️👍️

  • @rajubhandari2981
    @rajubhandari2981 4 года назад

    वास्तवमा ईन्द्रेणि कार्यक्रम यति सर्बोच्च शिखरमा पुग्नुमा बाध्यवादक हरुकाे पनि ठुलाे भुमिका छ है सलाम छ सबैलाई ।अाजकाे भाखा दमदार ।
    गायिकाहरु सबै समुदायका पहिचान झल्कने पहिरनमा कति राम्रि भयका, त्यसैमाथि टीका सानू नामै काफि छ,अलैाकिक प्रतिभा ।

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 года назад

    आहा यो रमणीय ठाउँ सङ्गै कति मीठो गित गाउनु भको shreeram दाजुले हिमालको काखैमा तेसपछी को दोहोरी मिना सङ्ग झनै आनन्द को दोहोरी सम्पुर्ण टिमलाइ धन्यवाद दिदै श्रीराम दाजु लाई एक टुक्का गित
    सम्मान गर्छु मैले सिर झुकाएर!!
    यस्तो प्रतिभा आजसम्म का राखेउ लुकाएर।।
    धौलागिरी मा -✍️------------------------------
    यो जोवान मायालाइ दिउला फिरिमा ✍️-👏👏👏👏👏👏✍️

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +4

    खतरा दोहोरी रमाइलो लाग्यो।
    इन्द्रेणीलाई माया गरि नछुटाइ हेर्ने को को हुनुहुन्छ?

    • @Sahity10
      @Sahity10 4 года назад

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला ruclips.net/video/8zxluaEnsoA/видео.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

  • @thirkajipokharel4683
    @thirkajipokharel4683 4 года назад +8

    King of the nepali music shreeram adhikari ,ilove you so much and respect yoy.

  • @prem571
    @prem571 4 года назад

    श्रीराम बुवा को यो गीत धेरै चोटि सुने सोर चाहिँ कस्तो सररररररररर आउने हो भन्या

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 года назад +1

    प्रकृति, वातावरण ,सुन्दर दृश्य अनि गीत लय स्वर सबै प्रोग्राम भन्दा राम्रो छ । इन्द्रेणी टीम लाई धन्यबाद ।

  • @chetram7817
    @chetram7817 4 года назад +1

    Sriram dajuko voice KO ta fannai ho ma thanks all indreni team laai

  • @ajayakarki4931
    @ajayakarki4931 4 года назад

    King of Nepal lok dohori Mr. Shree ram adhikari

  • @prembhujel5879
    @prembhujel5879 4 года назад +7

    ६०बर्षे बुढाले तहल्का मचाएकाे अबस्था।।🎵🎶🎼🎤🎙️🎸🎧️🎧️

  • @rupagurung6386
    @rupagurung6386 4 года назад +2

    Namaste indreni pariwar lai kati ramro thau ho hernapayo thank you.

  • @nirulama2944
    @nirulama2944 3 года назад

    श्रीराम दाजु र शुसिला लामा दि को दोहोरी हेर्न मन छ अब।

  • @RajanRai820
    @RajanRai820 4 года назад +5

    वाउ... दामी दोहोरी नाचम-नाचम लाग्यो। कतार मा छु सधै नछुटाई हेर्ने गरेको छ ईन्द्रेणि।

  • @user-gh5dw7qx6c
    @user-gh5dw7qx6c 4 года назад +19

    😍😘चैत चैत्🙏कति राम्रो घर कहाँ हो मायालु हिमालको काखैमा चैत चैत्😍😘🙏 सालाईज्यो बरै नाचौ नाचौ पो भयोत सम्पुर्ण ईण्द्रेणी परिवार लाई मुरि मुरि धन्यवाद छ्😍😘😘😍😍😘😘

  • @shreeramgiri5490
    @shreeramgiri5490 4 года назад +1

    आहा कति मिठो स्वर. कति राम्रो हरियाली बाताबरण सारै मज्जा लाग्यो धन्यवाद इन्द्रेणी टिमलाई 🤩🎉📸❤️

  • @kumarpun6219
    @kumarpun6219 4 года назад +1

    एक दमै राम्रो पर्स्तुती आज्को मन छोयो धन्न्यबात छ सम्पुर्न इन्द्रेणी समूह लाई।

  • @rajputkhadaksingh6834
    @rajputkhadaksingh6834 4 года назад +4

    Shree Krishna 🙏 dae lae, Your team lae Nepal Ko Place Of Heaven Ko Darshan Garaun ko Lagi

  • @bikramhang6163
    @bikramhang6163 4 года назад

    इन्द्रेणी को ५ जना खुंकार गायीकाहरु संग श्री राम दाइ एक्लै भिडेका छन जे होस बुडो मान्छे भए पनि दोहोरी र स्वर पनि तगडा छ ।बधाइ तथा शुभकामना छ श्रीराम दाइ ।।

  • @nabinbastola9435
    @nabinbastola9435 4 года назад +2

    गहकिको शब्दमा दामी mero vina ko wow dami dami vinaju

  • @lamanawaraj2269
    @lamanawaraj2269 4 года назад +5

    मिना budaathiki लाई सितिमिति ले गाउन सक्दैन 😍😍

  • @nrnthakuri7416
    @nrnthakuri7416 4 года назад +6

    बुढाको जोश चाहिँ हो क्या यसरी नै अझै थप उर्जा मिलोस् बाजे शुभकामना र सप्पै इन्द्रेणी परिवार लाई पनि शुभ कामना।

  • @samirff7177
    @samirff7177 4 года назад +4

    शिरिराम बाजेको दोहोरी खत्र पो छ त हो मिना बुदाथोकी पनि कम छएनन हो

  • @rimthapa8530
    @rimthapa8530 4 года назад +11

    मिनाको आवाज supper

  • @ramapandey9929
    @ramapandey9929 4 года назад

    Shree ram ji ko fan vaye mata mina ni man parxa malai

  • @chandigautam2012
    @chandigautam2012 4 года назад +9

    नमस्कार सबैलाई इन्द्रेणी टिम अनि किस्न कडेल जि को काम जति सम्झना र बयान गरेनि पूरा हुदैन ।

  • @zsen2438
    @zsen2438 4 года назад

    धौलागिरिमा टीका सुमन मीना मनमया कृष्णा श्रीराम लाई सबै फिरीमा अति नै राम्रो लाग्यो गित यो भन्दा पहिला पनि यही ठाउँबाट गाएको गित छत्र साही र सुमन थापा को गित पनि एक डम राम्रो थियो जय जय होस् इन्द्रेणी टिम अझै सफल होस्

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 года назад +6

    सालिन र सभ्य गायक श्रीराम सर 🙏

  • @yadavneupane350
    @yadavneupane350 4 года назад

    श्री राम जि नमस्कार हजुर बबाल हुनुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sjuna99
    @sjuna99 4 года назад

    श्रीराम काका देख्नेबित्तिकै हेरिहाल्ने मै हो ल

  • @ganeshdangi8107
    @ganeshdangi8107 4 года назад +4

    छत्र कमरेड र मिना बुढाथोकी जुधेकाे हेर्ने मन छ श्रि राम काका काे प्रस्तुति नि दामि छ 🌷🌷🌷

  • @chandraparkashtiwari7365
    @chandraparkashtiwari7365 4 года назад +1

    अति नै सुमधुर आवज सङै मिठो परस्तुती पनि सारै रमाइलो लायो मलाई

  • @deepaklamichhane3899
    @deepaklamichhane3899 4 года назад +1

    साेर र शब्दको खानि शिरिराम काका काे जय ,,, @kirshna daju 🙏🙏🙏🙏🙏

  • @ShyamRawat-xe7ww
    @ShyamRawat-xe7ww 4 года назад

    श्रीराम सर को स्वर चै साह्रै मिठो

  • @rabigiri8917
    @rabigiri8917 4 года назад

    Shree krishna baba ko geet sarai man parx

  • @tilakbaramle
    @tilakbaramle 4 года назад +16

    मिनालाइ नदेख्या धेरै भाथ्यो आज देखियो तिर्सना मेतियो।

  • @ramchandrakhatri691
    @ramchandrakhatri691 4 года назад +2

    dubai jana man parna kalakar love this

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад

    अति रमाइलो यो इन्द्रणि 10000000 बर्ष यसरी नै चम्किलो हुँदै यो सन्सार भरि भ्रमण गर्ने छ love you all team

  • @sushonbabu5013
    @sushonbabu5013 4 года назад +2

    Always hit shreeram daju.... Salam

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 года назад

    सम्मान गर्दछु इन्द्रेणी टीम लाई 💅🙏💅

    • @jalandharkarki3223
      @jalandharkarki3223 3 месяца назад

      एकदमै बबाल दोहोरी
      सम्पुर्ण इन्द्रेणी टीमहरुलाई
      मेरो उच्च सम्मान छ
      जय इन्द्रेणी
      सबैको जय होस ❤❤❤❤

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 4 года назад +6

    श्री रामसरलाई जाद्दै हेपे केटीहरुले कसै गरे पनि भऐन ।तर म भन्छु हिम्मत चाही नहार्नु ल

  • @ashokthakuri9016
    @ashokthakuri9016 4 года назад +1

    Dherai ramro lagyo yo program

  • @astarammahatara232
    @astarammahatara232 4 года назад +9

    आज पुसे भोलि मागी कृष्ण दाजु सङ दोहोरी गाउदा गाउदै मिना दिदि बिच्चै मा भागिन यो चाइ जुम्ला बात हो ।यो कार्यक्रम दैनिक हेर्छु म

  • @gobindathapa6695
    @gobindathapa6695 4 года назад +1

    दामी र अति रमाईलो,सबैलाई नमस्कार छ है👍️👌🙏💕

  • @reshambabu7762
    @reshambabu7762 4 года назад

    Indreni ma jati ramailo aru ma hudain jati hero teti herna man lagne

  • @kalpanakc6944
    @kalpanakc6944 4 года назад +3

    आहा कति रमाइलो हेर्न सुरु गरे है मैले त

    • @Sahity10
      @Sahity10 4 года назад +1

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला ruclips.net/video/8zxluaEnsoA/видео.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

  • @krishnagurung1465
    @krishnagurung1465 4 года назад +3

    Mina sis is the best singer in live dohori field

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад +3

    सम्पूर्ण इन्द्रेणी टिमलाई माघे सक्रान्तिको हार्दिक मंगलमय शुभकामना यसैगरी इन्द्रेणी कार्यक्रम सधैंभरि हेर्न पाउ

  • @umanathnepal5543
    @umanathnepal5543 4 года назад +1

    धेरैमा देख्न पाहियो मिना लाई

  • @ganeshthapahomasaudiarbiya1208
    @ganeshthapahomasaudiarbiya1208 4 года назад +1

    Very good kisnadailai kati ramro gaeka mina tika kisna suman chatra ani sheeriralaipni very good kisna dailai

  • @kumargurung8158
    @kumargurung8158 4 года назад +5

    श्रीराम अकल नयाँ फल छोड्नु हुदैन

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 4 года назад +1

    Wow anpurna himal ko kakha ma indreni tim dhari ramro xa jasto anpurna himal haseko xa testai mitho tika Sanu ko muskan miss you Sanu tika & all indreni tim lai

  • @djddjd9664
    @djddjd9664 4 года назад +1

    धेरै गजब

  • @kisanban7099
    @kisanban7099 4 года назад

    राम सर र मिना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल

  • @binayakghising6260
    @binayakghising6260 4 года назад +8

    हाइन काताबाट आयो यती ताकड बुढो मान्छे ढिला आयो तर काडा आयो हुररहा

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 года назад +3

    Indreni herer basnu hune sampurnalai saino anusharko namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr

  • @basantadhikari5711
    @basantadhikari5711 4 года назад

    ईन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद नेपाली लोक साकृर्ति हिमाल पहाड देखाएको मा❣🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birbalgm6294
    @birbalgm6294 4 года назад +1

    Aaha ramilo shreram ba mina ji kisna sir sa famle lai salam

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 4 года назад

    आह कति रमाइलो र कति राम्रो गाउँ 🌹🌹🌹🌹🌷🌷🌷🏵️💮🌼🌻🌸🌺💐

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 года назад +1

    श्रीराम बा गहकिको शब्दमा दामी 🌷😍

  • @Rimsunar
    @Rimsunar 4 года назад

    साच्चिकै हामी नेपाली कति भाग्यमानी छौ है? कति राम्रो सस्कार हाम्रो कति रमाइलो है ।।

  • @yampun84
    @yampun84 4 года назад

    अति रमाइलो दोहोरी ।

  • @basantamagar5971
    @basantamagar5971 4 года назад

    अति राम्रो सुन्दर छ दुवै काे उत्कष्ट छ इन्द्रेणी धन्यवाद छ

  • @lalkhadka5317
    @lalkhadka5317 4 года назад +2

    Good indreni tem Love you both 💔💔but I like so much manamaya waiba come 💋💋💋💋💋💋Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramdunia9246
    @ramdunia9246 4 года назад +1

    जय श्री राम

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад

    NEPAL is the most beautiful county in the world. Indreni team led by Krishna Kandel is introducing real Nepal to all Nepali and the world. Keep it up.

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    साह्रै सुन्दर ठाउँ