हुमा बि.क ले पावल राई संग बिहे गर्छु भन्दा टिका र मानसिङ दङ्ग परे । ०७६.०८.०९ HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 498

  • @indrenisamaj
    @indrenisamaj  4 года назад +69

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @krishnaraut3551
      @krishnaraut3551 4 года назад +2

      इन्द्रेणी समाजको प्रगती उन्नतिको लागि हार्दिक शुभकामना । इन्द्रेणी समाज देशको ढुकढुकी हो। तर आजसम्म प्रेममै अल्झियो दोहोरी प्रेम सङ्ग सङ्गै शिक्षा बर्द्धक , स्वास्थ्य बर्द्धक , कृषि बर्द्धक र समाज रूपान्तरका आवाजहरु , शब्दहरु आए सुनमा सुघन्ध हुने थियो।

    • @amarsinggurung8025
      @amarsinggurung8025 4 года назад +1

      हुमा नानी को षिय्स जारि छ

    • @goreuparkoti2510
      @goreuparkoti2510 4 года назад

      Selam cha indreni all teyam

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад

      Ramailoxa indreni

    • @ramuupadhyay4415
      @ramuupadhyay4415 4 года назад

      @@krishnaraut3551 wow

  • @mansinghkhadka817
    @mansinghkhadka817 4 года назад +290

    नमस्ते मेरो कान्छी बहिनी सङ्ग दोहोरी गायको छु।ल हेरेर प्रतिक्रिया पाउ है।।।

    • @RamKumar-tk7sh
      @RamKumar-tk7sh 4 года назад +3

      Dherai dherai ramailo

    • @dilkumarimalla246
      @dilkumarimalla246 4 года назад +1

      Dherai ramro xa

    • @premchhantyal5258
      @premchhantyal5258 4 года назад +4

      उत्कृष्ट छ दोहोरी सधै यसरी नै रमाइलो दोहोरी सुन्न पाईयोस। शुभकामना छ।

    • @bidrohighimire3050
      @bidrohighimire3050 4 года назад +1

      Wow hajur ko geet suna pauda dinver ko thakan ko mahasug nai hudyna

    • @pawalraiflutist3396
      @pawalraiflutist3396 4 года назад +13

      नमस्ते जेठान 😄😄

  • @sandhyasapkota6260
    @sandhyasapkota6260 4 года назад +5

    धेरै धेरै धन्यवाद इन्द्रेणी समाज परिवारलाई अाज धेरै दिनपछि हुमा बहिनीको र मानसिंङ जिको दोहोरी हेर्न पाइयो ।हुमा बहिनी अब गित रेकर्ड गर्नुपर्यो अावाज धेरै राम्रो छ।टीका दि सँग सल्लाह गरेर गित निकाल्नुहोस्,पढाइलाई पनि निरन्तरता दिनु है।धेरै बधाई तथा शुभकामना धेरै प्रगति गर्नु,दिदी जस्तै सम्पूर्ण नेपालीको मनमा बस्न सफल हुनु है।😍😍धेरै सम्झना छ ।

  • @kisanban7099
    @kisanban7099 4 года назад +4

    हुमा बहिनीको मानहिङ भाई दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज भाई बहिनी धन्यवाद

  • @shreeprasad866
    @shreeprasad866 4 года назад +20

    मान्सिङ दाजु नमस्ते हजुर र हुमा बहिनीको दोहोरी साह्रै राम्रो लाग्यो।। धन्यवाद सबै इन्द्रेणी परिवारलाई।

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 4 года назад +54

    आहा,,
    कति राम्रो दोहोरी हेर्न सुरु गरियो ।।

    • @jhalakmagar683
      @jhalakmagar683 4 года назад

      Huma didi ko songs sarai ramro lageyo

    • @rukpun3653
      @rukpun3653 4 года назад

      Sushila ji ko haal khabar ke chh hajur,

  • @thapakanxa222
    @thapakanxa222 4 года назад +2

    हुमा सङ्ग गाउन म पनि आउदै छु। सारै रमाइलो भयो । इन्द्रेणीमा आएर गाउने ठुलो धोको छ ।

  • @keshcentury5588
    @keshcentury5588 4 года назад +39

    हुमा टीका मानसिङ मनपरउने हाजिर
    हुनुसत

    • @sharma5056
      @sharma5056 4 года назад

      मनसिङ र हु मा को दोहो रि अ जै सुने मन छ

  • @tejbahadur104
    @tejbahadur104 4 года назад +22

    दुबै दाजु बहनिकाे मिठाे छ दाेहाेरि मानसिङ सरकाे म ठुलाे फ्यान हु

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 4 года назад +14

    कति सजिलो गरि गाउछिन हुमाले दोहोरी धेरै मन पर्छ ।

  • @krishnaraut3551
    @krishnaraut3551 4 года назад +14

    कति राम्रो। हुमा बहिनिको गाएनशैली सार्‍यै राम्रो छ। उर्जावान छ। keep it up ...

  • @boharabohara7292
    @boharabohara7292 4 года назад +11

    दुबै भाइको शब्द अति राम्रोछ बधाई छ भाइ बहिनी लाइ र इन्द्रेणी समाजका कलाकार हरुलाइ

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +5

    मानसिङ जि र हुमा बैनी लाई बधाई छ जय इन्द्रेणी जय इन्द्रेणी समाज परिवार लाई सलाम छ

  • @Yamkalapalli
    @Yamkalapalli 4 года назад

    *हुरररर चैट चैट कति रमाइलो भिडियो सबै जना लाई धन्यवाद मलाई नी धेरै मन पर्छ दोहोरी 💃💃💃💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏👌👌👌👌*

  • @subashshrestha8198
    @subashshrestha8198 4 года назад +4

    धेरै धेरै राम्रो छ है मान्सिङ सर र कन्छी बहिनिको

  • @thakureeraja4549
    @thakureeraja4549 4 года назад +18

    मानसिङ्ग सर को र हुमाको आजको दोहोरी र शब्द उत्कृष्ट लाग्यो है

  • @zsen2438
    @zsen2438 4 года назад +8

    जे होस् खुसी लाग्यो हुमा को मुस्कान सहित गित गयेको राम्रो छ सबै जनाई धेरै धेरै धन्यवाद छ

  • @jp.muskanpasya4154
    @jp.muskanpasya4154 4 года назад

    आहा कति राम्रो छ अझै प्रगती होस इन्द्रेणी समाज को

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +12

    हुमा र मानसिङको दोहोरी सधै उत्कृष्ट हुन्छ😇
    भजन संगै आज दोहोरीको सुरुवात खुशी लाग्यो

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +5

    छत्र सर सबै मा टाईल्नड हुनुहुदाे रईछ ल ल बधाई छ

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 года назад +7

    सारै राम्रो लाग्यो ।। हुमा नानी दोहोरी फर्काउन त माहिर हुनुहुन्छ । हार्दिन बधाई छ

  • @ammarsunar1201
    @ammarsunar1201 4 года назад +126

    सम्पुर्ण भगवान रूपी दर्सक हरुमा म हुमा बिस्वकर्मा को नमस्कार ।आदरणीय दाइ मानसिङ खडका अनि मेरो दोहोरी कस्तो लाग्छ हेरेर केही कमि कमजोरी भयमा आ आफ्नो सुझाव लेखिदिनु होला। म सुधार्ने प्रयास गर्नेछु ।।।धन्यवाद

    • @kopilathapaliya4771
      @kopilathapaliya4771 4 года назад +1

      Tika didi ra tapai ko dhohori herni rahara6....daju baini ko dhohori babal6

    • @sabitakoirala4353
      @sabitakoirala4353 4 года назад

      Huma Bk ati ramro sis

    • @shambhupaswan7865
      @shambhupaswan7865 4 года назад +1

      Gherai ramro x hoi

    • @purnachand2607
      @purnachand2607 4 года назад

      👌👌👌

    • @yogendraaryal6754
      @yogendraaryal6754 4 года назад +1

      हुमा बहिनी का शब्द निकै राम्रा छन दिन 2 गुना रात 4 गुना प्रगति हुँदै जाहोस सुभ कामना sis

  • @Meenagarbuja
    @Meenagarbuja 4 года назад +6

    अाज सारै रमाइलो भाे पावल राईले हुमा बि कलाई पाउनु भाे अाज दुबै बराबरि हुनु भाे सबैलाई सलाम ट

  • @vishalvishalkum5008
    @vishalvishalkum5008 4 года назад +3

    इन्द्रेणी सधैं राम्रै हुन्छ बधाई छ सम्पूर्ण इन्द्रेणी समाजलाई

  • @sushilroka5982
    @sushilroka5982 4 года назад

    दामी लाग्यो दोहरी मान सिङ भाइको दोहरी गाउने शैली साह्रै राम्रो छ ।हुमा बहिनी को पनि राम्रो छ ।आजको दोहरी एकदमै मन छुने थियो ।यहाहरु सबै जनालाइ धन्यवाद दिन चाहन्छु ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +6

    आजै मैले यो मानबे मन्दिरमा भजंन गाऐर अँजै कृष्ण कडेंल सरको आयो बडाईदेकोम मेरो भित्री मंन बाटै सलोटछ यी भजंन गाउने लोक्यान्द्र सापकोटा ज्यूलाई धेरै रमाईलो म साउदी बाट

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 года назад

    हाम्रो. प्रिय कार्य क्रम.इन्द्रेणी का.सम्पूर्ण कलाकारजन लाई धेरै धन्यवाद. धेरै रमाईलो. लाग्यो आजको दोहरी.धन्यवाद.छ.((हुमा. बैनी. छोडी जाने.लाई होईन र)).((छोरी जानेलाई भन्नु भाको थियो.)).धेरै राम्रो गाउनु भो दुबै जानाले.. धन्यवाद. छ.

  • @गाउँलेठिटो-म5द
    @गाउँलेठिटो-म5द 4 года назад +5

    "इन्द्रेणी मा खिमा र भुमिका कता हराउनु भएछ रमाइलो लाग्छ इन्द्रेणी ।

  • @blacklistgaming6720
    @blacklistgaming6720 4 года назад +6

    मान सिङ खड्का पछि म को हिरो हो दुबई को दोहोरी खतरा छ आज पनि

  • @bhojrajshahi1783
    @bhojrajshahi1783 4 года назад +5

    एकदमै राम्रो लाग्यो हुमा बहिनी को र मानसिह खड्का दमदार गित छ।।

  • @janak6123
    @janak6123 4 года назад +11

    हुमा बहिनि को सब्ध बुनाई टिका जत्तिकै छ है त मेरो मन पर्ने टिका भए नि हुमा नि कम छैन है

  • @ammarsunar1201
    @ammarsunar1201 4 года назад +206

    अनि अर्को कुरा मेरो नाम बाट अर्कैले युटुब चेनल खोलेर सस्क्राइब मागी रहनु भाको छ तर मेरो कुनै युटुब चेनल नभयको सम्पुर्ण दर्सक हरुमा जानकारी गराउछु ।।

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 4 года назад +3

    रमाइलो लागिरा छ , सबैको प्यारो छत्र दाइ लाई जहिले नि जोलेनी सम्झने गर्छन ।

  • @krishnakarki8512
    @krishnakarki8512 4 года назад +6

    दाइ बहिनी को गित धेरै राम्रो छ तर हुमा बहिनीको लाई अलि धेरै देख्न पाउ

  • @LBthapamagar17
    @LBthapamagar17 4 года назад

    पावल र हुम को मया साचिकै बसेको रैछ
    Bt supr song

  • @susmitakunwar674
    @susmitakunwar674 4 года назад +6

    ईन्द्रेणी टिमलाई नमन आज हुमा बहिनी र मान सिंह भाईको दोहोरी सारै रमाइलो लाग्यो। अझै धेरै सुनु सुनु लाग्यो

  • @thakureeraja4549
    @thakureeraja4549 4 года назад +57

    हुमाको दोहोरी मन पराउने जतिले लाइक ठोक्नु है

  • @ritushrestha8556
    @ritushrestha8556 4 года назад +5

    सम्पुर्ण इन्द्रेणिटिम लाई सलाम बबाल छ मानसिङ र हुमा बिकको दोहोरि

  • @khemrana2791
    @khemrana2791 4 года назад +11

    मान सिंह साथमा हुमा बहिनी अति राम्रो दोहोरी

  • @durgakhanal5857
    @durgakhanal5857 4 года назад

    गजब गजबकै शब्द र गजबकै स्वर प्रसंग्गकोलागि मानसिंह भाई र हुमा बिऊलाई लाखौ धन्नेबाद टक्र्याउन चाहे धन्नेबाद ।।।।।।

  • @hemantgiri9419
    @hemantgiri9419 4 года назад +1

    ramro xa boini ko geet gaune saili yasari nai pargati gardai janu mansing dada ko ta kurai xodam uha king ho dohori ko hal 7 samundra bata herdai xu

  • @chabilalpokhrel8885
    @chabilalpokhrel8885 4 года назад

    dammi layo ajhoi ajhi bados indreni samaj ni sabko aakhako nani hos dukhi piditko samjhine raja rani hos bestoplok

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +8

    धेरै राम्रो दोहोरी दाजु बहिनी को👌👌

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +27

    नियमित इन्द्रेणी र इन्द्रेणी समाज हेर्ने जति हाजिर गरौ त ।

  • @devikc2822
    @devikc2822 4 года назад +4

    वाव हुमा बहिनी मा पनि धेरै क्षमता छ बधाई छ हुमा बहिनीलाई ।

  • @gopalshrestha5521
    @gopalshrestha5521 4 года назад +1

    मान सिङ लाई आछु आछु पारिन छत्र लाई रुने बनाईन हुमा ले दामी छ् गित

  • @khimkc1344
    @khimkc1344 4 года назад +1

    गुड दुबै काे राम्राे प्रस्तुति छ

  • @nishanthapa737
    @nishanthapa737 4 года назад +4

    Aha kati ramailo dohori mansing bro vako thau mata ramailo hunxa. Huma baini ko ati ramro rahixa kala gala dubai xa nanu ko agi bada la mero baini..

  • @napaal2235
    @napaal2235 4 года назад

    सबैलाई नमस्कार छ।
    म मलेसिया बाट हेरिरहेको छु।
    भजन सारै राम्रो सुमधुर अावाजमा अति मिठाे छ।हरि हरि

  • @lekhnath4663
    @lekhnath4663 4 года назад +9

    भजन गाउने भाइलाई भाइलाइ विशेष धन्यवाद

  • @its_sabbu
    @its_sabbu 4 года назад +61

    हुमा दि को र मन्सिन दादा को फ्यान कोको हुनुहुन्छ यक यक लाइक ✋✋✋

  • @kapilkshetri8377
    @kapilkshetri8377 4 года назад +6

    वा मानसिङ टुक्कामा क्या दम छ।हुमाको पनि निकै दमदार छ

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 4 года назад +14

    कति हास्नु बरै 😆😆😆

  • @shivasotimgr7749
    @shivasotimgr7749 4 года назад +1

    दाजु बहिनीकाे दाेहोरी राम्रो छ ।

  • @dilipbist8624
    @dilipbist8624 4 года назад +24

    बबाल छ हुमा जि र मानसिङ जि को दोहोरी यो दोहोरी हेर्ने र मन पराउने यता

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 года назад +1

    चेलि हुमाकाे प्रगति निखारता अाउदै छ छिट्टै अावस सभकामना ।।

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 4 года назад

    लोकदोहोरी मध्य सबभन्दा उत्कृष्ट लाग्यो।हुमा विश्वकर्मा र मानसिङ को यो मिठो दोहोरी लाई सलाम।निक्कै मज्जा आयो।

  • @aashubasnet4116
    @aashubasnet4116 4 года назад +12

    भन प्रयोउ पाउल लाई ज्वाइँ याता छ्त्र रोयको छ । घोइ को घोइ हाहाहाहा 😀😀 कति हास्नु ।।

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +9

    पहिले लाइक हानेर दोहोरी हेर्ने जति यता ।

  • @kamalsaud3785
    @kamalsaud3785 4 года назад +1

    धेरै राम्रो लाग्यो आजको दोहोरी गीत

  • @matthewfreedom8096
    @matthewfreedom8096 4 года назад

    खोइ कस्तो कलाकार हो भाका एउटा सन्दर्भ अर्कै। भाकासँगै सन्दर्भ मिल्ने गाए पो कलाकार हो

  • @aashapandey2892
    @aashapandey2892 4 года назад +4

    वाउ दामी छ दाइ बैनी को दोहोरी

  • @lalgurung4426
    @lalgurung4426 4 года назад

    टिका सानु मान सिङ हुमा 3 दाजु बहिनी को दोहोरि मलाई धेरै मन परयो

  • @birendranabiyal8564
    @birendranabiyal8564 4 года назад

    दाई बहिनी को दोहोरी धेरे राम्रो लाग्यो।

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 года назад +5

    राम्रो छ दोहोरि😍 विशेष पावल दादाको बासुरिको धुन 💕संग रमाउछु म। सधै फलोस फुलोस इन्द्रेणी टिम 😍💕

  • @janmayashreesh755
    @janmayashreesh755 4 года назад

    हूमा बैनीको धेरै मन पर्छ शब्द चयन गर्ने तरिका

  • @badamgurung6544
    @badamgurung6544 4 года назад

    Sarai ramro dohori Man Sing Bhai ani Huma bahini ko.

  • @bishnuadhikari5950
    @bishnuadhikari5950 4 года назад

    आहा कती राम्रो दोहरी हो सार्है मन पर्यो

  • @ghamansing2578
    @ghamansing2578 4 года назад +2

    Wow mansihg rw humako dohori 👍️👍️😍😍

  • @कृण्णखड्का
    @कृण्णखड्का 4 года назад +5

    सारै रामा्े छ मानसिङ दाइ र हुमा बहिनी का्े दाेहाेरि

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 4 года назад +3

    Very nice live lok dohori mansingh vai ra huma baini thanks

  • @bupendrabohara2018
    @bupendrabohara2018 4 года назад

    दाजु र बैनिको दोहोरी एक्दमै राम्रो छ

  • @dambarmalla.thakurimalla3411
    @dambarmalla.thakurimalla3411 4 года назад

    अति राम्रो छ दोहोरी हुमा बैनी लगायत सबैजना लाइ नमस्कार छ

  • @hiramangrghiramangrg4557
    @hiramangrghiramangrg4557 4 года назад

    राम्म्रो शब्द दाजु बैनी को बिशए बस्तु मा ।र साच्चै नै भन्नू पर्दा हुमा बैनी ले पावल भाइ लाई ईन्द्रेनी मा आउनु भन्दा पहिले देखि नै माया गर्नु हुन्छ यो धुर्ब सत्य हो किनकी हुमा लाई पावल को बासुरी धुन असाध्यै राम्म्रो लाग्छ नपत्याए हुमा सङ्गै सोधे हुन्छ।

  • @bklaxman4059
    @bklaxman4059 4 года назад

    सारै रमाइलो लाग्यो अब यसकाे भाग 2 पनि लिएर आउनु पर्याे सफलताको शुभकामना मानसिह र हुमालाई

  • @bishalchhetri2129
    @bishalchhetri2129 4 года назад

    Ramro lagyo dai n bahini ko dohori geet

  • @sherubudha7851
    @sherubudha7851 4 года назад

    धेरै राम्रो दोहरी छ हुमा र मान्सिङ खड्का को सबैलाई धन्यवाद छ,

  • @harikhanal6072
    @harikhanal6072 4 года назад +3

    ज्यानै जाला पावल लाई प्यार् गर्छु बाबा क्या बात!!!!

  • @sureshsingar2943
    @sureshsingar2943 4 года назад

    Wow super nice dohori yasma sis ko ra dada ko bara bar malai ta dubaiko ramro layo

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 4 года назад +5

    धेरै राम्रो छ हुमा र मानसिङ दाइको दोहोरी ।

  • @ठुल्दाईदहित-त6ब

    सायद म पनि पश्चिमिलि भएर होला हुमाले गाउदा गाउँ ठाउँ कै शब्द मिसाएर अझै मिठास भरेको छ ,दोहोरी राम्रो छ,

  • @tekrana9374
    @tekrana9374 4 года назад +3

    Perfect Huma going better congratulations.

  • @keshgurung2773
    @keshgurung2773 4 года назад

    Ati uttam dohori thank you so much both of you specially huma baini keep it up 👍

  • @पूजाथापा-ठ3ण
    @पूजाथापा-ठ3ण 4 года назад

    Sopar xa vai baine ko dohori

  • @aitamagar5097
    @aitamagar5097 4 года назад +12

    हुमा ले पटक पट्क पावल राई सङ्ग बिहे गर्छु भनी रहदा मन त पराएकै जस्तो लाग्छ है जहिल्य पनि पावल राईलाई जोड्नुको कार्ण केही त छ्😁😁

    • @namrajpoudel9943
      @namrajpoudel9943 4 года назад +1

      Kehita xa paka

    • @bikramrana1267
      @bikramrana1267 4 года назад +1

      Ho yar lafa malaini testai gagxa

    • @aitamagar5097
      @aitamagar5097 4 года назад +2

      @@bikramrana1267होनि लाफा अरु जो कोइ सङ्ग गाउदा नि पावल राईलाई मात्र आखिर केही त छ यक तर्फी माया पलाय जस्तो छ हुमाको

  • @archanaadhikari736
    @archanaadhikari736 4 года назад

    सार्है राम्रो छ । उज्ज्वल भबिश्य को शुभकामना हुमा बहिनी ।

  • @takbahadur6736
    @takbahadur6736 4 года назад

    मादल को झड्का ले सारै मजा अायो मिस यु दुई दाजु लछ्मिर पुर्ण दाजुलाई हिर्दय देखि सम्मान ।

  • @mitraregmi2303
    @mitraregmi2303 4 года назад +17

    हुमा को र मानसिहं दाइ को एउटा गित रेकर्ड गर्नुपर्छ

  • @gyantbahadur3310
    @gyantbahadur3310 4 года назад

    दिदी बहिनी उस्तै राम्रो छ है राम्रो सबैको

  • @premchhantyal5258
    @premchhantyal5258 4 года назад +6

    comment पनि के गरौ के गरौ लाग्यो। शब्द नै भेतिएन। enjoying गरियो।

  • @dasharathmagarmagar9268
    @dasharathmagarmagar9268 4 года назад

    म सर्बप्रथम इन्द्रेनी परिवार मा मनम होइन खिमा पोइला गाको र भुमिका को के जन्मेको छ । हामी सबैइ मानुभब हरुले बुज्न खोजेको कृष्ण दाजु 😃😃😃😃😃😃😃😃😃😃😃

  • @sureshnepali5375
    @sureshnepali5375 4 года назад +1

    आहा कति राम्रो जति हेरो तेति हेर्न मन लाग्ने

  • @kalurukaya1648
    @kalurukaya1648 4 года назад

    , कति राम्रो दोहोरी मलाई मन पर्यो अब हेन पर्यो

  • @tikarammaskimagar9745
    @tikarammaskimagar9745 4 года назад +8

    मत मनमाया फ्यान हु सारै मन पर्छ

  • @hariparsad7116
    @hariparsad7116 4 года назад +9

    दोहोरी त राम्रो छ मान्सिङ खड्का र हुमा बि क बहिनी को

  • @milankarki2296
    @milankarki2296 4 года назад

    राम्रो दामी दाजु बैनी को दोहोरी

  • @bishnubahadur8455
    @bishnubahadur8455 4 года назад +5

    Dami xa huma baheni ko geet deaey ramro xa ani mansing ko pani

  • @sivasunar2787
    @sivasunar2787 4 года назад

    अत्ति राम्रो छा हार जित कोसाइकोनी भा छिना रामाइलो भाछा

  • @GaneshSingh-tt7nj
    @GaneshSingh-tt7nj 4 года назад

    रमाईलो दोहोरि तेसैमा छत्र साहिको भासन

  • @narayanramdam9407
    @narayanramdam9407 4 года назад

    superb दाजु बैनी एक्दम मनपरेयो best 👍️👍️