कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
श्रीराम अधिकारी सर र पम्फा सापकोटा दिदी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ पम्फा सापकोटा दिदी काे गित धेरै दिनमा सुन्दा धेरै खुसी लाग्यौं पम्फा सापकोटा दिदी सम्मान छ
अाहा श्रीराम अधिकारी र पम्फा दिदिकाे दाेहाेरि अत्ति राम्रो नि याेहाेनित तरिका धेरै राम्रो लागाे मेरैजिबन्माँ मेल खाँनि रैछ अत्ति अान्दा गायाे सबैई टिम्मलाई धन्यवाद छ🙏👍️👌🙏👍️🎶🎵🙏🌹🙏
ओ हो आजको दोहोरी सुरु पुरानो परिभाषा ले हुन गएको छ \ बल्ल यो हो नि तरिका पहिला परिचय देखि सुरु यो हो दोहरी भने को त , , धेरै धेरै धन्यवाद शृराम दाजु र पम्फा दिदि लाइ र बिसेष धन्यवाद इन्द्रेणि समाज लाइ , आजकल का गायक गायिका को दोहोरी सुरु त अर्काको बुडि बोकाइ दिन्छु भुँडि लुछाचुँडी लुछालुछ घोडा घोडि पारा जस्तो कस्तो कस्तो जे होस आज देखि दोहोरी गायक गायिका ले यि दुइ अग्रज कलाकार देखि सिक्न जरुरी छ \ सँङ्गित आजको दोहोरी उत्कृष्ट उत्कृष्ट उत्कृष्ट
एक अक्षरको म दुई अक्षरको माया तीन अक्षरको सम्झना चार अक्षरको उपहार पाँच अक्षरको शुभकामना यहीँ छ मेरो तर्फबाट हजुरलाई जन्मदिनको लाखौं लाख शुभकामना सधैंभरि सुख शान्ति रहनु अष्टचिरञ्जीवीले आयूआरोग्य प्रदान गरून्।परचक्रीले आरिस गरे पनि भगवानको अनुकम्पा सदैव वनिरहोस्। जन्मदिनको अशेष शुभकामना!! happy birthday to u कृष्ण दाइ
हामी सबै नेपाली भाषी हरुको मन मुटुमा बस्न सफल कार्यक्रम का संचालक दुखी पीडित को भगवान लोक दोहोरी का संरक्षक आदरणीय सर कृष्ण कडेल ज्यु लाइ जन्म दिनको लाखौं लाख शुभकामना
इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरुमा सुभ बिहानी ।अनि आज इन्द्रेणी संचालक कृष्ण कंडेल मेरो गुरु मेरो बाबाको जन्म दिन छ उहाँ लाई जन्म दिनको लाखौं लाख सुभकामना 🙏❤️
पत्ता लगाउनु होस् म २०७८/१०/३( १७ जनवरी २०२२)मा अमेरिका वाट प्रस्थान गरि २०७८/१०/५ ( १९ जनवरी २०२२) काठमांडू आइपुगेको हुं, तर इन्द्रेणी कार्यक्रम को २०७८/१०/२ ( १६ जनवरी २०२२)को श्रीराम अधिकारी र पम्फा सापकोटा को लाइभ दोहोरीमा म इन्द्रेणीमा उपस्थित देखिन्छु। कसरी ? पत्ता लगाउनु होस्। दोहोरी रमाइलो थियो। कृष्ण ज़ि सहित सवै टिम लाइ धन्यवाद।
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Git ATI mitho chha.thorai talim Dina sake kati ramro hunthyo hola.swor ATI mitho chha.
Llllllllllllllllllllllllllllllll
ए परेवा भाई ले ईन्द्रेणी मा ठाऊँ पाऊनु भएछ।
बधाई छ।
राम्रो गर्नु होला।तपाई को लागी सुवर्ण अबसर हो।
जय इन्द्रेणी धेरै पछि पम्फा दिदी को दोहोरी देख्न पाइयो🙏🙏🙏🇳🇵🇳🇵
दुबै जनाको दोहोरी उत्कृष्ट छ।बल्ल श्रीराम जि ले दोहोरी जोडी पाउनु भयो रमाइलो लाग्यो ।
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
श्रीराम अधिकारी सर र पम्फा सापकोटा दिदी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ पम्फा सापकोटा दिदी काे गित धेरै दिनमा सुन्दा धेरै खुसी लाग्यौं पम्फा सापकोटा दिदी सम्मान छ
शुभ बिहानी जय इन्द्रेणी टिम 🙏🙏💐💐
समपूर्ण दर्सक को सर्ब प्रिय इन्द्रेणी को सस्थापक कृष्ण दाइ लाइ जन्म दिन को लाखौं लाख सुभकामना छ, दोहोरी फनस्टाटिक,जय इन्द्रेणी , जय कृष्ण दाइ,
हार्दिक सम्मान छ इन्द्रेणी परिवारमा🙏❤️🙏
जय श्रीराम दाजु जय पम्फा दिदी🙏
दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टीम ।
Excellent Dohori…. Jaya Indreni !!!
अाहा श्रीराम अधिकारी र पम्फा दिदिकाे दाेहाेरि अत्ति राम्रो नि याेहाेनित तरिका धेरै राम्रो लागाे मेरैजिबन्माँ मेल खाँनि रैछ अत्ति अान्दा गायाे सबैई टिम्मलाई धन्यवाद छ🙏👍️👌🙏👍️🎶🎵🙏🌹🙏
शुभ बिहानी इन्द्रेणी जन्म दिनको धेरै धेरै शुभकामना ।कृष्ण सर ।🙏🙏🎂🎂🍰💘🌷🌷
आज चही श्रीरामले जोडी बधाई छ दुबै जनालाई
कृष्ण दाईलाई जन्मदिनको लाखौंलाख शुभ कामना छ 🌺🎂🌺
कृष्ण सरलाई जन्मदिनको लाखौंलाख शुभ कामना छ 🌺🎂🌺
ओ हो आजको दोहोरी सुरु पुरानो परिभाषा ले हुन गएको छ \ बल्ल यो हो नि तरिका पहिला परिचय देखि सुरु यो हो दोहरी भने को त , , धेरै धेरै धन्यवाद शृराम दाजु र पम्फा दिदि लाइ र बिसेष धन्यवाद इन्द्रेणि समाज लाइ , आजकल का गायक गायिका को दोहोरी सुरु त अर्काको बुडि बोकाइ दिन्छु भुँडि लुछाचुँडी लुछालुछ घोडा घोडि पारा जस्तो कस्तो कस्तो जे होस आज देखि दोहोरी गायक गायिका ले यि दुइ अग्रज कलाकार देखि सिक्न जरुरी छ \ सँङ्गित आजको दोहोरी उत्कृष्ट उत्कृष्ट उत्कृष्ट
Good evening everybody,
Jaya indreni
Dherai gape ma aja balla pampha madam ko prastuti herna paiyo
Shreeram hasti hun lok dohori ko
कृष्ण दाजु लाई जन्म दिनको लाखौं लाख शुभकामना 🙏🙏
मिठो गाउनु भयो पम्फा जि ले सबै लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏
Kati ramro sabda nikalaeko ho 2 bai Jana lae ❤️❤️❤️❤️
Unanchasau janmotsavko shubha-abasarma Hardik mangalmay shubhakamana Krishna dai.
Good morning namaste Ramro lagyo
एक अक्षरको म
दुई अक्षरको माया
तीन अक्षरको सम्झना
चार अक्षरको उपहार
पाँच अक्षरको शुभकामना
यहीँ छ मेरो तर्फबाट हजुरलाई जन्मदिनको लाखौं लाख शुभकामना सधैंभरि सुख शान्ति रहनु अष्टचिरञ्जीवीले आयूआरोग्य प्रदान गरून्।परचक्रीले आरिस गरे पनि भगवानको अनुकम्पा सदैव वनिरहोस्। जन्मदिनको अशेष शुभकामना!!
happy birthday to u कृष्ण दाइ
धेरै पछि पम्फा जि को दोहोरी अाएछ।जय इन्द्रेणि💕🙏🇴🇲
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
लाेकसस्कृतिका अभियन्ता दुखिपिडितका साहारा कृष्णेलजिकाे अाजापर्न गयकाे जन्मदिनकाे धेरैसुभकामना
नमस्कार सबैमा स्रीराम दाजै पनि सारै कडा छन् हो। थारो भैसी पाल्नि भयछन्
aahaa ati nai mitho ramailo.jay indreni team
Shree ram ji pamfa dd ko dhamakedar doharo geet jay sangeet
आहा बधाई सम्पुर्ण टिमलाई
हामी सबै नेपाली भाषी हरुको मन मुटुमा बस्न सफल कार्यक्रम का संचालक दुखी पीडित को भगवान लोक दोहोरी का संरक्षक आदरणीय सर कृष्ण कडेल ज्यु लाइ जन्म दिनको लाखौं लाख शुभकामना
दाेहाेरि गित त बहुत मिठाे छ। सापकाेटि र अधिकारी ।
आज श्री राम जि को दोहोरी कडा छ 🌹🌹💐💐
बहुत खूब बहुत अच्छा छ धेरै नबोलम् ।
frist coment i love indreni
Shree ram kati ramro
इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरुमा सुभ बिहानी ।अनि आज इन्द्रेणी संचालक कृष्ण कंडेल मेरो गुरु मेरो बाबाको जन्म दिन छ उहाँ लाई जन्म दिनको लाखौं लाख सुभकामना 🙏❤️
बुनु आज बडेमा मकै भटमास छ कि छैन कृष्ण सर को बडेमा ।
@@rajustha4300 मकै भटमास त छ तर हाम्रो स्टुडियो नभयर आज कार्यक्रम गर्न पाइयन नि 🙏
@@gautamaayusha8567 कस्तो नरमाइलो भएछ नि बुनु पहिले कति बुनुले मकै भटमास ल्याएको थियो कति रमाइलो भएको थियो । नि ।
Jay indreni
शुभ बिहानी //
जय गित //
जय संगीत //
जय इन्द्रेणी ///////
शुभ बिहानि 👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालिहरु धेरै सहयोगी हुन्छन रे!👌
म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
कतिले हेर्नु भयो हजुर
Salamax indreni timelai ani Krishna sirlai pani
आज भने श्रीराम बाजेको जोडी मिल्ने मान्छे भेटिएछ्न कडा दोहोरी
धेरै धेरै बधाई छ समय कम भयो ल
Amazing indreni program
jaya indreni jaya indreni jaya indreni yak palta narayan rai lai pani bolaunu paryo
जय गीत जय सङ्गीत!!
नेपाली लोक गीत सङ्गीतको संरक्षणमा र दीन दुःखि लाई सहयोग गर्नमा इन्द्रेणिको ठूलो योगदान छ।
Good morning hjr so good song hjr namaste to all indians family members
जय होस सधै भरि
Good morning indreni
तपाइको सानो सहयोगले मेरो मन खुशी हुन सक्छ!!
म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
मीठो दोहोरी
नमस्ते नमस्कार सम्पुर्ण मा 🎀💐💐🎀🎀🙏🔰🙏🙏🔰🔰📶📶🙏🙏❤️❤️🎀🎀🎀
Sri ram budo le balla jodi bhetako rahexa
जय इन्द्रेणी राम्रो छ दोहोरी गूड् इन्द्रेणी
Jay indreni Jay Hanuman Ji Sampurna indreni Pariwar ra Sampurna kalakar Jiu ma Jay Hanuman Ji ko Nyano Abibadan Jay Hanuman Ji Butwal 8...
💕🙏💕🙏💕👌👌👌
Nice song
ramro lago dohari
Very nice soing
Nice
🙏🙏🙏🙏💞💞💞
good morning
नेत्री पनि गायिका
💓👍️👌🙏
🙏🙏🙏🙏🙏👌👍🙏🙏🙏🙏🙏
👏👏👏👏👏👏👍👍👍👍👍
🕉☮️🙏🏼🇳🇵
अति नै रमाइलो दोहरी
श्रिराम दाईसङग मेरो गाउने
प्रयास कस्तो छ जस्ताको तस्तै कमेन्ट्
गर्नु होला धन्यवाद
🥰🥰
Ramailo haina guf gaaf bhayo
पत्ता लगाउनु होस्
म २०७८/१०/३( १७ जनवरी २०२२)मा अमेरिका वाट प्रस्थान गरि २०७८/१०/५ ( १९ जनवरी २०२२) काठमांडू आइपुगेको हुं, तर इन्द्रेणी कार्यक्रम को २०७८/१०/२ ( १६ जनवरी २०२२)को श्रीराम अधिकारी र पम्फा सापकोटा को लाइभ दोहोरीमा म इन्द्रेणीमा उपस्थित देखिन्छु। कसरी ? पत्ता लगाउनु होस्।
दोहोरी रमाइलो थियो। कृष्ण ज़ि सहित सवै टिम लाइ धन्यवाद।
Wo
Chatra ge kena salako upre upre nachnu na bala ramilo huncha
अाज चरिङगे किन नाचेको मुजि जुङे
नमस्ते हेर्दैछु कुवेत बाट बिदेश बाट हेर्नेजती मेरो च्यानल मा पनि आउनुहोल परदेशि गजल प्रेमी गजल वाचन गरेको छु सुनेर साथ दिनुहोला धन्यवाद
Jay indreni