हेर्नुहोस, प्रदिप रोकालाई यसरी र्‍याख र्‍याखती पारीन कल्पना दाहालले । यो वर्षकै कडा दोहोरी ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PradipRoka_KalpanaDahal #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 2,6 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +376

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @jitendrathapa6480
      @jitendrathapa6480 4 года назад +18

      Dr

    • @jitendrathapa6480
      @jitendrathapa6480 4 года назад +10

      Dr

    • @jitendrathapa6480
      @jitendrathapa6480 4 года назад +6

      P lii lol lii

    • @yubikashrestha9051
      @yubikashrestha9051 4 года назад +2

      सारै मिठो गरी गाउनुन्छ दाई र दीदी ले alwys best इन्द्रेणी टिम 🙏🙏🙏🙏❤️🙏🙏🙏❤️❤️🙏🙏❤️❤️🙏🙏🙏❤️❤️❤️🙏🙏

    • @bijayamoktannnn9219
      @bijayamoktannnn9219 4 года назад

      Ma indreni euta pani naxutai herxu dherai man parx...aba tarai tira pani sayog garnu paryo badi pidit haruko lagi...

  • @TikaSanu
    @TikaSanu 4 года назад +642

    नमस्कार मेरा आदरणीय दर्सकसोर्ता हरु मा।
    निकै उत्कृष्ट दोहोरी गाउनुभयो प्रदिप दाइ अनि कल्पना जि लाई बधाइ छ।

    • @bhusaljib20
      @bhusaljib20 4 года назад +5

      ho ni tika ji अनि छत्ररा साही कहिले आउनु हुन्छ

    • @sandipbaduwalxetri7711
      @sandipbaduwalxetri7711 4 года назад +6

      तपाईंको र छ्त्र शाही को सुन्न नपाएको धेरै भयो

    • @shamsertamangnic5631
      @shamsertamangnic5631 4 года назад +3

      Chatra ra tika ko dohori sunna sarai man xa molai

    • @jayakrishnahamal1332
      @jayakrishnahamal1332 4 года назад +3

      टीका बैनिको पालो कहिले आउने हो ? लकडाउन पछी गित सुन्न पाइएको छैन त ?

    • @lokeshtandan9143
      @lokeshtandan9143 4 года назад +1

      सबै आउनुभयछ छ्त्र साही र टीका सानू आउने कैले

  • @lbchhetri4933
    @lbchhetri4933 4 года назад +186

    रमेश प्रसाई सँग को दोहोरी हेरेर कल्पना सिस को दोहोरि खोजी खोजी हेर्न थाल्याछु 😍😍रमेश प्रसाई सँग को दोहोरी हेरेर आउने कोको हुनुन्छ 👇👇🙏🙏

  • @baburamtamang4822
    @baburamtamang4822 4 года назад +43

    प्रदीप रोका जी र कल्पना दाहाल बहिनीलाई मन पराउने जति यता हाजिर हुनुहोला है 👍👍👍❤ ❤ ❤ ❤

  • @hemabhusalsapkota9521
    @hemabhusalsapkota9521 4 года назад +94

    कल्पना बैनीको प्राहार 100%👍️👍️ सही छ कति सरल र सहज तरिकाले हो जवाफ दिएको हो

  • @umeshrd9759
    @umeshrd9759 4 года назад +79

    ♥️🎼🇳🇵चार टुक्के गित गाउनलाई आफैमा गार्‍हो छ तर पनि सहजै कति आनन्द ले गाउनु भयो दोहोरी पनि एक क्षमता र आटले मात्र हुने हो सम्मान छ दुबै जनाको क्षमतालाई♥️🎼🇳🇵

  • @kuberagri5321
    @kuberagri5321 4 года назад +112

    श्रीमान भन्दा श्रीमती को रोल बाट कडा आयो कल्पना बहिनी लाई बधाई

  • @manojsapkota3524
    @manojsapkota3524 4 года назад +42

    कल्पना दाहाल को गित र हिम्मत सबै भन्दा ठूलो कुरा हो सफलता को कामना

  • @durgagurung6507
    @durgagurung6507 4 года назад +61

    कसरी सम्वोधन गरौँ दुई टुक्का एकैपटक जोडेर गित गाउन सक्ने कलाकार लाई हृदय देखि नै सम्मान छ ! जय होस् 🙏 ईन्द्रेणी परिवार

  • @haripoudel3327
    @haripoudel3327 4 года назад +1

    दमदार छ दुबैको शब्द सङ्कलन्😍😍😍

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 года назад +1

    बबाल दोहोरी कल्पना अनि प्रदिप को बधाई छ

  • @nzlali6851
    @nzlali6851 4 года назад +64

    वाह वाह..दोहोरी भनेको त यस्तो पो होत..मान्नै पर्छ कल्पना सिस र प्रदीप..दाइ लाइ!!🙏कृपया भाग 2पनि लिएर आउनु होला??❤️

  • @padamlama3416
    @padamlama3416 4 года назад +57

    दोहोरी भनेको यस्तो हुनुपर्छ रमाईलो लाग्यो इन्द्रेणी हेर्ने कोको हुनुहुन्छ एता हजिर हुनुहोला है।

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 года назад

      इन्द्रेणी र लोक गीत मन पर्नेले मेरो च्यानल पनि हेरेर सस्क्राइब गर्नु है
      ruclips.net/video/9KYMQjBYq6g/видео.html

    • @purnasunam2320
      @purnasunam2320 4 года назад +1

      Honi hjr sarai man xune tukka xa k hai

  • @vonodkc2028
    @vonodkc2028 4 года назад +82

    कल्पना दाहाल मलाई मन पर्ने लोक दोहोरी गाइका हो ।आज पनि राम्रो गाउनु भो। मान्छे पनि तेतिनै राम्री ।

  • @nirantarpaharai1633
    @nirantarpaharai1633 4 года назад +1

    खायो खायो यो भन्दा कडा अब आउदैन होला सायत यहिनै होला यो साल

  • @bipinsubedi3859
    @bipinsubedi3859 4 года назад +2

    निकै उत्कृष्ट दोहोरी गाउनुभयो प्रदिप दाइ अनि कल्पना जि लाई बधाइ छ

  • @kalpi7795
    @kalpi7795 4 года назад +123

    यो कल्पना बहिनीको मुखमा त सरस्वती माता को बास छ , स्वर पनी तेत्तिनै मिठो , love you कल्पु❤️❤️

  • @sisirmainali4836
    @sisirmainali4836 4 года назад +55

    यो भाका मा गाउने लाई त मान्नै पर्छ हौ धेरै शब्द याद गर्नु पर्छ ❤️❤️

  • @dipakkhanal625
    @dipakkhanal625 4 года назад +28

    इन्द्रेणी जाहा पुग्छ तेहि पुगेको देग्छु कृष्ण बजगाइ सच्ची इमानदार गाइका सदा नमन

  • @suryasomai4531
    @suryasomai4531 3 года назад +2

    इन्द्राणी स्टार कल्पना दाहाल

  • @premrajpandey4541
    @premrajpandey4541 4 года назад +88

    क्या दामी 7; पटक सुन्दा पनि धित मरेन सलाम छ दुबै जानालाइ

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +42

    अब इन्द्रेणी मा अति रमाइलो हुन्छ खिमा बैनी र पाबल भाइ आहुनु भयेछ खुसी लायो

  • @डिलबहादुर-ल1स
    @डिलबहादुर-ल1स 4 года назад +43

    चरी लैजा समाचार गित खगेन्द्र बिशुकर्मा दाइ लाई गाउन लगायको भय झन आनन्द आउथियो होला

  • @manisapkota8556
    @manisapkota8556 4 года назад +35

    अति मिठो आवाज कल्पना बैनिको अझै साङ्गितिक प्रगति को कामना गर्दछु

  • @karnard4920
    @karnard4920 4 года назад +1

    गित सारै राम्रो छ।
    UK बाट।

  • @prabhagharti6907
    @prabhagharti6907 4 года назад +7

    कल्पना दाहाल जि कडा हुनुदोरैछ😘😍उज्जवल भबिश्यको कामना🙏💕❤️

  • @रत्नाचौलागाईंगौतम

    यस्तो रमाइलो मा आफू जान नपायर आज मलाइ नरमाइलो लाग्या छ भन्या ।जे होस प्रदिप रोक्का अनि कल्पु को दोहोरी हेरेर घरमै मनोरञ्जन लिनु पर्छ अब ।इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा सुभ प्रभात्🙏🙏🙏🙏🙏🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +1

      खाना पाक्यो भाउजु?

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      लिनु पर्छ सहि हो

    • @karkiradhikababy946
      @karkiradhikababy946 4 года назад

      Nice

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 года назад

      इन्द्रेणी र लोक गीत मन पर्नेले मेरो च्यानल पनि हेरेर सस्क्राइब गर्नु है
      ruclips.net/video/9KYMQjBYq6g/видео.html

    • @रत्नाचौलागाईंगौतम
      @रत्नाचौलागाईंगौतम 4 года назад

      @@jagadishtamang3015 यतिखेर रिप्लाई दिदैछु है बाबू त्यति खेर पकाउदै थिय ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +34

    बबाल दोहोरी प्रदीप भाई र कल्पना बहिनिको क्या रमाइलो भयो ।

  • @rajeshbist1821
    @rajeshbist1821 4 года назад +46

    कल्पना ले त pardeep लाई बेसरी हरायो त एकदम राम्रो छ दोहोरी

  • @arjunshrestha688
    @arjunshrestha688 2 года назад +1

    इन्द्रेनी मा भयको एइले सम्मकै खत्रा गित।

  • @KusumLata-ph1hk
    @KusumLata-ph1hk 4 года назад +1

    धेरै राम्रो छ कल्पना बहिनी र प्रदिप भाई को दोहोरी

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 4 года назад +118

    वाह कल्पना!क्या शब्द छ,यो सांगीतिक जोडिको निरन्तर उन्नति प्रगतिको शुभकामना ।

    • @bimalamaharjan7275
      @bimalamaharjan7275 4 года назад +1

      Ho dami x sabdha keep its up bless you sis

    • @rajaadikariraj9137
      @rajaadikariraj9137 4 года назад

      ऐसालियोकलपनासोटिनाकोगिदतमलाईधेरैमनपरेयो

  • @krishnakattel5
    @krishnakattel5 4 года назад +67

    अाज भने कल्पनाले प्रदीप लाई शव्दवाणले हराहे जस्ताे लाग्याे । धेरै रमनइलाे छ ।

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 года назад

      🖒🖒🖒🖒🖒🖒wow nice pic sis baii 🖒🖒

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +71

    यति गार्हो ४ टुक्के दोहोरी पनि कति सजिलै गाएको सलाम छ प्रदिप+कल्पना

  • @paruthapa1634
    @paruthapa1634 4 года назад +1

    कल्पना दिदी र प्रदिप दादा काे गित धेरै राम्रो छ फेरि पनि याे जाेडि काे गित अावस है

  • @अनिलकुमारबिस्वकर्मकमान्डर

    कल्पना ले जितेको हो है प्रदीप लाई कल्पनाको शब्द चयन अब्बल हो है

  • @umachaulagain9877
    @umachaulagain9877 4 года назад +30

    प्रदिप भाइ र कल्पना बहिनिको दोहोरी सारै रमाइलो लाग्छ आज पनि रमाइलो हुनि भयो अब सुरु गरे हेर्न सबै इन्द्रेणी टिम लाई सम्झना अनि मिठो माया।

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +85

    आज बात खिमा बहिनी पावल भाइलाई पनि देख्न पाईयो खुसी लाग्यो

    • @eyedrop866
      @eyedrop866 4 года назад

      गोमा जी हजुर कता देखी हो । म पनि नियमित कमेन्त गर्छु । अनि हजुर को कमेन्त सधैं हेर्छु

    • @syantopulamo8086
      @syantopulamo8086 4 года назад

      @@eyedrop866 Ubuntu,.

    • @bhabinthapa1143
      @bhabinthapa1143 4 года назад

      नमस्कार दिदी हजुरलाई देख्ने कहिले होलानि दिदी

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@eyedrop866 हजुर नमस्कार म काठमाडौं देखि हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      @@bhabinthapa1143 हजुर नमस्कार कहिले काँही देख्न पाइन्छ हजुर

  • @ramailotv5295
    @ramailotv5295 4 года назад +117

    कल्पना लाई इन्द्रेणी मा जागिर दिनु पर्यो सर

  • @sureshpaudel7715
    @sureshpaudel7715 4 года назад +41

    कल्पना दि..को गाउँने शैली एकदमै राम्रो लाग्यो शब्द पनि ।प्रदिप दा.. पनि धेरै राम्रो छ ।इन्द्रेणी टिमलाइ धेरै धन्यवाद ।❤️❤️❤️❤️❤️💕💕💕💗💗💗💖

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 года назад +51

    असाध्यै झटक लाग्दो मीठो दोहरी धन्यवाद दुबै भाइ बहिनी लाई तर आज कल्पना बहिनी को जित भयको घोषणा गरे प्रदिप भाइले माइन नगर्नु ल ।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 года назад +171

    पावल राई को बाँसुरी बजाउने तरीका नै राम्रो लाग्छ

    • @dhirajrawal6469
      @dhirajrawal6469 4 года назад +1

      Malai pani dherai ramro lakxa aaunu vo khushi lagyo

    • @pasangsherpa9498
      @pasangsherpa9498 4 года назад

      मेरो जिल्लाबासि पवल राई सर एकदम राम्रो बजाउनु हुन्छ बाँसुरि बधाई छ सर

    • @phqatarsterlings7643
      @phqatarsterlings7643 4 года назад

      Sahi ho 100%

    • @ichchhaaryal3697
      @ichchhaaryal3697 4 года назад

      Pawol mlaini man parx

    • @dambermalla585
      @dambermalla585 4 года назад

      दामी छ

  • @अम्बिकाभट्टराई

    आहा कति रमाइलो प्रदीप र कल्पना को शब्द भब्य छ है

    • @tampun2893
      @tampun2893 4 года назад

      Wow very nice song good luck

  • @pramikarokaya2488
    @pramikarokaya2488 4 года назад +2

    सरै मन छोयो कल्पना जि को गित ले लेख्ने शब्द नै भेटिन एति कला गला लाई स्थान दिने इन्द्रेणी को जय जय जय होस् 🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @bjayastha
    @bjayastha 4 года назад +7

    कल्पना को फ्यान हरु हाजिर गरम है।❤️❤️❤️

  • @flutelover2432
    @flutelover2432 4 года назад +19

    इन्द्रेणी को programme saahrai raamroo छ
    दुखी पीडित लाई गरेको सहयोग त झनै राम्रो छ अझै सफल हुँदै जाओस इन्द्रेणी

  • @yamrana7353
    @yamrana7353 4 года назад +14

    यस्तो पो दोहोरी भनेको त बेस्त अफलक प्रदिप दाजु कल्पु दिजु सबै भन्दा हजुर हरुको रोईला भाका र काठे भाकामा दोहोरी गाको मन पर्छ सधै हेर्ने गर्छु हजुर दुईको दोहोरी नछुटाई

  • @grgnanu9627
    @grgnanu9627 4 года назад +6

    गीत असाध्यै राम्रो लाग्यो कल्पना र प्रदीप को 👍️👍️👍️👍️👍️

  • @somnathacharya4034
    @somnathacharya4034 4 года назад +4

    सन्देश मुलुक दोहोरी छ ,कल्पना दाहाल बैनि को मिहिनेत राम्रो छ अझै मिहिनेत गर्नु यस्तै यस्तै सन्देश दिने खालको दोहोरी गाउनु

  • @BSBL986
    @BSBL986 4 года назад +1

    आहा आहा आहा आहा कल्पना बैनि ।। तिम्रो जति माया मलाई कसैको नि छैन ,, मीठो मीठो ,,

  • @sibapoudel7625
    @sibapoudel7625 4 года назад +66

    नि:शब्द कमेन्टका लागि💓🙏🙏भीम पौडेल vs कल्पना दाहालको जाओस् न एक पटक सआदरणीय कृष्ण दाजु 💓💓🙏🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 года назад +5

    अाजको दोहोरीको छुट्टै मज्जा भाका छनौट र प्रदिप भाइ अनि कल्पना बैनीको उत्कृष्ट प्रस्तुति सलाम ईन्द्रेणी

  • @lokendramagar7951
    @lokendramagar7951 4 года назад +164

    यो 4 तुक्के दोहोरी त धेरै गार्हो हुन्छ गाउन तर पनि कति सजिलै गाएको विशेष कल्पना बुनु ले राम्रो गायो जस्तो लाग्यो

    • @purnakc6616
      @purnakc6616 4 года назад

      अति राम्रो इन्द्रेणी कार्यक्रम छ ।

  • @dipakmayalu2060
    @dipakmayalu2060 4 года назад +16

    प्रदिप पनि अब्बल दोहोरि गायक हुन तर अाज त कल्पनाले पछ्छारेकै हुन ।दामि दुबै जनाको 👌👌😀😀😀😀😜😜😜😜😜

  • @bibashthapa8285
    @bibashthapa8285 3 года назад +2

    यो गित जति हेरेनि धित नै मर्दैन कल्पना जे होस जोस्सिएर गाउनु भाछ सफलताको शुभकामना

  • @dinanathsubedi8912
    @dinanathsubedi8912 4 года назад +26

    धेरै राम्रो अझ कल्पना बैनिको अब्बल जस्तो लाग्यो कति मिठास ...

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +15

    प्रदीप दाई को बिग फ्रेन्ड होनी म
    रमाइलो भयो आज

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +11

    यो भाकामा पहिलोपटक लाइभ दोहोरी सुनियो। सारै राम्रो लाग्यो आज सम्मकै उत्कृष्ट दोहोरी लाग्यो मलाईचाहिँ । प्रदीप जी ले भन्दा कल्पना दाहाल ले राम्रोसँग गाउनु भयो जस्तो लाग्छ मलाई । साच्चै दिमाग् चाहिँ मान्न पर्छ है लाइभ दोहोरी गाउने हरुको ।सलाम छ दुबैजनालाइ

  • @paraskoirala449
    @paraskoirala449 3 года назад

    सुन्दर सुन्दर अति सुन्दर ।कल्पना र प्रदिप को दोहोरी धेरै राम्रो।प्रदिप जि को पाइन्त दुलो परेछ।

  • @rajkumarkhadka5184
    @rajkumarkhadka5184 4 года назад +3

    कल्पना बैनि मेरो बिचारमा तपाईंले ठुलो
    सामाना गर्नपर्छ जस्तो लागिरहेको थियो तर
    तपाईं त जेरि को केकुरा चिनी भन्दा पनि कडा
    हुनुहुदो रहेछ । congratulations बैनि हजुरलाई धन्यवाद। ।।।।

  • @rajeshjoshi6857
    @rajeshjoshi6857 4 года назад +15

    कल्पना को दोहोरीले साहै मन
    छूयो रियल्ली मिल्दोजुल्दो नेपालको यथार्थ घटना संग आधारित छ

  • @krishnaparajuli6726
    @krishnaparajuli6726 4 года назад +90

    अति राम्रो छ आज साच्चै कल्पना दाहाल ले हरायो प्रदीपलाई।

    • @narayanikadel5655
      @narayanikadel5655 4 года назад

      Mk

    • @narayanikadel5655
      @narayanikadel5655 4 года назад

      Ok

    • @DharmaVishesh
      @DharmaVishesh 4 года назад

      @@narayanikadel5655 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @DharmaVishesh
      @DharmaVishesh 4 года назад

      @@narayanikadel5655 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад +1

    राम्रो गित् बधाई छ।

  • @keshavrijal7025
    @keshavrijal7025 4 года назад +6

    कल्पना दाहाल बहिनीको शब्द चयन अत्यन्तै राम्रो रह्यो ! बधाई छ !!

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 года назад +37

    आहा आज खिमा अनि पावल जी लाई बल्ल देख्न पाइयो अबो मनु दि पनि आउनु पर्यो ।

  • @sabitatamang4179
    @sabitatamang4179 4 года назад +42

    सबैले चाहेको जोडि प्रदिप कल्पनाको भिडन्त भएछ।

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 года назад +20

    4 टुक्के दोहोरी कति सजिलोसँग गाउनु हुन्छ मीठो अावाजमा प्रदिप अनि कल्पना जि तपाईंहरुको दोहोरी सारै राम्रो हुन्छ

    • @premkatuwal8914
      @premkatuwal8914 4 года назад

      त्यहि त हजुर कसरि कति छिटो गाउनु भयको । म पनि दङग परे कोसिस गर्दा गर्दा कति छिटो सकियो । गित थाहै भयन

  • @ktm9274
    @ktm9274 4 года назад +1

    यो काठेभाका बेला बेला मात्र हेर्न सुन्न पाइन्छ तर ढिलो आउँछ तहल्कै मचाउछ भन्या सारै मजा आउने भन्या 😆😆😆💖💖💖👏👏👏🙏🙏🙏🙏

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +5

    कल्पना पूर्व पश्चिम सबै खाल्को गित गाउने एक अब्बल कलाकार साथै पर्दिप पनि धन्यवाद

  • @gopalxinal4347
    @gopalxinal4347 4 года назад +26

    अधभुत प्रतिभा। सारै मीठो। धन्यवाद 🙏🙏गायक गायिका अनि ईन्द्रेणी परिवारलाई मीठो गितको लागि।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 года назад +38

    कल्पना दाहाल sis 😍😍साह्रै राम्रो गाउछिन हौ 😍😍प्रदिप रोका त उसै राजा हो काथे भाका को

  • @magarkanchha20
    @magarkanchha20 4 года назад +12

    कल्पनाले हान्नु हान्यो प्रदिप लाई हैट मलाई त खुप रमाईलो भो 🕺💃 म त नाचे पनि

  • @amritadudharaj4972
    @amritadudharaj4972 4 года назад +1

    kalpana dahal ra pradip rokka lai dherai dherai dhanyabad

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 года назад +18

    यो इन्द्रेणी ले रुवाउदा फुलिन नसक्ने गरि रुवाउछ अनि हसाउदा रोक्न नसक्ने गरि हसाउछ मरे हासेर राजा प्रदिप रानी कल्पना लभ यु सो मच किप इन टच

  • @danbahadurrana406
    @danbahadurrana406 4 года назад +36

    अब राजु परियारसङग भिडाउनुपर्यो कल्पना दाहाल जिलाइ कृष्ण दादा

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +5

    सुन्न र हेर्न धितनमरिक सिध्दियो सारै राम्रो रमाईलो सबै कलाकारहरुलाई सफलताको सुभकामना साथै सबैको मनमुटुमा बस्नसफल ईन्र्देणिटिमलाई लाखौंलाख सुभकामना हजुरहरुकै सुभचिन्तक

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +11

    स्नेहिकाखलाई पनि सलाम सराहनियकाम मानबिय काम सबैको सकारात्मकसोच होस यकअर्काको सकेको सहयोग गराै

  • @sundarpokhara2231
    @sundarpokhara2231 4 года назад +13

    कल्पना सिस खत्रा गाउँनु हुदाेरचा राम्रो छ सम्पूर्ण कलाकार अनि ईन्देणी ठिमलाई सलाम छ

  • @anandalamichhane
    @anandalamichhane 4 года назад +68

    कल्पना ज्यु वाह: वाह: तपाईले आज चुटन चुट्नु भयो बा बा श्रीमान(प्रदिप) लाई । हरेक प्रहार जबर्दस्त भारि थियो। अति रमाइलो भयो यो दोहोरी सुनेर्। धेरै धेरै धन्यवाद ! ! 🙏🙏🙏❤️❤️👍👍

  • @kishangurung9416
    @kishangurung9416 4 года назад +24

    कलपना बैनिले जित्नि भयाे है गोरखा बेनिघाट सिरेनिटार हाल कतार दोहाँ

  • @anapyakurel6124
    @anapyakurel6124 4 года назад +32

    यो भाका साच्चै नै कठिन थियो यो दोहोरी गितमा प्रदिप भाईले जस्तो महशुस गर्नु भएको छ वास्तवमा त्यस्तै नै भयो कल्पना बहिनिको राम्रो छ सबैलाई हार्दिक बधाई ।

  • @dlbhandari911
    @dlbhandari911 4 года назад +37

    कल्पना दाहाललाई ईन्द्रेणीको कलाकार गराउनु पर्यो बहुप्रतिभा कि धनी छन त्यसैमा उस्तै सुन्दरी पनि कमजोरी अलि बढी मेकपमा म सझिने बानी

  • @lalitthapathapa5259
    @lalitthapathapa5259 4 года назад +13

    कृष्ण बचगाइ साच्ची कृष्ण कडेल झै खतिराख्नु भाको छ इन्द्रेणी मा उहालाइ सलाम गर्छु । छत्र छितो इन्द्रेणी मा आउनु परियो ।

  • @jibrajsharma2514
    @jibrajsharma2514 4 года назад

    सारैराम्रो दोहोरिभयो कल्पनाछोरि बधाइ

  • @jayarambudha7406
    @jayarambudha7406 4 года назад +5

    धेरै राम्रो लोक दोहोरी कल्पना बहिनी को स्वार धेरै राम्रो छ बधाई छ अनि आज त खिमा रोका बहिनी आउनु भएछ इस्टेज उजेलो भएछ पवाल दाइ को बासुरी कति कजाक ववव

  • @jeevankarki9360
    @jeevankarki9360 4 года назад +5

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन ल धेरै रमाइलो लागाे कल्पना सिस र प्रदिप दाकाे दमदार

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 года назад +5

    इन्द्रेणिका सम्पुर्ण कलाकारलाई नम्न छ
    अनि राजु जि र कल्पना जिलाई अजैप्रगतिको
    अजैप्रगतिको शुभ कामना छ।
    गित चाहि👌👌👌

  • @BSBL986
    @BSBL986 4 года назад +14

    कृष्ण दाई लगाएत सम्पुर्ण टिम लाई सलाम । दोश्रो जिव दिनु भएछ ुहाँहरुलाई सलाम दाजु

  • @santoshpantha1970
    @santoshpantha1970 4 года назад +6

    कल्पना बहिनी अति अब्बल देखिनु भयो तर प्रदीप सधै दोहोरिको हिरो हो भन्ने पनि भुलेको छैन ।

  • @dharmakhadka9857
    @dharmakhadka9857 4 года назад +21

    कृष्ण कडेल सर सर्बप्रथम त हजुरलाई हात जोडेर नमस्कार छ ।र साथै साथै सम्पुर्ण ईन्र्देणि टिमलाई पनि हार्दिक नमस्कार।अब कृष्ण कडेल सर 7 अोटै प्रदेशमा नि ईन्देणिको शाखा कार्यालय स्थापना गरेर जनताको सेवा अनि लोकदोहोरिलाई अघाडि बडाउनु पर्यो कलाकार पनि बढाउनु पर्यो सर। अति प्रभाबकारि हुनेछ कार्यक्रम झनै ।।

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 года назад +4

    अति नै राम्रो छ कल्पना बैनि र प्रदीप सर दुबै को धेरै धेरै धन्यवाद साथै शुभकामना छ

  • @shivaharibogatixettrii236
    @shivaharibogatixettrii236 4 года назад +26

    सबै राम्रो हजुर एक चोटी हाम्रो दाई खेम सेन्चुरी लाई पनि इन्द्रेणी मा ल्यानु पर्यो

    • @ammarsunar3174
      @ammarsunar3174 4 года назад +1

      Sahi bhannu bhayo ani prakash saput puskal sharma ramji khad yastai aru sabai lai lyaunu pareyo

  • @jamunasankar3866
    @jamunasankar3866 3 года назад

    👌👌👌pradeep roka kalpana banu 👌👌👌

  • @chhetrigyanendrathapa3946
    @chhetrigyanendrathapa3946 4 года назад

    कल्पना दहाल बैनीमा दम छ

  • @babushreepokhrel4073
    @babushreepokhrel4073 4 года назад +10

    🙆Wow🙆 !: क्या सब्दसिर्जना छ कल्पना बहिनी ।पहिले नै कसैले गाएको जस्तो गरि गाउनु भो कतै पनि खोट लाउने ठाउँ थिएन अनि जुन तरिकाले फिनिसिङ गर्नु भो यसले नै साबित गर्छ कि अनुशासनात्मक गायकी भन्ने कुरा ..प्रदीप दाइ को त म पहिले देखि को नै फ्यान हो प्रहार राम्रो थियो ।रमाइलो साथै संदेश मुलक दोहोरी !! १ स्टेप अगाडि बड्न सहयोग पुर्याउछ जस्तो लाग्यो यस दोहोरी ले कल्पना दाहाल लाई 🎶📈

  • @reactionvideo9490
    @reactionvideo9490 4 года назад +19

    ईन्द्रेणी को अबको लोकदोहोरी गितको खम्बा कल्पना दाहाल भन्दा फरक पर्दैन किनकी यो पस्तुती भनेको ईन्द्रेणी का अरु गायिका हरुले यस्तो राम्रो तरिकाले गाउन गाह्रो छ र प्रदिप ज्यु को पनि कम छैन यहाहरु लगायत सिङ्गो ईन्द्रेणी परिवार लाई हार्दिक बधाई र सफलता को शुभकामना मलेसिया बाट

  • @deepakrana8521
    @deepakrana8521 4 года назад +53

    आज सुने यस्तो भाका, सबै जन जनले!
    हुदोरैछ झगडा घरमा, गर्दा त्यही धनले!
    भन्छु यौटा कुरा मैले, आज सच्चा मनले!
    गीत गाउदा जितिन् साच्चै, आज कल्पनाले!!

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 3 года назад

    प्रदिप भन्दा अज कडा त कल्पना काे खराे अाकाे हाे जवाफ Good

  • @subashguragain7580
    @subashguragain7580 3 года назад

    प्रदिप रोक्का र रबिन लामिछनेलाई भाले जुदाउनु पर्यो

  • @rathansinghsingh789
    @rathansinghsingh789 4 года назад +6

    एक दम राम्रो छ प्रदीप र कल्पना बहिनीको दोहोरी फेरि फेरि पनि यसरी गाउँदै जानु होला शुभकामना छ धन्यबाद