कसैले साथ सहयोग नगर्दा समयमा चम्किन सकेनन् भाइरल ६० बर्षे बा श्रीराम अधिकारी ! Shree Ram Adhikari

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2019
  • Presenter ; Arjun Neupane
    Camera/Edit - Arjun Neupane
    Co-ordinator - Sagar Neupane .
    Mero Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ । #Shreeram_Adhikari #Arjun_Neupane
  • РазвлеченияРазвлечения

Комментарии • 234

  • @chandradhungana341
    @chandradhungana341 4 года назад +75

    कती राम्रो स्वर उहाँका गीत हरु नछुटाई हेर्ने र सुन्ने गर्छु उहाँ को सन्मान गर्नु पर्छ

  • @bikashbastakoti8032
    @bikashbastakoti8032 4 года назад +203

    कलाकार भनेर सम्मान गर्न सकिन्न?खाली ६० बर्से बुढा भन्या छ यार।उहाँ अग्रज दोहोरी गायक हुनुहुन्छ सम्मान गर्न सिकौ

    • @user-ol8uj6kh2x
      @user-ol8uj6kh2x 4 года назад +7

      सहि भन्नू भो म त उहाको असली फ्रेन्ड हो सिर र कला को खानी छ दाजुको

    • @prizmalamichhane2795
      @prizmalamichhane2795 4 года назад +3

      sahi kura garnuvayo sirle

    • @candlesandy3329
      @candlesandy3329 4 года назад +1

      @@user-ol8uj6kh2x क

    • @gamayabhandari9650
      @gamayabhandari9650 4 года назад +2

      Ramro cha hajurko vajan sadhai dunchu

    • @ramjikandel2351
      @ramjikandel2351 4 года назад +1

      Yeti garnu parxa vanne suddi hamro vako vae des kina yesto hunthyo ra 🤔🤔

  • @dangalibhola598
    @dangalibhola598 4 года назад +19

    सारै मीठो प्रतिभा को धनी मान्छे 👍️👍️👍️

  • @dhillirokayal4669
    @dhillirokayal4669 4 года назад +25

    एकदमै सुमधुर अावाजका धनी धुरन्धर लाेक दाेहरी गाएक अग्रज व्यक्तित्व श्रीराम अधिकारी दाजुकाे उच्च सम्मान छ साथै प्रतिष्ठानले पनि विषेश रुपले हेर्नू पर्छ 💑

  • @santoshadhikari7811
    @santoshadhikari7811 4 года назад +8

    ल दाइ अति राम्रो छ शुभकामना छ प्रगतिको उनति गरदै जानू अझै

  • @liladharkhanal7279
    @liladharkhanal7279 4 года назад +1

    श्रीराम दाजु को कला र गलालाई उच्च सम्मान गर्दछु आउँदो समयमा पनि यसरी नै भजन कीर्तन र लोक दोहोरी गित सुन्न पाइयोस्

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 года назад +15

    पत्रकार भाइ लाई धन्यवाद !हाम्रो पोखरा को लोक दोहोरी गायक अधिकारी दाजु लाई अन्तरबार्ता मा ल्याउनु भएको मा !दाजु को रोचक कुराकानी हेर्न पाईयो र बुझ्न पाईयो !कुन दोहोरी मा काम गर्नु हुन्छ त्यो थाहा पाईयन !

    • @dev18735
      @dev18735 4 года назад

      Rimjhim Dohori Saaj - Pokhara Birauta

  • @krishnasubedi5867
    @krishnasubedi5867 4 года назад +18

    सिरि राम दाइको भजन सारै राम्रो छ।मैले धेरै सुन्छु।लोक दोहोरी पनि राम्रो छ।

  • @sureshrajbhetwal8667
    @sureshrajbhetwal8667 4 года назад +8

    अग्रज गायक श्री राम अधिकारी ज्युलाइ बधाई एबं शुभकामना 🌹🌹🌹🌹💕💕💕💕💔💔💔💔🌹🌹🌹🌹

  • @gnmannu764
    @gnmannu764 4 года назад +12

    शब्द को खानी हुन हजुर दाजु कति मिठो शब्द मा गाउनु हुदा सारै खुसी लाग्छ सफल्ताको सुभ कामना छ हजुर लाई 🌺🌺🌹🌹🌷🌷👏👏

  • @poojagautam7920
    @poojagautam7920 4 года назад +36

    कति राम्रो स्वर हजुरको सम्मान व्यक्त गर्न चाहन्छु

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +10

    दोहोरि मा खत्राखत्रा शब्दमा घोच्दा त ठहरै पार्ने हो गायिका लाई!सफलता को सुभकामना!

  • @puransharma6392
    @puransharma6392 3 года назад

    मलाई आधरणीय लोकदोहोरी दाइ श्रीराम अधिकारी जी को स्वर र गायन कला अत्यधिक मन पर्छ।🙏🙏

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 4 года назад +30

    श्रीराम जी एक होनहार कलाकार हुनू हुंछ। सम्मान छ हज़ूर लाई

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 года назад +19

    मलाई मन पर्ने गायक दाजु नमस्कार

  • @narayanbhat8542
    @narayanbhat8542 4 года назад +15

    बबाल हुनुहुनछ

  • @sobitalemagar4136
    @sobitalemagar4136 4 года назад +16

    मेरो तर्फबाट उहाँको कलालाई उच्च सम्मान छ

  • @tarangpaudel9412
    @tarangpaudel9412 4 года назад +2

    स्वरका धनी श्रीराम दाजी वहांको स्वर मलाई अतीनै मन पर्छ

  • @rajendrabc4753
    @rajendrabc4753 4 года назад

    सारै मिठाे स्वर नेपालि भजन गाई हाम्रा बानि परिबर्तन गरि देशमा नैतिकता काे दियाे बालि बिहान बेलुका पुजा गर्न सिकाउनु उहा जस्ताे कलाकारकाे जिम्मेवारी देखिन्छ उहाँ लाई देशले मागेकाे छ जय हाेस ।

  • @dilnathsharma8477
    @dilnathsharma8477 2 года назад +1

    Siriram dae hjurrlae kot koti nmskar sdhy hjurka git matr sunxu bhagabati sharam

  • @deepakmahara9213
    @deepakmahara9213 4 года назад +2

    आदरणीय व्यक्तित्व दोहोरीका सर्जक तथा राजा श्रीराम दाईलाई सलाम छ।

    • @acharyasantosh4855
      @acharyasantosh4855 4 года назад +1

      भरोसा तक्दिरमा छ भने त्यही पाउछौ जे ईश्वरले लेखिदिएका छन तर यदि भरोसा स्वयं आफै प्रती छ भने ईश्वरले त्यही लेख्नेछन जे तिमी चाहन्छौं । salam xa daju hjr lai 🙏🙏🙏🙏😍🚶‍♂️🚶‍♂️

  • @amritgorkhali7646
    @amritgorkhali7646 4 года назад +2

    श्रीराम जि मेरो अत्यन्तै मन पर्ने गायक हो।मिठो स्वर र राम्रो संग गाउने टुक्का मिलाउने गायक उत्कृष्ट स्वर हार्दिक बधाई छ

  • @ashmichhetri1906
    @ashmichhetri1906 4 года назад +3

    Miss u shiriram buwa sagai sagai hidiko pal samjiko xu pokhara maa

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 4 года назад

    सम्पूर्ण ले सम्मान गर्न सिकौ बुबालाई खाली बुढा बुढा भन्या मात्रै छन ओके best of luck बुबा आगामी दिनहरूमा पनि यसैगरी अघिअघि बढिरहेको देख्न पाइयोस् बधाई र शुभकामना छ धन्यवाद 🌹🌹🌹🌷🌷🌷🥀🌺🌻🌼💮🌸💐🌷🌱🌱🌹

  • @balramneupane7129
    @balramneupane7129 4 года назад

    अति राम्रो स्वरका धनी साङ्गेतिक श्रष्ठा श्रीराम जीलाइ राज्य तथा प्रतिष्ठान द्वारा सम्मानीत गरियोस !

  • @ajayaboharabalbirhohara8631
    @ajayaboharabalbirhohara8631 4 года назад +2

    सोर अति राम्रो छ

  • @spikeerai6356
    @spikeerai6356 4 года назад

    एकदाम मन पर्ने गायक हो उहाको हरेक गितहरुमा अर्गानिक शब्द पाहिन्छन

  • @manurai1020
    @manurai1020 4 года назад

    श्रीराम दाजु म झापाबाट मन छुनेगीत म सधै हर्छु ।

  • @user-zi3lg9bo3d
    @user-zi3lg9bo3d 4 года назад +15

    यहाँलाई प्रतिस्ठानाले सन्मान गर्नु पर्छ।

  • @prabinlamichanne551
    @prabinlamichanne551 Год назад

    माछापुच्छ्रे गाउँपालीकाकाे सान श्रीराम अधिकारी जयगित जय संगित🙏

  • @kamalatiwari4834
    @kamalatiwari4834 4 года назад +1

    नमस्कार यहाँ लाई हार्दिक नमन 🙏मलाई असाध्यै मन पर्ने भजन हरि भजन हो हजुरको स्वार पनि सारै मिठो छ हजुर लाई सम्मान का साथमा आभार ब्याक्त गर्दछु 🙏🙏

  • @paruparu8868
    @paruparu8868 4 года назад +1

    हार्दिक सम्मान छ हजुर को कला लाइ

  • @yogendrathapa5375
    @yogendrathapa5375 4 года назад +3

    Very Nice Buba hjr lai dhanyavad

  • @rajendrabc4753
    @rajendrabc4753 3 года назад

    जय हाेस नेपालि भजन घर घरमा पुर्‍याउन हुन कल्यान हाेस प्रेरणादायी ब्यक्ति

  • @KrishnaKumar-mu7zf
    @KrishnaKumar-mu7zf 4 года назад +3

    धेरै मन पर्छ श्रीराम दाजुको गित

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 4 года назад +1

    राम सर पर्ती उच्च सम्मान छ!!!

  • @ghanshammagar4819
    @ghanshammagar4819 4 года назад +2

    कति मिथो सोर छ जति पनि दोहरी छन सबै हेरेको छु सातै कदा अनि राम्रो लाग्छ

  • @prabishabhusal8537
    @prabishabhusal8537 4 года назад +1

    सबै ले उहाँ लाई सम्मान गर्नु पर्छ

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад +1

    श्रिराम दाजुकाे कला ज्यादै राम्रो छ अब उहाँलाई पनि हामी सबैले अग्रजकाे रुपमा लिएर सम्मान गर्नुपर्छ र मिडियाहरुले पनि बेलाबेलामा उहाँलाई अन्तरबार्तामा ल्याएर सम्मानकासाथ उहाँका कुराहरु अगाडि बढाई दिनुहाेला भन्ने चाहाना राख्दै श्रिराम दाजुका अागामि दिनहरु स कुसल अगाडि बढुन भन्दै उहाँलाई अग्रीम शुभकामना छ

  • @tilakadhikari4211
    @tilakadhikari4211 4 года назад +1

    I respect shre ram Adhikari sweet voice

  • @shandeshkhanal3080
    @shandeshkhanal3080 4 года назад

    Shriram adhikari Buwako swor jati mitho ramro yo sansarma kehi pani xaina.jaya shriram....pyaro buwa kati nyaye garera gaunuhunxa buwale dohori git mero samman xa hajurlai. Kunai din jindagima hajurlai vetne chahana xa. Mero gahiro samman ra sneha hajurle xa...

  • @samsudinmiya317
    @samsudinmiya317 4 года назад +1

    Best ofluck shreeram adhikari jyuu

  • @mirathapa3632
    @mirathapa3632 4 года назад

    धेरै राम्रो स्वर दाइ को ।

  • @sirjanaregmi2693
    @sirjanaregmi2693 4 года назад

    खत्रा ! बाजे दोहोरिमा खप्पिस विशेष माया दिदी सग का दोहोरी मज्जाले सुन्छु

  • @lalucheetri4728
    @lalucheetri4728 4 года назад +1

    wow wow shree ram adhikari buwa ko thulo fan hu ma ati nai sandesh muluk kura bhannu bhayo buwa dohori ka baadsah huna i salute you buwa

  • @sitalimbu208
    @sitalimbu208 4 года назад +3

    Dammi x geet..Shree Ram ji ko

    • @narayanpaudel6335
      @narayanpaudel6335 4 года назад

      अादरिणय बिरष्ठ गायक भनेर सम्वाेदन गरियाेस अालरणिय गायक ज्यु लाई

  • @akashgyawali7801
    @akashgyawali7801 4 года назад +3

    अजै प्रगति गर्दै जनुस श्री राम जि।हजुर को दोहोरी गीत सारै मन पर्छ।।अब भजन पनि सुन्ने छु हजुर ले गाएको।।

  • @govindanyaupane962
    @govindanyaupane962 4 года назад

    श्रीराम शर्मा नेपाली मौलिक लोक गीत र भजन क्षत्रको एउटा गतिलो नाम रहेछ l खुशी लाग्यो उहाको कुरा सुन्दा l सत्य तथ्य मा अधारित् कुरा जस्तो लाग्यो l प्रस्ट क्षमतावान पाको उहालाइ नमस्कार छ l सूस्वास्थ्यको कामना l

  • @montysharma7095
    @montysharma7095 4 года назад +24

    बुढा भन्ने सब्द भन्ने शब्द हटाउ अनि हजुर बुबा भनेर बाेल्दा राम्रो हाेला

  • @rameshpariyar8158
    @rameshpariyar8158 4 года назад +2

    Vocal ma ati mitho sumadhur jadu xa uncle ko uha jasto honahar prativa lai safaltako suvakamana xa.

  • @chandraadhakari6667
    @chandraadhakari6667 4 года назад

    Lok git ka viral baba sriram adhikarillai dhanabad

  • @yogendrathapa5375
    @yogendrathapa5375 4 года назад +2

    Hjr Ko sor Sarai ramro lagyo Buba hjr lai dhanyavad dine sabda nai xina

  • @shandeshkhanal3080
    @shandeshkhanal3080 4 года назад +1

    Ati mitho swor, manxe pani hansilo sidha saral asal hunuhunxa shreeram uncle. Maile sabai tapainko dohori git sunxu sarai ramro lagxa. Jaya ram jaya shreeram...ma pokhara aayeko belama tapainko dohori sunna tapainle gaune dohori sanjhma pakkai aaunxu...

  • @organicnepal3430
    @organicnepal3430 4 года назад +5

    पत्रकार होस कि पुत्रकार यी कलाकारलाइ वरिष्ठ कलाकार भन्न सकिँदैन? मिल्दै? आउदैन?अनि साठी बर्षे के भन्या कलाकारलाइ उमेरले सम्बोधन हुन्छ?

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 4 года назад

    कलाकारिता र योग्यता को कुनै उमेर हुँदैन ...धेरैले उडाय तर मेरो सम्मान छ...एक्दम दम्दार आवाज छ अनि छुट्टै मिठास छ आवाज मा...मेरो एक्दम सम्मान छ हजुरलाइ 🙏🙏🙏🙏

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 года назад

    अबका दिन श्री राम बुवाको गित भजन खोजी खोजी हेर्ने सुन्ने गर्ने छु । कलाकार सम्मान गर्न सिकौ ।। गित संगितले रोचाएको मध्य श्री राम बुवा अग्रज पहिलो स्थान श्री राम बुवा पनि एक हुनु हुन्छ ।

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 4 года назад +1

    तेरो बाउको ६० बर्से राम्रो कलाकार भनेर सम्मान गर राम्रो सम्मन गर्ने गर तेरो खुबी छैन यो बुवाको जति 😡बदाइ छ बुवा अगृम शुभ कामना

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 4 года назад +12

    Mero life mero lovelly daju

  • @govindtimilsina5659
    @govindtimilsina5659 4 года назад

    मिठो स्व्रर का धनी अग्रज लोक गायेक श्रीराम मामा लाई सफलता को कामना छ अन्तर्बार्ता मा ल्याउने yutube चेनल लाई धन्येबाद छ

  • @suryasunar5920
    @suryasunar5920 4 года назад +1

    सारै रामो छ भजन सारै मन पर्ने छ

  • @sajhanpjcounter9753
    @sajhanpjcounter9753 4 года назад +1

    very nice

  • @minadhungel8299
    @minadhungel8299 4 года назад +10

    मलाई पनि मन‌परछ‌हजूरको गित सोर बुबा हजूर

  • @binitapoudelsubedi344
    @binitapoudelsubedi344 4 года назад

    बुवालाइ सम्मान छ।

  • @Anil_Thapa-654
    @Anil_Thapa-654 4 года назад +12

    उमेर ले छेक्दो रहेनछ हैन श्री राम दाजु गर्वीत छु

  • @tulkidahal709
    @tulkidahal709 4 года назад

    राम्रो छ दाईको स्वर अनि टुक्का

  • @loksubedi2326
    @loksubedi2326 4 года назад +1

    लोक भजन का शस्ता भनेर चिन्न सकिन्छ श्रीराम बा लाइ Media le 60 बर्से भाइरल भनेर अलि गलत गर्यो सम्मान दिनु पर्छ।।

  • @ramuthapa7600
    @ramuthapa7600 4 года назад +3

    Ba ko mitha geet khoji khoji sunu maan laux🤗💞

  • @bikashkandel4731
    @bikashkandel4731 4 года назад +16

    बुडा भन्ने शब्द न राखनु होला पिलिज युउ टुपेले उहाको लोक दोहोरी सुनदा अरू गायकले गायको सुन्न मन लागदैन

  • @minbbrraut3974
    @minbbrraut3974 3 года назад

    राम्रो छ गुरू

  • @abhash465
    @abhash465 4 года назад

    श्री राम दाजुलाई दर्शन ढिलै भएपनि दाजुको सांगीतिक यात्राले शिखर चुमोस् शुभकामना

  • @urprince1728
    @urprince1728 4 года назад +2

    दाजु को स्वर। टुक्का
    Wow सारै राम्रो
    पुग्नु पर्ने सराङ्गकोट नीर बाटै भुलियो

  • @MrWang-el2yp
    @MrWang-el2yp 4 года назад +1

    good job sriram sir

  • @sapanagaire2437
    @sapanagaire2437 4 года назад +3

    Samgarsa garera ahhaunu bako kalakar laie kina samman gardainan 60 barse re 😥😥big fan ho dai hajur ko

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 4 года назад +1

    अबसर नपाउनु भएका मिठो स्वरका धनी दाइलाई नमस्कार

  • @subashsharma2112
    @subashsharma2112 4 года назад

    हजुर श्र राम अधीकारी जिउ हजुर लाई धेरै धेरै धन्ने बाद यो इन्टरव्यू मा आउनु भको मा हजुर लाई सभै को माया आसीर बाद ले साथ दिउन है

  • @indrachhetry5774
    @indrachhetry5774 4 года назад

    जे होस अन्कल तपाईंको दोहोरी धेरैजसो हेर्ने गर्छु राम्रो लाग्छ अग्रिम सुभाकामना

  • @yadavneupane350
    @yadavneupane350 4 года назад

    जय हो हजुर लाई हजुर को लोग अति मन प्रछ हजुर लाई मेरो सम्मान जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aayushbrave729
    @aayushbrave729 3 года назад

    U great uncle

  • @dineshbogati4794
    @dineshbogati4794 4 года назад +1

    हामो साठी वषे वुवाले गाएको मलाई असाध्यै रामो लाग्छ। पशुपती शमा दाईं जस्तो अलिक मिडीयामा आउनु पयो नी साठी वषे वुवाले।

  • @prabishabhusal8537
    @prabishabhusal8537 4 года назад +1

    बुबा को सोवर राम्रो छ

  • @dhankhadka486
    @dhankhadka486 4 года назад +1

    श्रीराम दक्ष गायक हुनुहुन्छ उहाँ लाइसम्मान छ ।

  • @user-en9kq5wl9m
    @user-en9kq5wl9m 4 года назад +1

    sarai ramro xa baje

  • @rajankc6863
    @rajankc6863 4 года назад +1

    समान छ हजुर काे कलालाई र गलालाई

  • @kalpanaadhikari9079
    @kalpanaadhikari9079 2 года назад

    Very sweet voice

  • @aryalkamal9147
    @aryalkamal9147 4 года назад

    nice song buwa

  • @manjushahi8666
    @manjushahi8666 4 года назад

    Supper kalakar

  • @bhumilalchapai2677
    @bhumilalchapai2677 3 года назад

    i like really his kirta bhajan song

  • @lalthapa4654
    @lalthapa4654 2 года назад

    अधिकारी दाइ मलाई एक्दम मन पर्छ

  • @birahipremjoshi6280
    @birahipremjoshi6280 4 года назад

    हजुर लाई मेरो तर्फबाट सम्मान छ दाईज💕💕

  • @user-zi3lg9bo3d
    @user-zi3lg9bo3d 4 года назад +4

    लास्टै मन परो उहाँको दोहोरि

  • @sirpalidalprasad8686
    @sirpalidalprasad8686 4 года назад

    सलाम हजुर लाई मिठो स्वर को धनी।

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 года назад

    ल दाजुलाइ बधाई छ अझै राम्रो गर्नु हुनेछ

  • @anjitpoudel9460
    @anjitpoudel9460 4 года назад

    राम्रो प्रगति गर्दै जानु

  • @kuldipbirahi7622
    @kuldipbirahi7622 4 года назад +2

    wow

  • @dakramgurungsalaramgurung3155
    @dakramgurungsalaramgurung3155 4 года назад

    Ramro Bhajan Guru ji ko

  • @kapilprasad5206
    @kapilprasad5206 4 года назад +2

    Babal xa ba ko dohori

  • @chitrabista968
    @chitrabista968 4 года назад +1

    कलाको उच्च समान 🙏🙏
    हजुर

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 4 года назад +3

    दोहोरी गितको राजा हुनुहुदो रहेछ बा किन अाजस्म अोझेलमा परनु भाको रहेछ दोहोरी गितमा बा लाई टक्कर दिने नेपाल मा कमै गायक गाईका छन होलानन

  • @bhumilalchapai2677
    @bhumilalchapai2677 3 года назад

    great persone

  • @nandanepali1681
    @nandanepali1681 4 года назад +1

    Sachchikai daami xa uhaako git haru aba uhalai viral banaunu paryo